प्रचण्डको योजनाः पुन-शर्मा ‘आउट’, विप्लव ‘इन’ । कुन नेताका छोराछोरी कुन देशमा ? -CALL 24

  Рет қаралды 71,564

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रचण्डको योजनाः पुन-शर्मा ‘आउट’, विप्लव ‘इन’ । कुन नेताका छोराछोरी कुन देशमा ? -CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 131
@sarojthapa9795
@sarojthapa9795 7 ай бұрын
अब ८४ काे नेता बालेन❣️
@007robinhoodlove5
@007robinhoodlove5 7 ай бұрын
नेपालमा नेताकार्यकर्ता र जनता विचको सम्बन्ध र व्यवहार "काग कराउँदै बस्छन पिना सुक्दै जान्छ " भने जस्तै छ, जनता समाजिक सन्जालमा कराउँदै बस्छन् उता भ्रष्टाचार ,कुशासन ,विथिति बढदै जादैछ्🙏🙏🇳🇵🇳🇵
@gopalraut5049
@gopalraut5049 7 ай бұрын
सत्य , सक्षम र निडर पत्रकारिताका धेरै धन्यवाद ।
@krishnagiri7302
@krishnagiri7302 7 ай бұрын
सालिकराम अहिरले न्याय पाउनुपर्छ कानुनलाई थन्क्याउदै खोपामा न्याय निसाफ पैसाको पोकामा । झिक ऐन नथन्काउ खोपामा नेता न्यायाधीश पैसाको पोकामा।।
@user-od4bd7jq4q
@user-od4bd7jq4q 7 ай бұрын
Brilliant 👍👍 explanation 🎉 perfect....fair journalism
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 7 ай бұрын
धन्यवाद राजिब सर सत्य पत्रकारिताको लागि धन्यवाद 84 मा रबि लामिछाने लाई जिताउ अनि बल्ल बन्छ कानुन
@sandipbaniya7499
@sandipbaniya7499 7 ай бұрын
बालेन जस्तो यूवाको हातमा जानू पर्छ ! देश अनि निकास पाउछ !
@basudevchaulagain2216
@basudevchaulagain2216 7 ай бұрын
राजिब सरलाई धन्यवाद छ,सत्य बोल्नु भयो,जयहोस।
@pitambararyal982
@pitambararyal982 7 ай бұрын
बिदम्बना भनौ कि नलायक सासक को गति ले गर्दा जन्ता हरु को दुख
@nawarajhayu5727
@nawarajhayu5727 7 ай бұрын
अहिले का नेत्ता हरुले कुरा मात्रै / ठुल ठुला गर्छन् / देश बिकाश अनि जनता लाई सुविधा भन्ने / अहिलेसम्म 0.१ % मात्रै दिएका छन् धिकार छ / यो सरकार लाई 😭😭😭😭😭
@Gangadahal6945
@Gangadahal6945 6 ай бұрын
धन्यवाद राजिव खत्री लाई ! वीर नेपालीआमाका सन्तान प्रस्टबक्ता साहसी हिम्मती निडर पत्रकारलाई म सम्मान गर्दछु। जयदेश जयनरेश जयनेपाल जयनेपाली स्वाभिमानी जनता
@aakashthapa8478
@aakashthapa8478 7 ай бұрын
यस्तै गरिब दुखी पीडित जन्ता को आबज बोलिदिनुस तपाईं लाही दिनदुखिको आशीर्वाद लाग्छ
@lilagaihre419
@lilagaihre419 7 ай бұрын
यो हो नी असल पत्रकारीता
@banuragi1310
@banuragi1310 7 ай бұрын
न्याय लागि भीख माग्नु पर्ने कठै मेरो देशको न्याय 😪😪😪
@rabinchhetri9283
@rabinchhetri9283 7 ай бұрын
Wow what a jounalism...we need king❤❤❤
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 7 ай бұрын
देश भक्ति साहासि इमान्दार निडल सहि सत्य बाहिर निकाल्ने एक माहान पत्रका राजिब सरलाइ धेरै धेरै धन्यवाद यसरी नै पिडितकाे र रानितिकमे कालाे कतुर ,बाहिर निकाल्न नछाेडनु हाेला जय हाेस अब वीर अस्पतालमा बसेकि गगा अामाकाे लागि पनि बाेलि दिनु पनि अावाज निकाल्नु दिनु पराे भाेलि गगा अामाके पनि बुडा जस्ताे हस्पिटलमा न्याय माग्दा माग्दै अन्ते नहाेला भन्ने सकिन्न हजुर जस्ताे 20 अाेटा स्वतन्त्र मिडिया हुनु भन्ने देशले काेल्टे फेर्ने र निर्दासले धेरैले न्याय पाउँछन् ।
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 7 ай бұрын
17 हजार + 3 पुगे प्रचण्ड र नारायण काजिले राजीनामा दिनु पर्छ
@santoshgorkhali8700
@santoshgorkhali8700 7 ай бұрын
लौन युवाहरू जागौ न देश डुब्न् लागि सको एकचोटी सबै युवाहरू मिलेर आन्दोलन गर्नु पर्छ
@user-mm2om1fl6x
@user-mm2om1fl6x 7 ай бұрын
अब प्रचंडे देउवा ओली को बयान नगरेहुन्छ , युबा ले देश नहाके नेपाल नाम मात्र रहनेछ,
@mohanbhandari5454
@mohanbhandari5454 7 ай бұрын
नेपालमा न्याय होइन अन्याय छ। नेपालमा न्याय मरेको छ। कांग्रेस एमाले माओवादीहरूको लागि न्याय होला तर सर्वसाधारण जनताको लागि नेपालमा न्याय छँदै छैन। लेखेर राख्नुहोस्
@bishnulalkatel4966
@bishnulalkatel4966 7 ай бұрын
बहुत सहि
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 7 ай бұрын
अब राजा आउछन अनि ठिक लाउछ इन लाइ
@tejendramanmalla7072
@tejendramanmalla7072 7 ай бұрын
२०५२ देखि आज सम्म मात्र देशका जवान वहिरिने वातावरण देश लुट्ने मान्छे काट्ने काम गरेर आज आएर “ राता रात नेतृत्व “ तयार हुन्न , भन्न कस्तो लाज नलागेको ?
@user-ld7hg9ee2q
@user-ld7hg9ee2q 7 ай бұрын
Always best news. Weldone rajeev.
@user-iq4fd3li2c
@user-iq4fd3li2c 7 ай бұрын
अपराधीहरूको अखडाहो न्यालय ।
@sternalgamer1461
@sternalgamer1461 7 ай бұрын
बालेन शाहको सरकार हुनुपर्छ।
@umeshmishra9005
@umeshmishra9005 7 ай бұрын
इनीहरुलाही सोध्नु भनेको पागलपन बाहेक केहीहोइन
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 7 ай бұрын
वा राजीब सर वा 👌👌👌
@uttamkarki6861
@uttamkarki6861 7 ай бұрын
श्री ५ सरकार को जय होस
@user-tu8dd7ob9t
@user-tu8dd7ob9t 7 ай бұрын
Salam Hajurko Sahasko Lagi Jay Nepal Sir
@BinodThapa-vk9yg
@BinodThapa-vk9yg 7 ай бұрын
सलाम राजिब सर्🔔🔔🔔🔔तपाईंको कार्यक्रम दमदार लाग्छ तर , रास्वपाको समाचार कार्यक्रमा समाबेश गर्नु भएको छैन भने ,पूरा कार्यक्रम हेर्नै मन लाग्दैन । तैपनी लाइक चाहिँ गरेको हुन्छु । धन्यवाद
@tekkarki8900
@tekkarki8900 7 ай бұрын
Nepali janatako ek matra rastriye TV News24 lai satte-tath suchana ra samachar ka lagi dherai dhannyabad....
@nareshkumarrai5847
@nareshkumarrai5847 7 ай бұрын
केपि चोरको समृद्धि नेपाल कहाँ गयो, शेरे चोरको समाजवाद र लोकतन्त्र कहाँ गयो, रविको जनताको सेवक पार्टी के हुदैछ आफै जनताको रगत पसिना लुट्ने ?? अनि प्रचण्डको स्विजरल्याण्ड कस्तो छ ??? अब बालेन्द्र र हर्क साम्पाङ राईलाई सबैले सहयोग गरौ र समर्थन गरौ किन पार्टीको झोला बन्ने अब ??? नयाँ पार्टी होस् या पुरानो सबै झुट हुन् । काम गरेर देखाउने हर्क राज राई, बालेन शाह र गोपि हमाललाई समर्थन गरेर अघि बढौ।
@user-yr8jq1nj4q
@user-yr8jq1nj4q 7 ай бұрын
हजुर जस्त समचार करमिलाई सलाम साहसि
@parvatigurung2815
@parvatigurung2815 7 ай бұрын
हे भगवान प्रचण्ड वोलि देउवा तिमीहरू को मर्ने दिन कहिले अाउला र कस्तो हो ला हे पापी हरु कति दु ख दिन्छौं जनता लाई
@rajshrestha515
@rajshrestha515 7 ай бұрын
सलाम छ सर🙏 तपाइँको यो साहसिक पत्रकारिता लाइ✊
@krishnabahaduradhikari1575
@krishnabahaduradhikari1575 7 ай бұрын
सहि हो पत्रकार मित्र सहि भन्नू भयो गरिब को लागि को बोलार हजुर राम्रो सङ बोली दिनु सर गरिब त्यो बुदो मान्छेको लागि
@BimalKumar-jy2hm
@BimalKumar-jy2hm 7 ай бұрын
Wow ptarcar sir 🙏🙏🙏🙏❤️♥️♥️
@YOUNGLION555
@YOUNGLION555 7 ай бұрын
न्याय माग्न बालेन कहाँ जानू अब Only one option❤
@user-gk6ed6xe8h
@user-gk6ed6xe8h 7 ай бұрын
अरू कुनै कुनै पत्रकार ले पनी तपाई बाट पत्रकारीता सीकोस धन्यवाद, ,,
@NGAlisa
@NGAlisa 7 ай бұрын
समाचार सुन्नाभन्दा पहिला लाइक गर्छु है म चही।
@homgurung807
@homgurung807 7 ай бұрын
सहकारीले जमिनमा लगानी गर्नु सहकारीको नियमसंगत छ छैन सहकारी डुब्नुको मुख्य कारण जग्गा ब्यापारमा लागेकै कारण हो भनेमा गलत हुनेछैन कारण यो भिडियो समाचार साक्षीको लागि काफी छ सरकारको ध्यान अनुसन्धान बदनियत सहकारी सञ्चालकलाई कार्वाही किन नगर्ने???
@rajkumarshrestha8499
@rajkumarshrestha8499 7 ай бұрын
एमालेले सकेको काठमाण्डु बालेनले उकासे। जय बालेन।
@lilapaudyal8469
@lilapaudyal8469 7 ай бұрын
Myyer Balen shah is doing very good work for peoples of kathmandu as in my opinions.
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 7 ай бұрын
❤❤❤❤❤❤❤ great head line
@umastree6182
@umastree6182 7 ай бұрын
कति पर्छ हँ न्यायको????के बेच्नु पर्छ ?जग्गा,घरघडेरी,मन,अंङ्ग या बाँकि अरु कुनै ? यो समग्र अन्न्यायिक,शोषित, पीडित नेपाली जनताको प्रश्न !यो प्रश्नको जवाफ् कस्ले दिने ???
@krishnagiri7475
@krishnagiri7475 7 ай бұрын
कृषि प्रधान देसका जनता गाइ भैसिको बाजोपन जाच्ने भिडीयो एक्सरे मेसिन प्रतेक वडामा चाहियो बादर हरूको ंसख्या घटाउन बन्ध्याकरण हुनुपर्यो बिउ सिचाइ मल समयमा चाहियो उत्पादन सामानले मुल्य बजार बाटो पाहोस युवा युवति हरूले यहि रोजगार पाहुन स्वास्थ्य र शिक्षा निसुल्क होस नेताहरूको ध्यान आफन्तबाट तर्फ
@purnabahadur416
@purnabahadur416 7 ай бұрын
बैंकहरुले दुख दिन्छ नबोल्ने ब्याक्ति सोझा गरिब लाई बैंक धनी हुनेखाने ब्याक्ती को लागि हो।
@hemantkanchho8249
@hemantkanchho8249 7 ай бұрын
Yekdam sahi kura garnu vyo patrakar jyu
@lilapaudyal8469
@lilapaudyal8469 7 ай бұрын
Absolutely true and hundred percent fact and right news good for peoples and nation. So all peoples take cares with Govt.
@ramnathkhanal3701
@ramnathkhanal3701 7 ай бұрын
Yes!
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 7 ай бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!!!!!!!!!!!!!!!!!!
@Babu_1232
@Babu_1232 7 ай бұрын
न्यायाधीश को पत्नी ले न्याय पाको छैन अनि कहाँ बाट साइकलमा काठमाडौ धाउने ले पाउनु।😢
@rijal5405
@rijal5405 7 ай бұрын
कस्ता दलाललाई जिताएर पठाएछौ हामी नेपाली जनताले सधैँ दुःख पाउने एकचोटि श्रीलङ्का हुन जरुरी छ।
@rahmbaniya2579
@rahmbaniya2579 7 ай бұрын
Good news
@keshabpariyar8334
@keshabpariyar8334 7 ай бұрын
पत्रकार महोदय आजित मिजारको घटना उठाउनु परेयो खै त सर खै 😅😅😅
@HappyBobsleigh-sm8bj
@HappyBobsleigh-sm8bj 7 ай бұрын
jaya nepal❤
@dilaitdhakal3485
@dilaitdhakal3485 7 ай бұрын
good description bro
@RajeshTamang-dl8jd
@RajeshTamang-dl8jd 7 ай бұрын
Call 24 ka udgasak sir le sahi bolnu bhayo.salam6.
@Hira-gw6vh
@Hira-gw6vh 7 ай бұрын
❤❤❤❤
@nawarajhayu5727
@nawarajhayu5727 7 ай бұрын
यहि प्रष्ट भयाे त / कुनै पनि नेत्ता का छाेरा छाेरी ,, हरु :- खाडी मुलुक ,, मलेसिया , साउदी , कुबेत , दुवई , तथा अन्य कुनै देश मा मजदुरी गर्ने / रहेछन् त उनिहरु त सबका सब एक से एक ठाउँमा मात्रै रहेछन् त
@user-iw3sx3jg2m
@user-iw3sx3jg2m 7 ай бұрын
99
@bisheshpokhrel8622
@bisheshpokhrel8622 7 ай бұрын
प्रचण्ड ,देउवा र ओलि जस्तो लाज नभाको नेता त बिस्वमा पनि छैनन ,लुगा लगाएका तर नाङा यिनिहरु आफ्ना बाहेक अरु त मान्छे नै गन्दैनन तर यस्तालाइ पुज्ने झोलेहरुले गर्दा झन देस सकिदै गयो,
@gurunguttada4302
@gurunguttada4302 7 ай бұрын
Damdar speech sir salute 🫡
@khovrajkshetri
@khovrajkshetri 7 ай бұрын
प्रतिबाद के भनेर गर्ने वा किन गर्ने भन्ने कुरा अहं देखिन्छ !
@shilayakha2166
@shilayakha2166 7 ай бұрын
हे भगवान नेपाल कुन सताब्दी मा हिड्दै छ ???
@tilakgurung4500
@tilakgurung4500 7 ай бұрын
Sahikura hajur
@milanpariyar9734
@milanpariyar9734 7 ай бұрын
Balen huna parxa aabo pm balla desh le kachuli ferxa
@sujalacharya3291
@sujalacharya3291 7 ай бұрын
धरारा हैन सर सेतो टावर
@camilalll7894
@camilalll7894 7 ай бұрын
Jay balen balen zindabaat jay hosa 🙏 balen shaha zindabaat jay hosa 🙏 balen shaha zindabaat jay hosa 🙏 balen shaha jasto Emandar manche bann sikau
@chandrakanta7175
@chandrakanta7175 7 ай бұрын
कली युगकाेपणिणाम हाे
@deepaadhikari6505
@deepaadhikari6505 7 ай бұрын
Good news,tara yi netaharu le bikriti baheka desh ma kehi diyanan, aaba 84 hoena je garne ho janta le 80 mai garnu paryo..
@khadgajitlama6198
@khadgajitlama6198 7 ай бұрын
यिनलाई लाज घिन सरम छैन।कुण्ठ कति पोख्नु।
@mr.deemaagkharaab
@mr.deemaagkharaab 7 ай бұрын
kada diyo suru maa ..waa..sahi xa
@thakurkhanal8255
@thakurkhanal8255 7 ай бұрын
Ho ho ma pani bhanchhu 17002 - 17000 ko Ragat ma holi khelera rajniti gardaichha chor prachande !!
@sheshashah3728
@sheshashah3728 7 ай бұрын
This is Khaubadi Govt be advised Maubadi Govt Is only in countries like China, Cuba ok
@netrabasnet3770
@netrabasnet3770 7 ай бұрын
Yo samacar suna nalayak haru😮😮😮😮
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 7 ай бұрын
नमस्कार 🎉
@madanbista8875
@madanbista8875 7 ай бұрын
यो हो पत्रकारिता यस्तो हुनु पदछ पत्रकार ,,मलाई त भाईका हरेक शब्दमा रौ खडा हुनछ हरामी हरुलाई कुनै ठुलो खोलामा बोरामा हालेर फयाकिदिन मन लागछ तर( भुईमानछे) हामीलाई कानुन लागछ ,, के गनेँ खुन उमलेर आउँछ तर ,,,,
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 7 ай бұрын
Rabi Lamichhane Balen saha Harka Sampang Toshima Karki sumana Shrestha sabita Gautam jastai sixit yuba neta haru ko haat ma hunu parxa !
@raigorigora7460
@raigorigora7460 7 ай бұрын
🗣🕸⚖️
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 7 ай бұрын
Good news❤❤❤😂❤
@resambahadur9818
@resambahadur9818 7 ай бұрын
Translate to Nepali
@Lil_Yash
@Lil_Yash 7 ай бұрын
Duhi cahr din krayr kihi hudhina neta ko nihit nhi dik xhina
@binasherchan945
@binasherchan945 7 ай бұрын
BOLNE SAILI FARAK VAYENI DARO KHABARDARI VANDAVOR RAMRO GARNU HUNXA. GOOD JOB. KEEP IT UP.
@rajugc3211
@rajugc3211 7 ай бұрын
Janata lai goli hani ghati ratanu ni prachanda ju kina choup basnu hunxa ta
@tikatiwari3528
@tikatiwari3528 6 ай бұрын
माउबादी नर भक्क्षे नै रैछन् जता ततै बेमानी स्वार्थी।।
@user-ld7hg9ee2q
@user-ld7hg9ee2q 7 ай бұрын
Rajeevko pratek sabdale mutu dukhxa, haamro durvagge estai xa...
@subhdrasingh4603
@subhdrasingh4603 7 ай бұрын
कठै कस्तो बिदम्बना
@bishalppoudel1837
@bishalppoudel1837 7 ай бұрын
hait sunda ni ananda lagxa
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 7 ай бұрын
Tapai navai k.Party chalden TA.Ini le kasalai didedena,Ni
@user-vu6tb3hg9f
@user-vu6tb3hg9f 7 ай бұрын
आलैपालाे देशकाे ढुकुटि रित्याउने मेसाे
@Aditee1234
@Aditee1234 7 ай бұрын
Oli ba'parchada'deuba mare pa6i matra sansar ka bejati pm sadai pm.
@sagarrimal296
@sagarrimal296 7 ай бұрын
Che che .kklv no kanka.satkar
@ajabsingh9163
@ajabsingh9163 7 ай бұрын
Nepali raiti le vote nai yestai bhrastra aaparadhi lai vote garchhan ta ke garne?
@yambahadur8334
@yambahadur8334 7 ай бұрын
Plz news 24 ka patrakar mitra harule ni dheeai nairasetta hune hedline na rakhnu paryo desh ma k hi xaina desh dubi sakyo vanne vasya bansunu hudaina patrakar bandu harule le sake samma hausala yukta jujharu samachar haru banauda dherai ramro hunxa ki
@keshavkarki1370
@keshavkarki1370 7 ай бұрын
हत्यारा प्रचण्डले कान खोलेर सुन
@yagyashah
@yagyashah 7 ай бұрын
Aba prachanda Ka din gayaxan bichara voli futna ni garo xa
@santoshgorkhali8700
@santoshgorkhali8700 7 ай бұрын
नायक फिल्म जस्तै देश बनाउने आउन एउटा नेपाल आमाको छोरा कहाँ छौ देश बनाउ आउनुहोस् अति भयो
@user-kp3oe2ze3k
@user-kp3oe2ze3k 7 ай бұрын
Neatakovandakukukoegatgha
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 18 МЛН
escape in roblox in real life
00:13
Kan Andrey
Рет қаралды 6 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 19 МЛН
Glow Stick Secret Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 18 МЛН