रोइलाका राजा शिरीष देबकोटाले मायालाउँ भन्दा किन मानिन मनमायाले । २१-०४-०७६ HD

  Рет қаралды 1,797,512

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #ShirishDevkota_ManamayaWaiba #RoilaKheli
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 1 300
@ratnamaninath
@ratnamaninath 5 жыл бұрын
"ढिलो आयो कडा आयो" आहा सुरुमा त शिरीष दाइ ले झलकमान गन्धर्व को गीत गायेर सारा दर्शनको मनै रुवायो?यो गीतमा कस्को आँखा नरसाय होलान् ।।।क्या मज्जाको रोइला दोहरी गायेर मनमाया दिदी र शिरीष दाइको रमाइलो दोहरी ।।सम्पूर्ण इन्द्रेणी परिवार र भिम जी ,सारङ्गी संसारका संचालक दाइले आज झनै रमाइलो बनायो ।।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@samtrnsherpa9681
@samtrnsherpa9681 5 жыл бұрын
रोईला भनेको के थियो भनेर समग्र सबै खाल्का लोकपारखिका मुटुमा पसेका रोईलोराजालाई प्रस्तुत गरेकामा धेरै खुसी लाग्यो । धन्य ईन्द्रेणी.....
@ishasilwal8336
@ishasilwal8336 5 жыл бұрын
मनुमाया दिजुको सोरको फ्यान हो म फेरि आझ शिशिर देबकोता पनि देख्न पाइयो इन्द्रेणीको जय जय होस
@abinashkarki8217
@abinashkarki8217 5 жыл бұрын
मेरि आम्मा नि आज जस्तो रमाइलो त कहिले पनि महसुस भाको थिएन सायद मनमाया दि पनि आवाज साथै कलाकी धनी श्रीस दा को त के कुरा सार्है रमाइलो भयो कसम धन्यवाद inderni team लाई✌✌
@HemantaRupakheti-rd8zl
@HemantaRupakheti-rd8zl 2 ай бұрын
@punbhakti5347
@punbhakti5347 5 жыл бұрын
आज इन्द्रेणी कार्यक्रममा चर्चित रोईला गायक सङ्ग इन्द्रेणी कार्यक्रमकि सन्चालिका मनमाया वाईवाको दोहोरी रोइला भाकामा, मनमाया वाइवा बहुमुखी गायिकालाई मन नपराउने को होला, मन पराउनेमा म पनि लाइनमा छु है आई लभ यु मनमाया वाइवा! सबै नेपालीको मन मुटुमा बस्न सफल हुनु भएकोमा धेरै धेरै बधाई!
@harilaya6008
@harilaya6008 5 жыл бұрын
सारै रमाईलो । सुनमा सुगन्ध थपिएको छ मनामाया जीको मीठो हाँसोले। कुनै जवाफ छैन मनमाया जीको हाँसोको।
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
शिरीष भाइ र मन माया बैनि को रोइला दोहोरी मा खुब मज्जाले नाचियो है आज त ! रमाइलो भयो ! लम्जुङ्ग !
@laxmibhattarai7795
@laxmibhattarai7795 5 жыл бұрын
हाम्रो पाल्पाली हेरो प्यारो दाई शिरिष देवकोटा कती राम्राे अनि रमाइलो रोइला गाउनु भो हजूर को कला र गला सधैं यस्तै रहोस्
@sudurpaschimsayalnepal6751
@sudurpaschimsayalnepal6751 5 жыл бұрын
मनमाया दिदी कस्तो talented हैं जस्तो गीत पनि गाउनमा खपिस love you मनमाया दिदी
@narayanbhattarai1026
@narayanbhattarai1026 2 жыл бұрын
Good Song manmayako
@bharatbista675
@bharatbista675 5 жыл бұрын
I love u daju शिरीष देबकोटा हजुर को धेरै ठुलो फ्यान म 😘😘😘
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 5 жыл бұрын
सपनि मा देख्नु , बिपनि मा देख्न पाउनु सायदै भाग्यमानी लाई मात्रै भाविले तक्दिरमा लेखिदिदाेरहेछ। सम्झना शिशिर देवकोटा ज्यु।
@yadunathsapkota2080
@yadunathsapkota2080 5 жыл бұрын
रोइलाकाराजा शिशीर भाइ लाइ सलाम गर्दछु।सारै मन पर्ने गित सुनाउनुभयो ।इन्द्रेणीटिम लाइ पनी सलामकती छ कती।गरेरैसाद्य छैन।
@shirishdevkota3686
@shirishdevkota3686 5 жыл бұрын
Thank you!!!शिशिर होइन है शिरीष हो
@dedicationare-be8419
@dedicationare-be8419 5 жыл бұрын
रोइलाका बादशाह शिरिष देवकोटालाई ईन्द्रेणिमा देख्न पाऊदा एकदम खुसि लाग्यो।
@deepagautam9965
@deepagautam9965 3 жыл бұрын
Ĺ
@user-lq4gx3rk5k
@user-lq4gx3rk5k 5 жыл бұрын
मनमाया दि को आवाज साच्चिकै बिशेष फरक(युनिक)अनि बुलन्द छ ठ्याक्कै सुनिन्छ ४/५जनाको मिश्रण आवाजमा पनि
@bahadursher5170
@bahadursher5170 5 жыл бұрын
Man maya dd indreni ko rani ho
@user-lq4gx3rk5k
@user-lq4gx3rk5k 5 жыл бұрын
@@bahadursher5170 um ll queen nai hoicnx. Mero one of the favourite singer manamaya waiba dd.
@bbmagar2754
@bbmagar2754 5 жыл бұрын
Manmaya malai man parne kalakar indreniko
@user-uz4oo6yn5m
@user-uz4oo6yn5m 4 жыл бұрын
man maya de nai nepalko arko bimakumari dura ho
@bishalmalla564
@bishalmalla564 3 жыл бұрын
@@bbmagar2754 nji
@rupchandrathapa5768
@rupchandrathapa5768 5 жыл бұрын
मान्छे माेटि माेटि नामै राम्राे मनमाया, देखे लाउनी झनमाया। Manmaya is the best🙏
@shivapokharel
@shivapokharel 5 жыл бұрын
ho ra sir
@rupchandrathapa5768
@rupchandrathapa5768 5 жыл бұрын
Bikash Siris 🙏🙏
@AayushSharma272
@AayushSharma272 2 жыл бұрын
000032j
@gangapaudel8779
@gangapaudel8779 2 жыл бұрын
NJ in
@dikshyavlogs5752
@dikshyavlogs5752 2 жыл бұрын
@Bikash Siris pl
@paremdilwale402
@paremdilwale402 5 жыл бұрын
Indreni कार्यक्रम यक पनि न छुटायर हेर्ने जति यता हाजिर हुम्त है
@kumarpoudel2307
@kumarpoudel2307 5 жыл бұрын
Nice song sarko
@nirmalhitang9244
@nirmalhitang9244 5 жыл бұрын
✋✋
@ojashwiniroula6968
@ojashwiniroula6968 5 жыл бұрын
.
@rupasrishta4417
@rupasrishta4417 5 жыл бұрын
wow very nice song
@gamesmasaudibatasirpariyar7196
@gamesmasaudibatasirpariyar7196 5 жыл бұрын
Nice
@dipakchhetri1012
@dipakchhetri1012 5 жыл бұрын
शिरीष जि र मनमाया जि दुबैको राम्रो साह्रै आनन्द आयो गित सुनेर
@dilkumarithapa-ki9db
@dilkumarithapa-ki9db 9 ай бұрын
0p8yaNml9
@humbdr794
@humbdr794 5 жыл бұрын
सायद ईन्द्रनी कार्यक्रममा मनमाया नहुने हो भने त्यति रमाइलो हुदैन ।।आज निकै खुशी लाको छ धेरै दिनको पर्खाई पछि मनमायाको गीत सुन्न पाईयो।बधाई छ मनमाया बहिनिलाई।।
@sangitpremiamritchapagain1808
@sangitpremiamritchapagain1808 5 жыл бұрын
आहा कति आनन्न्द आयो इन्ध्रेनि कार्यकरम हेरेर झन लोकगितका राजा आदरणीय दाइ सिरिस देबकोटा आहा कति मिठो सोर तेहिमाथि किस्ण् कडेल दाजुको पोर्गोराम च्लाउनि सैलि धेरै राम्रो लाज्ञो म पनि लोकगितलाइ माया गर्नि मान्छे आजबाट यो पोर्गोराम नियमित हेर्छु
@purnashrestha6393
@purnashrestha6393 5 жыл бұрын
पुर्सोत्तोम निउपाने लाई पनि लाउन पर्यो😘
@chirangivipokhrel3122
@chirangivipokhrel3122 5 жыл бұрын
Pkr .. radio nepal
@sunitadhakal8825
@sunitadhakal8825 5 жыл бұрын
✊✊✊
@pratimapukar1055
@pratimapukar1055 4 жыл бұрын
Thanks
@jfjfgxgxjchcjc1725
@jfjfgxgxjchcjc1725 5 жыл бұрын
इन्द्रेणीमा मनु दिदिको कला र स्वरको सम्मान गर्नेहरू यता हाजिर गरम ।
@pramiladangal4186
@pramiladangal4186 3 жыл бұрын
PĄ0
@pramiladangal4186
@pramiladangal4186 3 жыл бұрын
PaAaAAAAaaaaaaaaaaaA
@mayakhatri7287
@mayakhatri7287 3 жыл бұрын
p
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
सानी सानी नानी बढ्दै गाको जवानी दुर्गा होकी भवानी भन्ने गीत त मलाई साह्रै मन पर्छ धेरै सुन्ने गरेको थिए तर गाएक ज्युलाई चिनेको आज चिन्न पाए ईन्द्रेणी लाई धेरै धेरै धन्यवाद
@sitakcsubedii6008
@sitakcsubedii6008 5 жыл бұрын
राम्रो
@lokendramagar3511
@lokendramagar3511 5 жыл бұрын
Sandesh Magar मान्छे सानी सानी बढदै गाको जवानी दुर्गा हुन की भवानी
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
अब यति मीठो अर्गानिक रोइला गित सुने पाछी रोइलाका राजा शिरीष देबकोटा र मीठो दोहोरी गाइका मन माया लाई बधाई दिनै पर्ने हुन्छ बधाई छ फेरि मुस्कान सहितको दोहोरी गायक भिम पौडेल र साराङगी सन्सारका संचालक कमल बिस्वकर्म र भाइमा संगितिक अभिबादन साथै सम्पुर्ण इन्द्रेणी युनिट कलाकार हरुमा नमन गर्दै म पनि बिधा लिए
@yogendralamtarimagar4195
@yogendralamtarimagar4195 5 жыл бұрын
मनमाया रुपको मात्र हैन स्वरको नि धनी छन। सारै मन पर्यो!!
@dornakc2130
@dornakc2130 5 жыл бұрын
Goog
@lgcdppsujanakpur2334
@lgcdppsujanakpur2334 4 жыл бұрын
शिरिष देवकोटा कतै हाम्रो भुमिनन्द देवकोटाका भाइ त होइनन् कतै ! सार्है काइदाको गित गाउने रहेछन् !!
@kamaladhital1065
@kamaladhital1065 5 жыл бұрын
मन माया वाइवा त gad gift हो ,सबैलाई मन पर्ने गायिका ,शिरीष पनि उस्तै
@DeepakKumar-eq8lz
@DeepakKumar-eq8lz 5 жыл бұрын
झलकमान को गीत लाई शिशिर दा ले कति मिठो सोर्‍र ले गाउनु भयो अति नै गजबको लागेयो सलाम छ इन्द्रेणी टिमलाई💐💐💐💐💐
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
धेरै पछि रोइला भाकामा दोहोरी सुन्न पाइयो😍 शिरीष र मनमायाको दोहोरि मन पर्ने इन्द्रेणीको नियमित दर्सक हामी कति छौ यता हाजिर गरौ✋✋
@prakashbahadur9372
@prakashbahadur9372 5 жыл бұрын
M ni ho hajur
@sarbinsenchury7428
@sarbinsenchury7428 5 жыл бұрын
Ma me hjr
@anilthapa7940
@anilthapa7940 5 жыл бұрын
Suris devkota laI man paraune jati yeta hajir
@santamijar5461
@santamijar5461 5 жыл бұрын
@@anilthapa7940 vhgg
@muktihsarma4605
@muktihsarma4605 5 жыл бұрын
Sisir. Manmaya ..dohori
@Beeshnu
@Beeshnu 5 жыл бұрын
धेरै पछि विशुद्ध मौलिक दोहोरी हेर्ने अबसर मिल्यो!!!धन्यवाद सम्पूर्ण टिम अनि शिरीष देवकोटा दाजु!!!
@THAKURINARAYAN
@THAKURINARAYAN Жыл бұрын
😢😮😢🎉🎉😢😮great 5vpd😮😢😅😊😂😢😢😮😂😮😢😮🎉🎉😂😂😂😢🎉😮😢🎉😂❤😅how 39:16 are the 5th 6y6bc What 7
@THAKURINARAYAN
@THAKURINARAYAN Жыл бұрын
³èeè64❤😮😅
@bishnupandey168
@bishnupandey168 5 жыл бұрын
युवा जिझारु गायक पालपालि ठिटो मौलिक लोक गित संगितको बाद साहा सिरिष ज्यूँ लाई सलुट छ यसरि कहि कतै बचलित नभै निरन्तर लागि रहनु शुभकामना छ हे बरै गित गाउन कोसिस गरनु भयो झलकमान ज्यूँ लाई शान्ति को कामना छ
@rudragharti8493
@rudragharti8493 5 жыл бұрын
पाल्पाली हिरो रोईलाका राजा शिरिष देवकोटाको अर्गानिक रोईला गीतले सार्है आनन्दित तुल्यायो | मजा आयो | हे बरै आमाले सोध्लान् गीतले आँशुनै खसाल्यो | मनमाया सँगको रोईला दोहोरीले नि तहल्कै मच्चायो साथै कमल बिश्वकर्माको सारँगीको ट्यून क्या दामी लाग्यो | ईन्द्रेणी कार्यक्रम प्रति सम्मान पनि छ |
@surajneupane4873
@surajneupane4873 5 жыл бұрын
मन पर्दो मिथो आवाज मनमाया शिरीष अति उत्कृस्त आवाज का धनी सधै सुनी रहु जस्तो लाग्छ
@jamunapariyar6633
@jamunapariyar6633 2 жыл бұрын
उयवघघ ग
@omshah8701
@omshah8701 2 жыл бұрын
we
@mahendrashrestha650
@mahendrashrestha650 5 жыл бұрын
अहा आज जस्तो मन तृप्त कहिले नि भएन होला सायद अति मीठो रोइला गीत साच्चिकै मन माया मना माया नै हो उहाँ को कुनै जवाफ छैन जस्तो परिस्थिति मा नि जस्तो गीत पनि गाउन सक्नु हुन्छ खुसी लाउछ।
@yamkumnar8678
@yamkumnar8678 5 жыл бұрын
शिरीष देवकोटा पाल्पा आसपास तथा कालीगण्डकी आसपासमा गुञ्जिने रोइला भाका जस्ताको त्यस्तै टिप्ने एक अब्बल गायक हुन । यस्ता गीतहरू आगामी दिनहरुमा पनि सुन्न पाइयोस् । बेग्र प्रति क्षामा
@abiralsharma7796
@abiralsharma7796 5 жыл бұрын
तिनदिन काठमाडौ मा 2 दिन बसे खोलिमा तिम्रै झुटो बोलिमा ।।।हा हा हा निकै कडा ल मन माया दिदी को आबाज मा जादु छ दिदी जादु।।।
@narbahadurkhatri7975
@narbahadurkhatri7975 5 жыл бұрын
धेरै भन्दा धेरै रमाइलो शिशिर देबकाेटा र मनमाया वाईबाकाे राेईला दाेहाेरी
@shirishdevkota3686
@shirishdevkota3686 5 жыл бұрын
Thank you but शिरीष हो है
@lakchanathapa4235
@lakchanathapa4235 5 жыл бұрын
तिम्रो माया चाख्ने मलाई पनि धोको छ चोखो छ की जुठो छ सररररललल चैट मनमाया दिदी को मिठो टुक्का सँगै समधूर आवाज
@sarojphuyal8583
@sarojphuyal8583 5 жыл бұрын
कृष्ण दाजु कसरी हुन्छ बिष्णु माझिलाई नि ल्याउनु पर्यो
@user-sm2mv5wt7k
@user-sm2mv5wt7k 5 жыл бұрын
भाइ,अर्को ग्रहको मान्छेलाइ ल्याउन भन्,बरु,,सकिएला तर !!!!! नो नो बिष्णु माझी,
@user-nx6jp6fc1k
@user-nx6jp6fc1k 5 жыл бұрын
Ho ho plz
@noname-nv2tq
@noname-nv2tq 5 жыл бұрын
कुन जमानाको केटो हो यो बिष्णु माझिलाइ ल्याउने कुरा गर्ने फेरि तेरिमा तोरि सामाजिक सन्जाल मा अपडेट नै छैन जस्तो छ कति भनेर सम्जाउ मैले आफ्नो खायर बिष्णु माझी को बारेमा ह😎😎😎
@dipeshagiri3629
@dipeshagiri3629 5 жыл бұрын
रमाइलो छ धेरै
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
असम्भव होला।
@puskarbista9004
@puskarbista9004 5 жыл бұрын
सारै मज्जा आयो आजाको episode मा अति राम्रो गला र कला का धनी दाइ दिदिहरुको आवाजले अत्यन्त आनन्दित बनायो।
@khadgaghimire5077
@khadgaghimire5077 5 жыл бұрын
आज को कार्यक्रम अति राम्रो लाग्यो । म रोइला भाका र शिरीष देबकोटा को फ्यान हु । धन्यवाद !!
@topendrarawat4794
@topendrarawat4794 5 жыл бұрын
आहा दोहोरी भनेको त यस्तो पो हुनुपर्छ कति मौलिकता छ
@manojanu1800
@manojanu1800 5 жыл бұрын
यसलाई भन्छन् अर्गानिक गित सगँित।जय गित,जय सगिँत,जय ईन्द्रेणि
@minbahadurqatar1328
@minbahadurqatar1328 5 жыл бұрын
Indreni samaj ka krisna kadel lagayet sabai team lai namaskar ani dhanne bad siris devkota ani man maya ko kati ramro surilo vaka le vabuk banyo badhai xa agrim safaltako Suva kamana xa dubai lai god bless you too.
@kamalasunar2927
@kamalasunar2927 5 жыл бұрын
आहा क्या रमाइलो हाम्रो कला का खानी हरु गर्ब लाग्छ नेपाली कलाकार हरु देखेर दसि धारा नरुनु आमा बाचे पठाउछु तस्बिर खिचेर प्रिया ले सोध्न लिन नि चुरा फोर भन्दिनु बाटो खुल्यो नभन्नु मेरो जिन्दगी सङ मेल खायो आँखा रसायो सुखदुःख को साथी इन्द्रेणी 😍😍😍😑😑😑
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
जहाँ शिरीष दाजु त्यहाँ तेसै रमाइलो भिम भाइ पनि आज अर्को रुप मा देखियो 💕💕💕💕💕
@deepaksunar7327
@deepaksunar7327 5 жыл бұрын
सिरिष दाई को भाका र पाउल भाई को बाँसुरी को धून र ईन्देणि टिम लाई धेरै धेरै धन्यवाद छ
@krishnanepali8278
@krishnanepali8278 5 жыл бұрын
"आमा बिमार छ आउ भन्यो कति पैसा पठाइ दिउ बाउ भन्यो "। मार्मिक लाग्यो यो गित ले भावुक बनायो । सबै लाई धन्यवाद छ ।
@scienceblognamuna7480
@scienceblognamuna7480 4 жыл бұрын
kzbin.info/www/bejne/mZakgax8rtOnabs
@roshanmalla2411
@roshanmalla2411 2 жыл бұрын
p
@baldevmalla213
@baldevmalla213 5 жыл бұрын
बिशुद्ध लोक गायक स्वर्गीय श्री झलकमान गन्दर्भ प्रती सम्मान 😍🎁
@shamagar4998
@shamagar4998 3 жыл бұрын
Vvbibn
@sitabishowkarma7153
@sitabishowkarma7153 3 жыл бұрын
@@shamagar4998 qqqqqqqq mi
@dhan236rana7
@dhan236rana7 3 жыл бұрын
Free from4
@user-we3tq2yq9q
@user-we3tq2yq9q 5 жыл бұрын
ईन्देणीमा मनमाया लाई हेर्न मन❤️❤️ पराउने जति यता🚶
@adhikarichiranjivi5024
@adhikarichiranjivi5024 5 жыл бұрын
शिरीष लाई बल्ल चिनियो धमका रहिछ गित र ज्यान पनि दामी मनमाया को हासो अति मिठो को को लठ भए हासो मा यता पनि हाजिर हान्दिनुहोस
@alishamahara1833
@alishamahara1833 5 жыл бұрын
शिरिस देबकोटा को गित सुन्दा १ घन्टा बितेको थाहा नै भएन ।निकै रमाइलो भयो ।
@user-lq4gx3rk5k
@user-lq4gx3rk5k 5 жыл бұрын
शिरीष देवकोटा दाजु रोहिला किङ्ग हृदय देखि नै सम्मान छ,,
@bhimbahadurbardewa4638
@bhimbahadurbardewa4638 5 жыл бұрын
I like sing of this man
@omganesgshrestha8561
@omganesgshrestha8561 2 жыл бұрын
@@bhimbahadurbardewa4638 pppppppppòo
@tulasipoudel6300
@tulasipoudel6300 2 жыл бұрын
@@omganesgshrestha8561 1
@dipashrmaadipashrmaa3868
@dipashrmaadipashrmaa3868 2 жыл бұрын
@@tulasipoudel6300 इग
@chhabilalnepal9643
@chhabilalnepal9643 5 жыл бұрын
देवकोटा ज्यु,र मनमाया को यो दोहोरी गीत सुनेर मलाई राम्रो मात्र होईन??? धेरै राम्रो लाग्यो,,,निकै मज्जा आयो।
@rajbaram8535
@rajbaram8535 5 жыл бұрын
शिरीष दाई को ल है रोइला हेर्न लाग्यो है ..अझै मनमाया वाइवा
@dahalbahadur1364
@dahalbahadur1364 5 жыл бұрын
शिरीष सर को गानाले धेरै मन छोयो ।छोरा अमेरिका छोरी जापान ।अहिलेको अबस्ता प्रय एस्तै छ ।सारै दुख लागेर आउँछ ।बिदेश जाउ तर आफ्नो आमा बुबा आफ्नो देश कहिले नभुलौ फर्केर आउ ।।।😂😂😂😂😂
@bharatdhamala8852
@bharatdhamala8852 5 жыл бұрын
पक्कै पनी शिरीष देवकोटा को हरेक शब्द मा मौलिकता छ। “करूवा मा पानी” साह्रै मीठो गीत छ।
@yadavkoirala7762
@yadavkoirala7762 5 жыл бұрын
मेरो बेस्ट फ्रन ममनमाया को स्वर बाट म आनन्दित हुन्छु ।Miss u manaya
@udayarajsapkota9960
@udayarajsapkota9960 5 жыл бұрын
सार्है मन छोयो झलकमान जिको झझल्को मेटाउने सार्है राम्रो स्वर शिरीष देवकोटा जि सांगेतिक अभिबादन्🥀🥀🥀
@krishnaale1044
@krishnaale1044 Жыл бұрын
77😊😮ن
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
रमाईलो दोहोरी दूर्गा हौ की भवानी सार्है मनपर्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kalikotonlinekhabar5214
@kalikotonlinekhabar5214 5 жыл бұрын
लौ लौ झरम है रेगुलर फ्यान यता 👈👈👈👍👍 हाजिर
@ganeshadhikari8362
@ganeshadhikari8362 5 жыл бұрын
हाजिर भय हजुर म पनी..!!!
@prakashbahadur9372
@prakashbahadur9372 5 жыл бұрын
Ok hajir
@narayanbhattrai236
@narayanbhattrai236 5 жыл бұрын
Saharai rmailo lageo
@Shineextra1
@Shineextra1 5 жыл бұрын
ok xa ta
@anjilkhatri9190
@anjilkhatri9190 5 жыл бұрын
निकै मिठाे कार्यक्रम ईन्द्रेणि ,, अनि शिरीष देवकाेटा सारै मन पर्ने कलाकार,, कार्यक्रम ले सामाजिक सेवा मा सधै अगाढि रहाेस शुभकामना ।।
@dhurbabhandari9874
@dhurbabhandari9874 5 жыл бұрын
रोइलाको राजा शिरीष दाइलाइ मनपराउने को को हुनुन्छ
@gobardhanpun7808
@gobardhanpun7808 4 жыл бұрын
Ma Pani Xu ❤❤🙏🙏🙏💞💞
@BP_Acharya
@BP_Acharya 5 жыл бұрын
यति राम्रो स्वर सुनिरहे, रोइरहे, कति राम्रो आहा!! sirish devkotaa laai naman xa,ajhai yasta kalakaar laai lyaun anurodh xa
@mgrneesushmi8793
@mgrneesushmi8793 5 жыл бұрын
मान्छे मोटि मोटि नामै राम्रो मनमाया .. देखे लाउनी झन माया 🤗 nice dohri😙
@ankitasubedi8781
@ankitasubedi8781 5 жыл бұрын
Very very very 😎👍👍 nice live dohori
@sabusmarika3937
@sabusmarika3937 5 жыл бұрын
सेतिबेनि शिला शिला मुनि बगर नजानैझै नगर👌👌👌हाम्रो ठाउ लाइ पनि सम्झिनु भो ।। सारै मज्जा आयो आज यो कार्यक्रम हेर्दा हाम्रै गाउतिरको भाका रोइला मज्जाले हेरियो वाओ👌👌👌
@bkbahadur263
@bkbahadur263 5 жыл бұрын
आहा कति रमाइलो यो पर्देसी भुमीमा दीन भरीको थकान मेटाउछ मन माया जीको सोर ले त झन् सुनमा सुगन्धा बधाई छ
@yesulimbulimbu7651
@yesulimbulimbu7651 3 жыл бұрын
sarai ramro lagyo
@dipakhamalhamaldipak1737
@dipakhamalhamaldipak1737 5 жыл бұрын
वा वा मन माया को खेलीमा शब्द प्रहार कति राम्रो अनि लोकल शब्द "मेरै माया भनी जिस्काउ थेउ पहिले त, माया मारेउ अहिले दामी लाग्यो।।।
@devrajojhadevrajojha2114
@devrajojhadevrajojha2114 5 жыл бұрын
सिरीष देवकोटा र मनमाया बहिनी ले अति राम्रो गाउनु भयो धेरै धन्यवाद छ किष्ण कडेल दाई र ईन्दणी टिमलाई धेरै धेरै धन्यवाद छ
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 5 жыл бұрын
शिरीष देबकोटा र मनमाया को सारै मीठो अावाज रोईलामा साथै हेनसम शिरीष देबकोटा दादा 👌👌👌👌👌👌
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
धेरै रमाइलो पल सबैले हेरेर share गर्दिनुहोला है।।।
@user-nx6jp6fc1k
@user-nx6jp6fc1k 5 жыл бұрын
Bhim poudel ra fulmaya kc ho dohori kahile ho bhim poudel vs fulmaya kc dohori indredi ma Herne thulo dhoko xa
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
Ok
@pursotomlamsal5233
@pursotomlamsal5233 5 жыл бұрын
Today you look totally different bhim bro keep it up
@shyamblackdressdancerkokun3895
@shyamblackdressdancerkokun3895 5 жыл бұрын
Tapaikp haso.ko khitka kahile sunna painchha
@tikaramrijal7182
@tikaramrijal7182 5 жыл бұрын
Hus
@binodtiwari4011
@binodtiwari4011 2 жыл бұрын
रोइला को त राजा नै हुन देवकोटा! राम्रो लाग्यो।।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
ओ माइला गड कति रमाइलो हो आज लौ हेरौ है इन्देनिलाइ माया गरौ जय इन्देनी🌹🌹🌹😍😍😍
@bikramkunwar2632
@bikramkunwar2632 5 жыл бұрын
यो पुरानो गीत शिरिश दाजुले निकै न्याय दिएर गाउनु भयो अती रामरो लाग्यो
@rudrapaudel6838
@rudrapaudel6838 5 жыл бұрын
शपरहिट रोईला सङ्गीत,अादणिय बैनी मन माया र शिरष देबकोटाजि लाई लाखौ लाख धन्यवाद ।
@aashikagautam649
@aashikagautam649 5 жыл бұрын
आज झन् धेरै रमाइलो छ इन्द्रेणी मा
@ombdr.bhujel8944
@ombdr.bhujel8944 5 жыл бұрын
साँच्चिकै मन छाेयाे शिरष देवकोटा र मन मायाले गाएकाे राेयला दाेहाेरि गीतले धन्यवाद दिन चाहन्छु अतितलाई सम्झाईदिएकाेमा।
@paarukhadakthoki4538
@paarukhadakthoki4538 5 жыл бұрын
haaaaaaa भिम दा सट पेन्ट मा झन झिल्के देखिनुहुदो रैछ ,,, शिरीष दा मनमाया दिज्यु यकदम बब्बाल छ !!
@jasmyyt199
@jasmyyt199 5 жыл бұрын
सम्पुर्ण इन्द्रेणी टिम लाई नमस्कार 👏👏 धेरैलामो समयपछी पुराना भाका मा दोहोरी सुन्न पाइयो सारै रमाइलो लाग्यो I love for indreni 👌👌😍😍😍😍😍😍
@sheelachand5946
@sheelachand5946 2 жыл бұрын
सीरीष जी को स्वर त अती मीठो रैछ मनुको त कुरै नगरौं।
@hioppo6046
@hioppo6046 5 жыл бұрын
रोईला एल्बम मन पराउने को को हुनुहुन्छ धेरै पछि बल्ल रोईला गित सुन्न्न पाईयो गायक शिरीष देबकोता स्वरमा है
@jitbahadur3333
@jitbahadur3333 3 жыл бұрын
नेपाली लोक संस्कृतिको नौलो प्रस्तूती सुन्न पाइयो। श्रीस देबकोटा र मनमाया ज्युलाई बिषेस धन्यवाद छ। श्रीस देबकोटा र मनमाया ज्यूको भाबी सांगीतिक यात्राको सफलताको शुभकामना ब्यक्त गर्दछु
@krishnauchai8524
@krishnauchai8524 5 жыл бұрын
sisir bhabi ko voice r manmaya baini ko voice le mn choyo.maj aayao hernu.superr
@bhimbahadur5852
@bhimbahadur5852 5 жыл бұрын
ओ माइला गड 😍😍😍😍😍 यो रोइला चाहिँ अति मन छोयो
@Chhetrisarubob
@Chhetrisarubob 5 жыл бұрын
वाउ मनमाया दिजु तपाइको सुरुमा लगाउने सुर क्या दामी छ तो सुर ले त मन नै सान्त बनाउछ। अनि कृष्ण दाइलाइ अनि सबै इन्द्रेणी तिमीलाई यो पर्देस बात नमस्ते भन्न चाहान्छु किन कियो कार्यक्रम कहिलेइ नि नछुतायर हेर्छु अनि दिउती बात आयर मनोरन्जन लिन्छु । अब नेपाल आयर नै देशको लागि केही गर्न चाहान्छु तेस्को लाही हामी युवा हरुले के गर्नु पर्छ यो पनि तपाइको कार्यक्रमबात केही सल्लाह सुजाब दिनु भय अझ म धन्ने हुने थिय दाइ
@dipakhamalhamaldipak1737
@dipakhamalhamaldipak1737 5 жыл бұрын
आहा कति मिठो खेली जति सुनेनि रहर न पुग्ने मन माया ले कति मीठो प्रती दिएको सुन मा सुगन्ध थप्दिएको नि हे बरै शिरीष भाइ खेलि रोइला को किङ्ग। सिला सालिग्रम ले सबै को कामना पूरा गरून् ।।।
@balbahadurbhujel3153
@balbahadurbhujel3153 5 жыл бұрын
ढीला आयो कड़ा आयो मन माया sis को धनेबाद..👍👍
@palpalithule
@palpalithule 5 жыл бұрын
बम बहादुर कार्की दाजु अनि हरिदेवी कोइराला दिदिलाइ नि ल्याउनुपर्ने आवश्यकता देखियो कृष्ण सर ।।।।
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
मनमाया बहिनिको पनि दोहोरी गित झकास हुन्छ राम्री गायिका स्वर सुरिलो मिठो छ ।
@karanbohara7770
@karanbohara7770 5 жыл бұрын
होर
@alisaalisa2801
@alisaalisa2801 4 жыл бұрын
Karan Bohara ho ta ni
@ashokacharya5846
@ashokacharya5846 4 жыл бұрын
😊😊
@dxnbikashpunmagar7944
@dxnbikashpunmagar7944 5 жыл бұрын
आज अति नै राम्रो लाग्यो ।धन्यवाद दाजु सम्पुर्ण इन्द्रेणी तिमको कलाकार तथा अतिथि सम्पुर्ण लाई ।विशेष धन्यवाद ,,,
@santoshbanjara9643
@santoshbanjara9643 5 жыл бұрын
झलक संगीतम र बिस्णु माझिलाइ पनि लेर्याउनु पर्यो ।।।
@ravitamang6702
@ravitamang6702 5 жыл бұрын
अर्को जुनी मा अभा विष्णु माझी देखने त
@milanpangani8286
@milanpangani8286 5 жыл бұрын
Bishnu majhi ko kura nagarnu na ho ajhai 1/2 barsa lagx midea ma auna ko lagi
@dedicationare-be8419
@dedicationare-be8419 5 жыл бұрын
झलक संगितम✋✋✋✋
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
यतिका मिडिया छन नेपालमा उसको घरमै गएर र्याक र्याक पार्नुनी लुक्नु लुकाउनुको कारण।
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
शिशिर देवकोटा भाइको श्वर धेरै उत्कृष्ट रहिछ ।
@deepakkunwar7782
@deepakkunwar7782 5 жыл бұрын
सारै खुसि लायो अाज मनमाया दिदिर शिरीष देवकोटा को दोहोरि सुन्दा मन सारै खुसि छ।
@dilkumariwambule1463
@dilkumariwambule1463 5 жыл бұрын
🙏🙏🌈 आज एकदमै रमाइलो गाम गाम नाचम नाचम लाग्यो धन्यवाद शिशिर जि मन माया 😍😘❤️❤️😀😀
@gnmannu764
@gnmannu764 5 жыл бұрын
मलाई सारै मन पर्ने रोइला भाका सुन्न पाउदा एक्लै मुसु मुसु हास्दै सुनी रहे हेरी रहे वा
@toprana9641
@toprana9641 4 жыл бұрын
अाहा कति रमाइलो । साथै पाल्पा तानसेन वरपर समेतका गाउँ ठाउँका नाा समेत उल्लेख गरी गीत गाईएकाे हुँदा यसलाई एऊटा प्रचारप्रसार पनि भयो ।
@tikarana1589
@tikarana1589 5 жыл бұрын
सिरिस देब काेटा र मन माया काे याेराेईला गित अति राम्राे लागेव फेरि पनि सुन्न चाहन्छु
@suryaadhikari6433
@suryaadhikari6433 5 жыл бұрын
मान्छे मोटि मोटि नामै राम्रो मनमाया देखे लाउने झन माया ...मनमाया को मीठो हासो सगै मीठो स्वर खुब मीठो छ
@langhalimagar8540
@langhalimagar8540 5 жыл бұрын
मनमाया ता जुन भाकामा पनि गाउनालाई खपिस रैछा त आफुपै सुन्दरी छ
@rajendrashrestha4905
@rajendrashrestha4905 5 жыл бұрын
मनमाया जी दोहोरी सुनेर मजा आयो असाध्धै रमाईलो भयो
@bhaktabahadur1318
@bhaktabahadur1318 5 жыл бұрын
आहा मन माया जि कति मजाले गित संग बगेर गाउनु भयो। धेरै पछि आज फेरि ईन्द्रेणी मा रोनक देखियो कृष्ण दाजु।। सार्है मजा आयो।।।
@mangalamagar9755
@mangalamagar9755 5 жыл бұрын
आहा निकै रमाइलो लागेयो रोइला गीत धन्यवाद दुबै जनालाई
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН