धेरै राम्रो सरसल्लाह दिनु भयो धेरै राम्रो लाग्यो सहि भन्नु भयो
@sabinakc9162 ай бұрын
लीला श्रेष्ठ ज्यू कोे कुरा सुन्दा राम्रो छ। तर उहाँले यो शिक्षा कसरी पाउनु भयो ? यो चै सारै मन मा खुल्दुली मच्चाइरहेको छ लौ न पत्रकार ज्यू ??????
@SushilaNepal-w2fАй бұрын
Location र फोन न पठाउनु न
@GomaBhujel-11Ай бұрын
Ho malae pani sochhi ra xu
@khadgatamang46303 ай бұрын
बिनु चेलीको कुराले मात्र हैन आवाज मात्रै सुन्दा पनि मेरो प्रताणित मन मा मलमको काम गर्छ l तपाइको हरेक कार्यक्रम हेर्छु फेरी कहिले आउछ अर्को सम्बाद भनेर दुखेको मन लिएर पर्खिएर बसी रहन्छु 🙏
@binupokhrelofficial3 ай бұрын
के चढाऔं प्रभु 🙏🙏 धन्यवाद शब्द पनि फिका लाग्ने माया दिनुभएको छ । यो सकरात्मक भाव यस्तै उचो रहोस् । भगवानले यो ऊर्जा सधैं सधैं प्रदान गरून् । आभार🙏🙏❣️❣️
@ramabastola-eh5jo29 күн бұрын
महत्वपूर्ण कुरा बताउनु भयाे बिनु म्याम र लिला म्यामलाई धेरै धन्यबाद 🌹🙏❤️🌺🌼
@DiluKhebang-gd2pi2 ай бұрын
कति ज्ञानबर्दक कुरा लिला दिदीको ।
@ChhatradevRai-e9q2 ай бұрын
बहुत गुणी कुरा गर्नु भयो।धन्यवाद ।
@kalpanaaryal61342 ай бұрын
दिदिहरु सग बाट धेरै कुराकाे ज्ञान पाउउन सफल भयाै।यसकाे लागि मेराे 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@NiruDhakal8933 ай бұрын
दिब्य आत्माहरुलाइ मेरो अन्तस्करण बाट नमन 🙏🙏🙏 लिला दिज्जु हजुरको भान्सा सुधार अभियान नेपालमा मात्र होइन बिश्वभरी नै फैलियोस, सफलताको शुभकामना दिज्जु ❤❤
@kumargiri41633 ай бұрын
अति सुन्दर...! हजुर हरु दुबै आदरणीय ब्याक्तित्व हरुलाइ नमन गरे...!
@manamayalimbu96942 ай бұрын
Maile ni bathprakriti ko rahechha. Sayad malai ris. Uthhne. Pisap polne
@rameshkhadkajhapajila59073 ай бұрын
सबैभन्दा पोइला हजुर लाई धन्यवाद दिजु ! हजुर कति राम्रो कुरा हेर्नु पाएको मा हामी वा सम्पुर्ण भक्त खुशी छु कुन शब्दमा आधार र राम्रा कुरा देखिन सकिन्छ ।।🙏🙏🙏
@miganga83443 ай бұрын
लिलागुरूअामाको ज्ञान अद्भुत हुने गरेको छ उहाँको ज्ञानलाई मैले पनि पछ्याउन चाहेको छु हाललाई बिदेशको बसाइँले सकेको छैन।
@PrabhuDbsir-ih7uhАй бұрын
🙏🕉️🙏हरेक सुन्दर कार्यक्रम को लागि साधुबाद🙏🕉️🇳🇵
@RachanaRumba-yz4wv3 ай бұрын
नमस्कार डक्टर 🙏🌹 हजुर लाइ धेरै धन्यबाद यति राम्रो स्वास्थ्य ज्ञान दिनुभयो 🙏🙏🌹🌹🌹❤❤
@प्रेमभावना3 ай бұрын
यति आनन्दले अमृतपान गरेँ मैले कि के भनौं र !! दुबै आत्मा प्रती आभार ।
@nirmalabista56922 ай бұрын
सारैनै सहि र उपयोगी अन्तर्वार्ता, बिनु म्याम, लिला दिदिज्युको फोन नम्बर पाउन पाय हुन्थ्योनी हजुर
@nirmalakc97263 ай бұрын
सवैरोगको कारण पत्तालगाई दिने गुरुमालाई हार्दिक नमन 🙏🙏
@ChandraCPgautam19 күн бұрын
Wow binu ,you are excellent
@bhimkhanal8275Ай бұрын
जीवन रोगरहित छ भन्ने भाव जगाई दिनु भएकोमा हार्दिक धन्यवाद
@shabitrinepal20703 ай бұрын
कति राम्रो कुरा हजुरहरूको जति सुनेपनि सुनिरहु जस्तो लाग्ने ा मलाई दिदि संग भेट्न मन लागेको छ ा
@dilabasnet51853 ай бұрын
कति मिठो राम्रो प्राकृतिक कुरा सुन्न पाइयो धेरै खुसी लाग्यो अब फेरि कहिले सुन्न पाइएला।
@kalpanakhatri88512 ай бұрын
❤❤लिला दीदि लाइ अन्तर हिर्दय देखी नमन 🙏🙏छ स्वास्थय टीप्स सधै सबैको सुनीरहन्थे तर अहीले आयर यती राम्रो ज्ञान पायर मनन गरेकी छु
@amritachettri62422 ай бұрын
🙏🙏🙏👌👌👌👏👏👏😮😮Lila didi kati thulo gyan ko kura garnu vayo dhanyabad satya yug aako jasto lagyo 🙏🙏🙏🙏
@AnUshaPoudel-wm1hi9 күн бұрын
Yasss
@BabuRam-wf5nt3 ай бұрын
पुरै कथा सुनेर मन् आनन्दित भ्यो
@swaraswatighimire85773 ай бұрын
बिनु नानि सबै करा खुलाईदिनु माथिलेखेका सबै
@yogitasubedi62093 ай бұрын
सुन्दर टपिक! धन्यवाद हजुरहरुमा❤❤🙏🙏
@HarkaTamang-xn7ww3 ай бұрын
❤❤❤😂😂😂🎉🎉🎉😢😮😅😊
@Maya3399-w2w3 ай бұрын
आहा कति सुन्दर सम्बाद!❤❤
@tulashachaulagain3884Ай бұрын
धेरै राम्रो कुरा
@Liza256693 ай бұрын
आहा कति सुन्दर प्रस्तुति दुबौ जना को
@devibhandari92053 ай бұрын
आहा ज्ञानवर्दक सम्वाद धन्यवाद दुवैलाई
@shambhupoudel2454Ай бұрын
जय हो स जय श्री बिष्णु रामकृष्ण सदानंद भगवान को जय
@balkumaridangi89042 ай бұрын
बनु बैनीको बोल्ने सैली नै मन पर्छ त्यसमा पनी अतीनै सान्दर्भीक छन् र शिक्षा मुलक पनी छन् . यसैले म पनी व्याकुलताका साथ पर्खाइमा रहन्छु.
@Rajanstha883 ай бұрын
आहा अति नै राम्रो संवाद नमन दुवैजना दिदीहरूमा❤❤️🙏🙏
@sushilamalla24453 ай бұрын
सुनंदानि आनन्द आयो म्याम हजुर🙏🙏
@BaburamPrasadPaudelАй бұрын
लिला बहिनी/ र बिनु पोखरेल लाई असल कुरा पस्किनु भएको कुरा मनन् गरी रहेको छु। याहाँ हरूमा मेरो नमन्!!!❤❤ बताउनु भएका समस्याका समाधान हरू पनि बुझ्नँ पाएँ।धेरै धेरै धेरै धन्य हुनु हुन्छ।❤❤❤❤❤❤❤❤😅😅😅😅😅😅😅😅
@ganeshbist81723 ай бұрын
विनु म्याम को अर्को एपिसोड कहिले आउला भनेर पर्खि बस्ने यता हाजिर गरुम त ❤❤
@gangabaral56203 ай бұрын
म पनि
@binupokhrelofficial3 ай бұрын
एकदमै आभारी छु प्रभु ❣️❣️ सुझाव र साथको लागि कोटी कोटी नमन 🙏🙏
@sherbahadurlingden25563 ай бұрын
कहाँ भेट्ने एड्रेस दिनु हुन्न।फोन नं दिनु हुन्न।सत्य भए किन एड्रेस दिनु हुन्न।फोन नं किन दिनु हुन्न।दिमाग खुस्केको जस्तो लाग्यो।
@binupokharel88193 ай бұрын
@@sherbahadurlingden2556 होर ? हुन्छ नि । हजुरलाई खुस्केको,या भगवान जे पनि लाग्न पाउँछ नि । तर नि डिस्क्रीप्सनमा चाहिए जति सबै फोन नम्बर छन् है प्रभु गएर हेर्नुहोला ल । 🙏🙏❣️❣️
@bhagawatinepal60133 ай бұрын
याे कुरा कानि बाटधेरैजानकारि पाय अब साेच बिचारगरि अाफुलाई परिवर्तन गर्नु पर्छ
@NandikaRai-x6c2 ай бұрын
कति मिठो कुरा😍😍
@saraswatikhanal26443 ай бұрын
❤❤❤❤ कती धेरै राम्रो कुरा 🙏🙏 बिनु दीदी
@samiraregmi38393 ай бұрын
आहा कति राम्रो सुझाब 🙏🙏💚💚
@सिबिसारु3 ай бұрын
बिनु बैनि ले ,दिदि लिला दिदि काे भिडियो सुरु देखि सुन्न सुरु गरें,तर सुन्दा सुन्दै छिटै सकिए काे थाहा नै भएन अचम्मित भएं म हजुर हरु दुबै जना मा मेराे नमन गरें झापा बाट
@BishnuMayaAdhikari-r7bАй бұрын
लिला ज्यू लाई हृदयदेखिनै नमन छ
@surajadhikari26403 ай бұрын
बिनु जी :- सुन्दर र सफा अनुहार ! वाणी मा माधुर्यता ! मुस्कान मा पुर्णिमा को चन्द्रमा ! दिमाग मा सकरात्मकता ! आखामा मृगनयनी ! हृदयमा बिनयशिलता ! ❤❤❤❤❤❤❤❤
@चैतन्यसरिताआनन्द3 ай бұрын
आहा धेरै धन्यवाद म कप प्रकृतिको मान्छे रहेछु धेरै आभारी छु दिदि हजुरहरू दुवै लाई 🙏🙏🙏🙏
@MakhamaliChapagainАй бұрын
जय होस हजुर हरि ॐ 🙏🌷🙏
@सिबिसारु3 ай бұрын
बिनु बैनि अनि लिला दिदी लाई नमन गरें
@kedarkarki526326 күн бұрын
Dami program
@esworghimire28993 ай бұрын
सून्दर जीवनका लागि प्रदान गर्नुभएकाे यस्ता सून्दर वाणीकालागि लिला मेडमलाई धेरै धरै धन्यबाद एवं शुभकामना🎆
@dilubhandari5204Ай бұрын
दिदि हामीलाई यस्तै कुरामात्र कहिलेकाही सुनाउनु हाला ❤❤❤
@PrabhuDbsir-ih7uh3 ай бұрын
🌻🌼🌷💐🌸💮🙏🌺🥀🌹🏵️राधे श्याम्🌻🌼🌷💐🌸💮🙏🌺🥀🌹🏵️
@MayaKharal-n7p3 ай бұрын
धन्यवाद दुबै जनालाई ❤️❤️🙏🙏🫶🏽
@sarswatisunuwar36573 ай бұрын
कति सुन्दर ❤
@bishnukhadka54913 ай бұрын
Respected sister harulai naman
@kamalpaudel80463 ай бұрын
कति ज्ञान बर्दक कुरा सारै खुसि छु हजुरको सल्लाह मन्दै आयेको छु
@panchasheelakakshapati64213 ай бұрын
हार्दिक नमन दुबै दिदी बहिनीमा ❤❤
@laxmanjnawali94423 ай бұрын
लिलादिदिलाइ कसैले कुर्न नपरोस् चाहेको बेला सुन्न बुझ्न सबैले पाउन ,जताततै फैलिनुहोस दिदी ताकी सबै सबैलाई ज्ञान ताजकि करण भैरहोस।
@shantiranabhat67673 ай бұрын
लिला दिदी भगमान🙏🙏
@ShankarNeupane-s1u3 ай бұрын
Dherai ramro episode.
@Certifiedyapper124-u2n3 ай бұрын
Sundar ani gyan bardak sambad❤❤
@binitasknowledge27333 ай бұрын
मेरो प्रकृति चिने धन्यवाद दिजु❤
@Yubrajkandel3 ай бұрын
आदणीय लिला दिदिले साह्रै राम्रो काम गर्नु भएको छ हामीलाई लाख सञ्चय गर्न वर्षौ लाग्छ तर अस्पतालले एकै दिनमा लुट्दिन्छ यस्तो लुटेराहरुबाट बचौं हाम्रो मौलिक चकित्सा पद्धति अप्नाऔं। मान्छेको चरित्र कस्तो हुन्छ भने सबै कुरा ठीकठाक छ भने नाटक गर्छ जब संकटको पासो पर्छ उसले सत्य बुझ्न खोज्छ।आज भन्दा आठ दश वर्ष अगाडी हामीले तन्त्रमन्त्र र जडिबुटीको कुरा गर्दा यहाँका गवाँरहरु “विश्वले Science बुझेकै छ।बुझ्दै नबुझी निन्दा गर्छ।Science प्रयोग गरेर पश्चिमाहरु कहाँ पुगी सके” भन्थे।Covid आतंकको समयमा “Mask धुलो धुवाबाट बच्नको निम्ति बनाएको हो Corona Virus रोक्नको निम्ति हैन” भन्दा Doctor भन्दा विश्व जान्ने भयो भन्थे।अस्पतालले पैसा चुसेर खोक्रो बनाए पछि जडिबुटी तिर लाग्न थाल्यो आयुर्वेदको कुरा गर्न थाल्यो।अहिले नेपालमा रोगको लक्षण औषधी पसलेलाई सुनाएर Check Up नगरी Medical मा गएर सिधै औषधी किनेर खाने मान्छेको संख्या करडौंमा छ किनकी अस्पताल गयो भने वाह्यत कुरा चेकजाँच गर्न लगाएर लाखौंको बिल निकाल्दिन्छ। हुन म जडिबुटी सम्बन्धि कुरा बुझ्दिन तर लिला दिदि जस्ता बुझेको मान्छेहरु जो निःस्वार्थ भावले जो जडिबुटी सम्बन्धि सूचना दि रहनु भएको छ।हामी जस्तो युवा पुस्ताले धेरै कुरा सिक्ने अवसर पाएको छौं र माफियाहरुको लुटबाट पनि बच्न सक्यौं।उहाँले हरेक कुरा भन्दिनु हुन्छ जो हामी आफ्नै घरमा गर्न सक्छौं।यहाँ आयुर्वेदको बोक्रो देखाएर लुट्ने लुटेराहरु लाखौं छन्।यस्तो लुटाहरुबाट बचौं र लिला दिदि जस्तो बुझेको मान्छेसगँ सल्लाहा सुझाव लिएर आफुले बचौं र अरुलाई बचाऔं।
@rajesworimaharjan78322 күн бұрын
Binu sis❤️🙏Lila d❤️🙏paila Pani hereko,sune ko ,hereko Leela d❤️🙏Sarai gyanbardak kuraharu BT k garnu hamile use garnai garo k😔
@SrijanaTamang-o4m3 ай бұрын
Man dekhi namaskar hajur harulai 🙏🙏🙏♥️💕👌💐💐
@ShardaAacharya-p8w3 ай бұрын
Om Jai hos🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾
@sangamfacts1Ай бұрын
Good.
@AnUshaPoudel-wm1hi9 күн бұрын
Hooo saii ❤❤❤
@ritadangal90312 ай бұрын
हजुर भनिदिनुन।❤❤❤
@SumaThapa-qb4mjАй бұрын
🙏🙏🙏❤️❤️🙏🙏
@yamakasubedi41903 ай бұрын
Kasto ramro lago kura sunera hajurhar dubaili sadhubad xa ❤❤🙏🏼🙏🏼
@rangmanchtv4431Ай бұрын
बिनु इज बिनु !
@bandhanabhattarai58513 ай бұрын
Aaha utkrist sabdh byakta garnubhayo hajur haru Dubai Dubai mam Lai dhanybad xa 🙏🙏🙏💐
@BalKumariSodariАй бұрын
िलला दििदि ले राम्रो सुझाब दिनुभएको मा धन्यवाद ❤❤
@manjukharel3 ай бұрын
Wow binu ji you are superb lady , aaj lila didi lai feri dekhda khusi lagyo , maile last july ma nepal aauda lila didi lai bhetna derai call gare uthen bhetna sakin , next time aauda didi lai bhetaidine jimma hajurko ho binu ji .please 🙏🙏 Hajurlai best wishes ahead 🎉
@Bimala7393 ай бұрын
Salute Lila didi 🙏🙏🙏💐💐
@seasonyangshian99462 ай бұрын
Good information 🙏🙏🙏🙏🙏
@tilarupadangal9665Ай бұрын
Radhay radhay dd hajur 🙏🌺 fr Bhutan
@DhankumariPun-r1f3 ай бұрын
sundar sambad bahini binu take care
@sharadkumarshrestha306425 күн бұрын
लिला दि ले भन्नू भा कुराकाे बिस्वस्नियता?????
@mayaban3892Ай бұрын
🙏🙏🙏🙏🌹🌹🌹🌹
@ShyamChhetri-gb7qy3 ай бұрын
नमन गर्दछु हजुर। नेपाल र नेपालीको कल्याण होस्।
@JharanaSharma-b8rАй бұрын
नमन दिज्जु🙏🙏
@bishnudevipyakurel82943 ай бұрын
आहा सहि हाे याेकुरा 🌹🌹🙏🙏
@srijanapoudel32003 ай бұрын
NAMSKAR BOTH OF YOU RESPECTED PERSON
@parbatisherchan64643 ай бұрын
Ho hjur ko vanchha banaune tarika ramro xa maile chai hjur ko jastai garxu 100% ta haina 50% chai maile gardai aayako xu aba chai full nai garxuparla thankyou lila dd n sanchalika lai pani❤❤❤
@HomPrasad-l3hАй бұрын
Healthy for good information mam❤❤❤❤
@ritagurungritagurung80063 ай бұрын
Prasana garne binu ta almalla vayo lila didi ko esto urja kura ly kati gyan bardak ani urja dine kura kani garnu vako yo lila didi ko kura wow kati ramro manobal badaune kura garnu vako very good to listen
@maiyamalla95442 ай бұрын
awesome 👍👍🙏🙏
@sthamaskey59903 ай бұрын
Ati ramro shujhab didi
@sunitachaudhary39643 ай бұрын
Ati sundar hajur haru dubai aadarniy bektitwalai naman xa. Ma ta lila aamako thulo thulo fan hi.
@jkvikiran3 ай бұрын
for me this youtube chanel is university of learning about food,health and life style! Tq binu jii❤️🙏
@ritadangal90312 ай бұрын
लुन हजुर मलाई नि सारै रूघा लागि रहन्छ❤❤
@ShailushahThakuri3 ай бұрын
Katti ramailo ramro podcast...Lila Dijju le aba Cooking class pani dinu parxa .Indian doctor SAAOL ZERO OIL COOKING jastai....Ani pancha gabbe padnu kaha jane course haru linu man lagyo Binu dijju sodhidinu na plz ❤❤
@rajesworimaharjan78322 күн бұрын
Binu sis❤️🙏Leela d❤️🙏
@radhabhandari81043 ай бұрын
🙏🙏🙏
@ushagupta13492 ай бұрын
Thank you. Lila jeu
@SitaTiwari-dt8ju3 ай бұрын
यसतोजानकारिदिनुनमसकार
@DhanaMalla-u7m3 ай бұрын
Namaste hajur Dubai jana lai dherai dhanybad .aaj malai janiari vo ki ma batha prakriti rahexu.
@NiruMalla-ex2xq3 ай бұрын
Thank you mam
@RenukaRai-z1z3 ай бұрын
yasto ramro women nepal ma pani paido raxa amezing both of u mam
@ishabhandari68173 ай бұрын
Interview Súñer healthy vayeko jasto lagyo Thank you both of you