पाईलट बिजय लामा जोशिलो भाषण कस्तो लाग्यो कमेन्ट गर्नुस
@Mogarjerry8 ай бұрын
बालेन दाईलाई साथ समर्थन गर्ने साथ दिने सम्पुर्ण टिमलाई पशुपतिनाथले कल्याण गरुन अब यसैगरि हातेमालो गर्दै हामिले बालेन दाईलाई देशको प्रधानमन्त्री बनाउनुपर्छ। सहमत भए १ लाईक गर्नुहोला। 👇🏾🙏🏾❤️😘🇳🇵
@nabinpaudel638 ай бұрын
Sai kura❤❤
@dhanajirel-pw5ys8 ай бұрын
कति स्वभिमानी तर्क लामा दाईकाे।युवाहरुले यसलाई साँच्चिकै नयाँ क्रान्तिकाे अायमकाे रुपमा स्वीकार्न जरुरी छ।
@LaxmonkanchaKwt6 ай бұрын
Wow amazing dada❤❤
@PasangdorjeLama-n8x8 ай бұрын
योदेस मेरो हो बिजय लम ह्यु मो पसङ बिजय लम को स्पोत्र हो
@thelightoftheworldnepal7 ай бұрын
राम्रो सोच र बिचार हो हजूर। सधै सफल भै रहोस। धन्यवाद।
@chandrapradhan65347 ай бұрын
Excellent performance from the excellent Person !
@shantbahadurkm91027 ай бұрын
सलाम गर्दछु❤😊
@shyamshrestha44918 ай бұрын
❤🎉सलुट छ क्याप्टेन बिजय लामा ज्यु लाई।
@dambarpapodambarpapo98868 ай бұрын
अबको न्यु जेनेरेसनमा बिजय लामा माहाबिर पुन कुलमान घिसिङ्ग डा सन्दुक रूहित जस्ता माहान ब्यातित्वाहरूको जरूडि छ नेपाल राजनिति क्षेत्रमा बालेन शाहा हर्क साम्पाङ्ग मिलेर एक पाटि तयार पार्नुपर्छ सर हाम्रो आगृ छ।सर नेपालाई नम्बर एकमा ल्याउनु छ। नेपाल भनेर बिस्वालाई चिनाउनु छ।आउनुहोस देश बनाउनुहोस इ पुराना सोच पुराना पाटिको गठबनदन ले देश कङ्गाल बनाइसके जाग्नुहो हामी साथ दिनेछाउ तपाइहरूलाइ हामी युबातपाइको साथ र सपोर्टमा छाउ सर यो ठगबन्दन तन्त्रलाई जरैबाट उखेलेर फाल्नु पर्छ।सर।अगिबड्नुहोस।
@missutwo8 ай бұрын
य दाइ हाम्रो गाउँ मा 35 बर्स देखि हलो जोतेको एक जान हलि छ उहाँ को इमानदार र काम गरने क्षेमता जस्तो अरु कसको छैन उहाँ लाई पनि मन्त्री बनाउ । उहाँ ले पनि एक हल गोरु दिन भर उडायर बस्नु हुन्छ उहाँ पनि नया जेनेसन को लागि ठिक छ राजनीति गर्न।
@padambiswakarma80428 ай бұрын
अरु केहि पर्दैन मात्रै उड्डयान मन्त्री बन र शाहि नेपाल बायुसेवा निगमलाइ फैलाउ
@ramgurung85167 ай бұрын
विजय लामा जि राजनितीमा आउनु पर्छ देश बनाउनु पर्छ नयाँ पार्टीमा join गर्नुस अनुरोध छ।
@suraiyamukhia13195 ай бұрын
Yes.Right.Sir👍👍
@harishrestha76178 ай бұрын
Proud of, you and excellent Speech.
@samsingbotamlingyakthung7 ай бұрын
महान बिचार बिजय लामा सरकाे😊😊
@NirmalaTamang-c6k21 күн бұрын
हाम्रो साउतिबाट १२ १३ पद छ र जाँदाखेरि
@Gurkhaslens8 ай бұрын
YOUNG ENERGETIC BIJAYA LAMA DAI 😍🙏
@jkrbdr21037 ай бұрын
Yes .....Captain
@pitambarbanjade71497 ай бұрын
Right thought
@Adityatiwari-tm9os8 ай бұрын
Sahi ho sir
@SumniRai-jb6jq8 ай бұрын
Bijay lama sir lai ❤❤❤❤ Jai chandra surya 🙏🙏🙏
@prakashp.m8 ай бұрын
Grate sar Vijaya sar
@sisternana91407 ай бұрын
Wow wow wow🙏🙏🙏🙏
@Balenpun6 ай бұрын
जय चन्द्र सुर्य ❤❤❤🇳🇵🇳🇵🇳🇵
@indrakhati34657 ай бұрын
Sahi ho sir jay Nepal 🇳🇵🇳🇵🙏🙏🙏🌹🌹
@nehashrestha7387 ай бұрын
I saw him once in Pokhara back in 2012.His aura,his personality,standing tall like a mountain,surrounded by beautiful air hostess like women,he had a command in his voice,i was star struck, since then i’ve been a big fan.
@sugamlawati30658 ай бұрын
💪💪💪💪 bijaya lama
@NirmalaTamang-c6k21 күн бұрын
कहाँ जान्छ साउदी कहाँ जान्छ दुवै कहाँ जान्छ मलेसिया कहाँ जान्छ नेपाल कहाँ जान्छन् अमेरिका कहाँ जान्छ नेपालको दाजुभाई दिदैन
@chandagautam29158 ай бұрын
Salute bijaya lama sir🙏🙏🇳🇵🇳🇵
@taraneupane36468 ай бұрын
आयातित भ्रष्ट ब्यबस्था अन्त्य गरेर देशको अबस्था बदल्ने महान कार्यमा सक्रितापूर्वक लाग्नु हाेला साथ सहयाेग अवश्य रहने छ।❤🎉❤🎉
@tirthatamang36258 ай бұрын
Very important speech of Vijay Lama sir we always be patient and be positive.
@NirmalaTamang-c6k21 күн бұрын
सम्पूर्ण दाजुभए दिदीबहिनीहरू बेल चम जान्छु भनेर छिर्नु आरोह त्यो साउति दुवै मालिक गयो भने अर्को ठाउँमा नाच छिर्नु यस्तै हुन्छ
@NirmalaTamang-c6k21 күн бұрын
होइन यो ठाउँमा नजिकको को होला यो किन यस्तो गरेर धेरै पढेको छ अहिले उठाउन सक्छ के अनि बल्ल त मसँग हात माग्न आउनुपर्ने रहेछ
@shantbahadurkm91027 ай бұрын
जय चन्द्र सुर्य😊❤
@prabhubasnet44158 ай бұрын
Right bijaya sir
@KripaKr-i7e8 ай бұрын
Evergreen Capt. Bijaye Lama jyu is always a Hiro of our nation.. Jai Nepal 🇳🇵👍🙏😊
@pujalama61238 ай бұрын
राज्नितिमा आउनु फुल सपोर्त छ। यो चोरहरुलाइ अब पाख लाउनुपर्छ।
@RudharaBadhur8 ай бұрын
सहि कुरा हो हजुर
@BishalTamang2868 ай бұрын
बिजय लामा❤❤❤❤
@NirmalaTamang-c6k21 күн бұрын
सौती दुबै मलेसिया साउति दुबै मलेसा इजराल छुट्टै इराक छुट्टै हो बुझ्नुभयो
@rameshbhetwal38518 ай бұрын
🙏🙏🙏🙏🙏यो नौ हो हिजोको सत्य हामिर हामि सबैले भोगेको नेपाल नै रबेन
@NirmalaTamang-c6k21 күн бұрын
मैले त्यतिखेर भनेको १० चाहिँ आम्ला जो रामला भनेर लेखेर टिकट
@lamadinesh45638 ай бұрын
salute Vijay lama sir❤❤❤
@netramasrangi57988 ай бұрын
❤❤जय चन्द्र सुर्य्🙏🇳🇵
@suraiyamukhia13192 ай бұрын
🙏🏻🙏🏻👍🏻
@ashakajimanandhar72518 ай бұрын
Jeepa chadera bhumna hideko bela sundar santa nepal aananda bhayako bela kuna samaya thiyo dai panchayat kal hoina tehi panchayat kaal ko birod garne dai tapai ko kura khichadi bho ahile bolna matra sotantra chha bikas chha bhannnu bho tara netaharu le kumlyayako bikas chha jatatai bhrastar chaar misiyako bikas chha teti khera des ko reen 10 kharba pani chhaina ahile des ko reen 23 kharba 88 arba 26 karod ko des ko reen bokeko bikas chha dai k bikas bikas bhannu hunchha dai ko khichadi bhaasan sunna mann lage na yati bhane thanks dai jaya chandra surya
@RazBk-w5i8 ай бұрын
Namaskar bj daai❤❤❤
@SDRVLOG.128 ай бұрын
पुरानो पार्टी बाहेक नयाँ पार्टी मा आबद्ध भएर विजय सर राजनीति मा आउनु भए स्वागत योग्य छ
@NirmalaTamang-c6k21 күн бұрын
नेपालीलाई नेपाली जिस्काउने उसले गैरी कानुन लागिहाल्छ नि होइन र
@nirajsunuwar998 ай бұрын
Grate Sir.
@ashishlimbu95718 ай бұрын
👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
@cblama73998 ай бұрын
❤one an only Bijay lam. ❤you
@SaritaBanjade-ri2px6 ай бұрын
❤️🙏🙏
@jitenlama19248 ай бұрын
Truly Vijay sir is a very great artist, he is a brave person that the country needs💪🙏
@selgidorjetamang40818 ай бұрын
एकजना तामाङ माथी पुगेर पुग्दैन।लाखौ तामाङ असिक्षित,बेरोजगार , अझै भुइ मान्छे नै छन।समग्रलाइ माथी उठाउन जरुरिछ🙏?
@missutwo8 ай бұрын
चङ्गे खान को नातिहरु को बुद्दी आयछ बल्ल
@मायाकोसंसार-ष9ब8 ай бұрын
of course if you can do I also can do it I like this his powefull words
@KavyaShahThakuri8 ай бұрын
Jay Chandra Surya .
@NirmalaTamang-c6k21 күн бұрын
साँच्चिकै मामाघ म कोहीसँग म हाँसो बोल्छु कोहीसँग नराम काम गर्दैन उनीहरुको कस्तो रहेछ कला त कला भन्ने मेरो पढाइ धेरै भएर पढाई धेरै भएर के गर्नु त अलिकति काम पाउन आफ्नो रहेछ हाम्रो
@willofd15408 ай бұрын
👏👏👏👏goodluck
@NirmalaTamang-c6k21 күн бұрын
मेरो ७४ जना बच्चाहरुलाई बोको जसरी कस्तो लाग्यो होला म त्यतिखेर म ६ महिना भएको थियो त्यो ठाउँमा पुगेको।
हाम्रो जात धेरै प्याट बोल्छ उनले खाएको होला यस्तो गर्यो होला नदिएको होला होइन के छैन खाओस् हैन के पुरै होइन उनीहरुले जस्तो भएर मैले आर्मी पुलिस सम्प्रदायबाट पनि
@NirmalaTamang-c6k21 күн бұрын
Thank you indiaplicational नेपालमा बिक्री गरेर बेचेको जस्तो होइन पैसा लिएर बेचेर खाएको जस्तो
@NirmalaTamang-c6k21 күн бұрын
India जान्छु भने कलकत्वमा नगर्नुस् है त। यो कुरो ख्याल गर्छु फेरि
@NirmalaTamang-c6k21 күн бұрын
हामी यहाँबाट गयो भने कलकत्वमा २४ घण्टामा पुग्छन् के
@niharikalama8 ай бұрын
Great
@NirmalaTamang-c6k21 күн бұрын
सो मच न
@namkhalama40198 ай бұрын
Wel come to politics Mr lama ji
@NirmalaTamang-c6k21 күн бұрын
यो हाम्रो नेपालको चयन कस्तो इन्डियाको दूपले हराएको थिएन त्यस्तै गएर छैन नेपालको यो बादीले पनि
@sugamlawati30658 ай бұрын
plz राजनिती आउनु पर्यो
@manbahadurtamang90108 ай бұрын
Always great respect to Bijay lama. Join and lead to Raswapa with dr. Swornim group.
@navinkhanal77328 ай бұрын
❤❤❤❤
@pemalama47478 ай бұрын
S good 👍👍👍 shr
@NirmalaTamang-c6k21 күн бұрын
इन्केसमेन्ट न इन्केस्पेन भनेको मैले डिभोर्स गरेको छैन है
@bhimkumarishrestha99618 ай бұрын
Jay bijay jee
@NirmalaTamang-c6k21 күн бұрын
होइन बिहानै छैन होला भनेर गर्या छ नि हो यसरी हो के। हालम भनेर मैले भन्दै
@Pandulam1907 ай бұрын
हुलक संचारले डा.सन्दुक रुइतको भाषण किन अपलोड गरेन्न ??!! यो जातको कारणले हो या अरु केहि छ ?॥
@NirmalaTamang-c6k21 күн бұрын
न सैनिक good morning प्यानको बोल्छ रातिजन कूटनाइट ओके good night
@gslama47928 ай бұрын
अब राजनीति मा आउनै पर्यो सर।
@suryacheetri45518 ай бұрын
जो पनि आयो राजनीति गरे पैसा कमायो ।थुका देश बनम भन्ने छैन।caan को आनुसान मा बस्ने नसकेर निलम्बन गरेको थाहा छैन
म सानो उमेरमा बिहे गर्दियो न engagement मेरो नेपालको माटो बचाउन सकेन भन्ने म एउटा लेडिज भरी के भएर म एउटा नेपालको माटो बजाउन चाहन्छु म।
@NirmalaTamang-c6k21 күн бұрын
सानो सानो बच्चाहरूलाई सोध्छ नि father what is name सानो बच्चालेपनि एनरको कस्तो पनि नाम हो त्यो नाम हो। भन्छ
@dadanddaughter75394 ай бұрын
pls come to politics
@rameshbhetwal38518 ай бұрын
🙏🙏🙏🙏🙏
@manbahadurtamang90108 ай бұрын
Mind is very powerful too ; it can make you , it can break you ._ Pilot Bijay lama.
@dawoodrai56688 ай бұрын
Nepalese need job sir come to support to Nepalese peoples sir❤❤❤
@drharibahadurkunwar92438 ай бұрын
अब राजनीतिमाआउनु यस्ता भ्रष्टहरुलाइ तहलगाउनु पर्दछ।
@RBG.NEWYORKUSA8 ай бұрын
As a friend who has known him since early days, it would be better for him and the country that he should keep flying high in the sky, not in politics though his ambitions may get the best out of him.
@rameshbala84358 ай бұрын
I wear goldstar too...
@latestnewsnpl75408 ай бұрын
देसमा बिकास चाहनेले येस भन्नुहोस।
@Nepalibhai8128 ай бұрын
👌
@PasangdorjeLama-n8x8 ай бұрын
यो बहुन हरु इरन बतो र भरत न बाएको
@BidhyaMukarung-hq5ze7 ай бұрын
Tapaelae sadhana kala kendrala samman garnalagako xa