प्रिय भाइ डि.आर. अटुको संगीत संयोजनमा छुट्टै मिठास छ, संगीतका लहरहरू टुटेको पाइदैन । न त कृत्रिमता । दुबै गतिमा गाइएका स्वर लहरीहरूमा भरपूर आन्चलिकता पाइन्छ । शब्दहरू अझै मौलिक भइदिएको भए त खुत्रूक्कै पार्ने थियो । यद्यपि यी शब्दहरूको पनि आफ्नै स्वाद छ । गायक भाइको स्वर, डि. आर. भाइको संगीतको संयोजन उस्तै मिठो छ । तपाईहरूको सांगीतिक यात्राले सधै शिखर चुमोस् !! लाख-लाख शुभकामना सबै श्रष्टाहरूलाई !! 💖💖🌸🌸💐💐🎈🎈
@pardiprai9247 Жыл бұрын
मिठो छ गित।
@Manikala_Rai Жыл бұрын
सुमन मामा रियो चाम्स र भदै डिआर अटु लाई हार्दिक बधाई ! राम्रो छ
@limdumicreation3475 Жыл бұрын
Plz...do Like,Comment & Share 🙏🙏
@chirindrarai6405 Жыл бұрын
हाम्रो डि आर अटु सरले सारै मीठो सङहित गर्नु हुन्छ एक दिन पक्कै पनि सहकार्य गर्ने मौका मिल्छ होला🙏🙏🙏🙏
@chang202 Жыл бұрын
Suman Rai_Reeyo chams दाइ को मिठो पुर्बेली भाका धेरै राम्रो लाग्यो है बधाई छ दाइ हजुर लाई ❤❤❤🎉🎉🎉
@Manikala_Rai Жыл бұрын
दामी
@Rojanbista8284 Жыл бұрын
Dami
@DRAtu Жыл бұрын
सेवा नमस्कार 🙏 मेरो संगीत रहेको अलिकति फरक किसिमको अर्को नयाँ पुर्वेली मारुनी गीत लिएर आएका छौं!यो हाम्रो नयाँ गीतलाई पनि हजुरहरुले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ! हजुरहरुको हरेक पल सुखमय बनोस् ...!!❤🙏🙏