नेपाल भित्रको नेपाल चिनाउने प्रयास साचिकै सराहनीय छ ❤❤❤❤🙏👍🇳🇵
@bhaskarthakuri8322 сағат бұрын
धेरै धन्यवाद सचिन सर सु. प लाई विश्व सम्म देखाईदिनु भयो ❤❤❤
@米格爾先生-h4g22 сағат бұрын
यस्तै गरी नेपालको प्राकृतिक सुन्दरता हेर्न पाइयोस् 🎉🎉 धेरै धेरै धन्यवाद हजुरको टिमलाई 🎉 आज म एउटा नेपाली भनेर गर्भ गर्न सक्छु। किनभने हजुरको भिडियोबाट मैले धेरै ठाउँको प्राकृतिक सुन्दरता हेर्न पाएको छु🎉 र भविष्यमा ती ठाउँमा सकेसम्म पुग्ने वाचा गर्दछु🎉😊❤️❣️
@aayushkunwar222 сағат бұрын
मेरो नजिकको गन्तव्य पटक पटक ७-८ चोटि पुगेको ठाउँ सिद्ध टोपी सचिन न्यौपाने जी लाई धेरै धेरै धन्यवाद। लुकेर रहेको ठाउँ सुदूपश्चिम दार्चुला ❤❤️💗
@AshishRai-sz2kmКүн бұрын
हेलो सर नमस्ते साह्रै अति रमाइलो रमणीय गाउँ मलाई चाहिँ साह्रै उत्तम लाग्यो हिखिला गाउँ। र माथिको हिमालको चुचुराहरू डाँडा पखेराहरु एकदम रमनय र आनन्द स्वर्गय ठाउँहरू हाम्रो नेपाल
@rajubohara387020 сағат бұрын
धन्यवाद सचिन सर हाम्रो सुन्दर सुंदर पश्चिम को रमणिय र बिकट ठाउंलाई विश्वसामु पुर्याएर सहयोग गर्नुभयो ❤😊🫡
@parbindevkotaКүн бұрын
नमस्कार सचिन सर हजुरलाई एउटा अनुरोध गर्न चाहन्छु सकिन्छ भने लिपुलेक लिम्पी अधुरा कालापानी ठाउँको भिडियो हेर्न पाएको भए मंसारै खुसी हुन्थ्यो हजुर प्रतीक धेरै आभारी हुन्थेँ। सकिन्छ भने ल्याउनु होला
@umabhandari672023 сағат бұрын
त्यो ठाउँहरुको भिडियो बनाउनत होइन सर त्या हेर्न पनि मुस्कीलको कुरा छरे, भारतले त्यो ठाउँ सम्म नेपालीहरुलाई जान दिदैन। बिध्या चापागाईंको हेर्ने कथामा पनि छ त्यो कुरा।
@laxmiraj80821 сағат бұрын
त्यो ठाउमा भारतको सेना बाहेक कसैलाईपनि जान दिदैन !कुटि, गुन्जी, नाभि,यो तीनवटा गाउँ भारतको पूर्ण नियन्त्रणमा छ! यहाका नागरिकलाई भारतीय नागरिकता दिई सकेको छ कालापानी लिपुलेक पनि भारतलेनै कब्जा गरेको छ!!
@TopBahadurOli-jo5hd20 сағат бұрын
नेपाली भुमी नेपाली नै जान नसक्ने कस्तो न्रीर्य बनेको हामी गोर्खाली भन्ने अनि दराउने कुटनीटीक तरीकाले जानू होस सर हामी हेर्न आतुर छौ
@bharatchhedal801617 сағат бұрын
लीपिया धुरा लिपु लेक पनि हेर्ने हरु यता हाजिरी गरौं।
@aashutoshgamer55742 сағат бұрын
नेपालको भूमि मा नेपाली जान नपाउने गणतन्त्र किन चाहियो???
@AinkalaSubbaNembang6 сағат бұрын
हाम्रो देश नेपाल साच्चै नै प्राकृतिक सुन्दरताले भरिपूर्ण एउटा देश हो, जहाँ शान्त वातावरण अनि मनमोहक दृश्यले साच्चै नै मनै लोभ्याउने ❤
@poshanchetriee476720 сағат бұрын
मरेर स्वोर्ग देखिदैन जिउदै हुदा देख्न पाइन्छ एस्तो स्वर्ग ठाँउ देखाइ दिने हजुरलाई हजुर को टिमलाई धेरै धेरै सम्मान 🙏🙏🙏🙏🙏🙏🙏 तेहाँ बस्नु हुने बासिन्दलाई पक्कै पनी दुख छ बिकास निकास गर्न जरुरि छ सरकारलाई
@chandraprakasdhakal79033 сағат бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य मन मन्त्र्मुग्ध बनायो आकर्षक रमाइलो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Pustak131Күн бұрын
क्या सुन्दर छ है हाम्रो सुदुर पश्चिम ❤ एक पटक घुम्नै पर्ने ठाउँ ❣️
@rameshdhami30319 сағат бұрын
आफ्नो ठाउँको भिडियो हेर्दा गर्व लाग्छ ❤ धन्यवाद हजुर
@RzesRajesh3 сағат бұрын
धेरै धेरै धन्यवाद सचिन सर र टिमलाई यस्तो सुन्दर प्राकृतिक दृश्यमा अप्रत्यक्षरुपमा भएपनी तपाईहरु सगै रमाउन पाएकोमा ।अनि म युएईमा रहेर पनि नेपालमा नै छु भन्ने भानमा पुर्याउनु भएकोले फेरि पनि धन्यवाद भन्न चाह्न्छु।
@rajkumarshrestha419023 сағат бұрын
क्या सुन्दर ठाउँ । त्यही बस्न जाउँ जाउँ लाग्यो ।
@benju.kc8522 сағат бұрын
आफ्नै घरमा बसि बसि हाम्रो नेपाल को यति राम्रो दृश्य रमाइला डाडाकाडा हेर्न पाइयो ।❤
@RajuNeupane-ed6gs8 сағат бұрын
अत्यन्तै सुन्दर भिडियो सचिन सर यत्रो दुःख कष्ट सङ्घर्ष गरेर यति राम्रो भिडियो ल्याउनुभएको छ। हजुर त भगवानको एक अंश नै हुनुहुन्छ। आगामी दिन अझ सुन्दर बनोस् त्यसपछि हाम्रो नुवाकोट आउनको लागि पनि अनुरोध गर्दछु।
@okhaldhungavlogar12 сағат бұрын
अति रमणीय यात्रा गराउनु हुने मित्र सचिन धन्यवाद हामा पाकृतिकाे सम्मानलाइ पयाटकिय बनाउनसके राजस्वाेबाट देशकाे अाथिकमा सुधार हुने निस्चित देखिन्छ😮
@DipakKarki-rb8ow54 минут бұрын
नेपाल को ठाँउ साच्चै राम्रो छ 🇳🇵❤❤
@gjungkhanal407519 сағат бұрын
अति सुन्दर हाम्रो नेपाल धन्यवाद हजुर हरु सम्पुर्ण मा यति राम्रो ठाउ हेर्ने मौका दिनु भयको मा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️
@sunilrai523918 сағат бұрын
नमस्कार सचिन सर नेपालको सुन्दर ठाउहरू घरमै बसी हर्न पारेको छु धन्यबाद सचिन सर म सिक्किम बाट।
@highlightBook-do1ywМинут бұрын
धेरै धेरै धन्यवाद सचिन सर ।हजुर को प्रयासले हाम्रो दार्चुला को प्रयटन बिकास को लागि महत्त्वपूर्ण सहयोग गर्नु भएको मा ।सबै नेपाली ले दार्चुला को सुन्दरता साथसाथै समस्या पनि बुझ्ने मौका पाउनु भएको मा ।अब दार्चुलाको तल्लो भेग ( लेकम र मार्मा ) को पनि भिडियो बनाउनु होला .।
@PremThapa2019 сағат бұрын
सर्व प्रथम सचिन सर लगायत हजुरको टिमलाई हार्दिक नमन🙏 हाम्रो देश नेपाल प्रकृतिले यति सुन्दरता दिएको छ तर देश चलाउने शासक भने यस्तो घिन लाग्दो छ कि
@lalbir48011 сағат бұрын
धन्यवाद सचिन सुदुरपस्चिम को भिजिट गरेको मा
@narendrakarki109020 сағат бұрын
मलाई मनपर्ने ठाउ सिद्द टोपी ❤️
@AnkitThapa-lx1dr21 сағат бұрын
मेरो शुन्दर शान्त अनि विशाल प्रकृति ले भरिएको देश नेपाल ।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Narmalboy6615Күн бұрын
पहिलो हेर्ने मान्छे म
@tarabhaktkabirdas21093 сағат бұрын
धन्यवाद सचिन दाजु तपाई को नियमित दर्शक दक्षीण सुडान बाट अत्यधीक महङ्गो डाटा कीनेर हेर्दै छु मेरो गृह जिल्ला दार्चुला को डकुमेन्ट्री
@lalbabudeewana781814 сағат бұрын
कति राम्रो हाम्रो नेपाल देश 🇳🇵🙏💖💖
@wangdorjayyolmo284522 сағат бұрын
Drone बाट लिईएको परिदृश्य साह्रै रमाईलो, आकर्षक तथा मनमोहक!👍
@bikramchaudhary479120 сағат бұрын
नमस्कार सचिन सर तपाईंको हरेक भिडियो बाट हाम्रो देश नेपालको हरेक कुना काप्चा हेर्न पाउँदा धेरै खुशी लाग्छ
@hemprasadrai911123 сағат бұрын
यसपालिको श्रृङ्खलामा पुर्वी ब्लुसका माध्यमबाट सुदुर पश्चिमका अति नै सुन्दर र मनमोहक स्थान सिद्दटोपी चुचुरोको घरबसिबसि अवलोकन गर्ने मौका दिनुभएकोमा सचिव सर लगायत सम्पुर्ण टिमलाई धन्यवाद छ बन्छ नै Thank you so much, शुभ यात्रा ❤
@padamgurung962418 сағат бұрын
नमस्ते सचिन ज्यु धन्यवाद छ नयाँ श्रृंखलाको लागि म हजुरको नियमित दर्शक यस्तो सुन्दर दृष्य भएको प्रकृति सुन्दरताले भरिपूर्ण ठाँउमा म जस्तै सर्वसाधारण नेपालीले यो सुन्दर ठाउँमा पाइला राख्न पाउने कहिले ???
@sanjaykumarrajbanshi67266 сағат бұрын
धेरै धेरै धन्यबाद सचिन सर 😮😮❤❤❤
@parbindevkotaКүн бұрын
नियमित हेर्ने दर्शकमा म पनि एउटा पर्छु हजुरको सबै भिडियो हेर्दै आइरहेको छु मलाई साह्रै साह्रै आनन्द आउँछ video हेरेर
@PemaSherpa-d8m18 сағат бұрын
अति सुन्दर सुदूरपश्चिमा ❤❤
@khagendrarana446218 сағат бұрын
सचिन सरको भिडियोको पर्खाईमा बस्नुको मज्जा बेग्लै हुन्छ सर ❤
@bishnutamang274117 сағат бұрын
सुन्दर रहेछ यो ठाउ😊 0:54 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭
@futuristicyt8461Күн бұрын
अाज त छिटो हेर्न पायौं ❤❤❤
@alinarai205321 сағат бұрын
एकदम सुन्दर ठाँउ र भिडियो सचिन सर❤❤❤❤
@nabendratinkari79314 сағат бұрын
Outstanding S N for showcasing hidden treasures.
@DeepakGurung-u2r19 сағат бұрын
Sarai sundar lagyo yo thau . . . .
@deepakgiri12345Күн бұрын
Akarkale lu bijokramailo hunegari support garam ta sabailai ma pani gari halxu
@bhojbhandari3307Күн бұрын
Wa sachin sir and team purano yad taja bhayo karma mbhumil ko
@mingururng-ho9xx20 сағат бұрын
नयाँ र सुनदर vlog काेलागि धन्यवाद ।😊
@erajtamu249721 сағат бұрын
Thanks to you and your entire team.god bless.
@mrshankarG23 сағат бұрын
पूरा हेरेर मजा आयो ❤️ एक दम राम्रो ❤️
@SovitapaudelDahal22 сағат бұрын
सचिन भाईहरु सबै मा धन्यवाद छ👈️👈️👈️👈️👌👌👌👌♥️♥️❤️🇳🇵♥️♥️🇳🇵
@crimepatrol9586Күн бұрын
So beautiful place ❤❤watching from Hong Kong 🇭🇰
@rufinarana-bp5hf13 минут бұрын
Blessed to have a virtual tour of these beautiful places, thank you ♥️🙏♥️
@BhimSunar-h4d19 сағат бұрын
भिडियो हेर्दा आनन्द आउँछ दाजु प्रकृति सँगै रमाय जस्तो तपाईं सँगै भए जस्तो महसुस हुने दाजु😂🎉🎉
@ZaytunStudios-on5qd3 сағат бұрын
बैतडीको पनि भिडियो हेर्न पाइयोस् दाइ ❤😊 अनि खप्तड पनि हेर्न पाइयोस् 🤔😒
@puranlimbu244Күн бұрын
Hoina aja chadai ayo ta sachin sir❤❤🎉
@AlbeenMagar-hi6vcКүн бұрын
La hai yeta hajir hou sabei jana❤❤❤❤
@ajaydwalКүн бұрын
So exited ❤❤❤❤ sachin dai and team lots of love 💞💞💞💞💞
@binoddangi855822 сағат бұрын
आहा कति सुन्दर ❤😊
@KamalRokaya-n6c3 сағат бұрын
सचिन सिर अछाम जिल्ला को रामारोशन पनि आउनु पर्यो❤❤
@bhimmagar164318 сағат бұрын
Ati sundar video Jaya Nepal waching uae 🙏
@SAGARPANTßpКүн бұрын
Heaven ❤️🌟
@GovindrajJoshi25921 сағат бұрын
हाम्रो दार्चुला ❤
@DipakJoshi9119 сағат бұрын
Huge respect for you. Being a Jhapali it is tough to climb such mountains but you did it.🙏
@davidbhandari7597Күн бұрын
come on all nepali guys make this channel 1million subscribe ,,..he is doing great i love it...great job guys..keep it up
@shantirai576722 сағат бұрын
Man lovyaune,,dukha vulaune ani ghumne rahar jagaune yati sundar thhau haru.....❤❤❤❤❤.
@sudipshah388223 сағат бұрын
Aayo aayo haamro fav vlog .... ❤❤❤
@ManSwwet22 сағат бұрын
Sir ko team lai namasker ra badhai dain chahanxu pardes ma baser hajur ko viodhyo harda khusi laghax sir
@BikashGurung-b3y21 сағат бұрын
Sarai ramailo voyo sir
@premapradhan619521 сағат бұрын
Sundar ati naii sundar drisya ❤❤
@rinuparajuli349021 сағат бұрын
Kattiramro thau siddhatopi❤❤❤❤❤❤
@SAGARPANTßpКүн бұрын
नि:शब्द ❤
@HariNarayanray-o7eКүн бұрын
Tapaiko vidio malai dherai manparcha
@dhimalsachin39607 сағат бұрын
हाम्रो निपाल दामी स्वर्ग भन्दा कम छैन।
@बिन्दाश_जेठा-R23 сағат бұрын
#अति सुन्दर ठाउँ म पनि कुनै दिन घुम्न आउनेछु पक्कै.?
@RaiPramila-nl6wm22 сағат бұрын
नमस्कार सचिन सर म कुवेतबाट हेर्दैछु है त❤❤❤❤ ❤❤
@tekuxetri4996Күн бұрын
Sir dolpa humla tira pani aaunu hola ❤❤❤❤
@Joshi_kp_5622 сағат бұрын
thank you soo much sachin sir for promoting Darchula 🙏😍
@YakkhaGammerКүн бұрын
Wow sir ❤❤❤
@nimasingilamalama688018 сағат бұрын
❤❤❤🎉 Really beautiful I am enjoying thanks bro
@Meharmanbasnet-b8t16 сағат бұрын
Namaste Sachin sir hajur KO video harapaxi mannay hallka hunxa
@ChandraBhurtel-in6xb20 сағат бұрын
I am a big fan of Sachin Neupane Dai ❤ Miss you dada ❤
@DinanathPokharel8 сағат бұрын
लिपु लेक र लिम्पिय धुरा को बारेमा हजुरले हेर्ने कथा बनाउनु है।हजुरको प्रस्तुती मन् पर्छ
@udapthapa-h9dКүн бұрын
woww❤❤❤
@अधूरासपनाहरु8 сағат бұрын
Finally Duty saker herna basiyo love 😘 from Saudi Arabia ❤
@sundipsunar220821 сағат бұрын
म सचिन दाईको नियमित vlog दर्शक हूँ। मैले सम्पूर्ण ब्लग हेरी सकेको छु । नेपालमा एक स्वर्ग र मनोरम शब्दमा मात्रले पढिन्थ्यो । भिडियो हेरेर नेपाल साच्चै अनुपम बरदान हो भन्ने भिडियो ले प्रष्ट पार्दै आउनु भएको छ ।
@grg.22719 сағат бұрын
म पनि हो
@Safala-xy8sl16 сағат бұрын
such a heaven sachin sir I am from kuwait now Go ahead Lots of wishes sir
@gurungkharkaraj917722 сағат бұрын
❤ fr. England, Dude ! नमस्ते !🎉
@shishirthangamba792119 сағат бұрын
आहा!❤
@suridpaudyal89089 сағат бұрын
Mero desh,mero desh malai lagx pyaro .......
@ghartiboy757712 сағат бұрын
Wow ati sundar thau ❤❤❤
@chanduppant412617 сағат бұрын
Ati sundar ❤🙏
@BhimBhadur-g9r19 сағат бұрын
शचीन शर नमशकार छ
@naturefromnepal538020 сағат бұрын
Oho kati sundar thau
@narayanprasadbasnet514323 сағат бұрын
नमस्कार सचिन सर म मलेसिया बाट
@minrai524323 сағат бұрын
Wow nice keep it up 🥰🥰🙏🙏🙏🙏
@Bissu.5119 сағат бұрын
धेरै पछि राम्रो भिडियो आयो सोछे जस्तो अन्तिम सम्म हेरियो सर चिसो छ यात्रा गर्दा ख्याल गर्नु होला धेरै माया मिठो सम्झना 😊
@ManjuRanamagar-c6s23 сағат бұрын
Wow..dada 🙏🙏👌👌😘😘😘😘
@rajanithapa965722 сағат бұрын
As always Amazing videos 📹 👏 🫶🫶❤❤luv 4rm Darjeeling...!
@tilak_singh1023 сағат бұрын
Wahhh❤
@sabinthapa177223 сағат бұрын
Wow beautiful thau x Hamro sudur k garnu rajya le hepeko ho 😢
@dharchulakadheerupahadivlogger14 сағат бұрын
शानदार बड़े भाई आपके साथ ब्लॉग बनाने का मौका मिलेगा बड़े भाई धीरू देवली जी आपके साथ हैं वह मेरे अच्छे दोस्त हैं
@RameshBogati-i7e23 сағат бұрын
नमस्कार सचिन सर म यो भिडियो को नियमित दर्शक हु तपाई अब दार्चुला भ्रमण सक्किए पछि सिधै अछाम जिल्ला मा जानु होला जहा नेपाल का चार धाम मध्येकै एक धाम बैधनाथ धाम बार्ह बन्ड अठार खन्ड नामले परिचित रामारोशन पर्यटकीय स्थल आदि छन