म अनमोलको फिल्म को दर्शक हुँ या होइन त्यो परको कुरा तर यत्तिको संस्कार र बौद्धिक र हरेक कुरामा प्रेरणा पाउने कुरा को चाहिँ म definitely फ्यान हुँ ।।।। Keep it up Anmol Da❤️
@drloku81826 ай бұрын
३० बर्षको युवाले दिएको यो अन्तरबार्ता अत्यन्तै उत्कृष्ट लाग्यो!
@shravanlama36506 ай бұрын
अनमोल कति राम्रो सोच भएको मान्छे हो भन्ने आजा थाहा पाए तिम्रो सफलता शुभकामना छ
@sabitripandey25016 ай бұрын
बाबु कति सुन्दर अभिव्यक्ति हाे तिम्रो ।कति सकारात्मक साेँच ।सफलताको शुभकामना ,तिम्रो सिनेमाहरू सबैले हेरून् ।नेपालकाे नम्बर वान हिराे बन्नु ल भगवानकाे अाशिर्वाद सधैं रहाेस् ।म त झन् ठुलो फ्यान पाे भएँ ।
@abhas15636 ай бұрын
थोरै हेर्छु यो अन्तर्वाता भनेर हेरेको अनमोल केसीको कुराले पुरै अड्याएर राख्यो । गज्जव लाग्यो ।
@VikuLama6 ай бұрын
❤❤❤❤❤
@govindakc83326 ай бұрын
सक्दो सेर गरि दिनु होला
@SoniyaSunar-f6t6 ай бұрын
Yes Anmol Anmol nai ho He proved it
@tankbm42956 ай бұрын
Ho yaar
@GangadevRural-Municipalityward6 ай бұрын
Same here
@rajkumarnepal54726 ай бұрын
आज बाट अनमोल केसी ले पनि fan बनाए good luck
@chandrakumarthapa77486 ай бұрын
हाम्रो नेपालको मेगास्टार चलचित्र फर्की फर्की लाई सफलताको शुभकामना ❤❤❤
@ganeshghalan76636 ай бұрын
अनमोल केसीको यो शालीन र बौद्धिक अन्तरबार्तासंगै उनलाई हेर्ने र बुझ्ने दृस्ठिकोणमा मेरो धारणामा धेरै परिबर्तन भयो।फर्की फर्की चलचित्रलाई हार्दिक शुभकामना।।
@dipenomkarkee64256 ай бұрын
अनमोल केसि बाटा धेरै कुरा सिक्दै छु म पनि जस्तो कि आफुभन्दा अग्रच बेक्तिहारु सङ्ग कसरी बोल्ने भन्ने कुरा अनमोल बाट्नै धेरै कुरा सिकिदा रैछ अन्मोल आफैमा अन्मोल हुनुहुदो रैछ Farki farki maa anmol lai sarai man paro good luck farki farki team 🙏❤️👑💥
@HamroNepal77-d106 ай бұрын
यो टि भी सो को भियुज हेर्दै थाहा हुन्छ अनमोल कतिको अनमोल छ भन्ने ❤🇳🇵
@thequantumframe6 ай бұрын
नाम जस्तै अनमोल ❤ । फर्की फर्की चलचित्र सुपरहीट होस , शुभकामना !
@AnkitThapa-lx1dr6 ай бұрын
गहन विषयको गहन बिचार अनि उच्छ क्षमता को एक परिप्क्क नायक #मेघा_____Star .......#अनमोल___KC 💖💖💖💖🙏🙏🙏🙏🙏
@gyanenadra43036 ай бұрын
acting पनि ठिकै ठिकै हो। संस्कार बोलि बचान व्यवहार चाहिँ निकै राम्रो छ। अलमल केसी जतिको संस्कार भएको मान्छे नेपाल फिलिम इन्डक्सिमा कोही पनि छैन बाउले गर्दा बाउको कारण ले गर्दा बिचार ले गालि खान्छ सिदा मान्छे ले ।
@TAMANG.PRAKASH6 ай бұрын
अनमोलको एक्ट सुध्रिए खोट लगाउने ठाउँ हुने छैन। ढिलो आउँछ कडा आउँछ।❤❤
@thapatekraj806 ай бұрын
मन छुने मान्छे ❤ फिल्म क्षेत्रमा बौद्धिक नायक चाहिन्छ जो बाट हामीले केही सिक्न सकियोस् । नायक अनमोल जस्तो हुनुपर्छ 🙏💙 मेगास्टार मा घमण्ड कहिले नआओस सधैं पशुपति को आशीर्वाद रहोस❤
@ArunBhandari-jq6ld6 ай бұрын
अनमोल तिमि हरेक नेपाली को मन मन मा बस्न सफल हुनु तिम्रो अन्तर्वार्ता ले मेरो मन जित्यौ love u forever
@wolfs37126 ай бұрын
अनमोलका कुरा अनमोल नै होला जस्तो छ है साथीहरु केही नयाँ कुरा पक्कै सिकिन्छ। सिक्नु पर्ने कुरा अनुशासन, इमान्दारिता, लगनशील, आफूभन्दा ठूला लाई सम्मान ।
@RabindraShrestha-zz8mf6 ай бұрын
नेपाली कलाकारकाे संवाद पनि के सुन्ने भन्ने लागेको थियो तर हेरे अनमाेलकाे गहन अध्यान राम्रो बिश्लेक्षण परिक्क लाग्यो राम्रो संबाद मध्येको एउटा संवाद लाग्याे सफलता मिलाेस शुभकामना ।
@PradipPokhrel-m5l6 ай бұрын
परिवारको अभाब मलाई थाहा छ आहा मन छोयो यार ❤️❤️❤️
@dipendraofficial51846 ай бұрын
2,4 मिनेट मात्र हेर्छु सोंचेको अनमोल केसी को each and every कुरा ले तानिरर्यो 1घण्टा बितेको था नै भएन ❤❤
@kabindrashrestha11956 ай бұрын
उ बेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे... अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star. ❤❤❤
@bidhyabasyal99066 ай бұрын
अनमोल सांच्चै अनमोल रहेछन्। कति राम्रो मन
@AyaanChhetri-h5c6 ай бұрын
कार्यक्रम सन्चालक asked to anmol तपाइलाइ अभाब भनेको थाछ. anmol said सायद परिवारको अभाब थाछ मलाई. it's really heart touching and painfull answer आँखा बाट आँसु झरेको थाहै भएन मेरो😢😢😢सबै परिवार भएर पनि परिवार नभयको मान्छे हो अनमोल love u anmol ur such a good person❤❤❤❤❤❤❤blockbuster farki farki.
@kamalarai73866 ай бұрын
अलिकती हेर्छु भनेर हरेको अनमोल को कुराले पुरै हेर्न मन लाग्यो अति नै राम्रो लाग्यो
@lokendraupadhayay87476 ай бұрын
अनमोल के सि बौद्धिक र तार्किक बिचार सारै मन पर्यो 🙏🙏 फर्की फर्की सबैले हेरम❤
@hemantdangi78366 ай бұрын
शालीन, र भद्रता साथै दर्शक प्रति दर्शायको सम्मान र सकारात्मक सोच उच्च प्रशंशनिय छ, बधाई अनि शुभकामना युवाअभिनेता अनमोल लाई।
@Amar_aps6 ай бұрын
हिमालय टिभी जति पनि आयो video तर यो interview नै मैले full हेरेको राजेश हमाल पछिको मन पर्ने हिरो आज बाट अमोल नै भयो मेरो लागि !
@shivasharma26096 ай бұрын
निकै राम्रो लाग्यो यो अन्तरवार्ता । तर नेपाली बोल्दा अङ्ग्रेजी नमिसाए हुने यत्तिको कलाकारले ।
@dipashreeyonjan6 ай бұрын
कति राम्रो सकारात्मक सोचले भरिपुर्ण,सालिन,इमानदारी, ब्यक्ति अनमोल नाम जस्तै अनमोल हुनुहुन्छ ❤❤❤कस्तो कुनै कुराहरुले मन पनि छोयो😢अभाव था छ तपाई लाई?? भन्दा परिवारको अभाव था छ।😢😢
@RajaThapa-pz5ih6 ай бұрын
आज अनमोल को अन्तरबार्ता सुने वा यस्तो आध्यात्मिक जीवन को कुरा गर्छन भनेर सोचेकै थिएन आज बाट अनमोल लाई चिन्ने अवसर पाए you are great man anmol ❤❤❤
@MAHARA_kazi6 ай бұрын
अनमोल को हरेक शब्द शब्द ले मन छोयो 😢😢 म अरु को बारेमा नराम्रो भन्न चाहन्न म जवाफ दिन पन सक्दिन् किनकि उस्को परिवार लाइ नराम्रो लाग्न सक्छ 😢😢😢 यो होनि love you Anmol 😢😢😢❤❤❤
@ActiveCnnKhus6 ай бұрын
कार्यक्रम सन्चालक asked to anmol तपाइलाइ अभाब भनेको थाछ. anmol said सायद परिवारको अभाब थाछ मलाई. it's really heart touching and painfull answer आँखा बाट आँसु झरेको थाहै भएन मेरोसबै परिवार भएर पनि परिवार नभयको मान्छे हो Megha star अनमोल love you Megha star anmol you are such a good personblockbuster farki farki.
@DineshKumarKumar-o5w6 ай бұрын
यो मेरो एउटै मन कति चोटी जित्छौ अनमोल सलाम छ सम्मान छ मायाँ छ फर्कि फर्कि हेर्न आतुर छौं धेरै शुभकामना अनमोल लगायत सम्पूर्ण फर्कि फर्कि टिमलाई
@karkiganga72846 ай бұрын
सबैभन्दा ठुलेा सम्मान हेा सानाठुलाकेा केा सम्मा गर्ने नै नम्बर 1 हिरेा हेा त्येा हिरेा अनमेाल हेा🤞🤞
@lokendraupadhayay87476 ай бұрын
बौद्धिक र तार्किक बिचार सारै मन पर्यो अनमोल केसिको 🙏🙏 फर्की फर्की सबैले हेरम❤❤
@suryabhattarai39046 ай бұрын
के रहेछ भनेर हेर्न सुन्न थालेको सुन्दा सुन्दै नतमस्तक भय कतिबेला सकियो पत्त्तै भयन सफल्ता को शुभकामना फर्की फर्की र अनमोल लगायत सम्पुर्ण टिम लाई
@SanoKanxa-zp2vr5 ай бұрын
Nepalko Anusashit Hiro I like Anmol
@jaybahadurpal17176 ай бұрын
सनो उमेरबाट संघर्स गर्दै आएका अनमोल नेपाली चलचित्र क्षेत्रका हिरा हुन।
@NirkumarNirkumar-ej9bn6 ай бұрын
अनमोल केसी को बारेमा खासै मैले पैला बुझेको रहेनछु तर यो कुराकानी पछी थाहा भयो की साच्चै सुपरस्टार हुन र भन्न लायक ब्यक्ति लाग्यो र म आजबाट सच्चा फ्यान भयं सफलता को कामना छ फील्म चाहिँ नजुधेकोइभय राम्रो हुन्थ्यो दुवै फील्म सुभकामना छ ।
@smarikacl23936 ай бұрын
सबै जना सुनको पछि लागेका छन् तर अनमोल हिरा हो जो हर कोहोले चिन्न सकेका छैनन् ! जब उसलाई चिन्न थाल्छन् नी उसलाई कसले पनि त्याग्न सक्दैनन ❤❤ विस्तारै थाहा पाउँदै छन् अनमोल को हो भनेर ? Lots of love ❤️❤️ A.....
@ChetanGharti-g1f6 ай бұрын
👏👏👏👏
@radhikarai80186 ай бұрын
Yess ❤❤❤❤
@bennygurung92426 ай бұрын
एकदम परिपक्व भइसकेछ बल्ल रियल हिरो देख्दै छु भविष्य सुन्दर देख्दैछु ।।।
@DorbahadurthapaChhetri6 ай бұрын
मेरो सबैभन्दा मन पर्ने हिरो अनमोल केसि हो
@opygo56436 ай бұрын
खुशी लाग्यो अनमोलको अन्तरबार्ता सुन्दा
@surajadhikari26406 ай бұрын
राजेन्द्र बानिया को यो खुबी मलाइ असाध्यै मनपर्छ ! आज उनी पत्रकार भन्दा बढी एउटा राम्रो शिक्षक जो आफ्नो बिध्यार्थी सङ मात्र छलफल गरे जस्तो ! कति सहज , कति शालिन तरिकाले प्रश्न सोध्नु भएको ?? यति भावुक र इनोसेन्ट मान्छे लाई पनि जेल पुर्याउने त्यो पशुबत आत्मा को होला?? कस्तो संस्कार मा हुर्केको होला त्यो आत्मा ??
@divyarai9496 ай бұрын
यति सालिन भद्र इमानदार बौद्धिक नायक भएर नै हो आरिस गर्ने हरुको भिड बढी भएको❤
@lonelynisha91346 ай бұрын
Yek damai
@priyasikasubbasepriyasika13572 ай бұрын
Khas ho
@rajaramkhatri96896 ай бұрын
जसले जे भनेपनी अनमोल अनमोल नै छ अनमोल जतीको परिपक्क अरु हिरो छैनन् अरुहिरो जस्तो बढी प्रपोगण्डा अफाबा फैलाउन खालको होइन। अनमोल एकदम extraordinary छ यो सब खुट्टा तान्ने प्रविधि छ हाम्राे देशमा यो भन्दा राम्रो एक्टिङ कस्ले गर्ने नम्बर one hero of Nepal good luck अनमोल for फर्की फर्की movie ❤👍🤞
@SukSubba886 ай бұрын
यो अन्तरबार्ता हेरे पछी चंही फेरी म पनि अनमोलको Fan back भएं .. धेरै परीपक्क भएछौ, र सालीम मृदभाषी सारै मन पर्यो.. अब देखी चंही म तिम्रो सबै Film हरु हेर्छु, Good luck Anmol for FARKI FARKI ❤️❤️
@sandipthapa85326 ай бұрын
अनमोल जत्तिको सालिन र विनम्र अर्को नेपाली कलाकार बिरलै छ धेरै धेरै माया❤️💐
@puspamagar93356 ай бұрын
आफ्नो छुट्टै स्टारडम छ अनमोल केसिमा । अन्तर्वार्ता हेर्न र सुन्न लाएकको छ ,परिपक्वता देखिरहेको छु । फर्कि फर्कि हेर्न लाएकको फिल्म बनेको रहेछ भन्ने होस सफलताको सुभकामना
@sarswatichalise66786 ай бұрын
आहा !! यो हो एक हिरो वा नायक हुनु मा गर्व गर्नु बल्ल नेपाली फिल्म क्षेत्र मा एक साहासी बलिहुड को जस्तो जन्मनु भएको जस्तो लाग्यो सलुट 👋👋👋छ अनमोल सर 🙏🙏🙏
@Tirtha_grg_Lwang6 ай бұрын
अनमोल केसि जीवन बारेमा यति धेरै mature भएको रहेछ !! साच्चिकै हिरो लाग्यो मलाई ! न घमण्ड छ? न धाक धक्कु छ ? यति सानो भएर प्रस्तुत भएर अरुको ईज्जत् दिन सक्नीले त्यो भन्दा धेरै आफुले इज्जत पाउनी हो !! खुसी लाग्यो !! यो अन्तरबार्ताले ज्ञान् बाढनी ,प्रेरणादायी अन्तरबार्ता लाग्यो🙏🙏
@dipenomkarkee64256 ай бұрын
आफू सोझो भकै कर्ण ले धेरै सत्रु बनाउन सफल भाको अन्मोल अजै धेरै राम्रोकाम गरेर धेरैलाइ डाहाड होश रिस ले नै मरुन
@BalkumariRakas6 ай бұрын
यत्तिको मेचोरिटी हिरो यति सम्म ज्ञानि यत्ती सम्म सकारात्मक सोच साचिकै अन्मोल त अनमोल नै हुनुन्छ । न घमन्ड न रिस राग ❤️❤️ धेरै भन्दा धेरै प्रगती गर्दै जानू होला अनमोल जि हजुर लाई धेरै धेरै शुभकामना ❤❤❤ 🎉🎉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@lokendraupadhayay87476 ай бұрын
अनमोल ले आज यो अन्तरबार्ता सारा नेपालीको मन जित्यो , फर्की फर्की हेर्नू प्रयो
@pradipshrestha65226 ай бұрын
❤❤❤
@shashilama40366 ай бұрын
जब मैले A mero hajur 3 को intervew हेरे त्यस पछी मेरो मन feel भको एउटा कुरा सन्तान होस एउटाै अनमोल जेस्तो चाहे छोरा होस या छोरी कति भाग्यमानी सुस्मिता जि यति ज्ञनि छोरा हुनुमा
@tekabhandari10996 ай бұрын
फलेको हागो निहुरिन्छ भन्थे हो रैछ ।।अनमोल केसि big fan
@kalekanhaiya17926 ай бұрын
यो मान्छे त साँच्चिकै हिरो रहेछ यार 😯 आहा ! कति सहज तरिकाले जवाफ दिएको ।
@lalitshahi37186 ай бұрын
आज बाट साच्किकै म Anmol को fan भए.. so much humble, spritual and loyal person ❣️🙏
@rockybhaii28986 ай бұрын
फर्की2 ले नेपाल खान्छ यो लेखेर राख्नुस सुभ कामाना सबै जनालाई इस्पेसली AK लाई ❣️❣️
@DeshanMagar6 ай бұрын
भनिन्छ नि हिमालको उचाइ अनुभूति गर्न हिमाल नै च द्नु पर्छ मैले आज हिमाल च धे अनमोल केसिको सोचाइ को उचाइ नापे । हामिलै केही media हरू्ले यती negativity फैलाइदिएको छ की जो वास्तबमा थिएन यती humble यती positive,honest व्यक्ति नेपालि सिनेमा जगत ले पाएको छ । मलाई पनि त्यत्ति उत्कृष्ट लाग्दैनन अनमोल केसि को अभिनये तर उसको बिचार र कर्म पर्तिको लगाब ले हरेक फिल्म हेर्नुछु धन्यवाद yakshya प्रस्न ,असली ज्ञान र परिभाषा जान्न तँ किताब नै खोल्नु पर्छ , खोल हेरेर अनमोल को ब्याख्या हुँदैन रहेछ ,,एस्तो भ्रम नफैलियोस
@SaugatRoka-nw2dd6 ай бұрын
जस्ले अनमोल लाई चिनेको छैन बुजेको छैन उस्लाइ नराम्रो लाग्ने हो .........हिरा भएर पनि उस्को स्वाभाब कति सादा अनि सरल छ.......बुज्ने लाई काफी छ
@MAHARA_kazi6 ай бұрын
अघि देखी पर्खेको पर्खे छु म ❤❤❤ यो मेगा स्टार प्रतिको माया होला सायद ❤❤❤🎉🎉😢
@Manoz_Gurung666 ай бұрын
50 ota flim kheler 2 ota hit hunu ra 10 ota kheler 10 ota hit hunu ma farak x mahodaye अनमोल को सबै अन्तर्वार्ता हेरे ! उसको सोच , बिचार महान छ
@govindakc83326 ай бұрын
लुक्स जति राम्रो छ, त्यो भन्दा नि बोल्ने शैली.....❤ ❤❤
@VikuLama6 ай бұрын
Right
@meditationmaja66376 ай бұрын
Yes
@ashalungelimagar6 ай бұрын
Absolutely 👍
@GbcBajracharya6 ай бұрын
100% Right
@kavitakarki55986 ай бұрын
हरेक interview मा छड्के २ film को प्रश्न किन गरिन्छ ? Past is past, it’s already gone. यसरी अनमोललाई hurts नगर्दा हुन्थ्यो जस्तो लाग्छ ! Movie फल्प त सबैको भएको छ !!! अवको अगामी movies मा सफल्ता मिलोस अनमोललाई ! यो मेरो सधै साथ र आर्शिरवाद छ ! God always with you Babu.
@renuadhikari22676 ай бұрын
They want to drag him down thats why , anmol is gem
@dipenomkarkee64256 ай бұрын
megastar anmol मा कैलेइ घमण्ड नाआयोश सधै भगवान दाहिने रैरहुन अजै धेरै प्रगती गर्नुश सुभकामना
@munadhakal06 ай бұрын
तिम्रो कुनै पनि मोल छैन त्यही भएर नै तिमी अनमोल हौ। नेपाली फिल्मलाई चाहिने एक सच्चा बौद्धिक सरल ,शालिन व्यक्तित्व जसले सरल र शालिन उत्तरबाट नै सबै प्रश्नका जवाफ दिएका , यस्तो ज्ञानी व्यक्तिको फिल्मसँग किन जुधाउन पुगेको हो कुरै बुझिएन, अनमोलको खुट्टा तान्नेहरुले यस्तै ब्यबहार गर्ने सिक्नुहोल।
@chhantyalgharabja86796 ай бұрын
मिट्ठो अन्तरबार्ता हेर्न पाए। कति धेरै सकारात्मक उर्जाले भरीपुर्ण भएका Actor रहेछ अनमोल♥️ धेरै प्रगती गर्नु धेरै शुभकामना मेरो तर्फ बाट♥️♥️
@bhuwanguragain79276 ай бұрын
साच्चिकै अनमोल हिरो नै हो! सोछ अनि बिचार पनि कत्ती राम्रो! फर्की फर्की हेर्न १० गते सबै family नै जानुहोला! शुभकामना👍️👍️
@govindsaud7786 ай бұрын
साह्रै सालिन ब्यक्ति लाग्यो ,खुशी लाग्यो
@RameshChhetribhangara6 ай бұрын
अहिले सम्मको उत्कृष्ट अन्तरबार्ता 👌👌👌
@neeshamkhadka6 ай бұрын
बौद्धिक रैछन अनमोल यार 😊 सारै मन पर्यो एक एक शब्द ❤
@yagyaramacharya46216 ай бұрын
बाउको छोरो हो जस्तो मात्र लाग्थ्यो तर यो मान्छे आँफैमा केही रहेछ। #worthwatching
@deepa67896 ай бұрын
😊😊😊like ur comment!
@ReshamGautam-e3v6 ай бұрын
Ta kasko xoro hos ni aghori bau ko
@Anilsomai236 ай бұрын
अनमोलको बोली सुन्नै निकै आनन्द आउँछ। 🤗
@semjotamang40246 ай бұрын
❤❤❤❤
@shakuntalathapa23726 ай бұрын
सारै अनुसासीत अहीलेको युवामा यस्तो गुण सारै मन पर्यो प्रगतीको कामना❤️🕉👍
@ChetanGharti-g1f6 ай бұрын
परिवारको अभाव मैले बुझेको छु यस्तो कुराले क्या मन छुन्छ सबैले साथ दिनु होला जेठ १० गते फर्की फर्की।।
@bhimadarai94486 ай бұрын
Wow नेपाल को बौद्धिक र अनुशासित एक मात्र हिरो मेघा स्टार Anmol k.c 🥰🥰❤❤👍👌
@rajendra60086 ай бұрын
अहिले को समाज मा एतिको मान्छे देखेर मन्मा एक किसिम्को अनन्द आउछ । Thank you Anmol Kc for your contribution .Good and positive people will continue loving you forever ♾️❤️ #FarkiFarki I don’t see any reason to hate this gem 💎 . Keep shining bro .
@Radhika_M_Karki6 ай бұрын
आधेै interview हेर्ने मन थियाे तर अनमाेलकाे बाेलि र बचनकाे प्रभाबले पुरै interview हेरे । क्या मिठास र जादु छ हाम्रो अनमाेलको बाेलिमा ।❤❤🎉
@lokendraupadhayay87476 ай бұрын
अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑
@Ophlbkgfjph6 ай бұрын
😂😂😂😂😂😂😂
@iamaman78606 ай бұрын
Ekdam sahi❤
@rajkumarchaudhary13396 ай бұрын
Tehi bhaayera ta honi anmol kc lai mega star bhaneko
@surendrabaral14686 ай бұрын
अनु आज राती 11.45 मा सुत्ने बेलामा तिम्रो कुरा सुनेर खुसीको आँसु आयो यार तिमी भुवन दाइको मात्रै छोरा होइन नेपालको छोरा हो म तिमिलाइ आफ्नो छोरा जस्तै लाग्छ त्यसैले तिमी सम्बोधन गर्छु यसमा धेरै माया छ
@DineshKumarKumar-o5w6 ай бұрын
पुरानो मा निखिल उप्रेती अहिलेको हिरोमा अनमोल सबैभन्दा बौद्धिक हिरो एक दमै मन पर्ने हिरो अनमोल
@laxmanpandey48736 ай бұрын
आज सम्म हेरेको सुनेको थियन अनमोल लाई अहिले पहिलो पटक सुने राम्रो लायो😊
@AnmolKc-np7tt6 ай бұрын
हाम्रो फिल्म "फर्की फर्कि" को प्रतीक्षा मा को को हुनुहुन्छ? like, Comments
@Rajanpaudel976 ай бұрын
अनमोल केसि को फ्या जतिले एक अर्कालाई support गरुम है 🙏
@Rdp1006 ай бұрын
@Rajanpaudel698Anmol xakka ka fan pani milxar
@Rdp1006 ай бұрын
@@Rajanpaudel97Anmol xakka ka fan pani milxar😂😂😂
@Anmolkc9326 ай бұрын
❤❤🎉
@Bistanirajan6 ай бұрын
Me❤🎉
@sagunregmi53916 ай бұрын
सारै परिपक्व रहेछ केटा मेरो मन जित्यो
@bhojraj_joshi6 ай бұрын
मलाई मन पर्ने पात्र हुन अनमोल के सि, म समय मिलाएर यो अन्तरवार्ता पुरै हेर्नेछु❤
@sabinakarki816 ай бұрын
I have soft corner for Anmol ❤ from the starting.. I don't know why.. he's gentleman. Pure heart person.. I want to see his messive growth ❤🙏🏻
@gurungvlog20566 ай бұрын
माहा कसम अनमोल केसि को यति सम्म इमान्दारिता, भद्र, सभ्य , सालिन, आफुले आफुलाई कहिले ठूलो हुन मन नपर्ने, घमण्ड भन्ने चिज नै छैन यो हो नि एक नायकमा हुने गुण। अनमोल साच्चै अनमोल हुनुहुन्छ। एक छिन अन्तरबार्ता हेरेको जस्तो लागेको थियो सकेको पत्तै भएन। 🤔🙏❤😊
@jirelningma15076 ай бұрын
अनमोल के सि पहिला बाट मन पर्छ तर अहिले झनै मन पर्न थाल्यो!best of luck for farki farki❤
@nimagurung6396 ай бұрын
आज अनमोलको अन्तर्वार्ता सुनेर छिन छिनमा भावुक बनायो ❤
@SamsungSamsung-rp1os6 ай бұрын
खै किन हो प्रत्येक उत्तर सुन्दा आँखा भरियो😥कत्ती सामान्य कति ज्ञानि
@divyarai9496 ай бұрын
Same😢❤
@jyotirai20816 ай бұрын
Kati Mahan chhora
@gaganbk18236 ай бұрын
हाम्रो देशको हिरो भन्न लायक परिपक्क हरेक कुरामा अब्बल अनुशासित megastar Anmol KC बाहेक अरु कोहि छैन
@sangitapandey3436 ай бұрын
❤❤❤❤❤❤❤❤& support & Best Wishes अनमोल
@aawashmongrati40716 ай бұрын
अनमोल को हरेक शब्द नै एति सुन्दर हुन्छ। मन मा सुकुन साथै एक सकारात्मक सोच विचार आउने गर्छ। अनमोल एक येस्तो कलाकार जस्ले 10 बर्ष देखि कति दर्सक मिडिया आलोचना सुन्दै आएर जस्ले जे भनेनि। तर अनमोल आज सम्म येति धेरै सहनसिलता धेर्यता गरि अझै मेहनत गरेर दर्शक मनमा बस्नु सकु भनि सफा मन ले अधि बढिरहेको देख्नु पाउदा धेरै खुसी लाग्छ। Akc🌟❣️❣️❣️farki farki jetha 10🙏
@lekhkarki96916 ай бұрын
अनमोल साँच्चिकै अनमोल भएछ । कति राम्रो अन्तर्वाता । बौद्धिक ब्यक्तित्व । लभ यु ब्रो ।❤ यो फिल्मले अझै धेरै सफलता मिलोस् ।💐😊
@ramchandraghimire15646 ай бұрын
नाम जस्तै विचार पनि उस्तै छ हाम्रो अनमोल के सी को good सदै यस्तै देख्न पाइयोस्
@grishmakhadka49676 ай бұрын
बोल्ने शैली एकदमै मनपर्छ अझ राम्रो कुरा त आजसम्म कसैलाई आक्षेप लगाएर बोलेको भेटेकै छैन तर पनि किन अनमोललाई आक्षेप लगाउनेको कमि छैन्💜❤️🙈
@rudraproduction76396 ай бұрын
नेपाल को एकमात्र भद्र सालिन हिरो मेघास्टार अन्मोल केसि ❤️❤️❤️
@jrmr7906 ай бұрын
खासमा म live sport मात्रै हेर्छु फुटबल भलिबल तर अनमोलको मीठो बोल्ने शैली मनपरेर यो अन्तर्वार्ता हेर्दैछु।
@prabeshghartimagar85506 ай бұрын
Megastar Anmol KC को फ्यान भरी एकसाथ हुनुहोस् ❤
@indirabashyal14386 ай бұрын
Hare Krishna Anmol, Very impressive and emotionally heart touching interview. I don't know, how his mum had felt by listening to him. All the best ahead.