चीन युद्धको तयारीमा भारत हतियारको खोजीमा || Nepal Times

  Рет қаралды 178,679

Nepal Times

Nepal Times

Күн бұрын

Пікірлер: 260
@Amirgr7
@Amirgr7 3 жыл бұрын
नेपालले पनि चीनको सहायताले गेटर नेपाल बनाउने र भारतको सयौ बष देखिको हैकमवाद तोडने अभियान चलाउनुपछ, जय नेपाल
@aayushadhikari8161
@aayushadhikari8161 3 жыл бұрын
Hjur ko kura thik xa jai nepal
@sanukumar7895
@sanukumar7895 3 жыл бұрын
Kasi ko sahayta pardena ..hami sabae napali nagrik haru le nepal lae majboot banauna parxa
@bidhanthapa9210
@bidhanthapa9210 3 жыл бұрын
त्यसमा नेपाल काे गोर्खा भारतीय सेना मा हुने नै मोर्छ।
@sanukumar7895
@sanukumar7895 3 жыл бұрын
India ka lagi gorkha barti roknu parxa.....
@bidhanthapa9210
@bidhanthapa9210 3 жыл бұрын
@@sanukumar7895 हामी ले भनेर भएको भा त भए हाल्थ्यो नी😂😂😂
@rajulama4509
@rajulama4509 3 жыл бұрын
अब बिश्व युद नेपालकै लागि हुन्छ भनेर नाष्त्रेदवकाे भबिष्यबाणि मिल्ने निश्चित छ 🇳🇵🇳🇵
@tilakrampokhrel7183
@tilakrampokhrel7183 3 жыл бұрын
भारतलाई अब सिध्याउनु पर्छ,जय नेपाल।
@akashchaursiyachaurasiya9134
@akashchaursiyachaurasiya9134 3 жыл бұрын
India kahi lai sidh dain bujhis
@kamleshsahani4366
@kamleshsahani4366 3 жыл бұрын
Timro pachuwara ma dam chha bhane sidhiyanu chutiya chla pahar uthane
@innocent6725
@innocent6725 3 жыл бұрын
Lawra bolo bncht pehle khud ko dekho 1 lakh army bhi nhi h tere pas 😁😁 kya mjk h ye
@dilnepali909
@dilnepali909 3 жыл бұрын
भारत र चीन युद्ध भएमा नेपालले पनि संयुक्त राष्टासंमा लिखितरुपमा नै ग्रेटर नेपालले लिनुपर्छ।भन्ने प्रस्ताप राख्नुपर्छ
@RameshBaniya-t7o
@RameshBaniya-t7o 5 ай бұрын
सहि कुरा हाे
@dalrai1966
@dalrai1966 3 жыл бұрын
भारतले हाम्रो भुमि माथी अतिक्रम गरेर हेपाहा पर्बिती बोकेर बसेको नतिजा चाडै भोक्नु परोस्
@thuptenlamathuptenlama877
@thuptenlamathuptenlama877 3 жыл бұрын
ho dhulo pitho banaunu parxa ani baderw khanu parxa sabie le
@ajmirkhan2011
@ajmirkhan2011 3 жыл бұрын
China thok india lai india dhosta parde
@ajmirkhan2011
@ajmirkhan2011 3 жыл бұрын
India lai dhosta parnu parcha sale dhoti lai
@ravishankargupta2924
@ravishankargupta2924 3 жыл бұрын
@@ajmirkhan2011 converted xoro tero bau ho dhoti
@sudipthapagm
@sudipthapagm 3 жыл бұрын
साढेको जुढाई बाच्छाको मिचाई भने जस्तो हुनेछ। भारत र चीनको लडाइँ भए नेपाललाई पनि धेरै असर पर्न सक्छ।।।
@22WCLM10
@22WCLM10 3 жыл бұрын
चाइनले भारत हान्न लागो भने नेपाली सेना भारत छाडेर नेपाल आइयोस र पैशाका लागि भारतका लागि ज्यान नदियोस नेपाली सेनाले।
@mtmogr4844
@mtmogr4844 3 жыл бұрын
Best of luck China ❤️👏👏
@SurajKumar-dj6cr
@SurajKumar-dj6cr 3 жыл бұрын
No good China 👎🇨🇳
@kartiktechnical4u699
@kartiktechnical4u699 3 жыл бұрын
🤣🤣
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 3 жыл бұрын
चिन र भारत ले जेसुकै गरव़न तर हामिलाई ग्रेटर नेपालको सबै भू भाग टिष्टा पारी नगरकट्ट देखि काँगडा सम्म। जय ग्रेटर नेपाल।
@mankosathi9683
@mankosathi9683 3 жыл бұрын
चीनले भारतको शेखी झार्दिनु पर्छ । जाद्रै फुरफुर गरिरहेको छ ।
@akashchaursiyachaurasiya9134
@akashchaursiyachaurasiya9134 3 жыл бұрын
China ko fur fur jharxa India.
@bikramrai3879
@bikramrai3879 3 жыл бұрын
@@akashchaursiyachaurasiya9134 haha r u kidding with China...uh?🤔🤔 Haha
@SurajKumar-dj6cr
@SurajKumar-dj6cr 3 жыл бұрын
China ko bap ho Nepal 🤝 India🇳🇵🇮🇳
@SurajKumar-dj6cr
@SurajKumar-dj6cr 3 жыл бұрын
China ko mal ho sarjuma
@sapanadewan5942
@sapanadewan5942 6 ай бұрын
​@@akashchaursiyachaurasiya9134utpadan garne desh ra biswma char tira dhai dhai kinera ufrine milxa hola ananta sakti ra sankuchit kharid sakti milxa ta
@liljarghamagar9406
@liljarghamagar9406 3 жыл бұрын
भारत लाई त सबक सिकाउनै पर्छ तर के गर्नु आफ्नै गोर्खाली भाइहरुलाई नै अधि सार्छ
@nabinadhikari62
@nabinadhikari62 3 жыл бұрын
भारत र चिन दुवै राष्ट्र बिश्वका प्रमुख दुइ आर्थिक शक्ति हुन | बिश्वको 40% मानिसहरुको बसोबास हुने यस क्षेत्रमा शान्ती अपरिहार्य छ | बिस्वको भबिस्य र मानब सभ्यताको निरन्तरताको लागी शत्रुता त्यागेर उग्र रास्ट्रबाद पनि त्याग्नु जरुरी | एउटा संसार एउटै मानबता हुनुपर्छ | राष्ट्र राष्ट्रमा बिभाजित पुरानो दुनियाबाट एउटै देशमा सबै देश परिणत हुनुपर्छ |
@kamalrai55
@kamalrai55 6 ай бұрын
तेहि त सर आजको समयमा मान्छे पढ्नेहरू त छ तर शिक्षित र आफ्नो सोचले बोल्न सक्ने बुद्दि भने कमै सङ मात्र छ खासगरी हामि नेपालिहरु हुन पनि किन नहोस नेताको कुरा सुन्दा सुन्दा दिमागको सत्तामा गोबर भरिएको हुन्छ किन कि नेपालिमा कुनै कुरा घटना काम हेरेर आफ्नो अध्यन गरेर आफ्नो सोच बिचार निकाल्नु भन्दा अरुको सल्लाह र बिचारमा तल्लिन हुन्छौ र अधिकान्स मान्छेहरु यो विदियोमा कमेन्ट् गर्नेहरु धेरैजसो यहि बिचारको परिणाम हो। प्रतिकुल समयबात गुज्रिएको मान्छेहरुको सन्ख्या आजको समयमा बिस्वमा कमै छन तेहि कारण हो आजको समयमा रास्त्रवादि भावना बध्दै जानुमा जुन बिस्वयुद्द पहिलेको मान्छेहरुमा हुने गर्थियो या फैलाइने गर्थियो र जस्को परिणाम करोडौं मान्छेको ज्यान गयो तर आजको समयमा मान्छे यति शिक्षित भएर पनि युद्द के हो परिनाम के हुन्छ बिस्लेशन गर्ने क्षमता भने छैन मानौ बिस्वयुद्द पहिलेको मान्छेहरु पो अशिक्षित थिए दुनिया र सन्चारमाध्य्मबात अलग थिए वा सन्चारमाध्यम नै थिएन तर आजको सबथोक छ अध्यन गर्न र बिगतको गल्तिबात सिक्न । र प्रसङ भारत र चिनको भारत र चिन तपाइले भने जस्तै यि दुइ देश अहिलेको समयमा ठुलो आर्थिक तथा सैनिक शक्ति हो यि दुइ देशबिच युद्द भयो भने बिस्वभरिनै आर्थिक मन्दि आउछ किनकि आजको समय बिस्वाब्यापिकरन यति छकि राज्नितिक र सैनिक हिसाब्ले जतिसुकै सत्रुता भए पनि आर्थिक रुपमा एक अर्कामा निर्भर हुन्छ तेस्तै भारत र चिनसङ पनि बिस्वको धेरै देशरु निर्भर छन र यो निर्भरता मात्र होइन यो दुइ देश क्षेत्रीय सुरक्षाको लागि पनि महत्व्पुर्न छ । तर यो कुरा नेपालको सबै त नभनौ अधिकान्स यो कमेन्टमा युद्द भदकाउने कुरा लेखिराछन ति को हो कस्ता हो भने जो आफ्नो ब्यस्क उमेरसम्म पनि आफ्नो आमाबात पालिएको आमा बुवाले काहाबात कसरि कुन हालत्बात दुख गरि ल्याइराछ भन्ने नबुझेको मान्छेको नै हो भन्छु किनकि यस्तो मान्छेमा सृन्जन्शिल ज्ञा न हुदैन तेसैले मान्छे स्कुल पढेलेखेर मात्र सृजन्सिल हुदैन सन्स्कार ब्याबहार र जिवनको कुनै हिस्सा जटिलतामा पनि बिताएको हुनु पर्छ चाहे त्यो इचाले हो या बाध्यताले।त
@bishnupariyar8394
@bishnupariyar8394 3 жыл бұрын
भारतलाई हान्नु पर्छ। नेपाली गोर्खाली फिर्ता गर नेपालि सरकार।
@assamboy6062
@assamboy6062 3 жыл бұрын
India ko nun khanxas khate china ko lado suxera sprt garxas muji nepali
@jamesmanwithwanderlust1373
@jamesmanwithwanderlust1373 3 жыл бұрын
All nepalis from Nepal come and work in India. And many of them settle themselves here... Still they support China....Shame on Nepal's people
@anandabaniya3691
@anandabaniya3691 3 жыл бұрын
जय ग्रेटर नेपाल 🇳🇵
@csesangsoltyi2464
@csesangsoltyi2464 3 жыл бұрын
ईन्डिया ले आयत गरिरहेको हुनुपर्नेमा निर्यात भएछ।
@ganeshkhadka6826
@ganeshkhadka6826 3 жыл бұрын
चिनियाँ लाई धन्यवाद
@gopalgurung574
@gopalgurung574 3 жыл бұрын
Bharat bina khanu pani paudaina lo
@ParbinLama-yr7ox
@ParbinLama-yr7ox 4 ай бұрын
@@gopalgurung574 😆😆
@nepalimongoltiktok
@nepalimongoltiktok 3 жыл бұрын
China 💪
@SurajKumar-dj6cr
@SurajKumar-dj6cr 3 жыл бұрын
Jai Shree ram 🕉️🎪🚩🏹🇨🇳
@dambarlimbu7014
@dambarlimbu7014 4 ай бұрын
चिन र भारतको युद्धमा पहिले नेपालीहरूको धेरै जयान गएकोथियो अबको लडाइमा नेपालीको कम सहभागीले नेपालीहरू कमको मृत्युु हुनेछ ।भारतियहरू लडाइमा धेरै सक्षम भएकोछ र नेपाल बासिन्दा जयान गुमाउनु परदैन ।
@bomzanrachit2291
@bomzanrachit2291 3 жыл бұрын
भारत अरु बाट हतियार किन्छ ।चीन आफै बनाउछ । अब भन्नुस तपाईं आफ्नै बारिमा खेती गरेर खाको सहि कि सधै भरी किनेर ।
@anandabaniya3691
@anandabaniya3691 3 жыл бұрын
जय ग्रेटर नेपाल आमा🇳🇵
@govindabaruwal9851
@govindabaruwal9851 3 жыл бұрын
खाते इण्डिया हैट् सक्दैन चाइना संग।
@Muhammad-eu7gl
@Muhammad-eu7gl 3 жыл бұрын
I love you chaina I'm Philly spot chaina 👍👍👍
@prashuram475
@prashuram475 3 жыл бұрын
Best of luck India. Full support
@Kusaang_chemjong_limbu
@Kusaang_chemjong_limbu 3 жыл бұрын
चीन अब बिश्वशक्तीमा नम्बर १ भैसक्यो। भारत चिन जतिको बिकास हुन अझ २०० बर्ष लाग्छ।
@AltAJAX
@AltAJAX 3 жыл бұрын
😂😂😂 kasori tha vo timilai ?
@Kusaang_chemjong_limbu
@Kusaang_chemjong_limbu 3 жыл бұрын
@@AltAJAX इन्डियालाई चिनसङ्ग दाज्ने तिमी कस्तो मानसिकता बोकेको मान्छे हो?
@AltAJAX
@AltAJAX 3 жыл бұрын
@@Kusaang_chemjong_limbu mo india ma bosne euta Nepali ho.
@Kusaang_chemjong_limbu
@Kusaang_chemjong_limbu 3 жыл бұрын
@@AltAJAX ए त्यै भएर पो धोतिको गुणगान गरेको। ओके छत
@AltAJAX
@AltAJAX 3 жыл бұрын
@@Kusaang_chemjong_limbu Abo Nepali bhaera Chini ko condo chatnu vanda ta Dhoti kei gun gan garda k vo ta? Hoina ra?
@gagansingrana9623
@gagansingrana9623 3 жыл бұрын
मुजि धाेतिहरुलाई भुट्दे हुन्छ ,,😊
@akashchaursiyachaurasiya9134
@akashchaursiyachaurasiya9134 3 жыл бұрын
Dhoti na Bhan pahadiya mula.dhoti bhaner madheshi lai pani janau xa.
@ratnamanchansi9640
@ratnamanchansi9640 3 жыл бұрын
भारतीय गयो काल मे चिनका हात मे भारत नेपालका भुमी खाता हे
@rupeshchaudhary6531
@rupeshchaudhary6531 3 жыл бұрын
Good China
@faridasinghembya2365
@faridasinghembya2365 4 ай бұрын
Very good news rashmita udash jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@shitaldairy7504
@shitaldairy7504 3 жыл бұрын
चीन र भारत लाई युद्धमा होमने र आफ्नो फाइदा लिने कुनै शक्तिको काम हो,लातोले पनि बुझ्ने कुरा हो।
@pahalmangurung8720
@pahalmangurung8720 3 жыл бұрын
China.go.ahead.nepal.with.you..
@sarojauperkoti7914
@sarojauperkoti7914 3 жыл бұрын
Full suport china love you china
@shagunpalace961
@shagunpalace961 3 жыл бұрын
Iam with you china is the best jai chaina
@bikramrai9896
@bikramrai9896 3 жыл бұрын
China the great
@sadrakthapa108
@sadrakthapa108 3 жыл бұрын
ठिक छ बाग आयो बाघ आयो भन्दा‌ भन्दै एकदिन सांच्चै बाघ आउने कुरा नकार्न सकिंदैन। धन्यवाद
@allwin2595
@allwin2595 3 жыл бұрын
Bag K kam paisha ta sakiyo hoina ra abo dragon ayo abo kakiyo
@bijaytamang234
@bijaytamang234 3 жыл бұрын
याे सबै अमेरीका काे राजनीती हाे🙏
@BishnuSubedi-c1w
@BishnuSubedi-c1w 2 ай бұрын
❤🎉❤jay❤🎉❤china❤🎉❤
@princenoor9573
@princenoor9573 3 жыл бұрын
मान्छेहरू अन्धाधुन्दा हिड्ने छन र लड्ने छन हाय! त्यो दिन विरत्तकाे दिन हुनेछ !दु:खकाे दिन 😪😢😭
@JitDha
@JitDha 4 ай бұрын
On thes day
@dorjesherpa895
@dorjesherpa895 3 жыл бұрын
हुनु नि छिट्टै
@bharatraya6994
@bharatraya6994 3 жыл бұрын
ठोक चिन ठोक
@vivaanpoon7369
@vivaanpoon7369 3 жыл бұрын
सेकाउनुपर्छ भारतलाइ
@ansarimd7015
@ansarimd7015 3 жыл бұрын
इनडिया ले नेपालः को जमिन मेचेर दादागिरी देखाओ छ। त कहीले नेपाल को बोडर मा डोन उराओछ। येही चाइना र पाकिसतान सनगा इनडिया किन लडदेन किन कि इनिहरु मुहतोड़ जबाफ दिनछ।नेपाल सोझो vayer हेपेको हो इनडिया ले ।
@abpanuptiktak6837
@abpanuptiktak6837 3 жыл бұрын
उम सहि हो नेपाल का नेता सबै भारतिय दलाल हुन र भारत लाई बेच्न चाहान्छन पुर नेपाल ।वरि परि बेचि सकेको छ
@IndiaInDetailchannel
@IndiaInDetailchannel 3 жыл бұрын
@@abpanuptiktak6837 You people are blind, just think for future dude. What would happen in the long run. ?
@FhDoh-hb9xw
@FhDoh-hb9xw Ай бұрын
Very good china 🇳🇵🇳🇵🇳🇵🤝🇨🇳🇨🇳🇨🇳🇨🇳
@singfardin7246
@singfardin7246 2 жыл бұрын
I love you news rashmita udash jyu
@yyyvguy4801
@yyyvguy4801 Жыл бұрын
Chin very goot
@hxxcshsjdhd4013
@hxxcshsjdhd4013 3 жыл бұрын
Love 💕 china from nepal 🇳🇵🇳🇵❤️💛
@jayaramxettri111
@jayaramxettri111 3 жыл бұрын
Love in china
@GopalRajbanshi-b1q
@GopalRajbanshi-b1q 4 ай бұрын
Jaya❤china🇨🇳🇨🇳🇨🇳🇳🇵🇳🇵ok🇨🇳xxx
@trianrobloxgaming8363
@trianrobloxgaming8363 3 жыл бұрын
War is never solution for anything
@AhmedKhan-mp8rr
@AhmedKhan-mp8rr 3 жыл бұрын
China Lai Dherai Dherai Dhannebaad
@urajkarki2396
@urajkarki2396 3 жыл бұрын
i love u china
@sonutharu2047
@sonutharu2047 3 жыл бұрын
India Al The Beater Jai Greatar Nepal
@seajon897
@seajon897 3 жыл бұрын
Damiiii👍👍
@ajmirkhan2011
@ajmirkhan2011 3 жыл бұрын
China super power ho
@Bashu-q6o
@Bashu-q6o 6 ай бұрын
1000000000000000000000% china india ko yuddha hos pashupati nath
@manurai8705
@manurai8705 3 жыл бұрын
I like chaina
@ajayoffical488
@ajayoffical488 3 жыл бұрын
100%भारत ले नै जित्छ
@bikramrai3879
@bikramrai3879 3 жыл бұрын
Khulkiyo Vai dhoti always looser.....🤣
@ajayoffical488
@ajayoffical488 3 жыл бұрын
@@bikramrai3879 haaa
@manojbasnatmaoj
@manojbasnatmaoj 4 ай бұрын
good china❤
@muskanghalanofficial
@muskanghalanofficial 3 жыл бұрын
ईन्डियाको नाम निसाना मेटाउनु पर्छ
@puransharma6392
@puransharma6392 3 жыл бұрын
Ramro news vary good thank you.
@DipeshKc-wx5bx
@DipeshKc-wx5bx 3 жыл бұрын
Great china 🇨🇳
@NischalChauhan-y4h
@NischalChauhan-y4h 4 ай бұрын
Iloveyouchin
@rupabhandari9722
@rupabhandari9722 3 жыл бұрын
छिमेकीलाई भारतले हेप्ने गर्छ।अब चीनले भारतलाई खरानी पार्नुपर्छ।
@budhatopendra490
@budhatopendra490 3 жыл бұрын
Good china
@bijaysingh3379
@bijaysingh3379 3 жыл бұрын
Nomcc goback a india
@Royal.shash1995
@Royal.shash1995 3 жыл бұрын
Hami greater Nepal chahanxau India lai dhosta para.
@ghanashyamalemagar4190
@ghanashyamalemagar4190 Жыл бұрын
Good news
@deviadhikari5035
@deviadhikari5035 Жыл бұрын
Good luck 🙏
@AltAJAX
@AltAJAX 3 жыл бұрын
Your anchor and news citation is best.👍🏻👍🏻👍🏻
@sarulimbu2017
@sarulimbu2017 3 жыл бұрын
Kunai Pani desh kina na hos war na vako nai ramro ho.... Desh Ra rajniti le Garda kaseko xora kaseko daju Bhai kase ko sriman sadhai ko lagi pariwar Dekhi tadinxa......India hos ya China pariwar ko aasu awtai ho... Tai vayera please negative comments garnu Vanda pray garnus kunai Pani desh maa war hune ishthiti na aaosh....
@kasmeergurung9168
@kasmeergurung9168 3 жыл бұрын
Sai ho mam
@shankarrai208
@shankarrai208 3 ай бұрын
Good luck
@kamalbhattrai8091
@kamalbhattrai8091 3 жыл бұрын
Good
@jaimahakaljainepal3658
@jaimahakaljainepal3658 3 жыл бұрын
Nepali gorkhali should join china and Name should be Chinese gorkha regiment. Hamro jamin ma hastachep garnay Indian army lai thoknu parxa. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳💪💪💪 nepal government will soon do this.
@MeenBahadur-o4s
@MeenBahadur-o4s Жыл бұрын
Very great 👍👍👍 your channel 📡📡📡📡
@santoshshrestha9273
@santoshshrestha9273 3 жыл бұрын
India out
@binodkarki643
@binodkarki643 3 жыл бұрын
india lai dhost parde china aarmy
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 3 жыл бұрын
अहिले केही हुदैन खाली हो,कि झोका झोक मात्र हो लडाइँ हुने हो भने चिन लाई भारत ले जति गरे पनि सक्दैन भारत ले ठुलो क्षती नोक्सानी भोग्नु पर्छ
@sukutamang-y4o
@sukutamang-y4o 4 ай бұрын
जति फुर्ती गरेपनी भारतीयले चिनको गेडाको रौ पनि हल्लौन सक्दैन
@bandanathapamagar4525
@bandanathapamagar4525 3 жыл бұрын
Chaina le bharat lai hannai parchha bharat tesai urline rastra ho marnuparchha cjainale
@Hakimgaming9800
@Hakimgaming9800 5 ай бұрын
हिजाे अग्रेज सग अाजाद गराेउने नेपाली गाेर्खाली सेना ने शुभा चन्द बाेस सहित
@Hakimgaming9800
@Hakimgaming9800 3 ай бұрын
चिनले धाेतिकाे पूरा दादागिरी समाप्त पर्देनछ
@KulbahadurTamang-kg9qy
@KulbahadurTamang-kg9qy 2 ай бұрын
भारतलाई चिनको पर्तिस्प्धा बन्नुलाई अर्को सय बर्षमा पनि सम्भाना छैन यो मुर्खता टिपप्पनी मात्र हो
@Badrikatuwal-p3s
@Badrikatuwal-p3s 2 ай бұрын
जल्दी गरो
@princenoor9573
@princenoor9573 3 жыл бұрын
अब प्रत्क्षय तित्तीय विश्व युद्ध हेर्न सबै जना तयारी हुनुहाेस👍️123 GO हेर्दा हेदै आँखा😳😳 आँखाकाे😳😳 खाेपिल्टाेमा कुहिने छ 😪😪😭😦
@BishalThapa-k3u
@BishalThapa-k3u 6 ай бұрын
हामी ले भारत को बारेमा न राम्रो न सोचौ..यदि भारत चीन को बिच लडाइँ भयो भने.हामी नेपाली हरु भोकै बस्छाै..र यो दुइ देश लडाइँ भयो भारत चीन मात्रै होइन पुरै देश लाई नोक्सान हुन्छ..
@balrammarchaha776
@balrammarchaha776 3 жыл бұрын
Love China
@princenoor9573
@princenoor9573 3 жыл бұрын
सरकार हरूलाई कुर्सी तानाताना गर्दै ठिक भएका छन जनताकाे विषयमा सा्ेच्ने फुर्सद नै छैन हाेला?🤔🤔🇳🇵
@sarojkoirala9014
@sarojkoirala9014 Жыл бұрын
दुबै देश सँग पीडा भोग्नु परेको छ।नेपाल ,तर नेपाल दुबै को मार मा नेपाल परेको छ ।नेपाली नेता ज्यु ,कोहि भारत को सिद्धान्त तँ कोही चाइना को सिद्धान्त ,नब नेता अमेरिकन सिद्धान्त बोकी हिँडेपछि ,आफ्नो देश को कहिले सोच्ने।
@SurajKumar-dj6cr
@SurajKumar-dj6cr 3 жыл бұрын
Bharat China ko milaunu
@श्रीमानlMज्यू
@श्रीमानlMज्यू 3 жыл бұрын
भारत ओलम्पिक भाग लिदैछ, डरले
@bhuwanbhatt8659
@bhuwanbhatt8659 3 жыл бұрын
Ramro 👍👍
@sanjivyadav9825
@sanjivyadav9825 3 жыл бұрын
चीन जे गरे पनि इंडिया संग टक्कर दिन सक्दैन सरर बाप हो इंडिया चीन को
@ravishankargupta2924
@ravishankargupta2924 3 жыл бұрын
Nepal times or global times 😂😂👌👌
@pembadorjisherpa9220
@pembadorjisherpa9220 3 жыл бұрын
Love you china ❤️
@rabindhami3851
@rabindhami3851 3 жыл бұрын
India lai odaide China
@subashkhadka3505
@subashkhadka3505 3 жыл бұрын
Long live China we need China india go back
@nischal6098
@nischal6098 5 ай бұрын
Ahelay samma youdhdha suru vako xxaena kastho tension 😮😊
@assamboy6062
@assamboy6062 3 жыл бұрын
I love u india
@bhimbadaila4602
@bhimbadaila4602 2 жыл бұрын
😂😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
@pritamgole2348
@pritamgole2348 3 жыл бұрын
🇨🇳🇨🇳🇳🇵
@purnnathulung3584
@purnnathulung3584 3 жыл бұрын
Great China
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
小丑女COCO的审判。#天使 #小丑 #超人不会飞
00:53
超人不会飞
Рет қаралды 16 МЛН
Quilt Challenge, No Skills, Just Luck#Funnyfamily #Partygames #Funny
00:32
Family Games Media
Рет қаралды 55 МЛН
Watch Top50 News Of The Day || Poush-28-2081 || Nepal Times
11:51
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН