एक पटक सुन्दर मनि र बिस्णु सगै मिदिया आएर आम पब्लिकको गुनासो मेटाइ दिनु पर्यो
@nagendrakatwal2093 жыл бұрын
हामी दर्सककाे चाहाना बिस्नुमाझि हेर्ने र छिटाे भन्दा छिटाे सार्वजनिक गरियाेस
@dhurbamalla3723 жыл бұрын
यस्तो रास्ट्रको गहना भैसकेकि कलाकारलाई अबपनी सार्वजनिक नगरे सम्पूर्ण गित बहिष्कार लगायत श्रीमानलाइ मुद्दा हाल्न सम्पूर्ण नेपाली जनतालाइ आवान गर्दछौ यो नेपाली जनताको अधिकार हो
@deepjalankc80063 жыл бұрын
रेशम दाजुको कुरा केही मात्रामा ठिकै हो तर बहुबिवाह गर्ने त्यो सुन्दरमणी भन्ने महा पापी हो
@bindikabhatta96943 жыл бұрын
Arko ko ni bihe gareko chha ra sundermani le??
@postarabinmagar21153 жыл бұрын
🇳🇵🇳🇵🇳🇵बिस्नु माझी सोझो भएकै कारण सुन्दर मणिले फाईदा लिएको हो भन्ने बुझिन्छ ।।
@siyonmobileelectronicsimra6123 жыл бұрын
के टिकाउने कुरा हो हजुर विष्णु माझी आफैमा एउटा इतिहास हो। गुण लगायर त्यसको मूल्य पनि यति ठूलो सम्झौता जीवन नै काराबास बनाइदिने।
@sureshsoni82473 жыл бұрын
इनि सबै सुन्दरमनी लाई सात दिने मान्छे हुन किन कि आमा बाबा मर्दा नि न जाने के कारन हो त
@bunujun94683 жыл бұрын
२ लाख बाट कमिसन पाएर होकि
@sarmilakc20603 жыл бұрын
बिष्णु माझी फुल हुन सुन्दरमणी माली हुन आहा रेशम दाइ धेरै राम्रो कुरा गर्नु भो
@indarkc65713 жыл бұрын
रेसम सर बुवाआमाको निधनमापनि नजानाको कारण केरहिछ लाजलेनइ होलात
@ParsuRamShrestha-x9w2 ай бұрын
मलाई लागछ बिसणु माझि लाइ बाहिर अाउन नदिन याे मानिस काे पनि हातछ बाेलि अनुसार
@harighimire66253 жыл бұрын
आज बिस्नुमाजी ले गर्दा एउटा गितको 2लाख लिने तेहि सुन्दरमणि हो अब हेर्नहोस् तेत्रो परिस्स्रमीक लिने गायिकाको पहिरन
@suryasunar31252 ай бұрын
मैले सुनेको अनुसार विष्णु माझीको एउटा आँखा फुटाएको छ उनको श्रीमान सुन्दर मणि अधिकारीले।यसको सत्य तथ्य नेपाल सरकारले खोज्नुपर्छ ।
@kbpariyar67273 жыл бұрын
बिष्णु माझी के भगवान हो हामी लाई सुनु छोइन बिष्णु माझी को गित सरकार बन्द गर बिष्णु माझी को गित
@begbahadur45263 жыл бұрын
सोझो पन्को फाइदा लिएकै हो सुन्दर्मरी ले कस्तो मेकानिजम हो जो बाबा आमा दाजु भाइ दिदिबहिनी सङ पनि भेत हुना नपाउने एउटा सेलिबेती भएर दर्सक सामु आउन नमिल्ने भगवान राम पनि १४बर्स को बनबास भएरै पनि आफू जन्मेको घरमा त जानू नै भएकै थियो कुरा बुझ्नै सकिएन खै के खै के
@nangurung84053 жыл бұрын
भने पछि अब बिष्णु माजिको गित लाई बहिस्कार नै गरनु पर्छ
@sinjanasingh Жыл бұрын
धेरै भाउ खोजेको छ game is over out गर्दा उचित होला
@sangitasharma96893 жыл бұрын
बाबू -आमा मर्दा भेट्न नपाउने जेलै हो ।के को सुन्दरमणि? सस्कार त्यही हो।अब ननिस्किय पनि हुन्छ।सुन्दर मणि ले सस्कार खुब जानेका रहेछन।थुक्क बिष्णुको जिन्दगी
@baburammahatomahatobaburam85113 жыл бұрын
Aama ra buba marda kin bhetn aayenan yo kehola
@lalthapa18483 жыл бұрын
एउटा कुरा सारै भन्नै मन लाग्यो बरू बिस्णु माजि भयर सुन्दरमणि भयको हो भन्न फरक नपर्ला किनकि जति खुबि बिस्णुमा छ त्यति सुन्दरमणिमा छैन यदि बिस्णु माझी सुन्दरमणि को पिन्जडामा नभयको भय अजै फेमस र अजै धेरै लोकप्रिय हुनुहुन्थ्यो होला
@मिलन-भ6ट3 жыл бұрын
पैसा त कुम्ल्याएको छनी त सुन्दर मानी ले,यस्तो गर्न पाईन्छ र ?
@mahendrakc16233 жыл бұрын
बाउ आमा मर्दा खेरी कएन स्याङ्जा घर लगेर किन गएन सुन्दर मनी खराब मान्छे सुन्दर मनीलाई अोत्न नखोज्नुस
@arjunpariyar113 жыл бұрын
मेरो पनि यो प्रसन्न छ
@arjunpariyar113 жыл бұрын
आमा बा मरे र जादा नि किन न गय को माइती घर
@LalSing-om6kh3 ай бұрын
सुंदर मणि भयर बिष्णु माझी भएको होईन बिष्णु माझी भयर सुंदर मणि भाको हो उन लाई मिडिया मा लीयर आम जनता लाई उनको जिबन कहानी सुनाउँनु पर्यो
@BharatPuri-b9m3 ай бұрын
Reshsm ji hajur ko intervew thik. Lagen
@sagarDawadi-e1t3 ай бұрын
We want bisnu majhi🙏🙏
@birbahadurbudhathoki44633 жыл бұрын
सुन्दरमणि महा अपराधी हो।
@milangiri96053 жыл бұрын
बहुबिबाको मुद्दा लाग्छ की भनेर गुम्नाहामा राखेको त होईन ?
@bhimthapa3264 Жыл бұрын
Very very good👍
@nimbahadurdangi50563 жыл бұрын
यदि देखिन्न भने बिस्नु लाई बहिस्कार गरु
@RajumjkRajumjk3 жыл бұрын
गाउन लाई खुलेर गाउँ भन्ने जब गाउने बेलाम पर्दा लगाएर गाउन लगाउने यो आफ्नो स्वार्थ न भए के हो बाहिर हिड्दा अरेबियान केटी ले जसरी हिड्ने कुनै पनि ट्प गाएक यसरी गुम सुम भएर हिड्दैनन दर्शकले चाहेर पनि भेट्न न पाउने यो बनाअटी कुरा बोल्दै छ
@aaitarajakten39943 жыл бұрын
कुरो लुकायो यो बुडाले।
@Dammar_Dhami3 жыл бұрын
Daju hjr le sahi kura vanu vayo hjr
@dhurbapaudel25453 жыл бұрын
सहि हो !
@sakunabudhathoki37843 жыл бұрын
लाैन बिष्णु माझीको बहिनि जिवन माझीलाई पनि बाहिर ल्याउनु पर्याे
विष्णु माझि स्वयमले आफु स्वतन्त्र भएको दर्शकहरुलाई भन्नु पर्छ ।पर्तछे वा अप्रत्यक्ष रूपमा ठोस उत्तर चाहिन्छ नकि अरुको माध्यमबाट यहि अहिले दर्शकहरुको माग हो ।
@sonuthapa92032 ай бұрын
राम्रो गायिका बन्न त पहिला घुम्टोले मुख छोपेर सबैको सामु मुख लुकाएर हिड्नुपर्ने रहेछ थाहा भयो😮😮😮
@chhabilaldamai73593 жыл бұрын
सबैइ गइक ग।येकि देखियो बिण्नु म।जि ल।इ म।त्र नदेखनि तर आब देखनु परछनि सर
@mohanbastola93943 жыл бұрын
बिस्नुको स्वर राम्रो रूप नराम्रो भो के हो????सुन्दरमणीकि अर्की श्रीमती त छैनन?नत्र किन भूमिगत???? गीत सङ्गीतमा यती योगदान सुन्दरमणीको रहेछ तर दर्शक माझ आउन उनले तालिम नै दिन सक्दैन थे त? एउटा सुगाको बच्चालाई त भाषा सिकाउन सकिन्छ भने बिस्नुलाई के सामाजिकिकरण गर्न सक्दैनथे त?
@rajuchhetri36753 жыл бұрын
Queen of the voice Bishnu mathi lai aba ek bhabbe samaroh ma rastapati dwara bises sammanka ka sath sarbajanik garedekhi ramro hola.
@rohitrijal21683 жыл бұрын
मान्छे स्वार्थी हुन्छन सोझी बैनीको फाइदा उठाउने काम मात्रै नहोस तेति सारो जेल जस्तै नबनाइ राखे राम्रो हुने थियो हरेक मासिस स्वतन्त्र रुपमा बाच्न पाउनु पर्छ कुरा तेति हो ।
@ganeshmukhiya72143 жыл бұрын
महाेदय बिष्णु माझी अाफैमा ऐक कुशल कलाकार हुन्। उ कशैकाे साहारा बिना पनि अाफ्नाे कला देखाऐर या स्वर सुनाऐर बाचन ऐक सफल नारि हुन्।किन अाज शुन्दर मणिले घमण्ड गर्नु कि मैले बिष्णु माझिलाई स्थापित गरेकाे कलाकार भनेर अनि याे अन्तरवाता दिराखेकाे व्यतिले???उनी त अाफैमा एक कुशल गायिका हुन्।वास्तव मा उनलाई याे गित तथा सङ्गीत मा बाटाे देखाउने व्यति त अरु काेहि छन्। सुन्दरमणि त उसकाे स्वर बेचेर रमाई रहेका एक पुरुष हुन् याे सबैले बुझेकाे कुरा हाे।
@aashasomyahang53273 жыл бұрын
एक दम ठिक हो यो सत्य कुरा हो
@rajlekh49753 жыл бұрын
बाउ आमा मर्दा जान नदिनुको कारन के होला कुरा त सरै मिलायेर गर्नु भो, मान्छेले देख्छ कि भनेर अनुहार हुकायेर हिडने बिष्णु माझी भुत हो,
@merodilcentury10310 ай бұрын
बिष्णु माझीको सोक हो अब गीत नगाउने??
@sammyl9133 жыл бұрын
उत्जा धोबी बिष्णु माझीले गर्दा सुन्दर मनि भएको हो नत्र को हो सुन्दर मनि कसै ले चिन्ने थिएनन
@ganeshlimbu36003 жыл бұрын
सोझा साझा आदिवासी जनजातिका छोरी चेली बर्बाद गरे ।
@MagarTibratavlog4 ай бұрын
याे मान्छे पनि सुन्दरमनि कै साथ दिने रहेछ
@meenarana4793 жыл бұрын
नजर बन्दी नगरेका भए किन उनको आमा बुवा का मिर्तु हुदाहुदै पनि माईति गएनन् त ? हजुर ले पनि झुट्टा साबित नगर्नु होस्
@jabbar10883 жыл бұрын
सहि कुरा भन्नू भयो दाई❤️🙏
@dhukhimeena58803 жыл бұрын
आफ्नो मन परेको kalakar lai lai देखना पाए
@ganeshlimbu36003 жыл бұрын
२१ औ शताब्दीमा आदिवासी जनजातिहरूको छोरी चेलीको स्वतन्त्र अधिकार हक़ बाहुनहरुले यसरी गर्छन हो ?
@jenisharts5516Ай бұрын
गारो छ के बोलेको यो मान्छेले स्वर नभएको भए बिस्नुको पछि लाग्थियो सुन्दरमणि
@shivakhanal95033 ай бұрын
आजको 21औ सताब्दि मा लोकतन्त्र मा मानब अधिकार्बादि हरु कहा छन ?कुन दुलो मा छन ? सुन्दर मदि ले बिस्नु माझि लाइ नजर बन्द मा राख्दा कोही किन बोल्दैननन ?बिस्नु माझि लाइ तत्काल सार्बजनिक गर्न गराउन पहल होस ,मानब अधिकार बादिहरु ले पहल गरुन ।
@parishaandsamiraentertainm15213 жыл бұрын
सुन्दर मणि ले मिडिया मा आएर बोले हुन्छ नि? बिष्णु माझी ले बोल्न चाहनु भएन तर सुन्दर मणि चाहि किन आउदैन
@makhamalientertainment73813 жыл бұрын
यदि सुन्दरमणिको दबाब छैन भने आमा बाबाको मृतु हुदा सम्म किन भेट्न गएन ?
@SureshAryal-n2g11 ай бұрын
के को न्याय हो बिस्नु माझिलाइ दिने
@anandabaniya36913 жыл бұрын
My greater Nepal 🇳🇵
@kcpremkc87393 жыл бұрын
बिस्नु को कला र गला छ ठाउँ त पाई हाल्थ्यो सुनदर मनि ले सङ्गीत मा लगाको चाइ न भनुम न हौ
@subhadraregmi38523 жыл бұрын
अति हो कलाकार लाई, लुकाएर राख्ने पतेक गितमा एउटै फोटो त हुनुहुँदैन नि
@lamalama2213 жыл бұрын
J vaya pni ek choti midiya ma aaunu parxa
@doubleeeusd235 Жыл бұрын
मान्छे होकी जनावर यो सुन्दरमणि भन्ने
@parishaandsamiraentertainm15213 жыл бұрын
सुन्दर मणि ले दबाबमा राखेकै हो, अर्को बुडि हुदाहुदै बहुबिबाह किन गर्यो?
@azmirali42093 жыл бұрын
जबा देखि बिहे गरेरा गाऐकिछान तबा देखि आमा सगा भेटना दिनु भाऐको छैना किना हो ता
@premkhanal97763 жыл бұрын
त्यो सुन्दर मणि महाको पापी हो तेस्ले नजर बन्दमै राखेको छ डाकाले
@Rabin.233 жыл бұрын
testo kura garxn vane sundarmanile kin yesto garin tw media ma kinw na aako yo prastw pardinu parx rw bisnu laii media ma lyaunu paryo plzz
@khemmagar48103 жыл бұрын
बिस्नु माझी किन हुन्थियेन ल भन्नुस के मा कमि तियो र गीत गाउन को लागी.... अलि सुन्दरमणि लाई धाकेर बोलेको छ...... लाग्यो
@PramodBo-p1o8 ай бұрын
आमाबाबा मर्दानि आउनै नपाईने यस्तो कुरा कुरा सोतन्त्र भन्नु लाज लाग्दैन झारे झरे तिमिहरु अन्पड कलार होर तिमिहरुलै पैसा पुग्छ ।है सुन्दर मर्ण्री गरेको यो मान्छेले होला पपलिको अगाडी आउनु अथबा मिडिया भनम तेस्मा नाआउनु अहाको सोतन्त्र होला आमा बाबा मर्दानि नाआउनु अहाको सोतन्त्र होइन पप्कै बिस्नु मजाई हस्त चेप परेको हमि दर्सकले राम्रो बुछौ । यस्तो रास्ट्र को गहनाई भएको दर्सक अगाडी आगाडि आउन lलाज मान्छिन भन्न सुहाएन । होसिर भोलि गलि देखियो भने गरो पर्ला ह्ज्र😢😮😅
@सिधाकुराफ्रान्स2 ай бұрын
Sundar mani ko chelo
@IshwarThapa Жыл бұрын
बाहिरी हिन्नु नहिन्नु फरक कुरा हो तर आफ्नै माइत जान नपाउनु बाउ आमा भेट्न नजानु फोन नगर्नु जन्म दिने दाताको मृत्यु हुदा सम्म पनि जान नपाउनु भनेको बन्धक नै बनायर हो कुनै सर्तमा राखेको भयर हो
@indrabahadur79103 жыл бұрын
🚐🚐🚐🚖🚖🚖🚘️🚘️🚘️ सब गफ।सुन्दरकोडर धाक ले न बोल्न चाहेको,
@HiHi-cb4ww2 ай бұрын
बढिकेा कमाई खाने बुढिलाई बंधक बनाउने फटाहालाई भाटा हान्नै पर्न हुन्छ
@sijalansherpa22043 жыл бұрын
👏👏👏👏😍😍😍
@azmirali42093 жыл бұрын
याति वर्षा भायो किना होता माईत ना गाको
@rambahadurchaudhari74243 жыл бұрын
आफ्नो आम बुवालाइ पनि भेट्न नपाउनु कारण केहो त रेश्म सर ?
@merigurung55973 жыл бұрын
This is meri sunder if I will meet you never live u
@Khokchelepu86173 жыл бұрын
आमा बुवा मर्दा किन माईती गैइनन ?? यो कुराको जवाफ देउ त लु ??
@BiswpatitMajhi3 ай бұрын
Hawo kurama najawo bisnu lai jhikaunu paryo
@sonuthapa92032 ай бұрын
ए !होर!
@janakbabu8062 ай бұрын
Goru ho to tyo muge sunder Mani adahikari
@TBKc-u8m2 ай бұрын
Resham sapkota sir. Tapai le jasari vayapani bishnu majhi ra sundarmani adhikari lai yakabar. 30000000 tin karod janatako majhams liyara dekhai dinu hola yadi resham sakota sir le. Yo kam garnu vayo vane. Gai lai nun khilaunu pardaina kahi moth mandir ma puja garnu pardaina thulo vanda thulo dharma hunechha. Jay nepal jayrashtabad. Comments from gulmi ghamir thamman bahadur khatri.
@bunujun94683 жыл бұрын
सबै कुरो त ठिकै लाग्यो तर माइती बिर्सने यो कस्तो शोख हो??
@KisanRana-pv3pi2 ай бұрын
Baba and momi mordha kina gayan bisahnu didi sar
@kamalgurung51793 жыл бұрын
पत्रकर ज्यू नमस्कार सापकोटा सर लाई एऊटा प्र्शन सोधिदिनु होला सबैकुरा मा असहमति नजनाऊ जन्म दिने बाबा आमा भगवान भन्दा पनि ठुलो हुन्छ तर बाबा आमा को देहान्त हुदा पनि माईत जान नसक्ने कस्तो किसिम को स्वतन्त्रता हो छोरि जुवाई को?
@ArunaRanakhapangimagar2 ай бұрын
पैसाको लागि जे पनि गर्छ मुला हरु
@ishwarithakullabashanti43923 жыл бұрын
जस्ले जे भने नी गाउँका कस्ता कस्ता बुढा बा आमा त समय अनुसर परिबर्तन भैगे भने पछि बिस्णू त लाईफ दोहोरि गाउने कलाकार हून मान्छे सधै भरी यक नास को हुदैन समय अनुसार जस्लाई पनि परीवर्तन हुने मन हुन्छ तेही सोझोपनको फाईदा लियको हो सुन्दरमणीले। सुन्दरर्मणीले बिस्नुलाई बनायको होइन बिस्नुले सुन्दर्मणी लाई बनायको हो बिस्णू आफैमा स्वर र लाईफ दोहोरि राम्रो भाकी केटी हो
@everestnepal55563 жыл бұрын
बाहिर आउन चै केको आपत्ति होके भन्या।
@Mahesh-jn2fg3 жыл бұрын
दाँत मिलाउन मिल्छ।कतै आफैंलाई नराम्री लागेर त होइन?
@bikramadhikari95593 жыл бұрын
Bishnu majhi was really n heart touching singer Wht the hell about speech if reality came to fast publicity
@hkbrahi79453 жыл бұрын
Mero heraima sundar ko satha vanda bisnuko galako mahatto le mahan vaki huna
@Dhurbavlogtv3 жыл бұрын
🇳🇵👍
@thadaranarana14233 жыл бұрын
Bishnu majhi ko awaj Ramro Thiyo po natra bahunle poishako lagi je poni garna sakxa
@jinman71913 жыл бұрын
किन कुरा चबाउनु हुन्छ हजुर?
@baburamlohar42633 жыл бұрын
यो सब पापी हरुको मिले महतो नाटक नौटंकी
@govindmajhi61153 жыл бұрын
Sundhar mani ko thamma kina resham sir ko interview k sundhar mani lato hunu hunxa ra yo sabai resham sir ko khel ho
@sombamjan97985 ай бұрын
ओपनली हिड्न दिनु भएको भापो सिक्नु सबै कुरा बोल्नु
@manbirlawati25773 жыл бұрын
याे बिसनु माजि लाई ऊजेल मा पारि का छकि लाकछ
@rohitrana56933 жыл бұрын
Bisnu majhi lai katai fobiya vyeko ta hoina
@sambhuthapa7673 жыл бұрын
बाबु आमा मर्दानी नजाने बिष्णु माझी मात्र खोज्ने,त्यस्तै स्वर भएकी जीबन माझी खोज्न पर्देन ? किन जीबन माझीको गीत रेकर्ड गराउदैनन् , कसले रोकीरहेको छ,यहांनेर केहि न केहि रहस्य छ ।
@latasamir61703 жыл бұрын
Balka aayo manko pida
@pujapuspa7853 жыл бұрын
Gafai ho
@mahendrakc16233 жыл бұрын
उसले दवाएर राखेको छ अनि कसरी थाहा छ
@fulmaya20233 жыл бұрын
चोर्वा हो सुन्दर मणी ।
@kusumgiri79572 жыл бұрын
बिष्णु माझी बिबाह अघि लाइभ दोहोरीमा आएर नलजाइ गाउन सक्ने जब बिबाह भयो त्यस पश्चात चाहिँ shy person भएर बुर्का लगाएर हिड्नुभएको ??????? ल त्यो पनि मानियो लजाएर आफुलाइ लुकाएर हिड्नुभयो आफ्नो आमा बुबाको को मृत्यु हुदा चाहिँ के भएर आउन सक्नुभएन ? आफ्नो गाउँ अनि आफ्नो आफन्तहरु को माझ जो सग पहिले दोहोरी गाउदै बस्ने आज किन ?? त्यही गाउँ आउदा आफ्नो पहिचान लुकाएर आउनुहुन्छ ?? के लाजैले होत ????केही रहस्य लुकेको चाहिँ छ सकारात्मक होस या नकारात्मक ।