बुडाेबिदेशमा छ भनेर थक्चीयर टिकटक र मुबाईलमा झुन्डिएर दिन कात्ने लाई राम्रै सन्देश
@lokeshpoudel59883 жыл бұрын
सहि हजुर!
@mayarai25253 жыл бұрын
sahi ho hjrko kura
@yamsingjai92253 жыл бұрын
Ajhai unai haruko thulo2 kura po garxan tw maharani haru
@rojinashrestha94483 жыл бұрын
You are right👌👌👌
@yamsingjai92253 жыл бұрын
@@rojinashrestha9448 hjr lai kasto lagyo rojinaa jiu
@hemkumar4903 жыл бұрын
महिला भनेको यसतो हुनुपरछ बुडाबिदेस भका महिला अहिले नेपालमा रुम लेरबसने बचापडाउने बाहानागरेर केटा फेरि फेरि हिडने कासा तिरसरा नाईटकलबमा सदै धाउने फेसमा हिडने मोजगरने रकसि बियर दाने टिक टक फेसबुक पपजिमा बेसथ हुने केटा फेरि फेरि मोजगरने धेरैछन यसता साहासि महिला कमै पाईनछ नेपालमा महिला बुडा अाउदा बुडिनि खतम पैसापनि साफ सबै खतम यसता महिला भए सुनमा सुगनध बधाईछ दिदी लाई
@rubinamagar1093 жыл бұрын
Dherai ramro Kam garnu vako xa dd hjrle Sarinai pragati gardai janu Hola Salam xa hjr lai
@chakragurung92443 жыл бұрын
बधाई छ हजुरलाई युतुब हेरेर राम्रो काम सिक्नु भएछ र पहिलो डरगान खेती को भिदियो बनाएर सबै को सामु पुर्याउनु हुने लाई पनि बधाई छ
यो फल धेरै उपयोगी हो सुवास्थीयको लागी मै पनि छतमा लगाएकी छु , मीठो र सुवादिलो हुन्छ।
@khemgautam39973 жыл бұрын
शलाम छ मेराे , हाम्रा बाहादुर महिला दिदि बैनि लाई, धन्यवाद र निज काे बुढा लाई बधाई छ हाेनहार मिहिनेती श्रि मति पायकाे मा याे बैनि काे जय हाेस।
@lokeshpoudel59883 жыл бұрын
युटुव हेरेर यतिको मेहनत गरेर फल फलाउनु भनेको सानुतिनु मेहनत होइन सलुट छ दिदी हजुरलाई!!
@manjukatuwalmanjukatuwal8463 жыл бұрын
बधाई छ दिदीलाई यसरी नै सबै महिला मिहिनेती भईदिए धेरै राम्रो हुन्थियो।
@m.klimbu76532 жыл бұрын
Husband to the neighbour country his wife has been working for two years in the Nepal dregon farming to about else ok Jai Nepal
@dilkumarmagar38663 жыл бұрын
महान नारी जय नारी जय किसान जय कृषि सबैले यसरी बुझ्ने हो भने कति सफल भइन्छ।
@dilshrestha94213 жыл бұрын
तपाइको फल म गोर्खा मकैसिङ को डिल ब श्रेष्ठ ले पनि ३ केजि ल्यायेर खाअएको छु मिठो लाग्यो धन्नेबाद।
@sarurai86343 жыл бұрын
बहिनीको परिश्रम ले सधै सफल्ता पाओस।
@surendrarai93163 жыл бұрын
नमस्ते किरण सर 🙏 यो फ्रुट ले पेटको लागी धेरै फाइदा हुन्छ ।
@bodhaprasad99903 жыл бұрын
धेरै धेरै बधाइ दिदीलाइ , बुढा बिदेश गएका बुडीहरु टिक टक बनाउदै दिन बीताउदै गर्दै गरेकाहरुका दिदी हरु को लागी राम्रो उदाहरणीय काम गरेर देखाउनु भएकोमा दिदीलाइ फेरी पनि धन्यबाद !!!
@limbhadurgurung53053 жыл бұрын
बधाई छ बैनीलाइ
@shirojshiroj52373 жыл бұрын
क्यामरा मा बाेल्दा सर सापट माग्नै पर्दैन भन्ने त हुँदै हुदैन।365 दिन नै फल बेच्न मिल्ने हाेईन,हाेईन,राेप्ने बित्तिकै फल्ने नि हाेईन। मेहनत नि धेरै गर्नुपर्छ।4,5 लाख गरिबलाई बेस्सि गराे नि हुन्छ।उहाँकाे अाफन्त या माईति दरा थिए हाेलान र तेति गाराे भएनछ।तर राम्राे हाे गर्न सक्ने ले गरेकाे खण्डमा।
@Manjilsubedi1233 жыл бұрын
बैनीलाई मेरो सलाम धन्यवाद छ
@magarkanchha95093 жыл бұрын
यस्तै बुझ्ने श्रीमती परे भने जिन्दगी चलाउन सारै सजिलो हुन्छ भन्थे होरैछ
@hafizsaiyad32163 жыл бұрын
वा धेरै राम्रो धेरै खुसी पनि लायो कास सबै लाउरेनी हरु को सोच यस्तो भैदिय
@yamghale63773 жыл бұрын
Great.salute.bani.li
@tamangjojo52253 жыл бұрын
ल बधाई छ दिदिलाइ राम्रो फलको खेती गर्नु भएकोमा
@meenathapa5213 жыл бұрын
Dd lai dekhda Kati khusi hunuhunxa hola dai bidhesh ma salute xa diju🙏🙏🙏
@balkumarkurumbang79843 жыл бұрын
दिदिबहिनी भनेको यस्तो हुनु पर्छ बधाई छ हजुर लाई बिदेशी को फेमली भने को यस्तो हुनु पर्छ
@reshampurja69963 жыл бұрын
रमाइलो कुराकानी मज्जाले गर्नु भएछ ड्रागन फ्रुटको खेति 👍️👍️👍️👍️👍️
@jagatbahadurrana63773 жыл бұрын
धेरै राम्रो विचार दिदीको सम्मान छ दिदीको कामलाई अझै धेरै पर्गती होस दिदीलाई शुभकामना❤️❤️❤️
@mohanrai53403 жыл бұрын
हैट काम मेहनत गर्ने महिला हरु पनि छन नि नेपालमा गाउँ समाजमा काह नाठाे खेलाउदै बुढाकाे कमाइ बाेकेर कुलेआम ठाेक्ने छन र एउटा उदारणिय काम हाे सबै नेपालीहरुकाे लागि बधाइ छ।
@ayushranabhat89912 жыл бұрын
स्याबास ह्जुर्लाइ सलाम टक्राउछु।
@tbgurung26583 жыл бұрын
गंगा बाहिनी लाइ सलुट गर्छौं !जसरी वहाँ ले बुढा बिदेश गएर, घाटी देश को 55/60 डिग्री मा दुखा गरिरहेको बेला घरमा श्री मती गंगा ले ड्राईकन को खेती गरेर बुढा लाइ सरप्राइज दिनु भयो धेरै राम्रो, साथै बुढा लाइ बिदेश पठाएर आफु मोबाइल र बोइफ्रेण्ड को पछी लागने लाज नभएका हरुलाई श्री मती गंगा मगर संग सीख्नु होला
@laxmirana85183 жыл бұрын
Mero ta bihe vako xain ma ta budi kanya aafai kamaudai aafai ramaudai
@radharanabhat51083 жыл бұрын
Dherai ramro kam garnu vayo hajurle aama asri nai aagi bddai janus aafno maite gau tira asto ramro kam vyeko dekhda khusi lagyo🙏🙏🙏🙏🙏🙏
@sunbarsunbar69413 жыл бұрын
धेरै धेरै धन्नेबात, बैनीलाई, 🙏🙏
@sanjulimbu7273 жыл бұрын
राम्रो लाग्यो दिदिको मिहिनेत,उत्साहित बनायो
@haribahadurthapa58373 жыл бұрын
नेपाल चित्रलाइ ठुलो धन्यबाद्, यो बहिनिलाइ बधाइ र उज्जल भबिस्य र प्रगतिको सुभकामना, मान्छे पनि राम्रो काम, बिचार सबै चिज राम्रो, श्रीमती भनेको एस्तो हुनुपर्छ, आजकलका अरु श्रीमतिहरु त के हो? खालि फेस बुक र टिकटकमा मात्र बेस्त् ????
@vickylama65933 жыл бұрын
baini ko positive sochai.. kasto ramro lagyo., 👍
@kamlagurung22793 жыл бұрын
wow dherai khusi lagyo baini le gareko kam ksto ramro Soch bichar 👍👍
@kklalkklal86463 жыл бұрын
लकी श्रीमान ले मात्र यस्तो श्रीमती पाउछ सबै ले पौदैन
@tekbdrsunchiuri67122 жыл бұрын
उदाहरनिय काम महिला यस्तो पो हुनु पर्छ अझै प्रगती हुँदै जाओस!
@prakashmagar40613 жыл бұрын
धेरै राम्रो दिदि हजुरको काम लाइ सम्मान छ
@m2k2n2d3 жыл бұрын
Good Job, Baini! I really want to do this in my own land in Surkhet, but I am the USA.
@meghbahaduroli55863 жыл бұрын
nepal pride र नेपालचित्रको भिडियो उस्तै उस्तै आउन थाले अलि फरक आए हुन्थ्यो भन्ने मेरो भनाई मात्र हो
@rinchhensherpa85823 жыл бұрын
Sirimati baneko yasto hunupsrchha very good
@ramraiofficial...99553 жыл бұрын
लहै गङगा दिदि एक्दम राम्रो काम गर्नुभएछ अरु अझै राम्रो गर्दै जानुस् सुभकामना छ 🌷👍️👉️👌 म हाल बहराइन बाट हेर्दैछु सलाम छ दिदी लाई 🙏🌷
@namsuhuinchenmagar66523 жыл бұрын
कति राम्रो मेहनती अह चेलिको जोस हिकमत सफलताको शुभकामना बहिनि