डोल्पा जाने बाटोको कथा | Dolpa Jane Batoko Katha | Herne Katha EP82 | हेर्ने कथा

  Рет қаралды 2,041,098

Herne Katha

Herne Katha

2 жыл бұрын

तरेली परेका पहाडहरु परेलीमा त सुन्दर देखिन्छन् । पहाडिया जिन्दगी बाँच्न भने उत्ति सजिलो छैन । नुन-तेल किन्न र बिरामी हुँदा उपचार गर्न कठीन यात्रा गर्नु पहाडका सूदूर गाउँहरुका नमिठा नियती हुन् । यो जुम्लाबाट डोल्पा जाने बाटोको कथा हो ।
#HerneKatha #DolpaJaneBato
We took an adventurous and difficult journey from Jumla to Dolpa in the Karnali region. Met people who have to walk for 2 days to reach Jumla from Dolpa.
🔋 Powered by:
- F1Soft - www.f1soft.com/ 📲 Don't share your Mobile Banking Password with anyone 📲
- Do you want your Brand Name here? Please contact us ☺️ 📩 hello@hernekatha.com 📩
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
🙋🏽‍♀️ Intern - Nisha Khatri (bit.ly/nisha-insta)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 2 100
@hernekatha
@hernekatha 2 жыл бұрын
हामीलाई तपाईंहरुको माया चाहिएको छ । 😍 माया भनेको चाहिँ Subscribers ☺. हेर्ने कथा Subscribe नगर्नुहुनेले गर्नुहोला अनि आफ्ना साथी र आफन्तलाई पनि subscribe गर्न अनुरोध गर्नुहोला है !
@MGPOTraveller
@MGPOTraveller 2 жыл бұрын
Huss 😊फेरि दिदि को आवजमा पनि एउटा् video Sir😍
@moongolmotiram7443
@moongolmotiram7443 2 жыл бұрын
विद्या दिदी को आवाज मा कथा ल्याउनु होला म subscribe गर्दिन्छु है sir😃👍
@dikshreepali6850
@dikshreepali6850 2 жыл бұрын
फेरि पनि शेनमिखा काे कथा लेर अाउनु हाेला😘😊😊🤭🤭✍️💓💓💓💓💓💓😍😍😍🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤩😊😊😊😊😊😊😊🤗😊😊😊🤗🤗🤗😊😊😊😊🤗🤗🤗😊😊🤗😊🤗😊🤗🤗🤗😍😍😊😊😁😁😁😁😊🤗😍😊😊😍😊😍😊😍😍😍😊😍😍😊🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😊😊😊😊🤗🤗🤗🤗😊🤩🤗😊🤗😊🤗😊🤗😊🤗😊🤗😊😍😊😊😊🤗🤗😍😊😍😍😊🤗🤗😍😊🤗🤩😍🤗😊😊😊
@krishnathakurii5612
@krishnathakurii5612 2 жыл бұрын
दिदिको आवाज मा सुन धेरै रमाइलो हुन्छ
@anildas7659
@anildas7659 2 жыл бұрын
I'm in bed for it it's@@dikshreepali6850I'm kiki is over it up in my haipoo Ii ibit to the house for it on your side my I'll our is the umm I'm Ii Ii ijky ok or is the
@moongolmotiram7443
@moongolmotiram7443 2 жыл бұрын
विद्या दिदी को आवाज मा कथा सुन्दा रमाइलो आनन्द लाग्छ आज उहाँ को आवाज न सुन्दा कता कता खल्लो लाग्यो मलाई
@sushantasharma7306
@sushantasharma7306 2 жыл бұрын
Same
@birendrashrestha3810
@birendrashrestha3810 2 жыл бұрын
Ho vaneko
@ankitbaral2.026
@ankitbaral2.026 2 жыл бұрын
Ma pani yehi comment garna aateko thiye Timile Comment garyau Dhanyabad
@prakashthapamagar7982
@prakashthapamagar7982 2 жыл бұрын
Huna ta ho sathi haru but uhako mehanat herera appreciate garum aba✌️🙏🥰
@ajvlogznepal196
@ajvlogznepal196 2 жыл бұрын
Dai ko ni ramro xa hjaur
@rajpariyar1039
@rajpariyar1039 2 жыл бұрын
नेपालको दुर दराज क्षेत्रमा गएर नेपाल अनि नेपालीहरुको वास्तविक कथाको चित्रण गर्ने `हेर्ने कथाका ´सम्पुर्ण टिमलाइ ह्र्दय देखि आभार्😘😘😍😍🙏🙏
@nitamrai1123
@nitamrai1123 2 жыл бұрын
Thank you all the members
@pratikpariyar8529
@pratikpariyar8529 2 жыл бұрын
@@nitamrai1123 the
@EXTRABONASH
@EXTRABONASH 2 жыл бұрын
😢❤❤
@laxmanboharasital1121
@laxmanboharasital1121 2 жыл бұрын
नेपालको दुर दराज क्षेत्रमा गएर नेपाल अनि नेपालीहरुको वास्तविक कथाको चित्रण गर्ने
@minagurung4023
@minagurung4023 2 жыл бұрын
Thau kati ramro tara bato harda dika lagyo
@susillimbuofficial1444
@susillimbuofficial1444 2 жыл бұрын
सत्य तेहि रैछ , खुला हृदय को मन्छे भेट्नु सहर होइन गाउँ नै जानू पर्ने रैछ।❤️❤️❤️❤️
@tejendrakarki2503
@tejendrakarki2503 Жыл бұрын
Gau ko manxeko man kati safa hunxa
@Sagar-sangam
@Sagar-sangam 10 ай бұрын
Vllage life is so good
@karlascreater8089
@karlascreater8089 2 жыл бұрын
गाउँ भनेको गाउँ नै हो! यहाँ बसोबास गर्ने मानिस सग धन नहोला तर मन चाहिँ असिमित हुन्छ! धन्यवाद ! हेर्ने कथा टिम्😍🙏
@S.A.M.Y.A.K.M.A.H.A.R.J.A.N
@S.A.M.Y.A.K.M.A.H.A.R.J.A.N Жыл бұрын
Herne kathaa ka team lai namaskar
@youthnepal224
@youthnepal224 2 жыл бұрын
दाइको आवाज पनि क्लियर मीठो छ र पनि विद्या जि को आवाज मिस गरे सम्पुर्ण टिमलाई न्यानो अभिवादन ❤️
@ramabudhathoki6219
@ramabudhathoki6219 2 жыл бұрын
Malai pani didiko aawajmai sunnaman parxa😍
@SubinPailk
@SubinPailk 2 жыл бұрын
कर्णालीका पहाड ताछदै गर्दा म यो भेग खुब हिंडेको छु तर डोल्पा भेग घुम्ने मेरो चाहनालाई यो प्रस्तुतिले आतुर गराएको छ । पहाड चिथोरेर कर्णाली मात्र बग्दैन, बाटो पनि बगेको छ, पहाडका दु:ख छल्न मुग्लान झर्ने मान्छेहरु बाटो सँगै बग्छन । द्रिश्य जस्तै सब्दका माला सलल बगेको सुन्दा कान र आँखा दुबै आनन्दित भए । धन्यवाद
@bhupendrasapkota4361
@bhupendrasapkota4361 2 жыл бұрын
कति रमाइलो छ है हाम्रो देश तर हाम्रा नेताहरू ले अरु को गुलामी ले गर्दा सधैंभरि दुख सिवाय केही छैनन् यदि राम्रो बाटो घाटो खानेपानी र बिरामी हुदा अस्पताल भैदिए जनाता ले अरु के नै मागेको छ र आफ्नो दुःख सुःख निर्भया त आफै गरेका छन।
@stunkera
@stunkera 2 жыл бұрын
केपि ओलिको गफ दिएको २ घण्टाको interview हेर्नुभन्दा यो बास्तबिक कथा हेरौ !!! आहा मेरो देश कति सुन्दर छ , यस्तो स्वर्ग जस्तो ठाउसम्म पुग्ने बिजोक बाटो देख्दा गफाडी फटाहा नेताहरु सम्झेर रगत उम्लेर आयो !
@kcsandhya3774
@kcsandhya3774 2 жыл бұрын
Jatee yo katha herdaixhu tytee hamra neta lai dhikkardai xhu.Switzerland bhanda k kura ma kam xha .hera ho hera jumla.
@Mahesh_awasthi25
@Mahesh_awasthi25 Жыл бұрын
you are right
@buddhisagarsapkota106
@buddhisagarsapkota106 2 жыл бұрын
डोल्पाली जनतालाई साह्रै नै दुःख रहेछ।यो उजागर गर्दीनु भए को मा हेर्ने कथा लाई मुरी मुरी धन्यवाद।
@susmeetayourfav
@susmeetayourfav 2 жыл бұрын
दुःख छ तर 😊☺️सार्है आनन्दित पनि छ डोल्पाली जनजीवन🥰
@bhabindraaryal6452
@bhabindraaryal6452 2 жыл бұрын
समय मिल्दा हेर्ने कथा प्राय छुटाउदिन मन अमिलो भएर आउँछ आफैले भोगेका दुखहरु जस्तो लाग्छ हामिले कहिलेसम्म यस्तै कथाहरु हेरेर मन कुड्याउनुपर्निहो थाहा छैन हजुरहरुको कर्मको उछ सम्मान छ।
@narayanprasadghimire9657
@narayanprasadghimire9657 2 жыл бұрын
हजाराै हजार वर्ष हरुपनि तपाईले कैद गरिदिएका यि निश्चिल दुखित मानिसहरूकाे कथा रहिरहनेछ सादुवाद हेर्न कथालाई ।।
@niranmgr2530
@niranmgr2530 2 жыл бұрын
बिध्या जि को आवाज सुन्न पाको भए सुन मा सुगन्ध हुने थियो।अली खल्लो लाग्यो😭😭
@santoshacharya5637
@santoshacharya5637 2 жыл бұрын
Vakk conten her character hoina 🙄
@sukrajlimbu8325
@sukrajlimbu8325 2 жыл бұрын
shahi kuro malai ni yasthai masus bhayo aajha😥😥
@hemanta7816
@hemanta7816 2 жыл бұрын
मलाई नि यस्तै महसुस भयाे।।
@prajwalsubedi5531
@prajwalsubedi5531 2 жыл бұрын
Umm tai tw
@Table_person
@Table_person 2 жыл бұрын
Malai pani testai mahasus vhayo
@user-pq2dm7ut8w
@user-pq2dm7ut8w 2 жыл бұрын
नेताहरू भाषण र हेर्ने कथाले बानाएकाे कार्यक्रम जुम्ला र डाेल्पाकाे कथाले आखाबाट आँसु आयाे 😭😭❤️❤️❤️ तुल्सी पाैडेल म्याग्दी हाल:- मकाउ बाट 🙏
@samipnirdosi6047
@samipnirdosi6047 2 жыл бұрын
🙏🙏🙏
@itisharidattapersonal
@itisharidattapersonal Жыл бұрын
कर्णालीको सकसपुर्ण जीवशैली लाई दुनियाँको अगाडि ल्याईदिनु भएकोमा धन्यवाद छ यो टिमलाई ........
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 2 жыл бұрын
हेर्ने कथा लाइ फेरि पनि धन्यवाद येति दुख सहेर दुर दराज को येथार्थ पस्कनु भयेको मा। राज्य सन्चालन को उपल्लो तहमा हुनेहरुले ठुलो ठुलो गफ गर्नु भन्दा येस्ता दुर दराज का सामान्य तर जनता लाइ एकदम फाइदा हुने बिकास का काममा ध्यानाकर्षण होस।
@zitenmagar897
@zitenmagar897 2 жыл бұрын
हार्दिक सम्मान हेर्ने कथा टिमलाई कर्णाली प्रदेशको बास्तविक कथालाई चित्रण गर्नु भएको मा √√
@bimalathakuri1015
@bimalathakuri1015 2 жыл бұрын
आवाज विद्या दिदिको धेर सुनेर हो ! उहाँको राम्रो लागेको !तर यी दाजुको आवाजपनि कम चाहिँ छैन है!मलाई त मनपर्छ!
@animallover7807
@animallover7807 2 жыл бұрын
अति राम्रो जनता को दुख ले समेटिएको कथा हाम्रो सरकार को ध्यान कैले जाल कैले जुम्ला र डोल्पा को जनता ले मोटर बाटो पाउलान स्वास्थ को सुबिधा पाआउलान ???
@user-ng1ws2xn8v
@user-ng1ws2xn8v 2 жыл бұрын
गाउले मन कति सफा र सहयोगी हुन्छ सहरमा यसरी गाउबाट जाने हो भने कसरी लुट्न पाइन्छ कसरी ठगन सकिन्छ भनेर दस तीरको दिमाग लगाएर बुङ्गा बनाएरै छोडछन
@gokarnaadhikari3609
@gokarnaadhikari3609 2 жыл бұрын
बिद्या दिदी को आबाज मा राम्रो सुनिन्थ्यो तर ह्जुर को आबाज पनि असाध्यै मीठो छ धन्यवाद हेर्ने कथाका सम्पुर्ण परिवार लाइ🙏🙏🙏❣️❣️❣️
@ghayal1979
@ghayal1979 2 жыл бұрын
छोराहरुलाइ भेस्टा श्रीमानलाइ टरेक जे छ अर्गानिक छ।🤩 शहरियाको तुलनामा पहाडीहरुको आत्मीयता,यात्रामा भेटिने जोकोहीलाई सहयोग,सुझाव र दिउँ खाउँ भन्ने भावना साच्चै सराहनीय छ।
@ghisingsuman2252
@ghisingsuman2252 2 жыл бұрын
डोल्पाको जनजीवन, रितिरिवाज,संस्कार,प्रकृति साथै त्यहाँका निर्दोष मान्छेहरुको पिरतीको बारेमा पनि सामाग्री बनाउनु पर्यो 'हेर्ने कथा'👏🙏🙏🙏✍️😍😍😍😍
@ROND2030
@ROND2030 2 жыл бұрын
I feel myself smaller than an ant infront of my enormous Nepal and its social and natural diversity. Thank you Herne katha Team
@Around_my360
@Around_my360 2 жыл бұрын
यात्राको कथा यस्तै हो। त्यसबेला भोगेको दुःख रेकर्ड गर्नु र पछि भिडियो हेर्नु कति यादगार र मजा आउँछ। 😊 सबैकुराको लागि धन्यबाद ।
@deepmalapradhan3902
@deepmalapradhan3902 2 жыл бұрын
कमल दाजुको सुन्दर लेखन र स्पष्ट प्रस्तुतिमा ( बिध्या दिदी) हेर्ने कथा सधैँ नै मीठो र रमाईलो बनिन्छ ।❤ सम्पूर्ण टीमको योगदानको लागी धेरैरैरैरैरैरै धन्यवाद छ 👏 दार्जीलिंगको म कहिले नेपाल पुगेको छुइन तर यो चानलबाट सुन्दर नेपालको कुना कुना हेर्ने मौका दिनु भएकोमा सधैँभरि आभारी छु 👏👏😇 सम्पुर्ण टीमलाई शुभकामना र माया ❤👏🎉
@kaygurung5909
@kaygurung5909 2 жыл бұрын
यती भन्न मात्र सके मान्छे तेति बेला निशब्द हुदो रहेछ कि भन्ने कुरा धेरै हुदा कि भन्ने कुरा केही नहुदा म निशब्द नै भए व्याख्या गर्ने शब्द हरु नै भेटिन हेर्ने कथा टीम लाई हृदय देखिनै धन्यवाद साथै माया ❤️❤️❤️
@sumanthapa4037
@sumanthapa4037 2 жыл бұрын
काठ्माडौं को आलिसान दरबार मा बसेर जनताको रगत पसिना चुस्ने पापी नेताहरुले जुम्ला डोल्पा का ति कहाली लाग्दो जीवन शैली कैले बुज्ने हाल म कोरियामा छु कथा हेर्दा हेर्दै आखाँ बाट आसु बगेको पत्तै भएन यति कष्ठ गरेर दुर दराजको बास्तविकता लाई हामी माझ देखाउनु हुने हजुर हरु सम्पूर्ण लाई धेरै धेरै धायवाद ।
@baburameshtamang7049
@baburameshtamang7049 2 жыл бұрын
सहरमा भन्दा त मान्छे गाउँ घर तिरै पो बढी खुशी हुन्छ कि क्या हो... अचम्मै.... कति धेरै खुशी देखिएका...
@devmagar5508
@devmagar5508 2 жыл бұрын
यो हेर्ने कथा कहिले बन्दा नगर्नुहोस् है हजुर 🙏🙏🙏
@roshanbudhathoki8235
@roshanbudhathoki8235 Жыл бұрын
कमल दाजु अनि बिद्या दिदिलाइ हृदय देखि नमन 🙏
@rupadixitjoshi
@rupadixitjoshi 2 жыл бұрын
ओहो, बाटो पनि बाटो नै रैछ ! दृश्य कति सुन्दर, मानिस कति मज्जाका, अनि पटकथा कति कवितात्मक! धन्यबाद कमलजी!
@sarojsijapati842
@sarojsijapati842 2 жыл бұрын
कठै कति दुख छ हाम्रो कर्णाली मा😢😢 बाटो मात्र राम्रो भाको भय नि कत्ती राहत हुन्थ्यो होला🤔🤔
@kcsandhya3774
@kcsandhya3774 2 жыл бұрын
Plz kathai na bhanau khathai te chor neta lai bhanau jasly hera lai matra dungga shamjhe ara wasta garyka xhainun.
@yagyaoli5515
@yagyaoli5515 2 жыл бұрын
मेरो बेस्ट साथिको घर जाने बाटोको कथा आयछ समय बेस्तताको कारणले अइले सम्म जान पाको छैन यै हेर्ने कथाको कार्यक्रम बाटनै सबै कुरा थाहा पाइने भयो खुशी लाग्यो😍💗🙏@chandra bahadur dharala😁😁💗💗💗💗
@yubrajpandey1724
@yubrajpandey1724 2 жыл бұрын
कति रमाइलो लाग्यो उतै तिर बिहे गरौ जस्तो लाग्यो ससुराली जादा पनि कति आनन्द रमणीय हुन्छ होला सबै टिमलाइ धन्यवाद स्वोर्ग देखाउनु भयो
@vibek14
@vibek14 2 жыл бұрын
Being a structural engineer, I couldn't ignore the incredible stone masonry houses throughout this video. Each and every house looks like a top-tier implementation of earthquake-resistant construction. Well dressed (shaped) stones, horizontal wooden bands and corner stones that tie adjacent walls together. I request the Herne Katha team to shoot more of these houses in their next endeavors. The villages with old indigenous civilizations tend to have these incredibly well-made masonry buildings. I have Nothing but utmost respect for the people of the region !
@induction7895
@induction7895 2 жыл бұрын
O structural engineer... aba arko palo ta dyanga Mayor khane hola ni ta.
@pratikgyathapa4584
@pratikgyathapa4584 2 жыл бұрын
If this masterpiece would be in english subtitle ..international viewers can also understand our heavenly nepal😊amazing team and people
@prakashlamichhane3097
@prakashlamichhane3097 2 жыл бұрын
अग्रेजी मा अनुवाद गरेर देशको व्यजत गर्ने हो र म्याडम यहाँ त देखाउनु भन्दा पनि आफ्नो‌ देशको अवस्था देख्दा पिडा हुने अवस्था छ ।
@9422655
@9422655 2 жыл бұрын
If you look at the top of your mobile screen, press 'cc' logo if not go to settings, there's 'caption' which is autogenerated subtitle, you can turn that on. Not always 100% accurate but I would say at least it's 85% satisfactory.
@hernekatha
@hernekatha 2 жыл бұрын
We have English subtitles on all episodes of Herne Katha so far. It might take a few days to publish subtitles on the new episode though. Thank you for watching.
@prestonghimire6115
@prestonghimire6115 2 жыл бұрын
better if voice dubbing is done ✅ international views are possible in video.❤️
@yadunathbhusal2786
@yadunathbhusal2786 2 жыл бұрын
@@prakashlamichhane3097 we need not to hide what we have. World knows our country's situation. However, they can understand that even in worst situation, there is hidden happiness which can be seen clearly.
@user-lz1eu3oi6u
@user-lz1eu3oi6u 2 жыл бұрын
मेरो देश नेपाल साच्चै स्वर्ग रहेछ 🇳🇵 स्वर्गको बाटो कहाँ सजिलो हुन्छ र ...🥰🥰
@user-nx7uk7zf6c
@user-nx7uk7zf6c 2 жыл бұрын
अाज अाफ्नै देस र देस वासिकाे मार्मिक र दयनीय दृश्यले अाखालाई अाेभानाे बस्न दिएन धन्यवाद सबै हेर्ने कथा टिमलाई ,,,,,,,,,,it's really heart touches
@yamgurung8468
@yamgurung8468 11 ай бұрын
मेरो देश नेपाल को चिनारी अती नै मनमोहक अनी सान्दर्भिक रुपमा झल्काउने सम्पूर्ण हेर्ने कथा का परिवार हरु लाई हार्दिक नमन एबम धन्यवाद छ।म प्रत्याक एपिसोड नबिराई हेर्ने गर्दछु ।यस लाई सधै निरन्तरता दिई रहनु होला हजुर हरु सदा जय होस।
@allensuwal
@allensuwal 2 жыл бұрын
People are so innocent and have pure soul. Hard to find such people in this concrete civilization.
@santoshchilrahuwa2932
@santoshchilrahuwa2932 2 жыл бұрын
Yes just toched soul hard to find concrete civilization
@shantaniroula1402
@shantaniroula1402 2 жыл бұрын
कहिले जान्छ हाम्रो यस्तो दुख ,कहिले सम्म भोग्नु यस्तो अभाव र दुर्गममा व्यथा । 35 मिनेटको भिडियो मा पहाडि जिबनको चित्रण गरिदिनुभएकोमा सम्पूर्ण टिमलाई धन्यवाद 🌺🌺
@mohansapkota657
@mohansapkota657 Жыл бұрын
हेर्ने कथा अति आनन्द आउँछ कथा सुन्दा अनि भिडियो हेर्दा धन्यवाद विध्या दिदी लगाएत सम्पुर्ण होल तिम हरु लाई ।
@rajnepal7266
@rajnepal7266 2 жыл бұрын
दुर दराज को कुना कन्दरा मा पुगेर सफा पानी उत्तिकै मन सफा भयका मान्छे हरु अनि सहयोगी भावना भयका ती दिदी हरु देख्दा क्या आनन्द लाग्यो
@ktmtv
@ktmtv 2 жыл бұрын
How sweet the words of the village mothers are, how much harmony, how much love. What a sweet treat to the guest.🙏🙏🙏🙏👌👌❤️❤️
@esoracharya2940
@esoracharya2940 2 жыл бұрын
Dada dede aaunu vako xoinara aaja
@esoracharya2940
@esoracharya2940 2 жыл бұрын
Binda dede kata janu vayo aaja
@bramrai8020
@bramrai8020 2 жыл бұрын
कति सालिन सुन्दर निर्दोस आमाहरु ।
@GeetaMagar-hu5kr
@GeetaMagar-hu5kr Жыл бұрын
मलाई हेर्ने कथा एतिकोइ मन परेको होइन नि हजुर कथा सुरु गर्दा बोलिने त्यो दाइ दिदिको बोली अनि तेइ बोलिमा मिसाउने दाइ दिदिको लए लत्थ बनाउछ मलाई हजुरको सम्पुर्ण तिमलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@mukeshsah6056
@mukeshsah6056 Жыл бұрын
एकदमै मार्मिक कथा यसो हेर्दा हामी तराई वासी धेरै नै सुविधा पाइरहेका छ्म
@jamunasanjel8668
@jamunasanjel8668 2 жыл бұрын
अावाज जसकाे भए पनि हेर्ने कथा जहिले पनि हेर्ने गर्छु।अाज चाहिँ जसकाे लेखन उहाँकै अावाज जस्तो लाग्याे।Hats off to the entire team👏👏🙏🙏🙏
@mankumarrumba1797
@mankumarrumba1797 2 жыл бұрын
कष्ट पुर्न यात्रा भए पनि गुरु जि काे हासाे अति नेेै राम्रो लागेउ सम्पूर्ण टिमलाई हृदय देखि नै नमन,🌹💖🙏🙏🙏..
@yogeshofficials7542
@yogeshofficials7542 2 жыл бұрын
सबै भिडियाे हेर्दा राम्रो छ तर हजुर दिव्य दिदिले सम्बन्धन गरि बाेलेकाे स्वर नै राम्रो छ हामीलाई 😍😍❤️❤️💐💐💐💐
@estherisaai5835
@estherisaai5835 2 жыл бұрын
यो कुर्ता सुरुवालमा भन्दा लुङ्गी टिसर्ट र स्वएटरमा कति राम्रो देखिने ।धेरै राम्रो र रमाइलो भिडियो सक्किएको पत्तोइ भएन।मेरो पनि हुम्ला जुम्ला डोटि रुकुम जाने ठूलो इच्छा छ
@jtrvlog9534
@jtrvlog9534 2 жыл бұрын
हेर्ने कथालाई हर्दिक बधाई,,video हेर्दा सारै आनन्द आउछ वास्तविक कथामा आधारित,सिन तेस्तै राम्रो🥀अझै प्रगतिको सुभकामना🙏
@saritachamling8662
@saritachamling8662 2 жыл бұрын
सारै राम्रो कार्यक्रम चलाउनु भएको छ।यो कार्यक्रम बाट हाम्रो देश को कुना कन्दरामा लुकेको हामी नेपालिहरुको पिर ब्यथा को कथा हेर्न पाएका छौ बुझ्न पाएका छौ।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिम लाई।
@poonamkimdang2011
@poonamkimdang2011 2 жыл бұрын
“Come with my photo too” I got goosebumps when she was kindly requesting ❤️
@reetupoudel8021
@reetupoudel8021 2 жыл бұрын
कति कठिन छ विचरा दुर्गम जीवन शैली भएको वाट पनि पिच नहुदा डोल्पा वासि जाजरकोट वासि हरुको जीवन शैली पिडादाइ भएता पनि सफामन सहयोगी भावना र अाफ्नु पन देख्दा अाशु नै अायो सहर मा पल्लो घरको छिमेकि सम्म नचिनी रहेको देखेर डोल्पाली बासि दृखेर love u भन्न मन लाग्यो💕💕💕💕🙋‍♀️🙋‍♀️🙋‍♀️
@devmagar5508
@devmagar5508 2 жыл бұрын
गाउँ घरमा कति राम्रो मान्छे हरु हुन्छन् कत्ती सहयोगि मान्छे हुन्छन् शहर को मान्छेलाई देखाईदिनुस है सर्🙏🙏🙏
@lalffflfbkarku5646
@lalffflfbkarku5646 2 жыл бұрын
हाम्रो देश त सुन्दरता काे खानी हाे नि तर हाम्रो देशले नेता र नेतृत्व राम्रो नपाउनाले सबै जनता दुखी छाै
@kcsandhya3774
@kcsandhya3774 2 жыл бұрын
Jumla matra hoena karnali desh kohenoor hera ho but hamra desh ka neta ly aachee puchnee dhunga shamjhada mutu katinxha .mero jumla mero karnali.
@ekmagar4072
@ekmagar4072 2 жыл бұрын
कत्ती मनकारी कत्ती सहयोगी भावना भएको गाउले दिदी बहिनीहरु। हामी शहरीयाहरु गाउँ तिर घम्न जाँदा आफ्नै आफन्ती झै हरेक काममा दुखमा सघाई दिन्छ। तर यहि गाउँको दिदी बहिनीहरु दाजुभाईहरु शहर तिर आउदा दुखमा पर्दा हामीले बेवास्ता गरेर हिड्छ्म। हामी शहरीया मान्छेहरु कत्ती स्वार्थी हुन्छ है।
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
हेर्ने कथाकाे टिमलाई हिर्दय देखि नै धेरै धेरै धन्यवाद अझ अरु नया हेर्ने कथाको प्रतिक्षा मा छाै।
@janaklimbu2385
@janaklimbu2385 2 жыл бұрын
हेर्ने काथाको सम्पुर्ण परिवार प्रती नमन आज को भाग को प्रस्तुतीकरण फरक स्वाद बिध्या जि को आवाज मा भएको भए सुनमा सुगन्ध हुने थियो सायद बिध्या जि को आवाज सुनिरहने बानी परेर होला जे होस प्रस्तुतीकरण राम्रो छ 🙏🙏🙏
@chandrathapa7614
@chandrathapa7614 2 жыл бұрын
छुट्टै किसिमको कथा हेर्न पाइने भैयो ।। धेरै धन्यवाद नेपालको हर क्षेत्रमा पुगेर अनेकौं किसिमका कथा ब्यथा प्रसारण गर्ने हेर्ने कथाका जुझारु टिमलाइ।।
@suryakhanal5351
@suryakhanal5351 2 жыл бұрын
सुन्दर सुदुर कर्णाली सधैको लागि कर्णाली नबनोस्😘😘 त्यहा भएका अति रमणिय र जिउदै स्वर्ग पुगेको अनुभुत गराउने प्रकृति,सहयोगी मनमुटुहरु र राज्य सम्यन्त्रको अधिकतम परिचालन भै आफ्नै जिवनकाल मा आह्ह्हा कर्णाली बन्न सकोस,बनाउन सकिओस्😘😘😘
@rajlama8425
@rajlama8425 2 жыл бұрын
This is why I love this show more than anything. Organic and pure grassroot level of Nepali lifestyle and rural areas. So so mesmerizing and beautiful.Thank you for your efforts 😍
@gallantrykaranofficial813
@gallantrykaranofficial813 2 жыл бұрын
जति हेरे नि कहिले नथाक्ने एक मात्र कथा हो हेर्ने कथा❤❤
@khagendrabahadurchand6781
@khagendrabahadurchand6781 2 жыл бұрын
city bus park बनाउनु भन्दा पहिला डोल्पामा सडक पुर्याउनु पर्ने हो सरकार😋
@diliprai5606
@diliprai5606 2 жыл бұрын
यति धेरै दुःख गरेर देशका दुरदराजका ठाउहरु देखाउनुहुन्छ नेपाली जनजिबन चिनाउनु हुन्छ सलाम छ हेर्नेकथा टिमलाई
@narayangharti7914
@narayangharti7914 Жыл бұрын
साच्चिकै गाउको कथा निकै रमाइलो सहरको क्रतिम अनि बनाउटी चिज भन्दा गाउको दुख नै रमाइलो।।।
@bijaybalami1426
@bijaybalami1426 2 жыл бұрын
हेर्ने कथा सार्है राम्रो लाग्छ । नेपालमा बसेर पनि राम्रोसँग नदेखेको नेपालका सुन्दर ठाउँ हरु हेर्न पाउँदा खुशी लाग्छ । सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद
@sasartstudio9167
@sasartstudio9167 2 жыл бұрын
कति मीठो कथा, तर दुख र पीडाहरु धेरै देखियो नि , नेपाल सरकारले कर्णालिलाई जो हेपेको छ 🙏❤️🙏
@akristahighlights1222
@akristahighlights1222 2 жыл бұрын
सुन्दर ठाउँ भित्र लुकेको मान्छेको अनेकौं कठिनाइका बेथाहरू । जस्तो सुकै परिस्थितिमा पनि जीवन जिउनको लागि उहाँ हरूले गरिरहेको प्रयास प्रति मेरो नमन छ।
@sunitarai5509
@sunitarai5509 2 жыл бұрын
कति मिजासिलो बोली दिदी हरुको आजको भाग पनि असाध्यै राम्रो लाग्यो हरेक सामग्री हरु हेरिरहेको हुन्छु राम्रो लाग्छ मलाई नि रहर छ डोल्पा जान
@arjunsapkota2403
@arjunsapkota2403 2 жыл бұрын
हेर्ने कथाकाे टिमलाई धेरै धेरै धन्यवाद 🔥🔥🙏🙏❤️❤️
@dambardc9584
@dambardc9584 2 жыл бұрын
Good job all Tim wow डोल्पा का दिदी बहिनी हरु natural beauty रहेछन्।
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 жыл бұрын
बिध्या जि को आवज सुन पएन भने मलाई त खल्लो लाग्छ किन हो किन मलाई मत्रै होकि अरु पनि तेस्तै हुन्छ
@m_h_bishwo25
@m_h_bishwo25 2 жыл бұрын
आहा ठाँउ देख्दा रमाइलो लाग्यो तर त्याहा का मानिस हरुको दुख देख्दा सारै नमजा लग्येर आयो thank you हेर्ने कथा टिम
@user-zu7yc9nt6k
@user-zu7yc9nt6k 2 жыл бұрын
पिछडियको क्षेत्रको यथार्थ चित्रण गरिदियकोमा हेर्ने कथाका सम्पुर्ण टिमलाई धन्यवाद
@ANUSUBBA122
@ANUSUBBA122 2 жыл бұрын
अत्ति दामी ठाउँ ❤️ सम्पुर्ण टिमलाइ सेवारो 🙏
@harirai8283
@harirai8283 2 жыл бұрын
धेरै राम्रो लाग्यो । कहिले नदेखिएको डोल्पा देखियो। यस्तै अरु जिल्ला पनि देखाउनु भए हुन्थ्यो ।
@mayachamling209
@mayachamling209 2 жыл бұрын
आवाज़❤️बिधा जी को सुन्ने बानी परेछ तैपनी हजुरको पनी राम्रे छ एती दु:ख गरेर हाम्रो देशको दु:ख सुखलाई खिचेर प्रस्तुत गर्नु भको मा धेरै धेरै धन्यवाद पुरा टीमलाई❤️🇰🇼🙏🏼
@theashalinasworld7098
@theashalinasworld7098 2 жыл бұрын
Hamilai bidhya dd ko voice ma sunne bani lager uhalai khojeko ho plz fams don’t demotivate new one respect there’s team hernekatha Jaya Nepal 🇳🇵
@BinodSushmaVlogs
@BinodSushmaVlogs 2 жыл бұрын
Thanks Herne Katha for reaching our DOLPA!!
@ganeshadhikari7758
@ganeshadhikari7758 2 жыл бұрын
नेपालीको दुरदराजका बास्तबिक कथा विश्व सामु चिनाउने काम गरेकोमा हृदय देखिनै आभारी छु
@nirupakhrin1005
@nirupakhrin1005 Жыл бұрын
हेर्ने कथाको सम्पुर्ण टिमलाई धन्यवाद यति राम्रो स्वर्ग देखाई दिनु भएकोमा
@shantaneupane2567
@shantaneupane2567 2 жыл бұрын
हेर्ने कथा सारै राम्रो छ सोर जस्को भएपनि हुन्छ , कथा रेकड गर्न कति गार्‍हो छ यति राम्रो कथा देखाउनु भएकोमा धन्यवाद सर।
@lamabijay3522
@lamabijay3522 2 жыл бұрын
हेर्दा पो राम्रो लाग्छ यार यहा दैनीक जिबन बिताईरहेको गाउलेहरु लाई कति कस्ट छ ़ैर यही ठाउमा राजनितिगर्नेहरु को करोडौको महल होला काठमान्डौमा गार्हो छ ब्चराहरुलाई.🙏🙏🙏
@venshi733
@venshi733 2 жыл бұрын
No words for the team 😍❣️ And Rip to Nepal Ka neta haru lai
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
धेरै राम्रो सुन्दर डाेल्पा कर्णाली छ जय नेपाल
@user-nd3od6hp6y
@user-nd3od6hp6y 2 жыл бұрын
प्यरो गाउँ सुन्दार गाउँ देख्न साथ यति धेरै खुसी हुन्छ हल अहिले मरुभुमी कुवेत बाट हेर्दै छु
@sa__rose
@sa__rose 2 жыл бұрын
What a scenario 💗😊 And story telling emotions and voice 💜
@dangibimal139
@dangibimal139 2 жыл бұрын
आहा मेरो जन्मभूमि डोल्पा, हार्दिक धन्यबाद हेर्नेकथा टीमलाई
@Satya503
@Satya503 2 жыл бұрын
हजुरहरुलाई धेरै धेरै धन्यवाद छ त्यसतो बिकट गाउँमा गएर त्यहाँको जिवन सैलिलाई हजुरहरुको यस्तो ठुलो कार्यक्रममा समावेश गर्नु भएकोमा धन्यवाद सरहरु
@kawasotichannel811
@kawasotichannel811 2 жыл бұрын
हेर्ने कथाले नेपालको कुना-कन्दरामा लुकेका व्यथा देखाउछ, म निशव्द र भावुक हुन्छु । 😔😔💝💝🙏🙏
@saritasapkota7306
@saritasapkota7306 2 жыл бұрын
adored the story....such a hard working driver dai .....but disappointed with the few of the team members who even didn't carry a stone....on the other hand the strangers were kind hearted.....salute to your courage and determination ....Missed Bidhya sis
@cheltooktribefreethinker1028
@cheltooktribefreethinker1028 2 жыл бұрын
plz sister don't try to pop up story like that. it was that team who are telecasting the daily activities of villager. I love my peoples and u but cherry picking some scenario won't make positive vibe instead of encouraging the team
@saritasapkota7306
@saritasapkota7306 2 жыл бұрын
@@cheltooktribefreethinker1028 I always admire the work of Herne Katha team......i am big fan so that expecting the scenerio where all the people who were in the vehicle as the team to come out and assist to overcome the problem ......Sorry my intention was not to hurt anyone or demotivate the team
@rishiramchalise8845
@rishiramchalise8845 2 жыл бұрын
27:55 गुरुजीको त्यो हाँसो सारा दुःख भुलाइदिने हाँसो😂😂😂
@SVAAGAT17
@SVAAGAT17 10 ай бұрын
हजुरलाई धेरै धेरै धन्यबाद तपाईंहरुले यस्तो विघट ठाउँ मा गाएर यति रमाइलो पलहरु हामी कहाँ पुरै नेपालको बारेमा यति धेरै जानकरी दिएको मा ।❤😊
@ajitsunar8162
@ajitsunar8162 2 жыл бұрын
म आफू पथप्रदर्शक भएकोले होला मेरो पुरानो हिमाल का येस्तै दिनहरु को सम्झना गरायो। वरिपरि का दृश्य हरु युरोप भन्दा कम छैनन् । बिद्या दिदी को अभाव महसुस चै भयो यो कथा मा ।सफलता को शुभकामना सबैलाइ।
@binitakhatri3192
@binitakhatri3192 2 жыл бұрын
सुन्दर ठाउँ अनि प्यारा मान्छेहरू ।
@susmeetayourfav
@susmeetayourfav 2 жыл бұрын
😊❤️❤️ thank you for your lovely CMT ❣️❣️ & Lots of love from Dolpa 😍
@OM-jn5dg
@OM-jn5dg 2 жыл бұрын
कमल सरको आवाज पनि मीठो लाग्न थाल्यो 💓
@kaafalbottv4024
@kaafalbottv4024 2 жыл бұрын
राजधानी मा बसेस राजनीति गर्ने लाई के था डोल्पा र जुम्ला बाशिन्दा को पिडा हेर्ने कथा को जय होस
@nepaliboyka7state379
@nepaliboyka7state379 2 жыл бұрын
यहि हो नेपालिको पहिचान ।यहाँ का दिदिबहिनी तथा भाईबहिनिहरु लाई धेरै धेरै धन्यवाद । अनि यो टिमलाई पनि यो सुन्दर दृश्य देखाईदिएको मा पनि धन्यवाद ।
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 39 МЛН
बाटोको कथा | Batoko Katha - Herne Katha EP05
26:15
СЛАБОВИДЯЩИЙ и ПОЛИЦЕЙСКИЙ
0:15
Клаунхаус Kids
Рет қаралды 1,4 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
0:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН
СЛАБОВИДЯЩИЙ и ПОЛИЦЕЙСКИЙ
0:15
Клаунхаус Kids
Рет қаралды 1,4 МЛН