चन्द्र भण्डारी र तोशिमाले हल्लाए संसद: ओली माथि आगो ओकले, अब देश यसरी चल्दैन कुलमानको पक्षमा बबण्डर

  Рет қаралды 152,221

Onlinetv Nepal

Onlinetv Nepal

Күн бұрын

#ToshimaKarki#Onlinetvnepal#Rabilamichhane#Chandrabhanadri
Guest : Toshima Karki, Chandra Bhandari
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 369
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh Ай бұрын
अब बंगलादेशको जस्तो दिन पनि नजिकै छ।
@ThirBasnet-ep6su
@ThirBasnet-ep6su Ай бұрын
यति काे जनता काे लागि साेचन्ने नेता हरू काेहि पनि छैन सलामछ चन्द्र भण्डारि ज्यू
@aitathakali2457
@aitathakali2457 Ай бұрын
Samsadma yak samsadale boleko -purana netaharu Bata siknu,Purina netaharu Lai man mRyada garnu ityadi ityadi-yo samsadako bhanai Purina neta Bata ke sikne ? Bhrachar garne,dhokebaji garne, fataha garne,Badamas garne,jhutho bolne ityadi yo byaktile AFAIK sikiraheko r arulai pani samsada josto miting ma bolnu ATI bhayo r yas byakti ko samsad pada ma sankajanak dekhinxa.
@damodarsunar5977
@damodarsunar5977 Ай бұрын
सलुट छ चन्द्र भन्डारी जि तपाईंको हिम्मत लाई जनताको बोली जहिले नि निडर भएर बोल्नु हुन्छ ❤❤❤
@user-ds5ir6un3k
@user-ds5ir6un3k Ай бұрын
चन्द्र भण्डारि तोसिमा कार्की को भाषणको मिठास चर्चा परिचर्चा चलिरहेको मा धन्यवाद ❤ॐ
@yurajmahat3521
@yurajmahat3521 Ай бұрын
माननीय तोसिमा कार्की जिउले समसदमा राख्नु भएको बिसय अत्तिनै सम्बेदनसिल र ज्यादै दरदनाक कार्य गरेको सस्था प्रती तुरुन्तै कारबाई गरियोस
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
Karbaie garnu bhaneko yo system maa alo chot ma chuk r khursaanee ko lep layajasto ausadi jastai pidaa dayek hunch bhanee anubhab chh ki chaina hajurlaie?
@deshpardeshkochautari8910
@deshpardeshkochautari8910 Ай бұрын
नमस्कार कतार बाट 🙏ताजा सत्यतथ्य खबर सम्प्रेषण गर्नुभयो विशेष धन्यवाद 🙏✋👍️
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Ай бұрын
मुख्य अपराधी नै सिङ्गदरबार हो
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
मुख्य अपराधी सिंहदरबार हो भन्नू भयो कुरो ठी कै लाग्यो चन्द्द शम शेयर ले रोल्वाला सातै भाईहरुलाई सात चोक भएको दर्बार बनाएछन सर कारी रकम कलमबाट र तेस्लाईये priminister बस्नेदरवार अबसेक ठानी सरकारलाई बेचेर आफुले रकम्लीयछन सिंह दरवार नै दोषी ठहर गरुन भएको ठीक हो तेसैले आजभोलि येस्तकुरगरन तस्करharu sangkura garna Singh's durbarnai veparikohal ma pugekokhavar thahachhain dosi Singh durbarho !namsigha durbar rekhe pani tantrik haru bhanchan singh durbarko toopa ma jhanda samatera bseko char khutee sarv hore sarv bhairab aath ota khutta hunchan tesaile mao badi harule nepalko rastriya jhanda ferna nasker sabik jhanda rakhko re yokura daahal r oli karmkandi bahun laienai thahola Maileta chuttyaunai sakinn yesmadosi ko bhaner oli r daahaal bahun hun ki dubai? Aba biralo ko ghatti majhundaune belama lamichanebhahun affaunai ghatima ghant jhundyar mew mew angreji bhasama gardaichan dosi pattalaunu bhanda doshi bandai dam r kam dubai hatmaladd ! Yo nepal ko rajniti
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
हो, यो पशुपति सम्शेर ज ब रा लाइ दिनु पर्यो उसको जन्मघर, एक राणा शाहि को जनता लुटेर बनाएको दरबार र त्यहा बाट देश र जनताको कल्याण कसरी हुन्छ?
@budhiupadhyaya8647
@budhiupadhyaya8647 Ай бұрын
देशै युवा बिहिन हुन लागेको यो देशमा हामी जस्ता बृद्धहरु निराश हुनु बाहेक बिकल्प रहेन डा.साब !
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
Mapani charbisa parr garisakeko anchhe hu tesaile himmat naharnu prabhuko pukaar hridaya batai garnuhos Iswar bahiro chainan manko kurachhie chhie karuna pardaina kena bhane affi vitrabaseka chetana bahiro chan ra? Nakkli neta bahiro afnokura affile nai nabhujne hunale dwang loudsepekr beena kasiko awwj bhasn ma suunu bhayakochh? Ketakatimagurule bhani rahanu hundthiyo padhanu gunnu unnai kam halojooti khaulmam bhunnu hunnthiyo aile bhayako belama -padnu gunnu chod sabaikam netabaner shri sampati sababai paunechan bhaneen ashirbad payenethio "karmmai rookho kayaru?
@laxmidattajoshi7071
@laxmidattajoshi7071 Ай бұрын
सलाम छ,डा.साब हरु।
@NandaghartiNanda
@NandaghartiNanda Ай бұрын
Good bichar tosoma sis
@chakradhanrai6848
@chakradhanrai6848 Ай бұрын
अब बङ्ला देश मा जस्तै नेपाल मा निश्चित हुन्छ लेखेर राख्दा हुन्छ
@bisnubhatta5499
@bisnubhatta5499 Ай бұрын
अबत जागन हो नेपाली जन्ता ढिलो भै सक्यो !
@DineshBhdhathoki
@DineshBhdhathoki Ай бұрын
Jagak hoina jagam jagak vanera matra hunxa sabai milanu parxa tapai ni Nepal Kai janta hoina ra aunu hos autham jhutam aba
@lokraj541
@lokraj541 Ай бұрын
माननिय साम्सद चन्द्र भण्डारी ज्युको सोचाइ सम्मान योग्य छ सलाम त्यो सोचाइको
@chakgurung3175
@chakgurung3175 Ай бұрын
डाक्टर तोसिमा जि एकदम सहि भन्नुभयो
@DipakDipakthapa-vu3zs
@DipakDipakthapa-vu3zs Ай бұрын
एमाले ,कांग्रेसदेखी जनता बिरक्त भईसके अब यि दुई पार्टीको ढाेका बन्द हन्छ हुन्छ
@gurungdip9147
@gurungdip9147 Ай бұрын
Ho ho pakkai dhoka banda garnu parchha
@completenepal238
@completenepal238 Ай бұрын
सिह दर्बार देखि वडा सम्म यिनकै मान्छे धेरै छ्न अहिले
@GovindaDahal-ze5mr
@GovindaDahal-ze5mr Ай бұрын
Hood
@Suman-n4i
@Suman-n4i Ай бұрын
के माउबादि किन छुटाको मित्र
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
Yes Yes Yes Mananiya Chandra bhandari ji 🙏 and Mananiya Dr.toshima ji 🙏 we are proud of you 🙏 ❤
@indragurung1512
@indragurung1512 Ай бұрын
Mananiya Dr. Toshima karki ra Ramchandra bhandari jiu sahi kura uthaunu vayo.
@deeptamang1198
@deeptamang1198 Ай бұрын
ठोक्नुस डाक्टर मानवीय तोसिमा ज्यु र चन्द्र सर को राम्रो भनाइ कार्यान्वयन होस धन्यवाद 🎉🎉🎉
@dobrajthapa5067
@dobrajthapa5067 Ай бұрын
सलाम छ चन्द्र जि तपाइकाे साेच सबै सित भए पक्कै देस बनाउन सकिन्छ हाेला
@mohanshrestha8417
@mohanshrestha8417 Ай бұрын
धन्नेबाद्छ त र गीरीबन्दु टीस्टेट् काण्ड र भुटानी सरनार्थी काण्ड कैले खोलेर कार्बाही गर्छत महोदय
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
Yo system kharej bhaye pachl
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
Good luck Ravi sir all team ❤️❤️ ❤️ ❤️ ❤️ Ghantii
@user-oj9sc9ji2v
@user-oj9sc9ji2v Ай бұрын
नेपाल मा नेताको सोसकी जबसम्म घट्दैन तबसम्म जनताले नेपाल मा सुख हुदैन
@girithapa7899
@girithapa7899 Ай бұрын
Dheraii ramro bichara chandra Bhandari sir
@DhirajKhadka-ze8zo
@DhirajKhadka-ze8zo Ай бұрын
सलाम ताेषीमा ज्यु अतिनै संबेदनसिल बिषयकाे कुरा उठाएकाे मा ।
@prekshagauli5659
@prekshagauli5659 Ай бұрын
chandra bhandari ji lai salam xa 100pracent right kura
@user-vm2wn7gn1q
@user-vm2wn7gn1q Ай бұрын
बाङ्लादेशलाई हेरेर चित बुझाओ नत्र अब जनता पहिलोको जस्ता छैनन् कतै बाङ्लादेशको जस्तो आन्दोलन नेपालमा भयो भने तिमीहरुको दिन नै अन्त्य हुनेछ 🇳🇵🇳🇵🇳🇵🙏
@PadamKeshor
@PadamKeshor Ай бұрын
Right Dr. Thosema. Sister
@sushil7567
@sushil7567 Ай бұрын
रालेको कीडनीकोजनतामराउने भालेको आउदैछ सेतोकाल जय नेपाल पशुपतिनाथ मुक्तिनाथ जय राजालाई युबालाइ बालेन हर्क ज्ञानेन्द्र गोपाल दुर्गालाई साथ
@bikashneopane
@bikashneopane Ай бұрын
मान्नै पर्छ चन्द्र दाई को speech ❤
@saradakhanalkhanal
@saradakhanalkhanal Ай бұрын
मान निय चन्द्र bhandaari जिउ प्रति सलाम उहा जस्तै नेता १०/१२ जना हुने हो भने देस ले पक्कै मुहार फेर्ने थियो तसर्थ पुन सलाम हजुर
@Nepalivloger578
@Nepalivloger578 Ай бұрын
कति गहन कुरा गर्नुहुन्छ चन्द्र भण्डारी ज्यु 👍️
@dikeshlimbu7433
@dikeshlimbu7433 Ай бұрын
सलुट छ ❤❤❤
@bhaktabhadurkarki2264
@bhaktabhadurkarki2264 Ай бұрын
Dhannya bad chha manniy jyu haru lai
@hirabudhathoki3002
@hirabudhathoki3002 Ай бұрын
देश र जनताको लागि बिल्ने साम्सद १० जना भन्दा नभएकोले संविधान संसोधन नगरी असंख्य नेता पाल्न ऋण ल्याएर सकिदैन ।खर्च घटाउ,सुधर गरौ।१)प्रत्यक्ष साम्सद जम्मा ८५ जनामात्र राखौ।तालि बजाएर डेढ लाख मासिक जनताको रगतपसिनाको करबाट तलब झाने खारेज गरौ।२)स्वास्नि,नातागोता र उद्योगिलाइ खरिदबिक्री गर्ने समानुपातिक साम्सद तुरुन्तै खारेज गरौ।३)मन्त्रीमण्डल १५ जनाभन्दा बढि खारेज गरौ।४)दोस्रो दर्जाका पार्टी नेतालाई बजेट छुट्ट्याएर जागीर खाने प्रथा प्रदेश खारेज गरि बिकासमा लगाउ।५)शिक्षा स्वास्थ्य निशुल्क गरौ।६)उद्योग ,ब्यापार ,कृषि ,रोजगार ,पर्यटनलाई प्राथमिकता दिउ।७)बडासदस्य देखि प्रधानमन्त्री सम्म्को तलब सुबिधा ६५ प्रतिसत घटाएर काम गरेको दिनको मात्र भत्ता दिने।जनप्रतिनिधि सीवक हुन।भातखान पुग्नेमात्र सेवक हुने।८) किसानलाई सानालाइ १ प्रतिशत ,मध्यमलाई २ प्रतिशत ,ठुला किसानलाई ३ प्रतिशमा रिण दिव्र देशलाई कृषिमा आत्मानिर्भर बनाउ।९)बिदेशी स्वदेशी पर्यटकलाइ आकर्षण गर्न नियमावली बनाउ।१०)बिदेशी उद्योगि,ब्यापारिलाइ सहुलियत र कर छुटमा आकर्षण गरि रोजगार सृजना गरौं ।११)नेता कर्मचारीलाई तलब बढाएर अन्य सुबिधा कटौती गरौ।१२)वृद्ध ,केटाकेटी को स्वास्थ्य,यातायातमा सहुलियत गरौ।१३)सुकुम्बासी को ३ पुस्ते केलाएर दलको भोट्बैक बनाउन खोला,सार्वजनिक जग्गा घर ओगट्ने कार्य तत्काल बन्द गरौ।१४) फालिने फोहोरलाई मल उत्पादन गरि स्वदेशमा आत्ननिर्भर गरौ।१५)नेताहरू विभिन्न वहानामा बिदेश घुम्ने अवस्थाको खर्च घटाउ।नेताहरू सादा जीवन अपनाएर जनताको असली सेवक बनौ।
@nirmalgautam6110
@nirmalgautam6110 Ай бұрын
Chandra bhandari is a real leader.we r evaluating u.
@shivshankarmahato1620
@shivshankarmahato1620 Ай бұрын
दोषी मा ले र चन्द्र भण्डारीजीले दुईजनाको धेरै राम्रो सही सत्य बोलिराख्नु भएछ। बोल्नुभएको छ उहाँहरू सत्य बोल्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ।
@anjuniraula4043
@anjuniraula4043 Ай бұрын
रगत दान जीवन दान कसरी हुन्छ ???🤔 हामीले कसैको जीवन दान होस् भनेर दान गरेको रगतमा एउटा गरिबले रगत किन्ने पैसा नभएकै कारण कतिपयले आफ्नो आफन्तलाई गुमारहनु परेको छ किन ?????
@kumarshrestha1241
@kumarshrestha1241 Ай бұрын
पहिला मदन भण्डारीको मनतव्य सहि थियो। अहिले चन्द्र भण्डारी ज्यू जमदार भाषण र सोचाइ 100%सहि छ
@jivanbhat7074
@jivanbhat7074 Ай бұрын
Very good chakra PRASADA jiu
@anitamali9796
@anitamali9796 Ай бұрын
jaya chandra dai namastey .
@jayshrestha4582
@jayshrestha4582 Ай бұрын
सहि,ठिक,भनाई,बिचाैलियालाई जनाेगाउनु हुन्न,
@user-eo4wi7xh6s
@user-eo4wi7xh6s Ай бұрын
Gread thanks
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
प्रदेश पार्टीका कार्यकर्ता भर्ति केन्द्र मात्र भएको छ हामीलाई प्रदेश चाहिदै चाहिदैन ।राष्ट्रपति उपराष्ट्रपति पनि चाहिदै चाहिदैन ।मन्त्री संख्या अहिलेको ३भागको १ भाग भए पुग्छ ।
@shantabahadurkc1958
@shantabahadurkc1958 Ай бұрын
चर्को भाषण झर्को भै सक्यो देश र जनताको लागि कडा शुसासन खोइ?
@user-um5eq1vs3b
@user-um5eq1vs3b Ай бұрын
राम्रो बिचार भण्डारी ज्यु र तोसिमा
@Mix_shorts_44
@Mix_shorts_44 Ай бұрын
Chandra Bhandari is the one of the best Sansad of Congress
@user-hj6yy4pg1n
@user-hj6yy4pg1n Ай бұрын
चन्द्र भण्डारी प्रेम सुयाल र चित्र बहादुर के सि नेपाली राजनीति का जिउदा मानिस
@krishnadhakal5103
@krishnadhakal5103 Ай бұрын
Jaya chandra sir
@user-mq8nq5di5p
@user-mq8nq5di5p Ай бұрын
जयहोस चन्द् भण्डॉरिज्यु
@PadamSingh-bm4ul
@PadamSingh-bm4ul Ай бұрын
10 बर्ष होइन एककरोड 10 लाखवर्ष नेपालमा बस्नेले मात्र पाउने नियम हुनुपर्छ महोदय
@suneelacharya7114
@suneelacharya7114 Ай бұрын
चन्द्र भण्डारी सरको जस्तो सोंच सबैले मनन गरेर नीम्न समस्यालाई समाधान गर्दै आजै बाट सुरु गराउन ! ज ज हुनु थियो भयो अब बिस्तारै बिस्तारै सबैले आफ्नो काम राम्रो गरम्न , आखिर ज हुने हो आफ्नै देशकै कल्याणका लगित होनी अरु को लागि त होइन नी! 😢 म अले २३ वर्षको छु देशमै कै गरम हुन्छ तर यो राजनीति अस्थिरता ले केई गर्ने आँट आउँदैन मन अमिलो पारेर विदेश जानु भन्दा अरु विकल्प मा देख्देन! ए देश बचाउ!😢
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Dr Toshima well said ❤❤❤
@Dambarbiswokarma_560-Dailekh.
@Dambarbiswokarma_560-Dailekh. Ай бұрын
वंगालादेश वनाउदै नेपाल
@user-sd3sz3ri9q
@user-sd3sz3ri9q Ай бұрын
मलाई असाध्यै मन पर्ने नेता माननीय चन्द्र भण्डारी
@haripant8559
@haripant8559 Ай бұрын
अब नेपालका नेताहरु लाई लखेट्नु पर्छ छिटै
@rajumagar8892
@rajumagar8892 Ай бұрын
Shai ho Shai ho❤❤
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Toshima jii you are absolutely right
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Ай бұрын
Chandra vandari 👍
@bishnupoudel3593
@bishnupoudel3593 Ай бұрын
जेल्मा कोच्नु पर्ने देस लुतार ओलि प्रधानमन्त्री जेल कोच्नु पर्ने मानव तस्करी परराष्ट्र मन्त्री जेल कोच्नुपर्ने अर्थ्मन्त्री भयेको देस्मा कैले पनि देस बन्दैन
@ritashrestha1226
@ritashrestha1226 Ай бұрын
wow चन्द्र भण्डाररि ज्यु
@dipakbudha8113
@dipakbudha8113 Ай бұрын
सिकारिलाइ मिर्गको स्वास्थ्य र अधिकारका कुरा सिकाउँदै सरकार
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
सबै सरकार जो जो आए, जो जो गए ति सबै एकै हुन मात्रै लूटपीट डाक्टर नानी!
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
अब नेता सचेत भएनन् भने बंगलादेश को हालत हुन बेर लाग्दैन ।
@iambee6062
@iambee6062 Ай бұрын
जय चनद भणडारि,जय तासिमा जि,याे हाेजनताकाे बाेलि।
@ganeshacharya-zv3gg
@ganeshacharya-zv3gg Ай бұрын
Salam chha mannya jiuu doya lai
@govindaneupane5303
@govindaneupane5303 Ай бұрын
याे देसमा सरकार भय पाे।
@user-kv6ie3ib2x
@user-kv6ie3ib2x Ай бұрын
sabai ko mirtyu sattya ho 🎉🎉🎉🎉
@sarojdahal3245
@sarojdahal3245 Ай бұрын
चन्द्र भण्डारी सरलाई नमस्कार।
@GajendraGanga-kl2xz
@GajendraGanga-kl2xz Ай бұрын
Dr tosim salaam🔔🔔🔔🙏🙏🙏🔔🔔🔔
@SirjanaKhanal-ys7me
@SirjanaKhanal-ys7me Ай бұрын
चब्द्र दाइ जिन्दाबद
@chitratakurohnkoneygurung2641
@chitratakurohnkoneygurung2641 Ай бұрын
चन्द्र भण्डारी जी को कुरा सही छ । तर जब सम्म केपी, देऊब र प्रचण्ड जिमदो हुँजेल केही हुने वाला छैन।
@laxmirasauli5333
@laxmirasauli5333 Ай бұрын
Good
@bishalsushil7585
@bishalsushil7585 Ай бұрын
धेरै कुरा नगर यक दिन रुदै भाग्ने दिन आउँछ
@bidushihandicraftfashiontr6007
@bidushihandicraftfashiontr6007 Ай бұрын
सलाम माननीय संसद डा चन्द्र भण्डारी
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 29 күн бұрын
Right ho
@SanRoka
@SanRoka Ай бұрын
Chandar sar you r right
@user-xg6xv3kl2l
@user-xg6xv3kl2l Ай бұрын
👍👍❤️❤️❤️🙏
@netrathapa6161
@netrathapa6161 Ай бұрын
संसद रित्तो छ ,कसलाई सुनाई राखेको ,कुर्सीलाई होला..
@GajendraGanga-kl2xz
@GajendraGanga-kl2xz Ай бұрын
नेता भने चन्द्र भण्डारी जस्तो हुनुपर्छ।🙏🙏🙏🙏🇳🇵🇳🇵
@SanamThapa-so3uz
@SanamThapa-so3uz Ай бұрын
Good luck rabai sir jay ganti
@prakashdhungel7755
@prakashdhungel7755 Ай бұрын
फाइल लुकाउन को लागि नै बनेको सरकार हो, अब भाद्र महिनाको अन्त सम्म छर्लङ्ग हुने छ,, 😂
@basudevsapkota1424
@basudevsapkota1424 Ай бұрын
अाजभाेलि मलाई त शेरे,अारजु र के पि काे माेबाईफमा अनुहार देख्ने बित्तिकै वाकवाकी लाग्न थाल्छ
@user-pk9dl7ln1m
@user-pk9dl7ln1m Ай бұрын
आज माननीय तोसिमा कार्की ज्यू को कुरो ले कमेन्ट गर्नु बाध्या भए हो रक्तादान भने को फ्री हुनु पर्ने हो तर आफू ले रक्तादान दिनु आफ्नो आफन्त लाई परे को बेला चही किन्नु पर्ने त्यो पनि नपाउने रे तेसैले म भन्छु रक्तदान दिने हो फ्री र जुन बिरामी लाई चाहियो र रगत मिलोस मेरो तर्फ बाट दान हुने छ
@somnathsubedi1188
@somnathsubedi1188 Ай бұрын
कुरा र भासन मात्रै गर्छौ काम छाही गरन तिमिइहरुको सरकार छ त कुरा मात्रै नगर कामगर अनि हामिले यस्तो काम गरिउ भनेर भुक्नु
@mrshankarG
@mrshankarG Ай бұрын
अब बंग्लादेश जस्तै हुन अति आवसेक छ 🙄
@giribahik5970
@giribahik5970 Ай бұрын
Dr Chandra Bhandai is the best politician I ever saw…!
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Ай бұрын
अलिक कता गल्ती हामी जनताको पनिछ किन भने धेरै नेताहरु पछाडी कोबेन्चमा बसेका साठि पिकेट किनेर देश जिम्मा लगाय पछि देश बनेन भन्ने गुनासो गर्नु ठुलो भुल हुनेछ ।
@bedkumartrai9928
@bedkumartrai9928 Ай бұрын
सलूट छ मेरो प्यारो गूल्मेली जनताका नेता चन्द्र भन्डारी लाई जहाँ पनी छाती ठोकेर बोल्न सक्ने नेता हजूर नै हूनूहून्छ
@user-fm9bv4kp8e
@user-fm9bv4kp8e Ай бұрын
@pushpashrestha3532
@pushpashrestha3532 Ай бұрын
नेपाली कांग्रेस का एक प्रभावशाली नेता चन्द्र भण्डारी ज्यु लाई सैलुट छ
@GitaKharel-zt7xy
@GitaKharel-zt7xy Ай бұрын
Seenu bhaisakeko party laie jeudo neta bhayer kpogarnu bhandarijee le ?
@ashokshrestha1099
@ashokshrestha1099 Ай бұрын
Chadra dai tapai ko aawaj yo sarkar le sunla
@Nepalivloger578
@Nepalivloger578 Ай бұрын
जुन पार्टीको भयपनी चन्द्र भण्डारी निष्ठाको राजनीति गर्ने व्याक्ती हुन्👍️
@MunaSubba-yk6on
@MunaSubba-yk6on Ай бұрын
सबक सिकाउन बनेको सरकार भन्दै बोल्ने गुइठे नेता जस्ता नेताहरु त छन कांग्रेस र एमालेमा भ्रष्टहरु यो सरकार ६महिना मात्र चलो भने पनि देशमा बसिनसक्ने अवस्थामा पुर्याउछन् जस्तो छ यिनीहरुको गतिविधि देख्दा😡😡
@bpsshrestha
@bpsshrestha Ай бұрын
Sir ko vnai sahi ho
@dilurai2116
@dilurai2116 Ай бұрын
हजुर जस्तो देशको चिन्ता र गरिब जन्ताको चिन्ता गर्ने प्रधानमन्त्रीको खाँचो छ चन्द्र भन्डारी ज्यु🙏
@user-gt9is7cz4e
@user-gt9is7cz4e Ай бұрын
ए गुन्डा हो अब अब के बोल्दै छौ,अब तिम्रापनि दुर्दसाका दिन आउदै छन् ।
@haripoudel1119
@haripoudel1119 Ай бұрын
संविधान कब्जा गरेर सरकार बनाउने राम्रा काम मा अवरोध गर्ने अनी यिनिहरुको के आशा राजा हुँदा पनि यिनै राजा फाल्दा पनि यिनै यतिका लामो समय सम्म यिनै कोे रवैया छ देशको अवस्था हात लाग्याे शून्य सडक आन्दोलन कोे विकल्प अरु बाटो छैन् अब नयाँ नेतृत्व कोे आवश्यकता छ
@SantosSantos-d7o
@SantosSantos-d7o Ай бұрын
पहिला श्री लङ्गका हहिले बङ्गाल देश अब पालो नेपालको
@KamalaNepal-j4n
@KamalaNepal-j4n Ай бұрын
कुर्सी सबै खालि।सुनाउनेकसलाई।
@bigyanthulung3783
@bigyanthulung3783 Ай бұрын
चन्द्र भन्डारी जस्तो सोच्ने नेता अरु कोहि छैन । सलाम छ दाइ तपाईं लाई।
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 37 МЛН
When you discover a family secret
00:59
im_siowei
Рет қаралды 34 МЛН
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
ToolTastic
Рет қаралды 13 МЛН