नयाँ लोक दोहोरी "कर्मैले", रमेश परियारको शब्द, मेरो लय, मेरो र सुनिता बूढा क्षेत्रीको आवाज, देवेन्द्र बब्लु, जुना गुरुङ र बिशाल घिमिरेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैँ यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
@bimalgurung148211 ай бұрын
मेरो भाइ रुवाउनु भो❤❤❤😢
@bimalgurung148211 ай бұрын
मेरो भाइ रुवाउनु भो❤❤❤😢
@kamalapariyar760311 ай бұрын
Wow daio❤❤❤
@YamlalRegmi2311 ай бұрын
Daju yesto geet k khayerw lekh nu vo😮😢super song
@SudeepPariyar-p4w11 ай бұрын
Wow nice song
@mahendrabishowkarma247111 ай бұрын
आहा!!!। अत्यन्तै मार्मिक,मर्मस्पर्शी शब्द,लय अनि सुमधुर पृथक आवाजमा सजिएको गितले साँच्चै मन छोयो,,कतिपय सृजना एति मार्मिक भएर जन्मिन्छन की ति सृजना कानले सुन्दा सुन्दै एकैचोटी हृदयको धड्कन सङ्गै धड्किन्छ्न,,कुनै पनि सृजनालाइ तपाइले कसरी सुन्नुहुन्छ र कसरी त्यो सृजनाको भाव बुझ्नुहुन्छ र तपाईंको मन मस्तिष्क कस्तो किसिमको भाव तरङ्ग उतपन्न हुन्छ र त्यो भावलाइ तपाईं कसरी ब्याक्त गर्नुहुन्छ भन्ने कुरा तपाईं आफुमा नै भर पर्छ!!गितले।मन छोयो गितमा आबद्ध सम्पुर्ण आदरणीय अग्रज कलाकार ज्युहरुप्रती हार्दिक बधाई तथा शुभकामना ब्यात गर्दछु।गितले धेरै माया पाओस् र दर्शक्को मन जितोस शुभकामना 🎉❤🎤🌹🎊💖🎶❤️🌷🎉🌹🌹
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏😍😍😍
@grpkonlinecreation326011 ай бұрын
अब त यस्ता गीतहरू सुन्न पाइन्न होला,कस्ले गाउँछ र? कस्ले लेख्छ र? सबैजना आधुनिकतामा रमाउन खोज्छन्,नेपाली माैलिक लोकभाकाहरूको संरक्षण कस्ले गर्छ? जस्ता कुराको चिन्तन भइरहेको बेला मुटु चस्काउने,आङ् सिरिङ्ग हुने,नेपाली माटो बोलेको,कसैको पीडा बोलेको गीत गाउन मन पराउने मखमली आवाजका धनी लोकप्रिय गायक बिमल परियार दाई,सुनिता दिदि र यस्ता कालजयी गीतहरु सिर्जना गर्ने रमेश परियार जस्ता सर्जक गायक गायिकाहरु सयाैं हजारौँ जन्मिनु पर्छ तब मात्र नेपाली माैलिक लोकभाका सधैं जिवित रहिरहनेछ। "कर्मेैले" निकै मन छोयो, हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई!
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@pardapsharma10 ай бұрын
@@BimalPariyarछिटो नयाँ भाका शुन पाय दाजु काे😢😢😢😢
@sushmitapoudel50719 ай бұрын
@@BimalPariyar❤
@sushmitapoudel50719 ай бұрын
@@BimalPariyar 1
@manishanyupane47219 ай бұрын
Ssssssss#
@MousamGurungOfficial11 ай бұрын
आहा कस्तो मन नै चसक्क बनायो सफलता को कामना भाई बिमल ❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏दाइ
@YagyaBK11 ай бұрын
मिठो गित बधाई सोल्टी बिमल परियार❤❤❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@DilumagarDilumagar-xg5cb11 ай бұрын
आहा!! लोक संगीतको ब्रान्ड हो बिमल जि हजुरको हरेक प्रस्तुति उत्कृष्ट लाग्छ। हार्दिक बधाई छ।🙏🙏😍
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@nischaladhikari305111 ай бұрын
❤❤आहा ! लय सब्द साह्रै राम्रो छ। गायक बिमल परियार र गायिका प्यारी बहिनी सुनिता बुढा क्षेत्री लाई शुभकामना छ ।
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@sunitaadhikari356211 ай бұрын
आहा कति मिठो बनेकोरहेछ गीत दुइचोटी त हेरिसके रमेश जीको शब्द बिमल जीको स्वरको त झन के कुरा गरौर?अभिनयले झन सुनमा सुगन्ध थपिएको छ।बधाई छ सम्पूर्ण टिमलाई 🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@puspaoli595011 ай бұрын
कति आँसु बगेको छ यो गित ले मेरो यथार्थ जिन्दगी सङग मेल खायो😂😂😂😂😂😂😂😂😂😂😂
@saugatbravo-y4w11 ай бұрын
heart touching😢😢
@sumangiri345011 ай бұрын
शब्द लेख्ने, स्वर सजाउने, अभिनय गर्ने। कतै कसैमा केहि तलमाथि छैन्। कति गहिरो, आहा! काँडा उम्रीयो, छाती फुल्यो सुरुमै। आहा! क्या सिर्जना।
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Tiger_magar11 ай бұрын
गितले साच्चिकै मन छोयो 😢❤😂😂बिमल दाजु सफलताको लागि शुभकामना 🎉🎉🎉
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@padambohara274811 ай бұрын
आहा ❤ छोयो, बधाई छ सम्पूर्ण टिम लाई ।❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Mamtarana-e5q11 ай бұрын
धेरै भन्दा धेरै शुभकामना ल अति सुन्दर गित मुटु छुने ❤❤❤❤🙏
@BimalPariyar11 ай бұрын
हार्दिक धन्यवाद
@sabiraj963911 ай бұрын
मौलिक अवाजको धनी बिमल परियार ,मौलिक सब्दको खानी रमेश परियार अनि सु मधुर स्वरकि खानी सुनिता बुढा मगर्लाई यो मिठो प्रस्तुतिको लागि बधाई अनि शुभकामना !!
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@babluu_ranavat11 ай бұрын
aaha kati mitho geet safal tako saboi saboi lai suvakama na ❤❤❤❤❤❤
@BimalPariyar10 ай бұрын
हार्दिक धन्यवाद 😍😍🙏
@fadindrarajadhikari520211 ай бұрын
हातमा सुपारी दिएर बिदा भएको पल निकै मर्मस्पर्सी लाग्यो । बिमल भाई कति मर्मस्पर्सी गीत गाउनु हुन्छ तपाइको कला र गलालाई हार्दिक नमन 💌💌
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@khumanthapa68311 ай бұрын
Ahh Kati mitho geet Bimal dada Ani Sunita di ❤❤my favourite ❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@rupagurungofficial729111 ай бұрын
आहा! मिठो गित सफलताको सुभकामना बिमल जि अनि पुरा समुहलाइ🙏🏻❤️
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@mausam_gurung11 ай бұрын
निकै मार्मिक गित, बिमल भाईको आवाज मन पराउने जति हाजिर हुम त ❤😊
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@rahimmiya10311 ай бұрын
अत्त्यन्तै मिठो आवाज अनि उस्तै मन छुने शब्द उस्तै अभिनय जत्ती सुनेपनी सुनिरहु लाग्ने❤️// बिमल परियार को हरेक गित सारै मन पर्छ बधाई छ सम्पुर्ण टिम प्रति 🙏🙏🙏❤️
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@RameshPariyarOfficial11 ай бұрын
नमस्कार म सर्जक रमेश परियार मेरो सब्दमा बिमल परियार भान्जाको लयमा कर्मैले गित आइसकेको छ हेरेर प्रतिकृया दिनुहोला दिनुहोला
@manishabhandari687811 ай бұрын
आहा कस्तो रुवाउने गित म छोयो❤❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Prdesidangi11 ай бұрын
बिमल जी को आवाज़ मिठो छ गीत मौलिक हुन्छ अर्थपूर्ण लाग्छ मलाई हजुरको गीतहरु निकई मन पर्छ मलेशिया देखि हेर्दै छु... 🙏 म
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Rknepal_vlogs11 ай бұрын
मेरो आदरणीय @सम्मानिय सर्जक रमेश परियार ज्यु को लेखन प्रती खुशिले विभोर हुँदै गीत हेरिरहेको छु।
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@RameshPariyarOfficial11 ай бұрын
tq hjr
@Diwakarchandro11 ай бұрын
आतिराम्रो गित आभिनय झन राम्रो बाग्लुङ धम्जा का प्रकास देबेनरा सुनिल भाइ हरुले ❤❤❤❤❤❤यक छत्र राज गरून् मेरो सुभाकमना
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@gobinbk572011 ай бұрын
धेरै राम्रो छ दाई दुबई बाट हेर्दैछु मैले पनि🎉
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@sanjuvai18711 ай бұрын
सारै राम्रो गीत All the bast बल्लु दाजु all team
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@sunitabc47811 ай бұрын
Jatii sunee pni man varidaina dajuu yo get le nice song ❤❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@susanpariyar398311 ай бұрын
प्रीय सर्जक रमेश परियार को शब्द मा डुब्ने र शब्द खेलाउने क्षमता को सदा प्रसंसक हुँ म, तेहि माथि मखमलि आवाज का आइकोनिक सिङ्गर द्वय बिमल परियार राजा र सुनिता बुढा क्षेत्री को आवाज ले यो गित लाई सतप्रतिशत न्याय दिएको छ, आफै मा सर्जक , गाएक र मोडल प्यारो भाई देबेन्द्र बब्लु र जुना को अभिनय ले यो गित लाई झन नेक्स्ट लेभल मा पुर्याएको छ, भन्दिन म यो गित भाइरल हुंछ, तर नेपालि लोक संगित जिवित रहे सम्म यो गित सयौ हजारौ बर्स पछि पनि यत्तिकै कालजयि रहने गित हो, , यो प्रेमिल, हृदयस्पर्शी गित का लागि आभार 💗💕 शुभेच्छुक 🍀❤️ सुसन परियार बिसर्जन अध्यक्ष अनेसास पोल्यान्ड
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@RameshPariyarOfficial11 ай бұрын
tq sir ji
@ChakraBl-o1i11 ай бұрын
bimal Bhai r sunita budhale yati ramro sorma UTI ramro git gauno bhyakoma dherai dherai dhanyabat xa m pani yo git gauno kosis garirheko xu
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@yamkumar226411 ай бұрын
धेरैमिठो गितलय शब्द मार्मिक अरुकोभन्दा फरकखाल्को बिमल भाइको आबज अनि सुनिता बैनिको झनैमिठो आबज सबैटिमलाई बधाई सफलताको शुभकामना
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Bikashpariyar171111 ай бұрын
आहा कति सर्वप्रिय गीत,शब्द सँगित निकै दामोदर छ धन्यवाद मेरो दाई दुबै जनालाई ,गाएक बिमल परियार,र रमेश परियार दाईहरुलाई!!❤❤❤❤❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@pratapsp434511 ай бұрын
अति मिठो,सरै राम्रो छ गीत 🙏🙏🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@dheraimayaadhurochahana11 ай бұрын
आहा धेरै राम्रा गीत मिक्सिङ्ग पनी सारै राम्रो बधाई तथा सफलताको लाखौं लाख शुभकामना भाई ❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@seemapariyar247011 ай бұрын
धेरै राम्रो बनेको रहेछ निकै प्रतीक्षा थियो ❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम लाई
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@devbishwokarma947611 ай бұрын
निकै मिठो गीत बनेको रहेछ सफलता को शुभकामना बिमल अनि सम्पुर्ण टोलीलाई 🎉👌👍️
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@riyasunarcute169611 ай бұрын
यति धेरै मौलिकता छ नि यो गीत मा अनि अर्को समय र बाध्यता को खडेरी 😥😥हार्दिक धन्यवाद गीतकार ज्यु ❤❤❤
आहा सर ऊष्कृष्ट कोसेलि साथमा सफलताको अग्रिम शुभकामना😘🎤🎤🎤🙋♂️😊
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@devghimire219111 ай бұрын
सलाम छ गाउने अभिनये गर्ने अनि गित सिर्जना गर्नु हुने लाई गाउले परिबेश लाई समेटियेकाे गित
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@RajuSunamofficialChannel11 ай бұрын
आहा निकै मर्मस्पर्शी गित बिमल भाई लगायत सम्पूर्ण टिमलाई शुभकामना !
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@NischalDawadi11 ай бұрын
मिठो गीत शुभकामना विमल लगायत सवै टिमलाई❤️
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Binukhatri-s2j11 ай бұрын
आहा निकै मीठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@NabinPariyarNP11 ай бұрын
मलाई अत्यन्तै मन परेको गित बधाई अनि सफलताको शुभकामना बिमल दाइ लगायत सम्पुर्ण टिमलाई❤️🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@reshambhattarai941411 ай бұрын
live sunne batabaran mila bhai dohori ma gaer @nabin
@AlishaDhamal11 ай бұрын
आह मन छुने गीत जति सुन्यो अझ सुन्न मन लाग्ने ❤बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@HshHshs-px9vl11 ай бұрын
कति मिठाेे गित मन त नै छाेयाे धेरै धेरै धन्यवाद हजुरलाई🙏🙏
@BimalPariyar10 ай бұрын
हार्दिक धन्यवाद 😍😍🙏
@nurdarlami475911 ай бұрын
मिठो लय र शब्द त्यसैमा पनि बिमल दाजुको स्वरले सुनमा सुगन्ध थपिएको छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@JB-tv-nepal11 ай бұрын
टिकटक बाट आयर फुल भिडियो हेरेँ निकै मर्म स्पर्सि राम्रो लाग्यो best wish all team❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Beekas_official11 ай бұрын
आहा निक्कै मिठो गित सफलताको सुभ-कामना सबै टिमलाई ❤❤🌹
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@neerukhadka1111 ай бұрын
❤❤❤
@Gulmelisimanepali11 ай бұрын
आहा जति सुने पनि धित नमर्ने 😢गित waoo 😮🎉🎉 रमेश जि लगायत सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना छ ❤❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@mathuragurung999511 ай бұрын
सफलता को शुभकामना सम्पुर्ण टिम लाई 👍️👍️👍️🙏🙏🙏🌹👌👌👌
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@purnashakya613911 ай бұрын
आहा माया गर्ने हरुका लागि कति राम्रो गित बन्न पुगेछ छिटो नै करोड क्लबमा पुग्न सफल हाेस keep it up bro @ sis Love you all❤❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@balu_magar167111 ай бұрын
शब्दमा दम छ👌👌
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Baglungebaburaajaa11 ай бұрын
आहा धेरै मिठो गीत दाजु सुभाकामना सम्पुर्ण टिम्🙏🙏🎵🎵🎤🎤🎤🖋️🖋️👍️👍️
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@KamalaKanxi-k3q11 ай бұрын
आहा कत्ति राम्रो गित दाइ हजुरकाे हजार पतक सुन्द नि धित मर्दैन हजुरकाे हरेकाे गित यकदमेै मन पर्छ हजुरकाे बिक फेन बधाई छ हजुरलाई ❤❤❤🙏🙏🙏👌👌👌👌👌👌👌👌💐💐💐🌹🌹🌹🌹🌹🌺🥀
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Tigerkumar-g5f11 ай бұрын
गित मिठो छ ❤❤ सफलता को शुभकामना ब्यक्त गर्दछु 🙏❤️
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@prembdrnepali749711 ай бұрын
सुनी रहु जस्तो छ गीत❤ लु बधाइ छ सम्पूर्ण टिमलाई
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@ayushpariyar101811 ай бұрын
गीत अत्यन्तै मीठो छ भाइ बिमल सफलताको सुभ कामना❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Rajjababu1011 ай бұрын
सफलताको सुभकामना दाजुलाई ।हेर्दा हेर्दै कती बेला आशु खसेछ थाहै भएन ।कसैको वास्तवीक जीवनमा मेल खान पो पुगेछ । 😢❤❤
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Ujwal_Regmi11 ай бұрын
सुन्दर रचना 🙏🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@Laxamnranabhat11 ай бұрын
गित भनेको येस्तो पो हुनु पर्छ फागुन चैत मा रानी बन मा घाँस दाउरा गर्न जादाको याद आयो जय गित जय संगीत येस्तो येस्तो सब्द लेख्ने मान्छे को जरुरत छ हाम्रो लोक भाका बचाउन को लागि
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@bimalgurung148211 ай бұрын
ओहो भाइ बिमल बिहानै बिहानै रुवाउनु भयो 😢😢😢 कति मिठो गित बधाइ छ भाइ अझै सुनिता बैनी को आवज नमिले नमिले जस्तो लाग्यो है मेरो बिचार तर गित धेरै राम्रो छ बिमल भाइ को आवज को त कुरै नगरौ ❤❤❤❤❤❤
बिमल परियार सर, रमेश परियार जी, सुनिता बुढा बैनी, सुनिल बि.क. भाई, देवेन्द्र बब्लु, जुना गुरुङ बैनी, कृष्ण के.सी. सर लगायत गीतसंग आबद्द सबै टिमलाई बधाई अनि धन्यवाद । ♡~~~~~~~~~~~~~~~~~~~~~~~~~~♡ स्वर:⭐️⭐️⭐️⭐️⭐️ लय:⭐️⭐️⭐️⭐️⭐️ शब्द:⭐️⭐️⭐️⭐️⭐️ एरेन्ज:⭐️⭐️⭐️⭐️⭐️ अभिनय:⭐️⭐️⭐️⭐️⭐️ निर्देशन:⭐️⭐️⭐️⭐️⭐️ ♡~~~~~~~~~~~~~~~~~~~~~~~~~~♡
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@pramilatkhatri787311 ай бұрын
आहा कति मिठो गीत संगै भिडियो पनि सारै राम्रो सफलता को शुभकामना सम्पुर्ण टिम लाई🙏🙏
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@manishab.k.509111 ай бұрын
आवाजकाे धनी बिमल जि सफलताको सुभकामना🎉❤🎉
@BimalPariyar11 ай бұрын
हार्धिक धन्याबाद♥️🙏
@pokhara49411 ай бұрын
गित अत्यन्तै मार्मिक छ मन छोयो तर अभिनय मा तपाई बिमल जि को अभिनय भएको भय अजै राम्रो हुने थियो जुना को अभिनय जिबन्त छ तर देबन्द बुलबुल को अभिनय वहाँ भने ठाँउ देखिन मैले चै अभिनय जुना को जस्तो हुन पर्छ गित लाई सफलताको शुभकामना मेरो तर्फबाट मैले बिमल परिवार को हरेक गित सुन्छु हाम्रै पोखरेली कस्केली एउटा अत्यधिक मिठो स्वर भएका कलाकार हरेक गित मन चसक्कै पार्छ