चर्चित गायक कुलेन्द्र बि.क ले सुन्दै कहालीलाग्दो अतीत यसरी पोखे, सबै सामु ।०७५.१२.२७ HD

  Рет қаралды 1,838,303

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #KulendraBKDeviAale #LiveDohori

Пікірлер: 1 700
@sureshsk2704
@sureshsk2704 5 жыл бұрын
आहा आज सधैं झै एकदमै उज्यालो देखियको छ इन्द्रेणी टीम ... किन की त्यांहा कुलेन्द्र बिक दाई आउदा होला .....💫 मलाइत नम्बर एकमा मन पर्ने र मेरो मन मुटुमा बास गरेको मान्छे पनि कुलेन्द्र हुन...💘👪 धेरै पहिला बाट कुलेन्द्रको प्रखाइमा थिय आज पुरा पनि भयो म धेरै खुशि पनि छु . होल इन्द्रेणी टीमलाई धन्यबाद पनि छ ... अब धोको नेपाली लोकगितका पहिलेका किंग राजु पिरयार र अहिलेका जल्दा बल्दा एक छत्र राज गर्न सफल गायक नायक किंग कुलेन्द्र लाई संगै देख्न पाए हुनि थियो ...... र संगै देख्न पाउने अपेछामा पनि छु... पुरा हुनु पर्यो हजुर......👌 फेरी पनि धन्यबाद 🙏🙏🙏🙏💘
@sureshsharki2279
@sureshsharki2279 5 жыл бұрын
पहिलाको लोकगित किंग राजु परीयार र अहिले आयर राजु परीयारको त्रिसना मेटाउने अहिलेको गायक कुलेन्द्र बिक हुन..इमानदार सरल स्वभाबका सबैको मन मुटुमा एक छत्र राज गरेर बस्न सफल गायक नायक कुलेन्द्र बिक हुन........ मैलेत कुलेन्द्र बिकलाइ मन्द मन मुटुको दैलोमा सजायर राखेको छु...... जिन्दगी हजुरकै छ कुलेन्द्र दाइ हजुरको यो कला गलालाइ सलाम छ .....
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति जाना छ्म 🙋🙋✋✋
@chandragurmachhan3328
@chandragurmachhan3328 5 жыл бұрын
Indreni lai salute chha
@mangalgm1809
@mangalgm1809 5 жыл бұрын
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@mangalgm1809 Tq sir
@arjunprsad4824
@arjunprsad4824 5 жыл бұрын
🤚🤚🤚🤚🤚🤚ma
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@arjunprsad4824 Tq sir
@dilbahadurbishwokarma3393
@dilbahadurbishwokarma3393 5 жыл бұрын
कुलेन्द्र बिस्वकर्मा सादा जीवन उच्चका धनी , यति सफलताको शिखर चुमेता पनि आफ्नो बिगतलाई नभुल्ने, सुन्दर शुसिलका, महान सोचका धनी हुनुहुन्छ ! उहाको सरल उदाहरणिय सरल ब्यक्तित्व सबै नेपालिको लागि प्रेरणादायी छ, अझै शिखर चुम्नको लागि हार्दिक शुभ कामना !!
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार ल है साथीहरु आउनुहोस् इन्द्रेणी हेर्न आज पनि बेलैमा आयो हाम्रो घर आगनमा इन्द्रेणी आज पनि रामाइलो छ एकछिन नाच्नु पर्छ इन्द्रेणी टिम सबैलाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस इन्द्रेणी मन पराएर हेर्नु हुनेको जय होस सहयोगी हातहरु सबैको जय जय होस राधा कृष्णको जय जय जय होस।। 👏👏👏👏👌👌👌👌👍👍👍✋
@लोकनाथखड्कागल्कोटे
@लोकनाथखड्कागल्कोटे 5 жыл бұрын
नमस्कार दिदी आजा तपाईं पो पहिला हुनु भएछ त ल बधाई छ दिदि
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@लोकनाथखड्कागल्कोटे हजुर नमस्कार जे होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैलाई ढिलो चाडो इन्द्रेणी मा भेट हुँदा खुसी लाग्छ हजुरलाई धेरै धेरै धन्यवाद
@pramikarokaya9886
@pramikarokaya9886 5 жыл бұрын
हजुर नमस्कार सन्चै हुनु हुन्छ भन्ने पुर्ण आश मा छु हजुर को जय जय होस्
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@pramikarokaya9886 हजुर नमस्कार ठिकै छु हजुरलाई के कस्तो छ नि हजुरको सधैं जय होस भगवानले सधै कल्याण गरुन
@sijanshrestha6601
@sijanshrestha6601 5 жыл бұрын
Goma Bhandari नमस्कार म्याडम
@dineshraj6925
@dineshraj6925 5 жыл бұрын
आहा कति इमानदारीता छ कुलेन्द्र वि.क. मा।यहि इमानदारीता ले देश तथा विदेश मा लोकप्रिय हुनु भएको छ,इन्द्रेणी पर्ती आभार व्यक्त गर्दछौं ,सात समुन्द्र पारी बाट हेर्दै छौ।
@narikumarichhetri9193
@narikumarichhetri9193 Жыл бұрын
❤❤
@karansunuwar4580
@karansunuwar4580 5 жыл бұрын
आहा कति राम्रो आजको भाग कोको हुनुहुन्छ ईन्द्रेणि लोक भाका मन पराउने ✋✋✋
@tsheringmalamasherpa2104
@tsheringmalamasherpa2104 5 жыл бұрын
कुलेन्द्र दाइको पहिलो गीत मैले (डाँफे नाच्यो कल्की झल्काउदै, दिल चोरी लै सक्यो मायालु आउन यतै जोवन ढल्काउदै )बोलको गीत सुनेको थे। उहाँको आवजको ठूलो फ्यान त्येही बेला देखि भाको थे। जस्तो आवाज उस्तै सरल र सालिन व्यावहार। उहाँको व्यक्तित्व बाट धेरै कुरा सिके आज।धेरैधेरै धन्यवाद इन्द्रेणी टिम😍😍😍
@bashantadhikari241
@bashantadhikari241 5 жыл бұрын
निकै मन पर्यो आज को कार्यक्रम कुलेन्द्र दाइ भएर । गीत गाउन राजु परियार पछि को हिरो हो कुलेन्द्र दाइ
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 5 жыл бұрын
सर्बप्रथम हजुरहरु सम्पूर्णलाई मेरो नमस्कार छ।कुलेन्द्र बि.क लाइ स्टेजमा देख्न पाउँदा सारै खुशी लाग्यो।कुलेन्द्र बि.क र देवि आलेको दोहोरी अनि पूरानो एकदम मन पर्ने भाका सुन्दा मन नै आनन्द भएर आयो।इन्द्रेणी परिवारलाई धेरै-धेरै धन्यवाद छ साथै सफलताको कामना।
@bishalchhetri1193
@bishalchhetri1193 5 жыл бұрын
ओ कुलेन्द्र दादा आज इन्द्रेणी मा ।। निकै रमाइलो अनि कुलेन्द्र दादा को गित निकै मिठो । इन्द्रेणी मा हुनु भाको सबै जाना लाई मेरो नमेस्ते छ है ।।
@kiranthapa4331
@kiranthapa4331 4 жыл бұрын
कुलेन्द्रजी मेराे जिल्ला पर्वतकाे हिरा हुनुहुन्छ । पर्वतमा यस्ता प्रतिभा हुनु हाम्रो गाैरव हाे । हार्दिक नमन. ।
@KulendraBishwakarma
@KulendraBishwakarma 5 жыл бұрын
मेरो दुःख सुख को केहि अंश मात्रै हो साथी हरू मेरो गीत संगीत को सम्पूर्ण कथा सुनाउ भने त ######सायद ... म सुनाउछु ###मेरो हरेको क़ुरा मा साथ सहयोग दिनी तपाई हरू बाहेक को छ र तपाई हरूले दिएको यो अमूल्य माया मुटू मा राख़िरहने छु (Indrani टीम कृष्ण kandel दाईं धन्यवाद सम्पूर्ण मा########
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
आहा सर बधाई छ निकै खुसी लाग्यो दियर तर मैले तपाइलाइ धेरै फ्लो गरे खै किन हो तपाइले एक्पेक्ट गर्नु भएन सो तपाइको प्रगतिको अझै असिमित अवसर मिलिरहोस शुभकामना छ आहा
@yamunasunar9905
@yamunasunar9905 5 жыл бұрын
खै त दाजै पशिम पुर्व को सारै मीठो गीत रहेछ। तर युटुव मा त भेटिन?? I wish you all the best my hero of the century love you dada best of luck 😍😍😍😍
@roshansunar4053
@roshansunar4053 5 жыл бұрын
your are such a good person daju
@santoshghatane6666
@santoshghatane6666 5 жыл бұрын
Vocal king of lokdohori kulendra dai keep it up
@maheshkshetri7226
@maheshkshetri7226 5 жыл бұрын
पश्चिम पुर्वको चल्दा क्यासेटमा थियो youtube मा छैन होला सायद।
@bungkshyangchha
@bungkshyangchha 5 жыл бұрын
कुलेन्द्र जि धेरै खुल्ला मन भको ब्याक्ती हुनुहुदो रहेछ राम्रो लाग्यो
@narbahadursewa4042
@narbahadursewa4042 5 жыл бұрын
कुलेन्द्र दाइ लिनु भयो धेरै खुशी लागियो कृष्ण दाइ धेरै मिलनसार कलाकार मा पर्नु हुन्छ कुलेन्द्र दाइ बधाई छ अज यसै गरि सफल पाउदै जानू होला ।।
@gopalxinal4347
@gopalxinal4347 5 жыл бұрын
मेरो मन पर्ने गायक राजु परियार दाई पछि को कुलेन्द्र दाई हो सलुट छ दाजु हजुर को voice लाई
@mahendrathapa3769
@mahendrathapa3769 4 жыл бұрын
हेल्लो दाइ नमस्ते म महेन्द्र थापा नेपाल को घर दैलेख र हाल दक्षिण कोरिया बाट हजुर को कार्यक्रम indrani म सधै हेर्ने गरेको छु। सबैभन्दा पहिला krishna kandel लगायत indrani परिवार सबैलाई नमन गर्दछु। म सधै दिनभरिको थकान लाई बेलुका indrani हेरेर मेटाउने गर्दछु। krishana kandelne दाईले दुखी पीडितलाई गर्नु भयको सहयोग र हरेक पीडामा भयकालाई विभिन्न संगीत को तालहरु बजायर दुखीहरुको घाउमा मलम लगाउनु भाको छ krishana दाइ को यो कामलाई फेरि पनि सलाम गर्छु । कुलेन्द्र दाइलाई पनि हृदयदेखी नमन गर्द छु। अबको केही समय 1 वा 2 बर्ष मा कोरिया देखि नेपाल आउनेछु र नेपाल् आइसकेपछी indrani मा केही सहयोग रकम लिएर आउने छु र indrani मा गीत पनि गाउने बिचार गरेको छु। indrani परिवार लगयत सबै लाई यसै comment बाट जानकरी गराउदछु।धन्यवाद !🍒🍓🍇🍇🍇👏
@kumarithakuari168
@kumarithakuari168 5 жыл бұрын
सर्बप्रथम इन्द्रेणी टिम लगायत सम्पुर्ण लाई दर्शन गरे आहा कति रमाइलो मलाई धेरै मन पर्ने कलाकार कुलेन्द्र जि
@turmakhandachham3651
@turmakhandachham3651 5 жыл бұрын
इन्द्रेणी सांस्कृतिक कार्यक्रम लास्टै मन पर्छ धन्यवाद कृष्ण दादा पहिले पटक कुलेन्द्र दाई मन पर्यो ।
@minakhadka8423
@minakhadka8423 5 жыл бұрын
कुलेन्द्र बि .क का सबै गित मन पर्छन् झन् सालको पातको टपरी त कति चोटि सुनियो कुनै हिसाब् किताब छैन ।एस्तै एस्तै गितको लागि कुलेन्द्र जि लाई अझै शुभकामना 😍😍 र अब इन्द्रेणी मा पशुपति शर्मा लाई पनि ल्याउनु पर्यो कृष्ण कडेल दाइ।।
@keshavsilwal9591
@keshavsilwal9591 5 жыл бұрын
रमेश बि जि लाई यक्महिना इन्द्रेणीमा राख्न पाय सबै कलाकारले गित गाउन सिपालु हुन्थे होल
@yamkumarisherchan4476
@yamkumarisherchan4476 2 жыл бұрын
@@keshavsilwal9591 म्ि
@neetunepali2428
@neetunepali2428 2 жыл бұрын
8
@dbthapa2007
@dbthapa2007 4 жыл бұрын
माहान बिचार र सुमधुर आबाज का धनी आदरणीय दादा कुलेन्द्र बिक अनि मिठो स्वर कि धनी देबि आले बैनी अनि आदरणीय दादा कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद मिठो गित सुनाउनु भएको मा 🙏 👌💕🌷👌अति राम्रो लागेयो बिदेशी मुलुक बाट हेरि रहेको छु
@tekbahadurshrestha8122
@tekbahadurshrestha8122 5 жыл бұрын
गाउँ देखि सहर सम्म अनि देश बिदेशमा रहेका नेपालीलाई मनपर्ने र दुख्ख सुखमा साथ दिने कार्यक्रम भनेको ईन्द्रेणी र सिधाकुराजनतासँग हो , ईन्द्रेणी टिमका सम्पूर्ण कलाकार लगाएत देश बिदेशमा रहेका नेपाली मा नयाँ बर्ष २०७६ को धेरै धेरै शुभकामना
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
कुलेन्द्र भाईलाई सलाम गर्छु तिम्रो हरेक कुराहरुलाई सम्झदै कुनै दिन पक्कै भेट गर्ने छु भाई संगीत प्रेमी
@tikarana8278
@tikarana8278 4 жыл бұрын
ल भाइ राम्रो गरि राख्नु भाछ।अझ राम्रो गर्दैजानु।
@reshamregmi2074
@reshamregmi2074 5 жыл бұрын
धेरै रमाइलो लाग्यो इन्द्रेणिको सम्पुर्ण टिम अति मन पर्छ आज हाम्रो गाउले दाजु कुलेन्द्र जि वाआ अति विशेष छ
@sp-magar
@sp-magar 5 жыл бұрын
आज साचिकै मन प्रफुल्ल भयो मलाई अत्यन्त मन पर्ने दुवै कलाकार कुलेन्द्र विक र देवी आले लाई आज ईन्द्रणीमा संगै देख्न पाउदा हर्षिद छु ! आजको लोक प्रिय कार्यक्रम साचिकै लोक प्रियमय भयो धन्यबाद ईन्द्रणी परिवार लाई !
@birmalthapa3516
@birmalthapa3516 5 жыл бұрын
ईन्द्रेणी न हेरे सम्म निन्द्रा नलाग्ने मलाई मात्र होकि अरू पनि हुनुहुन्छ
@khadakbudha7877
@khadakbudha7877 5 жыл бұрын
सलाम छ मेरोसोयम बेक्ति खड्क बुढा थोकि को तरफ बाट इन्द्रणि लाइ
@khadakbudha7877
@khadakbudha7877 5 жыл бұрын
मलाइ धेरै भन्नदा धेरै मन परने कार्यक्रम A B C इन्द्रणि सम्पुरन सन्चालक टिम लाइ म आभार ब्यकत गरन चाहानपछु
@yamunasunar9905
@yamunasunar9905 5 жыл бұрын
खै पशिम पुर्व को बोलको गीतले त मनै छोयो😭😭😭 nice songs and best wishes legendary kulendra sir best of luck
@nirmgr1546
@nirmgr1546 5 жыл бұрын
अरु भन्दा पनि मालाई सबै बासुरिको धुन सारै मन पर्छ अरुको को लाई मन पर्छ
@rammalla9882
@rammalla9882 5 жыл бұрын
malai pni man parxa
@khadkatika8637
@khadkatika8637 5 жыл бұрын
Me too.🤗
@manojkcc7422
@manojkcc7422 5 жыл бұрын
पूरा भिदियो हेरे एकदमै खुशी लाग्यो कुलेन्द्र दाईको गीत र संघर्षका दिनहरु सुन्न पाउँदा । चर्चाको शिखरमा हुनुहुन्छ दाइ कहिले पनि हजुरको उचाई नघटोस धेरै धेरै शुभकामना ।
@subasrana7820
@subasrana7820 5 жыл бұрын
कुलेन्द्र बिक साच्चिकै कलकारमा हुने सम्पुर्ण गुण ले भरिपुर्ण हुनुहुन्छ।
@KhumanSingh-v7e
@KhumanSingh-v7e Жыл бұрын
Sampurna kalakar partysammanx
@dhillirokayal4669
@dhillirokayal4669 5 жыл бұрын
लाेकपृय गायक कुलेन्द्र जी अनि चर्चित गायिका देवी जी काे घम्साघम्सी सुन्दासुन्दै लठ्ठै भएछु , बधाइ छ इन्द्रेणी परिवार अनि कलाकार द्वयलाई 🌹🌹
@घलविरदर्लामीमगर
@घलविरदर्लामीमगर 5 жыл бұрын
साचिकै भन्नू पर्दा लाेक दाेहाेरी पिता हुन राजु परिवार र कुलेन्द दादा लाई म सम्मान गर्छछु उहाहरुकाे गित जति सुने पनि धित मर्दैन
@binodchhetri8856
@binodchhetri8856 5 жыл бұрын
तपाई को कुरा मा सहमत तर कुलेन्द्र दाइ लाई अहिलेइ यो सम्मान दिन मिल्दैन किनकी दाइ ले अझै धेरै दिन बाकी छ लोक संगित मा । राजु दाइ ले रक्सी छोड्ने भने अझै पनि कसैले आट्नु पर्देन । कुलेन्द्र दाइ बाट अझै धेरै आशा छ
@कृष्णपहाडी
@कृष्णपहाडी 3 жыл бұрын
सलाम छ कुलेन्द्र दाइ यत्तिको सफल गायक भएर पनि अरु जत्तिको घमण्ड भन्ने रत्तिभर छैन ।।स सम्मान
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
आहा कति रमाइलो हार्दिक नमन ईन्द्रेणी परिवार अनि साथै समस्त इन्द्रेणी हेरेर बस्नु हुने प्रती र आजको विशेष अतिथि कुलेन्द्र सर देबि आले जी लाई मिथो सम्झना
@chhabiale7859
@chhabiale7859 5 жыл бұрын
पश्चिम् पुर्बको भन्ने गित यति मिठो रैछ ।म लोक प्रेमी भएत पनि मैले सुनेको थिएन आज सुन्ने मौका पाँए ईन्द्रेनी तिम र कुलेन्द्र जि देवी आले बहिनी लाई हृदय देखि नमन गर्दा छु । खाडि मुलुक मा 12 घन्टा डिउती गरेर रुम फर्किद जति थाकावत भए पनि ईन्द्रेनी लाई औसधि को रुपमा नियमित हेर्नेगर्दछु जाय इन्द्रेणी जाय लोकसङ्गित्💖👌
@Reshamsarbuja465
@Reshamsarbuja465 5 жыл бұрын
धेरै राम्रो बिगत सम्झे उहाँको गित ले आज मन छोयो मुतु चिरियो पच्छिम पुर्ब को अबफेरि भेत कहिले होलार ..... उन्को र मेरो 😭😭😭 आकास धर्ती को माया उस्तै छ तिमी प्रती को सम्मान छ कुलेन्द सर हजुर को आवज को म पनि भोगी नै हु नि देबि आले र सम्पुर्ण तिम प्रती मेरो सम्मान छ
@ramkumargajamer9299
@ramkumargajamer9299 4 жыл бұрын
सर्ब प्रथम त आदरणीय कृष्ण कडेल सर लाई हार्दिक धन्यवाद किन कि नेपाल मा भएको सम्पुर्ण कलाकर लाई यो लोक सास्कृतिक को मन्दिर इन्द्रेणी मासबै सबै लाई निम्त्यौदा हजुर लाई मन देखि नमन गर्द छु र हाम्रो लोकपृया श्री कुलेद्न्द्र बिस्वकर्मा ज्यु यहाँ उपस्थिती हुद खुसिले सिमा छैन र सबै बद्याबादक सङित कार कलाकार मा हार्दिक धन्यवाद गर्दै सम्पुर्ण नेपाल कला प्रेमी गाएक गाइका सबै सबै मा मिठो सम्जना 😍😘💐🌷🌹💐🌷🌹
@hioppo6046
@hioppo6046 5 жыл бұрын
चर्चित गायक कुलेन्द्र बि क र गायिका देबि आलेलाई मन पराउने जति यता हाजिर हुम है क्या बबाल रमाइलो अनि घम्शाघम्शी बबाल है लाईभ दोहरिमा गितको तुक्का हान्नलाई त देबि आलेलाई मान्न्नु पर्छ बन्दुकको गोलि जस्तै धेरै मन पर्छ हो ?
@gagansing9226
@gagansing9226 5 жыл бұрын
karyakramma asto klakar ko thulo khacho hunx
@Nepal-yg2yc
@Nepal-yg2yc 5 жыл бұрын
1 me
@manadhikari286
@manadhikari286 5 жыл бұрын
Good xa hajur
@rajeshlamgade1155
@rajeshlamgade1155 5 жыл бұрын
krishna kadel dai sabai lai leunu vo inreni ma aba khem century dai lai leunu pareyo k
@asmitathapa4286
@asmitathapa4286 5 жыл бұрын
मलै कुलेन्द्र बिक लजाको सारै मनपर्छ
@saudmin6031
@saudmin6031 5 жыл бұрын
साह्रै मन पर्याे दाेहरी ,दाेहरी भनेकाे यस्ताे पाे हुनुपर्छ । सलाम छ दुबै जना गायकगायिकालाई ।।
@harimagar69
@harimagar69 5 жыл бұрын
देवि आले अनि कुलेन्द्र बिस्वकर्मा दादालाई हृदय देखुन शुभकामना छ अनि गरिव दुखी र असहाय पीडित को सहारा इन्द्रेणी को सम्पूर्ण टिमलाई सलाम छ मेरो
@balikatmg7
@balikatmg7 5 жыл бұрын
कति महान बिचार कुलेन्द्र दाईको साह्रै मन छोयो हरेक शब्द शब्दले....! जय गीत,जय संगित.. जय नेपाल...!
@mayathapa3882
@mayathapa3882 4 жыл бұрын
L
@purbitilija6333
@purbitilija6333 3 жыл бұрын
@@mayathapa3882 ⁰
@sovitthapa2210
@sovitthapa2210 3 жыл бұрын
I L
@radhagurung8562
@radhagurung8562 5 жыл бұрын
आज नि मज्जा आउने भो इन्द्रेणी हेर्न साह्रै मन पर्छ आजको दुबै कलाकार 😍😍😍
@basundaratech243
@basundaratech243 3 жыл бұрын
सर्बप्रथम त ईन्द्रेणीटिम का कृष्ण कणेल सर र प्रतीमा र सम्पूर्ण उहाँ का सम्पूर्ण परिवार लाई मिलीयन मिलियनभन्दा पनि अझैं बढी आशिर्बाद र शुभकामना और सम्पूर्ण ईन्द्रेणीटिम लगायत त्याहाँ उपस्थित हुनुभएको सम्पूर्ण कलाकार र बाद्यबादन लगायत बूवा आमा दाजु भाउजू भाई बैनी हरुलाई मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र कूलेन्द्रबिकभाई लाई पनी मिलियन भन्दापनि अझैं बढी आशिर्बाद छ शुभकामना र सम्मान ब्यक्त गर्दछु धन्यवाद सूखी नै सुखी रहनु खुसी नै खुशी रहनु भाग्यमानी हून निरोगी हुनू कूनैकिसीमका रोगहरुले आक्रमण गर्न नसकोस भन्दै बिदा हून्छू धन्यबाद 🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🤩🤗🌺🇳🇵🙏🙏🌺🇳🇵🙏🙏🌺🇳🇵
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
ईनदेणि टिमलाई नमस्ते अाजा कुलेनद् सरकाे दमदार लाेक दाेरि सुन पाईयाे सबै मनकारि दाता लाई सलाम
@krishnakrishnaraya4734
@krishnakrishnaraya4734 5 жыл бұрын
कुलेनद् दाई गित सुन पाईयाे सारै रमाइलो भयो ।
@gnmannu764
@gnmannu764 5 жыл бұрын
कुलेन्द्र दाजु कति सरलता .कति महनता ;कति राम्रो सोच विचार, गित पनि पनि सोहि खालको गाउनु हुन्छ सफलताको कामना छ दाजु 👏👏👏👏👏👏
@santabir1233
@santabir1233 5 жыл бұрын
कुलेन्द्र दाईको जिबन कॉहनि प्रेरण लयक छ ईन्द्रटिम लाई धन्ने बाद
@kumarmagar3275
@kumarmagar3275 5 жыл бұрын
सर्ब प्रथम ईन्द्रणी लगायत सम्पुर्ण दर्शन नमस्कार आहा कति रमाहिलो सरै मन पर्छ कुलेन्द्र सर को गित तेसै माथी देबि जि सफलताको शुभकामना आउदा दिन हरुमा अझै राम्रो गित सुन पाहियोस ?? आज रमाहिलो सङै हल्क मन खिन भयो खिमा जि को हासो देख्न पाहिय के भछ आज सिरेस देखिन्छ खिमा जि😍😍😍😍
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
सलामछ कुल्यान्द्र ज्यु यो जम्नाम सते सते आफ्ना स्टकल हरु बताउने कलाकार हजुरलाई नै देखियो धेरै खुशिलाग्यो र सात पिरी सम्म हजुरको सफल्ता हवस हाल साउदी
@krishnarana9375
@krishnarana9375 5 жыл бұрын
कुलेन्द्र जि साच्चैकै लोक बिधामा उदयमान गायक हुन 5 करोड जनताको ढुकढुकीमा बस्न सफल स्वरको धनि र उहाँको सालिम बोलीले म एकदम भावुक भए,अझै उहाँको जीबनस्तरमा श्री स्वोस्तानी माताले बाँस गर्नेछ भन्दै उत्तर उत्तर प्रगतिको कामना गर्दछु
@kasukirati7974
@kasukirati7974 5 жыл бұрын
कुलेन्द्र जिको बोल्ने शैली सारै राम्रो । सारै मिजासिलो ब्याक्तित्व भएको मान्छे।
@ganeshpokhrelofficial5922
@ganeshpokhrelofficial5922 5 жыл бұрын
Ho mali pani sari mna parcha niki mito bolnu huncha sbee intrvew ma
@omprakashkafle8079
@omprakashkafle8079 5 жыл бұрын
Unjk
@ggdynal646
@ggdynal646 5 жыл бұрын
@@omprakashkafle8079 e
@devendrabahadur5167
@devendrabahadur5167 5 жыл бұрын
Sahi vanu kashiram rai sir
@bhimghale1697
@bhimghale1697 5 жыл бұрын
Veri nice hajur
@टेकसिङपरियार-ह8थ
@टेकसिङपरियार-ह8थ 5 жыл бұрын
वाह साच्चिकै भगावानले दियकै हुन कला kulandra bk दादा लाई सुलट कति मिठाे अावाज
@s.b.channel4227
@s.b.channel4227 5 жыл бұрын
अति राम्रो लागेयो कुले दाई र देबि जि को बधाई छ ! सबै लाई
@kamalkb9613
@kamalkb9613 5 жыл бұрын
कुलेद्र बिक लाई ल्याउनु भऐकाेमा धेरै धेरै धनेवाद कृष्ण कंडेल सरलाई र इन्द्रेणी टिम लाई सबैलाई समान गरदै धेरै धेरै धनेवाद🌵🌵🌴🌴🌴🌴🌴
@sobhapandeya9182
@sobhapandeya9182 4 жыл бұрын
Utkrista
@avyashsharma7718
@avyashsharma7718 5 жыл бұрын
आहा कुलेन्द्र दाजु हाम्रो पर्बत को इज्जत अझै राख्नु होला सुभकामना 🌷🌷🌷
@samirrana100
@samirrana100 5 жыл бұрын
Mepalokantopur
@केपीचौलागाइ
@केपीचौलागाइ 2 жыл бұрын
कुलेन्द्र दाजु को कुरा सुन्दा मनै रसायो आँखा bat आँसु खस्यो मन यति खुसी भयो बयान नै गर्न सकियन यस्ता हुनाहार सपूत जो सयौ सयौ बर्स आयु होस्🙏🙏🙏
@dhaminlamichhane114
@dhaminlamichhane114 5 жыл бұрын
वाह ईन्द्रेणी एउता यहि कार्यक्रम होला जो जति लामो भयपनी छोटै लाग्छ किन होला
@sahapun7702
@sahapun7702 4 жыл бұрын
यो सुन्दर video हेरेर अति मन पर्यो साच्चै मन छोयो!गायक कुलेन्द्र बि क को स्वर र संघर्ष को कथाले अति मन छोयो!!
@ramharishrestha7836
@ramharishrestha7836 5 жыл бұрын
इन्द्रेणी सर्बाधिक मन पराएको कार्यक्रम हो भने अझै धेरै रुचाएको सालको पात टपरी हुने हे बरै को गायिका तीन करोड नेपाली को ढुकढुकीमा बस्न सफल अति मीठो आवाजको धनी विष्नु माझी इन्द्रेणी को हलमा देख्न चाहने कति नेपालिहरु हुनुहुन्छ यता हाजिर गरौम त!इन्द्रेणी को कृष्ण कंडेललाई विष्नु माझीलाई पनि यश महत्त्वपूर्ण कार्यक्रम मा ल्याउन अनुरोध छ।यो सबैको रुचि र चासोको विषय हो।धन्यवाद
@nirmayagurung9761
@nirmayagurung9761 5 жыл бұрын
ईन्द्णी न हेरी त सुतनै सकीन आज को कलाकार आउछ भन्दै आज को ईन्द्णी त अती रमाईलो निरमाया गुरुड॰ यूके
@sumitraramesh4322
@sumitraramesh4322 5 жыл бұрын
कुलेद काे कति रामाे गित सुनदा अानद लागेयाे धने बात
@akashkarki4838
@akashkarki4838 5 жыл бұрын
कुलेन्द्र दाइ धेरै राम्रो स्वभाव को हुनुछ मलाई धेरै मन पर्छ दाइ को स्वर प्रति म धेरै हृदय देखी सम्मान छ राजु परियार जस्तो बरिस्ठ गायक लाई सम्मान गर्नु भो अझै खुशी लाग्यो
@ranenderkc6659
@ranenderkc6659 5 жыл бұрын
डाँडै फुर्कै सल्लो बाट सुन्दै आएको छु राम्रो लाग्छ।
@prinyanshu28
@prinyanshu28 Жыл бұрын
सधैं सम्मान छ हाम्रो अतेन्तै सफल लोक गायक कुलेन्द्र दादा को सधैं प्रगति हुँदै जाओस् बिग fan
@treshamranju2160
@treshamranju2160 5 жыл бұрын
साच्चिकै जस्तोसुकै थकान लागेको बेला पनि थकान मेटाउन लोकगित सुने पुग्छ ।।।अनि त्योमाथी शान्त अनि शलिन दाजु कुलेन्द्र को गित साच्चिकै सबै मिठो सिर्जनाहरु।।।
@bhimshahi8849
@bhimshahi8849 5 жыл бұрын
Lokdohori legend such a awesome voice kulendra bk daju
@योमायाँकोसंन्सार
@योमायाँकोसंन्सार 5 жыл бұрын
म ईन्द्रेणी को फ्रेन्ड हो तर आज अचम्म लाछ मेरो कुलेन्द्र दाइ आएर रमाइलो गरेको कारेक्रम हेर्न छुटाएछु तर आज अचानक् भेटेर हेर्ने मौका पाए सारै खुशी छु र कृष्ण दाइ कुलेन्द्र दाइ साथै देबि बहिनी धेरै सम्झना छ र केहो खिमा तिमी त निरास भएर बसेको जस्तो लाउछ किन हो आज भोलि त फोन पनि गर्दिनाउ मान्छे पनि दुप्लाएको जस्तो लाग्यो के भो लाटी 😂😂😂साथै सबै सबै लाई धेरै सम्झना छ हाई साथै नमस्ते छ ल
@cmcm1648
@cmcm1648 5 жыл бұрын
कुलेन्द्र दाजु ले लोकदोहोरी नसुने मान्छे लाई पनि सुन्ने बनाउनु भको छ है आजभोलि ♥️♥️♥️♥️♥️♥️
@dilidili2768
@dilidili2768 5 жыл бұрын
हो साचै हो ।
@damberbiswa3292
@damberbiswa3292 5 жыл бұрын
कृष्ण ज़िला बिस्नु माझीलाई पनि ईदेर्णी माँ ल्यउन पर्छ। है
@mohanthapa4328
@mohanthapa4328 5 жыл бұрын
कुलेन्द्र दाजु काे सबै गित मन पर्छ अाज ईन्द्रेणीमा देखियो खुशी लागेउ।
@laluggorkhaliuparkoti1252
@laluggorkhaliuparkoti1252 5 жыл бұрын
अति मीठो, शालीन कुलेन्द्र भाइ! धेरै धेरै बधाई अनि शुभकामना ।
@nebrajkhadkasalyan7075
@nebrajkhadkasalyan7075 5 жыл бұрын
रमाईलो लाग्यो
@dganraj4475
@dganraj4475 5 жыл бұрын
के छ हालचाल सुन भन्दा महँगो रहिछ जिउडाल दामी गित छ बधाई छ कुलेन्द्र जि लाई साथै इन्द्रेणी टिम लायत सम्पुर्ण लाई हार्दिक बधाई
@shivaacharya1386
@shivaacharya1386 5 жыл бұрын
कुलेन्द्र त भन्नै परेन देवि पनि अति सरल अनि अनुसासित गाइका लाग्यो
@kabirajsanjyal2768
@kabirajsanjyal2768 5 жыл бұрын
I strongly love this program
@rajinakarki2312
@rajinakarki2312 4 жыл бұрын
Shiva Acharya सारै। रामरो। छ। भाइको। गीत
@kamalkarki3716
@kamalkarki3716 5 жыл бұрын
आज मलाई अति मन पर्ने कलाकार कुलेन्द्र दाइ को आगमन भयछ अब आनन्द सङ्ग हेरिन्छ
@birendrapunmagar3373
@birendrapunmagar3373 5 жыл бұрын
दामी । कुलेन्द्र बिक जीको फ्यान ।
@chochangemagar3079
@chochangemagar3079 5 жыл бұрын
देबि आलेको स्वर र गित को तुक्का माने मैले धित नमर्ने सधै सुनी रहु लाग्ने
@lalbahadurrawat9278
@lalbahadurrawat9278 5 жыл бұрын
वाह...! कुलेन्द्र जि सलाम छ हजुरलाइ। साच्चिकै सरस्वती को बास छ हजुरको मनमा । कति मिठो बोली अनि महान बिचार र बिशाल मन।
@thapa8867
@thapa8867 5 жыл бұрын
Indreni team le dherai ramro ramro kalakar launu huncha dherai dherai dhanyabad 👍
@laxmi9822
@laxmi9822 5 жыл бұрын
कुलेन्द्र भाइको गित सुनेर छम छम नाच्नमन लाग्यो 🙏🙏🙏🙏सारै रम्रो😐😐😐😐
@baburamgiri882
@baburamgiri882 5 жыл бұрын
aati ramro
@rameshbudha7385
@rameshbudha7385 5 жыл бұрын
Dami xa niec sang
@seemalamalopchan2268
@seemalamalopchan2268 5 жыл бұрын
कति उच्छ बिचार अनि सारै मीठो बोल्ने शैली कुलेन्द्रा दाजु गित हरु पनि धेरै राम्रो छ
@tiruwahiraj1403
@tiruwahiraj1403 4 жыл бұрын
dheraii ramro dohori ....mahan gayek kulendra daaju 🙏🙏...samman xa ani devi aale didi r indrenni team laii❣️👌👌🙏🙏🙏🙏
@chandradhungana51
@chandradhungana51 5 жыл бұрын
एकपटक बिण्णु माझिलाई पनि ईन्द्रेणि कार्यक्रममा ल्याउने काेशिश गर्नुहाेला कृण्ण सर
@kumarprakash4194
@kumarprakash4194 5 жыл бұрын
Bishnu majhi laai ni ak patak jasari bhay ni liunu preyo
@aamaaama769
@aamaaama769 4 жыл бұрын
@@kumarprakash4194 w
@homebahadursingh2328
@homebahadursingh2328 4 жыл бұрын
N mm cu ft hub
@homebahadursingh2328
@homebahadursingh2328 4 жыл бұрын
@@kumarprakash4194 by CCTV
@gopalrasaili5998
@gopalrasaili5998 3 жыл бұрын
Chandra ju sanga sahamat xu saker hun Sake Bishnu maji ko ta tholo fan hu
@binodparajuli8669
@binodparajuli8669 5 жыл бұрын
राम्रो छ है पुराना पुराना कलाकार लाई समय मिलायर बोलाउनु उतर उतर पर्गति को कामना जय इन्द्रणि
@rajendrabc4305
@rajendrabc4305 5 жыл бұрын
कुलेन्द्र जि को गितले त सबैको मन जितेकै छ झन बोल्ने शैली ले पनि मन लोभ्याउनु भयको छ उहाँ को उत्तर उत्तर प्रगतिको कामना !
@ajaybishwokarma4445
@ajaybishwokarma4445 5 жыл бұрын
अत्यन्तै रमाइलो कार्यक्रम इन्द्रेणी तेसैमा पनि कुलेन्द्र बि क दाइ को गीत मा सारै रमाइलो लाग्यो धन्यवाद सम्पुर्ण टिमहरु ।।
@jitbahadur3333
@jitbahadur3333 4 жыл бұрын
उत्कृस्ट सर्जक कुलेन्द्र जी तपाइका सबै लोक गितहरु हामी सबै नेपालीका मन मुटु र धड्कन छुने छन। डाडा पाखा गुन्जिने ती आवाज साचिकै कालजयी छन।
@omprakashsunar452
@omprakashsunar452 5 жыл бұрын
धेरै राम्रो कुलेन्द्र जि अझै सफलताको शुभकामना छ धेरै धेरै धन्यवाद छ इन्द्रेणी का संचालक कृष्ण सर लगायत सबैलाई ।।
@altafraza4619
@altafraza4619 5 жыл бұрын
कुलेन्द्रा सर को काहानी ले एक दाम मन छोयो मिठो सोवार को धनी सलाम छ कुलेन्द्रा सर
@bhimsinghby9900
@bhimsinghby9900 5 жыл бұрын
इन्द्रेणी राम्रो लाग्छ kulendra dai आउनु भो रमाइलो लाग्यो नमस्ते! सबै गित मन पर्छन् कुलेndra दाइको 💞👍👍
@gynendraneupane3977
@gynendraneupane3977 5 жыл бұрын
कूलेन्द्र भाई सधैं यस्तै अनुशासित भयर काम गर्नु सुभकामना ।
@Tomorrow1314
@Tomorrow1314 5 жыл бұрын
कुलेन्द्र दाई कति सालिन हुन्छं भविष्य धेरै छाप पार्नु भयो तीन करोड नेपाली को मन मुटुमा हुन्छ
@sujankoral4022
@sujankoral4022 5 жыл бұрын
सबै तिमलाई धन्यवाद ,, लोक गीतका एक धरा रा हुन ,,, कुलेन्द्र बि क पनि सधै मिठास सोर सुन्न पाईयोस यही छ अासा ,,,,
@harkathapa659
@harkathapa659 5 жыл бұрын
कुलन्द दाजु भईस राम्रो छ मलेसिया बा हेरेराकाे छु इन्द्रेणी शबै हेरछु राम्रो लागछ
@sitaale5259
@sitaale5259 5 жыл бұрын
ईन्द्रेणि टिम ले जे जति प्रोग्राम राखे पनि धेरै नै र अति नै मिठा मिठा राख्नु हुन्छ मन मा आन्द र दिन भरिको थकाई मेतिन्छ हेर्दा र सुन्दा हजुर हरु यो टिम र बाहिर आउनु भयको सबै लाई धेरै धेरै धन्यवाद छ निकै रमाईलो छ
@gopalthapa8070
@gopalthapa8070 5 жыл бұрын
ईन्द्रेणी परिवार लगायत कुलेन्द्र बिश्वकर्मा देबि आले अनि देश बिदेशमा रहनुहुने आमा बुवा दाजुभाइ दिदिबहिनी सम्पुर्ण लाई आउदै गरेको नयाँ बर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना 🌻
@kumarithakuri197
@kumarithakuri197 3 жыл бұрын
कुलेन्द्र भाई एक तर्फि गित मा मोडल सारै मन पर्छ मेरो बेल्ट फ्यान सारै मन पर्छ ❤❤❤❤❤❤💝💝💝💝💝💝💞💞💞💞💞💞💞🌹🌹
@tekendrasunar404
@tekendrasunar404 5 жыл бұрын
आहा खुसी लाग्यो कुलेन्द्रलाइ देख्दा मुन्द्रे को कमेडि क्वलप देखि सबै सके खुसी लाग्यो
@bodharajbasnet3482
@bodharajbasnet3482 3 жыл бұрын
बधाई छ ! इन्द्रेणिका संचालक कृष्ण जि लगायत ! लोकपृय सुपर गायक भाई कुलेन्द्र सबैमा !! अझ अगाडि बढने कामना छ !!!! प्रदेश 5 दाङ्गको तुल्सिपुरबाट ।
@rambahadursawad
@rambahadursawad 5 жыл бұрын
अति नै क्ष्यामता छ देबि आले जि को पनि
@thanumalla7487
@thanumalla7487 5 жыл бұрын
सर्ब प्रथम त इन्द्रेणी टिमलाइ मेरो तर्फ देखि हार्दिक नमन। आज पर्बत को सान कुलेन्द्र Bk लाई इन्द्रेणीमा देख्न पाउद सारै खुसी लाग्यो। धन्यवाद छ इन्द्रेणी परिवारलाइ।
@shrashwatipandey8250
@shrashwatipandey8250 5 жыл бұрын
हाम्रो पर्वतको कुलेन्त्र भाईको गीद सारै मन पर्छ
@prabinthapa5653
@prabinthapa5653 5 жыл бұрын
कुलेन्द्र नेपाल मै एक नम्बर स्वोर भएका गायक हुन मलाइ एक नम्बर मा मन पर्छ
@भरतखड्का-ह1ब
@भरतखड्का-ह1ब 5 жыл бұрын
यी बासुरि बजाउने भाइ दामि बजाउछन
@laxmiwowsonicexabhaibhatta6917
@laxmiwowsonicexabhaibhatta6917 5 жыл бұрын
आहा कती राम्रो कार्यकर्म छ यो ईन्द्रेणि सलाम छ सबै लाई कुलेन्द् दाजु नंमन छ है
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
नमस्कार सर अनि सम्पुर्ण मैले नाम लिउन भुलेको ससस्त ईन्द्रेणी हेरेर बस्नु भएका सबैलाई म प्रदेशी सर्जक रामु जि.सी. कमल को तर्फबाट नयाँ बर्षको शुभकामना सङै मिथो सम्झना हामीले आउँदा ५/१० पछि नयाँ गीत जन्मेको गाउँ निकाल्दै छौ हामीलाइ माया गरेर सब्क्राइब गर्दिनु होला है
@gyanupariyar9939
@gyanupariyar9939 5 жыл бұрын
Kulendra dai lai dekhera yati khushi lagx ki ..bhannai sakdina...miss you dai...😘😘😘😘
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН