सानू केसि सारै राम्रो र उदौधो सुर्यको छाँया जस्तै कलाकार तेसैमाथी सिम्पल सरल खालको।❤❤❤❤
@ramneupane27899 ай бұрын
जति सुनेनी धित मर्दैन सान्दाजु हजुर को गित ❤❤❤❤❤❤❤❤❤❤
@sangitaadhikari26359 ай бұрын
सानु दाइसङ्ग दाइकै भाकामा गाउनि कोसिस गरेकिछु हजुरहरुलाइ कस्तो लाग्छ यो भिडियो पुरै हेरेर लाइक कमेन्ट सियर गर्न सक्नुहुनेछ 🙏🙏🙏
@PradipChaulagainOfficial9 ай бұрын
सुभकामना बैनि❤❤❤❤
@rameshadhikari67019 ай бұрын
आहा मेरो बहिनी र सानू केसिको कति राम्रो सोर शब्दमा झटारो बधाई छ सम्पूर्ण टिमलाई ❤❤
@Binayabinita8 ай бұрын
दमि दमि दोहोरो सुन्ने जति यत आउने बबलल छ 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
@laxmientertainment37909 ай бұрын
आहा अतिनै मीठो दोहोरी सुभकामना❤
@PradipChaulagainOfficial9 ай бұрын
धन्यवाद ❤❤❤❤❤
@AmritaGurung-b4z8 ай бұрын
मिना नेपाल कता हराउनुभाे अहिले उहालाइ ल्याउन पर्याे
@GokarnaShrestha-h3u9 ай бұрын
आहा कति रमाइलो अनि मिठो दोहोरि बधाई छ सबै कलाकार टिमलाइ।
@PradipChaulagainOfficial9 ай бұрын
धन्यवाद ❤❤❤❤
@Ramkumarkhatiwada99999 ай бұрын
आदर्णिय सानु केसी दाईको लय मा रहेको पियारा पियारी गीत आज रमाईलो दोहोरी मा मलाई पनि सम्झेर यो ठाउ सम्म लानु हुने सानु के सी दाई प्रति आभारी छु❤️🙏कस्तो लाग्यो कमेन्ट गर्नु होला🙏
@PradipChaulagainOfficial9 ай бұрын
भाइलाइ पनि सम्मान छ यो साथ र सपोटको लागि❤❤❤❤
@jagadishdhamala42232 ай бұрын
आहा कति मिठो गित
@MadhavKarki-oc2ys3 ай бұрын
बबाल छ है सानू दाईको दोहोरी गित सबै टिमलाई सुभकामना छ
@KumarChaulagainOfficial9 ай бұрын
रमाइलो दोहिरि शुभकामना सम्पुर्ण मा
@BishnuThapaOfficial9 ай бұрын
Kathe dohori ko king sanu dada...akdam ramro xa dohori...congratulations
@PradipChaulagainOfficial9 ай бұрын
धन्यवाद ❤❤❤❤
@परिबर्तननेपाल-ज3य8 ай бұрын
साह्रै राम्रो गित साह्रै राम्रो प्रस्तुती अझै सफलताको शुभकामना भाइ बहिनि हरुलाइ,💖
@nepalinepali92148 ай бұрын
Sarai ramailo lok vaka 🙏🙏🙏
@ramabista64126 ай бұрын
सानु केसी दाइले गाउनु भएको सबै दोहोरी गीत धेरै मन पर्छ मलाई
@menukaneupane-bs6ov9 ай бұрын
अाहा कति रमाइलो दाेहाेरि 🎉🎉🎉🎉❤
@SubhadraPaudel9 ай бұрын
Aaha ramailo chha
@madhavkarki61178 ай бұрын
बबाल छ हाई सानु दाईको दोहिरि गित बधाई तथा सुभकामना छ सबै टिमलाई
@HarkaPathak8 ай бұрын
सारै राम्रो लाग्यो म पनि नुवाकोट ककनि ७ चतुराले
@BimalaBhujal-l3o9 ай бұрын
आहा सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎈🎈🎊❤️❤️❤️
@PradipChaulagainOfficial9 ай бұрын
धन्यवाद ❤❤🎉🎉
@janukaadhikari89799 ай бұрын
दमदार छ प्रस्तुति
@binodnaubag47119 ай бұрын
Bad hai chha Dubai janlaaii❤❤❤❤ ATI ramailo lok geet
@anapyakurel49898 ай бұрын
गितको प्रसंगमा आ-आफ्नो क्षेत्रको पहिचान दिनु स्वभाबिक हो । म लोक संसार दोहोरी कार्यक्रमको नियमित श्रोता हुँ । सायद शब्द चयन र प्रत्युत्तरमा उत्कृष्ट कार्यक्रम स्थापनाकाल देखि कै यो दोहोरी पहिलो होला । यस कार्यक्रममा सहभागी हुनुहुने संपुर्ण कलाकार बाध्यवादक क्यामरा मेन देखि सहभागी सबैमा हार्दिक आभार ब्यक्त गर्दछु । जय लोक संगित ।
@Laxmikafle209 ай бұрын
आहा कति रमाइलो दोहोरी ❤ सफलताको शुभकामना हजुरलाई ❤❤
@PradipChaulagainOfficial9 ай бұрын
धन्यवाद ❤❤❤❤
@bisramtamang74319 ай бұрын
Sarai ramailo wawww❤❤❤🙏🙏👌👌
@bikramtamang43259 ай бұрын
गज्जब👌👌👌❤❤❤
@birendranegi43759 ай бұрын
Sarai ramailo dohori xa vai
@khilkandelthulobhaikandel82789 ай бұрын
धेरै रमाइलो लागो सुभ कामना मलाई मन पर्ने कलाकार हरु
@PradipChaulagainOfficial9 ай бұрын
धन्यवाद ❤❤❤❤
@indiradahal81109 ай бұрын
अती राम्रो लाग्यो
@SaritaSunar-o6b7 ай бұрын
Wow atinai mitho dohori geet suvakamna 🙏🙏🙏🥰🥰🥰🥰❤️❤️❤️❤️❤️❤️❤️