तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ || Bishwo Ghatana

  Рет қаралды 147,534

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 372
@SantoshKarki-s5c
@SantoshKarki-s5c 6 ай бұрын
धेरै राम्राे वैज्ञानिक तर्क र विश्लेषण । यस्तै भिडियो ल्याउँदै गर्नुहाेला । धन्यवाद !
@ghanashyambasnet921
@ghanashyambasnet921 8 ай бұрын
१०० वर्ष अगाडी बल्ल बिकास भएको वैज्ञानिकहरुले खोज गरेर प्रकाशित गरेका मात्र सबै सत्य हुन् अरु सबै असत्य हुन भन्ने सोच्ने हो भने हजारौ वर्ष देखि ऋषिमुनिहरु गरेका ज्ञान विज्ञानका कुराहरु त झारपात जस्तै रहेछ नि
@sharada5383
@sharada5383 8 ай бұрын
तपाईको भनाइमा सहमत छु।
@sharada5383
@sharada5383 8 ай бұрын
​@user-nw6tn5rg9rजि, बरू पहिले गर्दिन थिएँ। अँन्धबिश्वास हो भन्थे। हातको रेखा हेरेको मान्छेलाई मेरो अगाडि जे,जे भन्यो १००% मिलेको देखे , बिदेश जान ३ पल्ट भिसा नदिएकोलाई एकदमै खपिस ज्योतिषले उस्ले दिएको सामान खल्तिमा राखेर लिन गए पछि त्यहि दिनमै भिषा दिएछ। यस्ता कुराहरु प्रमाणित मसंग धेरै छन्। अब भन्नुस् पत्याउने कि नपत्याउने ?
@sharada5383
@sharada5383 8 ай бұрын
@user-nw6tn5rg9r जि, जवाफ Accept. गरेन , तर हात चाहि कसैलाई नदेखाउँनु है। खपिसले शक्ति पनि तान्न सक्छ।
@sharada5383
@sharada5383 8 ай бұрын
@user-nw6tn5rg9r जि, यो कमाउ धन्दा रहेको you tube रहेछ। सत्य कुरा नपच्नेले २ वटै जवाफ accept गरेन ।
@sharada5383
@sharada5383 8 ай бұрын
@user-nw6tn5rg9r जि, बिग्यानको आबिश्कार नभएको बेलामा ज्योतिषलेनै चन्द्र ,सुर्य ग्रहण कुन दिन कति बजे लाग्छ भनेर खगोल शास्त्र आधारबाटनै भन्ने मिलेको छ । भने हालसंम्म पनि नेपालमा ग्रहण त्योतिषले पात्रमा लेखेको देख्छु। कोहि you tube वे बैग्यानिकले ग्रहण लाग्ले भबिष्यवाणी गरेर लेखेको छैन।
@MUKT33
@MUKT33 8 ай бұрын
खोज युरोप र अमेरिकाको मात्र भएछ पुर्वीय दर्शनको गहिराइ अध्ययन कमि देखियो ।
@shakarnath961
@shakarnath961 8 ай бұрын
🎉
@sharada5383
@sharada5383 8 ай бұрын
You tube चलाई धन्दा चलाउँन मात्र देखियो।
@kamalsapkota5396
@kamalsapkota5396 8 ай бұрын
Aajai bhanau bhane AI ko bhanau ki
@rabinchhetri6312
@rabinchhetri6312 8 ай бұрын
I agree with you 💯 👍
@suniel108
@suniel108 6 ай бұрын
Andhabiswash ho purbiya darshan
@GopiSunar-n8i
@GopiSunar-n8i 8 ай бұрын
धन्यवाद जाेतिस र भविस्यमा धेरै बिस्वासगर्ने हरुकाे लागि याे भिडियाे सारै राेचक छ तपाइलाइ धन्यवाद प्रस्ट्याइदिनु भएकाेमा वास्तबमा भविस्यबाँणि हावा मात्त्रहाे
@onlypeace4779
@onlypeace4779 7 ай бұрын
हावा लेनै बाचिरा छौ । K vannu
@bishnuthapa8612
@bishnuthapa8612 8 ай бұрын
मेरो मनले चाहेकै विषय बस्तुमा भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद।❤🙏🌷
@saadventure
@saadventure 8 ай бұрын
Bujnu bhayo ta Kai ? Xaina ni je sunexa tyi nai satye bhanera hunxa?
@liladharkhadka4183
@liladharkhadka4183 8 ай бұрын
आज म धेरै खुसी छु आज अलि लामो भिडियोराख्नु भयो ।म सुत्ने बेला सधै सुन्छु
@imansinghrai4254
@imansinghrai4254 8 ай бұрын
बास्तब मा यो बिषय सारै गहिरो गम्भीर अनन्त र अमर छ मान्छे सफल हुनुमा कर्म साथ साथै भाग्य ले नि साथ दिनु पर्छ कोइ कर्म ले बाचेका छन भने कोइ १ सेकेन्ड ले गर्दा बाचेका छन कोइ एउटै बस मा परेको मान्छे मध्य कोइ बाच्न सफल छन अब भाग्य र कर्म लाई कति असर पर्छ त्यो भन्दा सबै भन्दा ठूलो कुरो God, भगवान , प्रभु इश्वर मा बिश्वास गर्नु पर्छ ।
@झोले-झ2झ
@झोले-झ2झ 7 ай бұрын
अनि ईश्वर मा बिस्वास गर्ने कि त्यो भुकम्प जादा खेरी ईस्वरले पनि खाली गरिब निमुखा हरुको गाउलाई मात्रै किन target गरेको होला ??? हुने खाने पक्की घरलाई चै छुन पनि नसक्ने अनि गरिब लाई चै चैट पार्दिने ???? भौतिकबादी दुनियामा रोग लागेसी गरिब हरु पैसा नभयर मर्छन तर धनिहरु किड्नी फेरेर भय पनि बाच्छन यसमा ईस्वरले किन भेदभाव गरेका होलान??????? हुम्ला जुम्लाका अधिकाङ्स बच्चाहरु talent नहुने अबसर नपाउने अनि सेन्ट जेभियर बुडानिलकन्ठ पढ्ने अधिकास बच्चाहरु चै किन talent हुने विभिन्न अबसर पाउने होलान .....ईस्वर हुन्थे भने त्यो कुरामा भेदबाव किन गरेका होलान ???? कोई खानै नपाई मर्नुपर्ने कोई धेरै खायर ???? हे ईस्वर किन यस्तो गर्या के 😂😂😂😂😂😂??? कृपया सात जुनिको कर्म भाग्यको खेल जस्तो बकमफुसे तर्क नदिनुहोला महोदय ।।।। अनि मेरो कुरालाई तर्कले जित्न नसकेपछी नास्तिक भन्ने खालको कुरा पनि नगर्नुहोला किनकी आस्तिक र नास्तिक को साचो परिभासा म बुज्दछु ।।।। मलाई यी मेरा मनमा लागेको कुरा र जिग्यासाको सहि उतर अहिलेसम्म पाको छैन ।।। यस्तो प्रस्न बाट धेरै जस्तो मै हु भनाउदा ढोङ्गिहरुलाई अलिक गारो पर्ने गर्या छ 😂😂😂
@narendrashahi6593
@narendrashahi6593 8 ай бұрын
अरु जे भयपनि बास्तबिक अबास्तबिक जे होस नै तर जुन सुकै कुराको बयान ब्याख्या कय आवाज ले मजा बनायको छ त्यो हो तपाइको आवाज बल्राम सर कति मजा र मजा र मिठास पाइन्छ बडो आनन्द आउछ यो ज्ञान दियको मा धेरै धन्न्याबाद बलराम सर
@binaymoktan8302
@binaymoktan8302 8 ай бұрын
हामीले अब विज्ञान मै बिस्वास गर्नुपर्छ,,,
@IndraKc-c7d
@IndraKc-c7d 8 ай бұрын
Dherai dhari manparo hajur mero dilma baso thank´s
@sanjay_1988tmg
@sanjay_1988tmg 8 ай бұрын
Good information jyotis bidhama biswas garne hruko bhram gayo hola aba vane
@MANORANJANNEPAL
@MANORANJANNEPAL 7 ай бұрын
राहु र केतु छाया ग्रहको रुपमा लिएको छ यस्ले मान्छेलाई पार्ने प्रभाव छुट्टै छ। जिबनमा मेल नखाए पनि यो गजबको विषय छ।
@arjurnluitel6758
@arjurnluitel6758 8 ай бұрын
गजब,जानकारि,,,,राषि यशकाे भम का बारेमा पनि जानाै,,,,keep continue ..gd.time!!
@dashrath2016
@dashrath2016 8 ай бұрын
जति जान्यो तेति भन्ने हो जे पढ्यो तेहि हो बोल्ने मान्छे हरु नत्र किन हो पस्चिमा हरु को मात्रै कुरो आउँछ नेपाल मा हामी त पूर्वीय दर्शन को कुरा नि नपढ्ने न जान्ने न बुझ्ने तेहि पश्चिमा हरु ले जे भन्यो जे लेख्यो तेहि मात्रै सत्य हो भन्दै हिड्ने अनि आफ्नै पू्र्खा लाई नराम्रो बनाउने मात्र काम त गर्नु भएन नि😊
@SanamChemjong-so9cf
@SanamChemjong-so9cf 8 ай бұрын
जोतिस बिज्ञान पूर्वीय दर्सन मात्रै होइन विश्व भरी छ प्राचीन काल देखि
@Ramey377
@Ramey377 6 ай бұрын
जोतिष शास्त्र मा ठोस प्रमाण के छ? अनुमान को भरमा विश्वास गर्न सकिन्न
@gyanjirai5174
@gyanjirai5174 8 ай бұрын
म चै ज्योतिष शास्त्र र भाग्य मा विश्वास गर्दिन। बस काम गर फल मिल्छ।
@sushilghimire6944
@sushilghimire6944 8 ай бұрын
यो चै VDO हेर्न चाहेको विषय थियो । खुशी लाग्यो आज चै ।
@Bishwoprakash
@Bishwoprakash 7 ай бұрын
यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।
@shishiradhikari6535
@shishiradhikari6535 8 ай бұрын
एहाको कुरा अलि ठिक लागेन।एदि कुनै ब्यक्तिको जन्मकुन्डली हेर्दा मात्र उस्को भबिस्यबाणी गर्न सकिँदैन किन कि उस्को ग्रह लाई आफ्नो घरको बाउआमा,दाजु/भाइ बहिनी/दिदी को कुन्डली ले पनि फरक पार्द्छ
@tirtharajlowa1215
@tirtharajlowa1215 7 ай бұрын
testo kei hunna
@loknathkoirala3168
@loknathkoirala3168 28 күн бұрын
100%right
@change2change
@change2change 7 ай бұрын
एकदम सही लाग्यो कन्टेन्ट,सर । यस्तै तथ्यपरक कुराले ओतपोत भएका भिडियोहरु आइरहोस यहाको तर्फबाट ! बालेन शाहज्यूले "ज्योतिष तालिम" पनि आफ्नो प्रोजेक्टमा सामेल गर्नुभएको छ । हाम्रा नेताहरु यस्तै पुङमाङे योजनामा लागे भने देस गएल भैस पानीमे ! सारा नेपालका निम्ती यस्तै विवेकसील अनि बुद्धिवादी कन्टेन्ट निरन्तर पस्किरहनुहोस । यहालाई धेरैधेरै धन्यवाद अनि शुभकामना !
@Info_animation_Np
@Info_animation_Np 8 ай бұрын
जति मिठो ब्यख्या गरे पनि यो सब भ्रम मात्रै हो । सबै सभ्यताहरुमा यस्ता अन्धविश्वासहरु थिए छन् ।
@Sunitheeng77
@Sunitheeng77 8 ай бұрын
नियमित रूपमा बिश्वो घटना हेर्नु हुने को को हुनुहुन्छ ।हाजिर हुनु त...?❤
@sanjaybelbase
@sanjaybelbase 7 ай бұрын
पूर्वीय दर्शनको गहिरो चिन्तन नगरि यस्तो कुरा गर्नु मुर्खता हो। अनि अर्को कुरा आँखाले देखिने ग्रहहरुको मात्र वर्णन गरेका छन् रे यस्बाट स्पष्ट हन्छ कि यो भिडियो अध्ययन नै नगरि बनाइएको हो भनेर यति सम्म हावा त हुनु हुँदैन नि । हजारौं वर्ष पहिले पत्ता लागेका कुराहरु लाई पुस्टि गर्दै आजको विग्यान उफ्रिरहेको छ । हामीले विश्व सामु यस्ता कुरा ल्याउन सकेनौं त्यो हाम्रो कमजोरि हो यसलाइ स्विकार्नु पर्छ हामीले हाम्रा शास्त्रको अध्ययनमा गरेको हेलचेक्राइँले यस्तो अवस्था आएको हो ।तर १/२ वटा कुराहरुलाई लिएर फलित ज्योतिष नै हुँदैन भन्नु उपयुक्त हुँदैन यो विषयमा अध्ययन गर्न पुरै जीवन यस्का लागि समर्पित गर्नुपर्छ २ दिनको अध्ययनले यस्लाई पुष्टि गर्न सकिँदैन।
@sujitgurung9064
@sujitgurung9064 8 ай бұрын
जे होस् विषय वस्तु राम्राे छ तर म भने वैज्ञानिक मा बिश्वास गर्छकिनभने विज्ञान ले गर्दा आज विश्व ले यो उपलब्धि गरेको छ
@KING_-CR7
@KING_-CR7 8 ай бұрын
Agreed
@Raishaila
@Raishaila 8 ай бұрын
janmeko miti bar ra time milyo vane awasya pani jyotish le vaneko kura haru satpratisat mileka hunchan yo kura chahi ma pani pattauchu..
@alwaystruthNp
@alwaystruthNp 8 ай бұрын
6:58 तपाईंको सो कुरा ज्योतिषले सुने भने भन्नेछन् कि; एउटै समयमा जन्मिएपनि ‘देश, काल, परिस्थितिअनुसार’ अर्थात् हुर्काईको वातावरण अनुसार भबिष्य फरक पर्दछ। यसो पनि सुनेको छु- जुम्ल्याहा बच्चाको धेरै घटना मिल्छन् । यतिसम्म कि हजारौं किमी टाढा बस्दा पनि एकलाई रुघा लाग्दा जुम्ल्याहा अर्को बच्चालाई पनि रुघा लाग्छ रे! कसरी ??
@alwaystruthNp
@alwaystruthNp 8 ай бұрын
मैले ज्योतिषशास्त्र बारे बुझेअनुसार पनि Barnum statement कै प्रयोग भएको पाउँछु। ग्रहसँग जोडिने बिषेशता नै barnum statement छन् जस्तै सूर्य ग्रह बलबान भए नेतृत्व पदमा पुग्छ, तर बृहस्पतिमा पनि यस्तै कुरा हुन्छ। अनि तपाईंले पक्रिनुभएको एउटा गज्जब यथार्थ चाहिँ अहिले हाम्रो पात्रो २३ दिनजति घटी भईसक्यो तर राशिफल सूर्यमासअनुसार सधैं उही हिसाब छ जुन मिल्ने आधार नै देख्दिनँ म पनि॥ तर हिसाब गर्ने बिधिको चाहिँ फ्यान हो है म। जस्तै: २० गते जन्मिएको मानिस छ भने सूर्य १८-२० डिग्रीमा नै देखिन्छ सबैको कुण्डलीमा।
@sanjibtiwari7012
@sanjibtiwari7012 8 ай бұрын
ज्योतिष शास्त्र आधा सत्य मात्र हो
@Amazingjr799
@Amazingjr799 8 ай бұрын
Vannis
@Higgsboson573
@Higgsboson573 8 ай бұрын
Eauta Pani satya hoina
@sharada5383
@sharada5383 8 ай бұрын
आधा सत्यले बुज्नुस --- के रात मात्र छ ? के दिन मात्र छ भन्नुस । पुरै असत्य हो भने दिन पनि छैन , रात पनि छैन सोच्नुस। जन्म पनि छैन मृत्यु पनि छैन। यो कुरा हावानै लाग्छ भने काठमाण्डौमा बाल्मिकी क्याम्पस हटाए पनि भयो। र कुनै मठ मन्दिरहरु जुनसुकै धर्म पनि नमाने पनि भयो। यस्ता व्यक्तिहरूलेनै हो देश बिगार्ने, शक्ति भन्दा महा शक्तिशाली ''ॐ" शव्द लाई हटाउन चाहने व्यक्ति नै यस्ताहरू हुन्।
@prakashrlpoudel1861
@prakashrlpoudel1861 7 ай бұрын
आधा सत्य किनकि हामि हाम्रो कर्म अनुसार को फल भोगिरहेका छौँ । जिन्दगि लाइ येसो गहिरियेर नियालि हेर्ने हो भने हाम्रा सबै इच्छा आधा अधुरा नै छन् । जस्तो कर्म उस्तै फल हाम्रो जन्म त्यो काल खण्ड मा भयेको छ जहाँ हाम्रा वरि परि अधिकाम्स सबै चिज हरु आधा अधुरा हरु नै फेला पारियेका छौँ । अधिकम्स ज्योतिष पनि आधा ज्ञानि र त्यो पनि पैसा को भोको । हाम्रै कर्म को फल हो सबै, अर्को अर्थ मा हामि धेरै भाग्य्मानि पनि छौँ किनकि हामि त्योकाल खण्ड मा जन्मियेका छौँ जहाँ हामि आफ्नो ग्यान लाइ धेरै माथि उकास्ने मौका छ। आज भन्दा करिब 2500 बर्स अगि सिद्धार्थ गौतम पनि येहि मोड मा जन्मियेका थिये, कृतिम चासो र उत्सुकता ले गर्दा नै उनि बुद्ध हुन सफल भयेका हुन। त्यसैले आफ्नो कर्म अनुसार हामि आफुलाइ धेरै भाग्यमानि ठान्न सक्नु पर्छ। सम्झिये सम्म सुर्य उदाउनु भन्दा अगि उथि नुहाइ धुवाइ गरि थिक सुर्य उदाउदा जल चदाउन भुल्नु हुदैन। ॐ सुर्य नारायणाय भनेर भलै सुर्य प्रति प्रेम्भाव नजागोस तर कम्सेकम हामि आखा द्वारा इन्द्रेणी को सप्त रङ लिगि सरिर भित्र को तत्व हरुलाइ केहि हद सम्म सकरात्मक बनाउन त सकियेला । बाकि हजुर्हरुको कुरा। नमो बुद्ध।
@rameshpoudel790
@rameshpoudel790 7 ай бұрын
@@sharada5383modi bhakt ho kya Bjp?? timi ta truth is simple and bitter if you cant accept it then dont cry.
@nxtofficalgamer2487
@nxtofficalgamer2487 7 ай бұрын
M bisso ghatana sabai herxu malai sarahai man parxa sabai kura bistrt ruple bhujaunu hunxa dhanyebad tara m rasifal ma biswas gardina
@jitinrai83
@jitinrai83 4 ай бұрын
Yes bisaya ma balram sir ganit jotis khi satya xa hajur🎉🎉🎉bizan ley kata kata pagal pan natak po derai garna thaloko ho ki.....sansarma...this moment so said.....😊
@DevaTiwari-h3n
@DevaTiwari-h3n 8 ай бұрын
Jyotish bahek davik energy le Pani pravap pariraheko hunxa.
@N.pTamang-kf1hx
@N.pTamang-kf1hx 8 ай бұрын
jyotish saastra 50% biswas laagchha mero jibanako bhogaaimaa🙏❤️❤️
@kissnachhetri5034
@kissnachhetri5034 8 ай бұрын
यो ब्राह्मणमा रहेका हरेक वस्तुको सम्बन्ध कुनै न कुनै प्रकारले एकअर्कासँग रहेकै हुन्छ। ज्योतिष र भविष्य माथि विस्वास गर्नु नगर्नु नितान्त व्यक्तिगत् विषय हो। ज्योतिष,ध्यान,तपस्या,भविष्य माथि विस्वास गर्नुहुदैन भने आफ्नो आमाबुवाको वा आफ्नो पुज्यनिय व्यक्तिबाट पाएको आशिर्वादले जिवनमा फरक ल्याउछ भनेर चाहिँ कसरी विस्वास गर्नुहुन्छ??😊😊
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 8 ай бұрын
Balram sir le bhannu bhako kura ma scientific logic cha... tara katai katai beyond understanding of science pani cha jasto lagcha jyotish bidhya ma ...je hos jyotish hernu bhanda afnai karma ma biswas garnu parcha...
@sunitasubba1270
@sunitasubba1270 8 ай бұрын
धन्यवाद हजुरले यो भिडियो बनाउनु भकोमा दाइ।🙏🙏🙏🙏🙏
@govindaghising6751
@govindaghising6751 8 ай бұрын
अन्धबिस्वासिहरुको लागि प्रत्येक क्षेण बैज्ञानिक युगमा चुनौती नै चुनौती
@balkrishnakhadka9443
@balkrishnakhadka9443 8 ай бұрын
Cccccccxccccccvv vv bvv v vvvcvvv vv vbbv v व वव व्व्व व बव बव व व्क्व्व व व व व व व्व्व वव्व व्व व व्व्व्क वव व्व्व व्व्व्व्व क्व्व्व्ब्व व्व्व्व व्व व v v v v v v v द ल दद दद द द दद लद द द दददद ख दख खद ख द द दख खद दद दखद द दखदखदद ख द द द द दद ख द द ख ख द द द द द खखदद दखदददद खदद द द द द द द द द द द ख द द द द द द द द द द द दख द द दद द दख ख ख द खद द द ख द द द द द द द द द ख ददद द दख द द द द ख द द द द द द ददख दख द द दद ख द द द ख द व्व व्व व व व व व vv vvvv वँ व छ वव ँ ँवँ व वँ व ँ ख द दद ख ददददद दददvvvv
@sadanandjoshi5499
@sadanandjoshi5499 8 ай бұрын
,ज्योतिष सत्य नवयको भय यति बेला ग्रहण लाग्छ यति बेला यस्तो हुन्छ यो वर्षमा तिम्रो क्षती हुन्छ भनेर कसरी भन्न सक्छ? T Tyasaile jyotish satya xa
@WestVibing
@WestVibing 8 ай бұрын
Well explained it doesn't matter where, when and how you born but it happens what you think. So instead of getting into troubled regarding Janmakundali get yourself on top
@netrakafle7845
@netrakafle7845 8 ай бұрын
तपाईको बोलिमा जादुछ जस्तै लाग्छ।
@Mercurygamer72
@Mercurygamer72 8 ай бұрын
He must have strong mercury in his kundali😂
@SampurnaTamang-f7k
@SampurnaTamang-f7k 8 ай бұрын
Biso ghatna n all history I watch always each n every video I love all
@bhuwankaladhakal4966
@bhuwankaladhakal4966 8 ай бұрын
सबै सही लाग्यो ।
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 8 ай бұрын
I believe in astrology अझै राम्रोसँग बुझ्नुस् बलराम श्रेष्ठजी एस्ट्रोलोजीको बारेमा यदि नेपालको एस्ट्रोलोजी खराब छ भने आगामी आउने समयमा लाग्ने ग्रहण कहिले लाग्छ कति बजे लाग्छ कुन समयमा लाग्छ त्यो पत्ता लगाउनुस्। हिन्दू सम्प्रदायकै कारणले मान्छेलाई अहिले यहाँसम्म रहन दिएको छ। यदि यो सम्प्रदाय हुँदैन भने मानव अस्तित्व पनि केही शताब्दीमै समाप्त हुन्छ।
@aadarshaadhikari3075
@aadarshaadhikari3075 8 ай бұрын
घिमिरेजी त्यो गणित हो। त्यसमा विवाद छैन भनेको छ विवाद फलितमा हो।
@gaganbhul1484
@gaganbhul1484 8 ай бұрын
chalbe gaadu ,believe garer k change bhax.
@arjunbudhamagar
@arjunbudhamagar 8 ай бұрын
पढायो पढायो पाठ १६ दुना ८
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 8 ай бұрын
@@arjunbudhamagar 🤣🤣Kati class padya vaii pahila kura buia na sana
@bishnuprasadghimire7538
@bishnuprasadghimire7538 8 ай бұрын
@@aadarshaadhikari3075 teo ta ma ni bujeko xu but paxadi ko kura alik vayana
@nepalnippon
@nepalnippon 7 ай бұрын
पहिलोपटक बलरामजीले निराश 😢बनाउनुभयो
@lovedinesh14
@lovedinesh14 7 ай бұрын
मलाई त ज्योतिष ले सरिर माँ भित्री अंग को कोठी पनी कहाँ छ ठ्यक्क भनेको थ्यो त्यो के होला एस्तो एस्तो बारेमा नी वीडियो बनैदिनुष्न है सारई राम्रो लाग्यो यो वीडियो
@geetanjalibhavuk1064
@geetanjalibhavuk1064 8 ай бұрын
यो भिडियोमा चाहिँ कमेन्ट गर्न मन लाग्यो! तपाईंले बिज्ञानलाई मात्रै आधार र अध्ययन गरेर भिडियो बनाउनु भयो तर जति बिज्ञानलाई अध्ययन गर्नुभयो त्यति नै समय लगाएर ज्योतिष शास्त्रलाइ पनि अध्ययन गर्नु भएको भए सायद फरक मत हुन्थ्यो होला।
@astroprakash4452
@astroprakash4452 7 ай бұрын
😢😢 bichara timro adyayan 😢voitik gyan ley Janne yei ho voutik ko antya Bata adyatma ko suru hunxa
@ArbinGiree
@ArbinGiree 8 ай бұрын
म ज्योतिष विद्याको बारेमा जस्तो धारणा राख्दथेँ। तपाईले प्रस्तुत गर्नुभएको २० मिनेटको VDO ले मलाई झन प्रस्ट पारिदियो। धन्यवाद ❤️
@SherBahadurKhatri-sc9vh
@SherBahadurKhatri-sc9vh 6 ай бұрын
आज आएर बिश्व घटना मा पनि खोट देखिन लाग्यो एकतर्फी विश्लेषण भएको देख्दा।।।
@DayaRamPandey-ju9iw
@DayaRamPandey-ju9iw 8 ай бұрын
यो कोण भन्दा अर्को तर्फबाट पनि हेरी विश्लेषण गरौं कि ?
@harioli4419
@harioli4419 3 ай бұрын
ज्याेतिस शास्त्र काे अध्यान नगरि , गुरूक्तव अाक्रशण सँग तुलना गर्नु ,, नमिल्ने, कुरा
@Rockersand
@Rockersand 8 ай бұрын
Waiyat ramro jpt analysis....
@shomrajkc4268
@shomrajkc4268 8 ай бұрын
हजाराै बर्ष अगि गहण सुर्यादय समय तिथि निकाल्ने ऋषिमुनिले नै सिकेन्ड पनि फरक नपर्न गरि निकालेकाे गणित ठिक छ अनि उनिहरूले प्रतिपादन गरेकाे फलित जाेतिष गलत भयाे कसरी।100 बर्ष अगि पश्चिमीले प्रतिपादन गरेकाे बिज्ञानकाे आधरमा फलित जाेषितलाई गलत कसरी भनेकाे हाेला ,१०००० बर्षकाे जाेतिषशास्त्रलाई १०० बर्षकाे बिज्ञानसग तुलना गरिनु नै गतल काम हाे ।फलित जाेतिषमा यस्ताे शक्ति छ जुन आधुनिक बिज्ञानले पनि पत्ता लगाएकाे छैन ।planet काे grativation force संगमा फलित जाेतिष नजाेड्नु ।आधुनिक बिज्ञान १००/२०० बर्ष बुढाे भयाे यसले 14 billion बर्ष पुरानाे universe काे सबै शक्ति पत्ता लगाकाे जस्ताे तर्क प्रस्तुत गरेर वैदिक गणितलाई कमजाेर नबनाउनु ।
@sharada5383
@sharada5383 8 ай бұрын
१००% ✓✓✓ निच बुद्दि भएकाहरूले रूखमाथि हाँगामा बसेर फेद कातेपछि त्यस व्यक्ति नखसे को खस्छ र ? बिग्यानको आबिश्कार पुर्विय दर्शनबाटनै भएको हो भन्ने थाहा नपाउँने मुर्खको कुरा गरेर सकिदैन।
@bibekpariyar8959
@bibekpariyar8959 8 ай бұрын
Hahaha 😂 yesto kura biswash garne lai maile kahilei buddhimaan mandai mandina mannai sakinna.
@PreetiRaee
@PreetiRaee 8 ай бұрын
billion र trillion वर्ष पुरानो भएर हुदैन नि ठोस प्रमाण चाहिन्छ ,जसमा मज्जाले विश्वास गर्न सकियोस् ।।।
@sanjaybelbase
@sanjaybelbase 7 ай бұрын
​@@pragyankhadka4616jyotish le bato dekhaune kam garne ho na ki purai yaii hunxa vanera vanne yo vaneko planet haruko placement herera garinxa . Aacharya gardaima u ramro Jyotish huunxa vanne pani hoina education system ko barema malai vanda ramrai hjrlai tha hola sabai engineer gareka haru le apple ma job ta gardainan ni hau yeti kura ta bujnu pareo ni
@Bishwoprakash
@Bishwoprakash 7 ай бұрын
यो संसारमा विज्ञानभन्दा सत्य अरु केही छैन।
@sanjogpoudel4628
@sanjogpoudel4628 4 ай бұрын
एकतर्फि मात्र गरिएकाे गहिराे अध्ययन र अर्काे तर्फकाे फितलाे अध्ययनले निष्कर्षमा पुर्याउँदैन।
@parbatineupane1547
@parbatineupane1547 8 ай бұрын
राजु न्यौपाने भरतपुर चितवन:- यसबारेमा अझै विस्तृत तरिकाले अलि लामो भिडियो बनाउनुहोस न please ।
@pradipbhandari2055
@pradipbhandari2055 8 ай бұрын
सतही कुरा भयो ,,, अल्लि अध्ययन अनुसन्धानको कमि भयो ,,
@DRGN1992
@DRGN1992 8 ай бұрын
Mam parena..paila jyotish sastra padhnus .. surface surface maa mitho background music ra mitho voice rakhdaimaa prastuti gahan hudo rainaxa..hawaaa
@rosegulab84SRP
@rosegulab84SRP 7 ай бұрын
सारै विद्वान लाग्थ्यो , आज जस्तो फिका र अध्ययन को कमि भएको भिडियो कहिलै लागेन। आफ्नै वजन घटाउनु भयो 😢😢😢
@Akshara_mission
@Akshara_mission 7 ай бұрын
Unsubscribe gariyo
@Gaule_vlogger
@Gaule_vlogger 8 ай бұрын
Jankari ko lagi dherai dherai dhanyabat 🙏🙏
@SampurnaTamang-f7k
@SampurnaTamang-f7k 8 ай бұрын
Hjr Malai pani testai lagthiyo tra sabai janale biwas garnu hunuhuxa. Ma chai testo ma Biswas gardina. Kina ki voli ko din samaele batauxa . Tra sabai haena ta Banu vayana . Ma chai since ma biwas garxu. But Buddhist better than since I believe in buddhist.so many knowledge in better than since ❤❤❤😂❤
@yambarbdrkhadka1045
@yambarbdrkhadka1045 8 ай бұрын
यदि ज्योतिष शास्त्र सत्री हुने हो भने २०८० मा राजा फर्किन्थे।।😅😅😅
@Dipendra551
@Dipendra551 8 ай бұрын
यलियनको जानकारी पनि दिनु पर्दछ अब बलराम जि
@aaitarajgurung2302
@aaitarajgurung2302 8 ай бұрын
Mero ghar ma pahona Ako xa Aleyan herna ho😂😅
@bachanmagar320
@bachanmagar320 8 ай бұрын
सहि बिस्लेशन सर🎉❤
@tankagiri3492
@tankagiri3492 8 ай бұрын
म जे सोच्थे राशी र नक्षत्रको बिसयमा तेहि कुरा बल्ल आज पाए।
@Kailashthapamagar-h1f
@Kailashthapamagar-h1f 8 ай бұрын
Great video thanks
@ierrazmusic780
@ierrazmusic780 8 ай бұрын
Tapaile sochya chahe jsto kehi vako xa teso vya kina garna saknu hunna tapai aafno marji ki na ki tapai laai aru kasaile chalako xa om nava sivya ⛳️🙏
@milankoirala5737
@milankoirala5737 8 ай бұрын
good information
@sagar5chhetri5
@sagar5chhetri5 8 ай бұрын
तारा र ग्रहले कसरी भाग्यमा असर गर्छ || Bishwo Ghatana
@tulasishrestha692
@tulasishrestha692 3 ай бұрын
Finally someone told the truth
@krishna57975
@krishna57975 8 ай бұрын
Well explained. Very good video.
@tirtharajlowa1215
@tirtharajlowa1215 7 ай бұрын
sahi kura
@bipin_raut
@bipin_raut 8 ай бұрын
Very beautiful, I love astrology❤❤❤❤❤❤❤❤
@bikramrai9468
@bikramrai9468 8 ай бұрын
वाह! अत्यन्तै राम्रो विश्लेशण सर👏🙏❤️
@sagarkunwar6959
@sagarkunwar6959 8 ай бұрын
This is really mysterious
@bhuwankathayat9422
@bhuwankathayat9422 8 ай бұрын
Best episode.
@god.bishnu21
@god.bishnu21 8 ай бұрын
ज्योतिष शास्त्र गलत भए किन वर्ष दिन पछी लाग्ने ग्रहणको बारेमा ज्योतिष शास्त्रले एक सेकेन्ड नि फरक नपर्ने गरि बताउन सक्छ ??
@VerifiableVisions
@VerifiableVisions 8 ай бұрын
Mind reading😂
@samritnarshing
@samritnarshing 7 ай бұрын
calculation ho .. math, ganit bhanne ko kura Jyotish ma hundaina bhanera bhaneko ta kopsiale chaina ta.. . formula huncha. jyotish ni purano bigyan nai ho. tei formula scientish haru le use gareko ho. purano gyan namilna ni sakcha so yeso bujuum purano gyan ma feri badi naya gyan thape kura chai ahile ko scientist haru ko kaam ho.. so sciece ma biswas garum
@KshitijBishwokarma
@KshitijBishwokarma 7 ай бұрын
Science(physics and mathematics) le thaha paune ho
@VerifiableVisions
@VerifiableVisions 7 ай бұрын
@@KshitijBishwokarma yasto buddhu harlao k samjaunu jotishu vancan ajjai
@susmitaacharya1005
@susmitaacharya1005 4 ай бұрын
Right 😊
@bishal_bihani
@bishal_bihani 7 ай бұрын
सन्देशमुलक !❤
@ramgurung8337
@ramgurung8337 8 ай бұрын
फलित ज्योतिष विधा मा भएको मनोविज्ञान लाई लिएर अहिले खाने मेलो बनाएका छन् 💖🙏
@dhanusherpa1446
@dhanusherpa1446 8 ай бұрын
जोतिष पनि बिज्ञान बिज्ञानका चेला हुन बिज्ञान भन्दा जोतिस टुलो हुन सक्दैन ❤❤
@torpsmeh7278
@torpsmeh7278 8 ай бұрын
Jotish vanauda harule manche haruko psychology pailai bujne vayera guess garera answer dinchha ani hamilai hoo jastoo laagne matra hoo.. manchekai future vanna sakne manche kati baathoo hunchha hola b char garum hai..
@damodarshrestha3025
@damodarshrestha3025 5 ай бұрын
हामी केही साथीहरूले पुरानो नेवार बस्तिको नजिक एकैठाउँमा ६ कित्ता जग्गा लिएका थियौँ घर बनाउन जग्गाको माटो देखाउन ज्योतिष को मा पुग्यौं । बिचतिरको जग्गा भएको साथीको जग्गाको माटो देखाउँदा पानीको मुलको बाटो परेको छ भने । हामी २५% हो वा ७५% हैन सोचेर हिड्यौँ । पछि जग खन्नेबेला ६.५ फिट जति खनेपछी प्राचीन शैलीको माटोको पाइपलाइन भेट्यौं पिँध खुल्ला भएको माटोले बनेको लाम्चो लोटै लोटा जोडेर बनाको पाइपलाइन बाट मुलदेखि ढुंगेधारामा पानी ल्याको रैछ । ज्योतिषको कुरा सम्झियौँ, नेवार जात मात्रै नभएर एउटा सिङ्गो सभ्यता नै रहेछ भन्ने सोचेँ। कतिपय सत्य कुरा प्रमाणित गर्न नसक्दैमा झुठा हुन्छन् भन्ने छैन ।
@babumagar2240
@babumagar2240 8 ай бұрын
100% Right
@ipgautam4496
@ipgautam4496 8 ай бұрын
हरेक कुरा विज्ञानले प्रमाणित गर्न सक्छ भन्ने छैन।
@MadhuBhatChhetri
@MadhuBhatChhetri 8 ай бұрын
Continue 2 years I'm watching ♥️♥️♥️♥️♥️ Lot's of love and wishes From United Arab Emirates
@Amazingjr799
@Amazingjr799 8 ай бұрын
Jay Sanatan dharma 🕉🙏
@sanjibtiwari7012
@sanjibtiwari7012 8 ай бұрын
update हुन बाकी रहेको छ है ज्योतिष शास्त्र
@dirkgrey8046
@dirkgrey8046 8 ай бұрын
great !
@lalitdhami9847
@lalitdhami9847 8 ай бұрын
सर नमस्ते 🙏🙏🙏🙏हाल kathmandu देखि 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Smilly07783
@Smilly07783 8 ай бұрын
15:17 ......maanxelee biswass garnu ko karaann yetiii hooo jasmaaa prasasta manipulation ko use garnee garinxaa...... 🙏🙏🤣 Aarthok ta thik xa....jyotiss yeta utaaa tha vayeena yo bibadaspad panii xaa taraa dharma mathiii prahaar nahosss..... baidik sanatan mathi prahar nahos....dharmo raxyati raxyata..... dharmako raaxya hamlee garnu parxa hamro raxya dharmale garxa...... aaliii पूर्वीय chintan kam naaii khoji gareko jastoooo dekhinxaa...... hami नेपाली ham hami sanatani hammm.....bidesi paramoaraako xayaa paniii naparos yii sana sana kuraa harule....... 🙏🙏 jyotis sastra purna galat paani xainaa ...sambav ta purna satya pani naholaa...... aaja vandaa hajarau barsa agadi ganit dekhiii harek kurako bikas baidik dharma batai nai vako ho..... yo kura pusti garnaa bolnu pardaina history aafai bolxa......🙏🙏 Dhanyabad..... ramro xaa sabai video herxu.....taraa yesmaa alliii पूर्वीय ra पाश्चात्य chintan parampara maa ved dekhinxa.....maaf garnu holaa kasailai yi kurale kei lagema taraa aagno culture jogauna hami ek hunu parxa..... yessai panii nepal maa bidesi culture raa fashion ko karan dehraai bikriti faili sakeko xaa ........🙏🙏🌹😊
@chandrabishwakarma5938
@chandrabishwakarma5938 7 ай бұрын
खासमा मानिसले आफ्नो भाग्य र भविष्य हेर्न चाहनु भनेकै पाप हो यो त सबै परमेश्वरको हातमा छ। र अर्को कुरा तारा र ग्रहले गर्दा मानिसको भाग्यलाई असर गर्ने होइन यसमा भएको पृथ्वी र माथिका ग्रहहरूले गर्दाखेरि वातावरणमा असर गरेर मान्छेलाई क्षति मात्र गर्छ । र भविष्य कस्तो बनाउनुपर्ने हो सबै मानिसको आफ्नो हातमा छ। आफूले जस्तो बनायो त्यस्तै मात्र बन्ने ।
@nepalichannel616
@nepalichannel616 8 ай бұрын
बैज्ञानिक आधार मात्र प्रमाण हैन ।
@PhilosopherX-y7s
@PhilosopherX-y7s 8 ай бұрын
😂😂Ani k ta aru prahayog k chha vannus
@saiyandhakal4842
@saiyandhakal4842 8 ай бұрын
lol aru k ho ta praman
@sharada5383
@sharada5383 8 ай бұрын
बिग्यानको उत्पति नभएकै बेला देखि चन्द्र 🌙🌒 सुर्यमा लाग्ने ग्रहण ज्योतिष ( खगोल शास्त्र ) ले बटाइ आएको आजसंम्म मिलेकै छ। यो भन्दा अरू के प्रमाण चाहियो र ? आखिरमा बिग्यानले पनि एउटै निकाल्ने हो। तै पनि कहिं कहि मैले देखेको कुरा बिग्यान पछिनै छ।
@baldevthapachhetri2148
@baldevthapachhetri2148 7 ай бұрын
औंशी पुर्णिामा चन्द्र ग्रहण सुर्य ग्रहण र समय सहित पत्ता लगाएको छ ज्याेतिस शास्त्र ले पनि किनभने यो सत्य हो जिन नै मत्लब बंशानुगत पनि हुन्छ ।
@santoshthapa5575
@santoshthapa5575 8 ай бұрын
चत्याङ को बारेमा पनि video banaunu na hjr🙏🙏🙏🙏🙏
@NepalVacancy
@NepalVacancy 8 ай бұрын
🎉🎉🎉🎉🎉dhaire ramro news
@jitinrai83
@jitinrai83 8 ай бұрын
Balram jee salam❤🙏new news linu vo thanks hajur......😴
@RBmagar_Official
@RBmagar_Official 8 ай бұрын
ॐ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@L5members
@L5members 8 ай бұрын
मैले शास्त्रलाई नकार्न सकिन, तर यस्तो असमान् पाखण्ड सोच र बिस्वासको बिजारोपण गर्ने पहिलो दार्शनिक ब्यक्ति को थियो होला? जो संसारमा धेरैको मन जित्न सफल भएको छ। जिज्ञासा….😂😂😂😂😂
@iblibl9958
@iblibl9958 Ай бұрын
Dherai ramro .malai jyotis sastrama biswas kahile lagena
@mohandangi9740
@mohandangi9740 8 ай бұрын
Study first modern physics tara le asar kasari paaarxa vanera but haat ko rekhale chai mailevanna sakdain😊
@Shakuntalavibes
@Shakuntalavibes 8 ай бұрын
१ मिनेटको अन्तरमा जन्मिएको मान्छेको चिना नै फरक पर्छ । जोटिशको लागि एउटा कुरा मात्रै आधार हुँदैन , त्यसको नाम , स्थान , प्राकृतिक अवस्था अनुसार जन्मिएको हो कि होइन भन्ने कुरा ले पनि प्रभाव पार्छ। त्यसैले विश्व घटनाले बोलेको कुरा सर्वत झुट र भ्रम फैल्याउने उद्देश्य अन्तर्गत छ ।।
@shankarprasad2056
@shankarprasad2056 8 ай бұрын
Nice explanation ❤❤
@shreedawalama9744
@shreedawalama9744 7 ай бұрын
Jay nepal
@rajanshrestha4182
@rajanshrestha4182 8 ай бұрын
Bigyan laai jun tarikale arabau manxe haru padhna pauca tesai gari jyotish pani padhna paye aja yo pani adhunik bigyan sanga takkar lina sakthe hola ....hajarau barsa agadi ko bigyan laai aja ko bigyanle chunauto dinu bhaneko 60barsako budho sanga 20 barse ketole chunauto dinu sarah ho tara pani tetro kaalkhandama pani jyotish bigyan jivit rahanu pani achamma ko ca tesaile yeslaai galat thaharyanu pani ek kisimle gyanko kami nai mannu parla
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
黑天使被操控了#short #angel #clown
00:40
Super Beauty team
Рет қаралды 61 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
The History K.I Singh Tried to Erase: Ram Prasad Rai
24:06
Thaha Research
Рет қаралды 83 М.
Power of Millet and Visualization || Dr.Yogi Vikashananda @ManokrantiCentre
30:08
Try this prank with your friends 😂 @karina-kola
00:18
Andrey Grechka
Рет қаралды 9 МЛН