चर्चित गायिका इन्दिरालाइ भयो क्यान्सर |मृत्युलाई नजिकबाट नियालेभन्दै पोखिन पिडा |Indira Gole|Ganga

  Рет қаралды 106,420

Good tv

Good tv

Күн бұрын

चर्चित गायिका इन्दिरालाइ भयो क्यान्सर |मृत्युलाई नजिकबाट नियालेभन्दै पोखिन पिडा |Indira Gole|Ganga|(सरिता गोले (९८२३५९१६६१) होलिस्टिक न्यु लाइफ इन्टर प्राइज (बसुन्धरा )
Host:Ganga lama
Guest : Indira Gole
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #indira_gole #latest_news #latest_video #viral_video #viral

Пікірлер: 179
@goodtvofficial
@goodtvofficial 4 ай бұрын
For more details (9823591661) Holistic New Life Enterprise (Basundhara)
@gopalshah16
@gopalshah16 6 ай бұрын
बरु गंगा myaam जसरी वयनी आयारबिदी औषधि कुन हो कहा पाइन्छ भन्दिन पर्यो धेरै नेपाली लाई। राहाद पुग्नेछ
@Thapasuuu
@Thapasuuu 6 ай бұрын
कसैलाइ न होस भन्ने कामना गर्छु नि के गरु कति गारो हुन्छ भनी साध्य छैन आज मलाइ 6 बर्समा 3 पटक 4 अङ्गमा क्यान्सर भै सक्यो पहिले केमो मा साथ सिने दाजु बित्नु भयो सेकेन्ड क्यान्सर हुदा आमालाइ पनि भोक्कल कड को क्यासन्सर भयो आफ्नो उपचार रोकेर आमालाइ उपचार गराउन थाले आमा बित्नु भयो फेरि अहिले पुन मलाइ फोक्सो र लिभर को क्यान्सर भयो साथीहरू को सहयोग ले चल्दै छु पहिले त भएको एक घडेरी फाइनान्स मा राखेर उपचार गरे अहिले समय सक्किन लाग्यो मेरो घडेरी लिलामी हुँदै छ मेरो केमो बल्ल दुई ओटा भयो अझै 6 ओटा बाकी छ । साथ सपोट कतै छैन कोइ हुनुहुन्न मलाइ क्यान्सर सङ्ग लडाइँ गरेर क्यान्सर बिजेता हुन रहर थियो के गरु म्याम आत्माबल त भय भर को छ न आमा न बुबा न दाजुभाइ आफू ले आफुलाइ बलियो बनाइ हिनेकी छु। देश मा गरिबी र रोग बद्दो मात्रामा छ । कसरी चल्नु कसरी गर्नु सरकारि हस्पिटल मा कति पीडा भोगेकी छुभनि साध्य छैन प्राइभेट मा हैसियत हुन्न म्याम अब सुसाइट बाहेक अरु कुनै बिकल्प नै छैन डेराको भाडा न तिरेको एक डेड बर्स पुगि सक्यो अहिले 😢 सहयोग पाउन धेरै मुस्किल छ । अहिले धेरै ले झुट को खेती गर्नाले सक्कली पीडित ले सहयोग पाउनु भएको छैन म्याम 😢😢😢😢
@janakmayalama2495
@janakmayalama2495 5 ай бұрын
Holistirk sappliment khanus youtopma scrch garnus
@ShantaDhakal-bs8hx
@ShantaDhakal-bs8hx 6 ай бұрын
आयुर्वेदिक औषधी को नाम र डाक्टर हस्पिटल को नाम भनीदीनु न
@goodtvofficial
@goodtvofficial 6 ай бұрын
Sarita Gole (9823591661) Holistic New Life Enterprise (Basundhara)
@anjukarki5710
@anjukarki5710 6 ай бұрын
कुन आयुर्वेद बाट औशधि खानुभाको ठेगाना र फोन नम्बर पाउ न प्लिज
@user-rama139
@user-rama139 6 ай бұрын
वहाले खाएको औषधि पाउने आयुर्वेदिक सेन्टरको ठेगाना प्रस्ट राखी दिनु भएको भए धेरै लाभान्वित हुने थिए ।
@anmolpariyar3602
@anmolpariyar3602 19 күн бұрын
नमबरमा फोन गर्नु न
@gurungkrish1868
@gurungkrish1868 6 ай бұрын
क्यान्सरलाई जित्नु भएकोमा बधाई छ ईन्दिरा जी।
@komalhamal2752
@komalhamal2752 6 ай бұрын
ईन्दिरा दिदी ले भेटेको बहिनी आयुर बेदिक औषधि ले सन्चो भको hair tiara meaning in nepali language सरिता कि के भन्नू हुन्थ्योनी उहाँ बैनी लाई पनि बोलायेर इन्टर भिउ लिनिन गङा जि ❤😢plz
@shantikokhojima6040
@shantikokhojima6040 6 ай бұрын
हिम्मतवाली नाना लाई धेरै सम्झना छ 🥀❤
@bharatipokharel3765
@bharatipokharel3765 6 ай бұрын
कुन हो आयुर्वेद औषशि नाम अनि हद्पिटल को नाम भनिदिनोस
@moonvlog55
@moonvlog55 6 ай бұрын
दिदि कुन आयुर्बेद हो भनि दिनुस न plz हजुर ❤❤❤❤
@prasamshagurung534
@prasamshagurung534 6 ай бұрын
कुन अायुरवेदिक दवाई भन्दिनुन मेराे बाबा लाई पनि कयान्सर भयकाे छ कृपया 🙏🙏🙏🙏
@yakha2000
@yakha2000 6 ай бұрын
Horw didi
@saritaghisingsarita6031
@saritaghisingsarita6031 6 ай бұрын
Oriens matlab ??ma pani cancer patient ho
@shantabhattarai3548
@shantabhattarai3548 6 ай бұрын
Dunge dharma paux
@HeedamTamang-Ghising0
@HeedamTamang-Ghising0 6 ай бұрын
​@@SaritaGole-go8ox gyastreekako ausadhini paaux hajur?
@RajFugona-fz5ci
@RajFugona-fz5ci 6 ай бұрын
​@@SaritaGole-go8oxकुन कुन क्यान्सर को औषधि पाउछ दिदी तेहा,
@sunimsunima
@sunimsunima 6 ай бұрын
Plz plz कुन आयुबेर्दिक हो।भन्दिनुन।सबैकोलागि एक्दम राम्रो हुनि थियो।हाम्रो आत्मा खुसी हुनि थियो।हजुरले हामी बिमारिको आशिष् पौनी थियो।दिदि।नम्बर दिनुन दिदि
@goodtvofficial
@goodtvofficial 6 ай бұрын
For more details (9823591661) Holistic New Life Enterprise (Basundhara)
@subhadrapoudel7394
@subhadrapoudel7394 5 ай бұрын
1:07 ​@@goodtvofficial
@mayadevibhattarai1976
@mayadevibhattarai1976 6 ай бұрын
धेरै महत्वपुर्ण अन्तरवार्ता तर अझै सुनौ जस्ताे हुँदाहुँदै सिध्दियाे फेरि पनि बाँकी सुन्न पाँउ भन्ने आशा गर्दछु
@maharaz-n5r
@maharaz-n5r 6 ай бұрын
हस्पिटल अनि डाक्टरको नाम अनि ठेगान पनि भन्दिनुन। धेरैलाइ राहात हुन्थ्यो।
@RudraMafia999
@RudraMafia999 29 күн бұрын
पिलिज mam वहाले खाएको औषधि पाउने आयुवेर्दिक को ठेगा ना दिनुन पिलिज मा पनि क्यान्सर पीडित हु आपरेशन गर्न मिल्दैन भन्नु भाको छ हाल भक्तपुर क्यान्सर हस्पिटलमा कीमो लगाउँदै बसी रछु पिलिज कुन औषधि हो बताई दिनु न 🙏😥पिलिज बिन्ती गरे
@bijayakhanal5075
@bijayakhanal5075 6 ай бұрын
तेस्रो स्टेजको क्यान्सर पनि जटिबुटीबाट ठिक भयो भनेको सुन्दा अचम्म लाग्यो। घरेलु औषधी बेच्नेहरुको विज्ञापन बुहत देखियो, तर विस्वस्त हुनसकेको थिइन। इन्दिरा मेमको आफ्नै भोगाइभएकोले विस्वास लाग्यो। यो औषधी कहा पाइनेरहेछ? को संग सम्पर्क गर्ने हो? कृपया छिटै जवाफ पाउने आशा गरेकोछु!
@SaritaGole-go8ox
@SaritaGole-go8ox 6 ай бұрын
kasle bhanyo 98 % hudaina vanera khub janne baneko xata​@@KalpanaLimbu-o4s
@pradeepthami6635
@pradeepthami6635 6 ай бұрын
इन्द्रीरा नाना ज्युलाई सम्मान स्वरुप फ्याफुल्जी
@bimalashrestha5161
@bimalashrestha5161 6 ай бұрын
धेरै खुसि लाग्यो यस्तो रोगबाट जित्नु भएकोमा ।यो आयुर्वेदिक उपचार कुन ठाउँमा होला?
@gopalshah16
@gopalshah16 6 ай бұрын
कति आनन्द आयो कुरा सुन्दा आखिर जीवन के छ रा यक दिन मर्नै त छ नि त बाँच्न लेखेको भए नाचिने
@minakunwarpandey3892
@minakunwarpandey3892 6 ай бұрын
कुरा सुन्दा त कस्तो आनंद आयो त्यो भोगाइ बाट सञ्चो भयो भन्दा सारै खुसी लागेको
@durgabahadur7769
@durgabahadur7769 6 ай бұрын
स्वरकी धनी इन्द्रा बैहिनी गुट टिभी गंगा मेय्म शुभ कामनाछ🌺❤️
@munagodar8816
@munagodar8816 6 ай бұрын
स्वास्थ्य लाभको कामना🌹
@padamkandangwa4126
@padamkandangwa4126 6 ай бұрын
सिघ्र स्वास्थ्यलाभको कामना !!
@monkeypunks4697
@monkeypunks4697 2 ай бұрын
Ani ini didile ta chemo pani launu bhaya ko reixa ni ta sayed chemole po niko bhako hoki
@thaparam6118
@thaparam6118 6 ай бұрын
बिचरा इन्दिरा दिदी लाई 2002 तिर काठमाडौ मा भेटेको थिए
@seemalamalopchan2268
@seemalamalopchan2268 6 ай бұрын
सबै जनाले ईन्दिरा नानाले जस्तै हिम्मत राख्नु होस।।नाना लाई धेरै माया❤️❤️फ्याफुल्जी🙏🙏
@hirathapa4966
@hirathapa4966 5 ай бұрын
सुमधुर स्वर की धनी हजुर ले नयाँ जीवन पाउनुभएको मा उच्च सम्मान छ🙏🙏🙏🙏
@SuvadraThapa-y4d
@SuvadraThapa-y4d 5 ай бұрын
क्यान्सर रोग लाई पनी पछार्नु भनेको हिम्मत ले हो जब सम्म मान्छे रोग देखी डराउदैन जेत होला भन्ने सोच आँट हिम्मत जुटाउने मान्छे लाई हत्पती यमराज ले लान सक्दैन रैछ भन्ने जोलन्त साहासी ईन्दिरा गुरुङ हुनुहुन्छ सलाम छ जुग जुग बाच्नु होस राधे राधे एकदम खुसी लाग्यो बधाई छ 💐👌👌✋❤️❤️
@nirmalachhetri1185
@nirmalachhetri1185 6 ай бұрын
औसधिको नाम बताइदिए हुनेथियो
@bijaytamang1525
@bijaytamang1525 3 күн бұрын
दिदी औषधी को नाम भन्दिनु न
@sabirabi4561
@sabirabi4561 6 ай бұрын
yesto ramro aayurbedik kaha ho tyo pani vandiyeko vaye kati jana janthehola
@karunathapa1989
@karunathapa1989 6 ай бұрын
Mero mom lai pani cancer vako tapai ko kura sunera mero mom le vogeko pida yaad aayo 😭😭😭kaas mero mom le pani cancer lai jitna saknu vako vaye aja ma eklo hune thina 😭😭😭
@SaritaGole-go8ox
@SaritaGole-go8ox 6 ай бұрын
😢😢😢😢
@kamalabastakoti1002
@kamalabastakoti1002 3 ай бұрын
कुन आयुर्वेदिक दबाइ हो कहाँ छ यो हस्पिटल सिस्टर नम्बर पाउन 🙏🙏🙏
@SabitraGautam-c8l
@SabitraGautam-c8l 6 ай бұрын
के अेेेाषधि हेाला त्यस्ताे बताइ दिनु न हजुर कृपया
@mayaban3892
@mayaban3892 6 ай бұрын
सिघ्र्स्वास्थे लाभ्को कामना दि❤❤❤❤
@krishnakalikote3708
@krishnakalikote3708 6 ай бұрын
He'd lain नी के राखेको होला सबै डलर कमाउने त हुन
@lilasubedi7366
@lilasubedi7366 6 ай бұрын
Ganga ji Pls yo didi le khako dabai kun thau bat khako ho pls number pauna Mero baini laai ni cancer vako xa so Thanks
@ShantaDhakal-bs8hx
@ShantaDhakal-bs8hx 6 ай бұрын
यस्तो रोग को उपचार पनि नभन्ने कीन होला
@rajulama744
@rajulama744 Ай бұрын
संसारमा लाखौ लाख मान्छे कयौ रोग संग सामान गर्नु वाध्य छन् यो सब हुनुमा हाम्रा दिनचर्या हामीले खाएको खाना नै हो। हामी रोग लाग्छ उपचार मात्रै खोजिन्छ तर कारण खोज्दैन।रोग लागेर उपचार खोज्नु भन्दा कारण खोज्नु पर्दछ। एलोपेथिक ले अहिलेसम्म कुनै पनि रोग निको पार्न सकिदैन केबल दबाई ख्वाएर दबाउने मात्रै हो। आयुर्वेद नै आयुको बर्दान हो। त्यसैले आयुर्वेद नै रोजनु होला।
@Psherchan
@Psherchan 6 ай бұрын
मलाइ मन पर्ने गाइका
@sagardulal6358
@sagardulal6358 Ай бұрын
Pz कुन thauma paucha yo aausadi ma'am pz
@moshabardewa5734
@moshabardewa5734 6 ай бұрын
wow दि किना हराउनु भयो भनेको त्😭😭
@khagendralamgade
@khagendralamgade 6 ай бұрын
Mero wife pani dherai kasta voge ra bityo hospital 4 barsa dhaye lastma bityo hospital ko vr pariyo jadibuti greko va uoachar hunerax
@SaritaGole-go8ox
@SaritaGole-go8ox 6 ай бұрын
😢😢
@gitajoshi5543
@gitajoshi5543 4 ай бұрын
औसाधलयको नाम भनीदिनु होला, कुन बैध्यको हो सबैलाई काम लाग्छ
@bharatgurung2495
@bharatgurung2495 6 ай бұрын
Dd lai niko bhako sunnupauda dherai khusi lagyo 🙏🙏
@kumartamang5571
@kumartamang5571 6 ай бұрын
हिम्मतवाली नाना धेरै धेरै सम्झना ❤❤❤
@gomamainali4213
@gomamainali4213 2 ай бұрын
मेरो बुबा लाई नि जिब्रो को क्यान्सर भको छ कुन ठाउँमा छ भनिदिनु न
@NATHTVG
@NATHTVG 6 ай бұрын
good tv दिदीको भिडियो हेरेर लास्टै मनपर्छ मलाई त।
@lakhanshahi3637
@lakhanshahi3637 6 ай бұрын
Great inpiration video. Thanks
@basantibhote4248
@basantibhote4248 6 ай бұрын
एनि लै बर्सौ पछि ईन्दिरा अर्थत नानू दिज्जु हजुर लाई देख्ना पाउदरा हजुर को त्यो बोली सुन्ना पाउँदा सारै खुसी भए मो हजुर को रोग मुक्ता हुनुभो एइनै सबैभन्दा ठूलो कुरा हो एस्तै हो दिज्जु मानिस्को चोला कैले के पर्छा कैले के पर्छा दिज्जु पिर नमन्नु होला हजुर ले यो मेसेज हेर्नू भयो भने पिलिज मोलाइ कोन्टेक गर्नु होला है दिज्जु गन्ङा बैनिको भिड्यो मो जैलेनी हेत्छु सारै अस्सल हुनु हुन्छा हजुर गन्ङा बैनी सक्नु हुन्छा भने उहाँ इन्दिरा दिज्जु सीता कोन्टेक गराइदिनुहोस्ना है पिलिज हैता😢😢
@goodtvofficial
@goodtvofficial 4 ай бұрын
For more details (9823591661) Holistic New Life Enterprise (Basundhara)
@devikamoktan-qh2np
@devikamoktan-qh2np 6 ай бұрын
Hajur lai dheri dheri badhai cha. Hajur cancer free vako sunda dheri khusi lagyo.
@PEMBA-u1h
@PEMBA-u1h 6 ай бұрын
स्वास्थ्य लाभको शुभकामना छ दिदीलाई❤❤❤
@helloworld-vw4px
@helloworld-vw4px 6 ай бұрын
Kun hospital hola aaurbedik plz vanidinus na
@KusumLingdam
@KusumLingdam 2 ай бұрын
KTM basundhara Chowk ma xa
@dhantamang867
@dhantamang867 6 ай бұрын
Nepal ma k hola Canser Roog Badeko
@amritmelungmoktan8186
@amritmelungmoktan8186 3 ай бұрын
हार्दिक बधाई छ धेरै मन पर्ने singer 🙏🙏
@sabitakhakural8753
@sabitakhakural8753 6 ай бұрын
Ke ausadi ho mam kun thau bata leunu vako number pauna sakinxa ta mero ma pani samasya xa yasto
@samjhanadevkota8520
@samjhanadevkota8520 6 ай бұрын
Address plz ma pani ovarian cancer pidit ho
@onlinetv3648
@onlinetv3648 6 ай бұрын
तामाङ गीत,सङगितको कोइली चरी,स्वर साम्रागी,जुनकीरी नाना इन्दिरा नानालाई ल्हास्सो फ्याफुल्ला ❤❤🙏🙏
@DeviBisunkey
@DeviBisunkey 3 ай бұрын
त्यो औषधि को नाम के हो भनिदिनु न दिदी ❤❤
@binurai8209
@binurai8209 3 ай бұрын
कुनथम हाेला याेअनतरबारटा हजुर
@ANANDAGHACHABAHADUR-vq5py
@ANANDAGHACHABAHADUR-vq5py 6 ай бұрын
Kun hospital ho teyo pani vanu paryo
@supbahadurtamang7245
@supbahadurtamang7245 6 ай бұрын
लसाे दिदि🙏🙏👍️👍️🌹💐💓❤️
@OmbahadurPradhan-zr4ku
@OmbahadurPradhan-zr4ku 25 күн бұрын
❤️❤️❤️❤️
@SabiGurung-i2k
@SabiGurung-i2k 6 ай бұрын
Kun dabai khanu vo sis? Vandinus plz
@laxmithebe418
@laxmithebe418 6 ай бұрын
हिम्मतिली दिदी सलाम
@Rhythmgameryt
@Rhythmgameryt 6 ай бұрын
Mero dd pani yahi roglagera akalmai mirtu vayo hajurko vedio herda mero ddko sarai yad aayo sarai roya miss u dd😂😂😂😂
@Gmaangurung2024
@Gmaangurung2024 Ай бұрын
आहा कति राम्रो शोर❤❤❤❤
@parwatakhadka3262
@parwatakhadka3262 6 ай бұрын
Gyanko kura asari baddnu rammro kura sis dhanyabat aaja voli dherai mahila harulai cyansor hunxa😢😢🎉🎉🎉❤❤🙏🙏🙏🙏
@tamangrojinatheengtamangro1038
@tamangrojinatheengtamangro1038 6 ай бұрын
Get well soon 🙏🙏🙏🙏
@kamalagurung4188
@kamalagurung4188 6 ай бұрын
Beautiful nana❤
@ramtamang6818
@ramtamang6818 6 ай бұрын
Mero best singer didi got blessed you
@MrLama-u4c
@MrLama-u4c 3 ай бұрын
Jadibutiko naam phone num ra adress prasta batadinu bhaye abhari hunethiye ekdam urgent xa plz
@sudarshanlama3183
@sudarshanlama3183 6 ай бұрын
Dd lai new life ko lagi congratulation ❤❤❤❤❤❤
@bijayadhakal1715
@bijayadhakal1715 6 ай бұрын
हिक्मत हार्नु हुन्न सब ठिक हुन्छ म पनि ठिक भाकि हु❤❤❤
@topbahadur6665
@topbahadur6665 6 ай бұрын
Didi Lai congratulations 🙏🙏🙏🌺🌺🌺
@NATHTVG
@NATHTVG 6 ай бұрын
आउने आगामी दिनमा पनि यस्तै भिडियो ल्याउनुहोला।❤🙏
@aasthamaharjan3815
@aasthamaharjan3815 6 ай бұрын
शिघ्र स्वास्थ्य लाभको कामना 🙏🙏❤️❤️
@sangitatiwari6415
@sangitatiwari6415 6 ай бұрын
तर ढुक्क भएर बस्नु चाहिँ हुदैन है।
@krishnakalikote3708
@krishnakalikote3708 6 ай бұрын
जमाना मै था भा निको हुन् लागि सको भन्नु हुन्थो त
@rebikarebika-n9f
@rebikarebika-n9f 6 ай бұрын
Mam ma 22 years ko vaya malai thyroid canser vayako xa rediyoaaodin chalai rako xa tar niko vako xaina paisa dherai saki sakyo please uhale kun ausadhi khanu vayo kaha bata khanu vayo please vani dinus na 🙏🙏🙏
@SaritaGole-go8ox
@SaritaGole-go8ox 4 ай бұрын
Basundhara chok ho
@HimaGiri-i7n
@HimaGiri-i7n 6 ай бұрын
Endira mam hajur lai salam x❤❤❤😊
@vidyaadhikari4676
@vidyaadhikari4676 6 ай бұрын
Sarita bhane bhahini lahi interview linu better
@purnimagurung8053
@purnimagurung8053 6 ай бұрын
good job 👍👍
@mayagurung1209
@mayagurung1209 5 ай бұрын
Plz bataidinusna kun hospitalho?ma pani 1bars vayo pathegharko cancer vaye opration gareko kimo ta chdhauna parena ahile pet dukhch malai sarai dar lage cha ma pani tapai jastai eklai baschu plz btaidinuna
@KusumLingdam
@KusumLingdam 2 ай бұрын
Kathmandu basundhara Chowk ma holistic new life interprise
@dolmowaiba7667
@dolmowaiba7667 6 ай бұрын
Omg di jyu so sad news hjrlai nigo hos bhaguwan
@staywithme9721
@staywithme9721 5 ай бұрын
Please kun hospital ho baneshwor ma 23:20
@1kgamingnepal609
@1kgamingnepal609 6 ай бұрын
Lasso Nana😊😊😊
@Praptimum11
@Praptimum11 6 ай бұрын
Malai aru news ko biswas lagdaina tara gud tv ganga lama is the best 👌 the real reporter ❤
@SumitraLimbu-u8q
@SumitraLimbu-u8q 6 ай бұрын
Sarai ramro interview
@ritagurungritagurung8006
@ritagurungritagurung8006 5 ай бұрын
HimmatwLi didi hami sano xada kati git gaunu hunthyo brave personality sis
@touch9913
@touch9913 6 ай бұрын
Badhai Chha Mam, Tyo Aayurbedic Hospital kun ho naam pani bhandiu bhayako bhaya aru rogiharulai pani ramro hunthyo.
@durgathapaliya9591
@durgathapaliya9591 6 ай бұрын
कुन आयुर्वेद काे आैषधि खाकाे हाेला
@shantikumarirai9216
@shantikumarirai9216 6 ай бұрын
Mapani cancer Roghixu kun Aaurbead ho
@sachinpark9395
@sachinpark9395 2 ай бұрын
God bless you Nana your long life
@RadhaThapa-io1sr
@RadhaThapa-io1sr 6 ай бұрын
♥️♥️♥️
@mayarai4634
@mayarai4634 6 ай бұрын
Wow himmat jutaunu saknu thulo Kura rahexa.ra ausadhi haru KO name haru rakhnu vaye hunthyo ni.jadibudi haruko name ra arko vagma pani yesari nai jankari mulak video herna pau.
@usharana7095
@usharana7095 6 ай бұрын
Kun haspitalko jadibuti khanu vako vannu hola ni
@chrisgurung3121
@chrisgurung3121 6 ай бұрын
Cancer lai jitnu punarjiwan paunu ho. Tapaiko sahas ra aatmabisswas lai salam cha.
@sangitarai4424
@sangitarai4424 6 ай бұрын
Suruma ta kati garo hunxni.malai ni ovariko vako ho .
Players vs Corner Flags 🤯
00:28
LE FOOT EN VIDÉO
Рет қаралды 76 МЛН
Новый уровень твоей сосиски
00:33
Кушать Хочу
Рет қаралды 5 МЛН
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 43 МЛН
Episode-6 Mhendolafole Podcast With Sunil Lama||Indira Gole
1:10:43
Mhendola Fole
Рет қаралды 24 М.