पहिलो कुरा त बलराम जि ले भनेको जस्तै कुनै गोप्य हतियार हरु बनाउने र परिक्षण गर्ने ठाउँ हुनुपर्छ र दोस्रो कुरा नासा ले विभिन्न ग्रहहरुको भनेर देखाउने गरेको भुभागको दृश्यहरु पनि त्यही एरिया 51 कै हुनुपर्छ।
@aakashbudhamagar69597 ай бұрын
सुत्ने बेला सधै सुन्ने गर्छु यो एपिसोड❤
@Amrit012017 ай бұрын
मैले यो विश्व घटना सधैँ सुन्ने गरेको छु। एकदिन पनि नछुटाइकन सुन्छु।
@Riyanjpy7 ай бұрын
Same
@SubashaTamang-t7e7 ай бұрын
म यो बिश्व घटनाको एक नियमित स्रोता हुन मैले यो बिश्व घटनाको अहिलेसम्म कुनै पनि श्रींगाल नछुटाइकन हेर्ने मध्ये एक हुन यश बिश्व घटना संचालन गर्ने सम्पूर्ण परिवारहरुको उत्तरोउत्तर प्रगतिको कामना गर्छु धन्यवाद 💕🇳🇵
@KishnagopalKhadgi21 күн бұрын
Hjr Kun thau bata ho vanus na please subasha g
@kamalsingh-zt7cu2 ай бұрын
ऐतिराम्रो आवाज हजुरको ❤
@SoujanRai-kh4cc7 ай бұрын
चीनको tencent secret company को पनि एउटा भिडियो ल्याउनु परो विश्व घटना।🙏
@12tastymahal5 ай бұрын
चीनको "टन्सेन्ट" (Tencent) संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनीहरूमध्ये एक हो, र यसले विविध सेवाहरू र उत्पादनहरू प्रदान गर्छ। टन्सेन्टले इन्टरनेट सम्बन्धी सेवा, उत्पादन, र प्रविधिको क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएको छ। यहाँ टन्सेन्टको बारेमा केही महत्वपूर्ण जानकारी छ: टन्सेन्टको बारेमा: स्थापना: टन्सेन्ट 1998 मा चीनमा स्थापना भएको थियो। यस कम्पनीको मुख्यालय शेनझेन, चीनमा रहेको छ। यसको संस्थापकहरू मध्ये एक पोनी मा (Pony Ma) हुन्, जसले कम्पनीलाई विश्वव्यापी रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उत्पादनहरू र सेवा: टन्सेन्टले विविध सेवाहरू प्रदान गर्छ, जसमा: वीच्याट (WeChat): यो एक सुपर एप हो जसले म्यासेजिङ, सामाजिक मिडिया, भुक्तानी प्रणाली, खेलहरू, र अन्य सुविधाहरू समावेश गर्दछ। चीनमा वीच्याट अत्यधिक लोकप्रिय छ। क्यूक्यू (QQ): यो चीनको सबैभन्दा पुरानो र लोकप्रिय इन्टन्रेट म्यासेजिङ प्लेटफर्महरूमध्ये एक हो। टन्सेन्ट गेम्स: टन्सेन्ट विश्वको सबैभन्दा ठूलो भिडियो गेम कम्पनीहरू मध्ये एक हो। यसले "पबजी मोबाइल" (PUBG Mobile), "लिग अफ लेजेन्ड्स" (League of Legends), र अन्य लोकप्रिय खेलहरूको विकास र प्रकाशन गर्छ। स्ट्रिमिङ सेवाहरू: टन्सेन्ट भिडियो स्ट्रिमिङ प्लेटफर्महरू पनि संचालन गर्छ, जसले फिल्महरू, टिभी शोहरू, र लाइभ स्ट्रिमिङ सेवाहरू प्रदान गर्छ। निवेश: टन्सेन्टले विभिन्न क्षेत्रहरूमा लगानी गरेको छ। यो कम्पनीले दुनियाँभरका टेक्नोलोजी कम्पनीहरू, गेमिङ स्टुडियोहरू, र सामाजिक मिडिया प्लेटफर्महरूमा पनि ठूलो लगानी गरेको छ। गोपनीयता र सुरक्षा: टन्सेन्ट जस्ता ठूला टेक्नोलोजी कम्पनीहरू गोपनीयता र सुरक्षा मामिलामा पनि चर्चित छन्। केहि देशहरूले यस कम्पनीका उत्पादनहरू र सेवाहरूको बारेमा गोपनीयताको चिन्ता व्यक्त गरेका छन्, विशेष गरी चीन सरकारसँग यसको सम्भावित सम्बन्धको कारण। निष्कर्ष: टन्सेन्ट चीनको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनीहरूमध्ये एक हो, र यसले इन्टरनेट सेवाहरू, गेमिङ, सामाजिक मिडिया, र डिजिटल भुगतानमा व्यापक योगदान दिएको छ। यसको विश्वव्यापी उपस्थिति र विविध लगानीहरूले यसलाई टेक्नोलोजी उद्योगमा एक प्रमुख खेलाडी बनाएको छ। यद्यपि, गोपनीयता र सुरक्षा सम्बन्धी केही मुद्दाहरू पनि छन्, जसले गर्दा यस कम्पनीको बारेमा अन्तर्राष्ट्रिय स्तरमा छलफल हुने गरेको छ।
@chandraprakasdhakal79036 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो !!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक प्रस्तुति लाग्यो!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट आकर्षक जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट आकर्षक जानकारी लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MegaParajuli7 ай бұрын
जानकारीको लागि धन्यवाद 🙏
@sacart44917 ай бұрын
धेरै राेचक जानकारी दिनुभयो सर❤️
@Naturediary1237 ай бұрын
धेरै राम्रो!आउनुहोस 1k भन्दा कम सबै एक-आपसमा सहयोग गरौं साथीहरू।।
एलियन चाहिँ वाइयात हो। अनुसंधान त भइरहन्छ। हुनुपर्छ।
@reddark10-i8d7 ай бұрын
म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢
@Vlg63318 күн бұрын
मैले त भिडियो इडिट गरेर बनाउनै जन्दैन तेहि भएर बनाउदैन
@VisionaryVoyage-q6h7 ай бұрын
यस्तो गोप्य कुरा बाहिर ल्याउँदा गारो पर्ला है सर !
@kamalrai557 ай бұрын
😂😂😂😅
@VisionaryVoyage-q6h7 ай бұрын
😂
@Mr.Kc157 ай бұрын
सम्पूर्ण साथीहरू आउनुस् जोइन गरम एकअर्कामा साथी बनम्।❤❤❤❤
@nbmagar19817 ай бұрын
okay 👍️
@Efashvlog7 ай бұрын
Ok ma ni xu hai
@Bissublr7 ай бұрын
👍
@Bissublr7 ай бұрын
@@nbmagar1981 👍
@Bissublr7 ай бұрын
@@Efashvlog 👍
@BijayKhatri-w6i6 ай бұрын
हर हर महादेव 🙏🙏🙏
@mahendralimbu30833 ай бұрын
Good job bro thanks 4 video.
@Realfacthub-b6c5 ай бұрын
नेपाली खबर बिश्व घटना राम्रो मान्ने कति😮😮😮😮
@RajanDahal-u9m6 ай бұрын
Gopya ra rahsya ko bibaran ko khoj ko lagi dhanyabad(y)
@rajarijal4417 ай бұрын
आफ्नो आफ्नो अन्दाज हो। मेरो अन्दाजमा त्यहाँ केही पनि छैन। एलियन भन्छ नि एलियन भन्ने कुरो छैन
@ramubk71887 ай бұрын
सुन्दर प्रस्तुत❤❤❤
@tejbikrambudhathoki12677 ай бұрын
यो विश्व घटनाले नेटो बाहेकका वा नेटो सहित संसारका मानव जातिहरू लाइ डर र त्रासको वातावरण फैलाउने काम संचारको माध्यम बाट धेरै धेरै भ्रम फैलाएर मानब जीवनमा निराशाको वातावरणमा मलजल गरिरहो छ है ं । सधन्यवाद ।।
@PurviLamjungNepal7 ай бұрын
😂😂
@SaltBoy-ex4nr7 ай бұрын
सत्य तथ्य सुनौ त वाट
@barnatho83317 ай бұрын
दम छ त्यहाँ गएर हेर्ने?
@gorkhali927 ай бұрын
Sahi ho
@NarendraNembang-h9b3 ай бұрын
Eliyn bhanera Hawa kura ngaruta
@SanduLimbu-w3k7 ай бұрын
hjr ko video naheri nindrai lagdain ❤❤❤❤
@bipin_raut7 ай бұрын
Very beautiful❤❤❤❤❤❤❤
@sdvlogs73957 ай бұрын
हरेक मुलुकमा गोप्य ठाउ हुन्छ। हाम्रो बानी अरुको कुरा टेसै ठूलो बनाउने चलन छ यो पनि तेहि हो।
@KãlãmRãwãl-n4k25 күн бұрын
नमस्कार म पल्ला घरे साइँलो म निर्दोष छु उनीहरु आफै ढलेका हुन धन्यावाद 😎
@SangchhenTamang7 ай бұрын
आज समयको सदुपयोग गरियो🥰
@user-px4nd6sh7e28 күн бұрын
सबै भिडियो हेर्थे त र एलियन त बक्बास कुरा को मुज्यु
@dhrubakoirala11497 ай бұрын
पुरानो episode 😂 upload गर्दिने नेवार दाजै ।
@keshanglibang-pk3iy15 күн бұрын
याे सब बगबास हाे
@kumardangirawat7 ай бұрын
विश्व घटनाको फ्यान हो म❤
@Mystory-j-A7 ай бұрын
सबै जना मिलेर एक अर्का लाई स्पोर्ट गरौ 🙏
@mikdicreation7 ай бұрын
Maile hjr lai sathi banaye.... Malai pani Sathi back dinu hai
@Riyanjpy7 ай бұрын
Back dinu maile subscribe gareko xu tapaili
@Radhevai-np4tu4 ай бұрын
आउनु है सबै जना ले एक अर्कालाइ सपोट गरुम
@yubarajn20467 ай бұрын
Lots of love from Shree Ram Secondary School, Koshidekha Kavre
@semimasherma7 ай бұрын
अमेरिकाले एलियन हैन हातहतियारको भन्डार बिस्तार बनाउने ठाउँ हो त्यो।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@DarlamiMgr1237 ай бұрын
Yo ta puranai sune jasto lagyo
@jitinrai837 ай бұрын
Balram jee blessed 🎉🎉
@NawarajDvTvАй бұрын
Amazing
@susilshahi36447 ай бұрын
good news ❤❤❤
@GaneshSubedi-d9c7 ай бұрын
आफ्नो लागि आफै बिनाश निम्त्याउदै छ मानिस 😢
@nbmagar19817 ай бұрын
Wow😲😲good news 👍️👍️
@Successlife5.819 күн бұрын
एक अर्कामा सहयोग गरौँ । 🎉
@phattemanpariyar70836 ай бұрын
ए लिएन भएको भ्रम मात्र हो यथांते मा
@surajkumaar22official7 ай бұрын
Greeting from regular viewer
@PJunior-c9y6 ай бұрын
Jay nepal 🇳🇵💕
@chhetrinim6 ай бұрын
एरिया 51 किन अमेरिका मा यदि नेपाल मा भए को भए के हुने थियो होला
@dipendrathapa57936 ай бұрын
Aliyan lai pani america thulo chha tyahi jau ra sathi banu bhanne lagyo hola nepal aayar ke garne ..?
@dipeshDhami-su9dg7 ай бұрын
Hami miler aaghi badhanu parchh हामि एक्लै ले केहि गर्न सक्दैनौ तेसैले हामी एक टिम भएर काम गर्यो भने एक मान्छेले पुरा जिन्दगि मा गर्ने काम हामीले 1 दिनमा गर्न सक्छौ so start ❤
@reddark10-i8d7 ай бұрын
म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢
@Aatish-s2t5 ай бұрын
बुजन गारो छ ठूलो देश को ठुलै बिचार
@dhanirampun74965 ай бұрын
भ्रम फैलाऊन एक नम्बर को छ अमेरिका
@iamchiranrana2 ай бұрын
यहि मरुभूमि हो अमेरिकाले कहिले मंगल ग्रह कहिले चन्द्रमा भनेर झुक्काउने ठाउँ।😂😂😂😂😂
@ArjunOli-il5lc7 ай бұрын
My favourite best news
@bishnushrestha49196 ай бұрын
अमेरिका साम्राज्य वाद को रणनीति अनुसार कपोलकल्पित मनगणनते भ्रमाक समाचार हो
@indraregmi49897 ай бұрын
Namaste
@bishnuadhikari98612 ай бұрын
विश्वघटना जस्तो जिम्मेवार सञ्चार संस्थाबाट यस्तो विश्वास गर्ने आधार नभएको कुरा सम्प्रेषण गर्नु विषयवस्तु परिपक्क नहुँदै हतार गरेर समाचार बनाउनु मनासिव भयो त?
@surendrakumarrajthala82347 ай бұрын
Nice ❤
@shsnkarrockworld53887 ай бұрын
Nice nepal short video
@janakbartaula19404 ай бұрын
usa यो समयमा चाहिँ बुढो बाघ हो मै हु भन्ने केही समय देखाउने बिगतले खोजेको होला ,अब यो कुरा गफै हो
@LabaKhanal6 ай бұрын
Balaram sir tapai yesta video ra clips rakhnu hunchha tapai janu bhako ho area 51 ma ni pugnu bho edit garne ho sabi video ho bhhanne ta mali tha thaho ki nai
@khapunghangboy7 ай бұрын
Thank you for 406 family keep support 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️🌹
@nepaltreksonamnepali39145 ай бұрын
अनि यस्तो कोहि पनि जान नसक्ने ठाउँ को बारेमा कसरी जानकारी पायौ!!
@chandralama80617 ай бұрын
२१औं शताब्दीमा कुनैपनि राष्ट्रले गरेको काम कुरा लुकाउन गह्रैपर्ला।
@Royaltheheroman7 ай бұрын
यही कुरा मलाई नि लाग्थ्यो alien अमेरिकामा मात्र पाइन्छ र त्यही देखिन्छ की केही भनेर मेरो विचारमा सबै कुरा झुट हो। 🤔
@Factfridayx8y7 ай бұрын
1K भन्दा कम हुनि सबै मिलेर अगदी बदुम मित्रहरु🙏🙏
@jamessamal66867 ай бұрын
Bajam Hai Mitra jiu haru❤❤
@jamessamal66867 ай бұрын
Back
@Factfridayx8y7 ай бұрын
@@jamessamal6686 back gare la
@dipakthapa95647 ай бұрын
सबजना को सधैँ हेर्छु , नियमित हेर्छु भन्ने कमेन्ट देख्छु ल भन्नुस् त यो भिडियो दोहोर्याएर पोस्ट गरेको हो कि होईन?
@RanaGokul-nw3vy7 ай бұрын
Bilkul bilkul yo repost ho😊😊
@rabinbryanadamsgurung97617 ай бұрын
Ramro cha
@DilsherChamlingАй бұрын
जे पनि पत्यानु पर्ने ? एलिन जति अमेरिका तिर मात्र किन देखिन्छ वाईयात नचाइनेकुरा कुरा ,अब रहस्यमय 51 भनेपछि जे भन्दानी भो यो तथाकथित र रचित कहाँनि हो हामी नेपालीलाई माजाले इन्टरटेन्मेट गर्दैछ्न्।😂
@ParadiseJazeera7 ай бұрын
सरकारको त्यति गोप्य प्रोजेक्टमा काम गरेको ब्यक्तिले बाहिर आएर सुचना प्रवाह गर्छ भने त्यसको मृत्यु पक्का छ,जसरी Body Bushman ले भोग्नु पर्यो।
@no-intro8337 ай бұрын
I think this is true 😮
@ghanashyampoudel92967 ай бұрын
यो सत्य होइन । यो काल्पनिक , कथा जस्तो लाग्छ । भ्रम सृजना गरेर विश्व लाई ढाटेको लाग्छ ।
@anilnirukc7 ай бұрын
६० को दशकमा के बाटुलेचौर पोखरामा पनि UFO दुर्घटना भएको थियो भन्ने खबर आएको थियो के यो सत्य हो ?
@Sumanvlog-Tmg6 ай бұрын
एक आर्कालाई सहयोग गरौ हैइ साथी हरु❤
@gulamnavishekh45057 ай бұрын
Nice
@kazi20517 ай бұрын
Offline download kina hudaina?
@KusabMagar7 ай бұрын
❤❤❤❤❤
@diveshpaudel33577 ай бұрын
0:05 UFO: unidentification flying object haina hau daju Unidentified ho😂😂
@jitinrai837 ай бұрын
But alien chai xa our earth ma🎉🎉😌😌
@dipendra87477 ай бұрын
Kina ,kasari, extraterrestrial life hamro planet ma xa vanera vaneko,
@LilaramPaudel-k2d7 ай бұрын
म पनि नछुटाइ हेर्ने गर्दछु
@prabeshmakaju51837 ай бұрын
This was the first time
@Amit.Adhikari.07 ай бұрын
❤❤
@GanVhadur7 ай бұрын
🎉
@dreamersdream84657 ай бұрын
Unidentification हैन Unidentified flying object हो
@reddark10-i8d7 ай бұрын
म पनि धेरै मेहेनत गरेर भिडियो बनाउँछु तर कोई हेर्दैन 😢
@dumbeinstein06 ай бұрын
Maile subs handey hai ta..!!
@MadanKhawas-rw6sd6 ай бұрын
M herxu k xa name
@12tastymahal5 ай бұрын
Same condition
@govindagovindalamichhane33106 ай бұрын
काई कतै छैन यलियन मात्र मानिस लाई पागल वनाउदै छन।
@govindaghising67517 ай бұрын
इज्राएल र हिज्बुल्ला को बारेमा भिडियो बनाउनुस न
@RaudiRathore-jm7co2 ай бұрын
Hala hoina sachi Xa jasto lagyo malie ta
@Milan_Khadka_Official7 ай бұрын
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
@dineshbist557 ай бұрын
😅😅
@Efashvlog7 ай бұрын
subscribe garer matra hudain vdoma like cmt vdo watch garnu parx natra youtubele afai 12 ghanta paxi un subscribe gardinx
@user-pt3wl5zp2r7 ай бұрын
🤔🤔🤔🤔होर
@Milan_Khadka_Official7 ай бұрын
@@dineshbist55 umm
@pankazkatwal7 ай бұрын
0:08 Unidentified flying object hola ni
@prabinthapa117 ай бұрын
K yo satya ho😨
@dipendra87477 ай бұрын
UFO chahi Satya ho yo sadhai space observation garne le praya dekhna sakinxa Tara hamro planet ma extraterrestrial life ( alien) hunu euta hypothesis matra ho
@Sup1008-m6b7 ай бұрын
सबै कुरा अमेरिका मा नै हुनुको कारण ?
@PravabRai2 күн бұрын
Lok Katha jastai sunyo eauta kanle ani arko Kan le udayo testai matrai news hunx bishwa ghatanako anyway sutne belama time pass chai hunx
@मौसमरावत-ख8ब7 ай бұрын
😮😮😮😮
@Ytrmbc7 ай бұрын
Chandramama manxe sahit antrixya Apolo 11 namak yan pathaeko bhanera duniyalai bram xareko pramanit bhaisakeko xa. Tasarttho yo pani sab aphabaha matrai ho alian ra ufo amaericamai matra hune kura latole patyaune kurai bhaena.
@Raj_family1247 ай бұрын
America KO kun state KO jal wayu kasto xa tesko auta video banaownus ta
@manirampokhrel76097 ай бұрын
यो सब ढाट कुरा हो जस्तै १९६० दसकमा अमेरिका ले मानिस चन्द्रमा मा पठाएको को कुरा गर्छ ।
@dxtpranub35446 ай бұрын
1like haum hai Sathi haru
@AbhimanyuTamang-fg4dt7 ай бұрын
America le Tesla ko abishkar ra formula practice gari raheko huna sakx 😅😅😅
@dipakpahadi-m4e7 ай бұрын
Ok
@LabaKhanal6 ай бұрын
Tara te bakti tapaile bhaneaki bekti to thau tapaile bhaneaki thau ho
@dayaramkatuwal16707 ай бұрын
गाजा टन्न खाएर आकस तिर हेर्नुपर्छ एलियन अनगिन्ती देखिन्छ है बहुला