चापागाउँका स्वास्थ्य सेवाग्राही सधैं पीडामा । चिकित्सक-कर्मचारी आफ्नै ध्याउन्नमा !

  Рет қаралды 12

hello chapagaun

hello chapagaun

Күн бұрын

ललितपुर दक्षिण भेगका जनताका लागि स्थापित चापागाउँ बज्रबाराही अस्पतालको नयाँ भवन बनाउने तयारी हुँदैगर्दा सेवाग्राही भने अस्पतालका कर्मचारी-चिकित्सकबाट ‘सास्ती’ भोग्न बाध्य भइरहेको गुनासा सार्वजनिक भइरहेका छन् । गोदावरी नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधि अनुगमन निरीक्षणमा गइरहेको पाइए पनि जनताका ‘पीडा’ भने कम भएका छैनन् ।
अस्पताल स्तरोन्नति र भवन विस्तार अवश्य पनि सकारात्मक पक्ष हो । तर, सहज स्वास्थ्य सेवा जनताले समयमै पाउन सक्दैन र ‘अन्यत्र’ जान बाध्य पारिन्छ भने अत्याधुनिक भवनको कुनै औचित्य रहँदैन । चुस्त-दुरुस्त सेवा पहिलो प्राथमिकताभित्र पर्छ । अस्पतालजस्तो ‘अति संवेदनशील’ क्षेत्रमा बेतिथि, लापरवाही र कर्तव्य परायन प्रवृत्ति ‘अशोभनीय’ हो ।
अबका दिन नगरपालिका पदाधिकारी, अस्पताल व्यवस्थापन र जनप्रतिनिधिले सेवा चुस्त-दुरुस्त बनाउन सामूहिक पहल गर्नेपर्छ । नत्र, कुनै दिन जनता जाग्यो भने त्यसको परिणाम ‘असोचनीय’ पनि हुनसक्छ !

Пікірлер
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 105 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
Modus males sekolah
00:14
fitrop
Рет қаралды 21 МЛН
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 6 МЛН
هذه الحلوى قد تقتلني 😱🍬
00:22
Cool Tool SHORTS Arabic
Рет қаралды 105 МЛН