Namaskar sir 🙏 यो मरिच खेती गर्दा कृषकहरूलाई नोक्सान छैन , यता ठग मान बस्नेत काका उमेरले 70 को खुड़किलो चड़दैछ तर पनि मरिच खेतीको लागी तन मन धन दिएर लागी परेको छ भनौ मरिच भटाभट लाउँदैछ हुनत बस्नेत काका अब 10 बर्षमा यमलोक नपुग्ने कुरै आएन मरिचले तिस बर्ष सम्म फल दिने भएकोले रहेको बिस बर्ष 10 बर्ष छोराले खाला उ पनि बाबालाई भेटन यमलोक आई पुग्छ रह्यो नातीको पालो आ गरि खावस नया बिरूवा पनि लावस भन्थ्यो बस्नेत काकाले