Рет қаралды 38
बुढ्यौली साहित्य समाज मकवानपुर र रेडियो थाहासञ्चारले संयुक्त रुपमा सञ्चालन गर्ने ‘बुढ्यौली साहित्य’ कार्यक्रम रेडियो थाहासञ्चार ९९.४ मेगाहर्ज काठमान्डौ र ९९.६ मेगाहर्ज हेटौँडाबाट एकसाथ प्रसारण हुने गर्दछ ।कार्यक्रमको छयत्तरौँ शृङ्खलामा रहेको छ -
प्रा. डा. मुकेश कुमार चालिसेसँग भएको वार्ता
-पुरुषोत्तम आचार्यले आफ्नी आमाको स्मृतिमा लेख्नुभएको उर्जाकाव्यका पाँच श्लोक कविता वाचन