बिहान उठ्नासाथ गर्नैपर्ने कर्महरू केके हुन् ? || नित्यकर्म || NITYA KARMA || काेषराज न्याैपाने

  Рет қаралды 17,803

sanskrit sarasee

sanskrit sarasee

Күн бұрын

बिहान उठ्नासाथ गर्नैपर्ने कर्महरूलाई कोषराज न्याैपानेज्यूले यस भिडियाेमा प्रष्ट पार्नुभएकाे छ ।
Fallow me : KZbin : / @sanskritsarasee
Facebook : / mahananda.timsina .
अन्य भिडियी लिंक -
1 नुन बार्ने तीन दिन मात्र हो, दश दिन होइन • नुन बार्ने तीन दिन मात...
२ जुठो/सुतकको वास्तविकता बुझ्नुस् टीका लगाउन नरोक्नुस् : • जुठाे/सुतककाे वास्तविक...
३ एकोद्दिष्ट श्राद्ध कसरी गर्ने ? • एकाेद्दिष्ट श्राद्ध कस...
४ श्राद्धसम्बन्धी बृहत् परिचर्चा • श्राद्धसम्बन्धी बृहत् ...
#Sanskrit_Sarasee #संस्कृतसरसी #Mahananda_Timilsina

Пікірлер: 17
@rupanprasaddevkota2959
@rupanprasaddevkota2959 2 жыл бұрын
गुरुजीलाई हार्दिक नमन यस्तै दिव्वेज्ञान सुनिरहन पाईयोस्।
@sharadaghimire3237
@sharadaghimire3237 Жыл бұрын
Sundar bachan ra ko lagi dharai dharai suvakamana guruji🌹🙏🌹
@NainaKhadka-r6b
@NainaKhadka-r6b 4 ай бұрын
जय हाेस गुरुदेव🙏🙏🙏🙏
@mayankmaanyarocks
@mayankmaanyarocks 2 жыл бұрын
Ek dum ramro kura sabai ko lagi. It is related with our health
@tikadevi1949
@tikadevi1949 2 жыл бұрын
धेरै धेरै धन्यवाद गुरूजी प्रणाम
@gurukoirala154
@gurukoirala154 2 жыл бұрын
गज्जब ।
@letscee6431
@letscee6431 2 жыл бұрын
Dherai ramro
@bindagautam5272
@bindagautam5272 2 жыл бұрын
guru sharai ramro gan.
@aashriya3294
@aashriya3294 2 жыл бұрын
Guru darsan ma nisha parsai sarai ramro ganko kura garnu vo
@sushilpokhrel9831
@sushilpokhrel9831 2 жыл бұрын
खोजेको यहि हो, अरु पनि नित्यकर्मको बारेमा सुन्न पाइयोस गुरु । हार्दिक नमन ।🙏
@firstlookmobile2009
@firstlookmobile2009 Жыл бұрын
जय होस गुरुदृव 🙏🙏
@tikaramkhanal3386
@tikaramkhanal3386 Жыл бұрын
🙏🙏🙏🌹🌹🌹om Jai guru dev 🙏
@takbahadurkhanal
@takbahadurkhanal 2 жыл бұрын
श्राद्ध को दिन विवाह व्रतबन्ध पुजाअाज गर्न मिल्छ कि मिल्दैन
@yubrajgaire3531
@yubrajgaire3531 Жыл бұрын
मैले बिहान उठदा 1 हात दर्शन गरेको कराग्रे ...,. 2 उठे बिस्तार बसेर गणेश स्तुति, शंकर स्तुति, गुरु दर्शन , प्रभु स्तुति, त्रिदेव स्तुति . सुर्य स्तुति... 3. जमिन टेकेर समुन्द्र वासनी देवि .... 4. प्रकृति स्तुती ... 5. पानी 1 litr पियेर टैलेट जादा सौचेयत्न सदा कार्यम .... 6. दन्तधावन... गर्दा मन्त्र यशो ब्रच... 7. स्नान गर्दा गङ्गा च यमुना.. 8. शिखा बन्धन ... 9 शरीर शुद्ध ॐ अपबित्रम... 10. गणेश ब्रकुण्डम .. 11.सुर्य जल चडाउने मन्त्र 12. तुल्सी जल चडाउन्द ... मन्त्र 13. गायत्री मन्त्र ...108 जप गर्छु। 14. कृष्ण चैतान्य पन्छ स्त्रोम minimum -16 माल जप गर्छु। 15. महामृत्युन्जय मन्त्र- 108 1 माला जप गरे र बिहान सुरुवात हुन्छ । गुरु 🙏🙏 श्री कृष्ण चैतन्य प्रभु नित्यानन्द।श्री अदौत्त गदाघर ।श्री वासादी गौर भक्त वृन्दम्🙏 हरे कृष्ण .... हरे राम ....🙏 टाइम भयो - भन्ने गीत पढ् छु तर 1 अध्यय - लगभग याद गर्दै गाको छु तर म गुरु कुल र संस्कृत आउदैन 🙏🙏🙏। म चाहिँ अहिले 18 वर्ष लागेको छु। तर आफ्नो टाइम लाही फाल्तु समय गीतमा पढ्न लगाएको छु गीत -05 कार्तिक बाट सुरु गरेको हो आझ20 गते भन्दा 15 दिन भएछ तर मलाई अब 1 अधाय श्लोक्क याद हुन्दै गको छ्🙏🙏🙏अरु अध्याय 2को 46-47 , 4-7,18श्लोक -66 याद छ् ।🙏🙏🙏
@sureshpaudel2857
@sureshpaudel2857 2 жыл бұрын
नमस्कार 🙏 यो शृङ्खला पूर्ण भएजस्तो लागेन अर्को अंश पनि छ कि ?
@SanskritSarasee
@SanskritSarasee 2 жыл бұрын
sanskrit sarasee युट्युबमा अरू शृङ्खला छन् ।
@KrishnaSharma-gg7dp
@KrishnaSharma-gg7dp 2 жыл бұрын
अजपा को के फल छ ?
pumpkins #shorts
00:39
Mr DegrEE
Рет қаралды 70 МЛН
Who Is tamang ?  तामाङ को हो ?
46:49
VajraNTV
Рет қаралды 5 М.
You Need Passion, Not Profession || Dr.Yogi Vikashananda @ManokrantiCentre
17:54