बुवा भन्नु हुन्थ्यो सिलाई सिक्नु जीवन चल्छ तर मेरो जीवन नै संगित थियोे | KARAN PARIYAR | AP CENTER

  Рет қаралды 246,505

AP1HD

AP1HD

5 күн бұрын

Watch Nepal Idol season 5 winner Karan Pariyar at AP CENTER today @5 PM only on AP1 HD KZbin.
AP Center #apcenter, is a multi-guest talk show, premiering every Thursday. The issues and guests vary as per relevancy and demand. Guests range from analysts, stake holders, law makers to ministers. As the name connotes 'epicenter', the show always tries it best to pick issues that have become the center of debate. The regular host of the program is Ms. Sama Thapa, associate editor of AP1HD TV.
Host: Sama Thapa
Guest: Karan Pariyar
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#karanpariyar #nepalidolseason5 #winner #ap1tv #ap1hd #ap1hdlive #ap1hdtv #apcenter #samathapa #trending #nepalidol #indianidol #musicalshow #music #talkshow #trendinginnepal

Пікірлер: 826
@Balen2079
@Balen2079 3 күн бұрын
करण परियार ले नेपाल आइडल जितेको मा खुशी हुनेहरु यता हाजिर हौ है
@Royalaryalofficial
@Royalaryalofficial 3 күн бұрын
Ma happy 🎉🎉
@Khanal143
@Khanal143 3 күн бұрын
म पनि धेरै खुशी छु ❤
@user-tu4bn8yj6j
@user-tu4bn8yj6j 3 күн бұрын
I am also so happy 😊❤
@kopilagurung6453
@kopilagurung6453 3 күн бұрын
Me
@ReshmaLama-fg6ht
@ReshmaLama-fg6ht 3 күн бұрын
Ma ta jhan khusi xu love you karan ajai agadi batnu parxa lo vaii rajaa suvakamana🎉🎉
@abhibhattarai4374
@abhibhattarai4374 3 күн бұрын
इतिहासमै पहिलो चोटी योग्य गायकले नेपाल आइडल जितेको आभाष भाको छ❤
@user-mn7jd4yl5s
@user-mn7jd4yl5s 3 күн бұрын
सर दिपक लिम्बु पनि होनि
@user-tw4ei2dt5l
@user-tw4ei2dt5l 3 күн бұрын
Right
@abhibhattarai4374
@abhibhattarai4374 3 күн бұрын
@@user-mn7jd4yl5s sir dipak limbu Nepali Tara dekhi ho
@Pusparajjj
@Pusparajjj 3 күн бұрын
यसरी नै 84 मा इतिहास बद्लियोस ।
@sabinasubedi5729
@sabinasubedi5729 3 күн бұрын
He is Nepali tara​@@user-mn7jd4yl5s
@Karanpariyar279
@Karanpariyar279 3 күн бұрын
भोट दियर यो स्थान सम्म पुर्याउनु हुने दर्शक प्रती हार्दिक नमन❤🎉 यो जित करणको मात्र होइन दर्शकले भोट दियर यो ठाउमा ल्याउनु हुने तँपाइको हरुको जित हो❤🙏🙏
@mayalu136
@mayalu136 2 күн бұрын
Congratulation🎉🎉 karan pahilo choti vot hajrulae gareko
@gangakharel9062
@gangakharel9062 2 күн бұрын
Karan vai ma Pani tapainko fan hu but ma euta kura suggest gar6u study Pani continue garnu natra hepai sahanu par6. 12 pass garnuvaeko rahe6 so padhai chai continue garnu. Navae music vaeni continue garnu
@chhitijpariyar4104
@chhitijpariyar4104 2 күн бұрын
सफलता छ indian idol ma पनि जाऊ भाई!!!!congratulation🌺
@rajsharma-cx3qn
@rajsharma-cx3qn Күн бұрын
Yahe Kura bujhanu pareyo Nepal amaa KO lage please Aune time right one nai bhot garnu hola
@ArchanaTamang-pi6zs
@ArchanaTamang-pi6zs 3 күн бұрын
Karan vaneko natural विशेषता र संगीत भगवानले नैं भरेर पठाको एक भगवानको एक वरदान हो।। नेपाली सङ्गीतको रियल हिरा भनेको चाहिँ करण जस्तोलाई भनिन्छ।
@user-ns9dv9xy2r
@user-ns9dv9xy2r 3 күн бұрын
Miss u
@sarojtikhatri5457
@sarojtikhatri5457 2 күн бұрын
सहि भन्नुभो सर
@sarojtikhatri5457
@sarojtikhatri5457 2 күн бұрын
सहि भन्नुभो सर
@NabinThapa-iz9gz
@NabinThapa-iz9gz 2 күн бұрын
100% Right
@yambahadur8334
@yambahadur8334 19 сағат бұрын
Sahi kuro archana sahi kuro
@Krishna_Bhujel
@Krishna_Bhujel 3 күн бұрын
करण बाबू । तिमीले जब Audition मा आफ्नो प्रश्तुति दियौ नि , त्यो दिनदेखि नै म तिम्रो Die heart Fan भइसकेको थिएँ । भोटिङ राउण्ड शुरु भएदेखि तिमीलाई Nepal Idol को विजेता भएको हेर्न चाहने भगवानरुपी लाखौ दर्शकहरुले स्वत: स्फूर्त रुपले आफ्नो घरबाट, अफिसबाट, स्वदेश तथा विदेशबाट साथी Circle बनाएर भोट गरेँ । र तिमीलाई विजेताको रुपमा घोषणा गरेँ । यो मायालाई, यो निश्कलङ्क स्वच्छ प्रेमलाई तिम्रो सांगीतिक कोसेलीमार्फत् उजिल्याउने प्रयास गर है बाबू । उज्वल सांगितिक भविष्यको अझ धेरै शुभकामना । अनि Indian Idol मा पनि जाऊ है बाबू । अझ बढी Exposure पाउँछौ नि । हिन्दी गीत पनि सुन्नू छ क्या तिम्रो मुखबाट ।
@durgaprasadprajapati4204
@durgaprasadprajapati4204 3 күн бұрын
सहि मान्छे चुनिएकोमा nepal idol लाई धेरै धन्यवाद
@UniqueTamang990
@UniqueTamang990 3 күн бұрын
मलाई मन पर्ने नेपाल idol को बिजेता करन परियार❤❤❤❤🎉🎉🎉 अझै धेरै प्रगति गर्दै जानु
@ChandraTharu-px6oh
@ChandraTharu-px6oh 3 күн бұрын
Tharu song pani gaunu hola karan vai
@Rameshbk14
@Rameshbk14 3 күн бұрын
पहिलो पटक नेपाल आइडल बाट ३ करोडौं नेपाली खुसी छन जस्ले यो सिजन को टाइटल जिते त्यो हुन करण परिवार 🎉
@raisandeb3568
@raisandeb3568 3 күн бұрын
karan kati vootle bijeta vayo hola ?
@BuddhaBarali
@BuddhaBarali 3 күн бұрын
सबैको प्यारो मान्छे करण भाइ , योग्य मान्छे ले जितेको छ ❤❤❤
@raisandeb3568
@raisandeb3568 3 күн бұрын
maile pahilanai vaneko thia hamrolai hoina ramro lai voot hali bijeta garau vanera mero vanai khera gayana ? badhaixa karan vai ?
@birbahadurb.k7439
@birbahadurb.k7439 3 күн бұрын
मेरो बर्दिया सानो भाइ आगामी दिन को लाखौंलाख शुभकामना छ ल🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
@bishnuthapa8612
@bishnuthapa8612 3 күн бұрын
सबैको प्यारो मान्छे। नेपाली जगतको नँया युबा गायक स्वर सम्राट।अगाडीका दिनहरु अझै सफलता बनुन।तिम्रो सरलता अनि साधारण जीवन शैली सधै यथावत कायम रहोस्। घमण्ड र अहंकार कहिल्यै न आओस। हार्दिक शुभकामना!🌷❤️🌷🇳🇵❤️❤️करण।
@k.bsunar
@k.bsunar 3 күн бұрын
म करण भनेर चिनिन ईन्डियन आईडल जान लागेकाे हाे तर नेपाल आईडलले नै चिनाईदियाे अब किन जाने वा करण यहि नै हाे सच्चा नेपाल र सम्पूर्ण हामी भाेटरहरु प्रतिकाे सम्मान।
@bishnusingh4
@bishnusingh4 3 күн бұрын
जनताले निस्पक्ष भई सहि निर्णय गर्दा करण परियार जस्ता उत्कृष्ट व्यक्तित्व हर क्षेत्रमा आउनेछ्न।जनताको यो सोच सबै क्षेत्रमा जरुरीछ।
@Honest611
@Honest611 3 күн бұрын
अहिले सम्मको सबै भन्दा जनताको साथ र समर्थन भएको एक नं को आइडल फियर्ली भएको हो करण शुभकामना छ भाइ ❤❤
@santoshmahat5228
@santoshmahat5228 3 күн бұрын
100%सहि कुरा
@KalpanaBaidhu
@KalpanaBaidhu 3 күн бұрын
करन यो जमाना मा पनि कति सोझो हो बोल्नु पनि नजान्ने यहि सोझोपन् ले अनि गीत ले गर्दा सबैको मन मुटु मा बस्न सफल भकोहो।
@jangabdr6952
@jangabdr6952 3 күн бұрын
शिब परियार ,पनि पहिले यस्तै थिय जो आज त्यही सभ्यता करन परियार मा भेटियो , बाटो लामो छ ,जज-काली प्रसाद ले कमेन्ट गर्दै भनेको कुरा नबिर्सनु , गित गाउने हो भन्दैमा जस्तो पायो त्यही गित नगाउनु ,छानेर कस्तो गाउदा , कस्तो शब्द ठिक हुन्छ ,आईडल भयौ तर जज काली प्रसाद को कुरा मन मा राखनु , अगाडिको यात्रा सफल होस ?जय गित जय सङ्गीत ❤❤❤❤
@namkhanngajato3911
@namkhanngajato3911 3 күн бұрын
र अर्को कुरा जति उचाई लिए पनि भुई नछोड्नु ।
@mankodhanimaheshbabu4562
@mankodhanimaheshbabu4562 3 күн бұрын
कसले भन्छ करन सोझो उ त राप र तापले सानो उमेरमै पाकेको व्यवहारिक अनि कति सुझ्बुझ भएको प्रेरणाले भरिएको कलाकार हो।
@rajutimsina7968
@rajutimsina7968 3 күн бұрын
रचना रिमाल र करन भाइ इ दुइ जना अति नै सिधा छ्न सोदियेको प्रस्न पनि मुस्किल ले मात्रै बुज्छन्।उतर पनि साधारण दिन्छन्।भगवान ले ईनिहरु लाइ सफल्ता को चुचुरो चुमाइ दिउन्।
@raichandra24
@raichandra24 3 күн бұрын
करन परियार नै नेपाल आइडल हुनु पर्ने थियो, भयो खुशी लाग्यो
@chandrabk1981
@chandrabk1981 3 күн бұрын
जीवनमा पहिलो पटक अनि फाइनलमा भोट गरेको कारण भाइ लाई खेर गयन खुसी लाग्यो👌👌👌
@MenukaBardewa-eo1rq
@MenukaBardewa-eo1rq 3 күн бұрын
कलाकाे सम्मान भएको ...दक्ष कलाकारले न्याय पाएकाे छ ...बधाई छ करण🎈❤️
@arjunpariyar6505
@arjunpariyar6505 3 күн бұрын
पुरै तीन करोड जनता खुशी छ्न नेपाल आइडल सिजन 5 को बिजेता करण भाको मा अझै धेरै सफलताको सुभकामना करण भाइ ❤❤
@kaviraz_pariyar10
@kaviraz_pariyar10 3 күн бұрын
Nepal Idol season 5 मा चाहिँ नेपाल idol ले एकदम न्याय गरेको जस्तो आभास र महसुस भएको छ।धन्यवाद नेपाल Idol🙏🙏अनि करण भाईलाई आगामी साङ्गेतिक यात्राको शुभकामना।🎉🎉❤️😊
@rahulvlogs5145
@rahulvlogs5145 3 күн бұрын
का हेरेर भन्ने हो कति माया लाग्दो भाई ❤❤❤❤❤
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 3 күн бұрын
निश्पक्ष तरीकाले चयन भयको छ यो पाली समन्धित सबैलाई धन्यावाद छ।
@christgurung1646
@christgurung1646 3 күн бұрын
Completely agree with you brother..
@SureshPariyar-wo4pk
@SureshPariyar-wo4pk 3 күн бұрын
अति उत्कृष्ट छ मेरो भाइ को आवज साङ्गितिक यात्रा सफल रहोस शुभकामना !!❤️❤️
@kajipariyar5065
@kajipariyar5065 3 күн бұрын
सम्पुर्ण नेपाल आइडल टिम भोट गर्नु हुने मित्रहरू सम्मान छ करन परियार भाई लाई यो ठाँउ मा ल्याउनु भो राम्रोमान्छे चुन्नु भो करन भाई लाई सफलता को शुभकामना छ जय नेपाल ❤🎉🎉❤
@shivapuri3572
@shivapuri3572 2 күн бұрын
चुपचाप काम गर्नुस् हल्ला सफलता ले गरीहालछ ❤❤
@rasailydeepak801
@rasailydeepak801 3 күн бұрын
जे होस यो पाली नेपाल आईडल नेपाली दर्शक महानुभावहरूले सही मान्छेलाई जिताईयो करण परियार भाई एकदम अर्गानिक गायक हो सबैलाई धन्यबाद जय संगीत!
@sheetalgadaili9313
@sheetalgadaili9313 3 күн бұрын
मैले जिन्दगीमा कसैलाई भोट गरेको थिन करनलाई यत्ति धेरै भोट गरेको थिए कला र गलाले न्याय पायो खुसी लाग्यो❤❤❤🎉🎉🎉
@pasangtamang688
@pasangtamang688 3 күн бұрын
करन तपाईं यो देशको गहना हो अगामी दिनहरूको सफलता को शुभकामना ❤❤❤
@kuberpariyar4750
@kuberpariyar4750 3 күн бұрын
🎉🎉🎉यो पटक चै निश्पक्ष रूपमा करण को कला गला को सम्मान भएको छ ।।सबै लाई हार्दिक धन्यवाद ।।अनि बधाई छ भाइ लाई❤❤❤
@suryajairu575
@suryajairu575 3 күн бұрын
सहि व्यक्ति ले नेपाल अाईडल जितेकाेमा धेरै धेरै बधाई छ करन परियारलाई❤
@aavashbhattarai2900
@aavashbhattarai2900 3 күн бұрын
एकदमै सरल, सोझो, निर्दोष स्वभावको गायक र धेरै भन्दा धेरै नेपाली भाषिले रुचाइएको, मन पराइएको गायक नेपालले पाएको छ। गलत मान्छेको फन्दामा नपरेस भाइ करण । उज्ज्वल भविस्यको शुभकामना !
@YagyaPun-sb9ht
@YagyaPun-sb9ht 3 күн бұрын
यो करण धेरै सोजो छ कतै मिस युज नहोस अग्रिम बधाई ❤
@premdhamala9723
@premdhamala9723 3 күн бұрын
जस्ले जित्नु पर्ने उसैले जिते जस्तो लाग्यो है यस्पालि बधाई छ करन भाइ लाई ❤🎉🎉
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 3 күн бұрын
मेरो भाइ लभ यू तिम्रो यो बोली सुन्दा आँसु आयो उज्ज्वल भबिस्य को कामना बाबु ❤❤❤
@manishashrestha1913
@manishashrestha1913 3 күн бұрын
मलाइ पनि सारै खुसी लागेको छ करण परियार ले नेपाल आइडल जितेको i am so happy
@indrapoudel6203
@indrapoudel6203 3 күн бұрын
बधाई छ करण❤❤❤❤❤❤❤आइडलका अहिलेसम्मका बिजेता हराए जस्तै छन् तिमीले त्यसो नगर्नु ठिटो ,उज्ज्वल साङ्गितिक भविष्यको शुभकामना
@kajinepali4115
@kajinepali4115 3 күн бұрын
पहिलोपटक नेपाल ईड्ल मा जनताको नजरमा राम्रो मान्छे चुन्नु भो सम्पुर्ण मित्रलाई सम्मान छ कारण परियार लाई यो ठाँउ मा पुराउनु भो सफलता को शुभकामना छ
@yolkyolk1970
@yolkyolk1970 3 күн бұрын
यो पटककोमा चाहिँ सहि निपक्षपुर्ण चयन भएको जस्तो लाग्यो।
@indrakaucha4130
@indrakaucha4130 3 күн бұрын
अब जे कुरा मैले ईन्डियाबाट पाउनुथ्यो त्यो नेपालबाट पाइसके अब किन जानु पर्यो ईन्डिया😢❤
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 3 күн бұрын
बधाई छ करण भाइ अझै सफलता को अगृम शुभकामना छ❤❤❤❤
@lalbhadurbudha5077
@lalbhadurbudha5077 3 күн бұрын
ल बधाई छ करन भाइलाई आगामी दिनको लागि अग्रिम सुभ-कामना छ है।❤❤❤
@toyanaththapa6950
@toyanaththapa6950 3 күн бұрын
नेपाल आइडलको स्टेजमा एकदमै सोझो र निर्दोष देखिने करन परियार स्टेज अनुसार अभिव्यक्तिले दिन अब्बल रहेको कुरा यो इन्टरभ्युले पुष्टि गर्‍यो फेरि पनि करन भाइलाई धेरै बधाई तथा शुभकामना।
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 3 күн бұрын
करण तिमी मिहेनत गर्दै जाउ एकदिन तिमी नेपाल आईडलको जज बनेर आउने छौ
@arjunmagrati2831
@arjunmagrati2831 3 күн бұрын
कला र गला भएकाे निश्चल एक युवालाई नेपाली गीत संगीतकाे आकाशमा दर्शकले निस्वार्थ रूपमा उदय गराउनु नै साँच्चिकै नेपाली गीत संगीतप्रतिकाे सम्मान हाे।
@user-tm4tf1bb1l
@user-tm4tf1bb1l 3 күн бұрын
सिदा साराही सोजो माया लाग्ने केटो करण परियार all the best Karan भाई
@reshampurja6996
@reshampurja6996 3 күн бұрын
राम्रो अन्तर्वार्ता, बधाई छ करण परियार भाईलाइ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👍️👍️👍️👍️👏👏👏👏
@uniee8301
@uniee8301 3 күн бұрын
बदाइ छ करन भाइ सारै सोझो इमान्दार अझै प्रगती भएको हेर्न चाहान्छु ।पहिलो चोटि नेपाल आइड्ल ले सहि निणय लिएको छ।धन्यवाद समा जि
@royalbinod509
@royalbinod509 3 күн бұрын
i am waiting for karan interview lots of love dear brother❤️❤️❤️👌💋
@Mr.raduhang
@Mr.raduhang 3 күн бұрын
करण भाई हारे नेपाल आईडल हेर्दिनै लाग्गेको थियो। तर भाई जित्यो मन दँग छ पुन: बधाई छ भाई सरल,शालिन भएर सँधै निरन्नतर अघि बढी रहनु होला।
@mankajikumal1970
@mankajikumal1970 3 күн бұрын
यसपालिको नेपाल आईडल बिजेता करण परियार निशपक्ष रुपले भएका छन्। धेरै धेरै बधाई र शुभकामना करण भाइ लाई
@deepagazmer
@deepagazmer 3 күн бұрын
कस्तो उद्दित नारायण झा को जस्तो टोन आउँछ यो भाइको राम्रो गित गाउछन ❤
@user-yo7pd8to1o
@user-yo7pd8to1o 3 күн бұрын
नेपाल आइडल सिजन 5 मा आहिपुग्दा मात्र सङ्गित को जित भएको महसुज भयो सुभकामाना भाइ कारण लाइ ❤❤❤❤
@yam416
@yam416 3 күн бұрын
🎉कलाको समान भयो धेरै खुसी लाग्यो धन्यवाद नेपाल आईडल लाई र सम्मपुण दशक प्रतिक 🎉🎉 शुभकामना करन परियार भाई ❤
@SushilGhalan.
@SushilGhalan. 3 күн бұрын
kati innocent i love you so much karan ji kati pure ani natural hunuhunxa hai hajur je kuramapani ajai hajur jasto xoro ko janma hus vhanera god sanga magxu ra sabaile magau ❤❤❤❤
@user-lw7bc1sv2g
@user-lw7bc1sv2g 3 күн бұрын
म धेरै खुसि छु करण नेपाल आइडल भयको मा ♥️♥️♥️
@govindalohani2061
@govindalohani2061 3 күн бұрын
कति साधारण र कति निर्दोस पना र कति सहज प्रस्तुती!यी सम्पत्ती सुरक्षित रहुन,सुन्दर सांगीतिक भबिश्यको शुभकामना!
@BikashRanamagar12345
@BikashRanamagar12345 3 күн бұрын
नेपाल आइडल करनले नै डिजर्भ गर्थ्यो जित्यो पनि खुशि लाग्यो
@sangitachaudhary3358
@sangitachaudhary3358 3 күн бұрын
congratulations 🎉🎈🎊karan pariyan & best of luck for future endeavours
@pawanvlogs8
@pawanvlogs8 3 күн бұрын
धेरै धेरै मिठास स्वोर एक दम बधाई छ करण परियार भाईलाई । आगामी दिन अझै राम्रो बन्दै जाओस 😊
@Budha102
@Budha102 3 күн бұрын
Life ma kasai lai vote nagareko maile karan vai lai gareko thiya I’m so happy for you vaii❤❤ Best wishes for your upcoming journey, we all are waiting for your new songs on social side vaii
@PratimaThapa-xj8ou
@PratimaThapa-xj8ou 3 күн бұрын
Same maila ni koilae garye ko thiyen first time karan vai lae garye ko ho
@prabinlamichhane5601
@prabinlamichhane5601 3 күн бұрын
same condition ❤❤🎉🎉best of luck karan
@SarjanOli
@SarjanOli 3 күн бұрын
Hawa kura garne ho tapai
@nareshgurung3216
@nareshgurung3216 3 күн бұрын
maile pani first time karan laai nai deko vot safal vayo
@LuffyEdit-kg8yb
@LuffyEdit-kg8yb 3 күн бұрын
मैले पनि हो
@sharadarayamajhi9139
@sharadarayamajhi9139 3 күн бұрын
धेरै शुभकामना करन बाबु भगवान ले संधै कल्याण गरुन ठुलो नेपालि कलाकार बन्नु 🙏🙏❤️❤️
@tekbahadurrawat6588
@tekbahadurrawat6588 2 күн бұрын
बर्दियाको नाम राष्टिय स्थरमा अनि दुनियाका सम्पुर्ण नेपाली भाषीहरू सामु झल्काउनमा प्रविन बेडवाल र करण परियार को सारै ठूलो भुमिका रहेको छ। बधाई छ दुबै जना बर्दियाका संगितका सान लाई
@ahilprince6624
@ahilprince6624 3 күн бұрын
Kasto mitho sabta Karan Babu ko .. Hiro ko entry last ma huncha mero Darshak haru hero ho last ma voot gareyra malaie winner 🏆 banaiedinu voo ❤❤❤❤❤ Yastai Saral bannu sadhai hami sabai Nepali timro sath ma cha karan Babu ❤❤❤❤🎉🎉🎉
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 3 күн бұрын
एकदमै लगन शिल भाइ करणको आगामि यात्रा अनि भबिस्य उज्ज्वल रहोस् ।नेपाल आइडलको जय होस् करण परिवारलाई न्याय दिएकोमा अनि जनता जनार्दन लाई पनि धेरै खुसि दिलाएको छ सबैलाई करणको जितले ❤❤❤❤❤
@rajkumarbishowkarma8353
@rajkumarbishowkarma8353 3 күн бұрын
बधाई छ करन भाइलाई आगामी दिनको लागि अग्रिम शुभकामना
@sheetalgadaili9313
@sheetalgadaili9313 3 күн бұрын
तिमी एक मात्र नेपाल आइडल हो जुन तिम्रो जितमा कोहि दुखी छैनन ❤❤🎉🎉🎉
@reetabhandari27
@reetabhandari27 3 күн бұрын
organic singer ! करण एउटा सरस्वतीको बरदान । जीवन उज्ज्वल रहोस ।
@mohansingjalimission_10
@mohansingjalimission_10 3 күн бұрын
हार्दिक बधाई छ करन जी 🙊❤️👌💪🙏
@maijukochannel613
@maijukochannel613 3 күн бұрын
साहै सरल र इमान्दार अनि आवाज को किङ हो।
@kushangsherpa4217
@kushangsherpa4217 3 күн бұрын
अति र।म्रो छ करण भ।ई सफलता को शुभकामना छ🎉🎉🎉🎉
@rajkumarthapa3104
@rajkumarthapa3104 3 күн бұрын
I’m waiting for karan interview.
@user-mn8ur9bh4s7
@user-mn8ur9bh4s7 3 күн бұрын
Lovely voice karan Pariyar favourite Singer ❤❤❤❤🎉🎉🎉
@PrinceRai-l9c
@PrinceRai-l9c 3 күн бұрын
सालिन करन भाइ big congregation मेरो भाइ तिमी ले अझै धेरै कुरा सिक्नु पर्छ लाखौ लाख बधाई छ
@sureshtamang6143
@sureshtamang6143 3 күн бұрын
THE ONLY UNDISPUTED NEPAL IDOL SO FAR WITH ZERO HATERS ❣️ Best Wishes For Your Future Endeavours Brother. Akash Chunu Tara Vui Nachodnu
@Misssajana
@Misssajana 3 күн бұрын
Maile ta chai last ma 8 baje paxi 500 vote deko malai ekdam dar lagirathyo mero vote kher jane hoki vaner but finally chiteu bhai mero afnai bhaile jiteko vibes auchha malai so proud of you karan good luck for your future
@lockdowntv1065
@lockdowntv1065 3 күн бұрын
Deserving person ho Karan congratulations❤❤❤
@indirapaudel4341
@indirapaudel4341 3 күн бұрын
यसपालि को बिजेता सहि चुनेको छ नेपाली जनता ले❤❤❤❤❤❤
@KrishnaKumar-yc2db
@KrishnaKumar-yc2db 3 күн бұрын
Patrakar Baini ra Karan Pariyar ko voli Dami Lagyo Big Congratulations Karan Pariyar Bhai 🇳🇵🇳🇵🇳🇵🇳🇵💐🌹❤️👌❤️👌🙏🙏
@mahendrabk8397
@mahendrabk8397 3 күн бұрын
आगामी दिनहरूमा धेरै सफलता मिल्दै जाओस् करण भाई 👏❣️
@narayanpariyar4755
@narayanpariyar4755 3 күн бұрын
म यति धेरै खुशी छु , अहिलेको बिजेता करन र नेपाल idol प्रती जय नेपाल idol ।
@nandabasnet660
@nandabasnet660 3 күн бұрын
इतिहासमा पहिलोपटक हाम्रो भन्दा राम्रो लाई जिताएकाे खुशी लागेकाे छ धन्यवाद सबै मा
@jhangakunwar8744
@jhangakunwar8744 3 күн бұрын
I was so happy when Karan won the Nepal idol title because he really deserved that and thanks for judges and entire Nepal idol team for recognizing his talents 👏👏👏🙏🙏
@surendrapariyar1997
@surendrapariyar1997 3 күн бұрын
Mero payro Bhai Karan pariyar god bless you ❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rameshsarban9262
@rameshsarban9262 3 күн бұрын
आगामी दिनहरूको सफल साङ्गीतिक भविष्यको शुभकामना व्यक्त गर्दछु प्यारो भाई करण 🎉❤️❤️🥰सधैं यसरिनै सबैको मनमा बस्न सफल भईरहनु शुभकामना छ
@jamunasunar34
@jamunasunar34 3 күн бұрын
हाम्रो होईन राम्रो लाई जिताउनु भयेको छ साङ्गिति यात्रा सफल रहोस करन भाइ
@PramodRoka-jd6qp
@PramodRoka-jd6qp 3 күн бұрын
म भाइको सुरु बात नै हेरिको थिए भाब मा पनि दुबे हासे रोए पनि धेरै खुसी पनि भए।तर भोत दिन नपाए पनि जित भाइको नै भो ।धेरै धन्यवाद छ।उज्वल भबिस्यको सुभकामना छ।😊😊😊😊❤❤जे होस नया नारायण गोपाल हो भाइ।❤❤❤स्वरको धनी भाइ।
@danealabhi7588
@danealabhi7588 3 күн бұрын
singing जति राम्रो अनि decently बोली वचन पनि तेति नै राम्रो हाम्रो करण भाइको ❤❤❤ good luck for your further musical journey भाइ ❤❤
@sureshchandthakuri5076
@sureshchandthakuri5076 3 күн бұрын
हार्दिक बधाई तथा उज्वल भविष्य को सफलताको शुभकामना किरन भाई❤❤🙏🙏⭐️⭐️
@raidarshan3347
@raidarshan3347 3 күн бұрын
नेपाल आइडलले सारै राम्रो स्वरको धनिलाई निणय गरयो र जनताले पनि सहि मान्छेलाई भोट दिए र नेपाल आइडल ले आज भुई मान्छेलाई बाटो र जग्गा बनाई दिएको छ अती राम्रो program
@suryaalinentertain
@suryaalinentertain 3 күн бұрын
Karan Bhai really innocent xau Yr..you are really good and humble..kasto sidha sada interview vayo..Nepal ani Nepal bahira bata sabai Nepali le vote gareko khera Guyana.sahi ra great aawaj ko dhani nai.huna puge Karan pariyar ❤god blessed you 💖
@user-ft9vr6hz5s
@user-ft9vr6hz5s 3 күн бұрын
नेपाल आइडल मा हाम्रो होइन राम्रो मान्छेले भोट पायर जितेको करण परियार ❤❤🎉🎉
@ajitbagdas3662
@ajitbagdas3662 3 күн бұрын
Karanle jityo khusi lageko xa .good luck karan
@viewofmychannel.6102
@viewofmychannel.6102 3 күн бұрын
हार्दिक धन्यवाद AP1 entire Team समा ज्यु अनि आज खुवै रोचक लागेर पुरै भिडियो अल्छी नमानी हेरे खुब आनन्द रोचक लाग्यो। innocent करण भाइ मैले तिमीलाई एक भोट गरेन मैले झुट बोलिन तर जितोस भन्ने चाहना थियो बिजेता भनेउ मोरी-मोरी बधाई तिमीलाई तिम्रो साङ्गीतिक करियर उज्ज्वल भबिश्य को कामना छ। प्यारो भाइ innocent इमान्दारी मायालु धेरै धेरै शुभकामना तिमीलाई।
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 3 күн бұрын
करन भाई बधाई छ अझै मिहेनत गर्दै जानु
@Anuvlogs2055
@Anuvlogs2055 2 күн бұрын
नेपाल आइडल सुरु भएदेखि अहिले सम्मकै उत्कृष्ट गायक छनोट भएको छन् अहिले करण परियार । सुरुको अडिसन देखि नै अन्तिम सम्म मैले करण लाई नै पछ्याएको थिए र अन्तिम सम्म करण लाई भोट गरेको थिए र विभिन्न सामाजिक सञ्जाल मा करण को भोट को लागि अपील पनि गरेको थिए सबै अडेन्स को माया ले गर्दा आइडल जित्न सफल भए हामी सम्पूर्ण नेपाली खुसी छौं । मत झन् धेरै नै खुसी छु करण जति अबल गायक कोही छैन अरु मेरो लागि । एउटा गरिबको छोराको पनि दिन आयो यहाँ सम्म बाटो देखाउने करण को गुरु र नेपाल आइडल को सम्पूर्ण टिम प्रति मेरो उच्च सम्मान गर्दछु ।
@Dhru987
@Dhru987 3 күн бұрын
करणको बाबुको सोचाई गलत होईन ।सही मान्छेलाई नेपाल आईडलले न्याय दिएको छ ।
@mdMuhijeg
@mdMuhijeg 3 күн бұрын
conratulations bhai karan❤
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 54 МЛН
WHO DO I LOVE MOST?
00:22
dednahype
Рет қаралды 75 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 6 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 546 М.
1 or 2?🐄
0:12
Kan Andrey
Рет қаралды 19 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
0:10
seema lamba
Рет қаралды 22 МЛН
Human kill the owner of the cat. Zombies are coming !
0:51
MeowChannel
Рет қаралды 14 МЛН