चेफाको कथा | Chefako Katha | Herne Katha EP76 | हेर्ने कथा

  Рет қаралды 3,356,164

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 4 200
@hernekatha
@hernekatha 2 жыл бұрын
हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने गर्नुस् है 🙏🏽
@magarsabin692
@magarsabin692 2 жыл бұрын
धेरै दिनको पर्खाई पछि यति तिठो भिडियो हेर्न पाईयो अहिले सम्मकै उत्कृष्ट भिडियो लाग्यो थोरै डर अनि धेरै उत्साहीत तुल्याउने भिडियो तयार पार्ने हेर्ने कथाका सम्पुर्ण टिमलाई हृदय देखिनै धन्यवाद! बाकी अर्को भिडियोको पर्खाईमा 🇳🇵🙏
@Himali77
@Himali77 2 жыл бұрын
“गरीखान सकिएन भने गाऊँमा आएर बाँस सुल्क्यायेर खानु पर्छ” भनेर हाँस्दा धेरै ठुलो बड़ों छू जस्तो feel त भयो होला यँहा लाई तर तेसो भन्दा बिचारा ती भाईलाई indirectly सहरमा गरी खान नसकने बर्ग मा राख़िदिनु भयो हैन। बोल्दा अली बिचार पूर्याउने पो होकि? Hats off to cinematographer though.
@anjurai986
@anjurai986 2 жыл бұрын
Maile first time yo short documentary hereko hijo dekhi….omg ma ta kasto fan bhaye … Maile almost 10 wata heri sake tapai haru ko documentary. I must say, Huge hats off to all the team for hard work. Keep up the good work .. I am so proud of entire team.
@amulyakc7631
@amulyakc7631 2 жыл бұрын
@@magarsabin692 8 is a Gameplay Video made for with
@binodpokharel4674
@binodpokharel4674 2 жыл бұрын
यता हाम्रो पनि subscribe गरम न!
@namastenippon3614
@namastenippon3614 2 жыл бұрын
ज्यान जोखिममा राखेर हामिलाई स्वोर्ग देखाऊने हेर्ने कथा टीमलाई हृदयदेखी मूरिमूरी धन्यवाद।आजको एपिसोड एकदम राम्रो लाग्यो।
@raiajib9416
@raiajib9416 2 жыл бұрын
Yo appishod ma sorga chahi kaha dekhnu vayo 🥺🥺🥺asto dukha gareko
@namastenippon3614
@namastenippon3614 2 жыл бұрын
Hamro desh sorga jastai cha vaneko ho bro 😎
@shishirdhungel2301
@shishirdhungel2301 2 жыл бұрын
अति उत्कृष्ट
@rajugurung677
@rajugurung677 2 жыл бұрын
"साहस मा आत्मियता" मन र आत्म विभोर भयो। यात्रा टुंगिदा चालै नपाई बुढी औंला र चोर औंला ले आँखा पुछ्न पुगेछु। " मेरो कथा,हाम्रो कथा " """"हेर्ने कथा""""
@namastenippon3614
@namastenippon3614 2 жыл бұрын
@@rajugurung677 same here bro
@sathi955
@sathi955 2 жыл бұрын
राम्रो फिल्म हेरेको भन्दा पनि आनन्द लाग्यो यो भिडियो हेर्दा । 💘💘💘
@yuyaljanrai2926
@yuyaljanrai2926 2 жыл бұрын
Yo ta pahila nai aaisakrko katha hoina ra hjr???¿
@tekbahadurshrestha5774
@tekbahadurshrestha5774 2 жыл бұрын
हेर्ने कथाबाट प्रसारण हुने कार्यक्रम र साथी डटकमबाट प्रसारण हुने कार्यक्रम साह्रै मनपर्छ मलाई पनि , हाल दुबई बाट
@sathi955
@sathi955 2 жыл бұрын
@@tekbahadurshrestha5774 धेरै धेरै धन्यवाद हजुर
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Hor sumar sirr
@gangamonger2993
@gangamonger2993 2 жыл бұрын
It’s difficult work but such a beautiful place it’s so nice 👍 thank you 🙏 so much all team god bless you all
@maahivloginjapan9962
@maahivloginjapan9962 2 жыл бұрын
मेरो देशमा यस्तो स्वर्ग छ !म चै बिदेशमा स्वर्ग खोज्दैछु 🙏🏽🙏🏽 हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद ❤️
@Benedekit2998
@Benedekit2998 2 жыл бұрын
NEPAL Swargama farkinu paro tapai ni chito hajur
@gurungram9728
@gurungram9728 2 жыл бұрын
Thanks for your good efforts
@rohitrai1
@rohitrai1 2 жыл бұрын
मन छोयो,
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
Xittai farki aaunus hoi miler npl ma k hi garaula ni maahi
@helloworld4147
@helloworld4147 2 жыл бұрын
Same yr😭
@kalyanthapaliya9662
@kalyanthapaliya9662 2 жыл бұрын
कता कता प्यारि दिदि बिधा सबैकि प्यारि चेलि को यो आवाज ले मेरो दुखेको मन लाइ थेरापि को काम गर्छ उदास जिन्दगि फेरि जिउन मन लाग्छ सुकेको छाति का जरा एकपटक फेरि हरियो हुन्छ ईश्वर सदैब दाहिना रहुन बिधा दिदि हजुर लाइ
@pratibodhacharya8528
@pratibodhacharya8528 2 жыл бұрын
ठुलो प्रतीक्षा गरेपछी नयाँ भाग हेर्न पाईयो । धन्यवाद हेर्ने कथा परिवारलाई ,,,
@janakrajbhatt1788
@janakrajbhatt1788 2 жыл бұрын
Sam
@megharajlohorung7375
@megharajlohorung7375 2 жыл бұрын
Yes 👌👌👏👏👏👏
@sunilthapa6743
@sunilthapa6743 2 жыл бұрын
Me to
@kamaltamang7046
@kamaltamang7046 2 жыл бұрын
Same.
@durgakarki5507
@durgakarki5507 2 жыл бұрын
Same
@tekbahadurkhadka2769
@tekbahadurkhadka2769 2 жыл бұрын
बिध्या दिदी को सोर नै मीठो लाग्छ।नियमित हेर्ने गर्छु हेर्ने कथा म 🙏🙏😍😍🇳🇵🇳🇵
@cendizhomety1729
@cendizhomety1729 2 жыл бұрын
Yes thats true..❤️😩
@subrajraivolgnepal
@subrajraivolgnepal 2 жыл бұрын
Yes
@arunlimbu9846
@arunlimbu9846 2 жыл бұрын
👍👍
@binatamang5359
@binatamang5359 2 жыл бұрын
हेर्दाहेर्दै कति पटक भाबुक भएँ र कतिबेला मन नै झस्यङ झस्यङ भयो ☹️ सलाम 🙋‍♀️ छ हेर्ने कथा टोली लाइ😘
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
K saro daraunu vako twni binaa
@binodpokharel4674
@binodpokharel4674 2 жыл бұрын
Jaya ho!
@binatamang5359
@binatamang5359 2 жыл бұрын
@@yamsingjai9225 ☹️☹️☹️
@beenabantawa9895
@beenabantawa9895 2 жыл бұрын
सलाम छ जो चेफा बगाउनेलाइ
@binodpokharel4674
@binodpokharel4674 2 жыл бұрын
@@beenabantawa9895 जय होस!
@jayaramthapa970
@jayaramthapa970 Жыл бұрын
सारै डर पनि लाग्यो अनि एकदमै रमाइलो पनि हामी सबै आ-आफ्नै दु:पिडा ...........😥😥🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@hamrakura1917
@hamrakura1917 2 жыл бұрын
आफ्नै ज्यान जोखिम मा राखेर हामिलाई हेर्ने कथा हेर्न उत्प्रेरित गर्नु हुने समस्त हेर्ने कथा परिवार लाई हृदय देखी नै नमन ❤!
@lp.khanal8532
@lp.khanal8532 2 жыл бұрын
२ छाक खानलाई जनताहरुले आफ्नो ज्यान दाउमा राखेर काम गरेका छन यो काम सारै कठिन र दु:ख दाहि छ ,मलाई त सरै भावुक र दुखित तुल्यायो ।
@lp.khanal8532
@lp.khanal8532 Жыл бұрын
🌺🌺
@indrachamlingrai144
@indrachamlingrai144 2 жыл бұрын
साच्चै, ती बालापनमा देखेका चेफा आज टाढा भएर पनि नजिकैबाट अवलोकन गर्ने मौका पाए । Heartily thankful to the entire team. Huge respect♥️♥️♥️♥️
@ShibaSharma-e6y
@ShibaSharma-e6y 8 ай бұрын
ज्यान जोखिममा राखेर हजुरको खोज पत्रकारितालाइ सलुट जिवन भोगाइ संघर्ष दु:खद शिप कतै कला गाउँ घरका वास्तविक कथा एक अमुल्यै पुन्यको काम स्वर्ग जानलाइ हजुरलाइ अर्को छुट्टै कर्म गर्नुपर्दैन श्रीकृष्ण एसैमा खुशी हुनुहुनेछ सधै हाम्रो आयु नि हजुरलाइ थपियोस किनकि हामी ज्युदा लास जस्तै छौ हजुरको यो कर्मप्रति सदा सम्मान छ कहिल्यै हजुरको मन नफेरियोस एस्तै कथाको खोजिरहोस सबैमा चेतना फैलाइरहोस।
@prabinbasyal8788
@prabinbasyal8788 2 жыл бұрын
“बगिजानेहरु लाई किनाराले पनि छोड्दो रहेछ” कति मिठो शब्द😍😍
@Aaa-zi1mb
@Aaa-zi1mb Жыл бұрын
Matlab k
@mobgamer9283
@mobgamer9283 2 жыл бұрын
कति दुःखदायी जीवन ए मेरो देशका नेताहरू हो यि जन्ताको जोखिमपूर्ण जीववनयापन देखेर तिमीहरूलाई कसरी आनन्दको सास लिन्छौं। कति धेरै जोखिम अनि बैज्ञानिक लाग्यो।
@dipeshrai7012
@dipeshrai7012 2 жыл бұрын
मेरो घर पनि उदयपुर हो। अनि म हेर्ने कथा को एक नियमित दर्शक पनि। त्यसमाथि पनि आज आफ्नै जिल्लाको कथा लिएर आउनु भएको छ।त्यसको लागि हेर्ने कथा को सबै टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏 अनि सधैं उच्च सम्मान छ।
@shreedharshrestha436
@shreedharshrestha436 2 жыл бұрын
याे कथा त छुटाउनै नहुने कथा पाे रहेछ हैट । जीवन जिउने संघर्सपुर्ण आ-आफ्नै तरिका, हामी हेर्नेलाई पनि डर त्रास र राेमाञ्चक गज्जब हेर्ने कथा वाह ।
@indubasnet423
@indubasnet423 2 жыл бұрын
आज त आफ्नै ठाउँको कथा हेर्न पाइयो धेरै खुसी लाग्यो धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
@bhupendranepali292
@bhupendranepali292 2 жыл бұрын
#oscar जितेको फिल्म भन्दा कुनै कम छैन salute those bravery people's. बिद्या दिदी को कथा भन्ने शैली धेरै नै मन पर्छ ।धन्यवाद सम्पुर्ण हेर्ने कथा परिवार लाई।
@ujjwalghale4398
@ujjwalghale4398 2 жыл бұрын
No one can beat to this kind of journalism.what a lyrics, what a direction,what a team.your team deserve a oscar award.yours work always touched our heart.it is not a video it is a full movie of nature and beauty .
@ramlalrai5029
@ramlalrai5029 2 жыл бұрын
When I took up the steamer ride from Chattara to triveni I had seen bunches of bamboos on the Kosi b.and had no idea about this.This beautiful documentary gave me clear idea to my innocence.Thank you,team of Herne Katha.
@manjupoudel842
@manjupoudel842 8 ай бұрын
❤❤❤
@rajukhadka2283
@rajukhadka2283 2 жыл бұрын
हेर्ने कथा एउटा यस्तो कार्यक्रम हो जस्को प्रतीक्षामा बसिरहन्छु! huge respect bidhya chapagain di..
@ShajanLM10
@ShajanLM10 2 жыл бұрын
दुई छाक खाना निम्ति जिबन दाउ लाउनु परने देखेर मेरो आखा नै रसायाे भन्या😪❤️😢
@devendrakhadka8683
@devendrakhadka8683 2 жыл бұрын
प्रकृति सँग रमाउँदै आफ्नो जीविको पार्जन गर्ने परिवार लाई हेर्ने कथाले सबैको सामु प्रस्तुत गरिदिएकोमा हृदय देखि नै नमन गर्न चाहन्छु हेर्ने कथाको सम्पूर्ण टिमलाई जय होस्!
@deepakdulal564
@deepakdulal564 2 жыл бұрын
🙏
@sotantrashah3798
@sotantrashah3798 Жыл бұрын
साहसिक यात्रा !फरक अनुभुति फरक प्रस्तुति !निकै राम्रो लाग्याे ।
@madhabgharti7535
@madhabgharti7535 2 жыл бұрын
मन आन्न्द भयो हेरेर।ती चेपा चलाउने दाइ हरु लाई केही नहोस मेरो कामना।
@nisangurung8112
@nisangurung8112 2 жыл бұрын
एउटा साहासि काम बांच्न र बचाउन को जिन्दगी 🤟🙏 धन्यवाद हेर्ने कथा अनि बिध्या दिदि 🙏❤️
@bikramxettri2391
@bikramxettri2391 2 жыл бұрын
हेर्नेकथा हेर्दा हेर्दै हिजोराती सुतेन म योटिम लाई । कोटि कोरि प्राणाम
@aaradhychalise2883
@aaradhychalise2883 2 жыл бұрын
कस्तो मन दुख्यो यो कथा हेरेर ,बाच्न र परिवार बचाउन जीवन नै जोखिममा राखेका यि युवा लाइ सलाम छ। यो मार्मिक र सुन्दर कथा हेर्न पाउदा हजुरहरू लाइ धेरै धन्यवाद छ।
@ganganeupane138
@ganganeupane138 2 жыл бұрын
विदधाजी हजुरकाे साहस र कर्मलाई सलाम गर्नुपर्छ नेपालकी छाेरी भएर तपाँइले नेपाल चिनाउने काम गर्नुभएकाे छ।
@samirmagar1600
@samirmagar1600 2 жыл бұрын
कथा जे जस्तो बिषय बस्तुमा‌ होस्। दिदि तपाईंको स्वरले नै कथा हेर्ने मन लगाउछ😍❤️
@subaslimbu8380
@subaslimbu8380 2 жыл бұрын
दक्षिण कोरीयाको एउटा गांवन्दो भन्ने नदीमा मैले यसरी नै करीब २ घन्टा वयवस्थित साधनसिहत यात्रा गर्दा निकै आनन्द महसुस भएको र आफूलाई भाग्यमानी ठानेको थिए तर कथा हेरेपछि लाग्न थाल्योकी म त कति अभागी रहेछु आफ्नै जन्मभूमीमा रहेको कयौ गुना बढी सुन्दर,मनोरम र अनेकौ अर्थ बोकेको क्रीतिम नभएर प्राक्रितिक स्वर्गलाई चिन्न नसकेकोमा,धेरैधेरै धन्याबाद छ हेर्ने कथाको सम्पूर्ण टिमलाई जसले आफ्नो ज्यानलाई खतरामा राखी हामीलाई आफ्नै देशमा भएको हजारौ स्वर्गहरूमध्ये एक स्वर्गको टुक्रालाई चिन्ने मौका दिनुभएकोमा
@premlimbu8913
@premlimbu8913 2 жыл бұрын
हेर्नेकथा को सबै युनिटसबै जनालाई मान्नै पर्छ कति जोखिम मोलेर यसरी आम दर्शक सामु भित्र कुना- कुना गएर लुकेर रहेको कथाहरु सम्प्रेशण गरिदिनु हुन्छ ।सलाम तर चेफाको यात्रा मा चाहि हामी हेर्ने लाई नै डर लाग्यो ।🙏🙏
@renukarai2657
@renukarai2657 2 жыл бұрын
हेर्ने कथा मध्ये यो एपिसोट चै एक्दमै दयानिया र एक्दमै जोखिमपनी लागो हेर्ने कथा सबैटिमलाई शुभकामना 🙏🙏
@lmlibmb6599
@lmlibmb6599 2 жыл бұрын
हजुर हजुर मलाई पनि तेस्तोइ लाग्यो जोखिम पुर्न काम 🙊🙊
@educationalway
@educationalway 2 жыл бұрын
हेर्ने कथा अत्यन्तै मौलिक अनि अर्गानिक छ, विद्या जी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद, हामीलाई नेपाल भित्रका जनताका कथा व्यथाहरु देखाएकोमा
@Manakamana-u3w
@Manakamana-u3w 2 жыл бұрын
भिडियो बनाउने हरु र यो बास मा यताउता ठेल्ने दाइ हरुलाइ म यहि कामना गर्छु कि भगवान बाट धेरै शक्ति मिलोस जति राम्रो र रमाइलो भिडियो तेतिनै खत्रा
@sayarapoudel3556
@sayarapoudel3556 2 жыл бұрын
शब्द नै भेटिएन कमेन्ट गर्न। हृदय देखिनै सलाम, चेफा खियाउने अनि याे जाेखिम माेलेर कथा बनाउने लाई!
@sumnima2002
@sumnima2002 2 жыл бұрын
यो प्रोगाम हेर्दा मनै आन्नद लाग्छ।आफुनै त्यहा पुगेको भान हुन्छ।बिध्या र पुरै टिमलाई बधाई छ।
@debkumarshah9933
@debkumarshah9933 2 жыл бұрын
ताईटानिक चलचित्र जस्तै लाग्यो ! रियालिटी ! प्राकृतिक दृश्य जस्तै ! जोखिमयुक्त यात्रा पनि छ ! गार्हो छ ! धन्यबाद सहित !
@SimaRai-vg3gq
@SimaRai-vg3gq Жыл бұрын
चेफाको यो धत्लाग्दो वस्ताविक कथा र मुटुनै ढुक्ढक बनाउने दृश्यहरुले एउटा फरक अनुभुती दिलायो उहिले दन्त्य कथा पढ्दा चाख लिने हामी साच्चै मानव जगतको विविध भोगाइ हेर्न पाइने हेर्ने कथालाई शुभकामना ! यात्रा निरन्तर रहोस् ।
@deepakkc5166
@deepakkc5166 2 жыл бұрын
This story has so many layers, it's hard to describe it in a few sentences. Hopes, despair, triumph, courage, culture, aspirations, economics, politics, geography, nationhood, there are so many of them juxtaposed in this story. This is a nation of Dinesh Majhis' and Santosh Majhis' and I just wish our policymakers could find just a little of what they have in their hearts. I salute the Hamro Katha team for producing this incredible story. I am just out of words.
@surendrarajbhandari8436
@surendrarajbhandari8436 2 жыл бұрын
Very nice presentation supper.
@makadoxvsdk9530
@makadoxvsdk9530 2 жыл бұрын
Haha don't expect anything from politicians. They never did anything and never they will.
@binoddangol3364
@binoddangol3364 2 жыл бұрын
Rightly said.. I also felt those layers flowing in my mind watching this story.
@deepakkc5166
@deepakkc5166 2 жыл бұрын
@@binoddangol3364 thank you...this video is worthy of representing Nepal in international film competitions, in my opinion.
@manishmoktanmountenar3236
@manishmoktanmountenar3236 2 жыл бұрын
हरेक ठाउँको वास्तविक कथा हरुलाई हाम्राे मोबाइलको पर्दा समक्ष ल्याऊन सफल भएको हेर्ने कथा परिवारलाई मुरी मुरी धन्यवाद ।
@Zeena01
@Zeena01 2 жыл бұрын
जिन्दगी सजिलो कॅाहा छर बाच्नको लागी अनेक गर्नु पर्ने तैपनि रमाईलो छ।
@harisadhikari5626
@harisadhikari5626 2 жыл бұрын
Ramailo ca ni yo ho hamro katha
@everestnepal6921
@everestnepal6921 2 жыл бұрын
यो रियल कथा यो दुख मेहनत देखेर बास किन्ने ठेकदार हरुले अलि मुल्य बढाइ दिन आग्रह गर्दछु।
@bhagyawatirai8240
@bhagyawatirai8240 2 жыл бұрын
यात्रा जोखिमपूर्न भएपनि घरि घरि गुन्जिन्ने गितहरूले सारै मन छोयो गाउघरको याद आयो धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई !
@nabarajrai6284
@nabarajrai6284 2 жыл бұрын
धेरै समय पछि हेर्ने कथा को यो नयाँ अंक हेर्न पाईयो। मान्छेले बांच्नको लागि गरेका संघर्षहरु लाई देखाउनु भएकोमा विद्या दिदीको सम्पुर्ण टिमलाई धन्यवाद । आशा छ अब आउने एपिसोड हरुमा पनि यस्तै यथार्थपरक कथाहरुलाई समेटनु हुनेछ...........!
@karishmagharti2575
@karishmagharti2575 2 жыл бұрын
आहा स्वर्ग जस्तो सुन्दर देश❤️❤️ धन्यवाद हेर्न कथा टिमलाई🙏🏻❤️
@shikharghimire5073
@shikharghimire5073 2 жыл бұрын
हामी नेपालीको आट दुख परिश्रम 🙏 अनि जस्तोसुकै परिस्थितिमा आफ्नो साथिलाई नछोड्ने बानी 🙏🙏 अनि बीच बिचमा हाम्रो पुर्बेली भाका 🙏यो परदेशमा बसेर हेर्दा केही क्षण आफ्नो देशमै भएजस्तो अनुभव भयो 🙏🇳🇵🇳🇵
@lakpa904
@lakpa904 2 жыл бұрын
Swimming गर्नआउछ भनेर मात्र हुदैन Life Jacket हरेकले लाउन जरुरी छ एक उक्ति नै छ नि "आगो, पानी, र तरुनी को भर नपर्नु।" हेर्दै जानोस एकदिन स्थानीय सरकारको नाउमा ठाउ ठाउमा भएका जनप्रतिनिधि हरुले यसमा पनि कर लाउछन।🙄
@rachitdevkota8742
@rachitdevkota8742 2 жыл бұрын
दुख अनी दुखको गहकिला हासो! यि सबै चिजले मनमोहक बनायो! शुभकामना संगै धन्यावाद हेर्ने कथा परिवारलाई!! अर्को भागको प्रतिक्ष्यामा रहने छौ!! जय देश!🇳🇵जय हेर्ने कथा परिवार💖
@premyonzan2540
@premyonzan2540 2 жыл бұрын
progame चाहिँ दिदी हजुर आफैले चलाउनुस न है plz...
@annemagar2995
@annemagar2995 2 жыл бұрын
साधारण सैलिको उत्कृष्ट कथाहरु🙏🙏❤️❤️❤️❤️
@rajuthakuri4816
@rajuthakuri4816 2 жыл бұрын
यति डरलाग्दो कामलाई पनि हजुरहरुको सहकर्मी साथले कति सहज बनाईदियो । यस्तो डरलाग्दो काम हाम्रो नेपालमा गरेको हजुरहरुले छायांकन गरि देखाईदिनु भाकोमा मुरि मुरि धन्यवाद छ । जय नेपाल ।।।।
@manojbhatta5454
@manojbhatta5454 2 жыл бұрын
One of the greatest documentary. Hats of to those people who carried to chefa and entire team of Herne Katha.
@indrakumarrai8586
@indrakumarrai8586 2 жыл бұрын
डेन्जर यात्रा हेर्दा खेरी नै मुटु काम्यो चेफा चलाउने दाइ हरु को मिहिनेत लाई सलाम छ सधै भगवान ले रक्षा गरुन🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵
@deekpaal
@deekpaal 2 жыл бұрын
“The man who can smile in toughest moment of his life, nothing can make him unhappy.. the man is happiest man in the world…” this story make me feel that.. this story is one of the best story.. it vibes me in unique and adventurous feeling..superb story.. hats up Herne katha Team!!
@anushmalifestyles3466
@anushmalifestyles3466 2 жыл бұрын
यि हुन वीर गाेर्खाली । पाैरखी यि युवा र साहसी कथा समुह प्रति हामी आभारी छाै। वास्तविक पत्रकारीता भनेकाे यस्ताे पाे हुनुपर्छ। जेट चलाउने सुकिलामुकिला क्याप्टेनहरु भन्दा यि युवाहरु निकै वुद्दिमानी साहसि र सफल लाग्याे। खुशीका साथ रमाउदै उनीहरुले गरेकाे याे काम र जीवनशैली कुनै विकसित देशका अत्याधुनिक पेशा अपनाएका पेशाकर्मीकाे भन्दा पनि सुखि र समुन्नत लाग्याे।
@damanthagunna6636
@damanthagunna6636 2 жыл бұрын
बिधा दिदि लाई नमन यी महान जनता लाई सलाम हाम्रो देश मा बिकास गर्छु भन्छ नेता खै यि जनता ले बिजुलि पनि पाएको छैन ।हुदा हुदा mcc पास गर्छु भन्छ mcc पास गरेर यि जनता ले बिकास पाउ छ त खै पैसा नेता को खल्ती मा जनता बाटो नभएर आफ्नो ज्यान को जोखिम मलेर ज्यान घर परिवार पाल्न नदि सङ जोखिम मोल्दै तै भए र mcc खारेज गर्नु पर्छ जनता लाई भोलि अमेरिका को दास बनु छैन हामी आफ्नै जङ्गल सङ रमाउन दिउ नेपाल को चोर नेता हरु
@deepchhetri782
@deepchhetri782 2 жыл бұрын
❤️🇳🇵🥀😢😢🙏🙏सब्द मौन,मन भाबुक अनि दिमाग ले स्मरण गर्दै दर्शन गरायो मेरो जन्म भुमी संङ्गै मेरो बाल्यकाल त्यो सङ्गघर्स र चुनौतीपूर्ण ती तिता मिठा याद हरु ले भरी भराउ त्यो बन,पाखा,अनि खोली नदि को झझल्को❤️🤗
@ramilakarki53
@ramilakarki53 2 жыл бұрын
प्रतिक्षाकाे फल मिठाे हुन्छ रे तेस्तै सारै राम्राे लाग्याे। हाम्रा गाउघरका कथाव्यथालालाई सबैले हजुरकाे कायक्रम मार्फत सम्पूर्णले हेर्न पाउने हुनुभयो ।thank you dd ❤️❤️
@surajgiri4235
@surajgiri4235 2 жыл бұрын
एकदमै राम्रो कथा। केटाहरूकाे आँट र मेहनत लाई मेरो सलाम। यो बास को मुल्य पैसा भन्दा धेरै माथी छ।
@gurungr.s6345
@gurungr.s6345 2 жыл бұрын
तपाई हरुको यात्र सफल भयो खुसि लाग्यो धन्यवाद छ यो अदभुद बाँसको यात्र लाई🇳🇵🙏
@haraksinghdhami9861
@haraksinghdhami9861 2 жыл бұрын
याे इपिसाेड निकै मन पर्याे। निकै साहसिक तथा जाेखिमपुर्ण कार्य हेर्न पाइयाे; हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद।।
@gurung100
@gurung100 2 жыл бұрын
धन्यबाद हेर्नेकथा को टीमलाई बॉसलाई कोसीमा बगाएर हामी राम्रो ठाऊ देखाउनु भाएको मा
@gurungshyam
@gurungshyam 2 ай бұрын
अति साहसी यात्राका तपाई यात्रुहरुलाई सलाम छ, सलाम , सलाम, एउटा जीवन जिउन आफ्नो ज्यान हातकेलामा राखेर यति महङो पाइला चाल्ने तपाई सबै सबै जनालाई पनि हार्दिक हार्दिक नमन, सदा तपाइहरुको यात्रा सफल होस, इश्वर सधै दाहिने होस ।।।
@deepakjoshi9218
@deepakjoshi9218 2 жыл бұрын
नदि बगेर समुन्द्र पुग्यो । बासहरु काठमाडौ ,धरानका बजारमा पुगे , माझीहरुको दैनिकी जोखिमपूर्ण काम चेफा धकेल्दैमा बित्दै छ । हरेक कथा फरक अनि मनपर्ने हेर्ने कथा
@livinghell3
@livinghell3 2 жыл бұрын
आहो कस्तो मन नै छुने एपिसोड। जिन्दगीको अनेक कथाहरुलाई यसरी देखाउनु भएको र आफै पनि जोखिम मोलेर यो कथा देखाउनु भएकोमा सम्पूर्ण team लाई आभार ।
@ujjwalpokharel2697
@ujjwalpokharel2697 2 жыл бұрын
You guys have won millions of heart. This kind of documentary needs to be awarded with world's prestigious awards. You guys truely deserve it.
@nevaehmaya
@nevaehmaya 2 жыл бұрын
बाँसले पनी यति मिठो कथा बोकेको हुँदो रहेछ। सलाम ति जीवनसंघर्शमा परेर आफ्नो जीवन समेत दाव लगाई उपभोगीहरु समक्ष ई बाँस उपलब्ध गराउनेहरुलाई।
@bindrakumarrai7815
@bindrakumarrai7815 2 жыл бұрын
जिन्दगी सजिलो कहाँ छर! यी अप्ठ्याराहरु सङ रमाउदै जिउनु चाहिँ जिन्दगी होला। रहर थिएन होला ती युबा साथीहरूको पनि जिबन जोखिममा राखेर तैरिनु,तर बिबस्तालाई कस्ले पो टार्न सक्छ र।संघर्ष मा रमाउदै जिउनु सिकाउने ती युवा साथिहरु प्रति नमन अनि रमाउदै संघर्षको प्रतिबिम्ब देखाउनु हुने हेर्ने कथाको team लाई धन्यवाद!
@rupadixitjoshi
@rupadixitjoshi 2 жыл бұрын
मान्नै पर्छ तपाईँहरूको साहस! क्या जलया्त्रा चेफामा! धेरै धन्यबाद र बधाई पनि ! :)
@sandeshpalungwa8404
@sandeshpalungwa8404 2 жыл бұрын
हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद धेरै पछी धेरै राम्रो भिडियो हेर्न पाइयो 🙏🙏🙏
@Sahasfamily
@Sahasfamily 2 жыл бұрын
चरीहै बस्यो ढुङैमा बाटो छ भेरो उर्लिन्छ नदि लौ लौ रुन्छ मन मेरो , मन लाई चिसो बनाउदै हेरिरहेको भिडियोको बिचबिचमा गुन्जिने गीतले झन मन रुवाइदिने 😔🙏❤️
@s.k.theengtamang3050
@s.k.theengtamang3050 2 жыл бұрын
Got goosebumps,😲😲When Nepathya songs are played in the middle of the visual story narration.It really makes more related to story.. amazing.. thanks to entire team of herne katha.. keep it up👍
@masterganesh1299
@masterganesh1299 2 жыл бұрын
साहसी बिद्द्या बधाई छ
@अनड्युटि
@अनड्युटि 2 жыл бұрын
सेम यार
@vaabnachaudhary5548
@vaabnachaudhary5548 2 жыл бұрын
Hats off to camera man and all those local people who are surviving all those situation ❣️❣️
@ErBamJi
@ErBamJi 2 жыл бұрын
कति सुन्दर छ जिन्दगी 😥😥. Thank you Herne katha team. ❤️❤️
@himalisanju
@himalisanju Жыл бұрын
सधैंको जस्तो भुई मान्छेको जिवन-कथा। धन्यवाद तपाईहरुको समुहलाई। जय होस् सबैको # SN Joshi
@surendrarai7703
@surendrarai7703 2 жыл бұрын
What a brilliant video made….. if it was made by BBC, CNN, Alzaira, National Geography or etc it would have been sold in million dollars but we are so blessed to watching in free. Thank you Herne katha team ….. 🙏🙏🙏
@hgm3998
@hgm3998 2 жыл бұрын
This should be promoted as one of the adventures of tourism…
@thammangurung4960
@thammangurung4960 2 жыл бұрын
One million subcribe pugos अग्रिम शुभकामना हेर्न कथा सम्पूर्ण टिम लाई विशेष धन्यवाद बिध्या दि।।।।🙏🙏🙏🙏
@NarabhupalMewahang
@NarabhupalMewahang Жыл бұрын
बिद्या चेलीको हेर्ने कथाको टिमलाई धेरै धेरै धन्यवाद ।
@zzntkcv397
@zzntkcv397 2 жыл бұрын
Wow, how beautiful scenery! A breath-taking documentary! Perfect combination of authentic music, colors, details, adventure... Real art!
@susmarijal8102
@susmarijal8102 2 жыл бұрын
I was always curious to know about the story of chefa whenever I used to visit Chatara .Finally I got to know through this video.A big thanks to the entire team of "herney Katha"❤️
@milanniraula7649
@milanniraula7649 2 жыл бұрын
I now want to travel with them 🙂
@shresthahk
@shresthahk 2 жыл бұрын
म्याम 🙏🏽, यति खतरापूर्ण यात्रा कसरी आँट गर्नु भयो ? सफल यात्राको लागी हजुर लगायत सम्पूर्ण टिमलाई नमन 🙏🏽🙏🏽
@MadhuKhadka-j5y
@MadhuKhadka-j5y 3 ай бұрын
हेर्ने कथा जस्तो राम्रो कुनै धाराबाहिक छैन बिध्या जी त्यस्तो सम्पन्नशाली भएर पनि दुख कष्ट गरेर जिल्लाका कुनाकुनामा गएर कथा समेटिएको देख्दा कति शक्तिशाली नारी हुनु हुन्छ 🙏
@jhapalis5677
@jhapalis5677 2 жыл бұрын
I'm 18 years old and I'm too addicted to this channel ❤ Each and Every episode of herne katha makes me refresh and gives mee relaxation
@bijayerajput2694
@bijayerajput2694 2 жыл бұрын
Talai kukur padhai tira dhyan xoina facebook KZbin insta chalaundai aadha jindagi jane bhyo tero !!
@rupeshshrestha5445
@rupeshshrestha5445 2 жыл бұрын
You are growing up good. Good luck
@jhapalis5677
@jhapalis5677 2 жыл бұрын
@@bijayerajput2694 terimachicknii ta khatey lai k problem......tero budi hande jasto kuro garis ta khatey 😑
@video1millionviews930
@video1millionviews930 2 жыл бұрын
Thukka kukur relaxation re?? Aru ko pida tero lagi relaxation kasto muju kukur raixa .
@bhim8433
@bhim8433 2 жыл бұрын
@@bijayerajput2694 chora lai gaali gareko !!? 😂😆😅
@nerinav
@nerinav 2 жыл бұрын
Bidhya Chapagain's team deserves a standing round of applause for their high standard of journalism. Red salute !!!
@pomnarayanacharya6654
@pomnarayanacharya6654 2 жыл бұрын
सबै दुख भुलाउछ,हेर्ने कथाका कथा हेरे पछि 😘😘😘
@phulmayachidi2047
@phulmayachidi2047 2 жыл бұрын
आति राम्रो इपिसोड साचै खतरौके खेलाडीले एक्दम एक्साइतेड यात्रा देखाउनु भयो धन्यवाद ।
@sudippoudel7180
@sudippoudel7180 2 жыл бұрын
Very well done team. Brave decision to go with them taking the high risk! Kudos and what a story those villagers had. As always liked this episode too! On a serious note, at 3:45 time, this sentence "बास सुलकाउन सिकौन म पनि, भोलि पर्सि गरि खान सकिएन भने तपाईहरुको गाउमा आएर बास सुल्क्येर बस्नु पर्छ" touched me instantly tho. Please be careful with the chosen words and it's meaning. These sort of lines can have impact and ति मानिस हरु गरि खानै नसकेको होर? I think few followed what their father-grandfather used to do, few had the choice while some others had no other choice than this but they are surviving, taking care of their family through this source of income and are happy! त्यो सब्द चै अलि सुहाएन है!
@hlasaime9163
@hlasaime9163 Жыл бұрын
Exactly
@Laxman_Mahat_Syangjali
@Laxman_Mahat_Syangjali 2 жыл бұрын
Salute to Prem , Ramesh and other rafters. Thank you Herne Katha team. Unbelievable story, never heard before. मनै सिरिड्ग भयो ।
@tulsibarakoti6920
@tulsibarakoti6920 2 жыл бұрын
बिचरा गरिब दुखी हरुको जिङगी को भोगाइ पनि येस्तो कथा हुन पुगो पोइसा आखिर केहो भन्ने यिनी हरुलाइ मात्रै थाहा हुन्च
@LAXMANPRADHAN3492
@LAXMANPRADHAN3492 2 жыл бұрын
यो बाटो हामी हिँडीरहेको हो, विद्या चापागाइँ कथा वाचन जय होस् । म पनि थोरबहुत नेपाली जान्दछु ।
@ShreeKrishnapoudel
@ShreeKrishnapoudel 2 жыл бұрын
You've gone through such difficult paths to tell us the stories of the real nepalese society.Always your admirer! Thank you for bringing up these stories! Kudos to all the team🙏
@dhrubakumar675
@dhrubakumar675 2 жыл бұрын
hami janmeko hurkeko yo bato hidda ko yad aayo di jyu
@janardangurung7306
@janardangurung7306 2 жыл бұрын
can't we develop as an adventure tourism?? hats off to everyone who made this video possible.🙏🙏
@roshanawal6046
@roshanawal6046 2 жыл бұрын
The camera works, viusals narration and story of chefa is just top-notch... Hats off Herne Katha!!
@dineshtiruwal5020
@dineshtiruwal5020 Жыл бұрын
धेरै राम्रो अनि सुन्धर हाम्रो नेपाल अनि हेर्ने कथाको तिम लाई धन्नेबाद
@shakuntalathanju1830
@shakuntalathanju1830 2 жыл бұрын
The most adventures journey. Thank you , I was also part of the team. This is my country, my people , my river, my journey. Thank you.
@shambhukattel5165
@shambhukattel5165 2 жыл бұрын
This is film is for those people who think their life is hard. Thanks to 'Herne katha' for showing us real life heroes.
@yanukaghartimagar1942
@yanukaghartimagar1942 9 ай бұрын
साच्चै हजुर हरुको पानी माथिको यात्रा रमाईलो अनि दरलाग्दो छ यस भिडियोका लागि यहाँ हरु लाई सम्मान अनि धेरै धेरै माया । ❤❤🙏🏼🙏🏼🙏🏼🙏🏼👍🏼
@lalutamang4498
@lalutamang4498 2 жыл бұрын
Herna katha team लाई सलाम 🙏🏻 एस्टो जोखीम रिस्क लींयर यस्तों रामरो कथा लेऊनू भयको माँ । अनी ती सबै मेहनती चेफ़ा चलाऊने दाज़ु भाईहरूँलाई सलाम ।
@632baz
@632baz 2 жыл бұрын
That was hell of a ride, man I couldn't have done that. You guys are not only brilliant and dedicated but also very courageous.
Quando A Diferença De Altura É Muito Grande 😲😂
00:12
Mari Maria
Рет қаралды 45 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН