बुहारी भाग-१६०|| Buhari Episode-160 || कथा चेलीकाे || Nepali Sentimental Serial || 26th Jan. 2024

  Рет қаралды 4,698,969

Buhari Official

Buhari Official

6 ай бұрын

बुहारी भाग-१६०|| Buhari Episode-160 || कथा चेलीकाे || Nepali Sentimental Serial || 26th Jan. 2024
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode​160
#Buhari​​​​​​​​#Ram#kamala
#Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
#buharishortfilm​​​​​​​​
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?...​...
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?...​...
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि KZbin मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?...​...
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com

Пікірлер: 3 900
@buhariofficial4146
@buhariofficial4146 6 ай бұрын
मुना विहे गरेर आएर दिदिहरु माथी जाइ लागेकी छ। मुनाले ठिक गरि भन्ने जति ले हाम्रो भिडियोलाइ लाइक गर्नुस हस 🙏🙏
@user-gt2hu2kt6y
@user-gt2hu2kt6y 6 ай бұрын
Good ramaro ❤❤❤❤
@LOKESH16595
@LOKESH16595 6 ай бұрын
❤❤❤❤❤❤
@BoharaDs
@BoharaDs 6 ай бұрын
Good
@AashikaaDevkota
@AashikaaDevkota 6 ай бұрын
Bilkul thik garnuvayo 🎉❤
@Manoj_kc_official
@Manoj_kc_official 6 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@aartigautam4022
@aartigautam4022 6 ай бұрын
कमला चाँडै निको हुनु पर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤🙏🙏🙏
@khagendrashrestha5356
@khagendrashrestha5356 2 ай бұрын
🎉❤❤❤❤
@SayashSayum2
@SayashSayum2 6 ай бұрын
मुना ले सधै कमला लाई एसै गरि साथ दिएको देख्न चाहाने हरु जति एता हजिर गरम❤❤❤
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@SHYAMSAUD-sq2zz
@SHYAMSAUD-sq2zz 6 ай бұрын
बुहारी सिरियामा राम को दिमाग र खेल लाई मान्नु पर्छ सम्मान छ हजुरलाई ❤❤❤❤❤🎉🎉
@krishalaJaisi
@krishalaJaisi 6 ай бұрын
मुनाले कमलालाई माया गरेको देखेर को को खुसी हुनुभयो यता हाजीर हुऔ त ❤❤❤❤❤❤❤❤❤❤ 👇
@AmusedApron-hu2xf
@AmusedApron-hu2xf 6 ай бұрын
❤❤❤
@anjanamagar-lp1mh
@anjanamagar-lp1mh 6 ай бұрын
❤❤❤❤me
@roshanlama1700
@roshanlama1700 6 ай бұрын
Me❤❤❤
@samjhanarana5103
@samjhanarana5103 6 ай бұрын
मुनाले धेरै ठिक पार्यो आमाजु दिदिहरुलाइ भन्ने साथीहरू यता लाइक गरम है 👍️🙏💗💘💗
@user-nw2qp6hj3m
@user-nw2qp6hj3m 6 ай бұрын
👍️👍️🙏🙏❤️
@krishnashrestha2850
@krishnashrestha2850 6 ай бұрын
👏👍👍👍
@user-es4wr7uc5r
@user-es4wr7uc5r 6 ай бұрын
Right❤❤❤❤❤
@dipamagar3686
@dipamagar3686 6 ай бұрын
अब 2 वटि दिदि लाइ तह लगाउनु पर्यो मुनाले दिदिहरुले दुख पाको हेर्न कति मजा हुन्छ ❤❤
@laxmibaduwal1591
@laxmibaduwal1591 6 ай бұрын
मेरो एकदम मन पर्ने सिरियल, एउटा भाग पनि नछुटाई हेर्छु😊 अब मुना ले दिदी हरु लाई ठेगान लगायेको हेर्न मन छ्😊😊
@lanamdorje2537
@lanamdorje2537 6 ай бұрын
मुनाले अब त्यो 2 दिदिबहिनी लाई मजाको तहा लगाउनु पर्छ रामले कमला को उपचार गर्नुपर्छ ❤ भन्ने जति एता हाजिर गरौं है धन्यवाद ❤❤❤
@DasReshbahadur-mc2zs
@DasReshbahadur-mc2zs 6 ай бұрын
मुनाले दुई दिदी हरुलाइ झापड लगाइन कोको खुसी हुनुहुन्छ खुसी हुनेहरु हाजिर हुनुहोस्
@mangaltamang6928
@mangaltamang6928 6 ай бұрын
sai gare ab dui didilai munale tuk parnu parxa👍️👍️👍️😘
@bachanbudha1098
@bachanbudha1098 6 ай бұрын
यो सिरियल मा जस्तैः अरुको घरमा पनि येस्तै गरि मिलेर बस्ने स्वानी भए कति राम्रो हुन्थ्यो होला। यो टिमलाई धेरै धेरै सफलता को शुभकामना छ🎉🎉❤Best serial buhari👍️👍️
@nishantbohara6054
@nishantbohara6054 6 ай бұрын
अब मज्जा आउने भयो बुहारी सिरियल हेर्नु को मजा ❤❤मुना ले गर्दा ❤️❤️❤️🥰
@Prasanakarkiofficial
@Prasanakarkiofficial 6 ай бұрын
नमस्कार🙏म मुना ❤️ आज को भाग हजुरहरुलाई कस्तो लाग्यो त ? हेरेर आफ्नो अमुल्य सल्लाहा सुझाब दिनुहोला…।हजुरहरुको माया र साथ को अपेक्षा गर्दछु धन्यवाद🙏
@sandipuibindass4237
@sandipuibindass4237 6 ай бұрын
❤❤❤❤❤
@rachelchettri2253
@rachelchettri2253 6 ай бұрын
Damiiii xa
@Subendralimbuqw5go
@Subendralimbuqw5go 6 ай бұрын
🌹🌸My favourite sister🌹🌸 Mai ramri serial BATA 🌸🌹 Buhari Serial ma dekhna PAYE khusi lagyo 🌹🌸
@benju.kc85
@benju.kc85 6 ай бұрын
अरु केही गर्नु पर्दैन दिदी कमलालाइ सधै भरी यसरी नै मायाँ गर्नु।❤❤
@laxmiRanabhat_423
@laxmiRanabhat_423 6 ай бұрын
धेरै राम्रो छ❤❤❤❤❤👍️👍️👍️👍️
@user-ho2mk4jm8u
@user-ho2mk4jm8u 6 ай бұрын
मुना बिहे गरेर आएर दिदि हरु माथि जाइ लागेकी छ। मुनाले ठिक गरि भने जतिले हामो भिडियो लाइ लाइक गर्नुस हस 🙏🙏बुहारी सिरियलमा राम को दिमाग र खेल मानु पछ । सममान छ हजुरलाई ❤❣️❣️❣️❣️❣️❣️❣️❣️🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Ganesh33065
@Ganesh33065 6 ай бұрын
आज समन कुनै पनि episode न छुटायर हेर्ने को को हुनुन्छ म मलिसिया बाट ❤❤❤
@sunitamgr8521
@sunitamgr8521 6 ай бұрын
बुहारि को उपचार सफल भएको हेर्न पाम अनि दुइटै मिलेर बसेको हेर्ने ठूलो रहर छ अति हेर्न पाए त हामी जस्तो खुसी खोइ हुँदैन।❤❤❤❤❤
@sunitabasnet1550
@sunitabasnet1550 6 ай бұрын
अब दिदिहरुलाई मुनाले ठिक पार्नु पर्छ अनि मुना र कमला सधै यसरी नै मिल्नु पर्छ❤🙏
@shovathapa5756
@shovathapa5756 6 ай бұрын
यी दुई दिदिहरु लाई तह लगाउने जिम्मा मुना काे ❤❤❤
@KPOLI1
@KPOLI1 6 ай бұрын
बुहारी सिरियललाई सबैले माया गरिदिनुहोला दिदी र बहिनीलाई तह लगाउनुपर्छ अब राम्रोसँग र कमलालाई उपचार गराउनुपर्छ
@PremBardewa-tc6fz
@PremBardewa-tc6fz 6 ай бұрын
नेपाल र नेपाली ले चाहने कथा बस्तु यस्तै हो मुना को अभिनय न बद्लियोस कथा मिलाउदै जानुहोस् सम्पुर्ण टिम लाइ धन्यबाद
@Manoj_kc_official
@Manoj_kc_official 6 ай бұрын
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@pramishatmg
@pramishatmg 6 ай бұрын
राम र कमलाको जोडी कहिलेपनी छुटनु हुदैन ❤️
@dineshadhikari8653
@dineshadhikari8653 6 ай бұрын
Good ram dai 🎉😅
@dhanbdrkc2399
@dhanbdrkc2399 6 ай бұрын
महिलेत बुटवलबाट हेर्दैछु अब मुनाले ठिक पार्न पर्छ यि दुहिजना सिर्जना र सुर्तिलाई याे बुहारि टिमलाई धेरै धेरै धन्यबाद ,छ ❤😂🎉😢😮😅😊🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@padamrajbist3306
@padamrajbist3306 6 ай бұрын
My favorite serial 😮😮😮
@RD.BGM795
@RD.BGM795 6 ай бұрын
यो सिरेल न आउँदा समन कुर्ने हरु सबै एता हाजिर हुम्त ❤❤❤सुसिला को ब्याबार मन पर्ने सबै हाजिर हुम्त❤
@anitabudhathoki-hv5nu
@anitabudhathoki-hv5nu 6 ай бұрын
आहा ...!! कमलाको जस्तै सिल शोभावको बुहारी भित्रिनु भएछ खुशी लाग्यो ....!!!❤❤❤❤
@HimaShahi-hv9dq
@HimaShahi-hv9dq 6 ай бұрын
कति राम्राे जाेडि🎉🎉❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 6 ай бұрын
Yes ❤❤❤
@tekrajpulami1480
@tekrajpulami1480 6 ай бұрын
आहा बल्ल मज्जा आउने भयो बुहारी सिरियल मा मुना आय पछि बधाई छ बुहारी टिम लाई😍😍
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@Diwace28
@Diwace28 6 ай бұрын
यो सिरियल मलाई यति मन पर्छ मलाई यो सिरियल हेर्दा म अर्कै दुनियामा गयको महसुस हुन्छ ❤❤ मलाई त खुसी लाग्यो को छ राम ले मुना संग बिहे गेको मा ❤❤❤🎉म त सुदुरपश्चिम डोटी गाउ बाट हर्छु❤❤I love you ram ❤❤❤
@Rajesholi1
@Rajesholi1 6 ай бұрын
राम कमला शुसिला अनि मुना को राम्रो सम्बन्ध होस अब एक सबै मिलेको हेर्न चाहाने को को हुनुहुन्छ हाजिर हुनुस है
@kabitalama8052
@kabitalama8052 6 ай бұрын
राम र कमलाको जोडी कहिले पनि नछुटोस् ❤❤❤
@dsquaroli3366
@dsquaroli3366 6 ай бұрын
बुहारी सिरियल नछुटाइ हेर्ने जति यता हाजिर हुम है।
@user-om2vs7tr3f
@user-om2vs7tr3f 6 ай бұрын
जे होस मुनाले दुईटी दिदी लाई बल्ल तह लगाउने भईन अब चै धेरै खुशिलाग्यो अझ दुइटी लाई त्यो घर बाट निकाल्न पर्छ 👌👌👍️👍️🙏🙏🙏❤️❤️
@user-mr8dq5or1b
@user-mr8dq5or1b 6 ай бұрын
राम र मुना को जोडी मन पराउने कोको हुनुहुन्छ ।❤️☺️
@Rajesholi1
@Rajesholi1 6 ай бұрын
कमला लाई छिट्टै सन्चो भएर हट्टाकाट्टा देख्न चाहाने को को हुनुहुन्छ
@jenisharumba3083
@jenisharumba3083 6 ай бұрын
मुना कडा हुनुपर्छ अनि श्रुति रा सिर्जना लाइ तहा लाउनु पर्छ भन्ने जति एता हाजिर हुनु है😅❤
@milan8691
@milan8691 6 ай бұрын
धेरै खुसि लाग्यो मुना दिदी अनि कमला दिदी यसरिनै मिलेको हेर्न पाउ❤❤❤❤❤❤❤धेरै खुसी लाग्यो मुना दिदिले यसरिनै साथ दिएको हेर्न पायो भने झन बढी खुसी हुनेछ ❤❤❤❤❤
@menukakarki3097
@menukakarki3097 6 ай бұрын
मुना कति राम्री हो के रुपमा नि ,,अभिनय त झन उतिकै राम्रो❤️❤️❤️🥀🥀🤔🤔🤗🤗
@user-tu5fy1md2z
@user-tu5fy1md2z 6 ай бұрын
एकदमै खुसी लाग्यो आजको भाग देखेर कति ससकारी मुना दिदी❤❤❤❤❤❤❤सधै भरी यस्तै माया गरेयको देख्न पाउ यो पापी नि दिदी हरु लाई कहिल्यै सुख नमिलोस🙏🙏🙏🙏🙏🙏🙏
@lokendrashahi2363
@lokendrashahi2363 6 ай бұрын
यो घर बचाउको लागि दोर्सो खम्बा आयो ❤❤❤❤❤❤❤
@gayatribohara1261
@gayatribohara1261 6 ай бұрын
मुनाले कमलालाई त्यसरी माया गर्दा धेरै खुसी लाग्यो।❤️🥰 अब ती दिदी हरुलाई मुनाले तह लगायर ठीक पार्नु पर्छ।🥰
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
@ramparsadpoudel2182
@ramparsadpoudel2182 6 ай бұрын
मलाई असाध्यै मन पर्ने बुहारी सिरियल❤😂सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना🤩🤩
@user-cq1py5rk2b
@user-cq1py5rk2b 6 ай бұрын
कमला दिदी र राम दाइ को जोदी छुतनु हुदैन र के राम दाईले साचीकै बिवाहा गनु भाको होर ❤❤❤❤❤❤
@user-wd3sw8tx3g
@user-wd3sw8tx3g 6 ай бұрын
समसामयिक घटनामा आधारित रहेकोे यो सिरियल टिमलाई बधाई तथा सुभकामना।
@taraofficial5393
@taraofficial5393 6 ай бұрын
दिदी हरुलाइ यसरी तह लाउने मुनालाइ सलाम छ कोको खुसी हुनुहुन्छ हाजिर गरुम त❤❤❤
@radhagurung4824
@radhagurung4824 6 ай бұрын
Mni hum
@user-le1gy6hr6m
@user-le1gy6hr6m 6 ай бұрын
Me
@radhagurung4824
@radhagurung4824 6 ай бұрын
Mni hum
@sudiprai6799
@sudiprai6799 6 ай бұрын
Me
@rabindraghimire8148
@rabindraghimire8148 6 ай бұрын
दिदी हरु लाई मुनाले तलगाउनु पर्छ
@Ramprasad-x3b
@Ramprasad-x3b 6 ай бұрын
भाग १देखि १६० आजको भाग सम नछुटाई हेर्न जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@PratibhaThagunna-bs8yb
@PratibhaThagunna-bs8yb 6 ай бұрын
नमस्कार म बुहरी कथा मा सधै लाइक गर्न मान्छे
@DipaShahi-qs2pu
@DipaShahi-qs2pu 6 ай бұрын
आज आयर यो सिरियल हेरेको काम लाग्यो अब यसरी नै दुइटा दिदी लाई तह लगायको हेर्न मन छ
@BistBharat
@BistBharat 6 ай бұрын
❤❤❤❤❤❤
@SujanBudhathokiuser-sb2qi9cw1m
@SujanBudhathokiuser-sb2qi9cw1m 6 ай бұрын
मुनाले कमलालाई सधैं यस्तै माया गरिरहेको होस♥️♥️♥️
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@manjushah6248
@manjushah6248 6 ай бұрын
तयो आमाजु भनोैदा हरुलाइ मुनाले ठिक पार्नु पर्छ❤
@malatisunar615
@malatisunar615 6 ай бұрын
अब भने यो अमाजु भनौदालाई तह लगाउने बुहारी आएजस्तो छ गुड गुड बुहारी मुना
@user-uj2xe2wk6r
@user-uj2xe2wk6r 6 ай бұрын
मानव श्रेस्टी या नि समाज मा रियल घटना मा आधारित सिरियल खेल्नु हुने राम र कमला लगायत का कलाकार हरु लाइ सम्मान @ ❤❤❤ हाल मलेशिया देखि !
@user-mu2te3wd2g
@user-mu2te3wd2g 6 ай бұрын
रामले अर्को बिहे गरे पनि कमलालाइ सदैब यसरी नै माया गरेको देखन पाउ बरु अब ती सुर्ती र सिर्जना लाई तह लगाउनु पर्छ।❤❤❤my favourite sirale🎉
@princiadhikhari8691
@princiadhikhari8691 6 ай бұрын
राम र कमला को खुसी हेर्ने जाती यता हाजिर हौ
@IndiraPudasaini-zu8lj
@IndiraPudasaini-zu8lj 5 ай бұрын
Hello kamala😂😊😢😊
@MinaDepkota
@MinaDepkota 6 ай бұрын
राम्रो छ ❤ बधाई सम्पुर्ण टिम लाई Best serial ❤❤
@shivalaladhikari8554
@shivalaladhikari8554 6 ай бұрын
अब हेर्न झन मजा आउला जस्तो छ अर्को शुक्रवार कहिले आउला आतुर पो लाग्यो......
@RamitaPariyar-xs2ly
@RamitaPariyar-xs2ly 6 ай бұрын
मुना ले एक दम ठीक गरिन् ❤❤my favorite siriyal ❣️👌
@PrajwalMr22
@PrajwalMr22 6 ай бұрын
यो सीरियल एकदमै राम्रो लाग्छ। यो सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ? सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता को सुभकामना ❤❤🎉🎉❤❤
@user-lu6bx1mi5j
@user-lu6bx1mi5j 6 ай бұрын
❤❤❤❤❤❤❤❤🎉🎉🎉😢
@laxman_binita_magar
@laxman_binita_magar 6 ай бұрын
❤❤❤❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 6 ай бұрын
❤❤❤❤❤❤
@user-kf1dv4yq2x
@user-kf1dv4yq2x 6 ай бұрын
good ❤❤❤❤❤
@LograjAdhikari
@LograjAdhikari 6 ай бұрын
❤❤❤❤❤❤❤❤
@sachitagautam382
@sachitagautam382 6 ай бұрын
मुना को भुमिका सारै राम्रो छ सधै येस्तै राम्रो भुमिका देख्न पाइयोस पछि भिलेन मा देख्न नपरोस अब ती दिदी हरु लाई १-१ बदला लियको हेर्न मन छ
@bimalagaire7385
@bimalagaire7385 6 ай бұрын
😮😮😮 खतरनाक भइदियो त यो बुहारी सिरियल त राम्रो छ❤❤ मन पर्छ ❤❤ अब मुनानि राम र कमला जस्तो हिम्मत वाला हुनुपर्छ ❤❤
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
कमला र रामको जोडी कहिले पनि छुट्नु हुँदैन 😢😢😢😢😢
@AmritaTamang-uz4kk
@AmritaTamang-uz4kk 6 ай бұрын
सलाम छ मुना दि यो राछेस्नि हरु लाई बो मुना ले एसो गरि नै ठिक पर्नु पर्छ यो दुइटी लाई तह लगउनु पर्छ कुकुर नि हरु मुना ❤ कमला लाई माया गर्नु है ❤
@user-ve8iq9qc5y
@user-ve8iq9qc5y 6 ай бұрын
म अहिले साउदीबाट हेर्दैछु। मलाई बुहारी सिरियल एकदमै राम्रो लाग्छ। कमलादीको उपचार हुनुपर्छ।
@sapanakhatrimatw20min39
@sapanakhatrimatw20min39 6 ай бұрын
कमला ले दुख्ख पाउन भयन
@upendrabhattarai6058
@upendrabhattarai6058 6 ай бұрын
सुपर हिट कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ। जती हेरे पनि समय गएको पत्तै भएन ।🎉🎉🎉
@nirushahi-tm3lg
@nirushahi-tm3lg 6 ай бұрын
मुनाले सधै कमलालाइ माय र साथ दिनुहोला होइ कैले हेला न गर्नुहोला होई ह्जुरको यो माया साथ देखेर सारै खुसि लाग्यो 👍👍👌👌❤️❤️😍😍🙏🙏
@KadariyaFamilyVlog
@KadariyaFamilyVlog 6 ай бұрын
My favorite serial I’m looking USA 🇺🇸😍😍🥰🥰👌🏻👌🏻🙏🙏
@devendraghimire9817
@devendraghimire9817 6 ай бұрын
यी दुई दिदिहरुलाई तह लगाउने मुनालाई सलाम छ।ललितपुरबाट
@hirabhandari2879
@hirabhandari2879 6 ай бұрын
सधैं भरि कमला लाइ यसरि नै माया गर्नु है मुना अनि यो दिदि हरु लाइ तह लगाएरै छोड्नु पर्छ
@akkalmajhi611
@akkalmajhi611 6 ай бұрын
राम र कमलाकाे जाेडी कहिलोपनी छुटनु हुदैन ❤❤
@laxman_binita_magar
@laxman_binita_magar 6 ай бұрын
❤❤❤❤❤
@MinaTiruwa-ku2nu
@MinaTiruwa-ku2nu 6 ай бұрын
अब कमला र मुना यसरीनै मिलेर बसेर आमाजु हरुलाई सबक सिकाउनु पर्छ wow ❤❤❤❤❤
@shobhakhanal8253
@shobhakhanal8253 6 ай бұрын
स्याबास मुना अती राम्रो काम गरेउ अब त ती दुइटै नर पिचास नी हरु लाई घर बाट लखेटी दिनु सुभ कामना सम्पूर्ण बुहारी टीम लाई ❤❤❤
@Rajesholi1
@Rajesholi1 6 ай бұрын
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुन ❤❤
@chandikaaryal4937
@chandikaaryal4937 6 ай бұрын
कमलालाइ छिटो भन्दा छिटो निको होस ❤😊
@user-cw5no1ln3b
@user-cw5no1ln3b 6 ай бұрын
यो भाग त राम्रो छ तर फेरि अर्को भाग मा पनि मुनाले नै दुई दिदी हरु लाई सब्क सिकाउनु ❤ शुभकामना मुनालाई❤
@ganeshsoud5714
@ganeshsoud5714 6 ай бұрын
My favourite saril bhuri congratulations 🎉🎉🎉🎉all tim
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
बुहारी सिरियल सुरु देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤
@user-gt1ox8rn2o
@user-gt1ox8rn2o 6 ай бұрын
सुर्ति का दुई बहिनी लाई त अब मुना ले ठिक पार्नु पर्छ कमला लाई धेरै दुःख दिएका छन अब बल ठिक हुने भयो ❤❤❤
@saritasubedi8382
@saritasubedi8382 6 ай бұрын
नया दुलहिले ती दिदिहरुलाई तह लगाउनुपर्छ ❤❤❤👍️👍️👍️🙏🙏
@saritakarki627
@saritakarki627 6 ай бұрын
अब चाई यी दुबै राक्षसनि आमाजुलाई ठिक पारेको हेर्ने मन छ राम ❤❤❤❤
@SaradaPariyar-vm4rv
@SaradaPariyar-vm4rv 6 ай бұрын
बुहारी सिरेल भाग 1 देखि नछुटाई हेर्ने कोको हुनुन्छ ❤ यता हाजिर हुम त ❤ मेरो घर चै रामेछाप हो हाल दोहा कतार बाट हेर्दै छु ❤❤बुहारी टिमलाई सफल्ता को। शुभकामना ❤❤love you alll
@narayanroka9053
@narayanroka9053 6 ай бұрын
Yes
@user-tb3ry7tr9x
@user-tb3ry7tr9x 6 ай бұрын
Muna ge la dd haru lai thik garnu vako xa
@dipikamagar683
@dipikamagar683 6 ай бұрын
यो बुहारी सिरीयल आउदा खुसि हुनी जति यता आउनु पर्छ है 😊😅
@user-ec7ui2jr4v
@user-ec7ui2jr4v 6 ай бұрын
muna is the best ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤muna sadaii kamala laii maya garnu hai ❤❤❤❤muna is cute
@dhanbdrkc2399
@dhanbdrkc2399 6 ай бұрын
अब चाहि मुनाले यि दुहिजनालाई ठिक पार्न पर्छ सुर्ति र सिर्जनालाई ❤😂🎉😮😅😊😅🎉😂❤😂🎉😮🎉🎉
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 6 ай бұрын
राम र कमलाको जोडि कहिल्यै पनि छुटनु हुदैन मे फेबरेट सिरियल बुहारी 🙏🙏🙏👌👌❤️❤️❤️❤️🌹🌹🌹
@Snau918
@Snau918 6 ай бұрын
आहा कति मन छुने सिरेल यस्तो हुन प्रर्छ 🙏🙏🙏👌🏻👌🏻👌🏻❤️❤️❤️❤️🌹💐🌹
@Bhakta9734
@Bhakta9734 6 ай бұрын
लास्ट मा मुनाले सुर्ति र सिर्जनालाई हानेको देख्दा त कति खुसी लाग्यो राम कमला र मुना सधैं यसरी नै खुसी भए को देख्न पाइयोस् 🎉❤❤
@kharkabahadurpradhan2916
@kharkabahadurpradhan2916 6 ай бұрын
❤buhari❤
@GITA230
@GITA230 6 ай бұрын
बुहारी टिमलाई धेरै धेरै बधाई मुनाको आगमन भएको छ ❤
@laxmanpujara2413
@laxmanpujara2413 6 ай бұрын
सुर्तीलाई र सुर्तीको बहिनीलाई घरबाट निकाल्नुपर्छ।. धन्यवाद छ मुना दिदी तपाईँलाई।. कमलाको तर्फ लागेमा. अब कमलाले चाँडोभन्दा चाँडो सुख पाउनुपर्छ र मुना र कमला मिलेर नयाँ जिन्दगी सुरुवात गर्नुपर्छ।. सौता होइन दिदीबहिनी बनेर घर चलाउनुपर्छ। कमला र मुनाले अब राम्रो कमलामुना एकदम राम्रो इमान्दार साथी बन्न सक्नुपर्छ। अनि मात्र समाज अगाडि बढ्छ। र सुर्तीको सुर्ती र सुर्तीको बहिनीलाई घरबाट निकाल्नुपर्छ जसरी पनि राम्रो लाग्यो आजको बुहारी सिरियल मलाई एकदमै राम्रो लाग्यो। म भारतको ब्याङ्गलोर. Laxmi🙏🙏🙏🙏 all family.... यसैगरी तिनलाई ठिक पार्नुपर्छ।. मोनाले ठिक गरिन्।. Laxmi🙏🙏🙏🙏holle
@ramsarabk6979
@ramsarabk6979 6 ай бұрын
अब चाइ मुनाले दिदिहरुलाइ ठिक पार्नु पर्छ सफलता को सुभकामना सम्पुर्ण टिमलाइ
@ishworadhikari8519
@ishworadhikari8519 6 ай бұрын
🎉🎉🎉धेरै राम्रो लाग्छ मलाइ यो बुहारी फिलिम🎉🎉🎉🎉🎉
@HDSaud555
@HDSaud555 6 ай бұрын
बुहारी 🎉सिरेल हजुर लाई कस्तो लाग्छ है हजुर 🎉🎉मुना ले सुर्तिलाई बेस्पारी लखेटे को को को सुखी 🎉
@SubasShrestha-nq1ck
@SubasShrestha-nq1ck 6 ай бұрын
Ma dherai khusi xu✋✋
@Sukumaya_Tv
@Sukumaya_Tv 6 ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@pabitrabanstola4327
@pabitrabanstola4327 6 ай бұрын
धन्यवाद 🙏 दिदी
@saritalama6843
@saritalama6843 6 ай бұрын
यो सिरेल हेर्दा आज धेरै खुसी लाग्यो, र अर्को कुरा मुना ले कमला लाई कहिले पनि सौताको रूपमा होइन जहिले नी आफ्नै दिदी र एउटी नारीले अर्को नारीको दुःख बुझेर राम्रो व्यवहार गरेर बसेको हेर्न आउँदा जन धेरै खुशी लाग्यो अनि अब श्रुति र सिर्जना लाई मुनाले आजको जस्तै राम्रोलाई राम्रो र नराम्रो लाई नराम्रो नै गर्नु होला 🙏🙏🙏🙏🙏🙏🙏🙏
@jamunashah7618
@jamunashah7618 6 ай бұрын
कमला काे राेल सारै मन पर्थियाे तर अाज मुनाले पनि सहि टायम मा अायर सहि झापड दिदा र कमलाकाे मान शम्मान गरेकाे देख्दा अझै खुसि लाग्याे ❤️❤️🙏🙏👌👌
@user-gs2or1pk6p
@user-gs2or1pk6p 6 ай бұрын
यो बुहारी सिरियल भाग 1 देखि 160 सम नछूटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुमत साथि अनि ससकरआईब 1 है 😊😊😊😊😊
@DasReshbahadur-mc2zs
@DasReshbahadur-mc2zs 6 ай бұрын
म छु
@sagarlimbusagar4808
@sagarlimbusagar4808 6 ай бұрын
❤❤❤❤🎉🎉🎉🎉wow
@Boomsongblogs
@Boomsongblogs 6 ай бұрын
स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@sodikchyasinchury2844
@sodikchyasinchury2844 6 ай бұрын
म कुबेत देखि मुनाले दुईटि दिदी लाई ठिक गरि अब मुनाले दिदी हरूलाई त लाएर राखनु पछ कि त घर बाट निकालनु पट दिदी हेरकाे अतिनै भाकाे छ👍️👍️👌👌🙏🙏🌹🌹
@parkashjet8020
@parkashjet8020 6 ай бұрын
My favourite serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3 МЛН
Happy 4th of July 😂
00:12
Alyssa's Ways
Рет қаралды 69 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 62 МЛН
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 3,3 М.
Rang Pi Liya Mama 😂 #shorts #tiktokvideo #funnyshorts #comedy #ytshorts
0:46
Sukhasan Ka Rahman Bhai
Рет қаралды 17 МЛН
Она была безумно рада от увиденного 🤯
0:29
Фильмы I Сериалы
Рет қаралды 2,1 МЛН
Как мама ухаживает за мной VS гостями
0:50
Время горячей озвучки
Рет қаралды 3 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
0:11
Savage Vlogs
Рет қаралды 2,9 МЛН