हाजिर गराउने युटुबे पाखे पिउनहरु। टेबल पुस अनि चिया लिएर आइज।
@mema7948Ай бұрын
@@sahi_kura bhai badi bhako?
@TankaThapa-ck3ezАй бұрын
,,फ।,फसृफर,फफ@@mema7948फफफफफफ,फफ,।फ,,,,,फफ😂😂
@DhanKumarRai-c9cАй бұрын
धेरै बर्ष बाँचुम् भनेको जाँठा गरि खानु नदेला जस्तै छ ।
@grow704Ай бұрын
हाे भन्या
@birurai3387Ай бұрын
😜😜👍️👍️@@grow704
@aaitarajgurung2302Ай бұрын
Jatha😂😂😅
@MohanGrung-w1tАй бұрын
😂😂😂😂😂😂😂😂😂😂बाँचिन्छ! बाँचिन्छ किन आत्तिएकाे जाँठा बाईडेन पछि हट्छ क्या!🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@bhanucommuАй бұрын
Tehi Bhaneko Solti....Dherai Din Chhaina Jasto Chha Maanab Sabhyata ko......End Of The World Hola Jasto Chha
@HeeraMagar-bq4mxАй бұрын
भोलि जे होस आइपरेको सहर्श स्विकार्नै पर्छ हामिले तर नेटो मेन अमेरिका जस्तो असान्तिको बिजारोपन गर्ने देसको नामोनिसान मेटियोस मेरो कामना
@ganeshkarki8431Ай бұрын
मानव जिवनमा यस्ताे खतर्नाक अाणबिक हतियार प्रयाेग गर्नु मानव समाज सकिनु हाे।
@bishnukumarshrestha9997Ай бұрын
विश्वका महाॅ शक्ति राष्ट्रले पृथ्वीको अस्तित्वलाई समाप्त पार्न निर्माण गरियको अस्त्रका बारेमा जानकारी गराई दिनु भयकोमा धेरैधेरै धन्यबाद छ।अब विश्वलाई समाप्त पार्छन वा जोगाउने छन्।यही सम्वतमा देखिने भयो है।
@ShyamChhetri-gb7qyАй бұрын
विश्वमा शान्तिः छाओस्।
@AbhishekAdhikari-ii3flАй бұрын
यो युद्द हुनुपर्ने आज भन्दा पचास बर्स पहिले नै हो येक पटक यो धर्ती सकिनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉
@chandraprakasdhakal7903Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!! आकर्षक अकल्पनीय अविस्मरणीय अविश्वसनीय अनौपचारिक आश्चर्यजनक अतिसुन्दर अद्भुत अनौठो आक्रामक अनौठो रोमान्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@IsworGurung-zi3yuАй бұрын
यो अबस्थामा पुर्याउने रुसलाई,उत्तर कोरियालाई र ईरानलाई सबै अमेरिकाको ठूलो हात रहेको छ। जति नै यो संसारमा भैई रहेको छ अशान्ति त्यस्को कारक पूर्ण दोष अमेरिका ले नै लिनु पर्दछ।
@manojchhetri8773Ай бұрын
यो चि एउटा सन्कास्पद कुरा छ है
@minahanglimbu1316Ай бұрын
धेरै राम्रो जानकारी र सत्यतथ्य मा आधारित हुन्छ
@mrprokash6183Ай бұрын
Very good information to the resent world thank you.
@raikanxa4775Ай бұрын
यो च्यानलमा सत्यभन्दा हावादारी कुरा बेसी प्रशारण हुन्छ है।
@rajeshghimire3170Ай бұрын
सुनिरहन मन लाग्ने स्वर छ दाजुको
@hariprasadshrestha2294Ай бұрын
रुस भारतीय टेलिसिरियलमा बोलिने डाइलग तेरि यह हिम्मत ! मात्र बोलेर भन्दा ५ १० वटा पड्काई दिए पो मजा आउँछ । जस्तै जापानमा अमेरिकाले पड्काए जस्तो ।
@baikunthaadhikari2102Ай бұрын
ल हाजिर गरम त
@amitregmi5343Ай бұрын
Tapai ko information Amazing cha Hami new technology ma update huna sajilo vako cha FATHER OF ALL BOMS
@khadkahimal9533Ай бұрын
Real ma युद्द नभए पनि यो channel को video हेरेपछि युद्द भइरहेको जस्तो लाग्छ यार।😂😂
@NovaNode-36Ай бұрын
😂😂😅
@DekendarShahiАй бұрын
Good news ❤❤❤
@grow704Ай бұрын
ॐ शान्ति
@yogyayogya2002Ай бұрын
रशियासम्यम को साथ युद्ध गर्ने देश हो अमेरिकाको अत्यचारी हिङ्साको कारण घातक हतियारको निर्माण भएको हो । अब पश्चिमा हरुको आत्मासमर्पण मात्र एक बिश्व शान्तिको उपाय छ नत्र बिश्व सङ्कट अन्ततिर हुनसक्छ। हजुरलाई सलाम ❤
@rahulbista6295Ай бұрын
जुन देश ले जस्तो सुकै हतियार बनाए पनि मर्ने त आखिर ती निर्दोस जनता हरु त हुन नी । 🙏🙏👍👍👌👌❤️❤️🌹🌹
@rimalguruАй бұрын
हाम्रो केपी सम्म यो समाचार पठाईदेउ हनुमान हरु
@ShyamKc-p4rАй бұрын
पुटिन को जय होस❤
@bhagatsubba155Ай бұрын
बिश्वमै अशान्ति मचाउँने अमेरिकाकाे कारण युद्व हुनु जरुरी छ । ५० भन्दा धेरै देशहरुमा सेना राखेर दादागिरि गर्ने अधिकार युसलाई कस्ले देकाे हाे , तेसैले पुतिनकाे अस्त्रहरु अब प्रयाेगमा ल्याउँनुपर्छ ।
@JivanJivan-t9nАй бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@debakithapa2897Ай бұрын
सहि समाचस्र छ हजुर❤❤❤❤❤❤
@basantaaryal6433Ай бұрын
दिन छोटो हुँदै गएको छ अब 7 बजे vdo हाले राम्राे 😊😊
@jeminmaharjan2676Ай бұрын
Excellent !
@ridamlama9247Ай бұрын
Wow Dami voice hjur ko video 2015 dekhi hernu thakeko ramro lagx hjur 🙏❤
@khimnarayasrerth1232Ай бұрын
जानकारिको लागि धन्यवाद
@BinodAdhikari-n5pАй бұрын
very important information !
@devrajdewanofficial3033Ай бұрын
खासमा यो रुसलाई चाहिँ निमिट्यान्न गर्नु पर्ने रहेछ।।एस्ले गर्दा सन्सारमा शान्ति हुन छाड्यो।।मुस्लिम हरुलाई हयियार दिएर लडाउने पनि यै देश रछ।।
@Ramkrishnakumal219Ай бұрын
सबैभन्दा पहिला अमेरिका लाई समाप्त पार्नुपर्छ तब मात्र बिश्वमा शान्ती छाउनेछ
@teslafreeman1897Ай бұрын
नेपालिहरु ले चीन उत्तर कोरिया इरान रुस जस्ता देस लाई सपोट गर्नु कुनै फाइदा छैन, इ देसहरु ले नेपाल लाई कुनै पनि कुरामा सहयोग पुर्याएको देखिन्दैन
@ReyabseАй бұрын
Thanks for information
@prabinsapkota4585Ай бұрын
सबैभन्दा पहिला हेर्नेमा म
@BinitaRana-me6smАй бұрын
Ramro lagyo
@NareshsinghBohara-hf8ozАй бұрын
रुस र युक्रेन इरान इजरायल प्यालेस्टाइन युद्धले सारा संसार महङ्गीको मारमा परेका छन् या त छिटो सान्ति नभए वारपार हुन जरुरी छ त्यसपछि बाचेकालाइ बल्ल सान्ति हुन्छ कि
@aaitarajgurung2302Ай бұрын
Hudaina Santi
@anjanlamichhane2123Ай бұрын
चाडै होस् 🙏
@jeevan-newyorkcargopvtltdnepalАй бұрын
Dherai kada lagyo, dar lagdo hatiyar rahechha mutu kamne Hait aang nai siringga garyo sunera 😢
@dhanaale7633Ай бұрын
वाइडेन लगायत नया आउने अमेरिकी राष्ट्रपती,पुटिन,किम मध्य एउटालाई मात्र मेन्टललि डिस अडर भयो भने विश्व एक मिनेटमा सखाप ।
@birurai3387Ай бұрын
सहि हो
@SitaGaha-si7zzАй бұрын
Dar lagyo 😢
@BibleinaudioАй бұрын
God bless you ❤
@dinesh7153Ай бұрын
Dami .....
@keshavpant6695Ай бұрын
केही नहुनजेल केही हुँदैन् । नेपालमा भने रुसको सेन्टिमेन्ट भएर युद्ध जितेको खुसीयाली छ।
@rajchamling7983Ай бұрын
हैत युद्ध अन्त्ये गर्नु पर्छ नत्र पृथ्वी ध्वस्त हुनेरहेछ ।
@alanglimbu5826Ай бұрын
अमेरिकी पनि त्यति सजिलै हार मान्ने वला चाहिँ छैन धेरै कुरा र धेरै आधुनिक हतियार लुकाएर राखेको छ देखाउने दात र चपाउने दात फरक हुन सक्छ I support America
@Bhisan_MagarАй бұрын
I know America is strongest country but in terms of nuclear weapons Russia is far better
@Sangam-333Ай бұрын
Good aayo
@bikashmagar7951Ай бұрын
धेरै राम्रो लाग्छ सबै भिडियो हेर्छु र भोलि को लागि बिहानै बाट कुर्छु कति बेला आउँछ भनेर खुसी लाग्छ घरमा बसीबसी संसार घुमाउनु भको छ अर्को कुरा मेरो मनमा लागेको हजुर लाई हेर्ने मन छ प्रोफाइल मा फोटो राख्नु पर्यो😊😊😊
@binodlimbu6921Ай бұрын
अहंकार र लोभको लँडाईले आखिर खतम हुने भनेको मानव आँफै हो! यो कुरो मान्छेहरु किन बुझ्दैनन्!!
@rajaking4905Ай бұрын
यो Episode मन परेन हावा content
@kumarrai3193Ай бұрын
Good news
@Tika-y8sАй бұрын
Pahila vagwanko jit hunthyo aba rakshesko jit hune vo sansar samapta.
@premshrestha3767Ай бұрын
Bishwo ghatna ko Video herne bani lagi sakyo everyday
@kailashpatiraiАй бұрын
25 बर्ष बाट देशमा शासन , सानातिना धेरै भुभाग आफ्नो देशमा गाभिसकेको र अब बिस्वामा शासन गर्ने चाहना
@arjunrai3595Ай бұрын
यो अबस्था अाउनुमा अमेरिका र उसको पिछालग्गु नेटो भन्ने देशहरुको ठूलो हात छ ।
@ranamagar6072Ай бұрын
ईनी ब्रो, खाली जतिखेर नि लौ विश्व युद्ध शुरु भै सक्यो। संसार भोलि नै सकिन्च भन्चौ। केही हुदैन हौ!
@vpn407Ай бұрын
Sahi vannu vayo
@rajukumarghising874Ай бұрын
Great
@surajtajpuriya5112Ай бұрын
राम्रो लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद
@bhimrai3237Ай бұрын
अमेरिका र इङ्गलैण्डकाे उन्माद खरानी नवनाइ विश्वले चैनका साथ सास फेर्न सक्दैन
@fromchitwan1067Ай бұрын
पुटिन र रूस लाई मेरो अनुरोध छ मुर्रा नामक परमादु हान्दा हुन्छ युरोपमा
@walanghangkirat8681Ай бұрын
नेटो देशहरू पहिल्यै देखि सतर्क छन्।रुसले अन्तिम अस्त्र भने को एट्म बम हो ।
@BimalManShrestha1986Ай бұрын
र आफू नि सक्किने हो😅हैन त? मज्जा आउँछ होला त्यसो गर्दा रुसलाई?😅वैहात तर्क😅
@MaheshXeetriАй бұрын
Dami
@shivamkarki4570Ай бұрын
भारतीय मिडिया भन्दा पनि धेरै भ्रम नछर सधै का जस्तो विश्व युद्ध हुन्छ तिम्रो च्यानलम 😅🤔
@ge1gamer345Ай бұрын
😂
@Sapana8885Ай бұрын
Manxelaai niraas tulyaune kaam matra bhayo.
@bimalathapa9754Ай бұрын
Ramro xa explanation
@Germany9321Ай бұрын
Great program in NEPAL
@narendhan4593Ай бұрын
Thank you
@harijinitavlogАй бұрын
Bishwo Ghatana नछुटाई हेर्ने हरू को को हुनुहुन्छ? I ❤ साथै Channel ma नयाँ हुनुहुन्छ भने एकअर्कोलाई support गर्दै गरौ है साथीहरु। जापानी भाषा सिकेर जापान 🇯🇵 आउन चाहनुहुन्छ भने यता जोडिनु होला ।धन्यवाद
@matsumoto4743Ай бұрын
❤❤
@MsAdhikary2001Ай бұрын
❤bishwo ghatana I’m learning jaapanee..thank you ❤
@harijinitavlogАй бұрын
@RautamaiOnlineTv92 ok ✅ done
@KhimbabuPariyar21 күн бұрын
Good ❤❤❤
@teslafreeman1897Ай бұрын
रुस ले नेपाल को लागि के योगदान गरेको छ र ? नेपालिहरु कुरै नबुजी रुस लाई किन सपोट गर्छन ?
@SipiLama-zc4sdАй бұрын
good luck रुस ❤❤
@MUSIC_LOVE.....Ай бұрын
ɴɪᴄᴇ ᴠɪᴅᴇᴏ ❤
@ThirBhandari-p2pАй бұрын
रुस जिन्दावाद
@mitralimbu6876Ай бұрын
हान्यो हान्यो परमाणु बम,न रहन्छ बाँस,न बज्छ बासुरी।
@cherryvlog5619Ай бұрын
हान्दे बम सब चिज सबै मरे आनन्द हुन्छ
@anupburamagar50Ай бұрын
अमेरिकी घमण्डलाई हराउनुनै राम्रो हुने छ। सउक्त राष्ट् त्यहाँबाट अरुठाउँमा सार्नुनइराम्रो हुन छ। उसको हातमा हुनुहुँदैन।🇳🇵🇳🇵🇳🇵🙅🙅🙅
@pratapLama-oj8hiАй бұрын
हरेक दिन हेर्ने मान्छे म 🙏🙏❣️
@BimalManShrestha1986Ай бұрын
सबै रुसले गर्न सक्ने हैच😅 चिन ले सक्छ इरान ले सक्छ😅बाकी ले आलु हेरेर बस्छ किनभने तिनिहरु सग भको हतियार आलु बम हो😂 सिधै अमेरिकी सग किन भिड्दैन हो यस्ता शक्तिशाली देश😅टन्टै सक्किन्छ त
@PrakashMagar-i6sАй бұрын
रुस जिन्दावाद ❤❤
@hemthapa8105Ай бұрын
good luck russia putin ...👍️👍️😍😍🙏🙏🙏♥️♥️♥️very nice information news
@BhairabPaudel-s1fАй бұрын
putin लाई चिर निन्द्रामा सुताउनु नै अन्तिम विकल्प हाे।
@Bhisan_MagarАй бұрын
Janeko raixas jatha Ali Dher anusandhan garera aijo
@BhairabPaudel-s1fАй бұрын
@@Bhisan_Magarतँ लिडे लाई आणविक वमले कति विनाश ल्याउछ भन्ने थाहा छैन पहिला अध्ययन गर। तँ चिक्ने युक्रेनलाई आक्रमण गरेकाे रुसकाे आतंककारी पुटिनकाे पक्षमा रहेछस तलाई पनि मार्नु पर्ने व्यक्ति मा पर्छस।
युद्द भयो भने नेपालले कुन बम पर्योग गर्छ होला। Please बताइ दिनुहोस् न !
@kiranmaharjan6461Ай бұрын
Nice
@emoboz3253Ай бұрын
Very good
@avisheshchandrarai3799Ай бұрын
चाैतर्फी युद्धको आगाे सल्किसक्याे अब बलेको आगाेमा पानी हाल्ने कि पेट्रोल हाल्ने भन्ने निर्णय शक्ति राष्ट्रकाे हातमा छ!
@ArpanRai-e9lАй бұрын
Good job rusia
@rebelsant777Ай бұрын
भर्खर युरोप तिर जादैछु,फर्किम जस्तो भयो त 😮😅
@TULADANI-p9vАй бұрын
नेपालको यि खन्चुवा नेता को मा एउटा मिसाइल खसाइ दिनु भनिदिनु पुटिन लाई
@harbisha4151Ай бұрын
विशेष गरी रसीया युक्रेन र मध्य पुर्वको युद्ध सम्बन्धी जानकारी मुलक भिडियो ल्याउनु होला, म विश्व घटनाले ल्याउने दैनिक भिडियोको पर्खाईमा बस्ने स्रोता हुँ
@simontamang5370Ай бұрын
हजुरको जानकारी म निरन्तर सुन्ने गर्छु तर हजुरले यस्तो जानकारी कहाँ बाट प्राप्त गर्नु हुन्छ?
@jalentamrakar5355Ай бұрын
सारा मनगनन्ते कहानी हो। कुनै सत्यता छैन। बिश्व घटना होइन विश्व घोटाला यसको नाम। हरेक एपिसोड मा झुठो कुरो हुन्छ । जस्तै एउटा एपिसोड मा carbon fibre, steel भन्दा सस्तो हुन्छ भनिएको थियो त्यो titan submarine को एपिसोड मा 😂😂। दर्शकलाई उल्लु बनाउने काम हो यिनिहरुको।
@AnuMenivogalАй бұрын
sai
@BikashLimbu-w3pАй бұрын
अमेरिका र ब्रिटेन का आसपास देशलाई नचखाईहुदैन ल्यामपारेपछि लेबलमा आउछन
@chetrajshrestha7575Ай бұрын
Ramro6 Russle afno surachha ko lagi tayari garnai parchha.Amerika lai ta tatkal hannu parchha.
@dhanbahadurthagunna7191Ай бұрын
पहिलोप्राथमिकता अमेरिकालाई दिनुपर्दछ । जबसम्म अमेरिका रहन्छ तबसम्म एक आपसमा झै झगडा गराइरहन्छ
@BimalManShrestha1986Ай бұрын
अमेरिकी र युरोपले सजिलै pr दिने हुन भने आदि रुस र चिनको मान्छे अमेरिका छिर्छन। उत्तरले बोर्डर खुकुलो गर्दिने हो भने ९९% उत्तर कोरियाको मान्छे दक्षिण कोरियाले आउँछ। उग्ररास्ट्रबाद ले त यस्तै हावा देखाउने हो