अत्यन्त दखद विपद, Business गर्ने लाइ ठुलो नोक्सान,यस्ता ठुला ठुला mall बनाउँदा वरीपरी Fire extinguishers vehicle, दमकल घुम्न मिल्ने ठाउँ राख्न जरुरी छ
@tikaramdhakal77464 ай бұрын
हाम्रो सरकार नगर पालिका यति गैर जिम्मेवार छन ५/६ तला भवन निर्माण गर्न दिने तर बाजेका पालाको दमकल ले केको आगो निभाउने १/२ तलामात्र काम गर्छ ५/६तला निर्माण गर्न दिएपछी ब्य्बस्था मिलाउन किन नसक्ने ।
@yuvrajbasyal66594 ай бұрын
Water sprinkler system for fire fighting भन्ने एउटा उपकरण पाइन्छ। त्यो जोडिएको भए आज यस्तो क्षति बेहोर्नु पर्ने थिएन। तपाई पनि विभिन्न प्रयोजनको लागि ठुलो भवन निर्माण गर्दै हुनुन्छ भने एक पटक अवस्य सोच्नुहोला है- (comment reader)! सस्तो निर्माणले महँगो क्षति निम्त्याउन सक्छ। The Delta Group you are not alone. We are with you.❤
@netrabasnet87944 ай бұрын
निकै दुखद घटना!!!
@netrathapa83544 ай бұрын
Yeskaran bato thulo banaunu perxa. Yo kura lai gahan bichar garnu parxa.
@nabinghartimagar18074 ай бұрын
Insurenrens hola nepal ma insurens bhayako pasal ma aago lagne gare ko chha dukhat ghatna ho
@bishnugurung54744 ай бұрын
Yetro mall ma kina fire extenguisher narakheko ta...maapdanda nai napugikana mall kholepaxi yestai ho...