फिनालेपछि पहिलो पल्ट मिडिया सामु | TAMASOMA JYOTIRGAMAYA | IDOL SPECIAL | AP1HD

  Рет қаралды 169,540

AP1HD

AP1HD

7 күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows of the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Suresh Paudel. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमवार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Suresh Paudel
Guest: IDOL SPECIAL
Venue: HOTEL PAUWA, GAUSHALA
Producer : Malvika Biswas Shrestha
Chief Editor : Indra Manandhar
Editor: Sushil Ghimire
Deputy Camera Incharge
Dhana Yonjan Tamang
Camera person
Hritik Singh Thakuri
Rajendra Suwal
Sanjay Paudel
Ashok Ghimire
Suraj Thapa
Binay Malekar
Asst. Camera person
Bikash Shrestha
Sajan KC
Studio Camera person
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Arvind Chaudhary
Subscribe and Press the Bell icon to get all the News Update.
►kzbin.info...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►KZbin: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#ap1tv #ap1hd #ap1hdtv #ap1hdlive #tamasomajyotirgamaya #nepal #sureshpaudel #annapurnamedianetwork #trending #tamasoma #nepalidol #karanpariyar #salomeegurung #mohitbhujel #sunilbishwokarma #nepalidolseason5 #finalists #interview

Пікірлер: 344
@HamiBalbalika
@HamiBalbalika 6 күн бұрын
करण परियारको नयाँ गीतको प्रतिक्षामा को को हुनुहुन्छ ? सबै नवगायकहरुलाई उज्ज्वल भविस्यको शुभकामना !! ❤️🙏
@BishnuSunar-wb1lf
@BishnuSunar-wb1lf 5 күн бұрын
4 जाना उइनर हो याे हार र जीत त एउटा नियम मात्र हाे उज्जल भविष्यको सुभ कामना 4 जना बाबु नानी लाई ❤ जय गीत जय सङ्गीत 🙏🙏🙏🙏😘😘
@krishnasen7712
@krishnasen7712 5 күн бұрын
सबैभन्दा जानेको बुझेको चाहिँ सचिन लाग्यो ।
@raazthapa1989
@raazthapa1989 5 күн бұрын
नेपाल आइडलमा बल्ल भोटको सही कदर भयेको छ सबै जाना भाई बैनीलाई बधाई संगै आगामी दिनको लागी सुभकामना
@bhimrisal8258
@bhimrisal8258 5 күн бұрын
Right
@user-xu9le3ku2z
@user-xu9le3ku2z 5 күн бұрын
Congratulations all Nepal idols seasons 5 finals team
@sashwatchaudhary8433
@sashwatchaudhary8433 2 күн бұрын
Yes100%
@JunaMainali
@JunaMainali 5 күн бұрын
आखामा हाल्दा नबिजाउने चारैजना। सबैको साङितिक भविश्य उज्जल होस।
@aashishgurung6390
@aashishgurung6390 5 күн бұрын
तपाईं चारैजना भाईबहिनिहरुलाई उज्ज्वल भबिश्यको अग्रिम शुभकामना !!
@lockdowntv1065
@lockdowntv1065 5 күн бұрын
यस पटक नेपाल आईडलमा वास्तविक जीत्नुपर्ने मान्छे आएकाे छ करण परियार ।बधाई छ सबै जनालाई।
@Ramprasadrai148
@Ramprasadrai148 5 күн бұрын
करण परियार सारै राम्रो गायक सधै सफलताले शिखर चुमोस् भाई
@dineshchhetriChhetri-cv6jv
@dineshchhetriChhetri-cv6jv 5 күн бұрын
भोट चाहिँ हालेकै हुन दार्जिलिङ बासिले 2जना लाई नै मान्नै पर्छ love you all ❤❤❤❤
@jagaranbookhouse6819
@jagaranbookhouse6819 5 күн бұрын
चारै जना भाइ बहिनीलाई बधाई अनि शुभकामना ।
@user-jl8kw9nb2c
@user-jl8kw9nb2c 5 күн бұрын
यो मित्रता कहिल्यै नचुडियोस नयाँ यात्राको चारैजनालाइ शुभकामना ❤
@sabitrachuhansarumagar1849
@sabitrachuhansarumagar1849 6 күн бұрын
साङ्गेतिक यात्रा सहज रहोस चारै जना लाई शुभकामना ❤
@user-wo9tm5be4c
@user-wo9tm5be4c 5 күн бұрын
Congratulations kiran
@AryaManavVlog
@AryaManavVlog 5 күн бұрын
सबै जना भाइ बहिनीलाई बधाई उज्ज्वल भविष्यको शुभकामना 🎉❤
@espanathapa7012
@espanathapa7012 5 күн бұрын
सफल सांगीतिक यात्राको शुभकामना🙏चारै जनालाई🎤🎙️👏🥰🎼🎶
@tejasbishahithakuri
@tejasbishahithakuri 5 күн бұрын
चारै जना अती राम्रो सबैको राम्रोसँग पर्गती होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@laxmibhatta3655
@laxmibhatta3655 5 күн бұрын
करण भाईको अल्झेछ क्या हो पछ्यौरी गितबाट नेपाल आईडल यही भाई हुनुपर्छ भनेकै हो... गुड लक भाई... नमात्तिनु......
@baltamang9038
@baltamang9038 5 күн бұрын
गीत संगीतको साह्रै मज्जा आयो।। यसपालीको नेपाल idol को चारै जाना भाई बहिनीहरूलाई बधाई सँगै सफलताको शुभकामना।।
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p 5 күн бұрын
कति राम्रो मित्रता मन छोयो सचिन बिश्ककर्मा को अभिभाबक बनेर गाइड राम्रो लाग्यो
@user-nc9ue4kk1k
@user-nc9ue4kk1k 5 күн бұрын
यो पल्ट नेपाल आइडले न्याय गरेको छ । धन्यबाद वेपाल आइडल
@bhimrisal8258
@bhimrisal8258 5 күн бұрын
Right
@RajeshNepali-vo8vm
@RajeshNepali-vo8vm 6 сағат бұрын
Wepal ta hoina hola Nepal idol hola 😂😂
@premchaudhary8890
@premchaudhary8890 5 күн бұрын
चारै जना भाइ बहिनीहरुलाइ धेरै धेरै बधाई छ तथा अगामी दिनकाे हार्दिक सफलता
@brmaharjan8165
@brmaharjan8165 5 күн бұрын
Great singers आ-आफ्नै छुट्टै बिशेष बिशेष स्वरका धनी गायकहरूको आगामी दिनहरू सहज र राम्रै भएर अगाडि बद्ने छ भनी शुभकामना व्यक्त गर्न चाहन्छु । Have a great and nice musical journey in the further life.
@BalmikaChamlingRai
@BalmikaChamlingRai 5 күн бұрын
कारण को अडिशन देख्न साथ मैले सोचेको थिए कारण नै उइनर हुनुपर्छ भन्ने लागेको थियो मेरो हिसाबमा👍️❣️❣️❣️❣️
@user-em7hi9yq1s
@user-em7hi9yq1s 2 күн бұрын
🙏👍❤🎉
@netrabhetwal1232
@netrabhetwal1232 2 күн бұрын
Same here same think same guess
@NandaNanda-cd7jd
@NandaNanda-cd7jd 3 күн бұрын
आहा निकै राम्रो सबैजनाको बधाई छ सम्पूर्ण भाइ बहिनीलाई ❤❤❤❤
@God_xdisme
@God_xdisme 5 күн бұрын
नियमले ‌मातरै हो १जना बिजय हुने तर यहा वोइस हेर्ने हो भने सबै जना नेपाल इडलको विनर हो cleaver sachi innocent karan ra mohit talent salome WOW 👏👏👏👏 उज्ज्वल भविष्य को शुभकामना छ सबै जना लाइ
@amarsingholi3818
@amarsingholi3818 5 күн бұрын
चारै जना भाई बहिनिहरुको उज्ज्वल भविस्यको कामना सथै सधै एक आपसमा एस्तै माया रहिरहोस शुभकमना ।
@mahendrapaudel8431
@mahendrapaudel8431 5 күн бұрын
Glad to see bond and good friendship between all of them.all are winners for us . The real journey has just started all the best wishes for brighter future 🙏❤❤
@arjunbc5287
@arjunbc5287 5 күн бұрын
बधाई छ करण भाई❤ सलोमि❤ सचिन ❤️मोहित चारै जना मेरो Favoutite हुनुहुन्छ,,सबैलाई साङ्गितिक भविष्यको शुभकामना ❤❤
@SabitaKunwar-ry4fe
@SabitaKunwar-ry4fe 5 күн бұрын
Congratulations karan for the winner Salomi stole my heart in all performance Sachin is very innocent jailay pani i am searching you in that mass..audition kai time dekhi lageko thio u deserve the idol Mohit is hard working.. Anyway keep your friendship strong.
@reshampurja6996
@reshampurja6996 5 күн бұрын
एकदमै राम्रो अन्तर्वार्ता, बधाई छ चारै बिजेता-उप बिजेता प्रतिस्पर्धी हरुलाई, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👍️👍️👍️👍️
@dambardc9584
@dambardc9584 6 күн бұрын
यो पल्ट चाहिँ नेपाल idol ले सही गायकलाई idol छान्यो है ❤। चित्त बुझ्यो। भाई करण
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 6 күн бұрын
सर्भप्रथम बधाई छ नेपाल आईडल season 5 winner करन भाइ लगायत सबै गायक र गायिका हरुलाई गितसंगित संगै जिन्दगीको अग्रिम शुभकामना 🎤🎸🎉🎉❤👌👌👏
@shambhubasnet7615
@shambhubasnet7615 5 күн бұрын
नमस्कार!! सर्ब प्रथम कार्यक्रम संचालन गर्नु हुने सर अती पृय भ्वाइस लाग्छ अर्कै ग्रह आकाश तिर बाट बोलेको जस्तै लाग्छ आज त देख्न पाएँ धन्य भएँ !! र हाम्रा भाई बहिनीहरु असाध्यै इनोसेन्ट र पृय लाग्छ, सिक्कीम दार्जेलिङका साथीहरु सग स्कुले जीवन र बैदेशिक रोजगार मकाउमा मिठा पल झण्डै जीवनको आधा उमेर नै बिताएँ वडो मज्जाका फरवार्ड छन/ यीनीहरुको मित्रता जीवन्त रहोस यीनीहरु सधै एस्तै रहुन/
@DarjitKumar
@DarjitKumar 5 күн бұрын
चारै जना भाई बहिनी लाई उज्वाल भबिस्य को शुभकामना 🎉🎉🎉❤
@raidarshan3347
@raidarshan3347 5 күн бұрын
नेपाल आइडल जस्तो हुनु परछ reality show किन कि आफनो लाई होइन प्रतिभालाई स्थान दिने यसकारण आज करणको स्वर र प्रतिभाको कदर भएको अनुभव भएको छ र करण र नेपाल आइडल लाई बधाई छ।
@milanbist9862
@milanbist9862 5 күн бұрын
यो सिजन मा सहि मुल्याङ्कन गर्यो नेपाल आइडल ले बधाई छ करण बाबु लाई❤
@Anuvlogs2055
@Anuvlogs2055 4 күн бұрын
यो पटक साच्चिकै जित्नै पर्ने मान्छे ले जितेको छ साच्चिकै नेपाल आइडल ले करण लाई अगाडि बढायो र दर्शक श्रोताले मन पराएर भोट दिनुभयो र आज करण को जीत भयो मा एकदम धेरै खुसी छु । हार्दिक बधाई छ करण भाइ लगायत अन्य ३ जनालाई पनि 🎉
@bikkythapa3839
@bikkythapa3839 5 күн бұрын
हजुर हरु त मलाई सबै जना एकदमै मन पर्छ congratulations All of you❤️❤️🎉🎉🇳🇵🇳🇵🙏🙏🙏👌👌👌
@pabitra62
@pabitra62 5 күн бұрын
सांगेतीक यात्रा जीबितरहोस सबैजनाको।
@bijaygurung3985
@bijaygurung3985 4 күн бұрын
चारै जना भाइ हरु र बहिनी लाई भविस्य मा सफलता को शुभकामना छ ❤️
@Anuvlogs2055
@Anuvlogs2055 4 күн бұрын
सचिन को बोली कस्तो मिठो असाध्यै सालीन सोभाब ।🎉
@krishmishra5810
@krishmishra5810 5 күн бұрын
सबै 4 जना लाई सङितिक यात्रा उज्यालो होस।
@JunitaTamang-sp4yf
@JunitaTamang-sp4yf 5 күн бұрын
Kati aasal ra saral hai 4 jana nai❤❤. Love you all.
@bhawanis8000
@bhawanis8000 5 күн бұрын
चारै जना भाई बहिनी लाई बधाई अनि शुभ कामना छ
@MrNepal50
@MrNepal50 5 күн бұрын
Karan Pariyar को नयाँ गीत को प्रतीक्षा मा रहेका सबैले like गर्नुहोस
@suman22351
@suman22351 6 күн бұрын
From carpet delivery to Nepal 🇳🇵 Idol , from struggle of basic needs to learning music his life is itself a very inspiring and motivate the people to achieving there goal even no matter what will be the sacrifice . Karan bhai not only your voice is heroic , your struggle also a heroic God bless you Karan Bhai . Salomi sis , Sachin Bhai and Mohit bhai you guys also have such a nice voice and you all have good personality keep it up guys .
@dilipsunar267
@dilipsunar267 5 күн бұрын
सबैको उज्वल भबिस्यछ लगातार मेहेनत गर्नुस
@sankalpakirati28
@sankalpakirati28 Күн бұрын
नेपाली रेलेटी सो को न्यापुर्ण उपाधी यसपालि मात्रा हो करण ।
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 6 күн бұрын
बधाई छ करन भाइ लगायत सम्पुर्ण idol भाइ बैनी हरु लाइ❤❤❤
@Krishna_Bhujel
@Krishna_Bhujel 5 күн бұрын
सबैले रोजेको Top 4 finalist लाई एउटै Set मा देख्न र सुन्न पाउँदा क्या मज्जा आयो । चारै जना प्रतिभाहरुको उज्वल सांगीतिक भविष्यको कामना गर्दछु ।💕💕💕💕💕💕💕💕💕💕
@pabitra62
@pabitra62 5 күн бұрын
करनको साहसलाइ धन्यवाद!
@armforces8986
@armforces8986 5 күн бұрын
4 of them are deserving ani kati ramro Bonding raxa on each of them ❤❤
@simabk9684
@simabk9684 5 күн бұрын
Kati.ramro.disiplain.ka.sabi.bhai.ra.baini.salomi.ko
@PremPariyar-xc5rv
@PremPariyar-xc5rv 4 күн бұрын
चारै जाना लाइ सफल संङगितको शुभकामना ❤❤❤
@milanbishwakarma1018
@milanbishwakarma1018 5 күн бұрын
नेपाल मा जति पनि रियालिटी शो भयो ऐले समम कोे यो चोटी नेपाल आइडियल ले पायो सबै नेपाली सङ्गीत प्रेमि को मन् मा बस्न सफल सङ्गीत लाई आफ्नो पेसन्न होइन प्रण संजिने र सङ्गीत कोे लागि को लागि जस्तो सुकै अवस्था किन् न आवोस् यति मेहनत को साथ लागि पर्ने सर्जक लाई सबै को माया ले साथ सपोर्ट ले टाइटल जीतने बनाउनु भयो र सबै को खुसी नी ❤❤❤❤
@ChandikaShrestha-cz2bs
@ChandikaShrestha-cz2bs 5 күн бұрын
चारैजनाको आगामी योजना बारे प्रश्नमा चारैजनालाइ मेयो सल्लाह: चारैजनाको आगामी योजना साङ्गीतिक नै हुनेछ भने चारैजनाको एउटा ब्याण्ड बनाउने अनि धुम मच्चाउने। लौ, मोहित र सचिन नेपाल आएर सलोमी र करणसॅग मिलेर काम गर्नुस्।
@Hiranya_kashyap
@Hiranya_kashyap 5 күн бұрын
Best wishes everyone
@dippalbhusal8872
@dippalbhusal8872 5 күн бұрын
ekdam ramailo .... khusi lagyo majja pani aayo yesari sangai enterview ma dekheida ..
@chainkumar7785
@chainkumar7785 4 күн бұрын
उहाँहरु को कलाकारिता लाई सम्मान छ सलुट छ । अझै धेरै गितहरु सुन्न पाउ।🎉🎉
@gitadiyali2448
@gitadiyali2448 6 күн бұрын
बधाई छ करन भाइ ❤❤🎉🎉🎉🎉🎉
@chakrarawal132
@chakrarawal132 5 күн бұрын
Congratulations all of you 🎉🎊🙏🎊 special Karan pariyar ♥️🇳🇵🇳🇵🇳🇵🇳🇵
@technicalReview-overview
@technicalReview-overview 5 күн бұрын
pahilo choti dekhdai xu yati mileko idol ko finallista.sathiharu.
@samirghatani1854
@samirghatani1854 5 күн бұрын
नेपालको शान चयन गर्नुपर्ने एउटा नियम भएको हुनाले शुभचिन्तकहरुको मतद्वारा करन भाइ बिजेता भए पनि तपाइहरु क्रमैले सलोमी नानी, सचिन नानी अनि मोहित नानी फाइनलमा तेसै चयन भएको होइन। तपाईहरुको मेहनत र परिश्रम निरन्तर राखेर नेपाली साङितिक क्षेत्रको अमुल्य रत्न हुनुहोस् भनी हार्दिक शुभेच्छा, शुभकामना सबैमा।
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t 5 күн бұрын
बधाई भाइ बहिनीहरुलाई🎉❤❤❤
@BibhuSahu-ku8xd
@BibhuSahu-ku8xd 5 күн бұрын
चारै जानाको सोर राम्रो छ बधाई छ
@RadhaSunar-mj3jf
@RadhaSunar-mj3jf 5 күн бұрын
4rai Jana wenar KO interview sanga lidunu vayera Sunna vauda khusilagyo thank you so much
@user-cn3ne9kc2x
@user-cn3ne9kc2x 5 күн бұрын
4 Jana dherai ramro xan 4 janalai dherai dherai shuva kamana👌🏽👌🏽👌👌🏽👌🏽👌🏽👌🏽👌🏽🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😊
@minbahadurgurung3511
@minbahadurgurung3511 5 күн бұрын
Well done guys, you all winner of the Idole. Salome i am very proud and ammaging result in Idole without coaching of music Guru, bless you and have a bright future,,,,.
@premchaudhary8890
@premchaudhary8890 5 күн бұрын
कति मिठाे अन्तरवार्ता
@yoshodaneupane1107
@yoshodaneupane1107 5 күн бұрын
करण सलाेमि माेहित सचिन ४ जना नै डाईमन्ड हुन्। ४ जना लाई नै सफल उज्वल भविष्य काे शुभकामना ।❤❤❤❤🎉🎉🎉🎉
@vikashsunar8101
@vikashsunar8101 6 күн бұрын
बधाई छ करण भाई
@buddhibarali2342
@buddhibarali2342 10 сағат бұрын
🇳🇵🇳🇵❤️❤️❤️🙏🙏💐💐💐👏👏👏बधाई करण परियार भाइ 💐💐👏👏❤️❤️✋✋❤️🏆️💥 यसपाली सहि ठाउमा जित हासिल भो कला गला भाएकै मान्छे ले जित भएको छ खुशी लाग्यो!🥰😘 सायद Karan Pariyar पहिलो Nepal Idol होलान् जसको जितमा कोही दुखि छैन सम्पूर्ण नेपाली सोदेस बिदेश मा हुने नेपाली को समान्ता र एक गरिब को पनि दिन आउँछ भने को एहि हो ❤️❤️😍नेपाल आइडल सिजन ५ को विजेता बन्न सफल भएकोमा बधाई छ!💫❤️🙋 भाई कारण परियार को सफल साङ्गीतिक भविष्यको शुभकामना व्यक्त गर्दछु साथै यो सिजन ५कि बिजयता सबैलाई 💐💐👏👏❤️ Runner Up हरु क्रमश : Salome Gurung बहिनी, Sachin Biswakarma भाई, Mohit Bhujel भाई लाई हार्दिक बधाई अनि सफल साङ्गीतिक भविश्यको कामना गर्दछु!🙋🏆️🙏 Nepal Idol Nepal Idol Season 5 आदरणीय जर्ज ३जना नियु भजारेय सर काली प्रशात बास्तोला सर ईदिरा जोशी लगायत होस आसि सहा रिमा बिश्वकर्मा र सम्पूर्ण नेपाल 🇳🇵❤️🙏idol को तिम लाई समान र बदाई ब्याट गर्द छु
@ChandikaShrestha-cz2bs
@ChandikaShrestha-cz2bs 5 күн бұрын
गाएरै जितेको भन्ने हो भने करणले नै हो। मेरो भोटको इज्जत रह्यो।
@mamatamagar174
@mamatamagar174 2 күн бұрын
करन को बोली कति धेरै राम्रो हो।
@UniqueTamang990
@UniqueTamang990 5 күн бұрын
Congratulations 4 janalai 🎉🎉🎉❤❤❤❤
@sarjanrasailee8097
@sarjanrasailee8097 5 күн бұрын
सलोमी र करण संगै बस्दा कति राम्रो देखीन्छ नि आईड्ल मा नि कस्तो मिलेर बसेका हुन्थे। अहिले नि संगै यो प्रोग्राम मा 😊 नि
@Sunvibesinsoul
@Sunvibesinsoul 6 күн бұрын
वाह ! सुन्दर संगै साङ्गेतिक यात्रा सहज रहोस् शुभकामना ❤
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 5 күн бұрын
सचिनको कुरामा म सहमत छु करणले जुन गीत गाए पनि न्याय दिएर गाउछ
@BinodMrjn1987
@BinodMrjn1987 4 күн бұрын
नेपाल आइदलको सबै भन्दा राम्रो season
@JustinLepcha-wc7hf
@JustinLepcha-wc7hf 3 күн бұрын
All the best guys. You all are born to sing and give life to others. Thumbs up! Guys. Keep goung.
@Christinayakha
@Christinayakha 5 күн бұрын
kati innocent ra safa maan kunai lapanxapan navako karan kati mayalu xa🥰once again congratulations karan and wishing you all the success in your life ❤🎉
@BipanaBista-no7uc
@BipanaBista-no7uc 5 күн бұрын
Subhakamana all n more congratulation karan ❤❤❤🎉🎉🎉
@Globalman3548
@Globalman3548 3 күн бұрын
Love you all. Love from Bhutan 🇧🇹
@manjutlingdam9812
@manjutlingdam9812 2 күн бұрын
All are very talented and winners. Good luck to them
@suraz555
@suraz555 6 күн бұрын
चारैजनालाई उज्ज्वल भबिस्यको शुभकामना।
@basantrawat8936
@basantrawat8936 5 күн бұрын
सबै जनालाई साङ्गितिक भबिस्यको शुभकामना ।
@Krishu.rana_500
@Krishu.rana_500 5 күн бұрын
U all guys are winner 🏆 best of luck for urs beautiful music journey 🎉🎉🎉
@bimaladulal9352
@bimaladulal9352 13 сағат бұрын
बदाइ छ सबैलाइ❤❤❤
@Newkingdom519
@Newkingdom519 5 күн бұрын
" Sachin biswokarma" le deserve garxa yo Idol
@colleen548
@colleen548 5 күн бұрын
I love Salomi's answers!! What kindnesses and honesty toward Karan!! We need more youth in our 🇳🇵 !! God bless you all of you!!❤
@Gyananderr
@Gyananderr 2 күн бұрын
४ जानाभाई बहिनी हरु लाई बधाई छः
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 6 күн бұрын
उज्जवल भविष्यको कामना प्रिय भाइ बैनि ❤❤❤❤
@pbgrg5106
@pbgrg5106 2 күн бұрын
Very interesting and enjoyable interview,well done
@jokhbdrrana9668
@jokhbdrrana9668 5 күн бұрын
हजुरहरुको सांगेतिक यात्राको लागि शुभ कामना❤🎉
@binoddhongtamang5828
@binoddhongtamang5828 5 күн бұрын
Nice congratulations both of you all
@jdentertainment4866
@jdentertainment4866 5 күн бұрын
Congratulations to all finalist contestants ❤❤❤
@gaganraj570
@gaganraj570 5 күн бұрын
Congratulations, 4 jana lai🎉
@sivamagar2062
@sivamagar2062 5 күн бұрын
Kati cute sabai Jana akarkalai Maya garne ❤❤❤
@kumaryakkha956
@kumaryakkha956 4 күн бұрын
सबैलाई हार्दिक बधाई तथा उज्वल भबिश्यको कामना बिशेष गरी करणलाई सुझाब बुद्ध लामा र सज्जा जस्तो नहुनु
@roshanrk-gl5le
@roshanrk-gl5le 5 күн бұрын
Jahile ni dalor le jinte ho yaspali ta khusiko sima naii karan vai le jiteko ma dherai dherai badhai xa ❤❤❤❤❤ karan vai
@bikramrajbishwakarma8296
@bikramrajbishwakarma8296 Күн бұрын
Thanku nepal ideol🇳🇵
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 37 МЛН
СНЕЖКИ ЛЕТОМ?? #shorts
00:30
Паша Осадчий
Рет қаралды 8 МЛН
That Feeling When You Pick A Hangnail🫢💀
0:17
Giggle Jiggle
Рет қаралды 13 МЛН
Мы никогда не были так напуганы!
0:15
Аришнев
Рет қаралды 4 МЛН
когда повзрослела // EVA mash
0:40
EVA mash
Рет қаралды 2,7 МЛН
СОБАКИ АТАКОВАЛИ МЕДВЕДЯ🐻
0:18
MEXANIK_CHANNEL
Рет қаралды 11 МЛН
37.First Day as a Zombie💀
0:32
Limekey0
Рет қаралды 21 МЛН