#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/KZbin channel subscribe गर्नुहोला !
@SumitraRegmi-f9w9 ай бұрын
धेरै धेरै शुभकामना
@krishnabause85010 ай бұрын
समकालीन कविमित्र स्व. जीवन आचार्यका बुवाको रूपमा कमल जंगली आचार्यज्यूलाई हार्दिक नमन गर्दछु। अहिले उहाँ जीवनकै नाउँको संस्थाको संरक्षक हुनुहुन्छ। जङ्गलीजी स्वयं कवि , छोरा जीवन राम्रो कवि र कलाकार अनि अर्का छोरा टंक आचार्य पनि कवि । उहाँको जीवनको उत्तरार्ध सुखमय बनोस् - हार्दिक शुभकामना ! हार्दिक नमन 🙏
@nirajkarki870010 ай бұрын
बुढा पाकहरुले कुरा मध्य उत्कृष्ट भाग लाग्यो । नमन हजुर प्रति
@harigajurel821310 ай бұрын
🙏 कमल जंगली अाचार्य सर र टिकाराम यात्री सर
@limbuharatarah10 ай бұрын
ma uhako happiness'ko jay-jaykar manaune bhaye, wow, what a wonderful, gyani manchhe. jay hoss.
@prakashgautam07310 ай бұрын
Biratnagar ko somraj abhaya sir ko pani linu paryo
@Rajuratna-v7t10 ай бұрын
Ba sarai kada hunuhudo rahexa dherai purana kura haru sunna paiyo khuse lago
@rewatithapa85689 ай бұрын
दुबै जनालाई नमन 🙏🙏😊
@jeewanpaudel855810 ай бұрын
दाइ हृदय देखि नै सम्मान छ हजुर लाई , अब काे दिन मा अझ मिठाे कुराहरु हेर्न पाँउ ।।।।
@tukakoirala463110 ай бұрын
यात्री सरको सबै जसो यात्राहरुको अनुयायी तिर हुकाव बढ्दै छ मेरो कि न होला।🙏🙏
@bandhuniraula633710 ай бұрын
कमल जंगली बा को कुरा धेरै पछि सुन्न पाईयो । बा को स्वास्थ्यमा सुधार होस ।
@JangaprasadChemjong3 ай бұрын
लामो समय पछि वहा लाइ देख्न पाइयो काठमाडौं ठेगाना कहा होला।
@saugatneupane225410 ай бұрын
शिघ्रस्वास्थ्य लाभकाे कामना !!! बुवा
@ganeshghimire237910 ай бұрын
बिराटनगर का कवि सोमराज कट्टेल अभय को पनि अन्तरबार्ता आउनु पर्यो अब।
@gopendrarijal913210 ай бұрын
हाम्रा नातेदारसम्म पुग्नु भि सर खुसी लाग्यो । ।
@nanindrasambahamphe41909 ай бұрын
सम्मान!
@madenlimbujitkumar795410 ай бұрын
man xune hajurbako kura
@sureshthami10 ай бұрын
नमन सर
@sathinepal210 ай бұрын
एउटा कामी थियो कामिले कुखुरो लिएर मन्छाको थियो । अझै पनि जंङ्गली स्वभाव सक्केको रहेन्छ ।
@Om-gw5dt2 ай бұрын
Good
@pabitranepali768010 ай бұрын
मेरो बुबा जस्तै लाग्यो
@SumitraRegmi-f9w9 ай бұрын
आजको भाग केही ग्यान बर्दक लाग्यो मलाइ
@anushaadhikari364910 ай бұрын
Aaha Kate ramro❤
@saugatneupane225410 ай бұрын
राधे !!! राधे !!! बुवा हजुर 🙏🙏🙏
@HikmatAcharya10 ай бұрын
दम्पती नहुँदा त जीवन जीवन नै होइन नि😢😢 वाह!
@sabinashrestha74133 ай бұрын
आमाबुबा घरमा हुनुभनेकाे एउटा सिटल रुखकाे छाहारीमा बसे जतिको हाे ❤❤
@nirpkhadka92459 ай бұрын
Nice programme
@shyamchhetri538610 ай бұрын
जय जय होस् हजुर।
@Bhuwan55510 ай бұрын
हाम्रो ठुला बुवाको पनि interview लिनुपर्यो सर बर्षले ८७ पुग्नु भयो उहाँले पनि निकै पुराना कुरा गर्नुहुन्छ ।
@santoshacharya205610 ай бұрын
बुढा बुढि लाई हेला नगरौ हामि नि केहि दिन पछि त्यस्तै हुन्छौ मोरेर दान गर्नु भन्दा जिबित अबस्ता मै ज्ञान गरौ मोरेर खरानि र माटा मिलिन्छ माथि स्वर्ग छ भनेर झुकाउने काम नगरौ
@sundardhital490310 ай бұрын
समस्या का समाधान करना ज़रूरी है, पर इससे पहले समस्या पैदा करने वाले का इलाज करना ज़रूरी है.
@learnenglishwithankitgiri734410 ай бұрын
Waiting for this desperately
@mandiraadhikari362810 ай бұрын
शब्द नै छैन बयान गर्न उहाँको ।
@योगाउँकोठिट्टोम10 ай бұрын
nice interview 🙏
@rajusilwal829610 ай бұрын
झाक्री काे आमा जस्तै ल्याए मा कार्यक्रम काे स्तर घट्छ है केही आयन जीवन काे विषयमा
@tompoudel981110 ай бұрын
Yatri ji, 2001/2002 AD tira damak model ma Nepali padaunu hune janguli sir waha nai hota?
@homgurung718910 ай бұрын
❤❤
@dhrubaneupane278410 ай бұрын
टिकाराम यात्री सर,नमस्कार पश्चिम तिर पनि श्रष्टाहरु हुनुहुन्छ कि ? हँसिया आफैतिर तानिन्छ भन्ने आरोपबाट बच्नु होला है 39:44 ।
@gangakafle101410 ай бұрын
🙏🙏🙏🙏
@laxmipaudel91610 ай бұрын
खालि पुबे्लि मात्र सर
@ramneupane833310 ай бұрын
मह नाम त राजाराम पौडेल ले राखिदिए को भन्ने सुने को थिए त टीका राम यात्री जि के हो कुरा
@AryanSir-bt4zj10 ай бұрын
मेरो हजुर बुवालाई कक्षा ४मा र मेरो आमालाइ कक्षा ११ र १२ मा पढाउनु भाकोथियो । अहिले यस्तो अबस्थामा हुनुहुदोरहेछ । कमल सर हजुरलाइ चाडै निको हुस। 😂
@sakar34710 ай бұрын
कमल जंगली बुवाको छोरा टंकराज आचार्य सिस्नुपानी नेपाल को महासचिव हो सर?
@tikaramyatri10 ай бұрын
हैन हजुर
@pokhreldmc10 ай бұрын
🌹🌷
@YaduprasadBhandari10 ай бұрын
Yatri sir kamal ba lai had jada( sikari lahara ko bokra lyara lagvag 2/3 mahina jati ak cup lai /4 garera sewan garauda bina asar thik huntyo ki please vako k ho kasto xa tyo awastha hunxa jasto xa katai vane waha ko awastha ra prakriti ma var parxa xineko kunai pani sarir ka anga ta tatkal tukriyeko anga namardai lagara jodna paiyo vane jodinxa yo 100% vako xa
@niranjansapkota22079 ай бұрын
यो कार्यक्रमको उद्देश्य चाहिँ के हो हजूर ? बुढेसकालका कहाली लाग्दा कुरा सुनाएर जीवनप्रति वितृष्णा जगाउने भन्दा केही उपलब्धी हुँदैन यस्ता वाहियात कार्यक्रमबाट ।