EXCLUSIVE:न्यायाधीशले नै बैबाहिक बला त्कार गरेको भन्दै श्रीमति मिडियामा|रुदारुदै झन्डै बेहोस|ganga

  Рет қаралды 520,929

Good tv

Good tv

Жыл бұрын

EXCLUSIVE:न्यायाधीशले नै बैबाहिक बला त्कार गरेको भन्दै श्रीमति मिडियामा |रुदारुदै झन्डै बेहोस |ganga
Host:Ganga lama
Guest : Arati Rawal Giri
Edit/Camera:Dipendra Regmi
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #arati_rawal_giri #latest_vedio

Пікірлер: 1 600
@mangalbahadur3988
@mangalbahadur3988 Жыл бұрын
सहि मिडियामा आउनु भएछ यो चेलीले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छ् सलाम छ् गङ्गा मेम 🙏🙏
@bimalabista64
@bimalabista64 Жыл бұрын
थिकार छ मेरो नेपाल भन्नु पनि लाज लाग्छ कान्न त पाउज र धनी को मात्र हुदोर रहेछ 😥😥😥😥
@Ganeshofficialvlog_12
@Ganeshofficialvlog_12 Жыл бұрын
​@Bimala Bista
@nanditarai2061
@nanditarai2061 Жыл бұрын
It's very sad to hear her own husband who is a lawyer he is doing all these types of torcher god 😢
@sitagurung00
@sitagurung00 Жыл бұрын
आज मैले काम नै छोडेर यो दिदीको पिडा सुनेर दिदी संगै रोय हिम्मत नमार्नु दिदी त्यो पापीलाई जेल सजाय हुनुपर्छ ,,,,,,😭😭😭😭😭
@chandrasaru3154
@chandrasaru3154 Жыл бұрын
Hami sabaile sath Dinu parxa aba ddlai Ra aesta niyadhislai adalatma basna thau Dinu vaina sirkarle
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
Ho ni tesai ta kohi rudain ni
@dalbdrkunwar1553
@dalbdrkunwar1553 Жыл бұрын
यी बहिनिकेा सहयेागकेा लागि फा्न नमबर चाहियाे ।
@bhawanagiri3506
@bhawanagiri3506 Жыл бұрын
Kura nabujera plzz kai naboldinu hola
@user-og5mg4sx4m
@user-og5mg4sx4m 7 ай бұрын
Ok
@aafnokathaonline9401
@aafnokathaonline9401 Жыл бұрын
सबै खोज्नुहोस मेम सत्य तथ्य खुलाउनु पर्छ।यस्ता न्यायधिसलाई नझुन्डायये कसैले न्याय पाउदैन।
@gomalamichhane326
@gomalamichhane326 Жыл бұрын
न्यायाधीश ले आफ्नै परिवारमा अन्याय गरेपछि कहाँ जाने न्याय माग्न 😢😢हे भगवान अर्को जन्म छोरी भएर जन्म‌‌नु नपरोस् 😭😭🙏🙏
@shantishanti-
@shantishanti- Жыл бұрын
पीडा फरक फरक हुन्छ तर मन र आँसु सबैको उस्तै हो 😭😭😭😭पिडितलाइ छिटो भन्दा छिटो न्याय दे सरकार पिलिज्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dgegamer2663
@dgegamer2663 Жыл бұрын
धिकार छ मेरो देश को कानुन ,धिकार छ मेरो सुन्दर देशको सरकार छ कि छैन्😭😭
@purnatulachan5032
@purnatulachan5032 11 ай бұрын
हाम्रो देशमा पापी र अपराधीको हक़ अधिकार र शान छ त्यसकारण बुद्ध र बुद्धभूमिको अस्तित्व हराएको छ बाहुनबादको अन्त हुनु अति ज़रूरी छ गंगाजी हामी तपाईको साथ छौ लड़ौ👍💪
@Himal-nn4iz
@Himal-nn4iz 11 ай бұрын
गलत गर्ने बाहुन भन्दा कामी दमै ले यस्तो गर्छ
@kanchanlimbu9912
@kanchanlimbu9912 Жыл бұрын
आफनै घर भित्रको गृहिणी लाई त न्याय दिन नसक्नेले अन्यायमा परेका सर्बसाधारणहरुलाई के?न्याय दिन सक्छ?यो दिदिलाई न्याय पाउनै पर्छ गङ्गा mam🙏🙏🙏
@hemkumarthapa8003
@hemkumarthapa8003 Жыл бұрын
Ganga mam yo dd ko niya dilaunu hola ghen lagdo raxys lai xodnu hunna nalaek raxys yesto lai jiudye aago launu parxa
@geetarana8328
@geetarana8328 Жыл бұрын
महिला हरु कति दिन यस्तै रुनु पर्ने यो दिदी ले न्याय पाउनु पर्छ भन्ने यता हाजिर हुन है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@angelkulung
@angelkulung Жыл бұрын
Mero dukh yestax
@samriddhithapa5840
@samriddhithapa5840 Жыл бұрын
@@angelkulung 1 o bio 0 Jio Ho
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 Жыл бұрын
pahila ta mahila kamjor jaba samma hunchan taba samma yasto ghatana din partidin ghatcha mahila kamjor pani anek tarkale hunchan pahila ta yo didi nai galat chai pahila kina nai bole ko kutai khai khai tesko bistara kina tataunu aja aaya ko awaj pahila kina aaya na roya ra hoina ladhe ra bashnu parcha jo runcha tyo kamjor hunchan jo nirdar huncha ki marcha ki morcha jo kohi hos mahila didi baini chhori yatana sahe ra na bashnus tol gali gali bata uthnus galat na garnush galat garcha vane aai lage jai lagnus kutai chaya tyo niyadish hos ya raza ya mantri hos jo kohi hos na daraunush 100 wata bata ma 99 bata banda vaya pani 1 bato khula huncha aat ra himat atma bal sath ma rakhnus jaha janu yo 3 kura sath ma rakhnus kasai le kai kheshna sakhdaina chaya sukhul gunda kina na hos sala 😡😡😡😡
@ranamagar433
@ranamagar433 Жыл бұрын
Rabile kehi garxaki vanne thulo aash thiyo tehi pani khutta tanneko kami xaina
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 Жыл бұрын
@@angelkulung aba ke garnu huncha ladhnu huncha ya yatana sahe ra bashnu huncha himat chai vane ladhnu himat chaina vane roya ra bashnus sahanu ko pani sima huncha aja voli ko jamana ma jatha poi ko kutai khaya ra yatana sahe ra bashnu bekubta ho bole pitho bikcha ma bole chamal bikdaina himat ra aat rakhnus kasai ko dabab ma na bashnus rat parcha vane din pani udhaucha afu le galat na garnush galat garcha vane nahi chadhnus 🙏🙏🙏
@somshrestha9673
@somshrestha9673 Жыл бұрын
निर्दोसलाई न्याय दिन्छु भन्ने न्यायाधीशको व्यवहार यस्तो ताल छ यस्तो न्यायाधीशलाई पाटा कसेर भाटा हान्न पर्छ
@hemkumarthapa8003
@hemkumarthapa8003 Жыл бұрын
Yo raxyslai xadnu hudyena ganga ji
@tirtharajshrestha3567
@tirtharajshrestha3567 Жыл бұрын
Yo mahilako sabai kura Satya xa jasto lagdaina ra buda le aafno budi sanga samparka nagari arkako budi sanga samparka rakhne kikothi wali khojdai hidne 1 galti Le sabai purus harule dhoka napaos Tara yo mahilale nyaya milos
@kalpanathapa3734
@kalpanathapa3734 Жыл бұрын
छिट्टै न्याय मिलाेस् प्रभु त्याे दानबलाई छिट्टै आँसु लागाेस्
@nageshtamangblon3376
@nageshtamangblon3376 11 ай бұрын
रात दिन हप्ता महिना बर्ष बाचुन्जेल संगै रहने ब्यक्ती लाई यस्तो गर्ने ले नेपाली जन्ता कति लाई रुवायो होला..! यस्ता कर्मचारी नेता पाल्ने हामी नेपाली जन्ता😭😭😭
@harikhanal4849
@harikhanal4849 Жыл бұрын
यो न्यायाधीशलाई कार्बाहि गर सरकार बाच्ने अधिकार सबैलाई दे।
@rajasha8874
@rajasha8874 Жыл бұрын
बिचरा यो दिदि ले रिशि धमला को मा गये पनि इन्टर भिउ‌दिनु‌ भयको‌ थियो तर आज सम्म न्याए पाउनु भयको‌रैनछ गङ्गा दिदि ज्यु आसाछ पक्कै पनि हजुरले न्याए दिलाइ दिनु हुन्छ आशा छ🙏🙏🙏🙏
@durgapurja5949
@durgapurja5949 Жыл бұрын
Tyo rishi dhamala afai nari ko faida uthaune raicha ani ka nyaye dela gadhale
@dambardambar1174
@dambardambar1174 Жыл бұрын
हईन हजुर गङ्गा लामा होस या जो ठुलो पावर र पहुच भाको मान्छे लाई कसैले केही खुत्त्यौन सक्दैन सानो झारे झुरेलाई मात्र हो समओउने न्यादिलाओउने भनेको
@sagerkhadka
@sagerkhadka Жыл бұрын
समसद मा कोइ माननिय ले यो आवाज उठाइदिनु होला बिचरा यो दिदि लाइ मर्न बाट बचाउ 😭😭😭
@jokwaiba6716
@jokwaiba6716 Жыл бұрын
अब रबि सर देशको प्रधानमन्त्री भएर यस्तै पीडितमा पर्ने जन्ताहरुलाई न्याय दिन आउनु पर्‍यो जय होस् रबि सर
@govindadasmaharjan3729
@govindadasmaharjan3729 Жыл бұрын
कस्ता कस्ता न्यायाधिश र प्रहरी हुन्छन् यो देशमा थुक्क, दुबैलाई हदैसम्म कार्बाही होस् ।
@pratimaranamagar3877
@pratimaranamagar3877 Жыл бұрын
पहुच वाला र पैसा वालालाइ कानुन नलाग्ने देश मेरो देश नेपाल मात्रै होला सायद्😭😭😭😭
@gangachhetri7126
@gangachhetri7126 Жыл бұрын
100% agreed😭😭
@gomagorathoki
@gomagorathoki Жыл бұрын
😊😊😊😊😊😊😊😊😊
@compancon224
@compancon224 Жыл бұрын
याे महिलालाई अत्यधिक पीडा छ ।पुरुषकाे नाममा कलंकहरु ।
@madanadhikari2175
@madanadhikari2175 Жыл бұрын
यो भूवन गिरि ठुलो अपराधि हो,यस्लाई कार्बाहि होस।
@foryoutube1264
@foryoutube1264 Жыл бұрын
हे भगवान यो चेलिलाइ न्याय देउ तिम्रो हातमा छ
@purnashahi6235
@purnashahi6235 Жыл бұрын
यो चेली रोएको देख्दा मेरो पनि आँसु आयो गङ्गा बैनी यो चेली को केस नछोद्नु साथ दिनु होला
@gangagurung6449
@gangagurung6449 Жыл бұрын
Ganga sis yo kysma sakdo help garidinu la darta nagari anusandan vax vnny apradhilai ytikai xodnu hudaina
@punamghimire6806
@punamghimire6806 6 ай бұрын
सबै नेपाली दिदी बहीनी दाजु भाइ आमा बुवा मीलेर यो दिदी लाई न्याय दीनु पर्यो😢😢😢😢😢
@user-pv6yr8st7c
@user-pv6yr8st7c 9 ай бұрын
न्यायाधीश लाई फाँसी दिएनि कम हुन्छ,नालायक सरकारी कर्तुत,,दिदी हिम्मत नहार्नु होला।सबैले साथ दिनेछौं ।
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
बैहिनी हिमत न हारनुस पकै नया मिलोस गंगा मेय्म सलाम छ
@kamalathapa2937
@kamalathapa2937 Жыл бұрын
आफू न्यायधीश भएर आफ्नै श्रमतीलाई अन्याय गरेकाे छ। यस्तो न्यायधीसकाे नाममा कलङ्कलाई कडा कारवाहि हाेस्।
@sivaadhikari4607
@sivaadhikari4607 Жыл бұрын
Hare vagban nariko jindagi neha dinus sarkar
@manjughising6903
@manjughising6903 Жыл бұрын
धिक्कार छ मेरो देसको कानुन बिचरा यो दिदिलाइ जसरी नि न्याय दिनु होला ganga baini🙏😭
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 Жыл бұрын
यो बैनिले एकदम सहि भन्नू भयो।हाम्रो हिन्दुमा छोरी चेली मरे पछि मात्र माइती मामाली र र समाज भनौदाहरुको आँखा खुलाउँछन।म पनि यस्तै पीडामा छु।😭😭😭
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
याे दिदी राेकाे देखेर मेराे पनि आँसु आयाे गंगा मेम जसरी हुन्छ याे दिदी लाई न्याय दिलाउनु परेयो
@mr.glowinggamer4779
@mr.glowinggamer4779 Жыл бұрын
Dd eslai kar bahi hunai parx yo dd pidit nai ho.
@neprelax7977
@neprelax7977 Жыл бұрын
यसको कति number को बिहे हो? बिहे गर्नु अघि 7 वर्ष अघि 2075 सालमा रक्सी भट्टी चलाउँथिन्! बिहे किन 38 वर्ष सम्म नगरेको? अहिले नक्कली रुवाई किन ? सोध्नुभयो भने सबै थाह हुन्छ!
@poojakazi7859
@poojakazi7859 Жыл бұрын
@@neprelax7977 vattipasal vayo vndaima naramro hunxara
@ritamoktan895
@ritamoktan895 Жыл бұрын
​@@neprelax7977 khai k khai bujhna garo🤣
@amritabhujel3275
@amritabhujel3275 Жыл бұрын
Omg...थुक्क अरुलाई न्याया दिलाउने न्यायाधीश को ताल
@chandrasaru3154
@chandrasaru3154 Жыл бұрын
Aesle niye haina anniyae garxa paisama kinera
@lilakhadka8792
@lilakhadka8792 Жыл бұрын
भित्र मन मा चोट नलागेसम्म यसरी आशुको भेल बग्दैन यसरी महिलाले कहिलेसम्म न्याय को लागि ज्यान नै दिनुपर्ने हो अपराधी लाई कडा कडा कार्बाही होस सरकार
@lamaanish
@lamaanish Жыл бұрын
देशको प्रशासन चलाउने न्याय दिलाउने ले यस्तो गरेपछि साधारण जनताले न्याय पाउँछ भनेर आसा गर्ने छि सुन्दा पनि अचम्म लाग्छ
@nasshagurung148
@nasshagurung148 Жыл бұрын
न्यायाधीशको नाममा यो त कलंक नै रहेछ धिकार होस यस्ता न्यायाधीश
@foryoutube1264
@foryoutube1264 Жыл бұрын
नारी शक्ति हो नारी देबि हो आम नारीहरुले न्याय दिउ
@anitabasnet596
@anitabasnet596 Жыл бұрын
साह्रै चित्त दुखेयो यो दिदिको पिडा सुनेर छिटो न्याय पायेको सुन्न पाइयोस् ।।कदापी हिम्मत नहार्नु दिदी अवस्य न्याय पाउनुहुनेछ।।😥😥😥
@sanubhattarai1904
@sanubhattarai1904 Жыл бұрын
धिकार छ नेपालकाे कानुन न्याय माग्नपनि रुदै हिडनु परने
@ramkrishnadahalrankrishnad1121
@ramkrishnadahalrankrishnad1121 Жыл бұрын
गरिबी हुनु र पैसा नहुनु नै अपराधी भयाे 😭😭😭😭
@SINGJALI_FAMILY
@SINGJALI_FAMILY Жыл бұрын
यो मुला न्यायाधीशलाई जनाताको अदालतमा लेउनु पर्छ।
@skmagar1191
@skmagar1191 Жыл бұрын
गंगा बहिनी मात्र अउटा यस्तो मिडीया हो जस्ले महिलाको लागी लड़छिन , हाम्रो आशीर्वाद छ बहिनी ❤ तपाई जात धर्म र समुदाय भन्दा माथी हुनुहुन्छ । हामी सधैं तपाईंको साथमा छौ ❤
@bababholenath9384
@bababholenath9384 11 ай бұрын
यी नानिले न्याय पाउनै पर्छ
@indraprabhaadhikari2129
@indraprabhaadhikari2129 Жыл бұрын
अनितरवार्ता मात्र नहोस न्यायको लागी पनि लडिदिनोस तपाईलाई यस्ता कयौ नारीले भेटन आउने छौ ।
@sapanachand989
@sapanachand989 Жыл бұрын
म नि भेट्नु छ गङ्गा मेम लाई यस्तै केस छ याहा नि तर कसरी पैसा ले न्याय किन्छन याहा यस्तै न्याय नपाएर बसेको नारी धेरै छन ठाउ नपाएर बसेका छन भन्ने बेला नारी को न्याय छ भन्छन् तर पैसा मा छ न्याय 100%
@gouripoudel6964
@gouripoudel6964 Жыл бұрын
यस्तो केशमा आंफु मरेर बांच्नु भन्दा मारेर जेल बस्नु राम्रो किनकी यस्तो घटना नदोरियोस
@dhanagc2894
@dhanagc2894 Жыл бұрын
ए गगा सिस छिटो न्याय ‌दिलाएर‌‌ छोडनु है यो दिदीलाई 🙏🙏
@binurai3238
@binurai3238 Жыл бұрын
मिडियामा रूदै आउन कसैलाई रहर हुदैन । न्याधिश काे बाेलि बाट नै थाहा हुन्छ ।कति चालू रहेछ भन्ने कुरा
@tararai98
@tararai98 Жыл бұрын
थुक्का धिक्कार छ एस्ता न्यायाधीशलाई न्याय दिलाउने न्यायाधीशनै एस्तो भएसी हामिले कसरी न्याय पाउने होला हाम्रो देस्मा।
@bunumagar1900
@bunumagar1900 Жыл бұрын
भगवान साचि हुनुहुन्छ भनि यो दिदि ले न्याय पाउनु पर्छ
@baliramdevkota9294
@baliramdevkota9294 Жыл бұрын
याे दिदी कता हुनुहुन्छ अहिलेसम्म न्याय मिलेको छ कि छैन अहिलेका गृहमन्त्री नारायण काजी श्रेष्ठ सग भेट गराउनु तुरुन्तै ठिक गर्नुहुन्छ 😢😢😢😢😢
@samikshabhandari1257
@samikshabhandari1257 Жыл бұрын
गङा दिदी आशा छ त्यो अपराधी ले कामकारबाही होस र यो दिदी हासेको हेर्न मन छ एक मात्र भगवान तपाईं हो दिदी यो दिदिको
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
मिडियाले एक्सान लिनु पर्छ न्याय दिलाउनु पर्छ
@shreestilamshal4261
@shreestilamshal4261 Жыл бұрын
आफ्नै घरमा अन्या गर्ने ले अरुलाई के न्याय दिन्छ याे न्यधिस काे नाममा कलङलाई फासी दे सरकार 🙏🙏🙏
@madhuribelbase-pq4dw
@madhuribelbase-pq4dw Жыл бұрын
पीडा नभईकिन आँसु आउदैन पिडितले न्याय पाउनु पर्छ
@sanjayasirmal6142
@sanjayasirmal6142 Жыл бұрын
धेरै पिडा सहेर ढिलैभएपनि सहि मिडियामा आइपुग्नु भएछ आशा छ न्याय दिलाउनु हुनेछ गंगा मेडम 🙏🙏तेस्ता नर पिचासलाइ कार्बाहि हुनैपर्छ
@sureshlama4793
@sureshlama4793 Жыл бұрын
Gangaa myam..plz..यो दिदिलाई न्याय दिनु होला।।plz gangaa myam plz...! त्यो पापिलाई सजाय हुनुपर्छ।।
@surenmagar947
@surenmagar947 Жыл бұрын
यो भिडियो हेर्दा दया पनि लाग्यो अब यहाँ अन्तरवार्ता मात्रै लिने हो कि न्याय पनि दिलाउने हो कुन्नी ?
@zeebanlama4048
@zeebanlama4048 Жыл бұрын
@Surenmagar g ganga ma'am ko Sabai video hernu Hola ka-kasle nyaya payo ki payena vanera EK choti ramro sanga video haru herera matrai comment garnu hola.
@bikashlama6661
@bikashlama6661 Жыл бұрын
खै मलाई त पाउदैन जस्तो लाग्यो!
@sanirai7739
@sanirai7739 Жыл бұрын
यस्तो न्यायाधीश ले जनतालाइ कस्तो न्याय दिन्छ अनि हामी कस्तो न्याय पाउछौ भन्ने आश राख्नु
@gitakhatri2353
@gitakhatri2353 Жыл бұрын
यो दी को आँसु देखेर नरुने महिला यो सन्सारमा कोही छैन होला गङ्गामेम ! यी २ अपराधी लाई कार्बाही होस् र दिलाइदिनुहोस है मेम !
@kalikapahari5182
@kalikapahari5182 Жыл бұрын
यो sis अन्यामा परेकै हो आसू त्यसई आउदैन हिम्मत नहारनु होला । गंगा बहिनी यो केस त्यसई डीसमिस हुन नदीनूहोला सलाम छ गंगा बहिनी लाई 💐👍❤️
@sandhyathakuri1721
@sandhyathakuri1721 Жыл бұрын
काठमाडौ मा पनि यस्तो भएको थियोे कसताे खालको न्यायाधीश हाे तेसलाई जसरी पनि मिडियामा लियर अाउनु परछ र यी चेलिले न्याय पाउनु परछ
@kamaladhungel7550
@kamaladhungel7550 Жыл бұрын
यो धेरै भयो नछओडनू होला गंगा जी हल गरदीनू पर्यो।तोडन लाई कारबाही हुनुपर्छ।
@bhawanilama4303
@bhawanilama4303 Жыл бұрын
थुक्क मेरो देश धिकर छ।।।न्यायाधिस भनाउँदो....को यस्तो कर्तुत छ ....यस्ता लै खोर मा जक्नै पर्छ....प्लस डी रनुनु 🙏🙏🙏 निःशब्द छु।😭😭😭😭😭😭😭😭
@sonyshrestha7454
@sonyshrestha7454 11 ай бұрын
Yesta narapashulai kanunle sajaye deos ra pidit ld nyaye paun. Ganga ma'am U r the best keep it up
@indiradahal402
@indiradahal402 Жыл бұрын
यो मेडम रोएको त धेरै पहिले नि हेरेको थियो तरा अजै सम्म न्याय पाएको रहेन छ अब गंगा सिसले न्याएको ढोका खोल्दिनु होला😒😒
@user-mn1ud1gi2p
@user-mn1ud1gi2p Жыл бұрын
दिदी बहिनी हरुलेपनि मिडियामा साेचेर बुझेर बाेल्नुस यदि असिमित अन्यया अत्यचार हुन्छ र न्याय पाईदैनभने त्यस्तालाई फकाई फकाई बन्चराे हान्ने हिम्मतगर्नु फेरि अर्किनारि ले त्यसरि अन्याय काे सिकारबन्न नपराेस
@sumitalimbu1331
@sumitalimbu1331 Жыл бұрын
hajur ko bichar ma sahamat .eeti dherai aatyachar ta kasaile sahindaina hola jasto lagcha tara bhannu garo cha .
@sarutamang4054
@sarutamang4054 Жыл бұрын
100% sahi vannu vo
@devighale
@devighale Жыл бұрын
अब गंगा दिदिले न्याय दिलाइदिनु हुन्छ नाअतिनु दिदि 🙏🙏आफुलाई बलियो बनाउनु
@kamaladevisigdel1982
@kamaladevisigdel1982 6 ай бұрын
गंगा नानि त्यो न्याय धिस भनौदोलाई कडा भन्दा कडाकार्बाई हुनुपर्छ है
@juntaramgrni
@juntaramgrni Жыл бұрын
यस्ता न्यायाधीश ले जनता लाई कसरी न्याय दिन्छ छि 😭
@chandrasaru3154
@chandrasaru3154 Жыл бұрын
Sahi vannu vo hjrle
@justiceforeveryone8327
@justiceforeveryone8327 Жыл бұрын
Good job sis.यो न्यायाधीश तुरन्त बर्खास्त हुनु पर्यो.सम्बन्धित निकाय को तुरन्त घ्यान आकर्षण होस.
@minaghimire5693
@minaghimire5693 10 ай бұрын
ई महिलाको आसुले भलो हुने छैन तो पापि लाई 😢😢😢😢😢
@dilluthapa1505
@dilluthapa1505 8 ай бұрын
धिकार छ हाम्रो देशकाे कानुन दईबले जानुन 😢😢😢
@taratamang3019
@taratamang3019 Жыл бұрын
कस्तो पापी मान्छे रैछ यो न्यायाधीश
@rameshbhandari7553
@rameshbhandari7553 Жыл бұрын
गंगाजी तपाईंलाई धेरै धेरै धन्यवाद, यि पिडित महिला माथि न्यायाधिश र एस पि ले गरेको ज्यादती प्रति केन्द्र सरकारले न्याय दिनका लागि यि दुबैलाई निलम्बन गरि छिटो भन्दा छिटो यि महिलालाई न्याय दिनु पर्यो।
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Жыл бұрын
गणतन्त्रको नतिजा हाे हजुर राजतन्त्र मा यस्ताे महिलाको रुवाबासी थिएन हाेला मेराे बिचारमा याे न्यायाधीश लाई पद मुक्त हाेस र कारबाही हाेस
@khemgautam3997
@khemgautam3997 11 ай бұрын
न्याय हुन पर्याे न्यायाधीश काे गल्ति देखिय मा निज न्यायाधीश लाई जागिर बाट निकालेर सरकार ले न्याय गर्नु पर्याे।
@sushilakumari9164
@sushilakumari9164 Жыл бұрын
यस्ताो नरपिचासलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@bungkshyangchha
@bungkshyangchha Жыл бұрын
तेस्को लाईसन्स क्यासिल्ड गरेर जेल हाल्नु पर्छ चोर अबराधिलाई
@purnadewan3726
@purnadewan3726 Жыл бұрын
न्यायाधीश लाई कस्ले कर्बही गर्नु सक्ने हो सबै उसको हातमा छ
@bishnushrestha8522
@bishnushrestha8522 Жыл бұрын
नाबालिग बलात्कार गर्ने हरु छुटिरहेका छन। यी महिला बालिग त्यो पनि वहा को बुढा न्यायाधीश। यो देश मा महिलाले न्याय पाउन गारो छ हजुर।
@khusilama4640
@khusilama4640 Жыл бұрын
सहि ठाउमा आउनु भयेकाेछ तपाईं दिदि नडराउनुस गँगा बैनि बुटवल पुगेर त्याे कुन्याधिस सँग सवाल जवाफ गरेर यी आमा काे न्यायकाे लागि गँगा बैनि तपाईं ले साहस जुटाइदिनु पर्याे अति भाे याे त😭😭😭❤️
@rajkumaripun3874
@rajkumaripun3874 Жыл бұрын
गंगा म्याम यो दिदी लाई साथ दिनु होला जसरी पनि । 🙏
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
सिरिफ कानुन गरिब जानता लाई मात्र हो कानुन ठुलो मान्छे धनी मान्छे ले जे गरे पनि कानुन छैन
@Baji_8
@Baji_8 Жыл бұрын
मेरो देशको कानुन कठै😭😭😭😭
@kundansthapit1410
@kundansthapit1410 Жыл бұрын
न्यायाधिस बन्नको लागि पढाइ न भै पैसा दिएर न्यायाधिस भएको होला। किनकी नेपालमा प्राय सबै पदहरु किन बेच भैरहको कुरा सांसद चित्र बहादुर केसीले प्रधान न्यायाधिस चोलेन्द्र राणा प्रकारणमा भनेकै छ नी। यस्ता न्यायाधिसहरु बाट हामी जस्तो साधारण ब्यक्तीले न्याय पाउंछ भनि कसरी आशा गर्ने ?
@neprelax7977
@neprelax7977 Жыл бұрын
खुला exam pass gareko हो 1 number मा...बरु यसको कति number को बिहे हो? बिहे गर्नु अघि 7 वर्ष अघि 2075 सालमा रक्सी भट्टी चलाउँथिन्! बिहे किन 38 वर्ष सम्म नगरेको? अहिले नक्कली रुवाई किन ? सोध्नुभयो भने सबै थाह हुन्छ!
@gunarajrai1554
@gunarajrai1554 Жыл бұрын
@@neprelax7977 खुल्ला exam दिएर पास गर्ने न्यायाधीश को बुद्दी यहि हो त??? अर्को कुरा उनले भट्टी चलाए को भन्ने त्यो उसको बाध्यता थियो होला। तर त्यस्तो देखि देखि के खानु माया गरेको जस्तो गरेर पछि पर्नु नारी पनि मान्छे नै हुन कुनै खेलौना होइन यदि सोच्ने दिमाग छ भने? यो ठाउँमा आफ्नो परिवार भित्र परे यहि कमेन्ट लेख्नु हुन्छ।
@chamjungbudhakirat6433
@chamjungbudhakirat6433 Жыл бұрын
अब यो केश brave girl ganga lala la end garnu hunxa love you dede नयाँ दिनुपर्छ
@janakigurung6391
@janakigurung6391 Жыл бұрын
Ganga you are great ❤
@radhaaryal9678
@radhaaryal9678 Жыл бұрын
यहाँ महिला हरु काे पीडा त छँदै छ तर यहाँ प्रमाण हुँदा हुँदै पनि न्यए पहिदैन यस्तैछ यहाँको बेतिथी 😠😠😠😠
@anitagrg1747
@anitagrg1747 Жыл бұрын
Ho ni
@pratimarana424
@pratimarana424 Жыл бұрын
Ganga sister brave lady , jasto sukai annyae attyacharma pareka manisharuko uddar garnuvax hardik salute x hajurlai, uhale nyaye paaunuparx.
@gomagyawali7956
@gomagyawali7956 Жыл бұрын
न्याय छैन गरीबलाइ यो देशको नागरीक भन्न नि धिक्कार छ कठै मेरो देश 😭😭😭😭😭😭
@jokerbro728
@jokerbro728 8 ай бұрын
😭😭😭😭😭😭😭😭😭😭तो पापी लाई नछौनु कारुबैई को दारामा लेउनु प्रछ पत्रकार बैहीनी 🙏🙏❤️❤️😭😭
@kamalatimilsina3658
@kamalatimilsina3658 Жыл бұрын
दुबै पक्षको कुरा बुझ्नुपर्छ । कुराअलि गम्भीर नै छ। मन मिल्दा राम्रै सल्ला भको भुझिन्छ। अहिले केभयो... भित्रि कुरा बुझेर पीडितले न्याय र अपराधिलाई कार्बाइ गर्नु पर्छ।
@minagc3685
@minagc3685 Жыл бұрын
मेरो आमा पनि यस्टै अबस्तामा हुनु हुन्दो 😢😢😢
@pamphathapa8581
@pamphathapa8581 Жыл бұрын
गंगा दिदी यो दिदीलाई न्याय साथदिनु होला विचार यस्तो पनि हुँदो रहेछ
@susilastha3026
@susilastha3026 Жыл бұрын
😥😥😥😥ganga sis yo baini lai jasari pani nyaye dilai dinush plz🙏🙏🙏🙏🙏
@pushpashrestha4441
@pushpashrestha4441 Жыл бұрын
Good job Ganga Bahini. Raise the voice for justice. Appreciate your program.
@rewatiale1814
@rewatiale1814 Жыл бұрын
À
@prataprai5278
@prataprai5278 Жыл бұрын
यो पापी न्यायाधीश लाई जेल खोच्नु पर्छ
@gomalamichhane326
@gomalamichhane326 Жыл бұрын
कतिन्जेल सम्म यसरी रुनु पर्ने हो आँशु नै रित्तिने गरी
@ramrai7511
@ramrai7511 Жыл бұрын
त्यो भ्वान भन्ने बालिबोका लाई चाडै कार्बाइ होस नत्र भने फेरि अरु चेलीबेटी हरुलाइ पनि हेरेस्ट्मेन छोड्दैन , अनि पीडित ले न्याय पाउनु पर्छ धन्यवाद 🙏
@toranpun5783
@toranpun5783 Жыл бұрын
Ohhh my God living together case vonda kada aayo. Dear Ganga yo case agadi bodaunu hjrko challenging xw. We are in Yr full support.
@sitarai5901
@sitarai5901 Жыл бұрын
Ganga sis you are great job 🙏❤️❤️💐
@jbbagale5499
@jbbagale5499 11 ай бұрын
न्यायधिशका श्रीमतीले न्यायनपायपछि अरूलेके आशागर्नुर।
@dilarai5903
@dilarai5903 Жыл бұрын
हाम्रो नेपालमा न्यायाधीशको घरमा न्याय पाउदैन जाबो हामी 😭
@devichaulagain2435
@devichaulagain2435 Жыл бұрын
यो भिडीयोले सारै रुवायो गंगा सिस यो मान्छे पैसा र पावरको सक्तिमा न्याएलयभित्र रमाईरहेको छ यसरी कति दिन नेपाली चेलीहरूले सहने हो यस्तो न्याए नपाउने हाम्रो नेपाल किन चाहियो ?😢यो नरपिचसुलाई कठघरामा ल्याएको हेर्न मन छ गंगा सिस तपाई नेपालको हिम्मत र साहाली ब्यक्ती हो सलुट गर्छु तपाईको हरेक भिडीयो हेरेरे मेरो साहस झन बडेको छ we are all your support ganga sis 🙏🙏🙏
@neprelax7977
@neprelax7977 Жыл бұрын
यसको कति number को बिहे हो? बिहे गर्नु अघि 7 वर्ष अघि 2075 सालमा रक्सी भट्टी चलाउँथिन्! बिहे किन 38 वर्ष सम्म नगरेको? अहिले नक्कली रुवाई किन ? सोध्नुभयो भने सबै थाह हुन्छ!
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН