पवित्र अष्टमहास्थान चैत्यहरुको परिचय र महत्त्व: लोचवा पुण्यप्रसाद पराजुली • पवित्र अष्टमहास्थान चै... / nepalsamajonline
Пікірлер: 11
@yadabbadal5105 ай бұрын
ध्रुब जी, हजुरले यो शृंखला चलाएर धेरै पून्यको काम गरिराख्नु भएको छ, पुण्य गुरुले यती धेरै ज्ञान दिएर हामीलाई धन्या बनाउनु भएको छ। यहाँहरु दुवै जना लाइ धेरै धेरै धन्यवाद छ। साधु !! साधु साधु !!!