चौधरी ग्रुपमा भूकम्प। दरबार हत्याको रडाको। ज्ञानेन्द्र कार्की बेपत्ता। ‘पञ्चा सिंह’ खोइ? -CALL 24

  Рет қаралды 136,054

News24 Nepal

News24 Nepal

5 ай бұрын

चौधरी ग्रुपमा भूकम्प। दरबार हत्याको रडाको। ज्ञानेन्द्र कार्की बेपत्ता। ‘पञ्चा सिंह’ खोइ? -CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 362
@mallok3425
@mallok3425 5 ай бұрын
"सत्य सत्यनैहुन्छ" राजाको भनाइ । राजा बोल्दैनन बोले झुटोबोल्दैन्न । नेताले सत्यबोलेको रेकर्डनै छैन
@banuragi1310
@banuragi1310 5 ай бұрын
यस्तो हुनुपर्छ संचारकर्म 🙏❤️
@himaljungkhadka6739
@himaljungkhadka6739 5 ай бұрын
धन्यबाद कल २४ का संचारकर्मी ज्यु राष्ट्र प्रेमी नेपाली महानुभावहरु ले अब अगाडिका दिनमा मतदान कस्ता ब्यक्ति लाइ गर्ने साथै कुन संविधान ठिक छ राम्रो ढंगले मनन् गर्नु हुन देवादीदेव महादेव द्वारा शक्ति प्रदान होस् ।
@Muskaan_for_You
@Muskaan_for_You 5 ай бұрын
डाक्टर माथि पनि छानविन गर सरकार ....झुटो ठहरिए उनीहरुको लाइसेन्स खारेज गर्नु पर्छ .
@ishorgautam564
@ishorgautam564 5 ай бұрын
पक्राउ गरेरमात्र हुदैन सरकारि जमिन हडप्नेलाई कारबाहि गर्नु पर्दछ।
@godsonmilan
@godsonmilan 5 ай бұрын
😢
@hirabudhathoki3002
@hirabudhathoki3002 5 ай бұрын
सरकार आफै भ्रष्टाचार ,तस्कर सङ्ग मिलेर काम गरेपछि ३२ सिटे गठबन्धनका अन्य दल सलबलाउन थालेमा हात्ती आयो हात्ती आयो फुस्सा।बर्तमान ,भु पु भएभरका लाखौं नेता मन्त्री कर्मचारीले नेपाल डुबाए,जनता कंगाल बनाए।एसियाको नम्बर वान गरिब देश नेपाललाई यि गठबन्धन पुराना दलले नै उल्टो प्रमोसन गरे।भारतमा चौधरी ग्रुपलाइ करछलि बारे छानबिन भैरहेको बेला नेपालमा पनि एकाएक कसरी कार्वाही अगाडी बढ्यो।सरकार आफैले गरेको छानबिन हो भने कता गयो नक्कली भुटानी शरणार्थी काण्ड ,ललितानिवास र गिरिबन्धु टि स्टेट काण्डमा नितिगत निर्णय गरेको भ्रष्टाचार होईन ,क्विन्टल सुन ओसारपसार कता हरायो लगायत अन्य २०० बढी काण्डै काण्डको छानबिन होला त।त्यसैले बासबारि जुत्ता काण्डपनि नाटकनै होला।मर्ने जनता ,मौलाउने चै लाखौं नेता मन्त्री कर्मचारी मात्र देखियो।
@bikashhamal9602
@bikashhamal9602 5 ай бұрын
यदि यो देश मा नियम कानुन छ भने सबै भन्दा पहिला प्रचण्ड ज्यानमारा लाई समात्नु पर्छ साथै अपराधी लाई बिरामी भन्ने डा को sertificate नक्कली हो कि check गर्नु पर्छ यदि certificate सक्कली हो भने त्यो डा को mental check गर्नु पर्छ र त्यो डा को दिमाग ठिक छ भने यो प्रचण्ड को झोले डा लाई पनि जेल हाल्नु पर्छ।
@dibyadhojkarki5407
@dibyadhojkarki5407 5 ай бұрын
❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔱
@Muskaan_for_You
@Muskaan_for_You 5 ай бұрын
देस र जनता लुटेर पो अर्ब पति बन्च्दो रहेछ त् ....!
@lamsaljagannath5374
@lamsaljagannath5374 5 ай бұрын
पत्रकार राजिब खत्री तपाईंको बोलीमा दम छ।निडर साहसि। ईमानदार सत्य तथ्य समाचार बोल्न नडराएर बोल्ने हिम्मत जो कोहि पत्रकारमा हुदैन ।उहाँका हरेक समाचार उत्कृष्ट हुन्छन् कल २४ म नियेमित हेर्ने गर्दछु !!
@user-jj4ig3kv1z
@user-jj4ig3kv1z 5 ай бұрын
सत्य तथ्य समाचार यसरी नै उजागर हुनु पर्छ! कार्य सफल्ता रहोस् प्रस्तोता ज्यु!!!
@gyaanprasad2340
@gyaanprasad2340 5 ай бұрын
माकुने यसमा जासुसी हो भन्ने पक्का रहिछ कि
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
पञ्चा सिंह प्रचण्ड र गृह मन्त्रीक संग होलिन् नि
@deepakshrestha6278
@deepakshrestha6278 5 ай бұрын
निष्पक्ष पत्रकारिताप्रति हजुरबाट आभारी छु । सर
@ameerkc5033
@ameerkc5033 5 ай бұрын
दामी प्रस्तुति सर्🤘
@ambikapandey2786
@ambikapandey2786 5 ай бұрын
तपाइको प्रस्तुती धेरैनै राम्रो छ 'शब्द चयनपनी ' तर पूर्वाग्रही नहुनु होला । शुभकामना !
@vishnubhattrai5762
@vishnubhattrai5762 5 ай бұрын
२०६१ साल माघ १९ गते जन्मिएका बच्चाहरु पनि आजदेखी १९ पुगेर २० लागे, यी भाइबहिनाहरुलाई आजको दिन के भएको थियो र किन भएको थियो भन्ने सत्यतथ्य बुझाउनु पर्छ नत्र दलालहरुले कु भन्दै सिकाउछन, त्यसैको भरमा ताली बजाउदै हिड्छन....... ५ बर्ष पुगेकोले राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई सरकारले चुनावको घोषणा गरोस् भनेर आदेश दिए । शेर बहादुर देउवाले चुनावको घोषणा नै गरेनन्, त्यसपछि राजाले चुनावी सरकार गठनको लागि सर्वदलीय बैठक बसेर प्रधानमन्त्रीको एउटा नाम देउ भने तर यी नेताहरू सर्वदलीय बैठक बस्नुको साटो मलाई प्रधानमन्त्री बनाइदिन सिफारिस गर्देउ भन्दै एकपछी अर्को दिल्ली धाउन थाले । चुनाव पनि घोषणा नगर्ने, सर्वदलीय चुनावी सरकार बनाउन प्रधानमन्त्रीको नाम पनि नदिने उल्टै दिल्ली जाँदै भारतीय हस्तक्षेपलाई निमन्त्रणा दिने कार्य गर्न थालेपछि राजाले तिमीहरू सक्दैनौ भने ३ बर्ष मलाई चलाउन देउ म माओवादी समस्या पनि समाधान गर्छु अनि चुनाव गराउदै तिमीहरूलाई नै सत्ता हस्तान्तरण गर्छु भन्दै माघ १९ मा घोषणा गरि आजको दिन सत्ता आफ्नो हातमा लिएका थिए । उनले बाचा गरे अनुसार नै २०६२ सालमा स्थानीय निर्वाचनको घोषणा गरे, २०१७ साल पौष १ गते राजा महेन्द्रले शासनसत्ता हातमा लिदा दल प्रतिबन्ध गरेका थिए तर ज्ञानेन्द्रले दलहरूलाई प्रतिबन्ध गरेका थिएनन्, उक्त स्थानीय चुनावमा सम्पुर्ण राजनीति दलहरुलाई चुनावमा प्रतिस्पर्धा गर्न आह्वान गरिएको थियो.... कांग्रेस, एमाले लगायत केही राजनीति दल बाहेक २२ वटा राजनीति दलले उक्त चुनावमा भाग लिएका थिए, कांग्रेस र एमालेलाई चै भारतले चुनाव बहिष्कार गर्नु भन्ने निर्देशन दिएकोले उनिहरुले चुनाव बहिष्कार गरे..... अब युवा भाइबहिनीहरुले आफै बुझ्ने हो, राजा ज्ञानेन्द्रको आजको कदम कु थियो कि के थियो भनेर ।
@NPLLover
@NPLLover 5 ай бұрын
एकदम सही ❤ राजाले जे गरे राम्रो गरे❤ लुट्न खान नपाएकाले त कु गरेको त भन्ने हुन चोरहरू🤬🤬
@Gangadahal6945
@Gangadahal6945 5 ай бұрын
धन्यवाद राजिव खत्री ज्यु नमस्कार ! वीर नेपाली पत्रकार हजुरको जयहोस हजुर जस्तै निडर नेपालीपत्रकार विरेन्द्र जैरुलाईपनी मेरोनमस्कार । रास्ट्र र रास्टृयताकोलागी आवाज उठाउने मात्र हजुरहरु ।जयनेपाल जय स्वाभिमानी नेपाली जनता!
@user-rm8tc6ni2u
@user-rm8tc6ni2u 5 ай бұрын
यकदम सहि
@prithbirai5432
@prithbirai5432 5 ай бұрын
Very strong and factual presentation
@PadamPoudwl-gg6mx
@PadamPoudwl-gg6mx 5 ай бұрын
धन्यवाद मुरी मुरी धन्यवाद ‌सारा लुटेरा हरु लाई समाप्त नपारी नेपाल राष्ट्र को सबै खाइ मासेका छन फिर्ता लिनै‌ पर्छ नमस्कार
@krishnathakuri4262
@krishnathakuri4262 5 ай бұрын
100% right kura garnu bho patrakar ju.
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 5 ай бұрын
पन्चा सिंह जोगाउन यसरि जम्प गरिदै त होइन ,गृह जिउ खोइ आज सम्म ? कि मिस्टर इन्डिया को अनिल कपुर हो र पन्चा सिंह
@rekharana1006
@rekharana1006 5 ай бұрын
Awesome 👏 presentation ❤❤❤👏👏👏👏🙏🙏🙏
@basudevchaulagain2216
@basudevchaulagain2216 5 ай бұрын
सत्य खरो कडा बोल्ने राजिब सरलाई धेरैधन्यबाद छ,सत्य बोल्दै जानु हुन हार्दिक अनुरोध छ,सत्यको जयहोस ,नेपालको जयहोस ।
@mukundagajurel3937
@mukundagajurel3937 5 ай бұрын
Rajiv Khatri, you are People's journalist,salute. Prof.Dr.Mukunda Gajurel
@user-yq3fw5cn4z
@user-yq3fw5cn4z 5 ай бұрын
चौधरी ग्रुप को सबै सम्पति सरकार ले जफत गर्नु परद छ
@prakashpandey4964
@prakashpandey4964 5 ай бұрын
नैतिक बान पत्रकारिता लाई सलाम छ
@BISHNU_1432
@BISHNU_1432 5 ай бұрын
very good sir jaya desh jaya naresh .
@padamkc9421
@padamkc9421 5 ай бұрын
Dherai ramro kura uthaunu bhayo Rajib Brother Sab lai karbahi hunuparchha
@user-uk4op3vw1w
@user-uk4op3vw1w 5 ай бұрын
सकदम सहि बिस्लेसण सर🙏🙏
@ramkumarshrestha3121
@ramkumarshrestha3121 5 ай бұрын
एकदम सही🤗
@user-kd3fw3nj1q
@user-kd3fw3nj1q 5 ай бұрын
ठिक
@narayankhatri785
@narayankhatri785 5 ай бұрын
धन्यवाद राजिव खत्री सर हजुर र विरेन्द्र जैरु सर दुबै जनालाई नमस्कार।हजुरहरु जस्तो सच्चा आटिलो कसैको धम्की देखी नडराउने नेपाल सरकार ले गर्न नसकेको काम हजुरहरुले गर्नुभाको छ हजुरहरु जस्तो पत्रकार हाम्रो देसमा आवासेकछ 🙏🙏
@shyamchhetri5386
@shyamchhetri5386 5 ай бұрын
जय जय होस्।
@user-of5ky7hq3s
@user-of5ky7hq3s 5 ай бұрын
Dhanyabad karmath patrakarjiu sahiaawajnnikalekoma janatalai yastaisamachar jankari garaunuhola
@binodshrestha2524
@binodshrestha2524 5 ай бұрын
Thank you Rajhib sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@gitabaralpaudel666
@gitabaralpaudel666 5 ай бұрын
डक्टरकाे पनि छानबिन गरी लाइसेन्स खारेज गर्नु पर्छ
@luckyram5564
@luckyram5564 5 ай бұрын
salam chha tapai ko patrakarita lai sir 🙏🙏🙏100% sahi kura garnu hunxa
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 5 ай бұрын
केही हुँदैन २!४ दिनमा हराउँछ।।
@sumankarki6753
@sumankarki6753 5 ай бұрын
अब पनि म एमाले म काङ्ग्रेस म माओवादी हु भनेर हिन्ने मान्छे हरुलाई गु खुवाउनुपर्छ जस्तो लागाे मलाई गु मात्र है यस्ता भेडा जनता हरुले गर्दा आज देश काहापुग्यो बुझिराखेश ई नेता चाेर लुटेरा हरु हुन भनेर नै राजा ले शाशन आफ्नो हातमा लिएकाे जस्तो लागाे मलाई अहिले
@chhayachaulagain270
@chhayachaulagain270 5 ай бұрын
सहि
@chandraBahadurLimbu
@chandraBahadurLimbu 5 ай бұрын
Good job 👏
@robinrai81
@robinrai81 5 ай бұрын
यी डाकाहरुलाई सर्बस्वो सहिद आजिबन काराबास हुनुपर्छ
@mayerak988
@mayerak988 5 ай бұрын
नेपालकै सबै भन्दा ठूलो बैंक ठगीको पर्दाफास . CIB, राष्ट्रबैंक, अदालत र सरकार सबको मिलेमतोमा । kzbin.info/www/bejne/moDan3ycfNakjJo
@ravikhanal3292
@ravikhanal3292 5 ай бұрын
Well said Rajeev ji the preface is lovable I agree with you 🙏
@sundarggurung13
@sundarggurung13 5 ай бұрын
Great news Well done Presenter jiu 👍🙏🏻🇳🇵
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
राजुसरलाइ सलामछ
@thapapralhad8797
@thapapralhad8797 5 ай бұрын
निष्पक्ष पत्रकारिता आजको आ🙏वश्यकता
@kbchauhan4261
@kbchauhan4261 5 ай бұрын
Strong comments prastuti on Panchasil also
@prasthh
@prasthh 5 ай бұрын
Greate ! Keep it up sir
@tekbirai3857
@tekbirai3857 5 ай бұрын
माकुने पनि हाे रछ
@tikaramthapa6581
@tikaramthapa6581 5 ай бұрын
Yes चौधरी ग्रपको सबै सम्पती राष्टीय करण गर्नु पर्छ।
@dekdek-mh4jn
@dekdek-mh4jn 5 ай бұрын
अब मादब लाई नै हिरासतमा लियेर अनुसन्धान हुनु पर्छ
@shyambogati8091
@shyambogati8091 5 ай бұрын
Wow good news sir
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 5 ай бұрын
Thanks so much Journalist jyu. Jay hos Rajib ko. 100% factful analysis.
@user-wt3cp9dp2c
@user-wt3cp9dp2c 5 ай бұрын
सहि बिस्लेसण
@user-fn2ib7xx3e
@user-fn2ib7xx3e 5 ай бұрын
राजा अब दरबार आउन लागे भनेर जनता लाई भुलाउन बनाएको नाटक हो २ महिना पछी हात्ती आयो हात्ती आयो फुश हो हजुर यी भतुवा हरुलाई देस र जनता को माया भयको भय यी भतुवा कसरी खरब पति भय अब अर्को कुरा नेता मामा बेपारी भान्जा हुन् कुरा यहि हो ।
@shivaadhikari7959
@shivaadhikari7959 5 ай бұрын
Yo sukumbasi jagga sambandhi bolne manchhe mahan shiva neupane jiu ko hura abilamba palana hoos dirgakalin sooch vayeka wahalaai salut chha ramro suchana dinu vayo jaye hoos
@madangrgn9747
@madangrgn9747 5 ай бұрын
Good rajib sir👍️
@rohityadav6430
@rohityadav6430 5 ай бұрын
चोरलाई समातेर केही हुदैन, करवाही पनि गर्नुपर्छ ।
@SanamThapa-so3uz
@SanamThapa-so3uz 5 ай бұрын
Good news rabai sir is king of nepal full support from chitwan
@binodadhikari7936
@binodadhikari7936 5 ай бұрын
पुलिस प्रसासन रास्वपाको हातमा भको जस्तो GB राई रास्वपाले लुकायो भन्दैछ्न त पत्रकार जि ?
@khadgapoudel6009
@khadgapoudel6009 5 ай бұрын
बोल्दा-बिल्दै आफु चिप्लिए बिचरा राजिब जी।
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
धेरैरामो बिचरा किसान
@user-wi4yp4gb7b
@user-wi4yp4gb7b 5 ай бұрын
Keep going good job 👍
@rajugc3211
@rajugc3211 5 ай бұрын
Great news sir
@aaryanbhusal1807
@aaryanbhusal1807 5 ай бұрын
Arun Chaudhary ko samarthan garne sabai ko sampati bibaran garnu parxa kas kasle kati kati khayaka xan tyo xanbin garnu parxa
@basantakhadka3162
@basantakhadka3162 5 ай бұрын
शंखाकै शंखाकाे मेराे देश, हल्लाहै हल्लाहले भरिएकाे प्याराे देश नेपाल, बिकासकाे मुल फुट्रन नसकेकाे देश नेपाल, भषट्रचारकाे जालाेमा फसेकाे प्याराे देश नेपाल, हामी नेपालीहरू अाफनाे स्वार्थ भन्दा माथि नउठेकाे देश नेपाल, नेपाली जनता धनी, देश गरिव भएकाे याे प्याराे देश नेपाल, बिश्वकाे सुन्दर देश नेपाल, खाेलानाला पानीकाे धनी दाेस्राे देश नेपाल, प्रकृतिले भरिएकाे देश नेपाल, यही सवै भरिपूर्ण भएर पनि सदुयाेपग हुन् सकेनन्, भाषण हाेइन्, काम गराैं बिकासकाे लहरमा हामी नेपाली जनताहरू एकतामा हात मिलाएर काँधमा काँध थापेर अाफनाे स्वार्थ भन्दा माथि उठेर देश बिकासमा अगाडी बढाैं, बिश्वसामु नेपाललाइ शक्तिशाली गाेर्खालीकाे देश भनेर पहिचाहन र परिचय गराअाैं, परिवर्तन चाहने इमान्दारी अनुशासित युवाशक्तिहरू अगाडी बढ्र, एकपल्ट बिकासमा हामी सवै नेपालीहरू एकजुट बनाैं,❤❤❤🙏🙏🙏🙏
@user-je8zq8fr1k
@user-je8zq8fr1k 5 ай бұрын
तपाईंको पत्रकारितालाई saylut
@bhansinghdhami8684
@bhansinghdhami8684 5 ай бұрын
सर म तपाईंको एकदमै फ्यान भईसके
@deartender4893
@deartender4893 5 ай бұрын
Right sir
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 5 ай бұрын
Good news
@rmeshbagale9930
@rmeshbagale9930 5 ай бұрын
Great 👍
@somprasad2017
@somprasad2017 5 ай бұрын
100% . Very good.
@bikashthapamagar8536
@bikashthapamagar8536 5 ай бұрын
Good luck
@tikaramthapa6581
@tikaramthapa6581 5 ай бұрын
Thank you call 24 Nes.
@kumarkoirala4565
@kumarkoirala4565 5 ай бұрын
सौदाबाजी नै हुन्छ भनार भनी सके माननीय ले अण्डर टेवल सौदाबाजी भनेर।
@surajadhikari2640
@surajadhikari2640 5 ай бұрын
यो बिश्वभरी मा बेबकुफ खोज्नुपरे अन्त नजानु नेपाल आए प्रसस्ती बेबकुफ पाइन्छ ! कुरो के भने १००% चौधरी लाई ठिस्स पनि कार्बाही हुदैन ! यो स्टन्ट र काङ्ग्रेस सङ बार्गेनिङ मात्र हो ! ८-१० दिन मा फुल माला अभिर र्याली सहित चौधरी छुट्छ्न । यै सरकार ले छोड्छ ! मात्र यो स्टन्ट र बार्गेनिङ मात्र हो ।।।
@karunasubba8418
@karunasubba8418 5 ай бұрын
SALUTE PRIME MINISTER AND HOME MINISTER 😊😊😊👏👏👏👏👍👍👍👍
@user-my5zn9jb9y
@user-my5zn9jb9y 5 ай бұрын
atankari haru ko din audaixa chinta na gara atankari ho
@user-my5zn9jb9y
@user-my5zn9jb9y 5 ай бұрын
jaba din auxa ni taba atankari haru le kasto sajaya hunx nepali janta batasocheko pani xainau..timi haru le hatya gareko vanda ni tadpine khalko mirtyu pauxau
@kirankc860
@kirankc860 5 ай бұрын
Atankakari Vrasta lutera Bideshi ko Dalal Pushpey kamal Dahal ko Kukur ko arko Master plan! 😂
@kirankc860
@kirankc860 5 ай бұрын
Khadgey kalo Suga ani Pastoor Madhab Nepal mutna thaliskyo!!
@jaybudo4101
@jaybudo4101 5 ай бұрын
Good news good reporting thanks 🙏🙏 again
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
होहजुरले भनेजसतो ठिक
@rubinakoirala7851
@rubinakoirala7851 5 ай бұрын
थुनामा बस्नु पर्छ भनेर होला बिरामीको भएको भन्दै हस्पिटल भर्ना भयर बसेका 😡😡😡😡😡😡😡😡
@mayerak988
@mayerak988 5 ай бұрын
नेपालकै सबै भन्दा ठूलो बैंक ठगीको पर्दाफास . CIB, राष्ट्रबैंक, अदालत र सरकार सबको मिलेमतोमा । kzbin.info/www/bejne/moDan3ycfNakjJo
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b 5 ай бұрын
आजको दिन जनताको धिकार खोसेको भन्छन इ पत्र कार भनाउदाले राजाले जनताको अधिकार खोसेको हैन इअबरादिको लुट खोसेका थिए जनताले नबुजेर इ अबरादि को बहकाउमा लागेर आन्दोलनमा गय यो जनताको ठुलो भुल थियो
@rewakhanal921
@rewakhanal921 5 ай бұрын
❤ Thank you
@mahendradhungana9043
@mahendradhungana9043 5 ай бұрын
Very Good Performence
@krishnamandangol
@krishnamandangol 5 ай бұрын
दोशि ठहर भयपछि कारबाहि गर्ने आंट,सहास ह्याउ पनि राख सरकार।
@chandarai8544
@chandarai8544 5 ай бұрын
कडा कार्वाही होस इ भुमाफिया हरु लाई
@mohanbhandari5454
@mohanbhandari5454 5 ай бұрын
Good job प्रचण्ड अब पञ्चा सिंहलाई पनि पक्राउ गर्नु पर्यो
@saugatsapkota1858
@saugatsapkota1858 5 ай бұрын
where's sound??
@kuzanaokiji6238
@kuzanaokiji6238 5 ай бұрын
nice sanchar karmi
@kaleymgr1796
@kaleymgr1796 5 ай бұрын
Wow very well said rajib sir
@blackmount8671
@blackmount8671 5 ай бұрын
हामी भेडा हरुको चेतनामा जबसम्म वृद्धि हुदैन जहिल्य सम्म हामी झोले र हनुबेर्ना हरुको आफू र आफ्ना ले गरे पुन्य अरुले गरे पाप भन्ने प्रबृत्ति अन्त्य हुदैन तब सम्म देस ले मुहार फेर्ने छैन आम जनता को निराशा ले देश को अस्तित्व नै नरहन सक्छ आखिर देश अपराधी हरु को लागि मात्र स्वर्ग भयो शान्ति सुरक्षा अपराध नियन्त्रण गर्न नसक्ने होइन नचाहेको हुन राजनीतिक नेतृत्वले अब त जाऔ नेपाली हरु #बिकास को नारा होइन सुसासन को माग गरौ । #भेडाबाद मुर्दाबाद ! #झोलेबाद मुर्दाबाद!! #नेताका हनुबेर्ना मुर्दाबाद!!!
@MrKyaraj
@MrKyaraj 5 ай бұрын
Ramro aayo..
@ManSingh-sb8bu
@ManSingh-sb8bu 5 ай бұрын
नेपाली,जन्ताहरुकाे,साझा,सम्पती,हडपने,काेहि,पनि,नेताहरु,कर्मचारी,हरु,जुनसुकैपाटीका,नेताहरु,र,उच्चपदमारहेका,कर्मचारी,हरु,सबैलाई,घुसखाेडीहरु,कसैलाई,चाहे,छाेडनुहुदैँन,।
@user-je8zq8fr1k
@user-je8zq8fr1k 5 ай бұрын
100% right
@gopalpandey9611
@gopalpandey9611 5 ай бұрын
😮😮
@lalbhandri440
@lalbhandri440 5 ай бұрын
Good🌹🌹👍👍👍👍 news
@rajkumarshrestha1638
@rajkumarshrestha1638 5 ай бұрын
Salute for truth
@user-gs2yl6vn9o
@user-gs2yl6vn9o 5 ай бұрын
Good comment
@user-ed6rc1rl9x
@user-ed6rc1rl9x 5 ай бұрын
❤❤❤❤❤❤
@anilshrestha6288
@anilshrestha6288 5 ай бұрын
नाट्क नै हो यो सरकार को चाल।
@krishnagopalawale4239
@krishnagopalawale4239 5 ай бұрын
🙏सन्चारकर्मी होस् त राजीबजी जस्तो 🌶️👍️
@user-in6ih8kd9p
@user-in6ih8kd9p 5 ай бұрын
Very good
@samiya1506
@samiya1506 5 ай бұрын
Go ahead to jai prachanda
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i 5 ай бұрын
सबै चाेर परेछन कस्ले कारबाहि गर्ने ल।
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 60 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 26 МЛН
Today Top 50 News Headlines | News 24 TV | 2024/07/26
10:25
News24 Nepal
Рет қаралды 1,5 М.
Scary Teacher 3D Nick Troll Squid Game in Brush Teeth White or Black Challenge #shorts
00:47