काग्रेस एमालेको mcc मालिक हेर्दा हेर्दै स्वाहा ...
@JackSmith-nw3pn13 күн бұрын
@@chitrakuikel6735 Akdam ramro commet 😃😃😃😃
@kumariu2b68313 күн бұрын
मैले यै भन्न खोजिराथे
@grgdhannu13 күн бұрын
Mero mankai kura
@rawatrajan199613 күн бұрын
अरु देशलाई खरानी बनाउने देश आज आफै खरानी भनेको छ जे होस् भगवान छन्
@aasharai17613 күн бұрын
आयुस लाई तेस्तै गर्दैछा नेपाल को जनता हरुले😢😢
@stm301413 күн бұрын
50 ota state ma auta California state ko sano city ma aago lagayako ho purai ameriaca ma lagayako jasto kura garchau ta sathi Timi 😅😅. Samundra bata 1 cup pani ghikeyako jasto ho America ko lagi yo sabhai aago bata vayako damage haru . Nepal ma matrai ho yesto news haru ayako . America Kai Aaru state haru lai atto patto kehei chaina yesko bare ma .
@anusshkarki859513 күн бұрын
Only one state....still america is powerful country in the world
@sandhyashrestha641513 күн бұрын
😡😡😡😡😭😭😭😭
@stm301413 күн бұрын
@@anusshkarki8595 not even one state just one city of California .
@ramcpofficial13 күн бұрын
गाँजा युद्धमा गरेको अमेरिकी शासकको अपराधको सजाय निर्दोष अमेरिकी नागरिकले भोगेका छन् !
@birurai338713 күн бұрын
👍️👍️👍️👍️
@Raiwolakham1913 күн бұрын
Asti 72 Sal ma nepal vukampachai nepal le kosali Hani purako tiyo ra
@prakashrlpoudel186113 күн бұрын
@@Raiwolakham19 त्यसको कारण पनि स्वयं नेपाली जनता हुन्। जन आन्दोलनले राजपरिवारको हत्या पत्ता लगाई दोषीलाई सजाय र नेपाललाई न्याय दिनुको सट्टा के गरेका छन् त्यसैको demo थियाे भूकम्प र अहिले देशमा भै रहेको अस्थिरता।
@BokaDada-sx6di13 күн бұрын
Gorkhali sena le mareko narasanhar@@Raiwolakham19
@durgabastola110713 күн бұрын
@@Raiwolakham19त्यति परको सम्झने शक्ति हुनुपरेन😂😂
@bimalrai.198013 күн бұрын
छातिमा हात राखेर भन्छु गाजाकाे प्यालेस्टाइनी जनताकाे स्राप लागेकाे हाे अमेरिकालाई।
@dhakalsantosh372413 күн бұрын
शक्तिले उन्मत्त अमेरिका जस्तोले कहिल्यै चेत्दैन ।
@kalyangautam734513 күн бұрын
Ekdum sahi ho gaja ko sarap lageko ho
@BindasShahi-k4e13 күн бұрын
Wou
@purbelikanxa66813 күн бұрын
😄😄😄😄😄😄😄😄😄 ani america sanga paisa xa yo ke hora
@susilshahi364413 күн бұрын
Wou
@tarabantawarai43403 күн бұрын
ईशोरअगनिदेबनमोबम रक्छा गरि दिनुसॐनमोनम अग्निदेब नमोनम🙌👋👏🙏🕉️🤚👏👋🕉️🙏
@Ramsundar12113 күн бұрын
अत्यन्तै दुःखद खबर धेरै मानिसहरू घरबार बिहिन भएका छन्। मर्नेहरूको सङ्ख्या पनि बढिरहेको छ। यस्तो बेलामा हामी नेपालीहरूले सहयोगको भावना राख्नुपर्छ ।छिटो भन्दा छिटो आगो नियन्त्रणमा आओस् भगवानसँग मेरो यही प्रार्थना छ।🙏
@sangitarai185713 күн бұрын
Jasto kaam garyo tyastai fala paainxa America le Palestine ko gaza sahar dhwsta paryo ahile America lai Pani tyastai nai bhayeko ho
@BindasShahi-k4e13 күн бұрын
Same
@BindasShahi-k4e13 күн бұрын
Wou😊
@susilshahi364413 күн бұрын
Wou
@himrajshahi-w8c13 күн бұрын
Ho🎉🎉
@PremChamlingrai-o3w12 күн бұрын
दुनियालाई हेप्ने देशलाई अागोले ठीक गरेछ।अरुलाई हेपेको भगवानले देखाउछ।
@padamloppa953913 күн бұрын
रास्ट जतिसुकै शक्तिशाली होस दैबि प्रकोप सङ केहि लाग्दैन यस्तो बेला मानबिय नाता ले दुखद खबर हो छिटाे नियन्त्रण होस
@shankarkhadka708213 күн бұрын
दुनियाको घरमा आगो लाएर आफ्नो रोटि सेक्ने अमेरिकालाइ प्रकृतिले सजाय दियो ।
@@sunilbashyal5707taile chai ke matalab garish ta mula🤦🥱
@silashrai685110 күн бұрын
धेरै पहिला सगोम र गमोरा शहर यसरीनै स्वर्गबाट आगो झरेर ध्वसथ भएको थियो कारण एउटै थियो पाप र भ्रष्टताले भरिएको थियो आज सँसार त्यै अबस्थामा पुगेकोछ अझ अमेरीका अग्रपँक्तिमा छ नैतिक पतन र भ्रष्टतामा सायद यो ईश्वरिय चेतावनिहो
@santoshnepali488113 күн бұрын
प्रकिती लाई कसैले रोक्न सकिदैन कामना गरौं जति सक्दो छिटो आगो नियन्त्रणमा आओस्।बिरामी हुनु भएका लाई स्वास्थ लाभको कामना।
@shinobiplays514310 күн бұрын
असाध्यै रोचक, जानकारी हरू प्राप्त गर्नपाऊ।म दार्जीलिङ बाट
@Yunish-c8v13 күн бұрын
पाप धुरी बाट देखिन्छ भनेको हो रहेछ धुरी धुरी आगो लाग्न थालेछ 🙏🙏
@shortkoshila723713 күн бұрын
अरुको घरमा आगो लाउँदा कुनै दिन आफ्नै घर जान्छ यो अमेरिकाको सजाय हो। अरुको घरमा आगो लगाएर ईश्वरका अगाडि कोइ बाँच्दैन
@BindasShahi-k4e13 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Wou
@himrajshahi-w8c13 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@user-beteach12 күн бұрын
Ho
@santoshkumarchaudhary905513 күн бұрын
येशू ख्रीष्ट तपाईंका हात छाेटा छैनन् । अमेरिका र अमेरिकन जनताकाे रक्षा गर्नुहाेस् । उद्धार, राहत र सहयाेगमा सबैकाे हृदयबाट प्रकट हुनुहाेस् । आमेन❤❤❤❤❤
@sapanaghale12 күн бұрын
Amen amen amen 🙌
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@user-beteach12 күн бұрын
Ho
@nilampoudel854912 күн бұрын
यी मुजि खुत्याइस चिक्ने,खुल्लित्त खड्का गुले ख्रीस्ट मुजि
@SantoshKadariya-v9w13 күн бұрын
आहा कति राम्रो सोच यही खुसियालीमा भोलि सार्वजनिक बिदा दिनुपर्छ।😊
@BindasShahi-k4e13 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Wou
@himrajshahi-w8c13 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@bikasharyal787713 күн бұрын
पाप धुरीबाट कराउंछ भनेको यहि हाे ।सारा दुनियाँलाई रुवाउनेलाई भगवानले ठिक गरे ।
@BindasShahi-k4e13 күн бұрын
Ho
@BindasShahi-k4e13 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@himrajshahi-w8c6 күн бұрын
हो
@himrajshahi-w8c6 күн бұрын
हो
@DilliRambhattarai97413 күн бұрын
यो घटनाले अलि विश्वभरिका नागरिकहरू अमेरिकाले राम्रो सबक सिकेको छ हुनैपर्छ भनिरहेका छन्। अरुको देश आगो लाउँदै हिँड्ने आफ्नो देशलाई प्राकृतिकले लगाइदिएको छ।
@stm301413 күн бұрын
Ae bhai yo aago America ko auta state ko city ma lagayko ho . America Ma 50 ota state cha . Purai America Ma lagayko jasto po kura garchau ta sathi . Aaru state ma hew pari ra ko cha Mitra.
@arjuntamang38913 күн бұрын
बहिरा हिसाबले हेर्दा त अमेरिक लाई मात्र बिपत्ति परेको जस्तो देखिन्छ तर गहिरिएर सोच्ने हो भने त्यो बिपत्ति सारा बिश्वलाई नै परेको छ, त्यसैले एकले अर्कोलाई राम्रो सोचौं 🙏
@BindasShahi-k4e13 күн бұрын
Same
@susilshahi364413 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
@swoitm3014
@ChayanSunar-j2t13 күн бұрын
यस्तो बेला मानबिए नाताले छिटोभन्दा छिटो आगो नियन्त्रण होस
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Wou
@himrajshahi-w8c13 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@sujonmanandhar965412 күн бұрын
जनावर र पशुपंक्षीहरु प्रति मात्र समवेदना, औरिका औकातमा आयो
@purnasnecuri924312 күн бұрын
पिता प्रमेस्वोरको सामु कोईपनी खरा हुनासक्दैना पिता जिउँदो प्रमेस्वोर अथवा येशु नासरीको महान नाउको महिमा गरनु हल्लेलुया आमेन
@JhamanMgr-p2l13 күн бұрын
अब त अति भयो,मानवताको नाताले शत्रुता भुलेर यो घडीमा सबै विश्व मिलेर यथाशिघ्र अागो नियन्त्रणमा सहयोग गर्नोस नत्र यसको असर संसारका सबै प्राणीले भोग्न बाध्य हुनेछौ र यसको असर लामो र खतरनाक पनि हुनेछ।
@susilshahi3644Күн бұрын
Ho
@sukbirlimbu277813 күн бұрын
कम्तिमा नेपालले सहयोग गर्ने हैसियतको होस, किनभने यो देशले अरु देशलाई खरानी बनाएर ईतिहास राखेको छ ।
@susilshahi3644Күн бұрын
Ho
@MahendraKumarShrestha-k3f9 күн бұрын
यो पापी लाइ भगवान ले नै तहस-नहस गरेको हो यसले आफ्नाे घमन्ड देखायर इराक अपगानइसतान र सन्सार भरका साधारण मानिस को ज्यान लियो छ यसै को फल हो आगोलागी।
@Chyanlama410 күн бұрын
आगो नियन्त्रणमा ल्याउनु लाई नेपाली गोर्खा सेना भर्ती हुनुपर्छ ❤🇳🇵i love Gorkha❤️🇳🇵Nepal
@Sk-lamaT-hikuM9 күн бұрын
Tero bau van jatha testa Pani desh lai kasle sahayog garxa
@himrajshahi-w8c6 күн бұрын
हो
@शिबलालचापागाँई11 күн бұрын
कुनै देशमा हावाले गर्दा दुःख पाउँछन् कुनै त्यसमा आगोले गर्दा दुःख पाउँछन्। हे प्रभु यो संसारलाई राम्रो बनाउँ। दया गर्नुहोस् यो संसारका मानिसहरूलाई यस्तो दुःख त नदिनुहोस्।
@hirasinghkunwar973213 күн бұрын
विश्व जलाउन कसम खाएको देशलाई प्रकृतिले जलाएछ
@RameshLama-g4q13 күн бұрын
Dherai ramro
@BindasShahi-k4e13 күн бұрын
Ho
@susilshahi364413 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@sportsbooknepal13 күн бұрын
अरुको देशमा आगो लगाउने अमेरिका आज आफै फस्यो
@jhapali496913 күн бұрын
@ sportbook …! Parti goo khane jhole yesto bela ma ta ramro bolna sik! Bhat nai khanxas hola ta ..! Talai parnu parne yesto
@sportsbooknepal13 күн бұрын
@jhapali4969 teri ma jhakne tero baau ho america muji taile bhannu parxa maile k bolne na bolne bhanera khatey
@shortkoshila723713 күн бұрын
@@jhapali4969 Tesle thekae vaneko aru ko ghar ma aago lagauda kasto hunxa aaj America le tha paune xa
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wou
@rameshbhujel405812 күн бұрын
नेपाल मा पनि भूकम्प जाँदा विदेशी ले यसरी नै था पाइस भन्दै सहयोग नगरी खुसी हुँदै कमेन्ट गरेको भए कस्तो हुन्थियो नेपाली को मन
@AdhikarJnsw11 күн бұрын
प्रकृतिलाइ सामान्य रुप्मा लिनु । अमेरिकाको लागि अभिसाब बन्दै छ।
@DambarNiraula13 күн бұрын
एकदम ठिक अमेरिका यसरी नै समाप्त हुनुपर्छ ।
@BindasShahi-k4e13 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Ho
@susilshahi364413 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@TarabahadurMagar-z2o12 күн бұрын
पाप धुरी बाट कराउँदै छ् ?भनेको कुरा सहि रहेको रैछ जे भयो ठिक्क भो बिचारा गरिब देश हरु माथि अन्य अथे चर गरेको कहिँ जदो रहेन छ ?चाडैं सख्प होस पापि अमेरिकन हरु ?
@sumitrayonjon208213 күн бұрын
हे भगवान् यो सबै हामी मानवहरूकाे अहंकार ताेड्न चेतावनी हो ।नियन्त्रण गर प्रभु जि🙏❤️
Tero parvu le khupa rokxa hai ahile tya vayara ta ago sabai nivey xa
@SubashBhusal_200113 күн бұрын
प्रभु यशु नभएको भए सायेद यो पृथ्वी नै सृष्टि हुने थेन होला याद गर्नुस कसरी भयो यो सृष्टि भनेर बुज्न चाहानु हुन्छ भने बाइबल को उत्पती पुस्तक मा पढ्नुस तेहा पाउनु हुन्छ हरेक कुरा🙏✝️♥️ god is JESUS🙏✝️♥️@@nishan.tmg7
@Tekbdrthapa892113 күн бұрын
Yasu cristlai chhito bhanera nibhauna bhani baksyos ani patyaula
@KamalNepalkhatri9 күн бұрын
अरुको भलाइँ नचाहने लाई भगवान् ले गरुड पठयर आगो फ्यक्न लगाउनु भो आपत बिपतमा यस्तो कुरा त भन्न नहुनि हो उसको व्यवहार यस्तै छउस्को जयमात्रिभुमि
@ChandraRc-mn2mo13 күн бұрын
बाहिर आवरण मान्छेको जस्तो हुँदैमा कोहि मान्छे हुन् सक्दैन, मान्छे हुनको लागि मानवता चाहिन्छ।
@jotiraju-d5z13 күн бұрын
दुनियां लाई जलांऊने लाई भगवांन ले ऊसै लाई जलाएःछ अजै जलोस
@SurajThokar-m8b13 күн бұрын
दोलखा भिमसेनको महा शक्तिले त्यहाँको जनताको रछ्या गरुन🙏🙏🙏🙏
@bishalnalbo940813 күн бұрын
चाँडै आगो निभोस्,
@r.kdhungana661712 күн бұрын
ॐ श्री अग्नीदेवाय:नम:।।
@himrajshahi-w8c6 күн бұрын
हो
@susilshahi3644Күн бұрын
Ho
@bhuidalnewa844813 күн бұрын
ती लाखौं अबोध बालबालिका निर्दोष साधारण नागरिक हरुको आँसु लागेको
@kedarpariyar-i5i13 күн бұрын
दुनियाँलाई लडायर आफुले रमिता हेरेको अमेरिका पाप धुरी बाट करायो
@samratpun499713 күн бұрын
Bad comments are all bad persons...
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wwou😊
@susilshahi364413 күн бұрын
@hosamratpun4997
@mamabhanjaentertainment13 күн бұрын
अमेरिका संसारलाइ भलो चिताउ अनि यस्तो अनिस्ट हुन्न जे भयो यो अति दुख लाग्दो घटना हो दिबंगत अमेरिकन नागरिक प्रति हार्दिक स्रधां सुमन छिटै आगो नियन्त्रण होस्
@cbranamagar590513 күн бұрын
दैबि प्रकोप जस्तोसुकै शत्तिशालि रास्ट भएपनि रोक्न नसकिने रैछ अति दुखद खबर बिश्व घटना को हरेक भिडियो खोजमुलक हुन्छ❤
@susilshahi364413 күн бұрын
Woy
@susilshahi364413 күн бұрын
Ho
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@user-beteach12 күн бұрын
Ho
@rituacharya2111 күн бұрын
छिटो आगो नियन्तण होस्😢😢🙏🙏
@DurgafabenLimbu13 күн бұрын
अमेरिकाको हतियार भण्डारण ,परमाणु केन्द्रमा आगो लाग्नु पर्ने थियो किनकि विश्वलाई नै अशान्त पार्ने अमेरिकालाई यो गतिलो सवक हुन सक्छ अझ ट्रम्प त who बाट बाहिरिने धम्की दिइरहेको छ ।
@KrishnaShrestha-h5l13 күн бұрын
एक सक्तिशाली देशको दुरदसा! एकले अर्कोलाई तहस नहस पार्ने देश अमेरिका, दैविक प्रकोपबाट आफ्नै देश ध्वस्त हुनुको परिणाम गाँजा क्षेत्रमा मानवीय क्षती पुर्यायी तहस नहस पार्नु पनि हो। जे भएनि अग्नि नियन्त्रक भै शान्तिपूर्ण वातावरणमा बनोस, यही कामना भगवानको प्राथना छ
@Sup1008-m6b13 күн бұрын
अमेरिकालाई दुख परेको बेला पनि यस्तो उस्तो भन्ने नेपालिहरु देख्दा पो अचम्म लाग्छ ।छिट्टै आगो नियन्त्रण मा आवस ।नेपालिले पनि कसैलाई केही नगर्दा पनि २०७२ को बिनास कारी भुकम्प क्षेती बेहपर्यो । प्रकृतिमा जे पनि हुन्छ ।
@rameshbhujel405812 күн бұрын
त्यही त मुस्लिम र नेपाली धेरै खुसी छन् धनी हरु जल्दा गरीब हरु खुसी हुने रैछन
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@user-beteach12 күн бұрын
Ho
@SamipNiraula_Official12 күн бұрын
please pray for America 🥺🥺
@ChandraRc-mn2mo12 күн бұрын
अनमोल चीज चाहिँदैन, अनगिन्ती माया र अटुट साथ भए पुग्छ।❤️💐
@nareshbk685212 күн бұрын
कति मन पर्छ हजुर भिडियो हेर्न जस्तो छ उस्तो बताउनुहुन्छ धन्यवाद हजुर ला
@ArunaSingh-c5q12 күн бұрын
धेरै राम्रो कुरा हो, यस्को अत्याचार को परिमाण हो,,😮😮😮😮😮😮😮❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@PremThapa2013 күн бұрын
विश्वलाई आगो लगाउनेलाई प्रकृतिले दण्ड दिएको छ।कृतिम कुरामा जति नै शक्तिशाली राष्ट्र भए पनि प्रकृति भन्दा शक्तिशाली कोही पनि हुन सक्दैन।
Hey bhuwa aago niyantrn hous🙏🙏🙏asto bela jpt na vanam🙏
@VishalVishal-vb4zq12 күн бұрын
साँच्च के भाको रहेछ अचम्म भयो त अचम्म लाग्यो
@Evil_SonS..13 күн бұрын
कसैको दुखको अवस्थामा रमाउने हाम्रो मानवता होइन,आफ्नो कर्मको फल सबैले भोग्नुपर्छ,ठुलोले सानोलाइ हेप्ने प्रबृती बन्द गरौ नत्र भगवान सबैतिर हुन्छन्,सजाय सबैले भोग्नुपर्छ ।
@JrShivaShrestha10 күн бұрын
Right brother 🙏
@susilshahi3644Күн бұрын
Ho
@bambaralbaral55212 күн бұрын
बलराम सर अब एउटा खोजमुलक भिडियो बनाउनु पऱ्यो संसार का भि भि आइ पि माथि भएका हत्या को बारेमा
@DanBahadurkhatri13 күн бұрын
भस्मै होस मागरे खाने होस अमेरिकी अातङबादि
@HospitalityKnowledge-rg7cx12 күн бұрын
Ho
@user-beteach12 күн бұрын
Ho
@BSafeGaming12 күн бұрын
100% right
@lilamanGhatane10 күн бұрын
दुख लाग्दो कुरो हो प्राकृति दुर्घटना बचाउनुहवस इस्वर्🕉️🙏🙏🙏🙏🙏🇳🇵
@LaxmiAdhikari-o4d13 күн бұрын
हे भगवान शिव बाबा ॐ शान्ति शान्ति शान्ति शान्ति 😢😢कित माया लाग्दो
@himrajshahi-w8c6 күн бұрын
हो
@nimalama371310 күн бұрын
Ramro xa sir
@AnkitThapa-lx1dr13 күн бұрын
कस्तो न-रमाइलो लागिरहेको छ ।। यस्तो समाचार ले ।। कति विनाशकारी .... अबस्थामा छ नि..😢😢
@YunikRai-r3d13 күн бұрын
Karma ko fal ho yota
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wou😊
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wou
@phabindrakumariguring11 күн бұрын
God bless everyone❤❤❤
@purnalimbu498513 күн бұрын
लु वधाइ छ।
@PrabeshMakaju-f2f10 күн бұрын
Thanks again 😢😊
@birendradhami260013 күн бұрын
अमेरिका जस्तो देशले आगो नियन्त्रण गर्न सकेन भने उस्को शक्ति प्रबिधिलाइ लज्जित बनाएको रहेछ!
@radheshyamphuyal413813 күн бұрын
अमेरिकि साम्राज्य बादिकाे अपराधि कर्म अरुलाई हतयारले जलायकाे कर्मकाे फल निर्दाेसले सजाय पाए,,चाडाै नियन्त्रण हाेस
@olijivanolijivan679813 күн бұрын
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
@dhanmayatamang30513 күн бұрын
एकदमै दुखा लागयो र दुख लकदो छ के भएर चै एसतो भयो बिचार कति दुख लाकदो छ है
@susilshahi3644Күн бұрын
Ho ni
@himrajshahi-w8c21 сағат бұрын
Ho
@imbinod256413 күн бұрын
😢😢.. सबै मिलेर Pray गरौं 😢😢😢
@AinkalaSubbaNembang13 күн бұрын
Hami sabai Mili pray garau hai😢❤
@qatarqa283113 күн бұрын
यत्राको प्रे सामन्ती हरुको अन्त्य हुनुपर्छ
@BindasShahi-k4e13 күн бұрын
Wou
@BindasShahi-k4e13 күн бұрын
Wou
@susilshahi364413 күн бұрын
Ho
@PuspakrajKalauni13 күн бұрын
आगो छिट्टै नियन्त्रण होस्
@reshamthapa520513 күн бұрын
प्रकृतिको अगाडी कसैको केइ लाग्दैन त्यसैले शक्तिशाली देशहरु पनि आज प्रकृतिको अगाडी झुक्न परिरहेको छ आगालागीबाट अमेरिका र भुकम्पबाट चीन त्यसैले प्रकृति जोगाउन सबै लागौ प्रकृतिले बिनाश मात्र गर्दैन बिकास पनि गर्छ प्रकृतिनै रहेन भने हामी मानव बाच्न सक्दैनौ🎉🙏🙏
लागेको आगो भएपो नियन्त्रण हुन्थ्यो, आफै लगाइएको आगो हो त, इन्सुरेन्स कम्पनीले क्षतिपूर्ति दिहाल्छ बालै भएननी! नयाँ घर बन्छ, नयाँ घर पाउनको लागि आफै आगो लगाइएको हो! नत्रभए चन्द्रमामा मानव मिसन गर्ने, अन्तरिक्षको कुना कुनामा मिसन पठाउने, मंगल ग्रह लगायत अन्य ग्रहमा मिसन पठाउने, ठुला ठुला आविष्कार, संसार ध्वस्त बनाउने बम बनाउने लगायत उच्च भन्दा उच्च प्रविधीले सम्पन्न देशले कसरी आगो निभाउन सक्दैन??? सब नाटक हो
@minabanepali64309 күн бұрын
Beloved God take care your children 🙏
@dorjelama287813 күн бұрын
हाम्रो गोराख काली माता ले जे भनेको थियो तेहि भयो अहिले हाम्रो नेपाली समाज ले दैबी शक्ति संग बिश्वास गर्दैन तर दैबी शक्ति ले मै हुँ भन्ने अमेरिकाको होश उडायो र उडान पनि पर्छन
@BindasShahi-k4e13 күн бұрын
Wou
@susilshahi3644Күн бұрын
Ho
@Dr.Mr.P10 күн бұрын
प्रकृति भन्दा ठूलो कोही र केहि छैन ❤
@PunamMagar-q4n13 күн бұрын
त्यो देसमा एसुले किन बचाएन रैछ सर्गमाइ बास भएछ नर्कमा फर्केर नि हेरेन
@MinamkotethadaMagar13 күн бұрын
त्यहाँका एसु सबै नेपाल आछन तेसैले होला ।।
@himalayanarabica13 күн бұрын
Thukka tero soch
@YouTubelogy13 күн бұрын
लेडे
@BishalMagar-t9s13 күн бұрын
America vanko christian misnari ho aru ko dharma nasne Muji haru
@BishalMagar-t9s13 күн бұрын
ASTA Pagal ko kura sunreww Jane kasta holan
@karanchand798713 күн бұрын
अरु देशमा मान्छेलाई आतंककारी भन्दै मार्थिस अमेरिका अब आफ्नो कर्मको फल पनि भुक्तानी हुनुपर्यो नि
@rajanmagar801113 күн бұрын
God bless America😢😢❤❤❤❤❤
@susilshahi364413 күн бұрын
Ho
@susilshahi364413 күн бұрын
Ho
@sahadevThapa13 күн бұрын
यो एकदमै दुःखद घटना हो। त्यसप्रति मेरो खेत छ। तर मैले नबुझेको कुरो के हो भने अमेरिका जस्तो विकसित देशले किन कृतम वर्षा गराउन सकेन त्यो आगो निभाउनको लागि?
@thestoneofmounteverest13 күн бұрын
विश्व मा अहिले कृत्रिम वर्षा को चर्चा छ के यो आगो नियन्त्रण गर्न को लागि कृत्रिम वर्षा गराउन सकिन्न र ?
@prakashshrestha698613 күн бұрын
Artificial rain( कृत्रिम बर्षा )गराउन बादल (warm/cold cloud) जस्को आद्रता (high humidity) हुन आवश्यक छ जसमा sodium chloride (NaCI) प्रयोग गरी वर्षा गराईन्छ, र अहिले त्यहां आकाशमा बादल (thick cloud) छैन। बादल नभए पछि त्यो नि सम्भव हुन्न नि हजुर
@susilshahi364413 күн бұрын
Ho
@mdmady206113 күн бұрын
दुनिया को देशमा आगो लगाउने को देश अझै आगो लागोस भगवान
@Su.s.m13 күн бұрын
एति सक्ति सालि देश मा त एस्तो हालत छ बिचरा मेरो देशमा त झनै के छर बन जंगल मा 🔥 लागि हुदा एक मुठी स्याउला ले झाटेर निभाउने
@BindasShahi-k4e13 күн бұрын
Same
@BindasShahi-k4e13 күн бұрын
Same
@susilshahi364413 күн бұрын
Ho
@susilshahi364413 күн бұрын
Ho
@willbackbhimrai40613 күн бұрын
पुरै अमेरिका नै जलेर नस्ट भए देखि पृथ्वी मा शान्ती स्थापना हुने थियो ❤ यो पृथ्वी को एक मात्र समस्या भनेकै अमेरिका को शासक हरू हुन 🤗
@KamalSee_984813 күн бұрын
ठिक भयाे जे भयाे निकै घमण्ड थियाे अमेरिकालाई आफू माथि सबै ध्वस्त भयाे 😅
@limbusurendra337813 күн бұрын
साच्चै नै पाप धुरीबाट कराउँछ भने झै भयो यो नै सबैभन्दा Worst hill fire disaster record break in USA history bro. ! 🤔🤔🤔😫😫😢😢😢
@Rameshboyung13 күн бұрын
दुनियाभर जलाइ जलाई लुट्ने अमेरिकालाई त्यसको पाप भोग्नु परिरहेको हो।
@gagansinghshrestha229313 күн бұрын
God blessed all 👏🏻👏🏻👏🏻
@manbhandari979713 күн бұрын
अमेरिका सबै ध्वस्त हुनुपर्छ कति अरु लाई मात्र ध्वस्त पार्दै हिड्ने यो पाप हो
@bhimbasnet95311 күн бұрын
भगवानले हेर्छन् भनेको यही हो यो खुसी भएको रुपमा नलिनु होला अरूलाई जुधाएर रमिता हेर्ने अमेरिका लाई प्रकृति ले सजाय दिए को हो
@madristahazzard145913 күн бұрын
कारण केही हैन अरु देश लाई आगो लगाउनु को परिणाम अझै 1 महिना लागोस