२० करोड काण्डले पुरै पोखरामा खैलाबैला | वडा अध्यक्षको रहस्यमय बयान | दोष मेयर र हाकिमलाई ? मणिपाल

  Рет қаралды 304,709

Falano News

Falano News

3 күн бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 277
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 200
@SantoshBahadur-dl8me
@SantoshBahadur-dl8me Күн бұрын
चोर डाका भ्रष्टाचारि दलाल हरु लाई पाखा लगाउन जेल कोच्न अब ८४ को चुनाब मा अपिल त्रीपाटी सर पोखरा को मेयर हुनु पर्छ।
@samayanepaltv
@samayanepaltv 2 күн бұрын
पोखरामा निडर पत्रकार अपिल त्रीपाठी छन ! महानागरको गलत कामको भण्डाफोर गर्नुभएको मा सलाम छ❤
@ankitvlogs3119
@ankitvlogs3119 Күн бұрын
पोखरा को मात्रै होईन नेपाल को नम्बर 1 पत्रकार हो ❤
@islammiya6601
@islammiya6601 Күн бұрын
जागौ पोखरेलि जन्ताहो ।घर घरमा गयर गयर खुडालियर लखेट ।एनिहरुले कुरा घुमाउने भनेको आजको कथा मात्र होइन ।
@mimanmimanmagar
@mimanmimanmagar Күн бұрын
😊😊😊😊😂😊😂😊​@@ankitvlogs3119
@arjunbro129
@arjunbro129 Күн бұрын
अब ८४ मा पोखरा नगरपालिका को मेयर पदमा अपिल त्रिपाठी स्वतन्त्र उठ्नु पर्छ भन्ने यता हजिर गरौं
@prashantbhandari2102
@prashantbhandari2102 Күн бұрын
ठग र घुसखोरीको होस उडाउने अपिल त्रिपाठी ज्यु लाई पशुपति नाथ ले रक्षा गरुन् 🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️💟💟💟💟💟
@madansharmaa
@madansharmaa 2 күн бұрын
२ घण्टा बाट कुर्दै थिए, बल्ल आयो, धन्यवाद अपील सर , चोर हरुको ठेगान लगाउन पर्छ हामी सबै हजुरको साथमा छौं
@jangabahadurtamang6683
@jangabahadurtamang6683 2 күн бұрын
Ma ta aajako episode kina aaeana bhanera sochirako thiea.
@incidentman20530
@incidentman20530 2 күн бұрын
Great work...daju Apil Tirpathi. Yestq setting haru bahira aaunai par6 ra kanun michnelai karbahi hunai par6. Natra Manipal jasto hospital lai yetro 6ut din6 nagarpalikale vane, samanya janata lai pani 10000 sammako rajaswo 6ut hunu par6
@Gambler644
@Gambler644 2 күн бұрын
Hune kae xaena !!! Sab chor umkinxa !!! Akhtiyar party ko manxe hunxa
@Amitsunar-tk4wc
@Amitsunar-tk4wc 2 күн бұрын
Me too yrr
@alexgurung1960
@alexgurung1960 2 күн бұрын
Nnñn​@@incidentman20530
@samayanepaltv
@samayanepaltv 2 күн бұрын
यो विषयमा हामीले निरन्तर followup गरेका छौ ! अगाडी बढ्नुहोस तपाईलाई पोखराका जनताले साथ दिएका छन !
@nepaliman40
@nepaliman40 2 күн бұрын
एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ । सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछी आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ।
@DhurbaOjha
@DhurbaOjha 2 күн бұрын
यो बिषयमा निरन्तर दिनुस अपिल र 🎉🎉🙏🙏
@santoshsunuwar7353
@santoshsunuwar7353 Күн бұрын
Sir hajurko nmr kasari pauna sakinxa
@srai-qr3tj
@srai-qr3tj Күн бұрын
yemale ,congresh mawobadi lai vote halne manche haru k bhastrachar biruda sath ma holan??
@dipes_subba
@dipes_subba Күн бұрын
हा हा हा हा,,,, पोखराको जनता ले भ्रष्टाचारी लाई होला साथ दिएको । नत्र त यी भ्रष्ट हरुले घोटालाको मौकै पाउने थिएनन ।
@khagarajgautam
@khagarajgautam Күн бұрын
फटाह मेयर र वडाध्य लगायत सम्पूर्ण लाई कडाइ साथ कारबाही होस सच्चा इमानदार फलानो मिडिया मा कार्यरत सम्पूर्ण टिम र अपिल त्रिपाटी सर लाई बधाई छ।अज यस्ता फटाह चोरहरु लाई बाहिर ल्याउने काम गदै जानुहोस दुईकरोड जनता तपाईको साथमा धन्यवाद ।
@rajuthapa8790
@rajuthapa8790 Күн бұрын
यिनै दलका कार्यकर्ताहरु बालेनलाई घेरदई छन। काठमांडूमा पनि एस्तै भ्रष्टाचारगर्न नपाएर मेअर बालेनलाई काम गर्नबाट रोकेकाहुन।
@amritsunar404
@amritsunar404 2 күн бұрын
यो हाम्रो पोखराको काम नलाग्ने मेयरलाई छानबिन हुनुपर्छ। 🤡
@bhimpun5493
@bhimpun5493 2 күн бұрын
Xanbin ma malai ya aru jat lai rakhdainan ani tinai ko aafanta rakhx hamro nepal ma
@jeebanadhikari9817
@jeebanadhikari9817 2 күн бұрын
​@@bhimpun5493 feri jaat ko kuro nikalyo bhai le yo vandafor garne pani ta timro jaat haina ni feri😂😂😂
@bhimpun5493
@bhimpun5493 2 күн бұрын
​@@jeebanadhikari9817dekhexm kya media bata chamkiye ko aru haru ko ni tara apil testo nahosh Kamana x tara deshai bahun le bigarda apil mathi ni bholi ko din ma k hune ho thau paye paxi. Bahun le ta kurchi pam na aafnai daai bhai sakxu bhanxn re khas kuro k ho khulaunus baru
@bijayadhakal7025
@bijayadhakal7025 2 күн бұрын
Ma pokhreli ho vannako laagi laaj laagne vo. Yinka kartut le
@junjum250
@junjum250 Күн бұрын
Meher matra hoin sabailai
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 2 күн бұрын
गण्डकी छटके वा अपील तिरपती सर लाई साथ दिनु हुने यता हाजिर हुनु है ❤❤❤
@khadkabk9712
@khadkabk9712 Күн бұрын
पोखरा महानगर पालिका का मेयरलाई निलम्बन गरि कारबाही गर्नुपर्छ। र यसमा सम्लग्न सबैलाइ कारबाही गर्नुपर्छ। पत्रकार अपिल सरले यो काण्डा उजागर नगरेको भए भ्रष्टहरुले पचाइसकेका रहेछन नि! धन्यवाद छ अपिल भाइ।
@hancyboy2063
@hancyboy2063 Күн бұрын
पोखरा जस्तो ठाउँ मा अपिल सर एक्लै एसरी हल्लाइदिएका छन कि सारा भुसिया हरु को खैला बैला मच्चिएको छ जसरी काठमाडौ बालेन ले हल्लाएका छन
@user-kg6ji9qc4t
@user-kg6ji9qc4t 2 күн бұрын
मिलेर खाने नियतमा भन्डाफोर गर्ने अपिलजिलाई अन्तरमनदेखिनै सलाम छ
@tandonkazi827
@tandonkazi827 2 күн бұрын
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै । अर्घाखाँचीको सुपादेउराली माताले हामिसबैको रक्षा गरुन् 🙏🙏🙏
@yambahadur8334
@yambahadur8334 2 күн бұрын
Aba sabai jilla ma vanddani pardesh btapi hudaixa hjr garnu parxa aba
@purangurung4222
@purangurung4222 Күн бұрын
कास्की मात्र होइन ७७ जिल्ला हल्लाउन थर्काउन सक्ने एक मात्र निडर पत्रकार भनेको अपिल त्रिपाठी मात्र हो । अरु पत्रकार त शिशी धमला जस्तै हो😂😂😂😂😂
@nirmalbhandari248
@nirmalbhandari248 20 сағат бұрын
Sahasi Patrakar Apil Tripathi Sir Good Job
@hemkc4412
@hemkc4412 7 сағат бұрын
Garis nakati
@desrai2654
@desrai2654 Күн бұрын
सलाम छ अपिल सर 🙏 जनताको आवाज सार्है चित्तबुझ्दो तरिकाले उठाउनु हुन्छ धन्यवाद 🙏हामी नेपाली जनता पनि जागौ है सुतेर हुदैन 🙏
@bedkumartrai9928
@bedkumartrai9928 Күн бұрын
देशको महान चर्चित पत्र कार अपील सरको कार्य पर्ती कोटी कोटी नमन हिर्दय देखीनै सलाम एक सच्चा देशभक्त नीडर पत्रकार अपील सर देशको प्रधानमन्त्री हुनू पर्छ
@islammiya6601
@islammiya6601 2 күн бұрын
मा कसम अपिल सर जस्तो 7 प्रदेशमा 7 जना पत्रकार हुनु पर्छ ।देशको भ्रष्टाचार कति छ भन्ने कुरा एकै दिन मा थाहा हुन्छ ।
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 күн бұрын
सके सके डाँकाहरूले जनताबाट भोट मागेर जितेर सत्तामा अाएर पुलिसलाई साईडमा बडिगार्ड राखेर देशको ढुकुटि सबैजना मिलेर खाए डाकाहरूले good job अपिल त्रिपाठी सर 👍️🙏
@devrana7259
@devrana7259 Күн бұрын
मनिपाल हस्पिटल मा हामी दुखी गरीब इलाज गर्न जादा एक पैसाको छुट दिदैन !
@buddhigurung3794
@buddhigurung3794 Күн бұрын
84 को चुनावमा पोखरामा बालेन जस्तो मेयर आउनुपर्यो, पोखरामा बालेन जस्तो दरो मुटु भएको राष्ट्र प्रेमी कोहि छ कि छैन ? नत्रभने 84 को चुनावमा अपिल त्रिपाठी पोखराको मेयरमा उठ्नुपर्यो अनि मात्र पोखरामा केही हुन्छ । यो कुरामा को-को सहमत हुनुहुन्छ यता हाजिर गरुम ल 😃
@ramthapamagar5954
@ramthapamagar5954 2 күн бұрын
त्यहाँको मेयरलाई तुरुन्तै अख्तियारले निलम्बन गरेर कार्बाही गर्नुपर्छ।
@damodarsunar5977
@damodarsunar5977 2 күн бұрын
भरस्टचारिको उदाङगो पार्ने हिरो अपिल जि लाई ३करोड जनताको सुभकामना छ अपिल जि ❤❤❤
@sarugurung2324
@sarugurung2324 Күн бұрын
अपिल जि हजुरलाई कसरी धन्यवाद गर्ने हो यो देशमा यस्तो मान्छे 2 4 जना हुने हो भने देशका जनता को जिवनमा खुसी आउने थियो नेताहरुलाई मोज छ गरिब लाइ 1छाक टार्न कति गाह्रो छ यो कसले बुझ्ने
@yamprasadgurung7246
@yamprasadgurung7246 Күн бұрын
पोखरा वडा नः २० मा पनि मेयर र वडा अध्यक्ष सहित वडा न २५ को वडा अध्यक्ष हेम्जा को मिलेमतोमा भ्रष्टाचार गरेको हुदा यस्ता भ्रष्टाचारि लाई कडा भन्द कडा सज्य दिनु पर्छ
@prakashpokharel4828
@prakashpokharel4828 Күн бұрын
म अर्धाखाचि देखि नियमित हेर्ने गर्छु यउटा युबा अाफ्नाे करियर,भबिस्य नसाेचि दिनरात भस्टचार काे बिरुदमा बाेलिरहदा पाेखराका जन्ता के हेर्छन म न पा मा ताला लगाउनु हाेस मेयर उ मेयर कार्य पा बहिस्कार गर्नुहाेस के का लाई डराउनु भाछ ।धन्याबाद अपिल जि।म केहि गर्न त सक्दिन तर पैसा वा पाेखरा अाउने भाडा भयाेभने यउटा फुल लियर बधाई दिन अाउने छु यदि याे दुनियामा भगबान छन भने ईनै अपिल हुन।उनलाई केहि नहाेस हामिसबैले भगबान सङ्ग कामना गरिरहु।।।
@user-su2qi3fl8l
@user-su2qi3fl8l Күн бұрын
पोखराको महानगर पालिकाको सबै कर्मचारीहरु र वडाको सबै कर्मचारीहरुलाई सबैलाई जेल हालेर अनुसन्धान गर्नु पर्छ।
@sotantrashah3798
@sotantrashah3798 Күн бұрын
कार्यक्रम अत्यन्तै राम्राे छ।देशकाे सच्चा पहरेदारले निर्वाह गर्नुपर्ने भूमिका पुरागर्नु भएकाे छ ।यसका लागि मुरी मुरी धन्यवाद 🙏
@Mr.Chiranjibi60
@Mr.Chiranjibi60 Күн бұрын
आङ नै सिरिङ सिरिङ हुने खालको कार्यक्रम छ, यो आंट , यो ज्ञान, यो क्षमता , यो शैली आहा... प्रशंसा गर्ने कुनै शब्द नै छैन🙏
@NalindraPanta
@NalindraPanta 2 күн бұрын
योसबै मेर उप मेरको चालखेल हो अनुसन्धानगरि कारबाहि गर्नुपर्छ
@user-fg8tn2oh8q
@user-fg8tn2oh8q Күн бұрын
यस्ताे तरिकाले हुदैन अपिल सर एक एक सबै लाई जेल काेचनुस सबै कुरा बाहिरिन्छ कार्वाही गर्नै पर्छ । पार्टीका झाेलादार हरु हुन सबै सबैलाई अक्तियारले जेल हाल्नु पर्छ।
@sagarlama3249
@sagarlama3249 Күн бұрын
अख्तियार पनि तेहि पार्टी कै झोले होला के कार्वाही गर्नु र
@himlalbhandari4593
@himlalbhandari4593 Күн бұрын
एकदम सही काम गर्नु भयो Apil sir🙏 जनताको रगत पसिनाबाट तिरेको करले यिनीहरूको नेताहरूको नाममा रकम यसरी बाँड्न पाइन्छ त???
@yogendraupreti2385
@yogendraupreti2385 Күн бұрын
अपिल तपाईको यो आट र हिम्मत लाई सलाम गर्छु । यस्ता भ्रस्टहरु संग सुरक्षित रहनुहोला ।
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 2 күн бұрын
अपिल त्रिपाटी जस्तो हरेक जिल्लामा 1 पत्रकार हुने हो भने पनि यो भ्रस्ट मेयर पार्टीको झोलेहरु कि झुन्डियर मर्छन लाजले नत्र फासी लगाएर जनताले मार्छन खोज पत्रकारिताको #1 अपिल जी 21 तोपको सलामी
@belbaniya4840
@belbaniya4840 Күн бұрын
Good job
@mohanprasadacharya
@mohanprasadacharya Күн бұрын
सहि भन्नु भयो ॥
@suryabhadurtamangbal71
@suryabhadurtamangbal71 2 күн бұрын
सलाम छ अपिल सर लाई, यो ठग हरु सबै लाई छानबिन गरेर कडा कार्वाही हुनु पर्छ !
@agriculturevlognepalavn9633
@agriculturevlognepalavn9633 Күн бұрын
निडर र स्पष्ट तथ्य प्रमाण सहित मिडियामा आउने बन्धु अपिल त्रिपाठी ब्रदरलाई धेरै बधाई, ❤
@rajaramghimire2599
@rajaramghimire2599 Күн бұрын
अपिल त्रिपाठी लगायत गन्डकि छडके संचालन गर्ने सबैलाई हाम्रो तर्फ बाट हार्दिक हार्दिक धन्यवाद र सल्युट गर्दछौ , महानगरपालिका का अनयमितता बेरुजु र प्रकरण जन समुदाय बि च उदाङ्गो पारिदिनु भएकोमा
@nischallama6004
@nischallama6004 2 күн бұрын
यतिको सच्चा पत्रकार हाम्रो देशको सबै ठाँउमा भए भ्रष्टाचारको अन्त्य हुने थियो होला सायद ।
@jhapalirai1738
@jhapalirai1738 2 күн бұрын
अपिल सर जस्तो पत्रकार 2/4 पत्रकार अरु भैदिय भ्रष्टाचारिको अन्त्य हुनेथियो जय अपिल sar🇸🇦🇸🇦🇸🇦🇳🇵🇳🇵
@mankumarrumba1797
@mankumarrumba1797 14 сағат бұрын
एक अब्बल सच्चा पत्रकार अपिल सरलाई हृदय देखि नै नमन।यस्तो पत्रकारहरु अरु पनि जन्मेको भए अाज निश्पक्क्ष समाचार बाहिर अाउथेउ हाेला।🙏🌹💖
@ishowrbhakta5808
@ishowrbhakta5808 Күн бұрын
गम्भीर रुपमा छानबिन गरि दाेषिलाई कडा भन्दा कडा सजाय हुनुपर्छ भन्नि जनताकाे माग 👍️
@thapamagerchampssing1940
@thapamagerchampssing1940 Күн бұрын
याे मेयर लाई तुरुन्तै बर्खास्त गर्नु पर्छ ।यस्ताे भ्रष्टाचारि लाई पदमा राख्नु हुन्न ।
@anilrawmtel
@anilrawmtel 2 күн бұрын
1हप्ता देखि कुरिराको थिए यो कार्यक्रम। fantastic great apil sir.
@bishowmishra2570
@bishowmishra2570 Күн бұрын
यी राजनीतिक दलका कुनै पनि मान्छे असफल छन् ।यिनीहरू काले काले मिलेर खायौं भाले नै हुन ,धन्न एक निडर पत्रकार अपिल सरले पब्लिक गरिदिनु भयो अपिल सरलाई सैलुट 🙏🙏🙏🙏🙏
@phadindrathapa9777
@phadindrathapa9777 Күн бұрын
अपिल सर लाई सम्पूर्ण जनताले साथदिनु पर्छ।🙏🙏
@balbirhalchal
@balbirhalchal 2 күн бұрын
कुर्दा कुर्दा बल्ल आयो,अब देशको सच्चा हिराको काम मज्जाले हेरेर सुतिन्छ ।
@RameshKunwar-tz7sr
@RameshKunwar-tz7sr 2 күн бұрын
यस्तो गल्ती गर्ने र कसैलाई पनि छोड्नु हुँदैन है सबलाई थुन्नुपर्छ जय अपिल त्रिपाठी,,🙏🙏
@kbbk7660
@kbbk7660 Күн бұрын
सबै जो जस सङ संबंधित छ सबै लाई अख्तियार ले सम्पती छानबिन गरोस शुभकामना ।अपिल सर अन्तिम सम्म लाग्नु होला नमन
@NickTv901
@NickTv901 16 сағат бұрын
पोखरा मा मात्रै होइन अब नेपाल भरि पत्रकार निडर अपील त्रिपाठी को खाँचो छ अपील सर ले जस्तो भण्डाभोर गर्न अरु पत्रकार हरु मा खास्सै हिम्मत देखाएन सलाम छ सर अजै हिम्मत का साथ अगाडि बढ्नु होला हजुर को साथ मा हामी छौँ👍👍🙏🙏❤️❤️
@prabinthapa287
@prabinthapa287 Күн бұрын
सबै मिलेका छन चोर घुसिया हरु छन,अपिल भाइ लाई सलाम छ एउटा निडर पत्रकार ❤❤❤
@user-zt1oe5hj2p
@user-zt1oe5hj2p Күн бұрын
Hahaha yamalala gus khadana
@chhetri1461
@chhetri1461 2 күн бұрын
एतिकै सेलाउनु हुदैन अपिल सर कार्बाहि हुन पर्छ पथ निकाला हुनै पर्छ..
@nambelimbu3868
@nambelimbu3868 Күн бұрын
स्याबास... त्रिपाठी भाई। तपाईंको प्रत्येक प्रस्तुति प्रसंसनिय र साधुवाद छ।
@glory1099
@glory1099 Күн бұрын
Apil Sir , aarko pali mayor ma uutnu parxa pokhara bata hami sabai pokherli le support garxum 👏🙏
@nirmalbishokrma2259
@nirmalbishokrma2259 2 күн бұрын
बल्ल बल्ल आयो अपिल सर धन्यवाद याे डाका मेयर हाे अब पाेखरेलि जनाताले जुत्ता माला लगाउनुपर्छ ??
@ChaudharyganeshChaudhary-cj9ge
@ChaudharyganeshChaudhary-cj9ge 2 күн бұрын
You are right sir
@nirmalbishokrma2259
@nirmalbishokrma2259 2 күн бұрын
❤❤❤thanks sir
@nirmalbishokrma2259
@nirmalbishokrma2259 2 күн бұрын
हाम्रो गण्डकी प्रदेश काे सान No 1 पत्रका अपिल सर प्रस्न सोध्ने तरिका निकै कडा छ??❤️❤️❤️♥️♥️
@sunil24538
@sunil24538 Күн бұрын
काङ्ग्रेस एमाले माओवादीलाई यो देशबाट नलेखेटेसम्म लुटपाट र भ्रष्टाचार कहिले हटदैन।अरुबेला एकआपसमा झैझगडा गरेपनी खानेबेलामा यी सबै पार्टीहरु एकजुट हुन्छन् ।हामी क्षेत्रीबाहुन को चरित्र नै यहि हो।
@khadkasundas3315
@khadkasundas3315 Күн бұрын
Ati sandaviq kuro bolnu bhayo Sunil Bhai le👍💪💯%sahi ho,,"Des lutna Sama lute inai 2 samudaele"""""""🤔 bhandafor Jana manasma lyaidine April tripathi Babu lai salam"na xhodnus E dalal lai hatkadi lagaeko dekhaunus 👍🙏🇳🇵🙏jai Nepal Aama 👏💥🙏🇳🇵🙏
@jitmanthapamagar
@jitmanthapamagar Күн бұрын
अपिल बाबु पत्रकार ज्यू, तपाईको खोजपत्रकारिता प्रतिलाई स्यालूट। शुभकामना
@user-fg8tn2oh8q
@user-fg8tn2oh8q Күн бұрын
पाेखरा मापनि बालेन अाउनु पर्ने देखियाे ।समग्र मा भन्नू पर्दा देश भरिनै बालेनकाे खाचो देखियाे।
@mohanprasadacharya
@mohanprasadacharya Күн бұрын
त्यसको लागि जनता सचेत हुनुपर्छ ॥
@pgurung6563
@pgurung6563 2 күн бұрын
बालेन र अपील देश को सपूत हो । अरू भनेको देश को िकरा हो .
@sirjanaghimire9620
@sirjanaghimire9620 2 күн бұрын
हेर्दा पनि दाजु भाई जस्तो देखिन्छ
@user-eb5mc1ys8p
@user-eb5mc1ys8p Күн бұрын
त्रीपाठि ज्यु हजुर लाइ धन्यवाद र पोखरा का भ्रष्टाचार गर्ने मेयर लाइ राजीनामा
@abcdabcd7135
@abcdabcd7135 Күн бұрын
यसको आखा फुटेको रहेछ र चसमा लागाको हो ईनिहरु सब भषटाचारि हुन यो चोर हरुले देश लुटो अपिल भाई लाई सलाम छ तपाई जसतो साहासि यो देशमा आवासेक छ धननेबात छ
@narayankarki5360
@narayankarki5360 2 күн бұрын
अपिल सर जस्तो पत्रकार देसै भरी हुन् जरुरी छ!
@aakashsubedi940
@aakashsubedi940 2 күн бұрын
चाहे नेता होस् या जनता होस् यस विषयको छानविन गरी कारबाही हुनैपर्छ।
@sandipanu1721
@sandipanu1721 17 сағат бұрын
यत्तिको हिक्मतिको पत्रकार पोखराले पाउनु भाग्यमानी हो पोखरा सबै पोखराबासी तथा सम्पूर्ण नेपाली ले साथ दिनुपर्छ जय अपिल जि
@LakshumanShrestha
@LakshumanShrestha Күн бұрын
यो बिसयमा हस्ताक्षर जो जो ले गरेकाछ्न सबैलाई भ्रष्टाचारको आरोपमा मुद्दा लगायर कारबाही गर्नु पर्छ
@tekbdrsawad728
@tekbdrsawad728 2 күн бұрын
नेपालको नम्बर 1 प्रत्रकार अपिल दाइ❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nokhiramoli3665
@nokhiramoli3665 Күн бұрын
बधाई छ पत्रकार अपिल त्रिपाठी र केयामरा मेनलाई। अपिल त्रिपाठी जस्तो साहासि ईमानदारी पत्रकार ७७ वटै जिल्लामा भय अाज यस्ता भ्रष्टाचार मियर देखि वडा अध्यक्ष र अन्य क्रर्मचारिहरू ले यसरी ब्रर्म लुट गर्ना पाउने थियनन्। धन्यवाद छ
@user-wu5xy4hl9g
@user-wu5xy4hl9g 21 сағат бұрын
यो निति गत भ्रष्टाचार हो।सब भ्रष्टाचार को झुंड हो।सब लाई ठोक्नु पर्छ ।अपील जि सलाम
@tirtharanigiri5050
@tirtharanigiri5050 Күн бұрын
अपिल सर ले खोजी न गरेको भै कति धेरै भ्रष्टाचार हुने रहिछ चोर मेहेर धनराज संग जसरी पनि सोधपूछ गर्नु र आउने शुक्रवार को पर्खाईमा छो
@premkhatriofficial
@premkhatriofficial 2 күн бұрын
गण्डकि छड्केको रिपोटिङ्ले देखाई दियो मिडिया र पत्रकारको कतिको पावर छ भन्ने कुरा👍️
@dipakthapa2736
@dipakthapa2736 2 күн бұрын
पोखरा महानगरपालिका मा काम गर्ने कर्मचारी अनि पदाधिकारी हरुलाई कालो मोसो दलेर अख्तियार सम्म पुर्याउन सहयोग गर्नुस् पोखरेली जनताहरू।
@laxmineupane7038
@laxmineupane7038 Күн бұрын
सलाम छ अपिल भाइ यसरीनै् भ्रष्टाचार काे भन्डाफोर गर्नु पर्छ
@ChandJaya
@ChandJaya Күн бұрын
पत्रकार भनेको यस्तो हुनुपर्छ साहसी
@yogiEmpire
@yogiEmpire Күн бұрын
मलाइ नछुताइ हेर्न मन लाग्ने भनेकै गण्डकी छड्के लेख्ने शब्द नै भेटिन बबाल अपिल जि respect 🙏🙏🙏
@dipakkhatri551
@dipakkhatri551 Күн бұрын
यो मेयर नै दुइ जिब्रे छ, छानबिनको दायेरामा ल्यायेर दोशि भये येस्लाइ दन्ड सजायेको माग छ, कस्तो कानुन आयेछ हाम्रो पोखरामा हस्ताक्षर पहिला निर्णय पछि, बैठक तथा नगर शभा कार्यक्रम लाइभ गर्न कस्ले रोक्यो, निडर पत्रकारीता प्रती सम्मान छ !!!
@gitabaralpaudel666
@gitabaralpaudel666 Күн бұрын
लुटेराहरुकाे भण्डाफाेर गर्ने निडर पत्रकार अपिल जी लाई धेरै धेरै धन्यवाद
@DEVID_VLOGS90
@DEVID_VLOGS90 16 сағат бұрын
जनताको पसिनाको कमाई बाट संकलन भएको राजस्व यसरि हिनामिना गर्ने र यस कार्यमा समलग्न कोहि पनि छुट्नु हुदैन।सबै भन्दा मुख्य कुरा धनराज आचार्य जस्तो भ्रष्ट मान्छे पोखराको मेयर जस्तो गरिमामय पदको लागि योग्य छैन😈🤟😈धनराज आचार्य मेयर पद बाट राजिनामा दे😷यो मेरो मात्र नभएर सम्पुर्ण पोखरा बसिको माग हो।मेरो कुरामा सहमती जनाउने हरुले 1/1 लाईक गरौ।
@prakashrai6022
@prakashrai6022 Күн бұрын
सलुट छ अपिल त्रिपाठी जि। पोखरा महानगरपालिका मेयर को कर्तुत धेरै देखियो । बालुवा कान्ड, नक्सा पास कान्ड र मणिपाल कान्ड आदि। यस्तो भ्रष्टाचार गर्ने लाई कार्वाही हुनुपर्छ।
@user-rg6hr3vq2b
@user-rg6hr3vq2b 2 күн бұрын
यी सबै चोर हरुलाई जेल कोच्नै पर्छ है अपिल सर्लाही हामी सबैले साथ् दिन पर्छ
@chandraramanparajuli5665
@chandraramanparajuli5665 20 сағат бұрын
अपील भाइ ! तपाइका कार्यक्रमले सांच्चै नै बदमासहरुको धज्जी उडाउँदै आएको छ । यो स्वागतयोग्य काम तपाइबाट भएको छ । धन्यवाद अपील भाइ !
@liladhar6394
@liladhar6394 Күн бұрын
Jaya Apil tripathi go head.
@rameshstha7165
@rameshstha7165 Күн бұрын
पत्रकार भनेको अपील जस्तो हुनु पर्छ काजु धमला जस्तो लाइ पत्रकार भन्न सुहाउदैन
@yagyasunam5192
@yagyasunam5192 2 күн бұрын
पुराका पुरै पोखरा महानगरपालिका का पदाधिकारी हरु मिलेर 20 करोड खाएका हुन यो काण्ड बाहिरएपछि सबैले कुरा मिलायर जनतालाइ बेफ्कुप बनाइ रहेका छ्न यस्तालाइ सक्त कार्बाहि होस तर कारबाही गर्ने हरु पनि त यस्तै मिलेमतोमै कुरा मिलाउछ कठ्ठै मेरो देश
@dyaramyogi6580
@dyaramyogi6580 Күн бұрын
एस्तो नेता हाम्रो देश मा हुनि हो भने कस्सम देस ले अनुहार चिन्थियो सलाम छ अपिल सर्🙏🙏🙏🙋‍♂️
@nabinbasnet4026
@nabinbasnet4026 Күн бұрын
Sulut छ अपील जी हजुर लाई 3 करोड जन्ता को फूल सपोर्ट छ 🎉🎉🎉🎉
@haribk9780
@haribk9780 2 күн бұрын
देश भक्ति,सच्चा,निडर,बहादुर पत्रकार हाम्रो ठाउँमा हामीले कहिले पाउने होला। सलाम छ पत्रकार अपिल त्रिपाठी ज्यु❤❤
@mohanguali9562
@mohanguali9562 2 күн бұрын
अपिल त्रिपाठी सरलाइ पर्खिने कति हुनुहुन्छ यहाँ। सबै प्रदेशमा यस्तै पत्रकार हुनुपर्छ भन्नेले आवज उठाउनु है🙏🙏🙏🙏🙏🙏
@Krish20388
@Krish20388 Күн бұрын
पोखरामा निडर पत्रकार अपिल त्रीपाठी छन ! महानागरको गलत कामको भण्डाफोर गर्नुभएको मा सलाम छ पोखराको काम नलाग्ने मेयरलाई छानबिन अनुसन्धानगरि कारबाहि गर्नुपर्छ
@007robinhoodlove5
@007robinhoodlove5 Күн бұрын
🤷‍♂️🤷‍♂️अब पनि भेडा जस्ता जनताले नबुझ्ने हुन् की पुराना पार्टीका भ्रष्टहरुलाइ mayor ,वडा अध्यक्ष बनाउनु हुदैन ,vote दीनु हुदैन भनेर 🤔🤔🤔
@tranatrana5083
@tranatrana5083 2 күн бұрын
साहसपूर्ण निष्पक्ष ढङ्गले पत्रकारिता गर्ने पत्रकार अपिल जी लाई सलाम ।
@gyanbahadurgurung8447
@gyanbahadurgurung8447 2 күн бұрын
सबै वडा अध्यक्षलाई भ्रष्टाचार मुद्दा हाल्नुपर्छ ! पानी माथिको ओभानो बन्नुपर्दैन !!
@rameshbhandari7553
@rameshbhandari7553 18 сағат бұрын
कस्तो केटाकेटी जस्तो कुरा गर्छ्नयि फटाहा जनप्रतिनिधि? अब यि फटाहाहरुलाई पोखराका जनताले नै तह लाउनु पर्छ। सबैको जय होस,जय नेपाल।
@sureshadhikari9371
@sureshadhikari9371 2 күн бұрын
अपिल सरलाई देसको नम्बर.1 पत्रकार घोषणा गर सरकार
@kishan1990_
@kishan1990_ 2 күн бұрын
वा वा अपिल सर सलाम हजुर्लाइ यो आट यो हिम्मत वा वा
@Mnt209
@Mnt209 Күн бұрын
अगाडि बढ्नुस् अपील त्रिपाठी परेमा हाथ साथ दिन तत्पर छौं निडर साहसी सच्चा नेपाल को एक सुपुत्र मन देखि नै सलाम छ
@HimalSaud-b3s
@HimalSaud-b3s 4 сағат бұрын
ईनी हरुलाई हिरदय देखी कारबाई हुनुपर्छ अपीलजी
@KhamohaleVibes
@KhamohaleVibes 2 күн бұрын
सबका सब मिलेका छन । जनताबाट ढाड सेकेर कर उठाउने अनि मनिपालबाट चाहिँ नउठाउने? धन्यवाद छ अपिल जी
@NandalalKathayat-rv5iq
@NandalalKathayat-rv5iq 2 күн бұрын
अपिल सर को कार्यक्रम कुरेर बस्ने को को हुनुहुन्छ
@santoshgiri2863
@santoshgiri2863 2 күн бұрын
m pani xu
@madhavmelina3153
@madhavmelina3153 2 күн бұрын
म पनि ❤❤❤
@donjohn5315
@donjohn5315 Күн бұрын
मैले तेसै भनेको हैन यो काङ्ग्रेस एमाले माओवादी र राप्रपाहरुको यो छोटे राजाले हो देश खोक्रो पारेको अपिल सरलाई सलाम छ
@dilukarki526
@dilukarki526 Күн бұрын
देश मा आमूल परिबर्तन ल्याउछु भन्ने भ्रष्ट तस्कर ठग लुट जनता को कर द्रुपयोग ३तह को सरकार तलब भत्ता सुबिधा गैरजिम्मेवार राज्य अऐन कानुन धज्जी राजोसो छुट पाटी स्वार्थ पूरा डाका चोर 🤛अपिल त्रीपाटी गण्डकी छड्के सक्षेम इमान्दार ब्यक्ति पत्रकार टिम धन्यवाद 🔥🔥🙏
@SundarNepal-
@SundarNepal- 2 күн бұрын
अपिल सर यो के भइ राको छ यो पोखरा महानगर पालिका मा माहानगर पालिका को सबै कर्मचारी , सबैलाई छानबिन गर्नु प्रयो नत्र भने कर्मचारी को बानि एस्तै हुन्छ इ सबैलाई वडा अध्यक्ष देखि लएर महानगर पालिका देखि सबैलाई कर्मचारी बेबस्था गर्नु पर्छ
@user-rc2lf1vf5t
@user-rc2lf1vf5t Күн бұрын
अपिल भाई चिरन्जिबि आयु र शु स्वास्थ रहनु🙌♥️
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 91 МЛН
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 11 МЛН
Prachanda 1.5 years as PM || IDS Report Card
24:27
IN-Depth Story
Рет қаралды 13 М.