पाल्पाको गाउँको कुनामा लुकेको प्रतिभा.. राजु परियारको जस्तै स्वर हेर्नुहोस | Pashupati Kumal Palpa

  Рет қаралды 717,396

Media Sathi TV

Media Sathi TV

Жыл бұрын

Welcome To Our Channel
पाल्पाको गाउँको कुनामा लुकेको प्रतिभा.. राजु परियारको जस्तै स्वर हेर्नुहोस | Pashupati Kumal Palpa
हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
फोन : 9840457709
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
© Media Sathi TV
See You All Soon On Our Next Video...
Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
to Never Miss An Update...

Пікірлер: 808
@sherbahadur8365
@sherbahadur8365 Жыл бұрын
मिठो सोर तपाईको अझै कति छन कति पाल्पा तिर यस्ता सोरका धनी लुकेका म पनी पाल्पा कै हुन🙏
@buddhigrg5244
@buddhigrg5244 Жыл бұрын
कति मीठो स्वर बाबुको👌👌💋💋अगाडि बढ्न मिडियाले सहयोग गर्नु पर्यो🙏अन्तर्वार्ता लिएर भिउज बढाएर मात्रै भएन सहयोग पनि गर्नु पर्यो कृपया 🙏🙏❤️❤️
@aashikabasnet7970
@aashikabasnet7970 Жыл бұрын
मेहेनेती इमान्दार मीठो स्वरको धनी भाइलाई अगाडि बढनु यहि सुभकामना 🙏🙏🙏
@thulimayatamang8008
@thulimayatamang8008 Жыл бұрын
Good ❤❤❤
@dilipabhinash1740
@dilipabhinash1740 Жыл бұрын
यति सम्म टाढा पुग्नु हुने मिडियालाई पनि धन्यवाद स्वर धेरै मिठो छ अग्रिम दिनको शुभकामना छ 💓💓💓💖💖💓💓💖💖💓
@bishalpuri3286
@bishalpuri3286 Жыл бұрын
nice dai
@suryabahadursunar2747
@suryabahadursunar2747 Жыл бұрын
स्वर सारै राम्रो छ एकपटक इन्द्रेणी कार्य क्रम मा कृष्ण कँडेल सँग भेट गर्दिन पाए हुन्थियो
@kritambaram184
@kritambaram184 Жыл бұрын
Very nice song
@kailashbadal2141
@kailashbadal2141 Жыл бұрын
​@@kritambaram184 8888988999999999999888888988888999899999989999999999998999999999999999999999999999999999999999999999999999999999999999999999999999999990
@youtubeofficial5503
@youtubeofficial5503 Жыл бұрын
@@kritambaram184 y
@babitathapa7399
@babitathapa7399 Ай бұрын
Sarii ramro 6 aabaj
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Жыл бұрын
यति राम्रो स्वर भएको गायक हने याेग्यकाे व्यक्तिलाई तुरुन्त भाइरल बनाउनु हाेला मिडिया ज्यु । सबैले सपाेर्ट र साथदिनु हाेला ।
@dilbahadurkumal4484
@dilbahadurkumal4484 Жыл бұрын
सारै मिठो सोर छ भाई को सफलताको शुभकामना
@rajukanwar2837
@rajukanwar2837 Жыл бұрын
सारै मिठो साेर छ
@supriyalama7036
@supriyalama7036 Жыл бұрын
P
@smt-rjaaryansunam1630
@smt-rjaaryansunam1630 Жыл бұрын
wowwwoww,,पसुपती सर ज्यु,,एकदमै मीठो आवाज,,,अग्रिम सफलताको सुभकामना सर,
@shivakumal2927
@shivakumal2927 Жыл бұрын
येक्दमै मेहेनेति अनि ईमानदार भाइ पसुपति कुमालको स्वोर सारै राम्रो छ । यो प्रतिभाले राम्रो स्थान पक्कै पाउछ भन्ने मलाइ लाग्छ ।शुभकामना भाइ।
@bhimsarubhimsarumagar4045
@bhimsarubhimsarumagar4045 Жыл бұрын
Wow so nice video
@tirthrajbhatt3329
@tirthrajbhatt3329 Жыл бұрын
Very good
@dhangurung9135
@dhangurung9135 Жыл бұрын
यो भाई को स्वर र लय अतिनै राम्रो लाग्यो संगित छेत्रमा अघि बढ्ने प्रेरण मिलोस अवस्य पनि सफल हुने छ
@reshampurja6996
@reshampurja6996 Жыл бұрын
स्वर एकदमै मिठो छ भाइ को, छिटोभन्दा छिटो इन्द्रेणी मा पुर्याउनु पर्‍यो है हजुर्👍️👍️👍️👍️ यो लुकेको प्रतिभालाई दर्शक सामु ल्याउनु हुने मिडियालाई पनि धन्यवाद 🙏🙏🙏🙏
@minapartel423
@minapartel423 Жыл бұрын
yo vaiko sor ati mitho xa vabisema agi badne kam garnu vai inrenima janu xito vanda xito
@rodangurungrosangurung8617
@rodangurungrosangurung8617 Жыл бұрын
Kati mitho shor ❤️❤️❤️👌👌👌
@omkawor164
@omkawor164 Жыл бұрын
यकदमै मीठो स्वर छ भाई को॥ मिडिया कर्मि हरु सबै मिलेर काठमाडौ सम्म पुराउनु होला ॥ धन्यावाद 🙏🙏🙏🙏
@dineshnachhel5520
@dineshnachhel5520 Жыл бұрын
अति मिठो स्वर छ यो भाइ को सफलता प्राप्त होस् अग्रिम शुभकामना छ
@jhamrana9767
@jhamrana9767 Жыл бұрын
,,,धेरै राम्राे,, छ भाइको स्वर अब जंगलमा बसेर गाउने हाेइन स्टेज चढेर गाउने हाे भाइले॥मिडिया ले प‌र्तिभाकाे खाेजि गरेकोमा धेरै धन्यबाद॥सबै साथिभाइहरुले सहयोग गरौँ॥भाइको सम्पर्क नं पनि दिनु पर्यो सहयोगको लागि सजिलो हुने थियो।
@suryagurung9709
@suryagurung9709 Жыл бұрын
दामी छ स्वर अनि गायिकापन मिठास छ
@rajadevkota8080
@rajadevkota8080 Жыл бұрын
धेरै राम्रो आवाज छ 100% हाम्रो नयाँ गायक हजुर 🙏🙏🙏🙏🙏🙏मन देखिनै सम्मान छ ।
@user-ip2ho9ps1t
@user-ip2ho9ps1t Жыл бұрын
सफल ता को शुभकामना छ है ब्रो ,, अति राम्रो आवाज प्रगति गर्दै अगाडी बड्नु होस
@scniperking7433
@scniperking7433 Жыл бұрын
धेरै राम्रो छ अति राम्रो
@rajalikanxa9806
@rajalikanxa9806 Жыл бұрын
आहा!!!सारै मिठो स्वर छ। यसै गरी निरन्तर गाउँदै जानु सुभकामना।❤️❤️❤️
@user-un7xd7yv3o
@user-un7xd7yv3o Жыл бұрын
राम्राे छ भाईकाे अावाज सङ्गीत सिकेमा सफलगायक बन्ने प्रबल सम्बाभना देखि्न्छ
@rameshkumal2804
@rameshkumal2804 Жыл бұрын
Sarai mitho aawajko dhoni
@omkalathapa6024
@omkalathapa6024 Жыл бұрын
यो भाइको स्वर राम्रो छ सफलताको शुभकामना
@debbahadursunar1106
@debbahadursunar1106 Жыл бұрын
Deroderesubcomaqnoxlo
@MayaMaya-qo5ky
@MayaMaya-qo5ky Жыл бұрын
@bambdrkumal8113
@bambdrkumal8113 Жыл бұрын
सफलता को शुकामना भाइ।
@nareshbagale460
@nareshbagale460 Жыл бұрын
यो भाईको सरै मिठो सोर मन पर्यो,पिलिज मिडिया सर ,हेल्फ गरिदिनु होला सुभकामना छ ?
@khumapalpali1495
@khumapalpali1495 Жыл бұрын
सारै मिठाे आवाज रैच ठाउ मा पुराउन सयाेग गर्नु पर्छ मिडिया सर हरु
@jayakulung6191
@jayakulung6191 Жыл бұрын
Swarms Mithas raxa Aja lagyo
@JayPrakash-qg2tr
@JayPrakash-qg2tr Жыл бұрын
सारै मिठो छ भाई हजुर को हरेक गित धन्यवाद छ हजुर भाई लाई
@BhumikaNepal
@BhumikaNepal Жыл бұрын
आहा सार्है मिठो स्वर
@vikrambhai8888
@vikrambhai8888 Жыл бұрын
अ ग्रीम शुभ कामना भाई लाई
@kalpanabistamagar4170
@kalpanabistamagar4170 Жыл бұрын
सारै मिठो छ स्वर सफलता को शुभकामना छ है❤❤❤
@dhanmagar2288
@dhanmagar2288 Жыл бұрын
एक दम दामी भुवाइस यतिको भुवाईस नेपाल कुनै लोक दोहोरी कलाकार को छैन
@galbahadur7233
@galbahadur7233 Жыл бұрын
निकै मिठो सोर छ भाइ को
@santoshtmnepal2890
@santoshtmnepal2890 Жыл бұрын
अति राम्रो स्वर छ है अग्रिम शुभकामना
@birdalrai12
@birdalrai12 Жыл бұрын
Aarko pashupati aayo hai safaltako शुभकामना शुभकामना शुभकामना 🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👌👌👌👌
@pamphathapa4818
@pamphathapa4818 Жыл бұрын
कति मिठो स्वार छ भाई
@developmentthapa
@developmentthapa Жыл бұрын
पाल्पालि भाइको स्वर राम्रो छ सफलताको शुभकामना
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
आहा अति सुन्दर यो प्रतिबालाई इन्देर्नी सम्म पुर्याउनु होला
@rajbc4169
@rajbc4169 Жыл бұрын
धेरै राम्रो छ
@durgasahi5349
@durgasahi5349 Жыл бұрын
प्रगतिको अगृम शुभकामना स्वर को लागि सम्मान गर्छु सारै मन पर्यो।
@haribahadur7353
@haribahadur7353 Жыл бұрын
nice song vai safaltako suvakamana
@upowerupower2895
@upowerupower2895 Жыл бұрын
भाइ को गित सुनेर मजा आयो❤️👌
@himalsalami
@himalsalami Жыл бұрын
Super nice song 👌 very good badhai achcha bhai bhai timilai
@chinbasnet9937
@chinbasnet9937 Жыл бұрын
कती राम्रो अवा ज
@anjanagajmer2029
@anjanagajmer2029 Жыл бұрын
अति मिठाे स्वर कुमाल भाई
@user-ok7yf4mc6r
@user-ok7yf4mc6r 4 ай бұрын
आहां निकै मिठो स्वर छ है हजुर मैले त आज देखे यिनी भाई ले छिटो ठाउ पाए हुन्थ्यो ❤❤❤
@rahulofficial405
@rahulofficial405 Жыл бұрын
एकदमै मीठो स्वर छ एकचोटि अवसर दिनै पर्छ सर वहाँलाई
@ANofficial-ov2qm
@ANofficial-ov2qm Жыл бұрын
वाउ नाइस पशुपति सर सफलताको शुभकामना
@monbahadurthapa9242
@monbahadurthapa9242 Жыл бұрын
धेरै। राम्रो छ भाईको स्वर भाईलाई पनि ठाउ दीनू परछ
@samirrana2030
@samirrana2030 Жыл бұрын
दुख के हो पाखे भन्ने सहरीयालाई गाउमा लगेर राख्नु पर्छ, भाइको प्रतिभा साह्रै राम्रो लाग्यो
@nishanmagar4899
@nishanmagar4899 Жыл бұрын
ल राम्रो छ स्वर
@harithapa2962
@harithapa2962 Жыл бұрын
मीठो छ स्वर अझै संगित सिके सुनमा शुगन्ध हुन्छ 👌👌👌👌
@arjunthada6847
@arjunthada6847 Жыл бұрын
राम्रो लागेयो भाई सोर
@tunrishing227
@tunrishing227 Жыл бұрын
यस्तो होनि आवाज भनेको कति मिठो स्वर यो स्वर ले एक दिन देश बिदेश मा पक्कै पनि फैलिनिछ पक्कै स्थान पाउने छ बाबल हुनि छ भोलि नम्बर वन हुने छ।
@jungamaila1434
@jungamaila1434 Жыл бұрын
आह अति मिठो अवज भाई🙏 सफलताको शुभकमना
@kristinamagar762
@kristinamagar762 Жыл бұрын
भोईस राम्रो छ भाईको सफलताको कामना।
@user-ko7cu5ox8g
@user-ko7cu5ox8g Жыл бұрын
Super with sweet Voice bhaai 🥰 Pragati KO सुभकामना।।।।
@omnamoshiva2347
@omnamoshiva2347 Жыл бұрын
एकदमै मिठो स्वर छ भाइको लोकदोहोरी सम्राट राजु दाई लाई भेट्नुस् भाई
@krishnatamang679
@krishnatamang679 Жыл бұрын
भाइको सङ्गीतमा भविष्य झल्किरहेको छ शुभकामना बाबु
@balu_magar1671
@balu_magar1671 Жыл бұрын
उत्कृष्ट छ स्वर👌👌👌👌
@bhabirajgurung9703
@bhabirajgurung9703 Жыл бұрын
भाइको स्वर एकदमै राम्रो छ। आवस्य स्थान पाउने छ।
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
भाइको आवाज मिठो अनि दम छ बधाई तथा सफलताको शुभकामना अब काठमाडौं आएर एकपटक इन्द्रेणी कार्यक्रम मा गाएको सुन्न देख्न पाइयोस
@durgaoli5989
@durgaoli5989 Жыл бұрын
अति मीठो सोर रहिछ
@PremChand-ze3zu
@PremChand-ze3zu Жыл бұрын
यो भाई को मीठो आवाज रहेछ अगामिदिन को लागि शुभकामना छ।
@sabinasunar1437
@sabinasunar1437 Жыл бұрын
राम्रो छ
@amarthapa452
@amarthapa452 Жыл бұрын
दामी दामी शुभकामना
@kalpanashahi-tu4tm
@kalpanashahi-tu4tm 2 ай бұрын
मीठो छ स्वर शुभकामना छ बाबू अगामि दिन हरुमा अगादि बद्दै जानू 👍️👍️
@keepboy9541
@keepboy9541 Жыл бұрын
कति राम्रो प्र्तिभा होर भाइ को राम्रो थाउ पाव्स यो भाइले
@sabitalamichhane793
@sabitalamichhane793 Жыл бұрын
अत्यन्तै राम्रो स्वर ।। सफलता को शुभकामना ।।
@jagatdhami8682
@jagatdhami8682 Жыл бұрын
यो भाई लाई इन्द्रेणी समम पुरयाई दिनु पत्रकार भाई
@tilthapa7539
@tilthapa7539 Жыл бұрын
ल भाईको सवोर धेरै राम्रो छ लंबाई लाई सहयोग गरीदिनु होला
@munarai2938
@munarai2938 Жыл бұрын
राम्रो लाग्यो भाइ को आवाज राम्रो छ
@motiram8311
@motiram8311 Жыл бұрын
दामि❤❤❤❤❤✌✌✌
@rambahadurbc7451
@rambahadurbc7451 Жыл бұрын
अति राम्रो छ याे भाईकाे गित साेर मिडिया साथि उहालाई ठाउँमा पुरेई दिनु
@muktagurung5435
@muktagurung5435 Жыл бұрын
भाईकाे अवाज अति राम्रो छ। बधाई शुभकामना
@khim-rs8
@khim-rs8 Жыл бұрын
याे हाे नी तरीका मिडिया काे काम wow sweet voice ❤️❤️❤️❤️
@dilmayashrestha9823
@dilmayashrestha9823 Жыл бұрын
राम्रो लायो स्वर भाइ को शुभकामना
@RajKumar-fy5ui
@RajKumar-fy5ui Жыл бұрын
Sarae ramro xw vaeko sor god bless you
@Offical707
@Offical707 Жыл бұрын
वा भाइ एकदमै राम्रो छ हजुर राजु दाजु को पछाडि नेपालको स्वरसम्राट हजुर हो है भाइ
@Renurawat1234
@Renurawat1234 Жыл бұрын
मेडिया हरु लाइ धन्यबाद र भाइको स्वर सारै रार्मो लाग्येा
@Bijay280
@Bijay280 Жыл бұрын
भाईको स्वार चही दामी छ लु बधाई छ भाई।
@aejinmagar4930
@aejinmagar4930 Жыл бұрын
दामी छ भाई को आवाज
@bharatthapa6721
@bharatthapa6721 Жыл бұрын
Bhaai ko raamro xa dherai shubhakamana xa bhai
@gitabashal1173
@gitabashal1173 Жыл бұрын
कति मिठाे अाज भाइ काे सफलता काे सुभकामा
@ramakhadka9982
@ramakhadka9982 2 ай бұрын
आहा मलाई सारै मनप्रने गितहो भाईले राम्रो गय सुभकामना भाई❤
@cholanadapaudel2688
@cholanadapaudel2688 Жыл бұрын
अति राम्रो मिठो सोर भाका भएको गित पर्गतिको शुभकामना ।।
@kamalkc6476
@kamalkc6476 Жыл бұрын
राम्रो छ भाइ को प्रतिभा आगामी दिन सफलताको सुभकामना।
@nirojpokharel4498
@nirojpokharel4498 Жыл бұрын
बधाई छ साथी लाई
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial Жыл бұрын
wow super singing pasupati sir samjhana manai ma xa hai sir ko 💃💃💃👍️👍️
@taraacharya6983
@taraacharya6983 Жыл бұрын
सारै मीठो भाइको स्वर सफलातको कामना छ।
@dasharathgiri5694
@dasharathgiri5694 Жыл бұрын
सफलता को शुभकामना भाइ दामी लाग्यो स्वर
@prakashgautam1027
@prakashgautam1027 Жыл бұрын
Sarai ramro sor xa vaiko Sarai man paryo vai laiigit gauni mauka dilai dinu Hun media lai aagraha gardaxu
@dkentertainment9677
@dkentertainment9677 Жыл бұрын
निकै मिठो आवाज भाइ को ❤️❤️❤️👌👌👌
@bhaktasoni8698
@bhaktasoni8698 Жыл бұрын
Very very nice voice off pashupati with nice video
@sushilkumarsk1111
@sushilkumarsk1111 Жыл бұрын
अति मिठो स्वर छ भाइ हजुर को
@dbgurung9475
@dbgurung9475 Жыл бұрын
नमस्ते मेडिया कर्मि जि नयाँ प्रतिभा नयाँ यति राम्रो स्वार भएको भाई लाई सबै ले साथ सपाेर्ट दिनु हाेला र पसुपति भाईलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ र।सफल हाेस र माया ममता सबै काे मिलाेस यहीँ छ। मेराे शुभकाकना छ।धन्यवाद छ।
@Arju-vlogs
@Arju-vlogs Жыл бұрын
कति मिठो स्वर हो के 🙏🙏💘💘💘💘💘💘
@jituthapa607
@jituthapa607 Жыл бұрын
दामि स्वर छ बाबु को सबैले साथ दियर अगाडि बडाऔ सुभ कामना बाबु
@bhimkumal5267
@bhimkumal5267 Жыл бұрын
स्वर सारै मीठो सर को यसरी नै उन्ति पर्गती गर्दै जनुस।
@chandramagar913
@chandramagar913 Жыл бұрын
Derai ramro midiya sathi haru
@mansaramkumal3499
@mansaramkumal3499 Жыл бұрын
धेरै मीठो स्वर।भाइलाई सफलताको शुभकामना.
@dhankumari4451
@dhankumari4451 Жыл бұрын
Dherai ramro xa vai
@narayandarai6011
@narayandarai6011 Жыл бұрын
Wow wow dami dami pasupati sir super singing safaltako kamana sir jyu
@roshanmagar43
@roshanmagar43 Жыл бұрын
सारै राम्रो स्वार छ भाइको इन्द्रेणीमा लजान मिडिया लाई मेरो पनि आनुरोध।
@janukagurung2817
@janukagurung2817 Жыл бұрын
अति राम्रो स्वार भाईको नेपाललाई नै सुवायो है
@Shiva-zz2vd
@Shiva-zz2vd Жыл бұрын
Wow mohan khadka dajuko song chai babalai gaunu vo
@soniyakafle
@soniyakafle Жыл бұрын
Very nice singing & heart touching song👍👍👍👏👏
@bhaktahiroyuki2928
@bhaktahiroyuki2928 Жыл бұрын
Good bre
@sukragurung7652
@sukragurung7652 Жыл бұрын
Very nice Lovely voice Vai ko Dheraie suvakamana xa God bless you Dheraie ashirbad xa
@rudrabasnet738
@rudrabasnet738 Жыл бұрын
भाइको स्वर राम्रो छ सुभकामना
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 189 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
0:12
Andreas Eskander
Рет қаралды 8 МЛН
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 18 МЛН