Butwal :लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको दादागिरी, भयो लफडा | छड्के हमला |Current Tv| chadkehamala

  Рет қаралды 66,500

Current TV

Current TV

11 ай бұрын

Butwal :लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको दादागिरी, भयो लफडा | छड्के हमला |Current Tv| chadkehamala
Current Tv is official youtube channel.Our main aim is information our viewers & subscribers our channel for More Videos
हजुरहरुसग यदि कुनै प्रतिभा अथवा हजुर कुनै गार्हो सन्कट मा पर्नु भएको छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला हाम्रो मोबाइल नम्बर 9863353059 यसैमा फोन गर्नुहोला ।
धन्यवाद ।
#currentTv
हाम्रो Channel लाई SUBSCRIBE गर्दिनु होला।
uploading our videos to ot other websites youtube channel strictly prohibited ...
1 don't copy video to other website..
2 subscribe us for more video....

Пікірлер: 138
@rameshnpne8831
@rameshnpne8831
पत्रकार ज्यु, अपिल जस्तै खराे उत्रनु हाेला
@maheshworshrestha8192
@maheshworshrestha8192
सरकारी कार्यालयहरू मा दिने सेवा सुबिधा को पर्दा फास गर्न पत्रकार ले पाउनु पर्छ।
@laxmikarki180
@laxmikarki180
पेखरा्मा अपिल तिर्पाटि छन र जन्ताले साथ पनि दिराका छन अब पालो तपाइको पत्रकार भाइ हामिछम तपाइको साथमा डराउनु पर्दिन र अब जन्ता जाग्न जरुरि छ यत्तिकै चुप बसेउभने जिन्दगि न्याय पाइदैन
@laxmikarki180
@laxmikarki180
छाति फुल्लायर नडराइ छातिमा हात राखेर यस्ता फटाहाको पर्दाफास गर्नु हामिछम तपाइको साथमा
@user-um6en8xv2y
@user-um6en8xv2y
सर्बप्रथम पत्रकार जिउ नमस्कार जुन हजुरकाे अधिकार माथी हनान भाकाे छ तिहा यस्मा छन्नवीन हुनुपर्छ र यस्ता अबेब्थितहरु हुस्खोरिलाइ एशनमा उतेर बाहिर प्रदा फाश गरिदिनु ह्जुरको यस्न लाई सलाम छ सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@birbahadurgurung6807
@birbahadurgurung6807
यो बुटवल जस्तो लापर्बाही र खेरा गाको नगरपालिका अधिराज्य भरि छैन् ।
@itsmebarsha92
@itsmebarsha92
धेरै दुख दिन्छन् जनतालाई यकै दिनमा हुने काम लाई 2.3.दिन लाग्छ😥😥
@ramkumarthapa8037
@ramkumarthapa8037
पत्रकार भाई good job. I help you
@amarchochange9046
@amarchochange9046
Good job sir
@bedkumartrai9928
@bedkumartrai9928
तपाईंको कार्य पर्ती कोटी कोटी नमन हिर्दय देखीनै सलाम छ हजुर तपाईं नडराऊनू हामी तपाईंको साथ मा छौ पोखरा मा अपील त्रिपाठी र रुपन्देहीमा हजूर हूनूहून्छ अपील त्रिपाठी झैं खरो रुपमा उत्रनु सर यो लूम्बीनी पा्रदेशीक हस्पिटल देशकै कचरो नालायक हो
@shankarbanjade2519
@shankarbanjade2519
Very good vaili
@prakashthapa1422
@prakashthapa1422
Good 👍 sir
@kamalathapa2937
@kamalathapa2937
सहि ठाउँमा पत्रकारको नजर पुगेछ बल्ल।याे अस्पतालमा एक पटक गएकाे बिरामि अर्को पटक जान्न भनेर कान समाएर फर्किन्छ।म आफै स्वयं याे पीडा भाेगेकि छु।
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m
स्वास्थ्य मा राजनीतिक भएकाले गरिबले उपचार पाउन गाहाराे छ
@sharmarajojha1947
@sharmarajojha1947
सहि गर्नु भयो❤❤❤
@user-pw8yb8jm6q
@user-pw8yb8jm6q
ई शेक्रेटि 2 दिने भतुवाहुन् अ।ज यहा भोलि कहाँ पुुलिसकै जागिर खाए जस्तै काहिनभाको जात्रा हाडिगाउमा 😅
@yambahadurthapa7540
@yambahadurthapa7540
पत्रकार बाबुहरु को छड्के धेरै राम्रो लाग्यो तर अस्पताल को ब्यतित अन्ततः हुन् आवश्यक जरुरी छ।
@NickTv901
@NickTv901
दादागिरी देखाउँछ खाते अलिकति पनि नदकमगाउनु सर यस्ता कुन दल का झोले हुन इनी यस्ता लाई कार्रवाई हुनु पर्छ पत्रकार माथि हात पात गर्ने हरु लाई त्यसै नचोड्नुहोला सर😡😡
@user-rh5sk8ko3p
@user-rh5sk8ko3p
त्यो सेकुरिटी लाई हान्नु पर्ने रहेछ।
@bhaktarana7851
@bhaktarana7851
Good job dai best of luck
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 11 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 12 МЛН
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 28 МЛН