सहि भन्नु भएको छ, यो नियमहरू गाउँ, टोल, नगरपालिका, प्रदेश, देखि लिएर केन्द्र सम्म लागु गरि गराइ तत्काल कार्यन्वयन हुनु पर्छ। अनाबस्यक ठुलो भोल्युम को डिजे, साउनडसिस्टम हरुको आवाजले, मुटु रोगि,मुर्छा पर्ने बिरामीहरू साथै पढ्ने बिधार्थी हरुको को लागि पनि घातक तथा बाधा पर्ने हुनाले यस्ता किरियाकलापहरु गर्न, गराउनु पर्दछ।
@janukalama63105 сағат бұрын
कस्तो पत्रकार हौ बच्चाहरू लाइ एस्तो कुरा सोध्ने, ?
@GopalGautam-g3y2 сағат бұрын
हाम्रो देश को कानुन मा बसेर घुस मा बिक्ने नाका र सरकार को कारण आज देश मा धेरै भन्दा धेरै भेडा बाख्रा जस्तो मान्छे काटी रहेका छन।। अब समाज ले पुलिस बोलाउनु भन्दा अगि सबै मिलेर मार्ने लाई पनि जलाउनु पर्छ अनि मात्र समाज मा एस्ता घटना हुदैन ।।
@ranjitarai72636 сағат бұрын
पत्रकार ले पनि कति दिक्क लगाकाे हाे एउटाले लिय भैगाेत सबै जानू पर्छ