🔴BREAKING: रबिलाई ज्यानकै ख*तरा, जसरि पनि सिध्याउने डरलाग्दो प्लान। पूर्वसिडिओले गरे गम्भिर खुलासा

  Рет қаралды 89,386

Anmol Media

Anmol Media

Күн бұрын

Пікірлер: 320
@dhanishorgautam3837
@dhanishorgautam3837 Ай бұрын
यो अबस्थामा सबैजनताले रबि लाई साथ दिनु होला रबि को छवि बिगार्न चलखेल हुँदै छ है
@durgagc9997
@durgagc9997 Ай бұрын
रवि लाइ छोएर मात्र देखाउ न बङ्गलादेश को हालत हुन्छ।
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb Ай бұрын
रबि बालेन एकजुट हुनुपर्छ
@ishworshrestha7120
@ishworshrestha7120 Ай бұрын
balen sang rabiko tulana garnu mildain
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Ай бұрын
राष्टिय स्वतन्त्र पार्टी का सभापति रबि लामीछाने लाई काग्रेस एमाले ले हत्या पनि गर्न सक्दछन् होसियार गराउनु र जोगाउनु पर्यो नेपाली जनता ले।।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
रावण राजलाई पनि उछिन्न खाेजेछन् त ?
@dhanishorgautam3837
@dhanishorgautam3837 Ай бұрын
हो नि खतरा छ
@ramharirimal3577
@ramharirimal3577 Ай бұрын
सि , डि ,, ओ साहब लाई सलाम छ गोप्य कुरा जन समक्छ्य भन्नू भो !!
@lokendrashrestha7976
@lokendrashrestha7976 Ай бұрын
जनताको आवाज बन्द गर्न खोज्ने काङ्रेस र एमाले को समुल अन्त्य गर्ने बेला आइ सकेको छ !
@rameshbist5096
@rameshbist5096 Ай бұрын
तेति सजिलो छैन रविलाई सिध्याऊनलाइ बाख्राचेरले
@minkhatri7303
@minkhatri7303 Ай бұрын
सही विश्लेषण गर्नुभयो हजुरले तिमीहरुलाई रवि लामिछाने र बालेन शाहसँग ठूलो डर छ।
@dillirokaya7088
@dillirokaya7088 Ай бұрын
वास्तविकताकाे उजागर गर्नु भएकाेमा धन्यवाद सर , याे भिडियाे सबै सच्चा नेपालीले हेरिदिनु,बुझिदिनु हाेला 🙏🙏💐💐🇳🇵🇳🇵🇳🇵
@ramaligal2165
@ramaligal2165 Ай бұрын
हे रबि आफ्नो ख्याल गर जय रबि घण्टी।
@BhaktiHamal
@BhaktiHamal Ай бұрын
@AnantaGuragain
@AnantaGuragain Ай бұрын
यो देशमा सेरे,ओलि र 😮प्रचण्डे नमरी केही हुँदैन
@ramjibagale9014
@ramjibagale9014 Ай бұрын
जनक सरकाे कुरा १००% ठिक
@MediumCreator248
@MediumCreator248 Ай бұрын
हाे सहि कुरा छ अब धेरै नै सचेत हुनजरुरि छ
@nandabasnet660
@nandabasnet660 Ай бұрын
सहि कुराे गर्नु भाे सर गगन र सुर्य थापा लाई हार्दिक श्रद्धाञ्जली र स परिवारमा पनि रिप
@MalasinaRai
@MalasinaRai Ай бұрын
याे वाख्रा चाेर लाई चाहिँ किन कार्वाही गर्दैन
@chakgurung3175
@chakgurung3175 Ай бұрын
बेलकुल ठिक कुरा गर्नुभयो सर ❤❤❤❤
@Nahbro-y7m
@Nahbro-y7m Ай бұрын
सिडीओ सहाव सलाम बिराेधी पक्षहरू समूह मा छन यिनीहरू एकठाउ आउदा भषटचारी यीअपराधी जथाकाे चाडै खेल सकिने छ
@ashoknewa2342
@ashoknewa2342 Ай бұрын
चोर काङ्रेस , एमाले ,माओवादी पार्टी को नेता हरु ले गर्दा नेपाली जनता को जिन्दगी बर्बाद छ।
@manojbajura-x3p
@manojbajura-x3p Ай бұрын
सहि बिश्लेषण
@bharatkhatri6332
@bharatkhatri6332 Ай бұрын
एउटाले भैंसी फुकायो । अर्कोले डोर्‍यायो।अर्कोले काट्यो ।अर्कोले मासुको मम बनायो । मम सबैले किनेर किनेर खाए ।किनकी त्यो मम चोरेर ल्याको भैसिको थियो ।अब को को जेल जाने ।
@kumartamang4136
@kumartamang4136 Ай бұрын
रवि, बालेन, हर्क, गोपी, ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्गदेन यी सबै एकै ठाँउमा आउन पर्यो, नभए नेपालमा जे पनि हुन सक्छ।
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx Ай бұрын
आफ्ना स्वार्थमा रबिलाइ काग्रेस एमालेले रबिलाइ जेल हालेरै छाड्ने सके सम्म मार्ने पलान बनाउने छन ! यस्मा जन्ता चनाखो हुनु पर्छ ! रबि बचाउन न्याय प्रेमी जन्ता र नया युबा एक हुनु पर्छ ! यो सर्कार बिरुद्द आन्दोलन छेड्नु पर्छ !
@pratimashrestha3271
@pratimashrestha3271 Ай бұрын
यो कुरा सत्यहो ! यदि रबी लाई सिध्याउन नसके मिसन ८४ मा तिन ठुला पार्टिको सत्यानास सु-निश्चित छ ।
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
रविलाई सिद्धायो भने एमाले कांग्रेस पनि सिद्धिन्छन्
@madandhakal8093
@madandhakal8093 Ай бұрын
गगनर केपि गयाे 84 मा सकियाे जनताले बुझे
@ayushdahit8924
@ayushdahit8924 Ай бұрын
कांग्रेस एमाले को झोलेहरु लाई गाउँ घर तिर आयो की राम धुलाई गरी हाल्नु प्रछ अब
@naranshrestha5218
@naranshrestha5218 Ай бұрын
हो सहि हो रबि बालेन हर्क कुलमान ले काङ्ग्रेस र एमाले बाट होशियार हुनुपर्छ ! किनभने राजपरिवार मदन भण्डारी को हत्या गरेको मारेको देश हो राम्रो मान्छे लाई बाच्नु नदिने देश हो ! यो सबै गर्ने काङ्ग्रेस एमाले नै हो !जब सम्म काङ्ग्रेस एमाले सकिन्दैन तबसम्म नेपाली जनता हरु र नेपाली मातृभुमी नेपाली देश नेपाली माटो ले कहिलै सान्ती बिकास न्याय हुदैन पाउदैन !
@bharat3748
@bharat3748 Ай бұрын
यो कुरो हगिगत हो तर रबि ले सचेत रहन जरूरीछ
@gitabhandari934
@gitabhandari934 Ай бұрын
रबिलाई सिध्याउन खाेजे भनि याे देसमा नेताका घरघर मा अाागाे बाेल्छ सर रबि बालेन दुर्गा प्रसाईं रबि लाई केहि मात्र भयाे भने अागाे बाेल्छ याे कसैले नसाेचे हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@narennSannjel
@narennSannjel Ай бұрын
यस्लाइ नकार्न सकिँदैन नेपाल मा जति घटना भएका छन ती सामान्य छैन
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि तथ्य सत्य कुरा भन्नुभयो ❤❤❤
@BhaktiHamal
@BhaktiHamal Ай бұрын
😢❤
@amritshrestha5846
@amritshrestha5846 Ай бұрын
जय रबि जय घन्टी
@bhimbhattrai.
@bhimbhattrai. Ай бұрын
मलाइ सार्है मन परो।सहि कुरा।
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p Ай бұрын
यो समयमा रबि र बालेन शाहा लाई आम देश भक्त नेपाली जनताले साथ दिनु पर्छ माफिया दलाल हरु को खेल सरु निकै सणेनत भयको छ जय देश जय नेपाल
@bhimsenphuyal8268
@bhimsenphuyal8268 Ай бұрын
यदी रबी लाई बीनाकरण फसाउन खोजीयो भने होसीयार दलाल हरु जनता टुलु टुलु हेरेर बस्न कदापी सक्दैनन
@khadganeupane4228
@khadganeupane4228 Ай бұрын
जसरी नि रबि लाई फसाउन्ने काङ्ग्रेस को दाउ हो
@sanjeepkumar-f3g
@sanjeepkumar-f3g Ай бұрын
बालेन र रबि एक हुन पछ
@jeevanmagar7599
@jeevanmagar7599 Ай бұрын
Right 👍 Good Luck Rabi sir Jay Ghanti
@PrakashShrestha-ce3ij
@PrakashShrestha-ce3ij Ай бұрын
Jay rabi jay ghanti
@DalBahadurRanamagar-w1b
@DalBahadurRanamagar-w1b Ай бұрын
100% शहि बिष्लेशन
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv Ай бұрын
एउटै अनुराेध छ रबि बालेन मिलेर जानू पर्छ यदी रबि जि लाई फसाए भने RSP बालेन ले हाक्नु पर्छ जनता साथ मा छन
@dilbahadur7552
@dilbahadur7552 Ай бұрын
Jaya ghanti Jaya ravi
@TilakPokhrel-sq2in
@TilakPokhrel-sq2in Ай бұрын
काङ्रेस रबि सिद्याउन र ए मा ले बालेन सिद्याउन लाग्याछन । इनि दुबै पार्टी लाइ 84 कै डर छ ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Ай бұрын
Right kura garnuvayo sir
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
जनता सक्ति को पुजारी हुन रवि को सक्ति क्षेण गर्दैछन अन्य दलहरुले।
@keshabthapa335
@keshabthapa335 Ай бұрын
जय रबि जय देश 🔔🔔
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj Ай бұрын
गाेर्खा मिडिया मा र एपि वान मिडिया लागि कार्बाहि गर्नुपर्ने छ,
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सही बिश्लेषण
@roshanshrestha3297
@roshanshrestha3297 Ай бұрын
हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई🙏🙏
@rahmbaniya2579
@rahmbaniya2579 Ай бұрын
Fattaha gagane good luck rabi sir
@narayandaju8541
@narayandaju8541 Ай бұрын
सहि भन्नु भयो अब हामी जन्ता एक जुट हुनुपर्छ यो कालो कागेश र एमाले लाई ८४ मा ई दुई दललाई पत्तासाफ नबनाई यो देश बन्दैन
@TirthaGautam-f2l
@TirthaGautam-f2l Ай бұрын
एथार्त कुरागर्नुभयो
@NirmalaNeupane-hd8dn
@NirmalaNeupane-hd8dn Ай бұрын
Rabi aafno khyal gara 😢 jay ghanti 🔔🔔🔔🔔Satya kura vanne hajur lai dhanebad
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Absolutely 100% Right sir
@RoyalNepal-e9z
@RoyalNepal-e9z Ай бұрын
Jaya.ghanti
@lokgurung7325
@lokgurung7325 Ай бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
@PurushottamPant-r2c
@PurushottamPant-r2c Ай бұрын
रबि लायि केही भय अाे लि शेरे सब मतियारह,रुलायि पनि छानि छानि गाेलि ठाेक्नुपर्छ ।
@GyanSingh-v9s
@GyanSingh-v9s Ай бұрын
Jay rabi 🎉❤❤❤❤❤❤❤
@chakgurung3175
@chakgurung3175 Ай бұрын
एकदम सहि तर्क
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good luck Rabi Sir Jai Ghant 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dineshpangali2028
@dineshpangali2028 Ай бұрын
रबिले पनि रास्तृय परिचय पत्र लागू गर्न सहयोग गरेर नेपाल र नेपालिको अस्तित्व सिध्याउन खोजे !
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि कुरा
@TikaMagar-d8d
@TikaMagar-d8d Ай бұрын
बालेन रबि एक हुन वरुरि छ
@Raju-g6q6y
@Raju-g6q6y Ай бұрын
Thukkka …. Kaha ko haridwaar ( balen)……. Kaha ko maldwar ( Ravi..desh drohi.. American agent )
@thapadil8033
@thapadil8033 Ай бұрын
Sahi ho❤❤❤❤❤
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Great analysis Sir 👍👍👍👍❤️❤️❤️❤️❤️👌👌👌🙏🙏🙏🙏👌👌👌
@HhhJjj-kk1ir
@HhhJjj-kk1ir Ай бұрын
अहिले सम्मकाे राजनिती बिष्लेसक मध्य अति उत्तम् ! जय हाेस उहाँको ।
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
सबै ले रबि लाई सहयोग गर्नु पर्छ।रबि निर्दोष छ्न।
@RekhaRai-v1t
@RekhaRai-v1t Ай бұрын
Hosiyaar hunu holaa Rabi jii
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Ай бұрын
Rabi Balan❤❤❤❤❤❤❤❤❤❤
@premgharti
@premgharti Ай бұрын
जय रवि
@AmritDewan-t1o
@AmritDewan-t1o Ай бұрын
मौका येहिहो सबै नेपालि जनता एकजुट भएर भ्रष्टा,दलाल,तस्कार लाइ लखेट्नु पर्छ।
@Prithivih1x
@Prithivih1x Ай бұрын
100%सहि बिस्लेसण
@chakgurung3175
@chakgurung3175 Ай бұрын
काँग्रेस लाई रबि लामिछाने लाई नफसई भएको छैन
@bibekyadav270
@bibekyadav270 Ай бұрын
Rabi sr
@PremshahiPremshahi
@PremshahiPremshahi Ай бұрын
यस ले भनेको सहि हो
@HariPoudel-g1b
@HariPoudel-g1b Ай бұрын
Good luck rabai sir jay geati
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good luck Rabi Sir God bless you Sir ❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌
@tarathapa3153
@tarathapa3153 Ай бұрын
यो देश काङ्ग्रेस को निजि सम्पत्ति हो ? नेपाली जन्ता काङ्ग्रेस का कमारा हुन ? आज सम्मकै इतिहास मा नभएको क्रुर सासक केपी लाई पकर्ने कुरा गर्नु नि लोक पृय देश्भक्त युवा नेता हरुलाइ किन पक्रन्छौ ए पापी
@ganeshshahi9987
@ganeshshahi9987 Ай бұрын
मेरो अनुमान र आनन्द सर को तर्क ठ्याक्कै मिलो, सहकारी छानबिन केही होइन कसरी हुन्छ रविलाई सिद्याउने खेल हो। कानुन को अगाडि हुल हुजत गर्न हुँदैन भन्ने सैतानहरू हो राम्रो सँग सुन , अब रा स्व पा मात्र होइन सम्पूर्ण युवाहरू जुटेर यी षडयन्त्रकारी हरूलाई परास्त गर्नुपर्ने बेला यही हो।
@sachetgiri1300
@sachetgiri1300 Ай бұрын
Jaya ghanti
@LaxmanGiri-d3o
@LaxmanGiri-d3o Ай бұрын
जय रबि ❤❤❤🙋‍♀️🔔🔔🔔🇳🇵
@sitagiri5215
@sitagiri5215 Ай бұрын
जय रबी जय घंन्टी
@sagarshrestha6206
@sagarshrestha6206 Ай бұрын
Good 👍👍👍🔔🔔🔔🔔
@ShakuntalaAdhikari-px4zo
@ShakuntalaAdhikari-px4zo Ай бұрын
नेपालको कानुन भगवान जानुन
@AshokTheeng-bx8xg
@AshokTheeng-bx8xg Ай бұрын
Go ahead Ravi ji. U are great leader of nepal 👍👍👍
@pradipthapa-qf9gx
@pradipthapa-qf9gx Ай бұрын
काठमाण्डु महानगरका मेयर उपमेयर बिच सामान्य टसल देखिन्छ तर मेयरले एमालेसंग छैन।
@rajaramshrestha7464
@rajaramshrestha7464 Ай бұрын
जि बि राइ खोइ जि बि राइ खोइ भन्दै उफ्रने घडि चोर कुन दुलोमा पसे 😂😂😂😂😂
@pratimashrestha3271
@pratimashrestha3271 Ай бұрын
सॉंच्चि घडिचोर कता गयो ? भाग्योकि कसोहो ? चोरको आरोप लागिसकेपछि नैतिक ताको आधारमा सॉंसद पद बाट राजिनामा दिनुपर्दैन ?
@UttamlalShrestha
@UttamlalShrestha Ай бұрын
100% सहि कुरा गर्नु भयो। सरले
@taradhanuk8775
@taradhanuk8775 Ай бұрын
Right
@helpfulboy5807
@helpfulboy5807 Ай бұрын
Good analysis .❤
@RamBohara-z4j
@RamBohara-z4j Ай бұрын
Good
@grgbikash-pf7pg
@grgbikash-pf7pg Ай бұрын
Rabi lai sath dinu hai.
@rupthapa4074
@rupthapa4074 Ай бұрын
100% right . ..Be careful sath hamro6❤❤
@BikramThapa-is7xb
@BikramThapa-is7xb Ай бұрын
Right 👍👍👍
@madanbasnet4980
@madanbasnet4980 Ай бұрын
Sahi kura garnu vo CDO sirle...yo kangresi ko sadyentra ho..jay rabi jay rsp...
@bhaktagurung2336
@bhaktagurung2336 Ай бұрын
थुक्का फटाह नेता भनाउदाहरु । जनतालाई कहिलेसम्म गुमराहमा राख्छाै ???
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb Ай бұрын
रबि र बालेन नसकेत माले र झुले पत्तन नै हो अनि सिदै सिध्याउने लक्ष्य ......!
@janardanlamsal9047
@janardanlamsal9047 Ай бұрын
C d o ji lai thank you
@saraswotichaulagain3548
@saraswotichaulagain3548 Ай бұрын
देश भक्त जनताले साथ सपोट गर्नु पर्छ रबि दाइ लाई रबि दाइ हाइ हाइ भस्टचारि नेता हरु लाई बाइ बाइ रबि दाइ को टिम लाई बधाई छ
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Ай бұрын
Uchit bhanai , agami samay Rabi ko Rasapa le Nepal ma janata ko Purna samarthan garne nischit chha. Bigat 35 barsa dekhi Nepal Nepali lai niras udas banaune party haru lai janata le sajaye garne dekhinchha. Jay janata Janardan.
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 Ай бұрын
जयरबि
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 23 МЛН
小路飞还不知道他把路飞给擦没有了 #路飞#海贼王
00:32
路飞与唐舞桐
Рет қаралды 77 МЛН
Elza love to eat chiken🍗⚡ #dog #pets
00:17
ElzaDog
Рет қаралды 25 МЛН
СОБАКА ВЕРНУЛА ТАБАЛАПКИ😱#shorts
00:25
INNA SERG
Рет қаралды 3,6 МЛН
High Alert! US B-52 Bomber Makes Emergency Takeoff at full speed
8:12
UPDATE MILITER
Рет қаралды 11 МЛН
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 23 МЛН