Biratnagar Vlog || बिराट राजाको दरबार || बिराटनगरमा बन्द भएका ठला उद्योगको अवस्था

  Рет қаралды 387,451

PURVI BLUES

PURVI BLUES

Күн бұрын

Пікірлер: 486
@Arjunbas1
@Arjunbas1 3 жыл бұрын
विराटनगरको यत्ति राम्रो वृत्तचित्र आज सम्म कसैले बनाएको थिएन । सचिन जीलाई धेरै धन्यवाद । सबै कुरा समेट्नु भएकोछ छुटाउनु भएको चाँहि कोइराला निवासलाई हो जस्तो लाग्यो । विराटनगरको इतिहाँस सँग कोइरालाहरु जोडिएका छन् आखिर तीन तीन जना प्रधानमन्त्री त्यही एउटा निवासबाट देशले पाएको थियो ।
@suracedeshar7318
@suracedeshar7318 3 жыл бұрын
Nepal ka pradhan mantri haru jati sabai ghush khor ani aafno matri bhumi lai bechne khalko matra Chan aaja samma tyahi vayera chutayeko ho nivaas
@sagaradhikari7906
@sagaradhikari7906 3 жыл бұрын
BP koirala bahek, Girija Jasto 1 number vastrachari chor ni janmeko teha
@biratjoshi4580
@biratjoshi4580 3 жыл бұрын
makho mAREN X DES DROHI HARU LE BIRATN AGAR KO DUKHA LAGYO
@parthanag6254
@parthanag6254 3 жыл бұрын
@@suracedeshar7318 .
@somikarai1924
@somikarai1924 2 жыл бұрын
J8r
@dilkumarmagar3866
@dilkumarmagar3866 3 жыл бұрын
यति धेरै ठुलो उद्योग बन्द भएको देख्दा मन खिन्न हुन्छ सबै राजनीतिका नमुनाहरुले बेचिखाए
@rathansinghsingh789
@rathansinghsingh789 3 жыл бұрын
सचिन सर हजुरको यो आजको भिडियो देखेर आँखा बाट बर बरी आँसु आयो हाम्रो देशको उद्योग कल कारखाना बन्द भएको देख्दा न्यास्रो लाग्यो आफू पनि त्यही कामको सिलसिलामा प्रदेश बसेको आज बीस वर्ष भयो आफ्नो देशको कारखाना हरू बन्द भयो म जस्ता युवा हरू कति छन् कति म त एक उदारहण मात्र हो कठै मेरो देश काे बिजोक के भनौं खै म त परदेशी भय भय तर मेरो सन्तान पनि प्रदेश हुन्छ कि भन्ने कुनै दुई मत छ धन्यबाद हेर्दै जाउ
@narayangurung809
@narayangurung809 3 жыл бұрын
हाम्रो मोरङको सदरमुकाम सुन्दर सहर बिराट नगर को भिडियो अति राम्रो लाग्यो सचिन सरको यस्तै भिडीयो सधै हेर्ने आसा राख्दछु।
@samirsarkar6377
@samirsarkar6377 3 жыл бұрын
Hamro biratnagar ramro biratnagar 🍀💖💖🍀💖💖🍀 💖💖💖💖💖💖💖 💖💖💖💖💖💖💖 🍀💖💖💖💖💖🍀 🍀🍀💖💖💖🍀🍀 🍀🍀🍀💖🍀🍀🍀
@deepen5086
@deepen5086 3 жыл бұрын
घूमे को आफ्नो शहर फेरि पनि बिदेश बसेर हेर्न पैदा धेरै खुसी भयो सचिन सर लाई धन्यबाद🙏🙏🙏🙏
@JyotishJha
@JyotishJha 3 жыл бұрын
❤️
@meghrajgiri3593
@meghrajgiri3593 3 жыл бұрын
आफ्नै घर आगन पनि आज सम्म राम्रो सङ्ग घुमियको रैन छ धन्यबाद सचिन भाइ
@JyotishJha
@JyotishJha 3 жыл бұрын
Same here😭
@toplalama2684
@toplalama2684 3 жыл бұрын
म क्यानडा बस्छु । सचिन भाइको Vlog हरु नियमित रुपमा हेर्ने गर्छु । तपाइको प्रस्तुति राम्रो छ।
@kishorbhujelofficial1661
@kishorbhujelofficial1661 3 жыл бұрын
धेरै धेरै धन्यवाद हजुरलाई बिराटनगर को ब्लग बनाउनु भएकोमा अत्यन्त खुसी लाग्यो सधैं सोच्थे विराटनगरको ब्लग किन त्यति बन्दैन भनेर साथै तपाईंको पुरानो भिडियो हरुमा पनि कति पटक बिराटनगर को ब्लग बनाउन आग्रह गरेको थिएँ आज त्यो पूरा भयो धेरै धेरै धन्यबाद सचिन सर अनि टीम लाई । तर ब्लग मा एक दुई वटा आवश्यक ठाउँहरु छुट्यो , त्यो के भने विराटनगरमा पनि समय बिताउन , रमाइलो गर्न , सुन्दर प्राकृतिक दृश्य युक्त ठाउँ छ , ती हुन् क्रमश : गोपाल फन् पार्क , ड्रिम गार्डेन अनि बर्जु ताल , ती ठाउँहरु छुटाउनु भएछ थोरै prepare भयर आउनु भाको भए अझ रमाइलो हुन्थ्यो । धन्यवाद ।
@babugaire1965
@babugaire1965 3 жыл бұрын
याहाहरूको भिडीयो को लागी धेरै धेरै धन्यवाद🙏म हजुर हरूको भिडीयो पहिलेदेखी नै हेर्नेगर्थे। हजुरहरूको भिडीयो एकदमै रमाइलो र राम्रो लग्थ्यो । मैले गुल्मि जिल्ल पनी एकदमै रमाइलो छ भन्ने सुनेको थिए । त्यसैले तपाईहरू गुल्मि जिल्ला पनी पक्कै जानुहुन्छ भन्ने आसा गर्दछु । फेरीपनी यहाँहरूको भिडीयो लागी सधै धन्यवाद। 🙏🙏
@rajeshr2410
@rajeshr2410 3 жыл бұрын
जता हेरे पनि हजुर पुर्ब नै रमाइलो 😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
🙏🏽👍🏽
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
चैत्र 5 गते मेरो छोरी जन्मेको ठाँउ कोशी हस्पिटल पनि देखियो याद आयो।।भिडियो राम्रो लाग्यो दाजु💖💖धनकुटा हाल मलेशिया
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
चैत्र २४ गते मेरिप्यारी छोरिकोपनि कोशी मै जन्मभएको हो 😁🙏
@puranlimbu244
@puranlimbu244 2 жыл бұрын
@@tikaramkhanal760wow hora
@Anupam319
@Anupam319 3 жыл бұрын
त्यति ठूलो उद्योग कलकारखानाहरु बन्द भएको देख्दा सारै नरमाइलो लाग्यो । नेपाल सरकारले चाडै यी उद्योग खोल्न लाई पहल गरोस् ।
@dharmendraprasaila
@dharmendraprasaila 3 жыл бұрын
Love you brother 🥰 from BIRATNAGAR 🙏❤️❤️
@easternboyroshan
@easternboyroshan 3 жыл бұрын
🔥हाम्रो मोरङ्ग, राम्रो मोरङ्ग✅ From Letang 🇳🇵
@sitakarki1071
@sitakarki1071 3 жыл бұрын
aafu barambar biratnagar gaerahepani yati dherai thau ra bastuharuko janakari thiyana, yo video marfat janakari paeyo khusi lagyo, tapai harulai dherai dhanyabad xa 🙏🙏🙏
@maheswarlimbu2030
@maheswarlimbu2030 3 жыл бұрын
wow nicely sachin sir thanks so much Biratnagar ghume jatikai ramailo lagyo👌👌👌👌👌👌👌
@rejinapaudel7270
@rejinapaudel7270 3 жыл бұрын
आफ्नो जन्मथलो निकै गर्भ लाग्छ सचिन दाइ ।धेरै कुरा देख्न पाइयो आज 🙏🙏
@KMAJM
@KMAJM 2 жыл бұрын
GOOD
@kumarrai4858
@kumarrai4858 3 жыл бұрын
Biratnagar ko jankari pauda khusi lagyo thanks.
@Nawarang
@Nawarang 3 жыл бұрын
मैले तपाई को प्राय नछुटाई सबै जसो विडियो हेरे को छु,। यो बिराटनगर सम्बन्धि विडियो सारै मन पर्यो। मा आफै पनि बिराटनगरिया भए को ले एकदमै Connect भए। तर यो विडियो मा तपाइले नेपाल को सबभन्दा जेठो बिराटनगर जुट मिल्स देखाउनु त भो तर हाल चालु अवस्था मा रहेको श्री रघुपति जुट मिल्स त्यहि बिराटनगर जुट मिल्स देखि ५०० मीटर दक्षिण मा अवस्थित छ त्यो देखाउनु छुटाउनु भो। I Appreciate your Work .
@deshprakash2342
@deshprakash2342 3 жыл бұрын
बहुत अच्छा वीडियो बनाया भाई, बिराटनगर होकर वराह वाराहक्षेत्र गया था पर विराटनगर घूम नही पाया था, आपके वीडियो को देख कर बहुत जानकारी मिली, धन्यवाद, मैं मित्र राष्ट्र भारत से हूँ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 3 жыл бұрын
धेरै धेरै राम्रो लाग्यो!!! अति सुन्दर प्रस्तुति !!!! अद्भुत आकर्षक धेरै धेरै धन्यवाद सचिन सर!!! घरमै बसिरहेका लाई देख्ने मौका मिल्यो!!! फेरि पनि धेरै धेरै धन्यवाद !!! फेरि फेरि येस्तै सुन्दर भिडियो को आशामा आशावादी !!!
@jeonsanepali1085
@jeonsanepali1085 3 жыл бұрын
Nice video sir... we hope there will be more such videos in coming days also that's why i am watching each and every advertisements without skipping to help your channel... best wishes for ur upcoming works sir....
@DhirendraKumar-s9i
@DhirendraKumar-s9i 3 ай бұрын
Hi, do you want to sell your channel, I will buy
@bimallimbu3029
@bimallimbu3029 3 жыл бұрын
मेराे घर माेरङ्ग हाे । अनि माेरङ्ग काे राजधानि बिराटनगरकाे सेराेफेराेलाइ र बिराट राजाका बारेमा समेटेर बनाइ एकाे भिडियाे अत्यन्तइ सुन्दर लाग्याे । यहाँ काे जय हाेस् ।
@yawabigyanraivlogs8402
@yawabigyanraivlogs8402 3 жыл бұрын
देशको यति ठुलो ठुलो कारखाना हरु बन्द भएर यस्तो अवस्थामा छ। हामी युवाहरु रोजगार को लागि खाडी तिर जानू पर्दा सारै दु:ख लाग्छ
@easternboyroshan
@easternboyroshan 3 жыл бұрын
वैशाख २ गते मोरङको लेटाङ आउनुहोला, धिमालहरूको उदगम स्थल राजरानीमा ठूलो मेला लाग्छ
@rajintamang3973
@rajintamang3973 3 жыл бұрын
हाम्रो बिराटनगर ❤️ २०७७ चैत १३ मलेसिया बाट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sefalikoirala6031
@sefalikoirala6031 3 жыл бұрын
Biratnagar appropriately represented . Thank you so much team. Yestai ramro videos banaunu hola.
@teksubba9958
@teksubba9958 3 жыл бұрын
हजुर सचिन सर म us बाटा तपाइको ब्लक हेर्ने नियामित दर्सक हौ। सबै भन्दा मेरोअनलाई नै चसक्कै पार्ने बिराट नगर भिडियो लाग्यो किना भने त्यहाको मसदुरहरुको दुखदेख्दा , त्यहाको मसदुर संङले एउटा सानो कार्यलय राखेर उनिहरुलाई कामको ब्यबस्था गरिदिए तिमस्दुरहरु क्रमै सङग काम ता पाउथे होला! नत्र जित्नेले मात्रा काम पाउला अनि सिधासाधाले भने रित्तो हातलिएर घर जानुसिवय अरु देखिएना।
@bimalatamang8066
@bimalatamang8066 3 жыл бұрын
सचिन जि आज हाम्रै शहर बिराटनगर भिडियो मार्फत हेर्न पाउदा आफु पुगि राखेको ठाउ भएपनि अर्कै मजा आउदोरहेछ। सबै ति पुराना सम्झनाहरु जस्ताको तस्तै सम्झन पुगे। तत्कालीन जुटमिलको वर्तमान अवस्था देखेर ज्यादै दुख् लाग्यो। जाह हामि२०३६,३७ साल तिर शैक्षिक भ्रमण गएका थियौ। बिराट राजाको दरवार भएको स्थान पनि देख्यौ। पुर्ण भिडियो हेरेर आफु पनि त्यहि भएको महसुस गरे। धन्यवाद शुभरात्री।
@jktamag
@jktamag 3 жыл бұрын
Good and very informative video...good to know our cities and places this way...keep up the good work Sachin ji!
@bajarangchaudhary660
@bajarangchaudhary660 Жыл бұрын
बिदेश बाट देख्दा भिडियो लाग्दैन बिदेश मा छु जस्तो नेपाल बाट् नै आफै घुमीराछु जस्तो महसुस हुन्छ धन्यवाद दाइ दुबैजना दाईलाई 🙏🙏
@parshuramlumphuwa2594
@parshuramlumphuwa2594 3 жыл бұрын
Sachin sirko video ekdam ramro lagxa dhanyabad
@akiljabegutamimi2178
@akiljabegutamimi2178 3 жыл бұрын
बसि बसि सबै देख्न पाइयो सरर सम्पुर्ण तपाइको टिमलाइ धन्यवाद छ सर
@rasikkc9256
@rasikkc9256 3 жыл бұрын
Thank you dai for visiting our Biratnagar
@mahendraboharaboharamahend1643
@mahendraboharaboharamahend1643 3 жыл бұрын
बर्तमान अवस्थामा संचालन हुन नसकेको जुट मिललाई मेसीनरी संग्रहालयमा परिणत गरिए सम्भवत पर्यटकहरूको आवागमनमा वृद्दि हुने सम्भावना रहेको छ । साथै सो रिक्त अवस्थामा सून्यम रहेको भूमीमा zoo निर्माण गरिए विराटनगरको विकास र सुन्दरता प्रगती र शहरको सर्वाधिक घना जन जीवन बस्तीलाई स्वच्छ हरियाली वातावरण को आभास हुनेछ ।।
@बलकुमारश्रिनेथठकुरी
@बलकुमारश्रिनेथठकुरी 2 жыл бұрын
ओ सिव दाइ पो आहा उहालाई भेट्दा सारै रमाइलो मिलनसार दाजु हुनुहुन्छ
@JyotishJha
@JyotishJha 3 жыл бұрын
जन्मो देखी विराटनगर मा 23साल भाे न अेति घूमे को थे न जाने को थे ❤️ धन्यबाद हजुरलाई
@rajansherdorpali2699
@rajansherdorpali2699 3 жыл бұрын
भिडियोको लागि हार्दिक धन्यवाद् सर ।
@Dhunmusicc
@Dhunmusicc 3 жыл бұрын
Love from Assam ek palta Jane ho nepal 🇳🇵❤
@puranlimbu244
@puranlimbu244 3 жыл бұрын
welcome bro
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
Swagat cha hajur!!! Mero pani assam jane ichha cha!!! 👍🏽👍🏽🙏🏽
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gnXNeZZqlsd6l7c 🙏🏻
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
@@lifearoundvlog7843 Ok cha ta! Welcome to Chakachuli Entertainment, where we play to win cash!! 🙏🏽👍🏽💲💰💵🤙🏽
@tankakatuwal6537
@tankakatuwal6537 3 жыл бұрын
welcome 🙏
@antaryatranepal9577
@antaryatranepal9577 3 жыл бұрын
सर हजुरको यो भिडियो धेरै राम्रो लाग्यो र मलाई पनि बिराट राजाको दरवार हेर्न एक दमै मन लाग्यो ।
@raiprakashraidipkumari2952
@raiprakashraidipkumari2952 3 жыл бұрын
Sarai Maja Aone Drishya Ani Dukhad Bigryera baseka Karkhana haru hami samip lyaona bhayo Sa-dhannyabat !!
@sapnaghimire7120
@sapnaghimire7120 3 жыл бұрын
Waooo dami cha sir...praye sabai kura sametnu va cha...ali office haru lai pani sametna chutecha kyara...sabai vanda naulo birat raja ko darbar lagyo very important message containing vlog
@bibekbasnet6876
@bibekbasnet6876 3 жыл бұрын
Thank you dai for visting our city lots of love dai
@ra-keshmandal1383
@ra-keshmandal1383 3 жыл бұрын
Thankyou dai....malai tha nai thiyan ki hamro biratnagar yesto ramro xa vaner......thanku nd love u dai❤..
@trsharma11
@trsharma11 3 жыл бұрын
Thank you Purvi Blues for your excellent video. I am watching your video from USA. It reminded me of my golden days when I was there about 50 years back. I still remember when there used to be Jaljala Cinema Hall and Himalaya Hotel where I used to go for meal. I am watching most of your videos and they are all beautifully made. # From Virginia, USA
@abhishekkarki6566
@abhishekkarki6566 3 жыл бұрын
Thank you for the entire team and especially towards you for bringing one full vlog dedicated to my hometown Biratnagar. It’s been ages or infact I can’t remember anyone showcasing Biratnagar in such a way. To see my hometown and hear Bargacchi chowk where grew up brings so much of fond memories. Truly appreciate your effort .
@ChakachuliEntertainment
@ChakachuliEntertainment 3 жыл бұрын
Hello cha hai Biratnagar basi ko 👍🏽👍🏽👍🏽
@tejchetry6980
@tejchetry6980 2 жыл бұрын
Odalguriasssm
@shreeramshrestha8099
@shreeramshrestha8099 2 жыл бұрын
Pslpp
@visnukarki8611
@visnukarki8611 3 жыл бұрын
Mero Khar Biratnagar Ko Video Herda Aaj Ma Dherei Nai Khushi Bhaye..Aaj 14 Barsh Ma m Aaphno Base Ko Thau Lai Heri Raheko Xu. Sachin Bhai Lai Dherei Dherei Dhanywad. Ma Visnu Karki Ahile Delhi Baat
@THULUNGDIL
@THULUNGDIL 3 жыл бұрын
हैट शचिन भाइ मेराे फश लभ श्टाेरी तै गुन्द्रीबजारबाट सुरुभकाे हाेनि
@RgeSgxz
@RgeSgxz 5 ай бұрын
हजुर लाई धेरै धेरै धनयवाद 🙏🙏
@Trbhattarai
@Trbhattarai 3 жыл бұрын
सारै रमाइलो लाग्यो
@achyutmahat5027
@achyutmahat5027 3 жыл бұрын
अाज त पहिलो भैयो मज्जाले हेरीन्छ सचिन भाइ
@ranjitrajbanshi1305
@ranjitrajbanshi1305 3 жыл бұрын
Dherai ramro lagyo sir yo video herer mah pani brtngr kai hun
@prakashbasnet9211
@prakashbasnet9211 3 жыл бұрын
ati man parx sachin sirko video
@muraryroy
@muraryroy 9 ай бұрын
Wow...relieved the memories, Thanks bro
@damusharma929
@damusharma929 3 жыл бұрын
Nice bro,, Hajur ko vlog chai malai dheerai ni maan parxa
@suman8655
@suman8655 3 жыл бұрын
video yakdam ramro layo sachin dai💖💖Tanahun hal Qatar
@anupabhattarai1967
@anupabhattarai1967 3 жыл бұрын
Watching from UK..dherai ramro presentation, birat durbar ko barema thaha thiyena..thank you 🙏
@santoshkoirala3149
@santoshkoirala3149 Жыл бұрын
Aaja hami pani biratrajako darbarma vayeka puratwatwik samanko awalokan garyau..Bastabmai kamal kishore sir ekdum adarniya byakti hunuhunxa..wahale afno athak prayasle yasko samrakshan garnu vayeko xa...wahalai hridayabata naman🙏🙏🙏🙏
@birbdrrai3524
@birbdrrai3524 3 жыл бұрын
First ly thenk you sir, seeva shreshtha ko jivan Rekha purano movie, and factory nice king darwar ok, birath nagar city videos wow little noisy 👍
@pradipbudhathoki6877
@pradipbudhathoki6877 3 жыл бұрын
तपाईहरूको यो अथक प्रयास लाई मेरो salute छ।
@prabina.k4293
@prabina.k4293 3 жыл бұрын
Lots of love n support 😍# pachim kaile aune hmro syangja ni aaunu lol dai ghumna 😊😊❤❤❤
@anishthapaliya5944
@anishthapaliya5944 3 жыл бұрын
Best part.. Birat durbar! So sad that place is not preserved well! This is the place where the war of mahabharat was announced! Hope necessary attention would be drawn in it’s betterment!
@MrDipendraksingh
@MrDipendraksingh 3 жыл бұрын
Very nice vlog...even I was born and stayed in brt, until now after watching urs vdo...I was very surprised that I have explore only 20%..😄, any way nice presentation about brt...good luck for urs upcoming vdos....👍
@ruparai2889
@ruparai2889 3 жыл бұрын
Thank you Sachin sir ma tapai ko through Sara Nepal ko vraman gari Sakey. 🙏🙏👌
@aakashbrahmanvlogsabvlogs5866
@aakashbrahmanvlogsabvlogs5866 3 жыл бұрын
Namaste sir big fan tapai bata inspire vayra channel kholko ma
@mahendralimbu3083
@mahendralimbu3083 3 жыл бұрын
Good job vai thanks 4 video.
@dinesh_parajuli
@dinesh_parajuli 3 жыл бұрын
थुक्क गणतन्त्र भन्न मन लाग्यो फेरि एकपटक
@Sanjiptimsina4141
@Sanjiptimsina4141 3 жыл бұрын
Wow dami xa dai जे भयनि नगयनि देख्न पायौ
@ckj2493
@ckj2493 3 жыл бұрын
thank u Purvi blues for making videos 🎉🎉
@neverending_destination
@neverending_destination 3 жыл бұрын
Waiting for vlog of Birgunj....
@KMAJM
@KMAJM 2 жыл бұрын
I like to live in Biratnagar, really very beautiful city of Nepal. Jamal from Australia.
@GreaterNepal595
@GreaterNepal595 3 жыл бұрын
राजाले बनाएका कारखाना काङ्ग्रेस ले बेचिखाय खै अब ती कारखाना कसले सञ्चालन गर्ला र सधै भारतको दासी बनिरहनु पर्ने 😭
@Rajrai3345Rr
@Rajrai3345Rr 3 жыл бұрын
It’s me Raj Rai from Us bro can you show the Beldangi camp vlog also...
@bibekjha2312
@bibekjha2312 3 жыл бұрын
Go and watch Biratnagar Ithari highway...you will see 100 of factories established during congress period
@prathamkhanal1956
@prathamkhanal1956 3 жыл бұрын
@@bibekjha2312 but 1000s of Government factories destroyed by them too. Congress privatized factories, sold terai lands to India, they were the real traitors brother.
@yourwish5316
@yourwish5316 3 жыл бұрын
K kaso garda fyri sanchalan ma launa sakincha holla hai??
@Aashu62
@Aashu62 3 жыл бұрын
Thank you for visiting Biratnagar and covering its beauty. Biratnagar has much more to offer such as Cultural diversity, Educational Hub, Traditional festivals, food legacy, Clubs & associations, Development Projects, unity in diversity and many more. Hope u will cover more in upcoming videos. Cheers!!!
@khemrajbhattarai6259
@khemrajbhattarai6259 3 жыл бұрын
Regular viewer from biratnagar daju
@ridewithguys720
@ridewithguys720 3 жыл бұрын
Let's of love from biratnagar ❤❤
@sahanidev9558
@sahanidev9558 3 жыл бұрын
Supporrbbb ....i love that history . Thank you so much.
@Sktechnical144
@Sktechnical144 3 жыл бұрын
Wow Biratnagar 🙂Love from sudurpachhim madhes ghumne dherai rahar xa🙂
@manojraj14aug
@manojraj14aug 3 жыл бұрын
Dherai ramro video sir
@bimaladhikari2705
@bimaladhikari2705 3 жыл бұрын
धन्यवाद भाइ
@raidurga37
@raidurga37 3 жыл бұрын
Dhannebad sachin sir majja aayo
@ajajansari2837
@ajajansari2837 3 жыл бұрын
I live biratnagar but haven't seen before..... thank you.
@Ghost_Gammer-d5z
@Ghost_Gammer-d5z 3 жыл бұрын
तपाईं ले बनाउनु भएको सबै भिडियो मन पर्छ र हेर्छु पनि
@DMVlogs1
@DMVlogs1 3 жыл бұрын
Hamro Biratnagar ❤️ Love You Sachin Sir 🙏🏻
@DhirenSaud
@DhirenSaud 3 жыл бұрын
Best vlogger of Nepal sachin dai 😍
@nirajpandey7168
@nirajpandey7168 3 жыл бұрын
watching from dubai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@rajanacharya4159
@rajanacharya4159 3 жыл бұрын
Mahendra Morang Adarsh Multipal Campus tw dekhiyena, Campus pani dhekhaunu vako vaye jhanai rarmo hunthiyo hola....
@nagendra538tamang6
@nagendra538tamang6 3 жыл бұрын
फायर पानले सचिन बाबूको जुगा नै डरेछ है।जे होस म हजूरको सबै भिडीयो हेरछु। T V ma
@devrajrajbanshi3379
@devrajrajbanshi3379 3 жыл бұрын
🙏, Thank you so much for exploring Brt, Great 💝 keep it up.
@SimpleKetoMa
@SimpleKetoMa 3 жыл бұрын
Nice
@d.bsanwalimbu9895
@d.bsanwalimbu9895 3 жыл бұрын
Ati ramro vloger hjr. Tpi ko ham ko salute garxu na
@madhusudhanshrestha6640
@madhusudhanshrestha6640 3 жыл бұрын
कामदार हेर्दा र बोल्ने स्टाईल आशिष बिद्यार्थी जस्तै छ हाउ!!!
@gombicram8773
@gombicram8773 3 жыл бұрын
गज्जव विराटनगर । श्रमजीविहरूको बेग्लै बजार, फायर पान पसल, गुद्री बजार, सपङ मल, स्ट्रिट फुड, पण्डितजीको मिठाई पसल, मन्दिरहरू, विरेन्द्र सभा गृह, सहिद रंगशाला, आदर्श विद्यालय, पुष्पलाल चोक, अक्वा पार्क, कोशी नोल, न्युरो अस्पताल, बस पार्क, बिग होटल, शिव श्रेष्ठसितको भेट, विराटनगर जुट मील, सुगर मिल इत्यादी बन्द भएको दु:खद अवस्था, नयाँ भन्सार क्षेत्र, रेल वे स्टेसन, पौराणिक वा महाभारतकालिन विराट राजाको दरबार क्षेत्र र तत् सम्बन्धित सामग्रीहरू राखिएको संग्रहालय, कमल किशोर सर रूबी लगायत चमक दिने कुराहरू लगायतका जानकारी दिने भ्लग मज्जाको रहेछ । पाल्पाको पनि यसै गरी तयार गरिदिनु हुन अनुरोध छ ।
@deepsonkhadka8598
@deepsonkhadka8598 3 жыл бұрын
Good to see my city after so long time.
@innuuu6452
@innuuu6452 3 жыл бұрын
Hamro biratnagar 💕❤️💕❤️💕❤️
@prakritioli6993
@prakritioli6993 3 жыл бұрын
Ramro Biratnagar ❤️❤️❤️
@sundarbohora3476
@sundarbohora3476 3 жыл бұрын
I like this biratnagar nice vlog sachin sir
@RahulYadav-bq1um
@RahulYadav-bq1um 3 жыл бұрын
Thanks PURVI BLUES teams for exploring our Biratnagar city completely 🤗🤗
@shitaldhamiofficial
@shitaldhamiofficial 3 жыл бұрын
Wow Love you dada hjr ❤️❤️❤️
@mantoshroy4076
@mantoshroy4076 3 жыл бұрын
Sarai khusi lagyo..
@tilakbasyal7264
@tilakbasyal7264 3 жыл бұрын
nice vlog. bro. big fan
@Anand-i9z
@Anand-i9z 3 жыл бұрын
Namaskar ma sachin rana tapai ko thulo fan yo kera vlog vanda tapai ko bolne saile video sarai ramro cha
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН
24 Часа в БОУЛИНГЕ !
27:03
A4
Рет қаралды 7 МЛН
I'VE MADE A CUTE FLYING LOLLIPOP FOR MY KID #SHORTS
0:48
A Plus School
Рет қаралды 20 МЛН
Непосредственно Каха: сумка
0:53
К-Media
Рет қаралды 12 МЛН