चाईनाको खेतमा घुम्दा आज यस्तो भयो Bhagya Neupane China Tour EP-27

  Рет қаралды 315,080

Bhagya Neupane

Bhagya Neupane

Ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 485
@SitaramShresths
@SitaramShresths 29 күн бұрын
मेरो बिचार मा यी दिदी धेरै खुशी हुनु भाको छ माइतीघर को दाजुभाइ जानू भाको छ आफ्नो मन क‍ो कुराहरु सुनाउनु पाको छ
@nitamajhi
@nitamajhi 29 күн бұрын
😮
@omnarayanseth6886
@omnarayanseth6886 23 күн бұрын
16:45 U​@@nitamajhi
@user-lw3ur5vn7s
@user-lw3ur5vn7s 29 күн бұрын
चाईना त्यसै अगाडि बढेको होइन रहेछ अधिकार् भन्दा कर्तब्य तिर बढी ध्यान रहेछ अनि हाम्री नेपाली चेलिको सहयोग लाई सम्मान छ साथै उहाको श्रीमन लाई पनि
@ramgautam634
@ramgautam634 29 күн бұрын
बैनीको बोलीमा चाई दाम छ । कति राम्रो संस्कारी तरिकाले बोलेको नी ❤❤❤❤
@taranathkhanal4636
@taranathkhanal4636 29 күн бұрын
नेपालमा वसेर चिनकाे जनजीवनवारे ज्ञान पाईयाे धेरै धन्यवाद भाग्य सर ,बहिनी ज्वाइँ सवैलाई❤❤❤❤
@khadkakc2653
@khadkakc2653 29 күн бұрын
एउटा कुरा देश बिकास हुन कुनै पनि जमिन बाजो नराख्न जरुरि रछ भन्ने बुझियो हाम्रो नेपाल मा पहाडमा त आधा भन्दा बडि बाझो छ।
@veersing729
@veersing729 29 күн бұрын
Kabza Gara bahena bane guss deu
@positivevibe5601
@positivevibe5601 29 күн бұрын
K garnu hajur pahad ma kati thauma pani ta xaina ani k garnu
@narayennarayen5413
@narayennarayen5413 29 күн бұрын
Aba jo jasto thau ma jamen xan ne thau anisar naspsti ,apple, suntala aaru, lagayat annea falful ko khate gari kastohola ?🤔
@chandrakc7313
@chandrakc7313 29 күн бұрын
एकदम सही कुरा हजुर
@MinaPunMagar01
@MinaPunMagar01 29 күн бұрын
Sab biresh janx basai sarx taraitir gau xoder Ani kin hunna bajho
@gisingnepal9189
@gisingnepal9189 29 күн бұрын
तेति धेरै जनसंख्या र संसारकै ठुलो देश यतिको ठिकै हो सबै देशहरूको आआफ्नो तरिकाले चलिरहेको हुन्छ ! तर नेपालको छोरीले एउटा भिडियो बनाउदै गरेको नेपाली भाइलाई राम्रोसँग बोलेर आफ्नो गाउँ ठाउँको बारेमा जानकारी गराउदा खुशी लाग्यो
@SHREYAGURUNG123
@SHREYAGURUNG123 29 күн бұрын
चीनबाट हामिले पनि धेरै कुरा सिक्न जरुरी छ जस्तो लाग्छ हामी नेपालिहरुले 🙏
@bikashlimbu7781
@bikashlimbu7781 28 күн бұрын
Tesai bikasit hunx ta china ma am nepal ko ta kurai chodinus hamro desh esto hunu ta prithvi parlai huna parcha bastacharko desh ma
@kingchamling2649
@kingchamling2649 23 күн бұрын
Hone maya❤❤❤❤
@deskoyodha3821
@deskoyodha3821 29 күн бұрын
नेपालि चेलि प्रति उच्च सम्मान साथ 🙏🙏नेहाउ🙏
@nabinapyakurel9799
@nabinapyakurel9799 29 күн бұрын
नेपाली चेली लाई लाख सम्मान छl चाहनाको कृषि पेशामा रमाएर बस्नु भको रैछ
@kamalblon1102
@kamalblon1102 29 күн бұрын
मिठो भिडियो, आनन्द अनुभव लिएँ। मेरी चेली लाई धेरै धेरै बधाई सहित आशीर्वाद, भगवान् बुद्ध र पशुपतिनाथले सँधै कल्याण गरून्
@gorkhaligaming8952
@gorkhaligaming8952 28 күн бұрын
नेपाल को कृषक र चाइनाको कृषक हेर्दा धेरै नै फरक ... चाइनाको कृषक हर्दानी सहरको सरकारी जागिरे जस्तो ...
@BihaniTv
@BihaniTv 29 күн бұрын
चिन बाट धेरै सिक्नु जरुरी छ है नेपाल र नेपाली हरुले
@veersing729
@veersing729 29 күн бұрын
Hudena .nepal sideunxa sikhyo bane
@BihaniTv
@BihaniTv 29 күн бұрын
@@veersing729 अहिले नेपालको के औकाट छ र ? राम्रो कुरा सिक्न पर्यो नि सधै बिदेश गएर पुग्छ र नेपाली लाई
@Nonex884
@Nonex884 29 күн бұрын
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️
@BihaniTv
@BihaniTv 29 күн бұрын
@@Nonex884 ल
@prithbilimbu5314
@prithbilimbu5314 13 күн бұрын
​@@veersing729 India bata siknu parx tyaso vaye
@samirmagar4453
@samirmagar4453 29 күн бұрын
दिदी कति सुभाशिलाे बाेल्नु भएको सारै राम्रो लाग्याे
@manprasadgurung478
@manprasadgurung478 29 күн бұрын
राम्रो संासकारमा हुर्केको छोरी रहेछ
@nabinmagar9233
@nabinmagar9233 29 күн бұрын
चाईना को रमाईलो दृस्यका साथै केही जानकारि दिनु भयो खुसि लाग्यो धन्यावाद भाग्य सर
@SomiyaGautam-it1du
@SomiyaGautam-it1du 29 күн бұрын
यिनी नेपालकी गौरव हुन यी नानीलाई बधाई छ याे धरा काे जुन कुनामा वसे पनि शान्ती महसुस हुनु पर्छ ठूलाे आवस््यक सन्ताेष मात्र हाे , भाग्य जी लाई पनि वधाईछ ।चीनकाे वारेमा यतिधेरै जानकारि दिनुभएकाेमा ।जय भाेले ।🙏🙏🙏
@shantiluitel1488
@shantiluitel1488 29 күн бұрын
चाईनाकाे गाँउमा चाँई बन्यजन्तुहरू बाग भालु बादर हात्ती जस्ता बिभन्न जनावरहरू हुनछनकि हुदैनन र ती भेडा चराउन लग्दा बाग्ले खान्छन कि खादैनन हाेला जान्न मन लाग्याे मलाईत। मिल्छ भने अर्काे भिडियाेमा सबै जानकारि गराउनुन है भाग्य भाइ 🙏❤️
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 29 күн бұрын
नेपालकि नयाँ 👍️😊❤️😊👍️भृकुटी चेली
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 29 күн бұрын
दामि छ चाइनाको बिकास भाग्य सर । हाम्रा चोर नेताको घैटामा कहिले लाग्ने घाम खै।
@KumarKumar-bc9no
@KumarKumar-bc9no 29 күн бұрын
नेपाली चेली को दमपत्य जिवन सधैं खुशी र शुखमय होस ।❤❤❤
@gyanbahadurtamang22
@gyanbahadurtamang22 27 күн бұрын
धन्यवाद भाई हाम्रो देशको भ्रष्ट हरूको ध्यान जाहोस् छिमेकी देशको
@user-pz9oh1nl5r
@user-pz9oh1nl5r 15 күн бұрын
के गर्नु नि हाम्रो देशको हालत तै त्यस्तै छ हाम्रो गाउँ समाज ले जति दुःख गरेर पनि खान पुग्दैन त त्यही भएर बिदेशिनु पर्न बाध्यता हुन्छ नि केहि गरेर देखाउ भने पनि लगेको सामान बिक्री नभएर त्यतिकै फालेर आउँनु पर्दा तेती खेर कृषि गरेको मान्छे लाई मात्र थाहा हुन्छ भाग्य सर ल धेरै धेरै धन्यवाद बधाई छ
@user-mk1uw6os3b
@user-mk1uw6os3b 29 күн бұрын
Bhagya newpane Bhai Lai Mero taraf Bata derai2 dannebat xa r Baini r chaines juai sab Lai Nepal pokhara bata Mero taraf Bata pragatiko suvakamana xa r tapaiharo ko sampurna pariwar Lai suswastha ko kamana gardaxau Jay 🎉Nepal + chaina🎉
@kumarilimbu9776
@kumarilimbu9776 22 күн бұрын
चाईनामा नेपाली चेलि देख्दा खुसि लाग्यो साथै विडियो वनाउनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद 💖💖💖🙏🙏🙏💖💖💖
@SajanRVlog
@SajanRVlog 29 күн бұрын
नयाँ सथिहरु एक अर्को लै सपोत गरुम है पिलिज।
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 29 күн бұрын
Ok garau sathi
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 29 күн бұрын
Sathi maile garsake ❤
@nabinthapamagar9746
@nabinthapamagar9746 23 күн бұрын
Back garum hai
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 23 күн бұрын
@@nabinthapamagar9746 ok
@shantiluitel1488
@shantiluitel1488 29 күн бұрын
नेपालमा भेडाकाे सिङ हुदैन जस्ताे लाग्थ्याे ,चाईनामा त भेडाकाे सिङ हुदाे रैछ ।अचम्म लाग्याे मलाईत ❤❤
@user-et6zy3xr5r
@user-et6zy3xr5r 29 күн бұрын
नेपाली बैनी धेरै मीठो मिजास को हुनुहुदो रहेछ
@SanjuMagar12398
@SanjuMagar12398 29 күн бұрын
Thank you for 114 subscribers ❤❤keep supporting guys
@SajanRVlog
@SajanRVlog 29 күн бұрын
Sapot gardinu hai mani garnxu❤
@SukhamayaLimbu-j5z
@SukhamayaLimbu-j5z 29 күн бұрын
Mo assam dekhi hu ...mo topaiko bohot thulo fan hu ...topaiko vlogging heru ramro lagcho hernu
@user-xi6cb5cc1u
@user-xi6cb5cc1u 29 күн бұрын
❤❤❤❤❤nepali nari lae samman xa🙏🇳🇵aruko desma pani kati ramro kisani kam gari khanu vako hunu hunxa nepali nari lae dherai dherai maya ra samman xa🙏👍❤🇳🇵🙏❤❤❤
@user-xo7fd7hk5r
@user-xo7fd7hk5r 29 күн бұрын
hamri pyari Sundar ra sarla nepali didi boli bhasha kati ramro didi ko
@purnashrestha6393
@purnashrestha6393 29 күн бұрын
अरु देखाए पनि हुने खाली आफै तिर देखाउने 😊 के के नि राम्रो अनुहार 😅
@chemzongsanu
@chemzongsanu 29 күн бұрын
चिङ्को चाङ्की मलाई मन पर्छ चाईना बाट केही कुरा सिकौ विशेष हाम्रो नेताहरु सम्म यो भिडियो पुगोस्
@somsingar1304
@somsingar1304 29 күн бұрын
नेपाली चेली धेरै राम्री ।।। god bless forever .
@user-cj5bw6dx8i
@user-cj5bw6dx8i 29 күн бұрын
Sheep ne bakhra jasto dhakcha ta bhagay sir china ma ta watching all the way from Bhutan 🇧🇹 now
@rabinsherpuja277
@rabinsherpuja277 29 күн бұрын
hong kong मा भन्दात आधा सस्तो रहेछ चाइनामा सबै कुरो जेहोस
@GhanashyamKhatri1
@GhanashyamKhatri1 28 күн бұрын
धेरै कुरा हेर्न सिक्न पाइयो । दिदी लाई निकै खुसी लागेको होला माइती हरू यसरी आफ्नो घर आइपुदा
@taraadhakari7091
@taraadhakari7091 29 күн бұрын
नेपाली चेलीलाई धेरै धेरै माया छ ❤❤❤❤❤
@dilkumar201
@dilkumar201 29 күн бұрын
नेपालि चेलि पत्रि उच्च सम्मान छ ।
@nisanNiroula
@nisanNiroula 26 күн бұрын
चाइना भनेकै मन धन र बिकास भएको देस हो ❤❤ हाम्रो नेपाल म त एस्तो बिकास गर्नु पर्छ भने कुरो त काहा जान्छ खन्चुवा नेता हरुलाई बिकास गरे नाम चल्नु को सट्टा भ्रष्टाचार गरेर नाम कमाउछ्न ❤
@NishanBista-sb1op
@NishanBista-sb1op 29 күн бұрын
Thanks 45 subscribe keep support guys ❤❤
@karmatshering5133
@karmatshering5133 29 күн бұрын
चाइना चाइना मात्र भनेर होइन तर चाइनाको कुन प्रान्त बाट हो त्यो भन्न पर्छ।
@ritujoshi1769
@ritujoshi1769 29 күн бұрын
Nepali didi vinaju lai dheri maya ❤🎉
@mayagiri1880
@mayagiri1880 29 күн бұрын
Dari ramro Sir 🙏🙏🌹🌹❤️❤️🇳🇵🇳🇵🤞🤞 ; Dhrai ramro lagx sir 🙏🙏🌹🌹❤️❤️ ;;
@SunitaLama12348
@SunitaLama12348 29 күн бұрын
तनहुँ को बैनि धेरै खुसी लाग्यो म पनि तनहुँ को भएको ले हो ला
@Dipakrai10
@Dipakrai10 29 күн бұрын
Thank for 145 subscribe keep support guys❤🎉🎉
@SajanRVlog
@SajanRVlog 29 күн бұрын
Malai ni back dinu mani dinxu
@SajanRVlog
@SajanRVlog 29 күн бұрын
Gareko xu hai
@Dipakrai10
@Dipakrai10 29 күн бұрын
@@SajanRVlog ok brother
@NishanBista-sb1op
@NishanBista-sb1op 29 күн бұрын
Malai ni support garnu hola Mani sure back dinexu
@bhumikarai3713
@bhumikarai3713 29 күн бұрын
Garako chu hai bhai.
@rameshkumargurung7767
@rameshkumargurung7767 29 күн бұрын
कति घरायनी तरिकाले बोलेको ❤❤❤
@jitpaudel6770
@jitpaudel6770 29 күн бұрын
नेपाली चेलि जहाँ भए पनि सुखि अनि खुसि भयकाे सुन्न पाईयाेस
@nirmalaacharya2310
@nirmalaacharya2310 29 күн бұрын
चाईनाको गाउँ पनि हाम्रो झापाको चन्द्रगढी जतीकै रहेछ
@fzre5di300
@fzre5di300 28 күн бұрын
नेपाली दिदी लगाएत सम्पूर्ण परिवार लाई सम्मान छ हामी नेपाली ले यति गर्न सक्ने हो भने के हुँदैन थियो होलार ❤❤
@user-pl7gz2mo2e
@user-pl7gz2mo2e 26 күн бұрын
धन्यवाद सर चाइनाको गतिविधि सम्प्रेषण गर्नु भयको मा
@damodarregmi491
@damodarregmi491 29 күн бұрын
नेपाली चेली लाई स्वागत छ् सपरीवार लाई र भाग्य नौपाने भाइ ले ठाउ ठाउ को द्रीस्य देखाय को मा बघाई ६ पवर्ता रेग्मी स्टोर कुस्मा वाट
@gangalimbuz5976
@gangalimbuz5976 29 күн бұрын
चाइनाको ग्रेटवाल को पनि भिडियो आउनु पर्यो भाग्य सर।
@rajkumargaha4398
@rajkumargaha4398 28 күн бұрын
बदो गजबको छ त सानो सानो youtube हुनेजतिले सबैले एक आपसमा सपोत गरौ है
@gajendralawati3122
@gajendralawati3122 29 күн бұрын
China पनि घुमियो सारै खुस ।धन्यबाद छ भाग्य भाई
@devmagar4155
@devmagar4155 28 күн бұрын
नेपाली चेलीको सुखद भविष्यको शुभकामना ।
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 29 күн бұрын
Thanks Bhagya jyu. Nepali cheli lai Dhanaybad chha. Bheda Bikri garna sahaj chha ki chaina.
@beautifullworld7616
@beautifullworld7616 29 күн бұрын
नेपालमा सरकारले कृषि क्रान्तिका लागि नया कार्यक्रम हरु ल्याउन जरुरी छ। नेपालमा पनि खेती राम्रो हुने र सिंचाइको राम्रो व्यवस्था भएको समथर ठाँउमा जमिन बाँझो छैन। दुख धेरै गरेपनि खेती थोरै हुने लगानी न उठ्ने भिरालो पाखा पखेरा मात्रै बाझिएको हो। सिंचाइको व्यवस्था भएमा भिराला पाखा बारीमा तरकारी फलफूल र जडिबुटी खेती गरेर जमिनको सदुपयोग गर्न सकिन्छ र राम्रो आय आर्जन गर्न सकिन्छ।
@kamalban3365
@kamalban3365 29 күн бұрын
Vagya bhai asadai ramro lagyo nepale chele de khera derai khusi lagyo chele lai salud
@manojbhattarai4261
@manojbhattarai4261 29 күн бұрын
दिदिकाे टङ चाईनिज हरुकै जस्ताे सुनिन्छ ।
@shantarai8172
@shantarai8172 29 күн бұрын
मजा आयो china घर बसिबसी घुम्नु पाउदा धन्नेबाद भाग्य vai लाई
@gopalmagar3174
@gopalmagar3174 29 күн бұрын
Amazing Development in China...thankyou Bhagay bhai n Shakti bhai....😂
@suryakumarshrestha3944
@suryakumarshrestha3944 29 күн бұрын
धन्यबाद भाग्य भाइ चाईनाको खेती वाली , पशुपालन सम्बन्धी जानकारी गराउनु भएकोमा ।
@devendra1647
@devendra1647 26 күн бұрын
Wow verry nice China China🇨🇳❤ I watching from Nepal 🇳🇵
@ravilalbazgain8577
@ravilalbazgain8577 29 күн бұрын
La dubai janalai dhanyabad
@dilipshrestha2127
@dilipshrestha2127 29 күн бұрын
भाईले सहर ,गाउँ देखाउनु भयाे उध्याेग पनि देखाउनु हाेला र Location पनि देखाएमा राम्रो हुनेथियाे ।
@user-jn1gc3eu4y
@user-jn1gc3eu4y 29 күн бұрын
China bat dheraai kura siknu jaruri nepali harule Dheraai kura jaannn paeiyo china ko barema thank u vagya sir and God bless you didi vena❤
@malashrestha3187
@malashrestha3187 29 күн бұрын
बिहान को ७:१५ बाट सुरु भयो भिडियो ❤❤गाउँको घर एउटा एउटा कोटा को घर टहरा जस्तो है।।।कृषि को भिडियो आरजु देउवा लाई देखाउनु है।।खी सिक्छन् नी।।। यो बैनी सहरी जनजीवन छोडेर गाउँले खेती साग रमाउनु वा रैछ धेरै राम्रो❤❤❤
@sarswatisunuwar3657
@sarswatisunuwar3657 29 күн бұрын
हाम्री नेपाली छोरीलाई माया ❤
@ganeshbohara3278
@ganeshbohara3278 27 күн бұрын
देस बिकास गर्न कुनै पनि जग्गा ,जमिन खाली राख्नु हुदैन ।रहे छ।
@user-mz8bf1iu6b
@user-mz8bf1iu6b 29 күн бұрын
के हाम्रो देशमा येस्तो होलातो मेहनत गरे होला तर खेत बारीको लागी सबभंदा पैला पानी को बेवस्ता हूना जरूरी छ तर नेपाल मा तो आकाश को भरोशा मा गरनू प्रछा काह बटा बीकाश हूनछा😮❤❤
@SunitaLama12348
@SunitaLama12348 29 күн бұрын
धेरै राम्रो ठाउँ
@DaviKarki-gj9iv
@DaviKarki-gj9iv 29 күн бұрын
दिदी लाई ❤ नमस्कार म मोरङ जिल्लाको पथरी शनिश्चरे बाट
@Dipakrai10
@Dipakrai10 29 күн бұрын
साना साना युजर हारु एक आर्का लाइ support गरुम है🎉❤❤❤
@Dineshofficial660
@Dineshofficial660 29 күн бұрын
Maile gare mero pani garnu la
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 29 күн бұрын
Ok garum❤
@Dineshofficial660
@Dineshofficial660 29 күн бұрын
@@LifestyleVideosBhupeebhai done gare
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 29 күн бұрын
@@Dineshofficial660 ok
@LifestyleVideosBhupeebhai
@LifestyleVideosBhupeebhai 29 күн бұрын
@@Dineshofficial660 ok
@sushilapun2422
@sushilapun2422 28 күн бұрын
भाग्य भाइ सलाम छ 👍️❤️❤️❤️
@BishnuuTamaang
@BishnuuTamaang 29 күн бұрын
Dianxi xiaogelaii vetnuna piz🥰
@bhanpurapunmagar8896
@bhanpurapunmagar8896 29 күн бұрын
Ho Diyanxi xiaogelai maile pani herxu bhagya neupanele bhetema ramro hunx.
@Shantawai-yd3lr
@Shantawai-yd3lr 28 күн бұрын
चस्मा नलगाए को भए राम्रोसँग देखिन्थ्यो मान्छे बिसेश धन्यवाद भाग्य सर्र ❤
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 29 күн бұрын
Thankyou vaggy neupane babu .waw plating khet Bari.yk take ghar .
@rojinaghatani558
@rojinaghatani558 29 күн бұрын
Kati ramro Ani nepali sis pani dherai mitho bolnu hudo raixa❤❤❤❤❤khusi lagyo
@chandrajesusloveus.2766
@chandrajesusloveus.2766 28 күн бұрын
चाइनाको भेनाजु चाइ धेरै सिधा पो हो कत्ती अनि रोमान्टिक नदेखिने के भाको ।कि भाग्य सर लाई देखेर कुर्कुर्या होकि
@Sundar_Sansar73
@Sundar_Sansar73 29 күн бұрын
सलम छ धन्यवाद चाइनिज भिनाजु लाई
@deokabharati1563
@deokabharati1563 28 күн бұрын
this nepali girl is very kind and her husband is so loyal if he was not nice he may not help nepali people
@anuplamaofficial
@anuplamaofficial 29 күн бұрын
Kasto Ananda lagyo herdai ajai Jaun bholi jasto lagyo. Desh chalaune Avhivawak imaandar bhaye janta lai kasto ramro awastha huney rahexa Bhagya jyu lai dherai Dhanyabad pahila Bhutan ghumaunu bho Jo pahila teta baseko xu. Ahile China ghumaundai hunu hunxa Nepali cheli Ra Chinese juwai kasto ramro
@khushisubba9180
@khushisubba9180 28 күн бұрын
Thankyou,ramailo video,❤ from Darjeeling India ❤️🙏
@devanddilu
@devanddilu 29 күн бұрын
Nepali cheliko maya lagyo❤
@padamlimbu4144
@padamlimbu4144 29 күн бұрын
हामी नेपाली हरू धेरै गफ मात्रै गरछुं तर काम गर्नु चाहिँ माहा अल्छी छ।
@IshworKhadka-jy3fg
@IshworKhadka-jy3fg 29 күн бұрын
सब्यता धेरै राम्रो छ
@HarikumarGole
@HarikumarGole 29 күн бұрын
गरेँ के हुदैन रैछ त ❤❤❤❤ सम्मान छ दिदिलाई
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 29 күн бұрын
अब भाग्यले पनि चाइनामा ससुराली बनाउने सम्भावना छ
@user-wz6ze7nm8b
@user-wz6ze7nm8b 29 күн бұрын
भाग्य सर सलाम छ ।
@DibashGhale-xx8wb
@DibashGhale-xx8wb 29 күн бұрын
Kati metho boli Dede ko❤❤
@SudipRegmi-lk5pi
@SudipRegmi-lk5pi 29 күн бұрын
Thank you so much 100 subscribers family❤ keep supporting guys❤😊
@prasantsunuwar1098
@prasantsunuwar1098 29 күн бұрын
Fallow garnu back garxu
@mrram513
@mrram513 29 күн бұрын
Waw chaina😮
@sanjaypaudel6935
@sanjaypaudel6935 17 күн бұрын
भाग्य जि , तपाईं चाईना जानू भएको बेला हामी भिडियो हेर्ने हरु को कौतुहलता को बिशय को भिडियो बनाउनुस ! जस्तै :- त्याहा त्यत्रो खेती छेउमा जङ्गल छ बादर दुम्सी मुसा लगायत जंगली जनावर ले बालिनाली मा दुख दिन्छ कि दिदैन ? दिन्छ भने समाधान कसरी गर्छन् ? सरकारको निति नियम के छ मार्न पाईन्छ कि पाईदैन ?? नेपाल मा जस्तो जग्गा जमिन ब्यक्ति को हुन्छ कि सबै जग्गा जति सरकारि हो ? त्यो जमिन लिए बापत सरकार लाई कर .....? गर्मी कति डिग्री छ ? समुन्द्री लेवल बाट कति माथि छ ? चाईनिज हरु सर्प खान्थे तर अचेल के छ ?? त्यत्रो छोडाएर राखेको मकै नेपाल मा भए मुसा ले घुन पुत्ला ले सक्काई दिन्थे तर त्याहा कसरी भण्डारण गरिन्छ ? बिसादी प्रयोग हुन्छ कि हुदैन ?? ........यस्ता भिडियो बनाउनुस कि मनोरञ्जन मात्रै नभैइ हामी हेर्ने ले नि केहि सिक्न बुझ्न् सकु !! धन्यवाद
@arjunrai3595
@arjunrai3595 29 күн бұрын
भाग्य सर !नेपालमा पनि दशै तिहारमा चाइनाबाटै अाउछनि भेडा च्याङंग्रा गुटुङ्टुङ्ग।
@bishnudevkota4483
@bishnudevkota4483 29 күн бұрын
नेपाली चेलीलाई स्वागत र बधाई पनि
@Nonex884
@Nonex884 29 күн бұрын
नेपाली कोको हुनु हुनुछ एदि हुनुन्छ भने सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️❤❤
@Nonex884
@Nonex884 29 күн бұрын
सबैले एअर्का लाई सापोत गरुम ल🇳🇵🇳🇵❤️❤❤
@prithbilimbu5314
@prithbilimbu5314 13 күн бұрын
यो मुला पनौती दिदी लाई कै थाहा छैन रैछ। कस्तो घरपालुवा आइमाई भएर बसेको। कानुन, नीति, नियम, संस्कार, चालचलन सबै कुराको जानकार भएर बस्नु पर्छ नि। यो पनि थाहा छैन, त्यो पनि थाहा छैन मात्र भन्छ।
@nepaleseinchina
@nepaleseinchina 29 күн бұрын
लौ रमाईलो गाउँ रहेछ🎉🎉
@mijukallary8054
@mijukallary8054 28 күн бұрын
Wow Nepali Didi Chainise Bhena ani all Chainise lai Namaste we love chaina 🇳🇵❤
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 10 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 52 МЛН
How Is Life Of Indian Community In Myanmar | Biggest Slum Of Myanmar
21:26
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 10 МЛН