चाईनामा काम गर्ने नेपाली चेलि सरिता कलिलो उमेरमा नेपाल छोडे Bhagya Neupane China Tour EP-27

  Рет қаралды 505,791

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер
@Roman.x180
@Roman.x180 6 ай бұрын
भाग्य sir चाइना गइदेखिको आजसम्मको भिडियो नछुटाइ हेर्नेले यता लाइक गरौं है 😊😊
@radhalamsal-mm9pc
@radhalamsal-mm9pc 4 ай бұрын
नेउपाने सर र सरिता बहिनिको भिदियो धेरै भन्दा धेरै राम्रो लाग्यो तपाइहरु दुबैलाइ सुभकामना र धन्याबाद
@gitalamsal3731
@gitalamsal3731 6 ай бұрын
आहा, कति राम्रो बोली नेपाली चेलीको ,नराम्रो कुरा केही छैन बोलेको नानु❤ best wishes for your golden future
@bharatshrestha9002
@bharatshrestha9002 6 ай бұрын
बहिनिको जोस जागर मिठो बोलिको लागि बधाई छ भाग्य न्यौपाने सरलाइ पनि धन्यवाद
@Honest611
@Honest611 6 ай бұрын
मेरो जिल्ला र मेरो गाउँ नजिकैको बैनी रहेछ खुशी लाग्यो बैनी यसरी नै राम्रो काम गर्दै जानू ओके बैनी ❤❤
@roshanroka6448
@roshanroka6448 6 ай бұрын
Hoina hai hawa na gara la besi yo bainee ta khatmandu bhakta pur ko ta....😅😅😅
@shangrilakc1499
@shangrilakc1499 6 ай бұрын
Kun gau ho tapai ko
@gummagar6172
@gummagar6172 6 ай бұрын
मेरो देश नेपालकि चेली रहिछन् ।
@Perika_Pradhan
@Perika_Pradhan 6 ай бұрын
ईमान्दार शासक नभएको देशका हामी नेपाली नागरिक को हालत यस्तै हो बिदेश नगएर देशमा बस्नै नसकिने । नानी सरिता को हिम्मत लाई अभिवादन छ कलिलै उमेरमा यतिको आट गरेको मा
@ramkhatri5166
@ramkhatri5166 6 ай бұрын
अर्को नेपाली चेली को कुरा पनि सुन्न पाईयो खुशी लाग्यो।
@rangarajkafle9562
@rangarajkafle9562 5 ай бұрын
मेरी विद्यार्थी सरिताको भिडियो हेर्न पाइयो , धेरै खुशी लाग्यो, तिम्रो हिम्मतलाई सलाम छ ।
@ishworshrestha31
@ishworshrestha31 5 ай бұрын
कति मीठो बोली नानू सरिताको सारा दुख बिर्साउनी खालको ,जय होस चेली सरिता ! अरु सफल्ताको शुभकामना !
@SajanFF-y9b
@SajanFF-y9b 6 ай бұрын
कति राम्रो बोली एउटा भाषा ले नै मान्छेलाई सुन्दर देखाउछ साथै उहाँ बहिनी को त झनै रुप पनि राम्रो बहिनी जहा भएपनि इश्वर ले सधै साथ दिनु भएको होस्🙏🙏🙏
@BharatShrestha-vlog
@BharatShrestha-vlog 6 ай бұрын
सानो उमेर मा दुख गर्नु भको मेरो प्रिय साथी सरितालाइ धेरै धेरै शुभकामना ❤❤ अनि भाज्ञ दाइ समय मिल्यो भनि म बसेको ठाउमा पनि आउनु है । गान्सु मा छु म
@MGRvloge
@MGRvloge 6 ай бұрын
Hello varat sr god morning.❤❤❤
@BharatShrestha-vlog
@BharatShrestha-vlog 6 ай бұрын
@@MGRvloge Hjur sir vannus
@prakasharyal4751
@prakasharyal4751 6 ай бұрын
Dai tapai ko sathii ho
@khilakbudhathoki7855
@khilakbudhathoki7855 6 ай бұрын
Hello Bharat ji
@Pramila591
@Pramila591 6 ай бұрын
www.youtube.com/@Pramila591
@kiranshrestha1078
@kiranshrestha1078 4 ай бұрын
सानो उमेर मा सरिता बहिनी बिदेशी पलायन हुनु भएको मा दुख्ख पनि लाग्यो, हाम्रो देशको परिस्थिति ले गर्दा बाहिर जानुभएको रहेछ तर खुसी पनि लाग्यो चाईना मा राम्ररी संग बसि काम गर्नु भएको रहेछ राम्ररी संग प्रगति गर्दै जानुहोला भन्ने शुभकामना छ। पछि पछि त्यहाँ बाट टन्न पैसा कमाएर आफ्नै देशमा फर्किनु होला।
@jitankirati2238
@jitankirati2238 6 ай бұрын
मेरै गाउले बैनी रहेछ खुसी लाग्यो
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 6 ай бұрын
यो बुनुलाई रुवाउने प्रस्न गर्नु भो तर रुनु भएन जेहोस भावुक मात्रै हुनु भो...😊😊
@bharatgurung2495
@bharatgurung2495 6 ай бұрын
हिम्मत वाली नेपाल को छोरी राम्रो संघ काम गर्नु होला बैनी ❤️🇳🇵🇧🇭
@yogyayogya2002
@yogyayogya2002 6 ай бұрын
छिमेकी देश चाइनामा पुग्नुभएको विशेष शुभकामना❣️मलाई जमाना देखि नै नेपाली रोजगारमा किन त्यति लगिदैन त? जिज्ञासा लागिरहन्थ्यो आज प्रिय भाइ भाग्य नेउपानेको माध्यम बाट यो भिडियो कुराकानि पाएर धेरै खुशी लाग्यो। धेरै धन्यवाद दुबैजनामा ।❤❤❤❤
@purnachauhan4140
@purnachauhan4140 6 ай бұрын
कान्छी सरिता छोरिको अ।ट र हिमत्को धरै कदर गरदछु ।
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 6 ай бұрын
सरिता बहिनिलाई मुरि मुरि सम्मान छ।कति राम्रो सोच बहिनिको।
@lamsaljagannath5374
@lamsaljagannath5374 6 ай бұрын
नेपाली दाजुभाइ दिदीबहिनीको बिदेश जाने रहर होइन बाध्यता हो।बिश्वका धेरै ठाँउमा नेपाली नपुगेको सायद कुनै देश छैन होला ??भाग्य न्यौपाने सर तपाईंको भिडियो म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!❣️🙏🇰🇼🇰🇼
@rokayakhadak3043
@rokayakhadak3043 4 ай бұрын
धेरै राम्रो बोलको छ सिस ❤❤❤ चाइनाको बसाई सुखद होस भन्न चाहनछु बहीनी 🙏🙏🌹🌹
@ningmalama8239
@ningmalama8239 6 ай бұрын
चाईना धनी राष्ट्र भएर होला काम पनि धेरै यहिको मान्छे पनि अस्धै मिहिनेती हामिले यहाँ आएर काम गर्न पाउनु भनेको अवसर सगै सिपको बिकास र सफलताको कामना यी दिदी लाई🙏
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 6 ай бұрын
धेरै नेपाली चेली मध्य एक सफल खुशी नेपाली चेली सरिता ! चाईनामा सबै नेपाली चेलीहरु सफल रहुन् खुशी रहुन् जे भए पनि नेपाली चेली हो दु:ख पाको कसरी हेर्न सक्छु र होईन ! सबैको राम्रो होस् नराम्रो सुन्न नपरोस् नराम्रो भएको देख्न नपरोस् !भगवान संग मेरो यहि कामना छ ! ( मेरो प्यारो ओखलढुंगा रुम्जाटार )
@ddebindra67dd38
@ddebindra67dd38 6 ай бұрын
चाइना मा हाम्रो नेपालि चेली हरु लाई देखदा सारै खुसी लायो❤❤❤साउदी दुबै कतार जापान अमेरिका गयर नेपाली चेली हरु ले बिबिन्न अनयतिक नराम्रो बिकिर्ती हरु फैलाउनु दुनिया कान्दा गर्नु भन्दा . एस्तै सान्त सरल थाउमा बस्ने चेली लाई मनै देखि सम्मान छ❤❤❤❤❤
@Pramila591
@Pramila591 6 ай бұрын
www.youtube.com/@Pramila591
@krishnashrestha3563
@krishnashrestha3563 6 ай бұрын
सरिता बैनिको कुरा सुन्दा भिडियो हेर्दा धेरै खुशी लाग्यो तर कता कता भाबुक पनि बनायो १८ बर्ष को उमेरमा आमाले पकाएको खाने बेलामा बिदेशीनु पर्ने हामी नेपाली को भाग्य पनि कस्तो हाम्र भरस्ट नेता हरु को कारणले गर्दा सबै बालबालिकाले धेरै दुख पायो केगर्नुत प्यारी नानु लाई धेरै धेरै माया छ
@latadhakal3707
@latadhakal3707 6 ай бұрын
कति राम्री बैनि 😍 भाग्य सर सङ कस्तो राम्रो जोडि मिलेको 🤭❤️
@dilipthapamagar1110
@dilipthapamagar1110 6 ай бұрын
❤❤Shahi bhannu bho❤❤ .
@uttamadhikari3296
@uttamadhikari3296 2 ай бұрын
लु अब कुरो अगाडि बढाउँन त😅😅😅
@Devdas.Kumar1
@Devdas.Kumar1 6 ай бұрын
हैनमा काम गर्न पाउँदा धेरै रमाइलो होला। उहाँलाई ठिकै छ उहाँको राम्रै होस् भन्ने चाहन्छु।🎉🎉
@किराँती.पि.सि.आर
@किराँती.पि.सि.आर 6 ай бұрын
Haina vaneko chai kun desh hor dai🙏
@Theviper-p4f
@Theviper-p4f 6 ай бұрын
Good...girl from.dulloo.11torayan
@Theviper-p4f
@Theviper-p4f 6 ай бұрын
😂😢😮😅😊
@khamansingh7635
@khamansingh7635 6 ай бұрын
आहा म नै भावुक भए बहिनी सरितालाई धेरै धन्यवाद !नेपालीपन जहाँ भएनी अमिट रहोस र सधै सफलता मिल्दैजावस यहि शुभकामना छ ।र सर भाग्य जि को उध्येश्य जे भए पनि एकदम मेहेनतका साथ लागि पर्नु भएको छ ।तपाईहरुको यो भिडियो हेर्दा लाग्छ म नै चाइना छु । यसको लागि धेरै धन्यवाद ।अनि बिरानो मुलको बसाई सफल होस है अनि बाइक र साइकल चलाउदा दुइहातले चलाउनु है ।अनि म चाहिँ नेपाल जाजरकोट बाट हो यस्तै नया रमाइला र दुखशुखका र अन्य बिबिध विषयका नेपालका ७७ वटै जिल्लामा पुगेर बिकट दुरदराजमा रहेका आफ्नो नेपालीपनलाई पनि केलाउन अनुरोध गर्दछु ।र आउनुहोस मेरो जिल्ला मेरो गाउँ हजुरलाई स्वागत छ है ।
@KhushiLama-lb4xw
@KhushiLama-lb4xw 6 ай бұрын
राम्रि सिम्पल ब्लाकबिउटि बैनिकाे प्रगती काे कामना गर्दछु बैनि 💐👌👍️👍️❤️
@suratkiran2414
@suratkiran2414 6 ай бұрын
बहिनिको अनुभव असाध्यै राम्रो लाग्यो । खुशि रहनु होला सुखि रहनु होला । तपाईं को छिमेकि जिल्ला खोटाङ बाट छु ।❤
@yubarajparajuli2416
@yubarajparajuli2416 6 ай бұрын
नेपालिचेलि लाई बधाई छ ओखल्ढुंगा कि चेलि सरिता चाईनिज् चेलि शुभकामना
@purangurung1839
@purangurung1839 6 ай бұрын
सरिता बईनी सँगकाे भिडियाे सारै राम्रने बन्याे तर कलिलाे उमेरमा परिवारकाे जिम्मेवारी र बाध्यताकाे कारणले बिदेशिदाकाे कहानी शुन्दा दुःख लाग्याे ।😢😢😢
@chauraserai-cv6fv
@chauraserai-cv6fv 6 ай бұрын
यी बहिनी को कुरा ले मन जित्यो ❤😮😮😂
@RituBudha-jp3ny
@RituBudha-jp3ny 6 ай бұрын
Hora😂
@tlokTha
@tlokTha 6 ай бұрын
धेरै कुरामा खुशी लाग्यो, कहिले कहि म भावुक पनि भए। नेपालको सरकार वा नेता भनुम गतिलो भैदेको भए हामी सबै बिदेसेनु पर्थेना होला,रहरले होइन,बध्धेता हो।
@deepakaryal5992
@deepakaryal5992 6 ай бұрын
भागे भाई भन्दा पनि सरिता बहिनिको बोल्ने तरिका सारै मिठो 😢😢😢😢😢 sweet sister 🎉🎉🎉🎉
@debumagar4954
@debumagar4954 6 ай бұрын
आफ्नो दुखले त्यहाँ सम्म पुग्नु भो आफ्नो परिवार समाल्नु भो व्यवहार के हो बुझ्नु भो आफ्नो देशको माया के हो बुझ्नु भो अबका दिनमा जे जस्ता भोगाई दुख सुख आउछन सम्मालिनु बैनी अनि सबै कुरा को चाजो पाजो मिलाएसी एउटा राम्रो नेपाली ज्वाइँ जो बैनीलाई बुझ्ने होस् माया गर्ने होस् अनि मात्र बिहे गर्नु है तर बिबाह चै आफ्नै देश नेपालमा अनि नेपाली सङै गर्नु है यो दाजु को सुभकामना, आशीर्वाद अनि सुभेच्छा है ❤❤
@dipak.thapa2736
@dipak.thapa2736 6 ай бұрын
चाइनामा त नेपाली केटीहरु देह व्यापार को लागि पनि धेरै चेलीहरु बेचिएका छन् भन्ने कुरो पनि सुनिन्छ ।
@linagole8270
@linagole8270 6 ай бұрын
Suneko kura sabai satya hunna
@sherbahadurshahi4361
@sherbahadurshahi4361 5 ай бұрын
देश बनाउदछु भन्ने अपराधीहरुको कारण आज हाम्रा छोरा छोरीहरुले भित्र आत्म रोएपनि बाहिर हासेर बस्नु पर्दछ । धन्य हो नानीबाबु तपाईहरुले आफन्त र आफ्नाहरुलाई नेपालका अपराधीहरुको विषयमा सम्झाउनै पर्दछ । जय सनातन ।
@Ranjitshrestha.
@Ranjitshrestha. 6 ай бұрын
सरिता बहिनीको बाँकी दिनहरू खुसी र सुखमय होस।
@chandrasingh314
@chandrasingh314 6 ай бұрын
कति राम्रो सोच बिचार हेदा जति राम्री तो भन्दा जान राम्रो बोली सुनिराखु झै ❤
@mrroshan4080
@mrroshan4080 6 ай бұрын
हामी सा-साना युजर लाई पनि माया गनुहुने भगवन रुपि दशक धेरै माया ❤ जय सिरी राम🙏❤❤
@sajanikhadka1115
@sajanikhadka1115 6 ай бұрын
Mero ma Pani subscribe gardinu hola hai ma Pani gar6u
@Hx10ffx
@Hx10ffx 6 ай бұрын
Miss you Baini Nepal bat ❤❤❤❤ dherai Maya xa Sarai khusi lagyo baini ❤️♥️ china KO basai. Ramro hos Ra hamro Nepal lai nabirsanu ❤❤😂😂
@kumar-wh7et
@kumar-wh7et 6 ай бұрын
यो भिडियो राम्रो लाग्यो अनि तपाइहरु सुरक्षित रनु होला काम लाई प्रथामिकता दिनु होला हामी पनि विदेशमा छौं । सबैले आफ्नु काम इमान्दारी गर्नु होला भन्न चाहान्छु ।
@maheshkhulal13807
@maheshkhulal13807 5 ай бұрын
भाग्य न्यौपाने जि ले देश बिदेश गयर नेपालीहरु को यथार्थ र रमाइलो भेट्घाट सहितको भिडियो youtube मा राख्नु हुन्छ तेस्को लागि धेरै धेरै धन्यवाद
@PremBhattarai-xe3rw
@PremBhattarai-xe3rw 6 ай бұрын
बहिनी सरितालाई धेरै सम्जना खुसिलाग्याे
@prasadpuri1065
@prasadpuri1065 6 ай бұрын
सरिता चेलीलाई भाग्यमानी सम्झियँ,अठार बर्षकाे उमेर मैं त्याे स्वर्ग जस्ताे देशमा जान पाउनु।चीन हेर्ने हाे भने संसारकाे अन्य देश नरकतुल्य लाग्छन,भाग्यसरलाई हृदय देखि धन्याबाद! सरिताकाे उज्वल भविश्यकाे कामना गर्दछु।❤❤❤
@Limbuvai-b2f
@Limbuvai-b2f 6 ай бұрын
कति राम्री बैनी रैछ धेरै धेरै माया शुभकामना छ बुनु 🙏🙏🇳🇵🇳🇵
@nirmalaacharya2310
@nirmalaacharya2310 6 ай бұрын
हामी दयालु नेपालीहरु ❤❤ जहाँ जुन देशमै किन नबसौ
@d.ksundasyoutube.4636
@d.ksundasyoutube.4636 6 ай бұрын
चेलि तपाईं हामी जहाँ रहे पनि नेपाली नै हो।।।र आफ्नो आफ्नो बाध्यता ले हो हामी बिदेशी भुमि मा रगत र पसिना बगाउनु बाध्य भएका छौ।।।आफ्नो ख्याल गर्नुहोस् जहिल्यै मुटु यस्तै बलियो बनाएर अघि बढनु होस् ।।।।❤❤❤❤❤❤❤❤❤❤बैनि।।।🙏🙏🙏🙏
@dhandhami884
@dhandhami884 6 ай бұрын
कति मीठो बोली दुबै जना प्रति हार्दिक सम्मान ❤️🙏🇳🇵 क्या दामी
@mrjbrmagar7220
@mrjbrmagar7220 4 ай бұрын
बहिनी तिम्रो जस्तो सहेली छ त्यो भन्दानी बदी उजल भविस्य को कामना
@kanchankulungtv5474
@kanchankulungtv5474 6 ай бұрын
सरिता बहिनी घर ईलाम हाल अमेरीको Texesबाट हेर्दै छु चाईनाको बारेमा सुन्न पाईयो धेरै खुशी लाग्यो
@SUPRIYA_YT_07
@SUPRIYA_YT_07 6 ай бұрын
😅😅😅😅😅
@krishnashrestha598
@krishnashrestha598 6 ай бұрын
सरिता नानी र भाग्य न्यौपानेको vdo. हेरेर धेरै खुसी लाग्यो नानुले सानै उमेरमा चाइना गएर उन्नती गर्नुभएको रहेछ अझै साहसका साथ काम गरेर उन्नती, प्रगती गर्नु र स्वदेश फर्कनु अनि देश बनाउनु। नानीलाई धेरै -२ धन्यबाद।👌👌❤️
@ratnayonzon1520
@ratnayonzon1520 6 ай бұрын
कति राम्री बैनी धेरै शुभकामना छ बुनु राम्रो गर्नु है🙏🙏🇳🇵🇳🇵
@magendradewan8514
@magendradewan8514 6 ай бұрын
बहिनी म दार्जीलिंग बाट हो हजुरको जोश र आँटलाई मेरो सलाम ।
@SijanWaiba54
@SijanWaiba54 6 ай бұрын
अहिले सम्म एउटै भिडियो छुटेको छैन मैले भाग्य सरको।
@sumitrayonjon2082
@sumitrayonjon2082 6 ай бұрын
शान्तिपूर्ण चाईनामा नेपाली चेलिहरू देख्दा खुसि लाग्यो ।अध्यक्ष माआेले निर्माण गरेको देश।ब्यक्ति त राम्रो नराम्रो जहा पनि हुन्छ नि।सीप लिएर आउनु चेलि ।स्थानीय श्राेत परिचालन गरि आफ्नो गाउँकाे बिकासमा सहयोग पुर्याई नाम राख्नुहाेस् शुभकामना छ।
@anandalamichhane
@anandalamichhane 6 ай бұрын
अति नै राम्रो सोच सरिता बैनिको र बोल्ने तरिका पनि मजाको रैछ रमाइलो लाग्यो यो बार्तलाप हेरेर्।
@RaamBahadur-kk2cn
@RaamBahadur-kk2cn 6 ай бұрын
ल है सबै विडियो हेर्दै छु मैले नी चीन गएको देखि
@jeevangg4066
@jeevangg4066 6 ай бұрын
याे बैनिकाे बाेलिर हसाई सारै मिठाे छ हाे किउट👌👌👌👍️🎆🎇💔💖💖🇸🇦💕💝💝🤝
@panchabdr5069
@panchabdr5069 6 ай бұрын
यो अन्तरबार्ता साथै चाइनाको त्यो ठाउँ पनि रमाइलो लाग्यो।‌ बिचरि हाम्रो चेलि बाध्यताले चाहनामा काम गर्दै रहेछिन्। शुभकामना छ। अन्तर्वार्ता राम्रो भयो।😊
@sunbirlama9276
@sunbirlama9276 6 ай бұрын
बहिनिको निडरपन , आट अनि सङ्घर्सको लागि सलाम छ । सधै खुशी र सङ्घर्स गरि आफ्नो जिबनलाइ अ गाडि बढ्नु।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 6 ай бұрын
चाइनिज ले सबै काम आफै गर्छ्न नेपाली लाई भिसा दिने हो भने म पनि चाइना जाने थिय काम गर्न जाने थिय
@shankargoodchalise392
@shankargoodchalise392 5 ай бұрын
बैनीलाई धेरै धेरै धन्यवाद बिदेशमा बसेर कलिलो उमेरमा संङ्घर्ष गरेकोमा !
@bhanukharel9905
@bhanukharel9905 6 ай бұрын
सारै मीठो बोली बैनिको
@durgasherchan3342
@durgasherchan3342 6 ай бұрын
China ma nepali chelilai uhako mnosaya haru prastut garaunu bhako dhanyabad chelai ujal bhabisse ko kamna 💕🙏💕💪💪💪💪
@yogyayogya2002
@yogyayogya2002 6 ай бұрын
तपाईं हरुको गफगाफ सुनेर धेरै खुशी लाग्यो धेरै बुझ्न पइयो बैनिको बोलाई धेरै राम्रो लाग्यो सहि लाग्यो Good luck bhahinee sarita.
@dipakbaniya9866
@dipakbaniya9866 6 ай бұрын
बहिनीले सानै उमेर देखि बिदेसको भुमिमा गयर पनि आफ्नो परिवार्लाइ खुशि बानुन बिशेसगरि आफ्नो ममिलाइ , साच्चै तिमि माहान रहेछौ । तिम्रो आगामि दिनहरु पनि उन्नति, प्रगति, हुंदै जाओस शुभकामना , साथै आशिर्बाद छ, नानु ।
@mohanpulami7202
@mohanpulami7202 6 ай бұрын
बोलिमा मिठास पाइन्छ पुर्बेलीहरुको कति राम्रो बोलेको यो नानी उज्योल भबिस्यको शुभकामना नानी
@BishnuMagar-so9pg
@BishnuMagar-so9pg 5 ай бұрын
Pasximeli chai Tito boleko ta suneko xaina hai hjr 😅
@SoHai-pw2dv
@SoHai-pw2dv 6 ай бұрын
नेपाली चेली लाई धेरै धेरै सम्मान छ।अनि भाग्य सर लाई पनि सम्मान छ।
@rrr4570
@rrr4570 6 ай бұрын
भाग्य सर,, यता बेजिङ तिर नि आउनु है, म पनि बिगत ७ बर्ष देखि छु ❤❤❤❤ I love china. निहाउ ।
@yogyayogya2002
@yogyayogya2002 6 ай бұрын
यहासग फ्रेन्डसिप गर्न चाहान्छु भाइसाप।
@dorjaylama7225
@dorjaylama7225 6 ай бұрын
तपाईहरू दुइ दाजु बहिनीको बातहरु अतिनै मन परो परदेशमा भ‌ए पनि खुसी र शुखी रहनु नानी।आशिरबाद छ तिमीलाई। ‌‌भिगयले भेटियो भागय दाईलाई Darjeeling बाट फेरी भेटौला।
@gyanrajacharya449
@gyanrajacharya449 6 ай бұрын
येापृथ्वि सबैकेा साझा हेा जता बसेनि हुन्छ मेरेा विचारमा।
@legend_gaminng
@legend_gaminng 4 ай бұрын
Bhagya Neupane Sir , Tapai ko kam sarai ramro xa Thanks.👍👍
@nadarajalimagarnadarajali5626
@nadarajalimagarnadarajali5626 6 ай бұрын
म त सबै भिडियो हेरि राको छु है नछुटाइ कन 🌺❤️
@SumeshGurung-x2g
@SumeshGurung-x2g 6 ай бұрын
टिकटको साथी सरिता जि लाई आज धेरै पछी youtube मा देख्न पाए खुशी लाग्यो🎉 आफ्नो ख्याल् गर्नु साथी धन्यवाद भाग्य दादा हेर्ने पौका दिनु भयो🎉🎉
@SanthoshShrestha-uh6su
@SanthoshShrestha-uh6su 6 ай бұрын
मेरो छिमेकी पो परेछ बहिनी ता❤️❤️
@LalitaLimbu-n4y
@LalitaLimbu-n4y 6 ай бұрын
Bhagya ju le Sarita ba hini .ko bicha kura ka .ni Sunda ramailo lagy .o Sab van da tulo kur .a 18.bars ko Uumer ma bidesh ma Aaun sa .kane himata deker m .a matr hoina Shabai j .ana xakaa pare ko xa .n hami yo umer ma ghar bat bahir niskinu Parda ghar bat kam g .har manxe sat liyer m .atr janu pain tiyo dar laga tiyo.tar Aab ko na .ni haru kati himat wal .a rahe xin.nani r Bhag .ya ju le nani sat kura garne mauka dinu vay .e ko ma Badhai 🎉🎉🌹🥰🌹🙏🙏Xan hai.
@hemprasadrai9111
@hemprasadrai9111 6 ай бұрын
China ma jobgarne Nepali choriko ramro interview vayo Bhagya bhai dwara. Thank you.
@sotantrashah3798
@sotantrashah3798 6 ай бұрын
राम्राे छ! प्रतिक्षाकाे जस्तै याे पनि राम्राे छ।🎉
@narayangurung8551
@narayangurung8551 6 ай бұрын
चाईना नगए पनि भाग्य न्यौपानेले भिडियो मार्फत सारा चाईना घुमाई दियो । हाम्रा नेपाली चेलिबेटीहरु पनि पुगेको रहेछ, सबैलाई राम्रो होस् जय होस्
@sabubasnet4009
@sabubasnet4009 6 ай бұрын
Kati strong hamro neplai bahini sarita.good nani.yestai himmat ani aat voirhos.
@santoshkumargurung750
@santoshkumargurung750 6 ай бұрын
बैनि को बिचार र साहाशि को लागि सलुट छ।प्रगति को कामना।चैनिज हरुको बिदेसि प्रति राम्रो भएको बुझियो।
@pragyanacharya
@pragyanacharya 6 ай бұрын
यी नानी राम्री छिन ।❤
@UrkenGhale
@UrkenGhale 6 ай бұрын
भाग्य भाइको भिडियो हरू सिक्किम देखी चाईना सम्मको भिडियो हरू सबै हेरेको छु सारै राम्रो छ हामी चाईना नगय पनि हेर्न पाएको छु हुन त हामी चाईना बोडर को मान्छे तर पनि बोडर नजिक को बजार गाउ हरू यस्तो थिएन तर टाढाको चाहना को बजार र बिकास देख्दैन म त छक्क परे हाम्रो नेपाल कहिले चाईना जस्तो बिकासित देश कहिले भन्ला सारै चिन्ता लाग्छ आफ्नो देश को हलात देखेर !😢😢😢😢
@bikashkc7186
@bikashkc7186 6 ай бұрын
Nice to see you sister in China be safe be a careful ❤ Bhayha brother is very gentleman love you brother 🙏
@keshabbk5190
@keshabbk5190 6 ай бұрын
सरिता बैनिको हिम्मत अनि सोच लाई सलाम कति धेरै आफ्नो घर परिवार को ख्याल गर्नु भाको छ
@Rsssyoutubechannel
@Rsssyoutubechannel 6 ай бұрын
सबैले एक अर्कालाई Support गरम जय नेपाल
@kamaldhakal353
@kamaldhakal353 6 ай бұрын
भाग्य को भाग्यले हसिलि बैनि सङ्ग भेट भएछ।राम्रो छ।
@surajadhikari2640
@surajadhikari2640 6 ай бұрын
ए भाग्य भाइ ! तिम्रो त्यो कलन्की देखि बुढानिलकन्ड सम्म को प्रश्न ले नै वाक्क पार्छ ! अलिछोटो सोध्ने र अतिथी को चै लामो उत्तर लिने कोसिस गर्नु नि । ल्याङ ल्याङै बढिछ यो भाइ को ।
@romantamang2361
@romantamang2361 6 ай бұрын
ओखलढुंगेलि नानिको राम्रो मिठो बोली प्रती सलाम छ । ❤
@dilliupreti9371
@dilliupreti9371 6 ай бұрын
गुट छ भागै भाई भिडीयो राम रो हो
@TekBahadur-sr5sy
@TekBahadur-sr5sy 6 ай бұрын
भाग्य सरलाई धन्यवाद टक्र्याउन चाहन्छु। चाइना काे बारेमा जानकारी दिए वापत राज्य बाट पनि सममाण गर्नु पर्दछ
@bhattarai2935
@bhattarai2935 6 ай бұрын
बधाई नेपाली चेली
@shyamsundarshrestha4140
@shyamsundarshrestha4140 6 ай бұрын
धेरै धेरै मायाँ र सम्झना भाग्य सर लाई र बहिनी सरीतालाई।
@arjunrai3595
@arjunrai3595 6 ай бұрын
सानै उमेरमा यी बैनिले ठूलो अाँट गर्नु भएछ , सलुट छ बैनीलाई ।
@balkumar9148
@balkumar9148 6 ай бұрын
ल है सरिता जि राम्रोसँग काम गर्दैजाउ❤❤❤❤ 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@okhaldhungavlogar
@okhaldhungavlogar 6 ай бұрын
Wow okhalghunga chali dekhera khusi lago
@devidahal1493
@devidahal1493 6 ай бұрын
गाउले चेली हुनुहुदो रहेछ धन्यबाद छ
@BipeenRokaMr
@BipeenRokaMr 6 ай бұрын
Pragati gardai janu Sarita sis best of luck ❤
@fzre5di300
@fzre5di300 6 ай бұрын
हाम्राे नेपाल पनि यस्तै नभए पनि केही मात्रामा प्रगति भको भए कति राम्रो हुने थियो तर त्यो कुरात सम्झनामा पनि गर्न सकिँदैन ❤❤
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
Beat Ronaldo, Win $1,000,000
22:45
MrBeast
Рет қаралды 158 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
Control Your Thoughts on the Spot || Dr.Yogi Vikashananda @ManokrantiCentre
39:17
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН