अन्तर्जातिय बिहे गर्दा आमा छोरिको बिचल्ली|बिहे नगरे मर्छु भनी अहिले यस्तो घात गरे |Ganga Lama|Goodtv

  Рет қаралды 350,316

Good tv

Good tv

9 ай бұрын

अन्तर्जातिय बिहे गर्दा आमा छोरिको बिचल्ली|बिहे नगरे मर्छु भनी अहिले यस्तो घात गरे |Ganga Lama|Goodtv
Host:Ganga lama
Guest : Mina Kumari Rijal
Edit/Camera:Man Kumar Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv #mina_kumari_rijal #gyanendra_prasad_rijal #missing_husband

Пікірлер: 460
@bindrabindra4303
@bindrabindra4303 9 ай бұрын
सानो जात भनेर का नेर लेखेको छ बिचरा यति राम्री सिस यति राम्री त बाहुन कि छोरी बुहारी पनि हुदैनन् कस्तो दुख लाग्छ यस्ता कुराले ❤❤❤😢
@khojima
@khojima 9 ай бұрын
गंगा बहिनी लु जसरी पनि यो बहिनीलाई न्याय दिलाउनै पर्छ❤❤❤❤❤❤
@chemzongsanu
@chemzongsanu 9 ай бұрын
जातको समस्या हुन्थ्यो भने त्यो केटाले पहिला नै सोच्न पर्ने आज आएर नानी भएर एस्तो कुरा गर्नु लाज लाग्दैन त्यो केटालाई। हाम्रो नेपालको कानुन बमोजिम कडा भन्दा कडा कारबाही हुनु पर्छ।
@Rubin-hm5np
@Rubin-hm5np 9 ай бұрын
Nepali maa 80% over manxeharu Hindus xan.hijo baatha tatha manxeharule kamko aadhar maa jaat thar rakhidiy vandai maa k hami manab pashu janawar vanda pani tallo starko ho ra !yo kadabi swikarya xin.jat vaneko maatra 2 nam xan ek purush arko mahila mero personal bujhai maa.❤
@praptigurung1243
@praptigurung1243 7 ай бұрын
जात त हुन्छ जात नभएको भए जातै पिच्छेको भासा हुन्छ रिति रिवाज पनि फरक हुन्छ आ आफ्नो रिति रिवाज मान्न पाउनु पर्छ तर कसैलाई हिन्स गर्न हुँदैन माया गर्छु भनेर ल्याए पछि हेला गर्नु हुँदैन कित पहिलै सोच्नु पर्छ
@chemzongsanu
@chemzongsanu 7 ай бұрын
@@praptigurung1243 जात हुन्छ तर काम गर्न सजिलोको जात छुट्याईएको मात्रै हो
@balbdrrai9708
@balbdrrai9708 9 ай бұрын
फटाह बाहुन रुप राम्रो देखेर जात चाहिएन अहिले बाहुनको कुसंस्कार लाई मान्यता दिएर धोका दिनु मिल्छ यि बहिनी बाहुनी भन्दा के कम छ यो फटाह लाई कानुनी कारबाही गरेर अामा छोरीलाई पाउने अधिकार दिलाई दे सरकार🇳🇵
@punyaghimire7960
@punyaghimire7960 9 ай бұрын
मैले लेख्ने कमेन्ट लेख्नु भएकोमा धेरै धेरै बधाई छ ।
@rajuaale9347
@rajuaale9347 9 ай бұрын
बाहुनको जात नै यस्तै हुन्छ बाहिर मिठो बोल्ने भित्र भित्र छुरा हान्ने
@durgabahadur7769
@durgabahadur7769 9 ай бұрын
जातकै काणन होभनि पोइलै किन नसोचेको नानी ठूलो भइसके पछि अब कइले सोच्ने होत नया छ गंगा मेय्म सलामछफ,
@gummagar6172
@gummagar6172 9 ай бұрын
सहि हो न्याय पीडितले पाउनु पर्छ।
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
त्यो पापी लाई कहिल्यै भलो नहोस् भगवान 😢
@santoshlimbu5464
@santoshlimbu5464 9 ай бұрын
शान्तिको खोजीमा6040...नेपाली लिपि लेख्दा राम्रो।😮
@sudharayamajhi7724
@sudharayamajhi7724 9 ай бұрын
हेर्दै फटाह खतरनाक रैछ। बहिनी तपाई को अागामि जीवन सफल बनोस् । ❤
@pramilathatal7888
@pramilathatal7888 9 ай бұрын
तेस्लाइ खोजेर यस्तो सजाय दिनु पर्छ कि तेस्को परिवारको पनि होस उडोस 😡😡😥
@minapartel3266
@minapartel3266 9 ай бұрын
छितो भन्दा छिटो यो भिडियो त्यो मान्छेसँग पुगोस्। सबै जनाले शेयर गरिदिनु होला । हाम्रो दिदीले र नानुले न्याय पाउनु पर्छ। यो मान्छेले दुःख दिएको २/४ वर्ष हैन। २० वर्ष भइसक्यो एक चेलीको जिन्दगि बर्बाद गरिदिएको । यो कुनै मजाकको विषय होइन। एउटा छोरी बाबाको माया साथ सपोर्ट बिना हुर्किएको १६ वर्ष भइसक्यो। यो कुनै हाँसोको विषय हैन । एक विवाहित नारी त्यो पनि एक छोरी लिएर माइतमा बस्दा कति गाह्रो हुन्छ होला। हामीलाई सोच्दा त यस्तो हुन्छ। झन् भोग्नेलाई कस्तो हुन्छ होला 😔😔 त्यसैले यो भिडियो त्यो पापी सम्म पुगोस्। सबै जनाले साथ दिनु होला ।
@tarakhatritarakhatri7453
@tarakhatritarakhatri7453 9 ай бұрын
ठिक गर्नु भयो बैनी यो पापीलाई छोड्नु हुदैन पहिले थाहा थिएन् त्यसलाई त्यो पापीलाई जहाँ भए पनि निकालेर छोड्नु पर्छ
@bindugurung5496
@bindugurung5496 9 ай бұрын
कति दुख लाग्यो 😢 न्याय खोजेरै छोड्नु त्यसलाई यत्तिकै नछोड्नु ।
@pawangurung9239
@pawangurung9239 9 ай бұрын
आबो यो बैनीलाइ न्याय दिनु पर्छ है गँगा नाना।
@dineshbishwakarma6769
@dineshbishwakarma6769 9 ай бұрын
पिडितलाई न्याय दिलाई दिनु हाेला Ms गँगा sister😊
@anjankhan7770
@anjankhan7770 9 ай бұрын
एति राम्रि एति सजि दिदिकाे जिन्दागि बिगार्ने मान्छेलाई खजेर यस्त्याे सजाय हाेस कि त्यसको सात पुस्तालाई थाहा हस् कि अरूको जिन्दागि बिगार्दा कस्तो हुन्छ भनेर😡😡😡
@jayantibasnet3142
@jayantibasnet3142 9 ай бұрын
त्याे पापिलाई हदैसम्मको कारबाही हाेस्।
@manishkhatri3134
@manishkhatri3134 9 ай бұрын
राम्रो सँग छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@sharadbaidhya4300
@sharadbaidhya4300 9 ай бұрын
२१ औ शताब्दीको युगमा पनि यो जात भाट कहाँ बाट आयो , हामी सम्पुर्ण नेपालिहरुमा सिर्फ दुई जात मात्र छ , पुरुष र नारी मात्र यह भाइ आफ्नो बुढी र छोरिलाइ यस्तो अवस्थामा पुर्यायर के तिमी सुखी हुन्छौ भन्ने सोचेको छौ , पाप धुरी बाट कराउछ भाइ यो बहिनी र नानुको आँसु लाग्ने छ तिमिलाइ , आफुले गरेको कर्मको फल तिमिले यहि जुनिमा भोग्नु पर्ने छ , 👏
@rizamagar1818
@rizamagar1818 9 ай бұрын
Chahe kin 22 ooou yug nahos bahir matra ho jat vat vetvb nagarne but bybhar ma kasahei lagu gardein hami jasto yuba haru le mattra ho jat vat bujne
@user-ig5eb7hm9l
@user-ig5eb7hm9l 9 ай бұрын
जाे सुकै संग बिहे गराै तर याे गाई र गाेरुकाे सन्तानसंग बिहे नगराै यिनिहरुले नै हाे दलितको संज्ञा दिएकाे
@rajkumarmalla1132
@rajkumarmalla1132 9 ай бұрын
😂😂😂😂😂
@vlogs-es2kv
@vlogs-es2kv 9 ай бұрын
मुस्लिम संग गर न त मुस्लिम काे खुट्टा ढाेक् दै बस नेपाली माहान्छ भने र पापि
@prakashblon4205
@prakashblon4205 9 ай бұрын
Tito tara satte tehi ho
@minagurung4023
@minagurung4023 9 ай бұрын
Kati ramri bichara
@AayeshaKhatoon-lg9my
@AayeshaKhatoon-lg9my 9 ай бұрын
​@@vlogs-es2kvk vor Muslim pni manab nai honit😮
@ganeshsunar9547
@ganeshsunar9547 9 ай бұрын
टाउकोमा गोबर भएको अछुत हरु जसले हिन्दु सास्त्रमा छुवाछूत छैन भन्छन् यो भिडियो हेर्नुस् ।
@pramilathatal7888
@pramilathatal7888 9 ай бұрын
ठिक भन्नुभयो
@user-ky8md6mh3j
@user-ky8md6mh3j 9 ай бұрын
Ho bro tr hami sunar matr hoin hami manb sabai ko jat male r female ho
@MR-tt6hh
@MR-tt6hh 8 ай бұрын
😂😂😂😂 किन आफैले आफ्नो नाम पोछिको थार लगाएर हिननु भएको छ नी त त्यो के हो त । 😂😂😂😂 हजुरले पनि तँ तल्लो जात म माथिल्लो जात भनेर भन्दै हिड्नु हुन्छ होलानी हैनर ।
@kumarbista6534
@kumarbista6534 9 ай бұрын
आमा छोरिले न्याय अवस्य पाउनुपर्छ
@surendralingdam3787
@surendralingdam3787 9 ай бұрын
हिन्दु धार्मिक शास्त्र अनुसार नानी तिमी मान्छेको रुप मात्र हौ तर तिमी मान्छे नै होईनौ. त्यती नहुझेकोले तिमी जस्ता धेरैले यस्तै दुख पाएका छन.
@sabitrabhattarai786
@sabitrabhattarai786 9 ай бұрын
हल्ला नगरी त्यसको सम्पत्ति रोक्का गर नानी
@gunbahadursb1808
@gunbahadursb1808 9 ай бұрын
कुकुर कहाँ छ त्यस लाई आसु लाग्छ सबैले सहयोग गर्नुपर्छ nanu All the best
@user-hi2nu3bf4x
@user-hi2nu3bf4x 9 ай бұрын
बैनि हजुरको साथमा हामिछम
@user-sv8od4sd9o
@user-sv8od4sd9o 9 ай бұрын
Justice for dd🎉we support you dd❤❤🎉
@shilasen6286
@shilasen6286 9 ай бұрын
Naman Ganga Ma'am💕🙏🏽💕uhalai Nyaye dilai chhadi dinu hola huss!
@khojima
@khojima 9 ай бұрын
अहिले त यति सुन्दरी छिन जवनामा कस्ति थिईन होला?यो पाखण्डीले जवानी चुस्न जात चाहिएन र अहिले जात देखेछ खातेले।एक अबला नारी माथी यति सम्म कसरी सहन सकिन होला?बहिनी बिचार गर्नु कानुन छ डराउन पनि पर्दैन।यो कुकुर कता छ अहिले?बिबाह गरेर अर्काको घरमा गए पछि श्रीमानले साथ दिन सकेन भने कति पिडा हुन्छ?थुक्क खाते तलाई थुक्छु पाखण्डीले फेरि मिल्ने भन्छ खेलाउछ होशियार बहिनी।
@pushpabishwakarma654
@pushpabishwakarma654 9 ай бұрын
Didi, Yo waqt dherai garo hunxa, Duniya ko mukh band grera hina nah skdo raixa..yo duniya mah koi kosai ko nah huni raixa...tapai dherai himat grera kati muskil waqt huru bara gaaye barera aja yaha aai puknu vko xa...tapai lah bhgwan la, tapai ko sabar ko faal diyus rah, tapai rah Nani ko jeewan rmro snga lah bitus... Hearties Requesting you to all, please share this video as much as you can..you little efforts can help her alot❤️
@lilbahadurthapa9785
@lilbahadurthapa9785 8 ай бұрын
गंगा मेम त्यो बेमानी बाहुन लाई खोजेर बैनी लाई न्याय दिलाई दिन होला
@raisrijhana5640
@raisrijhana5640 9 ай бұрын
Kati dukha lagxo😢😢😢😢 yesto Kura Sunda hamro samaj kahile sudrinxo😢😢😢
@manbahadurtamang9010
@manbahadurtamang9010 9 ай бұрын
यो स्थिति हुनुको मुख्य कारण नै रुढीबादी बाहुनवादी र हिन्दुवादी नै हो । नेपालमा हरेक कुरामा हिन्दुवादी र बाहुनबादीले ग्रासित भएको छ तर अझै बाहुन बहेक अरू जातहरूले पनि हिन्दुवादीको र बाहुनबादीकेै जय जयकार गरिरहेका छन् । हामी मानिस हाै , हामी हरेक जातका छन् हरेक धर्मका छन् तर मानवता सबैमा हुनु पर्दछ । सबेै जाति सबै धर्मको स्वतन्त्र राज्यबाट हुनु अती अवश्यक छ ।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 9 ай бұрын
जात भनेको दुई थरिको हुन्छ। पुरुष=महिला त्यो पापिलाई कहिल्यै भलो नहोस।
@mohansingthapa7150
@mohansingthapa7150 7 ай бұрын
महिला र पुरुष भनेकाे कुनै जात हैन लिङ्ग हाे बिज्ञानले प्रमाणित गरेका संसारमा तीन जतिका मान्छे छन् मंगाेल आर्य र नेग्राे तर यसरी कुनै ठूलाे र सानाे जात भन्ने हुदैन मान्छेले मान्छेलाई छुवाछूत गर्नु कानुनी रुपमा डण्डनिय कार्य हाे सजाय हुनुपर्छ।
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 9 ай бұрын
त्यो रिजाल गोरुलाइ चिन्नुहुनेलेे घोक्रेठ्याक लाउन पर्यो दर्शक हरु॥
@Sekha38
@Sekha38 9 ай бұрын
यो भिडियो मेरो भाउजु सम्म पुगोस् हामी तामाङ हो भाउजु जेठी भाउजु दमैनि हुनुनन्छ मेरो आमा बाउले बुहारी सुइकारी रको छ घरमै राख्नु भको छ नानी हरु पनि छ मेरो आमा ले सुत्केरी हुँदा यसको पेन्टी धरी धुई दिनु भको छ तर मेरो आमाले एक शब्द बोल्नु हुन्न त बुढी लाई जातीय बि भेत को मुद्दा हाल्छु जैले यस्तो भन्छ एक शब्द बोल्यो भने दमैनी भनेर हेप्यो है भन्दै संसार फोन गर्ने गर्छ म विदेश मा छु नेपाल आएसी मेम हजुर लाई भेट्छु म 😢
@khojima
@khojima 9 ай бұрын
हाम्रो यस्तो हुदैन सर यो चुतिया पाखण्डीहरुले गर्दा जात धर्म को कुरा धेरै भएको छ नेपालमा यिनिहरु सुध्रिदैनन पनि कहिल्यै यिनिहरु भाईरस हुन नेपाल भारतमा यिनिहरु सकिन्छ एकदिन डाईनोसर जसरी।
@Sekha38
@Sekha38 9 ай бұрын
@@khojima 100%agree sir
@khojima
@khojima 9 ай бұрын
@@Sekha38 hajur
@nanugaire4960
@nanugaire4960 5 ай бұрын
Thanku very much राम्रो परिवार रहेछ
@laxmishrestha5724
@laxmishrestha5724 9 ай бұрын
मैहु ठुलाे जात भन्ने हरु सुन जात भनेकाे दुई जात मात्र हुन्छ एक छाेरा मान्छे अर्काे छाेरि मान्छे बुज सानाे जात भनेर अरुकाे जिन्दगि सि खेलेर माेज मस्ति गरेर यसरी छाेडनु अलिकति पनि लाज लागेन यस्लाई बैनि सरु सुनुवार बैनिसित भेटनु हजुरले दलित सस्थामा जानु
@MR-tt6hh
@MR-tt6hh 8 ай бұрын
😂😂😂😂😂😂😂😂 मजाक गरेको हो मित्र ।
@syanugrg330
@syanugrg330 9 ай бұрын
जस्ले हिजो जातको ब्यवस्था गरियो र आज पनि जात कै आधारमा मान्छेलाई बिभेद र निच ब्यावहार गर्ने उच्चा जात भनिएका कुजातहरुलाइ देश निकाला गर्नु पर्छ
@not_the_one7421
@not_the_one7421 8 ай бұрын
यो दिदी र नानिले जसरी भएपनी न्याय पाउनुपर्छ
@chemzongsanu
@chemzongsanu 9 ай бұрын
हामी भनेको दुई जात छौ एक पुरुष अर्को नारी त्यो भन्दा अरु जात छ जस्तो लाग्दैन।
@asharai7271
@asharai7271 9 ай бұрын
Bujhnu paryo ni bujhna parne le 😊
@raymonshrestha7049
@raymonshrestha7049 9 ай бұрын
Tesla
@ashabasel7265
@ashabasel7265 9 ай бұрын
😂
@khojima
@khojima 9 ай бұрын
त मुजीनीलाई नलागेर के गर्नु त पाखण्डीहरुले जात कै कारण यति सम्म गर्छन।
@chemzongsanu
@chemzongsanu 9 ай бұрын
@@khojima त कुकुरको बोल्ने सोमत यहीँ हो बोल्नु भन्दा अगाडि 10 बार सोचेर बोल्ने गर भाइ
@minapartel3266
@minapartel3266 9 ай бұрын
सबैजनाले शेयर गरेर साथ दिनुहोला।
@myprem3520
@myprem3520 9 ай бұрын
त्याे गद्दारलाई घिसारे र पछाेर किना ल्याईदैना
@bimalaroka7659
@bimalaroka7659 9 ай бұрын
कुरो जात को भन्दा पनि दिमागी रुपमा पागल रैछ गोरू बाधेर सिस्नो पानी दिन पर्छ पापिका सन्तान 🤬🤬
@tradakomar9086
@tradakomar9086 8 ай бұрын
मानिस जीवन भरी हिराको खोजीमा भौतारिरहन्छ,हिरा छोडेर के खोजेको होला यो उमेरमा 🙏🙏
@asmitalamgate6248
@asmitalamgate6248 9 ай бұрын
Strong dd😢😢😢nanu le aba dherai pargagati garxa narunu❤❤😭😭😭😭
@ongmu0109
@ongmu0109 9 ай бұрын
Love u Ganga mam
@roshnikharel1263
@roshnikharel1263 8 ай бұрын
बिचारा न्याय पाउनु पर्छ आमा छोरि लाइ
@namratachhetri8246
@namratachhetri8246 9 ай бұрын
Hamri yati gayani manxelai dukha dine papi❤❤❤❤ missyou peyari
@user-cr5nv8im4c
@user-cr5nv8im4c 7 ай бұрын
कुसंस्कार मा नेपाल विश्व मा निकै धनी छ । त्यसैले जात जाती मा निकै बिकाशसित भाएको छ ।
@MinaGhimire-xn9hl
@MinaGhimire-xn9hl 9 ай бұрын
पिडितलाई न्याय दिलाई दिनु होला ms गँगा siter
@chandabhandari3063
@chandabhandari3063 9 ай бұрын
Mina lai sabai ly saport garnu parx🙏🙏🙏🙏🙏
@NepaliNomad1234
@NepaliNomad1234 9 ай бұрын
येस्तो माया गर्ने बुडि लाई छोडने पापि तेरो कहिल्य भलो हुदैन 😭
@jayantibasnet3142
@jayantibasnet3142 9 ай бұрын
कस्तो कुकुर रहेछ यति राम्रो श्रीमती र छाेरी हुँदाहुँदै पनि दुख दिने।त्याे कुकुर र त्यसको परिवारलाई कडाभन्दा कडा सजाय हाेस्।
@premgharti
@premgharti 9 ай бұрын
जातभात को भेदभाव नगरौँ। यति राम्री बूढीलाई हेर दुःख दिएको। कस्तो बेकार मान्छे रैछ। जमाना फेरियो ,बुझ्ने भइयो अब त हामी नेपालीहरु। नोट -: न्याय जसरी पनि पाउनै पर्छ नत्र राम्रो हुने छैन रिजाल भाइ लाई।
@MR-tt6hh
@MR-tt6hh 8 ай бұрын
😂😂😂😂😂😂 मजाक किन गर्नु भएको
@anjanalimbu5125
@anjanalimbu5125 9 ай бұрын
बैनि तेस्लाइ भेट्ने बितिकै पहिला अनुहार मा एक्भारि थुकि दिनु अनि मात्र कानुनि प्रोशेस मा जानु अनि अब मया जाल मा परेर न बकिनु ??
@sapanaadhikari-hx2zw
@sapanaadhikari-hx2zw 9 ай бұрын
Kati papi ho yaslai yak din paxuto hunxa be strong sis ❤
@mugbanger355
@mugbanger355 9 ай бұрын
❤God blees you😇😇
@sapanarai-rg8yw
@sapanarai-rg8yw 9 ай бұрын
Kko davit tapai mahan ho , xoripalel basne aama , dalitta tiyo papi chahidalit ho k ? Ganga jiplease yo narilai niya dinu parxa ,narunuhas we are with you , kanun xa , xoriko nagarikta banaunu parxa tiyopaxi aama xorilai adhikar paunuparxa , ani dibros garne , yata papilai xodnu hudaina ? Katti bhagxa ? Buharilai sambandhabixedko kura leune sasurolai samater sochpuch garnuparxa ? Thank you gangaji❤❤❤❤❤
@amykhadka4310
@amykhadka4310 9 ай бұрын
Xitai nyaye milosh didi😢❤
@pushpagr5530
@pushpagr5530 9 ай бұрын
अादि वैदिक सनातन धमँ समाजमा समान्ति बामण पाखण्डि सँस्कार ले अपराध बिकृति बढायो, बा,अामा केटो लाई कानुनि सजाय गनुहोला श्रीमती न्याय पाउनुपछ, दुखद अवस्था,
@HemanshSoni-tc7wv
@HemanshSoni-tc7wv 9 ай бұрын
ते कूकूर लाई ईश्वर ले कोहिले सूख सान्ती दिदैईन 😢
@yamubahadur7572
@yamubahadur7572 9 ай бұрын
जसरी पनि न्याय दिनु र दिलाउनु पर्छ
@mohonmohon1057
@mohonmohon1057 9 ай бұрын
त्यो पापिलाइ सर्बस्वो हरन गर्दिनुपर्छ।।।अनि अर्को बिबाह पनि गर्नुनपाउने ।गरि मुद्दा जित्नुपर्छ।।।।
@rukipun6100
@rukipun6100 8 ай бұрын
गँगा बैनि यो बाहुलाई जात देखाउनु पर्यो है अनि थाहाँ पाउछ बल्ल
@manbahadursunar2665
@manbahadursunar2665 8 ай бұрын
गंगा मेम मीना बहिनीको निया दिलाउनु होस्
@user-ht6iw7sh3l
@user-ht6iw7sh3l 9 ай бұрын
All are human n human are one. Please let's respect humanity
@rajendrasunar-ks2sy
@rajendrasunar-ks2sy 9 ай бұрын
astai ho power jasko power xa usaiko hoo desh nepal kanun
@TashiLhamo-bv2yh
@TashiLhamo-bv2yh 9 ай бұрын
Take care sis chori ko lagi strong hunu parxa
@user-kd6ci8kt6p
@user-kd6ci8kt6p 9 ай бұрын
कस्तो पापी रहेछ ।😂😂😂😂❤
@mayapradhan8371
@mayapradhan8371 9 ай бұрын
Kastho mancha ho yo jamana ma ne jath path khojanu kt chai kte sanga jodi ne mildina kala khata aila aayara chai ko jath ne phyla ka harise teao matri harise .don't worry sister God always help you
@user-ym7go5qb2d
@user-ym7go5qb2d 9 ай бұрын
God bless dear Bhini
@user-oe5fu9in2v
@user-oe5fu9in2v 6 ай бұрын
Good tv ka baini le keta pani parda ma aaunupatxa janta le nirnaya garne xa .
@rajanbro8795
@rajanbro8795 9 ай бұрын
तो खाते लाई कालो मुसो दल्नु पर्छ
@RAKEShRuc
@RAKEShRuc 7 ай бұрын
यो बहिनीले न्याय पाउनै पर्छ महिला पुरुष भन्दा अर्को जात के हुन्छ नेपालमा जातले किन जरो गाड्दैछ कानुनै जातिवादको विरुद्ध कडाभन्दा कडा बन्नुपर्छ 🥰🥰
@sujayaadhikari6308
@sujayaadhikari6308 9 ай бұрын
Bichara sis 🙏🌹 nyay chado paunu hoss..!! 🙏🙏🌹🌹❤️❤️
@sesemalimbu9720
@sesemalimbu9720 2 ай бұрын
अामा छाेरिले न्याय पाउनुपर्छ
@aaroshimakim7341
@aaroshimakim7341 9 ай бұрын
Ganga madam उहाँलाई न्याय दिलाइदिनुहोस😢
@saritasambahamphe4814
@saritasambahamphe4814 8 ай бұрын
yeti ramri laae ta mantrile pani bihe garx ❤❤❤tayi papi khate saga nabasnu sis ❤❤❤ tapaeko khusiko din chadae aaus hae pravu 🙏🙏🙏
@BishnuSunar-wb1lf
@BishnuSunar-wb1lf 9 ай бұрын
एती राम्रो मान्छे को कर्म बिगार्ने त्यो पापी लाई कहिले राम्रो तँ हुन्न अनी बुनु त्यो पापी लाई त्यसै नछोड छोरीको तिम्रो सबै अधिकार माग्नु अनी त्यो सिता नबस्नु त्यसको सुरुकै लाछिन राम्रो नरहिचा
@hiralohani2355
@hiralohani2355 8 ай бұрын
कती राम्री हो ।यती राम्री बुडी पाउदा पनि मात लागेको याला ई
@cheyongmagarofficial
@cheyongmagarofficial 9 ай бұрын
जातकै कारण ले हो भने सरासर गलत हो ! अहिले नेपाल मा केटी मान्छे ले आफ्नो गल्ती हुदाहुदै पनि म अन्यमा परे भनेर नातक नौतङ्की गर्ने हरु पनि थुपरै छ्न
@saritakhanal8189
@saritakhanal8189 9 ай бұрын
😢😢😢😢😢 hami xori😢😢manxeko life😢😢😢😢
@binagurung2322
@binagurung2322 9 ай бұрын
go0d tv best🙏🏾❤❤
@AmritaGhimire-sf2wk
@AmritaGhimire-sf2wk 9 ай бұрын
Justice for sis🙏🙏we support you❣️❣️❣️sis💔💔💔
@raisunita7017
@raisunita7017 9 ай бұрын
Hey dd tyo mulaa ko aash nagarnu.teslai jel laaunu. Tapai katti raamri hunuhunx.kalo gayo aba goro aaux hai.hait be strong
@ristathegim8664
@ristathegim8664 9 ай бұрын
Next part poni lyaunu hola hai plz🙏🙏
@amarkingring1257
@amarkingring1257 9 ай бұрын
मई हु भन्ने बाहुन को संस्कार यही हो दिदि
@prasantprasant6948
@prasantprasant6948 9 ай бұрын
छोरी मान्छे को यही बानीले गर्दा हो सधै पछाडि परेको की त वार की पार भने झै गर्नु पर्छ छोरा मान्छे भनेको यौटा राचेस को जुनी हो र नारी देवी हो छोरा ले अर्को बिहे गर्छ भने तपाईं ले पनि बिहे गर्दिनु न किन उसकै पछाडि लागेर हो झन् नारी कमजोरी देखिएको म जन्मेको वर्ष बिहे गरेको रहेछ 60 साल मा 😂
@khojima
@khojima 9 ай бұрын
बिहे गर्दैमा सुनको बुढा पाउने होर?छोरी हेरेर बसे भयो त अब।त्यो पनि यहि पाखण्डी जस्तो नहौला भन्न सकिन्न।छोरी हेरेर बसेको छ छोरीको भबिस्य सोचर बसेको छ।किन बिहे नै गर्नु समस्याको समधान हो?
@amarparsadrai9652
@amarparsadrai9652 6 ай бұрын
Namasker what a heartouchable interview ❤😂. Amar Rai
@tulalimbu2081
@tulalimbu2081 9 ай бұрын
क्षेत्रि बाहुनको बानि थाहा हुदा हुदै उनीहरु संग बिहे गर्ने हरुकै गल्ती छ l
@bambahadurrai3572
@bambahadurrai3572 9 ай бұрын
नेपाल मा कु जात दानव हरुयिनि हरुनै हुन् । ठूलो र सानो जात छुटाउने पनि यिनै बाहुन भनाउदा हरु हुन् यिनी हरूले देश सिद्ध उन लागे मान्छे मराउने जुधाउने काम यिनै अपराधी हरु हुन् यिनी हरुबाट जोगिनु पर्छ । पिपल पाते बैसमा ,फस्नु भएछ नानी अब स्वतन्त्र भएर बस्नु होला र शुख हुन्छ ।
@amykhadka4310
@amykhadka4310 9 ай бұрын
😢😭
@manojthapa6462
@manojthapa6462 9 ай бұрын
यो पापिलाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ ।
@MR-tt6hh
@MR-tt6hh 8 ай бұрын
😂😂😂😂😂😂क्या मजाक करते हो 😂😂
@naveenlama6825
@naveenlama6825 9 ай бұрын
Thik garnu vayo sis
@chandrasen1189
@chandrasen1189 9 ай бұрын
कस्ता कस्ता किसिमका रिजाल रहे छ पहिले केटी को मजा लुत्यो अहिले दलित महिला हो भने र हुँदैन एक दिन गरेको पाप भोक्नु पर्दछ यो कली युग को पाप गरेका अहिले भुगत्नु पर्छ
@subashgoutamsubashg0utam835
@subashgoutamsubashg0utam835 9 ай бұрын
Ramro vaixa
@MR-tt6hh
@MR-tt6hh 8 ай бұрын
😂😂😂😂😂 हो गोतामे जी दलित भएर बाउन सीत बिहे गर्नी , दलित भनेकै छेत्री बाउन हरुले मौज मस्ती गर्न लाई भगवान ले बनाको हो , बाउन सीत सुतेर सुद्द भई सकेपोछि त अरुसीत पोइल गएको भये भई हाल्थयो, जबकि धर्म ग्रन्थमा नै इनहरु पसु भन्दा तल्लो हो भनेर लेखेको छ ।
@ArjunSunar-lw5xj
@ArjunSunar-lw5xj 8 ай бұрын
त्यो पापी मान्छे लाई कारबाही हुनु पर्छ
@dilprasadkumaki6672
@dilprasadkumaki6672 8 ай бұрын
रिप ज्ञान बहादुर रिजाल
@dhanlaltamang6061
@dhanlaltamang6061 9 ай бұрын
Yo cheli ko kura sunda dherai dukha lageu .baine tapile galat manche ra galat pariwar sanga Relation rakhnu vayexa. Tesh pashu samanko manxe kata xa patta lgayera bolaunu ra afno hak adhikar liyera divorce linu ra afno life agadi badaunu. Jati pane dalit daaju bhai dide boine milera yo cheli lai niyaa dilai dinu hola mero binti xa
@vinonli3177
@vinonli3177 9 ай бұрын
Ganga sis good work
@torangurung8296
@torangurung8296 9 ай бұрын
Sahi bhannubhayo baini.
@premdhwajgaha.3685
@premdhwajgaha.3685 8 ай бұрын
बाहुनहरु शिक्षित भन्छन तर यति रुढीबादी किन? यति समझदार बैनीलाई रुवाएर बहुत गलत गरेछ । न्याय मिलोस । गंगा जीले सहयोग गरिरहनु होला ।
@KalpanaRa123
@KalpanaRa123 9 ай бұрын
Teu papi lai kahile valo nahos ganga sis pidit lai nyaya dilai dinu hos....
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 171 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3,3 МЛН
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 136 М.
Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||
1:57:50
Sampada Limbu
Рет қаралды 153 М.
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 171 МЛН