बिमताको रुपले पग्लिए रेशम साह्रै राम्री छौँ Sarai Ramri Cheu | Resham Nirdosh & Bimata Gharti - 108

  Рет қаралды 610,745

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 630
@pabisara4392
@pabisara4392 4 жыл бұрын
आहा कति मिठो दोहरी हो
@dipakbhatta5245
@dipakbhatta5245 4 жыл бұрын
बिसेस गरेर सारङ्गी सन्सारलाइ धन्नेबाद यस्तो राम्रो यति मिठो सोर सब्दमा गित गाउनु भयको यति मिठो सोर रेशम निर्दोस दाइ र दिदीको मलाइ त अतिनै मन्पर्यो 3 पटक सुने महिले दोर्यार आगामी दिनहरुमा अज राम्रा राम्रा गितको अपेक्षा गर्दछु ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
सुमधुर स्वरका धनी चर्चित एवंम लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका बिमता घर्ती मगर बिचको निकै रमाईलो दोहोरी साह्रै राम्री छौँ । प्रस्तुत गरेका छौँ लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार kzbin.info/www/bejne/oHTdemqlaal-aZI
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
मैले चाहेको गायकको दोहोरी सुन्न पाएकोमा सारङ्गी संसारलाई धन्यबाद
@bhagawatishahi4257
@bhagawatishahi4257 4 жыл бұрын
Kamal dai kati salin anusasit bykti k sadhai ystai hunuhola dai
@langhalimagar3971
@langhalimagar3971 4 жыл бұрын
Bimatako voice kati ramro manche pani kati beauti wou sundari dammi face n smiling. Resham ko voice ta jhan dammi
@abcsweetheart6950
@abcsweetheart6950 4 жыл бұрын
dhari ramro kamal ji aja pragati hudai jaosa
@tarajunggurung2484
@tarajunggurung2484 4 жыл бұрын
I
@padam-udgadi4145
@padam-udgadi4145 4 жыл бұрын
रेशम निर्दोषका हरेक प्रस्तुति दोषलाउने ठाउँ नभएका (निर्दोष) मनछुने हुन्छन, र प्रस्तुति संगैको मुस्कान झन प्रिय हुन्छ, तेसैमा आजको दोहोरी गाँउने बहिनिको शब्दमा आत्मियता आदर सम्मान र मिठास छ, झन राम्रो हसिलो मुस्कान र लोभलाग्दो शैलीले मख्ख बनायो निकै राम्रो प्रस्तुति लाग्यो, यस्ता खालका चाखलाग्दा उत्कृष्ट प्रस्तुती दिने सारंगी संसार झन मन्दिर बनेको छ, सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद । कमल ज्यू, राजु परियार जि र प्रतिमा बहिनिको स्वरमा (एउटा चिठि लेख्न मन लाग्यो ) बोलको गीत सुन्न मन लागेको छ प्रतिक्षा मा छु । धन्यवाद ।
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
सारङगी सन्सार मा आज मलाई धेरै मन पर्न दुई जना गाएक र गाइका आउनु भएको रहेछ पहिला उहाँ हरु लाई मेरो दस औंला जोडी नमस्ते गर्न चाहे किन कि म रेसम निर्देश को आवाज मा गित सुन्दा आफै मा आफै हराइरहेको हुन्छु कि यति सम्भावना भए र मेरो अनुकुल मिले नेपाल आउँदा उहाँ सग पर्तछे छेउमा बसेर दोहोरि सुन्ने धेरै ठुलो चाहना छ हेर्म त्यो सम्भावना छ छैन यो पापी कोरोना ले राखेछ भने
@chetragurung1149
@chetragurung1149 4 жыл бұрын
धेरै राम्रो छ दोहोरी सबै लाई नमस्कार
@nexorediz9109
@nexorediz9109 4 жыл бұрын
रेशम दाई बिमता दिदिको गित गाऊने शैली मन पर्यो ।
@gokarnabista5256
@gokarnabista5256 4 жыл бұрын
रेशम निर्दोष ➕बिमता घर्ती बिचमा रमाइलो दोहोरी बधाई छ टिम सारङ्गी सँसार लाइ।।
@KaranKaran-kn3td
@KaranKaran-kn3td 4 жыл бұрын
सारै राम्री छौ बिमता।।
@laxmikunwar8020
@laxmikunwar8020 4 жыл бұрын
रेसम निर्दोष भाइ सारै राम्रो छौ हा हा कति मीठो हो स्वर हो
@bimalakoirala9234
@bimalakoirala9234 4 жыл бұрын
कति मिठो स्वर शुभकामना दुबैलाइ
@ramkc879
@ramkc879 4 жыл бұрын
इन्द्रेणी पछि को राम्रो कार्यक्रम यहि लाग्यो मलाइ
@hariacharya6034
@hariacharya6034 4 жыл бұрын
राम्रो राम्रो मान्छे को दोहोरी आयो है सबै जना ले हेर्नू होला
@ramuchalise7166
@ramuchalise7166 4 жыл бұрын
सुमधुर स्वर अनि मर्मस्पर्शी शब्द को खानी रेशम निर्दोश🖐️🖐️साथमा उस्तै बिमता 🖐️🖐️
@ketangurung9557
@ketangurung9557 4 жыл бұрын
दोहोरी भनेको त रेशम निर्दोशको जस्तो पो हो त
@hemsubedinicesubedi7134
@hemsubedinicesubedi7134 4 жыл бұрын
रामाे छ
@birbalbk4217
@birbalbk4217 4 жыл бұрын
रेशम जिले।। असाध्यै मिठो मिठो टुक्का निकाल्नु हुन्छ।।
@dineshpuri2887
@dineshpuri2887 4 жыл бұрын
कति मिठो दोहोरी.. अनि कति सुन्दरी विमता दिदी! लालुपाते ओँठ झनै....
@ranjupoudel7780
@ranjupoudel7780 4 жыл бұрын
धेरै धेरै राम्रो छ,रमाइलो लाग्यो
@sushantbhattarai9026
@sushantbhattarai9026 4 жыл бұрын
दुबैतिर आफ्नो आफ्नो ट्याकमा रहेर सबालको जबाफ जस्ताको तस्तै सार्है मिठो दोहोरी
@harkachokhal7431
@harkachokhal7431 4 жыл бұрын
धेरै राम्रो छ दोहोरी प्रगती होस ।
@tekbdrtamangofficail
@tekbdrtamangofficail 4 жыл бұрын
नमस्ते सारङ्गी संसार को सबै टिम लाई सराई राम्री छौ 🎧🎧🙏🎵🎵 तिम्रो जोबन राजीनामा देउ निकै पुरानो गीत 👌👌
@poudelsumi7416
@poudelsumi7416 4 жыл бұрын
कलै आउला भनेर बसेको आयो nice dhori
@birendrachetri7529
@birendrachetri7529 4 жыл бұрын
सारै मजा आयो रेसम त छदै छ्न तर बिमताको नाम अनि दोहोरी पहिलो चोटि देखियो सारै मीठो गाउनु हुदो रहिछ सोर आबाज पनि त्यस्तै मिठो गितको जवाफ पनि दमदार छ।मान्छेको सुन्दर जति छ गित पनि त्यस्तै मिठो गाउनु हुदो रहिछ।बधाई छ।All of u sarangi sansar टिमलाई🇳🇵🇳🇵
@praladrai8516
@praladrai8516 4 жыл бұрын
विशेष धन्यवाद अनि नमस्कार सारङ्गि संसार hol unite लाई,आजको भाका निकै नै मर्महित थियो यो शीर्षक ले मागेको भाब लाई पुर्ण रुपमा समेटि सुरु देखि अन्त्य सम्म त्यही पहिला बिछोड अनि फेरि फकाइएको जस्तो track सारै रमाइलो रह्यो मलाई मज्जा लाग्यो so thank you सबै जनालाई,फेरि पनि मिठो भाको को अपेक्षा गर्ने छु।
@pabisara4392
@pabisara4392 4 жыл бұрын
म पनि दोहरी गाउन आउन मन लाग्यो सारङ्गी सन्सार मा
@biwashrayamajhi8702
@biwashrayamajhi8702 4 жыл бұрын
आजको दिन मा रेशम निर्दोष जस्तो स्वर पनि त मिठो तुक्का पनि बनाउन गाउन सक्ने कोइ छैन ल। मिठो स्वर अनि उत्कृष्ट क्षमतावान गायक हुन रेशम ।उन्ले जति चर्चा पाउनु पर्ने हो अझै पाएका छैनन .. एक दिन आउँछ त्यो दिन पनि.. शुभकामना छ भाइ ।म त रेशम को सुरु देखिनै फ्यान !!
@BhimPoudel
@BhimPoudel 4 жыл бұрын
कति मीठो दोहोरी हेरेर share गरिदिनुहोला है सबैले।
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
अबश्य सर
@centraluniverse3152
@centraluniverse3152 4 жыл бұрын
तपाईँको sworma pani sunamna धेरै भयो nasuneko
@madhudhakal7405
@madhudhakal7405 4 жыл бұрын
Ma tapai ko pani fan hu hai
@BhimPoudel
@BhimPoudel 4 жыл бұрын
madhu dhakal thank you
@muktiramdevkota3191
@muktiramdevkota3191 4 жыл бұрын
रेशम निरदोसको आवाजले मोहनी लगायो।बधाई छ ।
@niranjankoirala9137
@niranjankoirala9137 4 жыл бұрын
काम बाट थाकेर आउद मनभुलाउने बाटो ।धेरै राम्रो
@rabbulmiya
@rabbulmiya 4 жыл бұрын
Dherai miTho ghamsa ghamsi resham dai ko ra bimata gharti diju ko .tukka nai khatra hunxa k resham dai ko .i like it dai .hjr ko ma dherai thulo fen ho .resham dai ho takkar jodi ko pani ramro xa prastuti.feri arko bashai ma Dubai jana ko dohori ko apekxa rakhdaxu. 🙏Jaye geet Jaye sangit 🙏
@tilakthapa4352
@tilakthapa4352 4 жыл бұрын
अाहा दामि लाग्याे। अानन्द
@bipnavuzel7731
@bipnavuzel7731 4 жыл бұрын
बधाई छ सम्पूर्ण टिमलाई साह्रै मीठो दोहोरी गीत सफलताको धेरै शुभकामना
@mayagalami9911
@mayagalami9911 4 жыл бұрын
Resam ra bimatako dherai mitho geet feri pani sunna paiyos
@bhairabprakashshah6024
@bhairabprakashshah6024 4 жыл бұрын
बिमता मान्छेपनि राम्री शब्द सम्योजन झनै राम्रो वाउ
@bhagawankhatri
@bhagawankhatri 4 жыл бұрын
मनले चाहेको मान्छे रेशम निर्दोश लाई लिनु भएछ धन्यवाद कमल सर🌹🌹🙏
@parbatirayamajhi8779
@parbatirayamajhi8779 4 жыл бұрын
धेरै राम्रो र रेशम भाइ्को त बयन गरेर सकिदैन रेशम भाइको अति मन पछ्् रअाजको बिमता बोहिनी को सोर पनि सारै मनपरो राम्री उस्तै टुका मिलेका उस्तै
@sarasotiacharya2753
@sarasotiacharya2753 4 жыл бұрын
कमल सर निकै मन छोयो यो दोहोरीले सुन्न हेर्न मिल्ने र प्रसंसा गर्न लायक छ
@narbahadurgharti609
@narbahadurgharti609 4 жыл бұрын
बिमता बहिनिको स्वर साह्रै राम्रो लाग्यो प्रगतिको शुभकामना बहिनिलाई
@manlalgurung5117
@manlalgurung5117 4 жыл бұрын
साह्रै राम्राे लाग्याे ।
@manbahadurkoli6430
@manbahadurkoli6430 4 жыл бұрын
So beautiful bimata very nice song nice dohori
@sabitrakhadka931
@sabitrakhadka931 4 жыл бұрын
धेरै महिना पछि मिठो सोरका धनी रेशम जी हँसिलो मुद्रामा बमिता जी सँग सरै मिठो लय र शब्दले मन्त्र मुग्ध बनायो सारङ्गी संसारको टीम लाई धेरै धन्यबाद सम्पूर्ण लाई नमस्कार 🙏👍😍💕
@mingurung537
@mingurung537 4 жыл бұрын
Ramro kura ho paila chalnu aghi bichar garnu,,,,,,, well done to you both,,,,,,,,.
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
आहा कति रमाइलो हो के धेरै दिन पछि रेसम दाजुको दोहोरी सुन्न पाइयो।।।
@shivakafle9929
@shivakafle9929 4 жыл бұрын
अति राम्राे गित
@lilugurung
@lilugurung 4 жыл бұрын
Resham bhai Ko gaune saili sarai meetho ❤️❤️❤️😍😍😍🙏
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 4 жыл бұрын
आहा कती मीठो स्वर हो रेशम निर्दोश को झ्न झन सुन्म सुनम लाग्छ
@lalitasubedi1364
@lalitasubedi1364 4 жыл бұрын
अत्यन्तै भद्र र सभ्य गाएकी सलामछ दुबैमा ।
@durgaDurga-ic9th
@durgaDurga-ic9th 4 жыл бұрын
Sari marmik dubai ko sabda man xoyo badhai xa sarangi sansar all timlai
@sanjaythapachhetri2029
@sanjaythapachhetri2029 4 жыл бұрын
यहि जोडी को गित फेरि अलि लामो समय हेर्न मन छ। धित मरेन 🤗🤗
@sumimagarofficial
@sumimagarofficial 4 жыл бұрын
रेशम दाई शब्द त है कता बाट आउछ यति मिठो👌🏻🙏🏼💞
@binodgiri4725
@binodgiri4725 4 жыл бұрын
आहा मन पने गायक रेसम निर्दोस ✋
@छिरिङ्गदोर्जेमगर
@छिरिङ्गदोर्जेमगर 4 жыл бұрын
Dherai ramro xa nice songs sali jyu ko
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
हुन्छतनी तिम्रैभर परे नंम्मर राखे काम बने फोन गरे 👏👏👏👏👏 था छ मलाइ मुटुनै दिउजस्तै धरोधर्म पग्लिय हिउॅजस्तै 👏👏👏👏👏 मैले पनि कैॅ नजर लाछैन रेशम राम्रो गायक हो था छैन 👏👏रेशम निर्दोश 💋💋
@basantbahadurmall5364
@basantbahadurmall5364 4 жыл бұрын
Atisundar gaunubhayeo
@dhanasunar8895
@dhanasunar8895 4 жыл бұрын
सारंगी ससांर लाइ बधाइद्द सबै टीम लाइ
@everesthill4178
@everesthill4178 4 жыл бұрын
दर्शन नमस्ते, मैले पहिला सारङ्गी संसार हेरेको मात्रै रेशम निर्दोषको गीतले गर्दा हो, दोहोरीमा जगतै प्रख्यात #रेशमनिर्दोष अनि सारङ्गी संसार #अत्याचारै अचम्मै मनपर्छ।जय हो 💚❤️
@abishamagar4609
@abishamagar4609 4 жыл бұрын
लाखौं तारा हुन्न है जुन जस्तो
@bhimgirigiri4556
@bhimgirigiri4556 4 жыл бұрын
रमेश जि र मधु रसाइली जि को दोहोरी सुन्न मन लागेयो मलाई
@सुमनश्रेष्ठ-थ1ढ
@सुमनश्रेष्ठ-थ1ढ 4 жыл бұрын
रेसम जी र बीमता जी दुबैको दम्दार प्रस्तुति धेरै पछि रेसम जी को दोहोरी सुन्न पाइयो खुसी लाग्यो रेसम जी को शब्दमा छ्नोट अती मन पर्छ।धन्यवाद सम्पुर्ण कलाकार लाई
@kwtkkkk7556
@kwtkkkk7556 4 жыл бұрын
रेशम निर्दोष को फ्यान र रेशम निर्दोष लाईदेखेर कमेन्ट गरनि साथी हरु येता हाजिर गरै हौउ सारङगी सन्सार तिम लाई बधाई 👈🎻🎻🎻
@bishnuthapa7364
@bishnuthapa7364 4 жыл бұрын
रेसम भाइ ले त साच्चै को जोबन मागे जस्तो लाग्यो है मलाई त राम्रो
@prakashadhi3266
@prakashadhi3266 4 жыл бұрын
सारै रमाइलो लाग्यो बधाइ छ रेशम दाजु बिमता बहिनी अनि सम्पुर्ण सारङ्गी सन्सार टिम
@काशीगैह्रे
@काशीगैह्रे 4 жыл бұрын
साह्रै मिठो आजको दोहोरी 👌
@minrajgiri1416
@minrajgiri1416 4 жыл бұрын
gemthapa prbin lov you resham miss u kamla dai salamxa
@khimprakash7353
@khimprakash7353 4 жыл бұрын
येस्तै येस्तै रमाइलो मनोरंजन दिई राख्नु होला धन्यवाद धेरै राम्रो स्वोर रेसम भाई को गायिका चाहिँ राम्री गतिलो रहेछन यार
@harkaku.a906
@harkaku.a906 4 жыл бұрын
Jasto manxe ramro testai geet pani ramro
@kamalabc3044
@kamalabc3044 4 жыл бұрын
Kati ramro x ni
@nabinmagar9233
@nabinmagar9233 4 жыл бұрын
अाहा सार्हैमार्मिक लय शब्दमा रहेको दोहरि घम्सा घम्सी रेशम र बिमता बिच सार्है मनछुयो बधाईछ सफल्ताको शुभकामना👌❤️🙏🙏🙏🙏जय सारङ्गी सँशार🙏
@acharyasisir1460
@acharyasisir1460 4 жыл бұрын
बाटो सम्मैको भाका मा रेशम र दिपिका मगर को गीत सून्न मन छ हो दाज़ु
@langhalimagar3971
@langhalimagar3971 4 жыл бұрын
Kati ramri magarni ho yr nice dohori
@rajendrashrestha4905
@rajendrashrestha4905 4 жыл бұрын
दोहोरी राम्रो छ दुबै जनालाई बधाई🎉🎊 छ।
@SHALINNEPAL
@SHALINNEPAL 4 жыл бұрын
रेशाम निर्दोस को स्वार धेरै राम्रो
@gopalxinal4347
@gopalxinal4347 4 жыл бұрын
आहा अति उत्कृष्ट दोहोरि। धन्यवाद!!छ सरङ्गी संसार अनि सम्पुर्ण कलाकार मित्र हरुलाई👏👏👏👏
@khemmagar4383
@khemmagar4383 4 жыл бұрын
My favorite singer love u so much 😍😍😍
@dhakbdrg.c.7754
@dhakbdrg.c.7754 4 жыл бұрын
अति राम्रो
@केशवराजधमला
@केशवराजधमला 4 жыл бұрын
यस्तो रमाइलो पल भरी सितल जि अलि नखुलेको देख्दा अचारमा चट्ट पिरो नपुकेको झै भो। कार्यक्रम निकै मिठो । जय गित।
@sajhasewasahakarisasthaltd9724
@sajhasewasahakarisasthaltd9724 4 жыл бұрын
best jiwan
@dineshgurung1236
@dineshgurung1236 4 жыл бұрын
रेशम जि मात्रै होइन दिपिका बहिनीलाई पनि मिस गरिएको छ है
@deepakbista2569
@deepakbista2569 4 жыл бұрын
धेरै दिन मा देख्न पाइयो बरै रेशम bro लाई miss you broo अनी सारँगी संसार परिवार सबै लाई मनै देखी सम्झना छ है।
@RajendrathapaThapa
@RajendrathapaThapa 4 жыл бұрын
राम्रो।लाग्यो दोहोरी । रेशम जी लाइ धेरै पछी देखियो ।
@sportman7425
@sportman7425 4 жыл бұрын
Dherai Ramailo xa lokdhohari geet 🙏🙏🙏🙏🙏🙏 whole team lai shubhkamana xa 🙏🙏🙏🙏
@ghumtedarshan9266
@ghumtedarshan9266 4 жыл бұрын
मेरो प्रिय भानिज गलकोटे प्रतिभा रेशम निर्दोषले लोक दोहोरी क्षेत्रमा आगो पार्नु भएकै छ यो सारङ्गी संसार युट्युव च्यानल सधैं हेर्ने गर्दछु अझ विमता घर्ती मगर सँगको दोहोरी सुपर लाग्यो ।
@anilkusgal4117
@anilkusgal4117 4 жыл бұрын
Resham sir ko voice ko fan xau
@wannapha9147
@wannapha9147 4 жыл бұрын
ए लौन कसैले उनि लाइ सुनाइदिनु गाइका सारै मन पर्यो। मेरो खबर सुनाइदिनु है । कत्ति राम्री। हेरेर मन नै अघायन
@bimataghartimagar147
@bimataghartimagar147 4 жыл бұрын
Tq so much hjr🙏🙏🙏sadhai yasarinai mayaa ani support garidinu hola धन्यवाद 🙏🙏🙏
@wannapha9147
@wannapha9147 4 жыл бұрын
Bimata Ghari Magar wow Bimata jee hjr nai po. mero khabar bhagwan le hjr samma puraunu vayexa. naramro nasochnu hola hai just comment ho. incredible hjr. keep it up. we are always support you.
@magarnimonika7748
@magarnimonika7748 4 жыл бұрын
रेशम सोल्टीको दोहोरी चाई अहिले सम्म एउटा पनि नछुटाई हेरेको छु स्वर शब्द एक दमै मन पर्छ ❤️❤️❤️❤️
@nandrajawasthi2815
@nandrajawasthi2815 4 жыл бұрын
असाध्यै राम्रो छ प्रगतिले सिखरचुमोस मेरो शुभकामना छ
@Ramprasadsapkota191
@Ramprasadsapkota191 4 жыл бұрын
रेशम निर्दोस को सुमधुर स्वोर को फेन जती यता
@amargaha885
@amargaha885 4 жыл бұрын
रेशम निर्दोष र बिमता मगर को मिठास शब्दमा दोहोरी गित सुन्न पाइयो 👍️👍️✌️👌👌✋✋🙏🙏🙏🙏🙏
@ghatanemim5318
@ghatanemim5318 4 жыл бұрын
Dohori vaneko ta yo po ho dherai paxi sunna paeyo man parne singer haruko geet
@dganraj4475
@dganraj4475 4 жыл бұрын
बिमताको गाउने सैलिलाई बधाई छ
@omkumarimagar4599
@omkumarimagar4599 4 жыл бұрын
Resham nirdosh sarai ramro shor dherai paxi suniyo lagdaun paxi ramro xa
@sunillpulamithapa2436
@sunillpulamithapa2436 4 жыл бұрын
Wow! very nice songs Next day rabin lamichhane Sanga bimata dilai pheri leraunu paryo sir jasarini
@renukabaraili641
@renukabaraili641 4 жыл бұрын
सारङगी सन्सारको सबै टीम लाई नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏छ है धेरै पछि पुरानो गित सुन पाए गित गाउनु हुने रेशम दाइ प्र तिमा लाई धेरै सम्जे को छु है
@bharatbasnet156
@bharatbasnet156 4 жыл бұрын
सितॉ र रॉम जस्तो लॉयो
@from2087
@from2087 4 жыл бұрын
प्रतिमा दिदी को फेस्बुमा भरखरै हेरेको थिए अति मीठो र भब्य रमाइलो गीत गाउनु भो सारङ्गी सनसार को नियमित दर्सक भएर कमेन्ट छोड्न आको ।। यति मीठो गित छोडेर कहाँ जानू फेरि हेर्न जुटेको म त ।।।💕💕🇳🇵👏👏मलेशिया बाट हेर्दै।।
@prakashchhetri4u
@prakashchhetri4u 4 жыл бұрын
. हल्का हल्का परेको झरी झैँ स्वर्गे बाट झरेको परी झैँ... सारै राम्री छउ
@opponepal8782
@opponepal8782 4 жыл бұрын
Bimata ramri git pani ustai mitho aaha ke raixan ni
@dronakantakandel4312
@dronakantakandel4312 4 жыл бұрын
Yes dohorima alikati femail side strong dekhiyako xa.very nice dohori.
@laxmig.c977
@laxmig.c977 4 жыл бұрын
Nerdos je ko tai hat hallaune bane jhan ramro lauxa hai😍😍😍😍👌👌👌👌👌👌👌
@nisikholavolleyballyoutube8955
@nisikholavolleyballyoutube8955 4 жыл бұрын
Aaja resham nirdoshko dohori sunna pauda ati khusi laagyo
@karnathada3217
@karnathada3217 4 жыл бұрын
Bimta Gharti Magar So Cute & Nice voice amazing & Resam G singer
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 6 МЛН
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 59 МЛН
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17
КОГДА К БАТЕ ПРИШЕЛ ДРУГ😂#shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 6 МЛН
бабл ти гель для душа // Eva mash
01:00
EVA mash
Рет қаралды 6 МЛН