जिबी राईको भन्दा पनी कडा सहकारी घोटला ! ढाकछोप गर्न लाखौ लाख घुस |जंग बहादुर राणाका सन्तानको यो हालत

  Рет қаралды 332,676

Falano News

Falano News

24 күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 271
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 905
@balabhadragiri5587
@balabhadragiri5587 18 күн бұрын
सच्चा देश भक्त पत्रकार अपिल त्रिपाठि ज्यु सलाम छ जँङग बहादुर का सन्तान ले न्याय पाउनु प्रछ अर्को सहकारिका ब्याबस्थापक ठग हरुलाइ कार्बाइ गरि जन्ताको पैसा फिर्ता गराउनु प्रछ
@laxmanlaxmishrestha9619
@laxmanlaxmishrestha9619 15 күн бұрын
मलाई उहाँ अपिल सर को नम्बर चाहिएको छ plz कोहि सग छ भने उपलब्ध गराइदिनुस न 🙏
@Tilbahadurkarki854
@Tilbahadurkarki854 22 күн бұрын
सच्चा एक देशभक्त निडर पत्रकार अपिल त्रिपाठी ज्यु लाई सलाम
@DeepakKc-st2pr
@DeepakKc-st2pr 22 күн бұрын
राणाका सन्तान हरुले न्याय पाउनु पर्छ न्याय पायको पनि यहीँ कारेक्र्म्मा आउनु पर्छ अपिल सर❤
@bharatbahadur392
@bharatbahadur392 22 күн бұрын
यो कार्यक्रम १००% हेर्न लायक छ भन्ने ग्यारेन्टी भएको कारण पहिला लाईक ठोकेर बल्ल हेर्ने गर्छु म✅ हार्दिक नमन अपिल सर🙏🙏
@LG2334.
@LG2334. 22 күн бұрын
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 22 күн бұрын
राणाका सन्तानले न्याय पाउन पर्छ । सहकारी ठगका सबै सम्पत्ति जफत गरेर कडा भन्दा कडा कारबाही होस् । अपिल सर साथै सम्पूर्ण युनिट लाई हृदय देखि नमन !
@bhimpunmagar3418
@bhimpunmagar3418 22 күн бұрын
बल्ल आयो एक साहाँसी पत्रकार अपिल त्रिपाठी ज्यु को कार्यक्रम एक निडर देशभक्त पत्रकार सलुट छ,,
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 22 күн бұрын
राणाहरुलाई बिषेश न्याय दिनु पर्छ
@BivekTiwari
@BivekTiwari 22 күн бұрын
सच्चा देशभक्त साहसी र निडर खोज पत्रकार अपिल दाई प्रति उच्च सम्मान 🙏🏻🙏🏻
@John_Abdul_Shiva
@John_Abdul_Shiva 21 күн бұрын
Ghanta...Karyakram saandarvik comment garau.... chaplusi chodau..
@narbahadur7247
@narbahadur7247 21 күн бұрын
बिचरा यो राणा खान्दान को २ भाइ निक्कै सोझा रहिछन् केही गर्नु पर्यो अपिल सर ❤❤
@shivathapa5719
@shivathapa5719 22 күн бұрын
यो देश लुट्ने नै बाहुन हुन ।जहाँ पनि अगाडि बाहुन को नाम छ ।लुटेरा हरुको नाममा
@bishnubabitakhatri
@bishnubabitakhatri 22 күн бұрын
Niru thapa kun jat ki bahuni hun vanidina paro hajur
@YamuChetry
@YamuChetry 21 күн бұрын
बाहिरियो निरू थापा को पोल भयो उजागर गगन थापा डट. कम. !? शनिवार ०५ ज्येष्ठ २०८१. Saturday's18-05-2024. *"_+/:-@#वैदिक नेपाल.
@narayanupadhyaya2575
@narayanupadhyaya2575 21 күн бұрын
GB rai pani bahun nai hola 😂😂😂
@dipenralimbu5330
@dipenralimbu5330 17 күн бұрын
Feri yo ko aayo machikney radiko bann.. a khatey jungali dhunge jawana early man..jibi Rai chai kun bahun parexa? Yesto khatey haru jaat ko kura garxa. Taile kati padis vanta, 2,3 class pass gareko xes? Thukkka radaka ban ta jasto gu soch vako manxe le yo samaj bigarney vayo...ta jasto lai samaj bata nikalnu parxa, kun chai randi ko kokh bata janeko holas ani yesto kurata gari halxesni😡😡😡
@KhamohaleFamily
@KhamohaleFamily 22 күн бұрын
सलाम छ अपिल जी तपाईं जस्तो पत्रकार हरेक जिल्ला जिल्लामा हुनुपर्छ अनि मात्र यी भ्रष्ट दलाल ठग घुसखोरीहरूको ठेगान लाग्छ।
@mamatamagar174
@mamatamagar174 22 күн бұрын
राणा हरुको दईनिय स्थीति लाई सरकार ले नजर लाउनु पर्छ ।
@trekkingguidenepal9794
@trekkingguidenepal9794 22 күн бұрын
Napoo sarkar le...
@thakurbhusal8569
@thakurbhusal8569 21 күн бұрын
नेपालमा शरकार छ र हजुर
@ChesarPunmagar-tp5om
@ChesarPunmagar-tp5om 20 күн бұрын
पहिले उसको पुर्खाको पाप लागेको हो पाप धुरी बात कराउछ 😅😅ढिलो चादो मात्र
@user-iw8xr7vh8n
@user-iw8xr7vh8n 20 күн бұрын
Tyo jagga pani tyo bela kasri tiniharuko vayo vanne pani ta hola ni?
@anu825
@anu825 21 күн бұрын
जङ्गबहादुरको सन्ततिलाई न्याय दिनुपर्छ।
@rajukhatri3654
@rajukhatri3654 22 күн бұрын
सहकारी भनेकै आधुनिक लूट हो एस्मा राज्यनै सम्लग्न छ्न अब नागरिकनै सचेत हुनुपर्छ अरु उपाए छैन
@tekendraneupane4262
@tekendraneupane4262 22 күн бұрын
हरेक शुक्रबार बिहान देखि यो कार्यक्रम नआए सम्म पर्खाइ मा बस्ने म जस्तो कति जना हुनुहुन्छ 🙏🙏❤️
@Pratapofficialchannell
@Pratapofficialchannell 22 күн бұрын
पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ धन्यबाद अपिल सर हजुरको यो महान काम लाई 🙏🙏
@kamalbhattarai5268
@kamalbhattarai5268 17 күн бұрын
जंग बहादुर राणाका संन्तानलाई न्याय पाउनै पर्छ कपिल जी कसरि जसरि भए पनि तपाई न्याय दिलाए छाडनु तपाईलाई हामी सबैको साथ छ 🙏 तपाई जस्तौ निडर पत्रकारलाई सलाम छ 🙏🙏👋
@bikramrpak8535
@bikramrpak8535 22 күн бұрын
राणा परिवार ले पर्खाल बाहिर को बाकी जग्गा पाउनुपर्छ र ऐयरपोर्ट बन्द भएपछी यो जग्गा पनि तिनै दान दिने लाइ हस्तान्तरण गर्नुपर्छ
@nawarajhayu5727
@nawarajhayu5727 21 күн бұрын
राणाा खान्दान का दुई दाजुभाइ लाई तुरुन्तै :- मुआब्जा दिईयाेस् !!!
@kcmina1706
@kcmina1706 22 күн бұрын
अति सोजा हुनुदो रहिछ दाजुभाइ हरु नै तर इ भाइहरुले न्याय पाउनै पर्छ है
@shantikokhojima6040
@shantikokhojima6040 22 күн бұрын
पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ 🇳🇵
@baniyaraja8187
@baniyaraja8187 22 күн бұрын
.
@ganeshkhatri8302
@ganeshkhatri8302 20 күн бұрын
ma chai tapaiko fan❤❤
@SuryaOfficial14378
@SuryaOfficial14378 22 күн бұрын
ठग लाई फासिको सजाय दिनु पर्छ 🙏
@himeshmagar4631
@himeshmagar4631 22 күн бұрын
राणा हरु लाई पनि बिर्सेछ अब को सरकार ले अब के होला अर्को एपिसोड पनि ल्याउनु पर्यो अपील सर🙏
@roshanbibas5940
@roshanbibas5940 22 күн бұрын
अपिल सर लाई मन पराउने जति यता हाजिर हुनुत्
@nischallama6004
@nischallama6004 22 күн бұрын
कालो काङ्ग्रेसलाई आम जनताको चिन्ता हुने! हो भने आज रा स्वा पा ले सबै सहाकरीको छानबिन गर्नु पर्छ !भनेर भन्द २महिना देखि सदन ठाप्पा परेर बसिरहेका छ! तर इनि कालो काङ्ग्रेसलाई खाली रबि रबि भन्ने फुर्सद छैन !आनि यो कालो काङ्ग्रेसले जनता र देशको लगि कति सोच्द रैछ भन्ने याह बाट इस्पाटा थाहा हुन्छ!!!
@bambahdhur4960
@bambahdhur4960 22 күн бұрын
सहकारी ले ठगेका यति घटना थाहा हुदाहुदै सहकारी मा पैसा राख्ने जनतालाई कठैबरा भन्न मिल्दैन।
@thakurbhusal8569
@thakurbhusal8569 21 күн бұрын
गुड मेरो भनाई नि यही छ
@prabinshrestha450
@prabinshrestha450 22 күн бұрын
अपिल त्रिपाठी नै हो पोखराको सुनौलो भविष्य।।। बुझ्न जरुरी छ।।।
@tandonkazi827
@tandonkazi827 22 күн бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। पशुपति नाथले हामी सबैको रक्षा गरुन्🙏🙏🙏
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 22 күн бұрын
अपिल सर नेपाल को सच्चा सपुन हुन!
@rajanmalla3107
@rajanmalla3107 21 күн бұрын
राणाका सन्तानहरुलाई न्याय दिनुपर्छ 🙏🙏🙏
@dude792
@dude792 22 күн бұрын
“यो पनि रविले नै हो पक्का हाम्रो मनमा तेस्तै लागिराखेको छ “ लोकतान्त्रिक काग्रेंसी विचार
@rudrahari4208
@rudrahari4208 22 күн бұрын
अब भोलिदेखी नेपाली काङ्ग्रेस ले यो सहकारी पनि दुबाउनुमा मेन हात रबि लामिछानेको छ भनेर टेबुल ठटाउछन पक्कै
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 22 күн бұрын
100% भन्न बेर छैन
@Dilkumar93
@Dilkumar93 22 күн бұрын
Hoho
@arjunpariyar6505
@arjunpariyar6505 22 күн бұрын
एकदम ठिक कुरा गर्नु भयो सर अब भोलि सम्सद को टेबल ठोक्छ भसत्चारी काङ्ग्रेस ले
@rabibaral9333
@rabibaral9333 22 күн бұрын
जानता झुक्याएर सहकारी यस्ता खेल अनुगमन कस्ले कुन निकायले गर्ने हेक्का नराखी भ्रष्टाचारी काे मिलाेमाेताे छ।
@subinpoudelpoudel4984
@subinpoudelpoudel4984 22 күн бұрын
Sai ho
@sumankumarshrestha8388
@sumankumarshrestha8388 22 күн бұрын
यसै गयो उसै गयो सबैजना मिलेर अलि अलि उठाएर 2,4 वोटा बन्दुक किनेर जहाँ मिल्छ तेहि ठोक्दिए हुन्छ मुजि चोरहरुलाइ।2,4 जनालाइ नठोकी पनि हुदैन।न्याय दिने निकाय नै चोर निस्किए अब आफ्नो न्याए सबै मिलेर आफै खोज्नु पर्छ
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL 22 күн бұрын
जङ्ग बहादुर राणा को सन्तान लाई न्याय दिनु पर्छ सरकारको ध्यानाकर्षण होस❤❤❤
@himaloli9146
@himaloli9146 22 күн бұрын
राणा सन्तान लाइ न्याय दिनु पर्छ
@madansharmaa
@madansharmaa 22 күн бұрын
आजपनि कार्यक्रम ढिला आयो नेपालको ९ बजे बाट युटुब मा रिफ्रेश गरेको गरै छू, सलाम छ अपील जी लाई, भ्रष्टाचारी मुर्दाबाद
@hikmatmagar4191
@hikmatmagar4191 22 күн бұрын
नेपाल🇳🇵मा एउटा यस्तो शाहाशी ब्याक्तित्व यदि कोहि छ भने अपिल सर जय नेपाल्🇳🇵धेरै भ्रस्टाचारिहरुलाइ फन्दामा ल्याउनु भएको छ धेरै सरकारी कर्मचारी हरुको जागीर चैत पार्नु भएको छ अपिल सर हजुरले दुश्मनी पनि धेरै कमाउनु भएको छ आफ्नो ज्यान जोखिममा मोलेर आफ्नो पत्रकारिता चलाउनु भएको छ आत्मा हृदय देखि मेरो नमन्🙏जय नेपाल्🇳🇵जय देश
@Santoshnpl444
@Santoshnpl444 22 күн бұрын
आज छुट्टीको दिन बिहान देखी अपिल सरको आजको गण्डकी छड्केमा के आउँछ होला भनेर पर्खिरहेको थिए । बल्ल कार्यक्रम शुरु भयो, मजा आइगो😅
@yamthapa5005
@yamthapa5005 22 күн бұрын
सहकारिमा ठगीको धन्धा झण्डै धेरै बर्ष भयो तर किन पैसा सहकारिमा राख्छ।
@shantikokhojima6040
@shantikokhojima6040 22 күн бұрын
सरकार भन्दा चोर तस्कर भ्रष्टहरु धनी हुने सोझा जनता गरीब भएको त्यसै होर 🤔😢😮
@gaharbudathoki782
@gaharbudathoki782 22 күн бұрын
रबी लामीछाने जी गृहमन्त्री बन्दापनी जनताहरू सहकारीबाट लुटीदापनी ठगहरू पग्डेर भनेसमको सजाई र कारबाई र जेल भरनुको सट्टामा बरू ठगहरू पग्डीदापनी बीरामी रहेछन् भन्ने कसैलाई कसैको प्रमाणनै भेटीएन भन्दै छोड्दा रहेछन् भनी रबी लामीछाने जी लाई एसै गृहमन्त्री बनेर हिड्दा हिड्दै झाक्रीको झाला माला र ढ्याड.ग्रो थाल भिराहेर हिढाऊनु होस हैत किनकि गृहमन्त्रीको भूमीका निभाउनु भन्दापनी झाक्रीको भूमीकाचै धेरै निभाहेको हजुरहरूकै मार्फथ बुजीयो र त्येसै कारण रबी जीको हातमा ढ्याड.ग्रोनै ठिकछ हैत
@meghrajgiri6411
@meghrajgiri6411 13 күн бұрын
अपिलसर नेपाली जनताको मन,मनमा बसन र,दु खि जनताको मारका बुझने पत्रकार हुन
@gjungkhanal4075
@gjungkhanal4075 22 күн бұрын
आज धनी भाेलि रोड मा आउन सक्छ आज गरिब भाेली धनी हुन सक्छ तेसैले कहिले धन पावर को घमण्ड नगरौ सदै सहयोग को भावना राखौ जय अपिल सर 🙏🙏🙏🙏 जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@toranpun6300
@toranpun6300 22 күн бұрын
अपिल जी, मेरो जिन्दगीकै सबैभन्दा ठूलो/ उत्तम सलाम तपाईलाई । थुप्रै viewers को माझमा म एउटा दर्शक । सानो रिक्विस्ट् कि यो कार्यक्रम युट्युबमा दिउँस वा सांझ प्रसारण गरे के जान्छ र ?
@summerpun9122
@summerpun9122 22 күн бұрын
सामन्ती जंगे ले इतिहासमा गरेको पाप को फल अहिले उसको पछिल्लो पुस्ता ले भोग्नु परेको छ।।तीतो एथार्थ रगतले पोल्दोरहेछ
@destineloathe2999
@destineloathe2999 19 күн бұрын
Those two citizens are really exploited by the nation! 😢 Although, great work apil g' you're saluted by heart! Proud of you for such "voice or the voiceless" contents! - love from Switzerland 🇨🇭.
@babunirajancreation1317
@babunirajancreation1317 21 күн бұрын
राणाका सन्तान हरुको अवस्था देखेर सारै दुःख लाग्यो...
@shantikokhojima6040
@shantikokhojima6040 22 күн бұрын
कालो कांग्रेसको आँखा यता पनि जाओस् ☹️
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 22 күн бұрын
काङ्ग्रेस ले रवि लामिछाने बाहेक अरू लाइ कहा देख्छ र
@paudil1697
@paudil1697 22 күн бұрын
घोटाला गर्ने त्यही काङ्ग्रेसकै कार्यकर्ता त हो
@NbNb1987
@NbNb1987 22 күн бұрын
Congress matra kina khaobadi yemale pni kalai hunni....ki kaso....ki kp rw prachande dudhley nuhako zan
@FUNGSHA26
@FUNGSHA26 22 күн бұрын
Ravi sir Dekhi Daya baya katai jadaina kalo congress ko akha uta daju vauju le Ravi sir ko kes bahek aru Tira ak second Pani nahataunu vannu vako xa are😂😂😂😂😂😂
@deepaksubedi7195
@deepaksubedi7195 21 күн бұрын
Sahakari le dubayo
@resammagar4481
@resammagar4481 22 күн бұрын
सलाम छ पत्रकार अपिल सर लाई 🙏❤️
@user-J.k.
@user-J.k. 22 күн бұрын
सहकारी लाई अनुमति दिनु नै राज्यको ठूलो कमजोरी हो। अब नेपाल अधिराज्य भरी भएका सहकारी हरु सबै खारेज गरिनु पर्छ। होइन भने अझै धेरै सोझा सिधा नेपाली जन्ता ले दु:ख पाउछ।
@RabuSapkota
@RabuSapkota 22 күн бұрын
अपिल दाइ को सपोट हरु यता हाजिर गरौ
@prakashgurung7214
@prakashgurung7214 22 күн бұрын
सबै राणाहरुकाे सारा सम्पत्ति नेपाल सरकार ले जफत गर्नुपर्छ किनभने तिनिहरुका सम्पत्ति( जिन्सी ) आफ्नो पैसाले खरिद गरेका हाेईनन त्यो सम्पत्तिहरु सबै रानी बाट सित्तैमा पाएका हुन ।
@themixmatchfamily2773
@themixmatchfamily2773 21 күн бұрын
नेपालसरकारको नाममा गर्दा झन चोरहरुको जमात बिगबिगीले बेचेर सक्लान डर नै डर छ हजूर यसो भन्नलाई नी आजको नेपालमा😂
@AshikaChhetri-db4yf
@AshikaChhetri-db4yf 22 күн бұрын
विषय जे सुकै होस। अपिल जि को प्रस्तुति/ शैली गजब लाग्छ।
@hitkajigurung5104
@hitkajigurung5104 22 күн бұрын
खायो खायो सहकारी ले जनताको पसिना खायो
@bharatirai527
@bharatirai527 22 күн бұрын
Ho ni 😢😢😢😢😢
@thamanbasnet98080
@thamanbasnet98080 22 күн бұрын
आयो आयो दमदार कारेकर्म
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 12 күн бұрын
सलाम छ यस्ता राष्टबादी पत्रका लाई।
@madanbhattarai4488
@madanbhattarai4488 22 күн бұрын
नेपाल का सहकारी जति सबै आगो लगाउनु पर्छ
@krishnaghale3892
@krishnaghale3892 22 күн бұрын
म मलेसिया बाट हेर्दै छु। My first comment तर आज किन ढिलो आयो ??
@Sujanbasnet697
@Sujanbasnet697 22 күн бұрын
Some time happen I am also waiting so many time I did check
@KulsagarBastola-iw1be
@KulsagarBastola-iw1be 22 күн бұрын
रवि ले डुबाएको भन्न बेर छैन काङ्ग्रेस ले भोलि देखि यो पनि 😂😂
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 12 күн бұрын
नाम पनि अपील कामपनि अपील गर्दै जनता लाई सुसाेधीत गर्दै राष्टबादी पत्रकार,यस्ताे छाेराे जन्माउने अामा लाई मेराे काेटी काेटी नमस्का छ अामा ।
@bharatsunar2145
@bharatsunar2145 22 күн бұрын
अपिल सरको जतिसुकै तारिफ गरेपनि कम छ,भगवान् ले तपाईलाइ यसरी नै उर्जा र आशीर्वाद दिइरहुन भगवान दाइने होस् तपाईंको,यसरी नै आवाज विहीनहरुको आवाज साथै साहार बन्नुहोस,तपाईलाइ हार्दिक शुभकामना छ।
@Shortsclips14299
@Shortsclips14299 22 күн бұрын
👉✅८४ मा प्रत्यक्ष निर्वाचन हुनुपर्छ ।। अनि हर्क बालेन लाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्छ।।।✅✅✅
@keshab2370
@keshab2370 22 күн бұрын
नेपाली कांग्रेसले चाहिँ यस्ता ठग अरु कसैलाई देख्दैन मात्र रवि देख्छ रतन्धो रोग लागेको छ जस्तो छ सबै कांग्रेसीहरूलाई सीधा संस्थापक सदस्यको सम्पति लिलाम गरी पीडितको पैसा फिर्ता दिनु पर्छ त्यतिले नधाने अनुगमन राम्रोसँग गर्न नसक्ने तर च्याउ सरी सहकारी दर्ता गर्न दिने नेपाल सरकारले फिर्ता तत्काल गर्नु पर्छ सम्पूर्ण रकम
@ramilagiri9574
@ramilagiri9574 21 күн бұрын
राणा बुवाहरुलाइ उहाहरुले पाउनुपर्ने सबै हक पाउनु पर्यो।आज सम्म बिहे नै नगरी बस्नु भाछ सार्है दया लाग्यो । अब उहाहरुले पाउनु भाको न्याय पनि यसै कार्यक्रम मा हेर्न पाइयोस् 🙏 लौ अपिल दाइ उहाहरुलाइ सक्दो साथ सहयोग गरिदिनुहोला❤
@alexgiri8685
@alexgiri8685 12 күн бұрын
हाम्रो म्याग्दी तिरपनि आउनु पर्यो है छड्के चेकिङ्गमा मेसो मिलाएर , कर्मचारीहरु कार्यालय आएर सुत्ने , कार्यालयको काम छाडेर आफ्नो व्यत्तिगत काममा जानुका साथै सेवाग्राहीलाई दु:ख दिने जस्ता यावट समस्याहरु देखा परेको सुन्नमा आको छ ।
@chandradhungana1159
@chandradhungana1159 22 күн бұрын
अब याे सहकारीको पैसा हिनामिना गरेको भनेर रबि लामिछानेलाई गगनेले आराेप लाउन र सदन अबरुद्ध गर्न बेर लाउँदैनन साला जाे चाेर उसकै ठुलो स्वर😊😊😊😊😊😊😊😊😊
@user-hc9ql7ml9t
@user-hc9ql7ml9t 22 күн бұрын
अपिल सर लाई सलाम छ कालो काङ्ग्रेस ले अब यो मुद्दा लाई संसदमा उठाउला कि नाई मन को खुलदुलि
@user-ku3do9ib2m
@user-ku3do9ib2m 18 күн бұрын
न्याय पाउन परो राणाहरुले ❤
@malaburja6247
@malaburja6247 17 күн бұрын
सलाम छ अपिल त्रिपाटी सर लाई🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵
@user-ze6jf8bq1k
@user-ze6jf8bq1k 22 күн бұрын
विशेष धन्यवाद अफिल सर हजुर देश को यक सच्चा पत्रकार हुनुहुन्छ म हजुर को काम लाई सधै सलुट गर्दछु र म कर्णाली प्रदेश को सल्यान देखि हेर्दै छु❤❤❤❤❤
@sushilmanandhar237
@sushilmanandhar237 21 күн бұрын
नेपालका उत्कृष्ट पत्रकार । मेरो सम्मान र म पनि आशा गर्दछु कि सबै नेपालीले उहाँलाई पनि सम्मान गरून्।
@TAC464
@TAC464 22 күн бұрын
शक्षणा गर्नु पर्ने व्यक्तिहरु जग्गा की पैशा हालको मुल्यमा दिन पर्छ । सबै जन्ताले साथ दिन पर्छ ।
@rameshshrestha6861
@rameshshrestha6861 22 күн бұрын
Good jop Apil sir जुन सुकै सरकारी क्षेत्र मा कमॅचारी हरु ले घुस नखाई कामै गदैॅन
@jhalakbaral409
@jhalakbaral409 22 күн бұрын
धन्यवाद जानकारिकाे लागि
@franklin102
@franklin102 22 күн бұрын
ठगत ठगै हो जहाँ को सहकारी भए पनि एसै गरे र रबि लामिछाने लगायतका सबै को तुरून्तै छानबिन हुनुपर्छ जनताको पैसा फिर्ता हुनु पर्छ
@SamirMalla22
@SamirMalla22 19 күн бұрын
अपिल त्रिपाठी जस्तो निडर भए देश मा केहि सुधार हुन्छ कि।।
@godzilla1413
@godzilla1413 20 күн бұрын
सहकारीमा पैसा राख्दा पैसा खायो मात्र सुन्छु हो पोखरामा 😐 कडा भन्दा कडा कारवाही होस हो यो ठगहरुलाई
@prasiddaswornakar6497
@prasiddaswornakar6497 22 күн бұрын
सत्य तथ्य खबर को लागि धन्यवाद अपिल सर❤❤❤❤
@purnashahi-zh4dk
@purnashahi-zh4dk 19 күн бұрын
राणा दाजु भाइ ले निया पाउनु पर्छ देस गण तन्त्रका नेता हरुले बेसै बेचि सके तर राणा हरु ले देस लाइ जोकाएकै हुन भन्ने लाग्छ त्रीपाथि जि निइय दिलाई दिनु होला
@godgifted2647
@godgifted2647 22 күн бұрын
Go ahead Apil Tripathi Sir.❤❤❤
@OmBaniyaBaniya-uc3dv
@OmBaniyaBaniya-uc3dv 22 күн бұрын
Yek sachha Nidar ra Imandar patrakar Apil Vai Lagayat Sampurna Team Parti Salute xa Kuwait Bata
@samayanepaltv
@samayanepaltv 22 күн бұрын
सहकारीले धेरैलाई डुबायो ! अझै दुई दर्जन सहकारी धरापमा छन सबै बेलामा नै सचेत हुनुहोस
@susmitarai7045
@susmitarai7045 22 күн бұрын
अपिल सर 🙏❤ real hero 💪❤ Great work Apil sir 🙏❤️❤️
@Janakisuryabanshi
@Janakisuryabanshi 22 күн бұрын
त्यति दुख गरेर राखेको पैसा नपाउने 😟 अनि राणा दाजुभाइले न्याय पाउनुपर्छ।
@ShivaTiwari189
@ShivaTiwari189 21 күн бұрын
राणा दाजुभाइ ले उचित न्याय पाउनु पर्यो तेत्रो दान गर्ने लाई दुख दिनु राम्रो होइन
@khageshwarihamal666
@khageshwarihamal666 21 күн бұрын
धन्यवाद खोज पत्रकारीताका लागि 🙏🇳🇵🌍️
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 22 күн бұрын
अपिल त्रिपाठी सहित अपिल त्रिपाठी जस्तो देशको एकमात्रै सच्चा निडर ईमान्दार देशभक्त सपुत अपिल त्रिपाठी लाई जन्मदिने बाउ आमा को दाम राखेर दर्शन गर्ने ठुलो रहर छ मलाइ यो अवशर छिट्टै प्राप्ती होस हे भगवान।
@mongolianboy84
@mongolianboy84 21 күн бұрын
सर्वप्रथम त अपील सर र सम्पूर्ण टीम लाई उच्च सम्मान छ।अपील सर पीडीतहरु लाई न्याय दिनुहोला सर
@ayushkcayushkc5566
@ayushkcayushkc5566 15 күн бұрын
Great job sir
@sotantrashah3798
@sotantrashah3798 21 күн бұрын
उत्कृष्ट प्रस्तुति !
@nepallover5311
@nepallover5311 22 күн бұрын
Apil sir ko jai hos ❤👏
@faktanglungrock6951
@faktanglungrock6951 22 күн бұрын
Great news ❤❤❤❤🎉
@tilakpunmagar8670
@tilakpunmagar8670 22 күн бұрын
नेपालमा किन यति धेरै समस्या हरु आउँछ कहिले सुधार हुने होला हाम्रो देशमा के हाम्रो देशमा ठुलो थालो मान्छेलाई कानुन भन्ने चिज लागू हुदैन र कानुन भन्ने चिज के दुखी गरिबको लागी मात्र लागू हुने हो र ?❤️🇳🇵👌
@badigad8465
@badigad8465 22 күн бұрын
होइन यो सहकारी भन्ने संस्था ठगी खाने भाँडो मात्रै हो कि क्या हो ! अब पनि कसैले सहकारी संस्थामा पैसा राख्छ भने उसको धन धेरै भएको हुनुपर्छ र उता राणा दाजुभाइ हरुको पिडा सरकारले बुझ्नुपर्छ सरकारको ध्यानाकर्षण होस् जय नेपाल
@jamansinghale8729
@jamansinghale8729 22 күн бұрын
Verygood apilju
@bikramtamang5892
@bikramtamang5892 21 күн бұрын
न्याय पाउनुपर्छ राणा हरूले अपिल सर अारजु भाउजु कता हुनुहुन्छ
@netrabhusal3418
@netrabhusal3418 22 күн бұрын
अपिल सर हजुरलाई सलाम छयस्ता चोरहरूलाई पुरा पैसा असुलेर फाँसी दिनुपर्छ
@user-nd8qy5bz2m
@user-nd8qy5bz2m 22 күн бұрын
😮 apil tripathi is the best journalist
@sanakshrestha5505
@sanakshrestha5505 20 күн бұрын
One more good reporting . be blessed by the divine .
ДЕНЬ РОЖДЕНИЯ БАБУШКИ #shorts
00:19
Паша Осадчий
Рет қаралды 6 МЛН
Кәріс өшін алды...| Synyptas 3 | 10 серия
24:51
kak budto
Рет қаралды 1,2 МЛН
Final increíble 😱
00:39
Juan De Dios Pantoja 2
Рет қаралды 41 МЛН
ДЕНЬ РОЖДЕНИЯ БАБУШКИ #shorts
00:19
Паша Осадчий
Рет қаралды 6 МЛН