समुद्रमा डुब्दैछ पृथ्वी ब्रम्हाण्डको रहस्य || Bishwo Ghatana

  Рет қаралды 140,131

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 148
@netragurung9965
@netragurung9965 4 ай бұрын
धन्यबाद बिश्वा घटनाका पत्रकार ज्यु समाचार राम्रोछ
@olijivanolijivan6798
@olijivanolijivan6798 2 ай бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 4 ай бұрын
६५ करोड बर्ष पछिको पृथ्वी को अबस्थाका बारेमा काल्पनिक कुरोले मानव समुदायलाई के अर्थ लाग्छ बुझ्न सकियन।यस्ता काल्पनिक विषय भन्दा तत्कालीन अबस्थामा विभिन्न राष्ट्रहरू बीचको द्वन्द र युद्धका बारेमा यथार्थ चित्रण गरिदिनु भए बेश हुने थियो होला।
@ओशो-साधक0
@ओशो-साधक0 4 ай бұрын
अल्छी नेपालीहरुको औकात भनेको यसरी नै कल्पना गरेर पाखंडी पंडित बन्ने हो, बैज्ञानिक बन्नलाइ त कठोर मेहनत गर्नुपर्छ। नेपालीहरुको बिश्वसामु, बुद्धिहीन मानव, बलात्कारी, जंड्याहा, भ्रष्टाचारी, चोर, डरपोक, बिदेशीको दास अनेकौं किसिमका पहिचानले परिचीत छन। त्यसैले नेपाली बाट राम्रो कुराको अपेक्षा नराख्नु होला।
@chhetrinim
@chhetrinim 4 ай бұрын
विश्व घटना मा यती लामो भिडियो आज पहिलो पटक हेर्दै छु ।
@budhatamang4591
@budhatamang4591 4 ай бұрын
लु ६५ करोड वर्ष पछि त जे सुकै होस् आफू त ६५ वर्ष त बचिदैन होला हैट ।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 4 ай бұрын
विश्वमा शान्तिः छाओस्।
@birbahadurb.k7439
@birbahadurb.k7439 4 ай бұрын
होइन आज मलाई अच्म लाग्यौं कहिले यति लामो समय को भिडियो हेर्नू पाईएको थिएन आज हेर्नू पाउँदा मन गदगद ले भरिएको छ धन्यवाद कथा बाचक लाई म मलेसिया देखि नेपाल घर बर्दिया मधुबन नगर पालिका ६ 🙏🙏🙏🙏🙏🙏
@SumiRani-n6x
@SumiRani-n6x Ай бұрын
Autai Kura dorai dorai boleko pni tha xain ki k ho
@aluedanjay2227
@aluedanjay2227 15 күн бұрын
​@@SumiRani-n6x 😊 त्यैत , के त भन्दा खेरि आखिरमा होनित, यौ तै कुरा डोर्याई तेर्याइ पनि था छैन ढ्वासबहादुरलाइ😮😊😅😂🤣🤣😄😛😜🤓🤗🤠👅👀😊🤓😮😊😅😂🤣😇🤣🕺🏼💃🏽
@munalpumaRai
@munalpumaRai 11 күн бұрын
हो रहेछ 😂😂😂किन धेरै दोहोर्‍याएको होलान
@prayous
@prayous 4 ай бұрын
बलराम जि लाई पैसा को अभाव भए जस्तो छ
@dipakraiofficial
@dipakraiofficial 4 ай бұрын
अचम्म लाग्यो आज पहिलोपटक यति लामो होला
@NatikajiSunuwar
@NatikajiSunuwar 4 ай бұрын
Thak u dae yate ramroo ramroo beso ghatna tapae ley vane denu vako ma tapae ra tapae ko sampurna tem lai❣️❣️❣️❣️🙏🙏🙏🙏
@shresthasuman6478
@shresthasuman6478 2 ай бұрын
यो थेउरी हो कि प्राक्टिकल द्धारा बनयको विडियो हो
@TheCPJK
@TheCPJK 4 ай бұрын
६५ करोड बर्ष पछि त म बूढो हुन्छु होला !!😅
@therabung
@therabung 4 ай бұрын
🤣🤣🤣
@Sports12342
@Sports12342 4 ай бұрын
तिम्रो 1 लाख पुस्ता नई बुडो हुन्छ !
@ShankarNepali-v2j
@ShankarNepali-v2j 4 ай бұрын
😕😕😔म जत्तिको त हुदैनौ होला बोरो म त अहिलै बुढो भैसके तेति बेला त झन
@arpankayastha6629
@arpankayastha6629 4 ай бұрын
😂😂😂
@Honny_fun
@Honny_fun 4 ай бұрын
मत ६५ करोड वर्ष पुग्दा ठिक्क भत्ता खाने उमेर मा पुग्ने रहेछु 😅
@sandeshlimbu8728
@sandeshlimbu8728 4 ай бұрын
Thanks for bishwo gatana team 🙏🙏🙏🙏❤️🙏❤️🙏❤️❤️❤️
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 4 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमान्चक ❤️❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@jagatbudha6144
@jagatbudha6144 4 ай бұрын
एउट ईतिहास 500/1000 बर्शको ग्यान यस्तै हो भन्ने हुन्छ धेरै टाढा 65 करोड बर्सका कुरा गर्नु महा फटा हुन जान्छ ।
@dipakraiofficial
@dipakraiofficial 4 ай бұрын
एउटै कुरा पो रहेछ😅😅😅
@bijayarai4560
@bijayarai4560 4 ай бұрын
समुद्र चै मंगल् ग्रहमा छ्म
@BeautifulNepal.-.75
@BeautifulNepal.-.75 4 ай бұрын
नयाँ नयाँ खोज र अनुसन्धान गरेको भिडियो अपलोड गरी ज्ञान दिनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। अझै रोचक रोचक जानकारी दिनुहोला।
@dharanisubedi9226
@dharanisubedi9226 Ай бұрын
हरे राम हरे राम राम राम हरे हरे।।
@hektuhangthamsuhang1275
@hektuhangthamsuhang1275 4 ай бұрын
हो सत्य हो ।
@sarojkauchha9587
@sarojkauchha9587 4 ай бұрын
बकबास लाग्यो दाइ
@sumancarkey
@sumancarkey 4 ай бұрын
Ho Ho satya ho hjurle vaneko satya ho🥰😍
@SamsungGalaxy-yl9bf
@SamsungGalaxy-yl9bf 17 күн бұрын
मेरो उमेर ठीक्क १६ बर्स हुने रछ
@qatarqa2831
@qatarqa2831 Ай бұрын
दुखद कुरा हो यो यो जुनिमा देख्नु परेन भनेर ढुक्क नहुनु होस त्यो समय तपाईं यहि धर्तिमा हुनुहुनेछ फरक यति होकि तपाइको शरीर अर्को हुनेछ 😃
@rekhashrestha7758
@rekhashrestha7758 4 ай бұрын
Harek jiwanko bachne abadhi hunchh testai prthiviko pani chh, prthiviko bachne abadhi herda hami manisko bachne samaye nikai chhotochh tar prthivi pani yekdin radaina yo satye ho❤
@richaMajhi-rd8eq
@richaMajhi-rd8eq 4 ай бұрын
सायद यो 2:15 घन्टा को भिडियो पुरै हेर्ने मान्छे 66 करोड बर्स सम्म जिवित रहेर live हेर्न पाउछ रेन्त्🤣😋😂😂😁
@BhuwanJoshi-e4r
@BhuwanJoshi-e4r 4 ай бұрын
Sambhoo
@Xetribabu
@Xetribabu 27 күн бұрын
हरेक चिजको expire date हुन्छ त्यसैले एक चोटी सबैको अन्त्य निश्चित छ ।
@ramjibista9891
@ramjibista9891 4 ай бұрын
६५ बर्षमा के हुन्छ भन्न सक्ने अवस्था नभएको बेलामा ६५ करोड बर्षको कुरघके गर्या होला बेकारमा।
@bhushanmagar80
@bhushanmagar80 4 ай бұрын
Ho yettikai lamo episode tki xa hai ramro x
@NewGeneration12-f8t
@NewGeneration12-f8t 4 ай бұрын
तेत्रो करोड बर्ष पृथ्बी रहँदैन। अब तेस्रो बिश्वयुद्दमा सकिन्छ पृथ्बी। तेस्रो बिस्वयुद्द सुरु भईसक्यो
@bigjetchainsulama2993
@bigjetchainsulama2993 4 ай бұрын
100% right
@gobindashrestha7493
@gobindashrestha7493 4 ай бұрын
हामी १०० बर्ष बांच्न नसक्ने मानिसलाई १हज्जार बर्ष नै १० /१२ जुनी ( यदि पाईन्छ भने मात्र है) पाई सकिने रहेछ , लाख बर्षले नै १२ लाख जुनी अरू सामना नगरौं र नसोचौं , जे होला सबै प्रकृती र कर्मको खेल न हो जति बांचिन्छ रीस राग बाट टाढा रहेर सहयोगि र सत्य पथमा बांचौं ,हांसौ , रमाउं खेलौं मरेपछी जे होलानी त?
@Sunidh999
@Sunidh999 4 ай бұрын
regular ... ❤
@wallmarttraders3671
@wallmarttraders3671 4 ай бұрын
चाडैं पृथ्वी ध्वस्त हुदैछ भन्छ्न त यशु हरुले
@travel_entertainment4951
@travel_entertainment4951 4 ай бұрын
😂😂
@Pradikhapangimagar
@Pradikhapangimagar 4 ай бұрын
ए ढुक्कै भो मैले त 5 6 वटा जुनि फेरि सकेको हुनि रहेछ 🤗🤗
@RajanGurung-b8o
@RajanGurung-b8o 4 ай бұрын
❤❤
@hukumsinglimbu6280
@hukumsinglimbu6280 4 ай бұрын
एउटै भिडियो दोहोरियाको दोहोर्याई दोहोर्याको दोहोर्याई दोहोरियाको दोहोर्याई दोहोरिएको दोहोर्याई दोहोर्याएको दोहोरै धोरियाको दोहोर्याई दोहोरियाको दोहोर्याई दोहोरियाको दोहोरी है दोहर्‍याएको धहरीयै😮😮
@sarojbantawa8683
@sarojbantawa8683 4 ай бұрын
Guff
@BantawaraiKiran
@BantawaraiKiran 4 ай бұрын
यो कुरा मा 100% सत्यता छ ब्रो मानव जातीको समाप्त हुने निस्चित छ डाईनेश्वर्को अन्त्य आकाश बाट उल्का पिण्ड खसेर भयो भने मानव जातिको पानीमा समाप्त हुने छ
@gobindashrestha7493
@gobindashrestha7493 4 ай бұрын
Change त भै हाल्छनी , अहिले पनि कति परीबर्तन आई राखेको छ ।
@greatvision4808
@greatvision4808 4 ай бұрын
गलत ! सुर्य हाम्रो चन्द्रमा भन्दा ४०० गुणा ठुलो भन्नु नै सरासर गलत हो। किनकि हाम्रो पृथ्वी नै चन्द्रमा भन्दा ४ गुणा ठुलो छ ! अनि हाम्रो पृथ्वी भन्दा हाम्रो सुर्य १३ लाख गुणा ठुलो छ ! अनि कुन आधारमा सुर्य चन्द्रमा भन्दा केवल ४०० गुणा ठुलो भन्नुभयो? अचम्म लाग्यो मलाई
@SamirOli-q7z
@SamirOli-q7z 4 ай бұрын
Diameter ko term ma ho . Volume ko term ma hoen ,first ma clear yourself and than comment.
@greatvision4808
@greatvision4808 4 ай бұрын
​@@SamirOli-q7z तर उहाँले त diameter अनुसार भन्नुभएन ! तर सिधै सुर्य चन्द्रमा भन्दा ४००"गुणा ठुलो भन्नुभयो। उहाँले diameter ( व्यास ) अनुसार भन्नुपर्थो।
@SamirOli-q7z
@SamirOli-q7z 4 ай бұрын
@@greatvision4808 aba bugnu vayo comment delete garni hola ki ?
@Nep997
@Nep997 4 ай бұрын
Yesto sources chahi Kasari paunu hunx hait
@carcar5904
@carcar5904 4 ай бұрын
Yo suru vdo ko edit vayena ani double sound pani Aayeko cha,pls check
@Silentllyyy
@Silentllyyy 4 ай бұрын
Thanks for 100 subscribe
@SuryaLimbu-k5k
@SuryaLimbu-k5k Ай бұрын
Ramiro jankari dinu vayekoma dhanaya bad 😮
@qatarqa2831
@qatarqa2831 Ай бұрын
सबैलाइ लागेको होला यति लामो भिडियो किन हालेको होला भनेर यहाँ म जस्तो कानमा एयरफोन हालेर सुन्दै निदाउने धेरै हुनुहुन्छ तेसैले हामिहरुलाइ मध्यनजर गरेर उहाले हाल्नु भयको धन्यबाद।
@Kulunge
@Kulunge 4 ай бұрын
Ani eauta kura aaj voli All history channel ma kin video aaudain?
@anjalpalungwa3046
@anjalpalungwa3046 4 ай бұрын
Haaa😂😂😂 kasaile Pani sukdai xa bhanxa kasaile jamin panima dupxa bhanxa aakhir k ho kura😢😢😢😢😢
@cyberboy1003
@cyberboy1003 4 ай бұрын
Please make video sugar is veg or nonveg
@NiketAlvarez
@NiketAlvarez 4 ай бұрын
हावा गफ 😂😂
@miranpun5816
@miranpun5816 4 ай бұрын
Sir, flat earth theory ko Pani video banaunuhos na.
@JawaBi
@JawaBi 4 ай бұрын
अब १०० बर्स टिक्न गारो छ । हजार को त कुरै छैन करोड पो ।😎🤣
@yuktarajsunuwar1
@yuktarajsunuwar1 4 ай бұрын
😮😮😮😮
@gorepun4775
@gorepun4775 4 ай бұрын
समुन्द्र नै पृथ्वी छ त कसरी पृथ्वी ससुन्द्रमा दुब्छ?? हावा कुरा
@TIGERTLUCK-el5qp
@TIGERTLUCK-el5qp 4 ай бұрын
Desh war prthivi lop aruni video garaunu nepalko ithihas ata uti khali darauna matra dine history haruko barema bnaunu nepalko
@samvabthapa6238
@samvabthapa6238 4 ай бұрын
थाहारैछ सोल्टीलाई 😂
@Its_pratikop
@Its_pratikop 4 ай бұрын
Yo sab hamro Kalpana ho
@gahirotayari
@gahirotayari 4 ай бұрын
कस्ताे अचम्म हाे ? सुरुमै अन्त्य भयाे त 😂😂
@deepmusic-b5d
@deepmusic-b5d 28 күн бұрын
प्रकृती र पृथ्वी मा भएको जीवनको सबैभन्दा ठूलो सत्रु मानव नै हो 😢😢 यो अपराध को सजाय आफै प्रकृती ले दिने छ😢
@SUBAS_STHA
@SUBAS_STHA 4 ай бұрын
10:03 सूर्यको 1 Galactic year 22.50 cores पृथ्वी वर्ष हो , 22.50cores दिन होइन
@tastefoods986
@tastefoods986 4 ай бұрын
Toy samayama mero cmt dekhnu chahaneyle like
@khagendrakhadka2728
@khagendrakhadka2728 4 ай бұрын
पृथ्वी मै समुन्द्र छ अनि कसरी समुन्द्र मा डुब्छ पृथ्वी।
@BantawaraiKiran
@BantawaraiKiran 4 ай бұрын
तेति सिप्ल कुरा पनि नबुझेको ? अहिले नै पनि पृथ्वीको 90% त पानीले डुबेको छ र यो कुरा सत्य हो म बिश्वास गर्छु तर त्यो दिन यो भिडियोमा भने जसरी तेति धेरै टाडा छैन त्यो एक दमै नजिक छ 30/35 बर्स भित्रै आधीबेरि सङै पृथ्वी पानी भित्र हुने छ
@Swabhimaani123
@Swabhimaani123 4 ай бұрын
पृथ्वीको पूरा भागको १% पनि पानी छैन। खाली सतह मात्र लगभग ७८% पानीले ढाकिएको छ अरु पुरै माटो, चट्टान र आगोले बनेको छ। अनि कसरी पुरै पृथ्वी पानीमा डुब्छ। हाम्रो ज्ञानमा नै कमि छ। अझ पृथ्वीमा पानी बढी छ भन्छौ। हामीभन्दा ईन्डियनहरु ज्ञानको कुरामा अगाडि छ्न बरु किनकी त्यहाका साना तिना यू टुबरले पनि ब्रह्माण्डको सहि कुरा बताइरहेका हुन्छन।
@GOREY_111
@GOREY_111 4 ай бұрын
Editor ley last ko part laie agadhi naie haldeyxan
@kafle32
@kafle32 4 ай бұрын
Thank you 47 subscribe complete
@Kulunge
@Kulunge 4 ай бұрын
65 correr tirwtw mero ni bihe vyer balbaccha janmirako hunx hola hai gathe😀😀😀
@RR-nepal75
@RR-nepal75 4 ай бұрын
साउदी बाट🙏 भिडियोको अन्तिम भाग सुरुमा देखियो गल्ती भको हो कि ??
@Sup1008-m6b
@Sup1008-m6b 4 ай бұрын
समुन्द्र साच्चै छ कहाँ पृथ्वी मा कि अन्तै ।
@dilipshrestha7117
@dilipshrestha7117 4 ай бұрын
कति जनाले नढाटी भन्नुस त समयको लम्बाई हेरेर आखा मिच्नु भएको कसरी यत्रो भयो भनेर😂😂
@RehnGhale
@RehnGhale 4 ай бұрын
Film banaye vayo yo video anusar tyatinai long pani xa
@ChitraLimbu-n6o
@ChitraLimbu-n6o 4 ай бұрын
कहिलेकाही सारै वाहादारी सम्प्रेषण लाग्छ 😢 यहाँ करोड को कुरा कस्ले सोचिराख्छ बर्ष बाच्नलाई सङर्श मा जिन्दगी दिनरात थाहा नपाई मर्ने बेला भैइसक्दा पनि जिबनको थकन मिल्दैन एक करोड के कुरा 65 करोड को बाणि
@user-kc9dv6ob7r
@user-kc9dv6ob7r 4 ай бұрын
Earth ko aayu vanda tapaiko video laamo laagyo kati same video haaliraa
@MilanThapa-p8m
@MilanThapa-p8m 4 ай бұрын
६५ करोडमा कति number हुन्छन् 😢😢
@SubashPandit-l4c
@SubashPandit-l4c 4 ай бұрын
Samundra pani Prithbhi Kai ansha hoina ra? Baru Prithbhi ko Jaamin ko ansha Samundra ma dubdai chha bhanda kasohola?
@harishrestha6292
@harishrestha6292 4 ай бұрын
यो धरती करोडौं करोड वर्षसम्म पनि केही हुनेवाला छैन, यी सबै काल्पनिक कुरा हुन्, आफू बस्ने धरती माताको बारेमा अन्ट सन्ट कुरा गर्नुको कुनै तुक छैन ।
@RR-nepal75
@RR-nepal75 4 ай бұрын
के भको यो भिडियो आज ?????
@kulsiuthani283
@kulsiuthani283 4 ай бұрын
म त्यति बेला सम्म पनि बाच्न चाहन्छु 😢
@Mountainboy35
@Mountainboy35 4 ай бұрын
विचार गरेर मात्र भिडियो अपडेट गर्नुहोला यतिक लामो समयसम्म भिडियो हेर्ने समय कसैसँग हुँदैन फिलम्मी साइलीमा भिडियो नबनाउनु होस 😂।
@pekingbudha8704
@pekingbudha8704 4 ай бұрын
😁😁😁😁Kati hasnu yar
@SomTmg-c9t
@SomTmg-c9t 4 ай бұрын
k ho video repeat vayako xa ani long video dekhayako xa
@fulllovedose994
@fulllovedose994 4 ай бұрын
65 Karod barsapachi tw gham nalagne raixa khadima kaam garna anand hune vo malai...😅😅😅garmi ni hunna
@gobindashrestha7493
@gobindashrestha7493 4 ай бұрын
अबको केही करोड बर्ष पछी म पनि बुढो भएर मरी सक्छ होलानी होइनर?
@anmoltuladhar2570
@anmoltuladhar2570 4 ай бұрын
Timeloss garne video
@DipeshPariyar-b6h
@DipeshPariyar-b6h 4 ай бұрын
same video kinw dherai pataka rkhanu vo ko ho dai
@islamnepal8200
@islamnepal8200 4 ай бұрын
Hi
@krishnathakuri3001
@krishnathakuri3001 Ай бұрын
Ma 65 years ko hunxu
@Swabhimaani123
@Swabhimaani123 4 ай бұрын
पृथ्वीको पूरा भागको १% पनि पानी छैन। खाली सतह मात्र लगभग ७८% पानीले ढाकिएको छ अरु पुरै माटो, चट्टान र आगोले बनेको छ। अनि कसरी पुरै पृथ्वी पानीमा डुब्छ। हाम्रो ज्ञानमा नै कमि छ। अझ पृथ्वीमा पानी बढी छ भन्छौ। हामीभन्दा ईन्डियनहरु ज्ञानको कुरामा अगाडि छ्न बरु किनकी त्यहाका साना तिना यू टुबरले पनि ब्रह्माण्डको सहि कुरा बताइरहेका हुन्छन।
@Milanmagar-zm3xb
@Milanmagar-zm3xb 4 ай бұрын
Haha 😂 saiko Pani 3 bag ani jamin 1 baga thaxaina Garu hrulae 😅😅
@rangerPreparetion
@rangerPreparetion 4 ай бұрын
म तेइ 12 बर्षको हुनेछु😁😂
@unknownnoobgammer4806
@unknownnoobgammer4806 4 ай бұрын
editing error!!!!
@AashishSubedi
@AashishSubedi 4 ай бұрын
🤔🤔🤔Tension na linuhos hamaro prithvi le yo swastha bhognu pardaina kina ki awa ko kehi barsha ma nai 3rd w war ma prithvi dhosta hunewalaamaa chha😂😂😂🤣🤣🤣🤣🤣🤣🤣
@kumardangirawat
@kumardangirawat 4 ай бұрын
यो सोल्टि काल्पनिक कुरा गर्न खप्पिस के😂😅
@Janardan_Saud16
@Janardan_Saud16 4 ай бұрын
65 crore year samma ma lagvag bihe garera bachcha ko bau banxu hola😂😂😂
@navarajbk6145
@navarajbk6145 4 ай бұрын
होइन यो channel ले 2 hour 15 min सम्मको भिडियो कैले देखि Upload गर्न थाल्यो yr पैले पैले त 15 min सम्म को भिडियो मात्र आउँथ्यो त
@BidhanKc-m9u
@BidhanKc-m9u 4 ай бұрын
Esto news nabanaua bhai aru kei gara 😂
@therabung
@therabung 4 ай бұрын
Yo 2 hrs 35 minute kai video hoki glitch bhako ho
@AlexRai-hs4ed
@AlexRai-hs4ed 4 ай бұрын
glitch xa
@Travelerburu
@Travelerburu Ай бұрын
Yautai video 2 hours banai deko 🤧🤣🥹
@BantawaraiKiran
@BantawaraiKiran 4 ай бұрын
यो कुरामा म 100% बिश्वास गर्छु ढिलो चाडो पृथ्वी पानीमा डुब्ने छ तर तेति धेरै टाडा छैन त्यो दिन अबको 30/35 बर्ष भित्रै आधिबेरी सङै पृथ्वी पानी भित्र डुब्ने छ र पानीमा बस्ने प्राणी बाहेक अरु सबै हामी मानव सङै अरु सबै प्राणीको अन्त्य भएर समाप्त हुने छ यो म ग्यारेन्टी का साथ भनिरहेको छु एक दिन पृथ्वी डुब्ने छ
@DipeshPariyar-b6h
@DipeshPariyar-b6h 4 ай бұрын
kati dheri guf hoo
@AshikaTamang0
@AshikaTamang0 4 ай бұрын
Malai lagxa editor le editing garda mistake bhako xa sallary payena kya editor le 😂😂😂😂😂
@DaDa-wn3hf
@DaDa-wn3hf 4 ай бұрын
बालाराम भाइ तिम्रो खुस्कियो कि क्या यो के गरेको हामिलाई पागल बनाको तिमिले एउटै भिडियो लाई ५० पटक 👊👊👊👊👊
@Raimaliupdates
@Raimaliupdates 4 ай бұрын
ओहो कस्तो खालको लामो भिडियो ?
@prakashrlpoudel1861
@prakashrlpoudel1861 4 ай бұрын
65 करोड बर्ष पछि को कुरा गरेर हुन्छ। थैत दाइ यार तपाई ले हामि दर्शकहरु लाइ prank नगर्नुस न । अहिले बर्तमान को परिस्थिति मा कैयौं कुरा हरु येस पृथिभि भित्र घटित हुँदै छन् । ति खबर हरु सुनाउनुस न बरु। येस्तो वाइयात भिडियो नबनाउनु होला अब देखि। 65करोड बर्ष पछि को कुरा नसुन्ने, अहिले राम्रो गर्दै गैयो भने, 65 बर्ष पिग्दा सम्म life येसै सङ्ग सुख पुर्वक बित्ने छ। 65 करोड बर्स पछि को कुरा बेतुक र गैर जानकारि मुलक कुरा हो जुन हामिलाइ आवस्यक छैन, पस्चिमा हरु को प्रत्येक पागल्पन हामिले बुझ्नै पर्छ भन्ने छैन, जुन आवस्यक छ त्यो बुझ्ने अरु छानेर फ्याल्दिने हो। लेखेर राख्नुस यो पृथिबि अबको 6000 बर्ष सम्ममा हामि बस्ने लायक कै हुने छैन, आणविक होडबाजिमा पस्चिमा हरु कै कारण पृथिवि सक्किदै छ। अर्को भिडियो राम्रो बिसय मा बनाउनु होला। 🙏
@Ksflow1997
@Ksflow1997 4 ай бұрын
Hoin aaj ko vedio yatti lamo 😅
@nimrajoli2394
@nimrajoli2394 4 ай бұрын
Aafu mare si ta pani le dubaiwas ki hawa le udowos 😂😂
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
She made herself an ear of corn from his marmalade candies🌽🌽🌽
00:38
Valja & Maxim Family
Рет қаралды 18 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
FULL: Swasthani Vrata Katha Stories (Summary of 30 days-long recital)
3:40:29
Nepali Folk Tales
Рет қаралды 239 М.
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН