सबै देशभक्त नेपालीले हेर्नै पर्ने भिडियो - भारतले नेपाललाई किन सधै हेप्छ? worst Indian diplomacy...

  Рет қаралды 250,611

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 898
@vedgrg8174
@vedgrg8174 3 жыл бұрын
असाध्यै राम्रो सटिक विष्लेषण, जसले राजा महेन्द्र ले नेपाल लाई भारत मा गाभ्नु भन्ने प्रस्ताव भारत लाई गरेका थिए रे भन्दै नेपाली समाज मा भ्रम फैलाउदै हिँडिरहेका छन त्यस्ता व्यक्ती ले हेर्नु पर्ने भिडियो ! राजा महेन्द्र नभएका भए देश के भैसक्ने रहेछन भन्ने कुरा बुझौँ र वहाँ को सम्मान मा भिडियो सेयर गरौँ !
@GopalG-em4cc
@GopalG-em4cc 10 ай бұрын
Bharatle nepal lai hepnuko karan yo goru ko santanle bharatko chaakari ra gulam bhayera ho😂
@manbahadur5487
@manbahadur5487 10 ай бұрын
राजा महेन्द्र कुरा सहि गर्नु भयाे १००%
@xertikrish8759
@xertikrish8759 Жыл бұрын
राजा महेन्द्रको पन्चायत ब्यवस्था एकदम सहि अनि कडा कदम थियो नत्र देशनै रहने थिएन । सलाम छ राजा महेन्द्रलाइ
@saranrai3126
@saranrai3126 6 ай бұрын
Gaaf nadiw daily Bhai Yo chai Indian pranab mukherjeele lekheko euta Book ch reshma Mahendrako bau Trivuwanle bharatlai diyeko ho bhawarlal nerule pani Britishle diyeko dukhle Nepal afunai chalosh vaner ahile bharatiyaharu risawchhan aaj pani nepalko fully sasan bharatle chalauch prachanda Madhav kumar Sher Bahadur gagan thapa sayad balen Shah pani hun sakch sirf ahile Kp Oli matrai ch bharatiya birodhi aru sab bharatko kando chatne nepalko neta ho
@footballhighlights3173
@footballhighlights3173 3 ай бұрын
Ae vaney pachi Kp ko jhole vanney kura bujhiyo
@SantamanGurung3163
@SantamanGurung3163 Жыл бұрын
राम्रो लाग्यो, समग्रमा देश बुझ्न पाइयो र हाम्रो देश बुझ्ने नेपाली राजनेता चाहियो।
@indrapokharel1845
@indrapokharel1845 Жыл бұрын
भारतमा निर्माण भएका पार्टी र लेण्डुप दोर्जेहरु बाट नेपाल सधैं खतरामा छ। श्री ५ महेन्द्र प्रती उच्च सम्मान ।
@mahadevbhatt6382
@mahadevbhatt6382 Жыл бұрын
सलाम छ सर 🙏🙏 ❤❤❤❤महेन्द्र राजा सदा सर्वदा अमर रहुन🇳🇵🇳🇵👏👏👏👏
@kapurgurung9566
@kapurgurung9566 2 жыл бұрын
असाध्यै राम्रो विश्लेषण , सलाम सर
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 3 жыл бұрын
म हजुरको साथमा छू अर्को भिडियो काे पर्खाइमा छु। सच्चा देश भक्त हरु हजुरको साथमा छन्।
@bishnusingh4
@bishnusingh4 Жыл бұрын
राष्टबादी राजा महेन्द्रको राष्ट्र जोगाउने २०१७ को कदम ठिक थियो।
@chakramaharjan8462
@chakramaharjan8462 Жыл бұрын
अतेन्तै सचेत र सतिक अनि बहु आयामिक विश्लेषण !!! जारी राख्नुहोला ! 👌🙏💪🇳🇵
@kumarghale9223
@kumarghale9223 2 жыл бұрын
टंक जी यो महत्वपुर्ण विश्लेषणको साथमा भिडिओ प्रस्तुत गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद , छोटकरी मा हाम्रो देशको महत्वपुर्ण कालखण्डको इतिहास नै सुन्न पाइयो राम्रो लाग्यो । बिगत केहि बर्ष देखि नेपाली राजनैतिक पार्टी हरुले देश र जनतालाई दुरगामी असरपर्ने काम र गरेको भ्रस्टाचार देख्दा २०१७ पुष १ गतेको राजा महेन्द्रले लिएको कदम १००% सहि हो भन्ने लागेको। त्यो बेला यदि राजाबाट उक्त कदम नचालिएको भए हामि नेपाली नरही फिजी र सिक्किम कै लाइनमा हुनेथियौ। अझै पनि त्यो खतरा टलेको छैन जस्तो लाग्छ कारण कतिपए ठुला हु भन्ने र मुख्य पद लिएर विभिन्न नेताहरु र पददिकारीहरु भारत पराष्ट छन् जो धेरै लाइ थाहा भएकै बिषय हो। हाम्रो देशलाइ निको हुन् धेरै समय लागि रहेको रोग नै यहि हो।
@anojshakya
@anojshakya Жыл бұрын
Tapaiko Kyo kura sunda derai ramro lagyo bastbikma rj Mahendra le bachako das . 3wota parti le becher khayo. R..birendra hatya Kanda ghatayo nepalka neta nepali matosanga suhaudo paiyena .das sadai😂😂😂😂 tunupareko6.
@shreemanaryal9696
@shreemanaryal9696 Жыл бұрын
महेन्द्र कालीन स्वर्णयुग हो भन्ने मेरो निजी बुझाई सत्य लाग्यो सर 🙏❤️
@rajchhetri8681
@rajchhetri8681 6 ай бұрын
100% satey ho
@anchalmahat9194
@anchalmahat9194 Ай бұрын
100%
@BhupendraAdhikaribipana
@BhupendraAdhikaribipana Ай бұрын
100%
@baburambhandari8877
@baburambhandari8877 3 жыл бұрын
राजा महेन्द्र देश भक्त नेता हुन
@sougattharu6209
@sougattharu6209 Жыл бұрын
भारतको विस्तार बादरनेपालको विस्तार बाद नेता हरूलाई मारेर देश अग्रगतीमा अगाडि बढ्नु पर्छ ।
@Lajim-shrees
@Lajim-shrees Жыл бұрын
राजा महेन्द्र प्रति उच्च सम्मान 😢🙏
@bishnugautam8956
@bishnugautam8956 7 ай бұрын
नेता अनि राजा भनेको त महेन्द्र जस्तो हुनुपर्छ मनैदेखि सलाम छ राजा महेन्द्र लाई🙏🙏🙏
@atengabu7048
@atengabu7048 Жыл бұрын
पार्टी भारतीय गोटी, जूनघाम जति छर्लङ्ग छ। good job👍️
@deviramacharya2871
@deviramacharya2871 2 жыл бұрын
अति नै सारगर्भित विश्लेषण। होइन हौ यसलाई अझ व्यापक राष्ट्रिय स्तरमा पुर्याउन के गर्नुपर्छ? मलाई त यसले असाध्य प्रभाव पार्यो।
@TechTanka
@TechTanka 2 жыл бұрын
dhanyabaad! sake samma dherai bhanda dherai share gari dinu hola 🙏🏻
@birgorkhalinepsli81
@birgorkhalinepsli81 8 ай бұрын
Nepal lae japan chin amerika VandaDEVELOPED garn k k garnuparx bideshi nepal ma visa lgayer kam garn aaun yeti developed garn k k garnu parxa nepali rajniti baliyo kasry hunxa plz
@FedrickJohansson-z2n
@FedrickJohansson-z2n 10 ай бұрын
Mahindra eventually tries to breakdown the conspiracy of India via panchyat system . But it was a bold step for prosperous vision of future Nepal. My respect towards late king mahendra….Thanks Tanka dahal;Your interpretation is extremely accurate,precise and worthy.Keep it up…
@keshavdahal2596
@keshavdahal2596 11 ай бұрын
भारत नेपाल को लागि सबै क्षेत्र बाट हेर्दा सदै नमासिने धमिरो हो भै रहन्छ पनि झन अहिले को देश को नेतृतो बर्ग त सदा सास्टङग दण्ड्वोत गरि रहेका छन के दिदा मलाइ राम्रो भन्छ के दिदा मलाइ टिकाउछ भन्ने होड सधै चल्छ ।
@gyanendraghimimire769
@gyanendraghimimire769 Жыл бұрын
धेरै धेरै राम्रो र शिक्षा लायक बिष्स्लेश्ण ,पोखरा १४ बाट ।
@arjunbal336
@arjunbal336 2 жыл бұрын
नमसकार अति राम्रो बिस्लेसक सुन्नु पायो म सधै सुनिराख्छु जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@TankeshwarPandeya-vx8xx
@TankeshwarPandeya-vx8xx Жыл бұрын
राजा महेन्द्र महान राजा हुन ,जस्ले भारत baata शोर्तन्त्र बनाये
@potato2512
@potato2512 2 жыл бұрын
King Mahindra is greatest ever in history 🙏❣️❣️❣️❣️❣️
@MilanRai-dq8sk
@MilanRai-dq8sk 6 ай бұрын
हर नेपालीहरुको सलाम महेन्द्र राजालाई जस्ले देशको लागी आफ्नो ज्यान समेत गुमाउनु परेको थियो
@krishnapoudel9136
@krishnapoudel9136 11 ай бұрын
राम्रो यथार्थ परक कुरा ल्याएकोमा धेरै धन्यबाद
@narendrabk8692
@narendrabk8692 2 жыл бұрын
र अहिले पनि काङ्रेस ले तेहि कदम चलाय्को छ सर जो नेपाल लाई बर्बाद बनायर गरिब बनायर भारत को खुता मा जुक्ने ग्राउदै छ र भारत ले जुन्सुकै पातिलाइ पनि मोचाउन सक्छ तेओ मा हामी सचेत हुनु पर्छ र हर्क पाती को काम र बिस्बास हेर्न पर्छ चाहे जुन सुकाइ पाती होउस धेरै धेरै धन्ने वाद हजुर लाई जो ईतिहास को खोज र कुरा पुराउन को लागि जय नेपाल
@DGmusic37
@DGmusic37 6 ай бұрын
राजा महेन्द्र प्रति उच्च सम्मान छ, मलाई पनि महेन्द्र माला पाठ्यपुस्तक पढ्ने साैभाग्य मिलेकाे थियाे।
@KhagendraOli-s8z
@KhagendraOli-s8z 15 күн бұрын
धेरै राम्रो सर अब १७ सालदेखि पछिको घटना क्रमको प्रतिक्षामा छु।
@navinrokaya7759
@navinrokaya7759 24 күн бұрын
ठिक छ दाई तपाईँले भनेको साँच्ची नै हो really हो। धन्यवाद दाई।
@shankarshahi7336
@shankarshahi7336 5 ай бұрын
तपाईं ले जुन कुरा बाहिर ल्याउनु भएको छ यथार्थ मा सत्य कुरा ह़ो ।
@chandiprasadpoudel4536
@chandiprasadpoudel4536 2 ай бұрын
टंक दाहाल जी तपाइको यो प्रयास अत्यन्तै सराहनीयछ | हार्दिक धन्यवाद व्यक्त गर्दछु |
@rameshbista6016
@rameshbista6016 Жыл бұрын
सहि बिस्लेसन राजा महेन्द्र नभएको भए देश उहिले इन्डियाले खाइ राजा महेन्द्र सच्चा देश भक्त थिए।
@sunuwarimukhim3272
@sunuwarimukhim3272 Жыл бұрын
सरल भाषामा भझाई दीनु भएको मा धन्यबात। अब महेन्द्र जस्तो बालेन आउनु पर्छ।
@TikaramGautam-q3b
@TikaramGautam-q3b Ай бұрын
अति सान्दर्भिक लाग्यो हजुर ले यी कुुरा विश्लेषण गर्दा आफुलाई थ्रेट हुन सक्छ तर हजुर निर्डर भएर सत्य तथ्य बाहिर ल्याउनुहोस कमसे कम हामी जस्ता अर्थात हाम्रो पिँढिले र पछिल्ला पिँढिले पनि देशको माया गरि रहने छन, । ताकि गुलामि शासक को को थिए भन्ने उजागर हुनेछ लेण्डुपे हरु अवस्य पर्दाफास हुने छ हजुर लाई नमन....
@rainepal8173
@rainepal8173 2 жыл бұрын
अति सोचनिय विश्लेषण र उत्तम छ।नेपालका प्रत्यक नेपाली लिडरसहरुले बुझ्नै पर्ने सुन्नै पर्ने ज्ञान हो।। अब के गर्दा १९५० को सन्धी खारेज गर्न सकिन्छ? अनि भारतले हडपेको भसमि कसरी फिर्ता हुन्छ? ग्रेटर नेपाल कसरी फिर्ता गर्न सकिन्छ उपायाहरु ? धन्यबाद ! ♥️🙏🇳🇵
@chetawasthi5465
@chetawasthi5465 Жыл бұрын
हजुरको कुरो अति नै उत्तम लाग्यो जय नेपाल
@anantsapkota8404
@anantsapkota8404 Жыл бұрын
१७ साल मा चालेको कदम नै आज सम्म नेपाल भन्ने देश को मेरुदण्ड बनेको छ। राजा महेन्द्र ले नै नेपाल एउटा स्वतन्त्र देश हो भन्ने स्थापित गरेका थिए।
@narayanshrestha7826
@narayanshrestha7826 Ай бұрын
बिदेशमा बसेर नेपालको यति धेरै माया र चिन्ता गर्नु हुन्छ नया नया खोज गरि सत्य समचार बाहिर ल्याउनु हुन्छ ,ह्जुरलाइ सलाम छ
@maiyabhattarai8444
@maiyabhattarai8444 6 ай бұрын
तपाइ का सबै विदियो हरु म हेर्ने गर्दछु एकदमै यथार्थपरक्, विश्लेषण युक्त र महत्वपुर्ण छन , यसरी लुकेका तीतो सत्य हरु लाइ उजागर गरेर पनि रास्त्र को सेवा गर्न सकिन्छ तपाइ लाइ सफल भबिस्य्य को लागी सुभकामना व्यक्त गर्दछु
@shankarlalshakya1689
@shankarlalshakya1689 Ай бұрын
सहि ऐतिहासिक बिश्लेषण गर्नुभयो टन्क सर धन्यवाद टकरयाउछु। महेन्द्र सरकारको जन्म नहुदो होत हामीले हाम्रो देश भन्न गाह्रो पो पर्ने रहेछ बास्तबमा महेन्द्र सरकार नेपालीको लागि भगवान भएर जन्मिबक्सेको रहेछ। हजुरको यो समाचार सम्प्रेषण बाट कुरा प्रष्ट भयो।
@bibekmalla2064
@bibekmalla2064 Ай бұрын
यकदमै राम्रो विश्लेषणात्मक भिडियो छ, अझ यस्तै सत्य तथ्य भिडियोहरु ल्याउनुहोला, धन्यवाद!
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb Жыл бұрын
धेरै राम्रो छ इतिहास बुझ्न पाइयो
@gopalthapamagar1009
@gopalthapamagar1009 2 жыл бұрын
नेपाल हेपाहा हुनुको कारण तल देखि माथि सम्म भारतको चपरासि गर्ने नेताहरु छन् तेसैले हो
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 Ай бұрын
Tanka Dahal...❤❤Well correspondence
@bishnuthapamagar4396
@bishnuthapamagar4396 2 жыл бұрын
टङक सर! याे भाग अत्यन्तै महत्वपुर्ण छ। अब तपाईले अहिलेकाे राजनिति पाटीहरु काे कहाँ छन त्याे पनि ल्याउनु पर्याे। विशेष गरि काङ्ग्रेस,ऐमाले,मावाेवादीलाई बिषय वनाएर।
@krishnajoshi9283
@krishnajoshi9283 Ай бұрын
देशलाई मजबुत बनाउन यस्तै,यस्तै परीघट्नाहरु जनताको माज पुर्याई दिनु भएकोमा तपाई टंक जी लाई धेरै धन्यबाद
@kshitizbantawarai6806
@kshitizbantawarai6806 Жыл бұрын
दोहोर्याएर फेरी हेर्दैछु। टंक जी तपाई प्रति र तपाईको खोजमुलक सबै सामाग्री प्रति मेरो साधुबाद❤🙏
@lbtamang6030
@lbtamang6030 Жыл бұрын
यसरीनैहोलाहजूर,हामीभारतीयनेपालीहरूलाईहेपीरहेछ,भननमादुईमतनहोला।दार्जिलिङबाट
@premkc6657
@premkc6657 Ай бұрын
अतिनै सम्वेदनशील बिषय र शत्य तथ्य बाहिर ल्याउनुभयो देशभक्त ज्यु हजुर को जयहोस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@TakeBahadurbudha
@TakeBahadurbudha Ай бұрын
धन्यबाद तपाईकाे भिडियाे चित्त बुझ्याे र मलाई के लाग्छ भने नेपालकाे राजनिति जुन सुकै पाटी आए पनि नेपाली जन्ता र देस उभाे लाग्ने छैन बिकास पनि हुने छैन भारतले आफ्नाे फाईदा स्वार्थकाे लागि कैले काेई पाटी लाई कैलै काे पाटी लाई उच्चाल्ने र खसाल्ने गरेर आफ्नाे फाईदा उठाउछ र नेपालका नेटाहरु भारतले उठ भने उठ्ने र बसभने बस्ने गर्छन गरीखाने बेराेजगारी सर्बहारा जन्तालाई आकासकाे फल आँखा तरी मर् भने जस्तै छ त्यसैले भारतले बिस्तारै कैलै सिरबाट कैले खुट्टाबाट कैले पाखुराबाट गर्दै देस खाेक्राे पार्नु भन्दा बरु चाईनामा गाभ्नु पर्छ र बिकास पनि हुन्छ गरीखाने बर्गले राेजगार पनि पाउँछन् च्यापियकाे भुमि काला पानी लिम्पियाधुरा लिपु लेख त्यत्ति मात्र नभएर दार्जलिङ्ग सिक्किमकाे भुमि पनि फिर्ता आउँछ भन्ने आशा र बिस्वास राख्दै आजलाई बिदा हुन्छु फेरि अर्काे भिडियाे हेर्न पाउने छु धन्यबाद 🙏
@merokhabar777
@merokhabar777 Жыл бұрын
एक दमै राम्रो लाग्यो, वास्तविकता केलाउनु भएको रहेछ। सार्नै चित्त बुझ्यो ।
@khatiwadajn4
@khatiwadajn4 23 күн бұрын
निकै मेहेनतका साथ यो सूचनामूलक र यथार्थमा आधारित सन्दर्भ सामाग्री तयार गर्नु भएको मा टन्कजीलाइ धेरै धेरै धन्यवाद ।आगामी भिडियोमा असमान र अपमानजनक सन्धी सम्झौता हरुका बिरुद्धमा जनाताले कसरी प्रतिरोध गरेका थिए भन्ने तथ्यहरु पनि राखिदिनु होला ।त्यसबेलाको कम्युनिष्ट पार्टी ले सबैभन्दा पहिले 1950 को सन्धीको बिरुद्धमा गरेका कामहरु निकै महत्वपूर्ण छन। । के आइ सिङ बिद्रोहका कारण र एजेन्डाहरु उठाउनु भएमा निकै राम्रो होला।
@mingmalama3058
@mingmalama3058 Ай бұрын
इतिहासमा जे जस्तो भयो त्यो सबै छोडि दिम नेपाल मै हेपिएको जातजाती संस्कृति छन त्यो सबैको हिसाब किताब त बिस्तारै गर्दै गरम ला तर नेपाल विकसित अनि आत्मनिर्भर हुनु पर्यो नेपाल मै काम गरेर थोरै भए नि आफ्नो अन्त्य काल मा बचत गर्न र अन्त्यस्टि गर्न सक्ने पैसा जम्मा गर्न सकोस । यो सबै गर्न तपाईं को कदम ले ठुलो भुमिका खेल्ने छ । बिम्ती छ 🙏🙏 keep continue and do change nepalese life style !
@ChandraKattel-sh5cd
@ChandraKattel-sh5cd 4 күн бұрын
धन्यवाद टंकजी पशुपतिनाथले रक्षा गरन जय नेपाल
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 6 ай бұрын
सत्य विष्लेषण काे लागि धन्यवाद छ तर त्यतिबेला भारतले नेपालकाे उत्तर तिर सत्त्र हाेइन अठार वटा पाेष्ट रवडा गरेकाे थियो।नेपालकाे लागि पंचायत व्यवस्था अति राम्रो थियो तर त्यसलाई फेल गराउने पनि भारतकै मुरव्य भुमिका थियो र अहिलेका कांग्रेस कम्युनिष्टलाई नै भारतले प्रयोग गर्दै थियो,याे कुरा कमबुद्धि भएका नेताहरुले बुझ्दै बुझेनन् कसैले बुझेर पनि बुझ पचाए।
@yshdhd-n9q
@yshdhd-n9q Ай бұрын
धन्यवाद सत्य उजागर गरिदिनु भएकोमा ।
@chandra-1
@chandra-1 Жыл бұрын
मेहनत को ठुलो कदर गर्दै धन्यवाद ।
@padmarajrai6211
@padmarajrai6211 Жыл бұрын
सत्या तथ्या जानकारी को लागी धेरै धन्याबाद् सर
@preamnarayengiri9315
@preamnarayengiri9315 2 ай бұрын
Mr.tankaji.oho.kati.sajilai.yesto.gahan....bichar.nepali.janatale.bujhne.mauka.... Very.good.takaji.thank.you.
@pradeepbhattarai5014
@pradeepbhattarai5014 8 ай бұрын
धेरै राम्रो।जनताको सूचनाको हक लाई पुरा गरिदिनु भएकोमा धन्यवाद छ ।नयाँ विषय को पर्खाईम छौं ।
@takenarayanrimal7264
@takenarayanrimal7264 Ай бұрын
धेरै राम्रो जानकारीका निम्ति धन्यवाद दाहालज्यू!!!
@ghanashyamkhatiwada5136
@ghanashyamkhatiwada5136 Ай бұрын
राम्रो! खोज पुर्ण बिष्लेषण। धन्यबाद छ।
@dhrubaprasadlamichhane4986
@dhrubaprasadlamichhane4986 Ай бұрын
मलाई याे प्रस्तुति मनासिब छ भन्ने लाग्छ । धन्यवाद टंक जी !
@gangathing1755
@gangathing1755 11 ай бұрын
अति सान्दर्भिक र सहि विश्लेषण छ । ढुक्क हुनुस ।
@chatrashreta8440
@chatrashreta8440 Жыл бұрын
जय श्री ५ महेन्द्र, धन्यवाद हजुरलाई
@gyanendraghorasaine7884
@gyanendraghorasaine7884 Ай бұрын
सही लाई सही नै भन्न मन लाग्यो
@DDPant-ug6kh
@DDPant-ug6kh 6 ай бұрын
एक्दम सहि बिष्लेसण हो सर । खुसि लाग्यो । राजा महेन्द्र ले त्यतिखेर सत्ताहातमा न लिएको भए हामि अहिले कुन देशको र कुन भाषाको प्रयोग हुन्थ्यो । त्यो जगजाहेरनै छ । राजा बिरेन्द्रले ल्याएको सार्कको अवधारणा । आदि लगायतका कुराहरुबाट पनि भारत चिडेको अवस्था हो ।
@victorious1989
@victorious1989 3 ай бұрын
Ani Nepali vanne Khas bhasa chai, sabai Nepali samudaya ko ho.?ki sashak barga ko ho? Jaslai systematically ladiyeko ho?
@DevikumariRijal
@DevikumariRijal 27 күн бұрын
कति राम्राे ज्ञान पाईयाे। साँच्चै वास्तविकयहि हाे भएकाे जस्ताे लाग्छ।हजुरले बनाएका भिडियाेहरु पढदा कति फेक भिडियाे बनाउदारहेछन्। बहुत सान्दर्भिक छन्।
@hemantbohara524
@hemantbohara524 Ай бұрын
अति नै राम्रो विश्लेषण👏
@Chandrapandey-p4u
@Chandrapandey-p4u 23 күн бұрын
यो महत्वपूर्ण भिडियाे हेर्न पाये धेरै खुसी लाग्यो टंक सर ।
@tejbikrambudhathoki1267
@tejbikrambudhathoki1267 11 ай бұрын
अब २०१७ सबै नेपाली जनताहरु मिलेर ल्याउनु धेरै राम्रो हून्छ । सबैमा धन्यवाद।।
@DanBahadur-hy5re
@DanBahadur-hy5re 6 ай бұрын
याेकुरा जाहेजहाे।मलाई धेरै ठिकलाग्याे याेभिडियाे ।धन्नेबाद
@dillibhattarai946
@dillibhattarai946 Ай бұрын
म हजुरको सबै हेरिराख्छु सारै मनपर्छ।
@yamanmalla66
@yamanmalla66 Жыл бұрын
अत्यन्त राम्रो लाग्यो सर । दरबार हत्याकान्ड को बारे मा पनि भिडियो बनाउनु होला सर
@anishm25
@anishm25 3 жыл бұрын
We are glad for your initiative and waiting for next part. Jay Nepal ♥
@ShivaThapa-j6e
@ShivaThapa-j6e Жыл бұрын
Ramro lagyo ❤❤❤❤ Aru pani yestai desha bhakti jankari mulak sandes banayer pathaunu na dada❤❤❤❤
@himalayanboy7790
@himalayanboy7790 Ай бұрын
धेरै राम्रो सत्य तथ्य सहितको विश्लेषणात्मक लेख । नेपालका नेताहरु, राणा साशकहरु तथा राजा कुन चाहिँ राष्ट्रवादी छन् आजका पढेलेखेका जनताले थाहा पाउन सक्ने लेख मैले देखेका छुँ । अहिले जनताले आँखा खोल्न सकेन भने कहिले ।
@DurgaThapa-rk4ly
@DurgaThapa-rk4ly 3 ай бұрын
टंक जी हजुरको हरेक बिषयमा िनष्पक्ष रुपमा बाेलेकाे सुन्दा मलाई रामो‍‍ृ लग्छ ।
@narendrakumardadel3979
@narendrakumardadel3979 10 ай бұрын
धेरै उपलब्धि मुलक इतिहासिक जानकारी को धन्यबाद ।
@bholachaudary-dl5tq
@bholachaudary-dl5tq 5 ай бұрын
तपाईंको कुरा धेरै हदसम्म सहि लाग्यो
@गोविन्दकृष्णभारद्वाज
@गोविन्दकृष्णभारद्वाज Ай бұрын
देशभक्ति पूर्ण विश्लेषणात्मक भिडियो हार्दिक नमन🥀🙏🥀 अरू पनि यस्तै यस्तै भिडियो हरू बनाउनु होस् !!
@tikatimsina7019
@tikatimsina7019 Жыл бұрын
तपाइको देशभक्तिलाई प्रणाम छ ।
@SubashGurung-zx5ng
@SubashGurung-zx5ng 27 күн бұрын
मलाई तपाईँको विचारबारे लाग्छ र सत्य तीठो यथार्थ पनि हो। त्यसैले तपाईँलाई जसले जेसुकै भने पनि आफ्नो कलमलाई निरन्तर अगाडि बढाएर हामीजस्तो नेपाली जनतासाम ल्याइदिनु होला भन्दै शुभकामना अनि यो हजुरको भनेपछि समर्थन पनि गर्न चाहन्छु 🙏🙏
@dillichaudhary48
@dillichaudhary48 Ай бұрын
सेल्युट छ तपाईं लाई यो कुरा मैले पनि राम्रो सँग बुझेको छु अझै स्पष्ट पारिदिनुभयो मलाइ लाग्छ तपाइँ एक कुशल पत्रकार हो
@haripokh4893
@haripokh4893 Жыл бұрын
धन्यबाद तपाइँको अमुल्य योगदान प्रति ।
@rishirajbaral7257
@rishirajbaral7257 2 ай бұрын
Dhanybad sarlahi bat
@Saumikrai-l4u
@Saumikrai-l4u Ай бұрын
एकदमै सहि कुरा हो,🎉 नमस्कार।
@prakashshahi5010
@prakashshahi5010 Жыл бұрын
Amazing information tanka jee. I’m your big fan keep it up
@poudyalmadhusoodan8150
@poudyalmadhusoodan8150 3 ай бұрын
यस बिषयमा मोटामोटी कुराको जानकारी त थियो नै । कतिपय नयाँ र अझ शुक्ष्म कुराहरु पनि अवगत भयो । सबै राजनीतिज्ञले यो ईतिहास बुझ्न र मनन गर्न र राजा महेन्द्रको व्यक्तित्व पुनर्मूल्याङ्कन गर्न आवश्यक छ । यही कारण रहेछ उनले बरोवर नेपालको अस्तित्व मेटियो भने नेपालीको अस्तित्व मेटिने छ भनेको ।
@Bheshkumarshrestha-z5o
@Bheshkumarshrestha-z5o 4 ай бұрын
एकदम राम्रो जानकारि❤❤❤
@BipeenMagar-v8c
@BipeenMagar-v8c 6 ай бұрын
कुरा सत्य नै हो किनभने अहिले सम्म भारतले गरिरहेका कामले देखाउँछ
@prakashrai9234
@prakashrai9234 Жыл бұрын
धेरै राम्रो लाग्यो धनयाबात छ
@khemnathniraula9906
@khemnathniraula9906 4 ай бұрын
जानकारी काे लागि धन्यवाद
@mudratherapy-nepal6451
@mudratherapy-nepal6451 Ай бұрын
❤१00%ठीक - मौलिक राजनीतिक व्यवस्था /राष्ट्रवाद को स्थापना/शुभारम्भ पञ्चायती व्यवस्था अमर रहोस,राजा महेन्द्र फेरि फेरि जन्मिउन 🔆 ❤अभियान प्रतिक्रमण🇳🇵 🔆जय बुध्दस्थान/गोरखा नेपाल 🇳🇵
@santamanrai1201
@santamanrai1201 Ай бұрын
१००% सत्य विश्लेषण !
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job bro thanks 4 video.
@Prakash-t7y3j
@Prakash-t7y3j 3 ай бұрын
Dherai, ramro, mero, mankokura, lydinubho, dhanebad, aaru, panilyaunu, hola
@Krish20388
@Krish20388 Ай бұрын
राम्रो लाग्यो धन्यवाद।।
@basantagiri9321
@basantagiri9321 Жыл бұрын
देशभक्त स्वर्गिय राजा महेन्द्र प्रती उच्च सम्मान 🙏 हे नेपाल आमा , राजा महेन्द्र जस्तै फेरि आर्को देशभक्त राजा महेन्द्र जन्न्माइदेउ नेपाल आमा 🙏
@reshamneupane6902
@reshamneupane6902 19 күн бұрын
Thank you so much for this amazing and informative video ❤
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН
GIANT Gummy Worm #shorts
0:42
Mr DegrEE
Рет қаралды 152 МЛН
Every team from the Bracket Buster! Who ya got? 😏
0:53
FailArmy Shorts
Рет қаралды 13 МЛН
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН
How King Birendra saved Nepal from becoming Sikkim?
11:42
Tech Tanka
Рет қаралды 289 М.
The Untold Story of Martyrs of Nepal (EXTENDED Version)
34:56
The Nepali Comment
Рет қаралды 1,3 МЛН
"Идеальное" преступление
0:39
Кик Брейнс
Рет қаралды 1,4 МЛН