चौतर्फी घेरामा पर्दै इण्डिया,नेपाल झन् बेहाल बन्दै ।। दक्षिण एशिया घेराबन्दीमा पार्दै पश्चिमा_Jason

  Рет қаралды 26,226

Churo Kuro TV

Churo Kuro TV

Күн бұрын

Пікірлер: 123
@sanatkumar41
@sanatkumar41 25 күн бұрын
जेसन वैद्यलाई एक हप्तामा एकपटक अनिवार्य ल्याउनुहोला ।
@durgaprasadphuyal7653
@durgaprasadphuyal7653 25 күн бұрын
जेशन सरकाे कुरा शही हुन्छ उमेशसर तपाईं हरु दुबैलाई नमन छ
@BhaktaKhadka-ug8et
@BhaktaKhadka-ug8et 25 күн бұрын
0:14
@roshanshakya348
@roshanshakya348 25 күн бұрын
थाके हो, जेसन सरलाइ कुर्दाकुर्दै
@ishwardeshar3984
@ishwardeshar3984 21 күн бұрын
Jason is the best geopolitical analyst. Always enjoyed.
@bikramrana8320
@bikramrana8320 25 күн бұрын
मेरो हृदय देखि नै अभिबादन जेसन वैध र चुरो कुरोका संचालक ज्युलाइ !
@laxmankhanal6686
@laxmankhanal6686 25 күн бұрын
नमन तथा धन्यवाद जेसन सर ला सत्यतथ्य बिस्लेसन को लागि
@niteshkarki3462
@niteshkarki3462 25 күн бұрын
आदरणीय उमेश सर,परिबर्तनको लागि एक पटक भयेपनी हजुरको वरपरका असल र हजुर जस्तै देशभक्त मिडियाकर्मी राथीहरुलाइ पनि सङ्गै राखेर एउटा कार्यक्रम राख्नुश ,र एउटा अठोट राखेर देश र जनताको लागि काम गर्छौ भन्ने कार्यक्रम प्रसारण गर्नुश,निकै ठुलो योगदान हुनेछ देशको लागि 🙏🇳🇵जय देश,हाल अरब बाट सम्बोधन मेरो ,
@ramkrishnachalise7087
@ramkrishnachalise7087 23 күн бұрын
धन्यवाद उमेशजी ।
@user-cw1hh8tt7e
@user-cw1hh8tt7e 25 күн бұрын
सहि बिस्तार्
@RamRungmahang
@RamRungmahang 25 күн бұрын
स्वतन्त्र नागरीक समाज काे नेतृत्वाे लिएर देश लाई बिदेशी ले चलाएकाे सरकार लाई लखेट्नु पर्याे र देश बचाउँनु पर्याे धरान बाट सुरु गरेकाे स्वातन्त्र नागरीक अभियान देशै भरी बढाउँदै लैजानु पर्याे र नेतृत्वाे जेसन सर भरत दाहाल हरु ले केन्द्रीया नेतृत्वाे लिनु पर्याे?
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 25 күн бұрын
जेसन वैदे सर अब नेपाल र नेपालीलाई निकास पनि दिने कि अगाडि बढेर पत्रकारसँग कुरा मात्रै गरेर तब विकल्प यसरी चल्दैन फिल्डमा आउनुपर्यो है सर।
@karnapun2689
@karnapun2689 25 күн бұрын
इन्डियाले चाइना ड्रयागन भन्दै गर्दा अ्मेरिकाले सकाकै राम्रो जहिले नेपालको अहित मात्र गर्छ इन्डिया।
@Aastharautttt
@Aastharautttt 25 күн бұрын
जेसन सर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-bl8nk4qf5h
@user-bl8nk4qf5h 25 күн бұрын
म भन्दै आइरहेको छु। बालेन शाहा,रबिलामिछाने ,स्वार्णिम वाग्ले,सिके राउत,बाह्र्भाइ नेपाल र नेपालिको लागि सत्य होइन! कृतिम,हिन्दु धर्म,बहुदलीय प्राजातन्त्र,जनबादी लोकतान्त्रिक गणतन्त्र ,बाइबाल,र स्लाम कुरान नेपाल र नेपालिको लागि अभिसाप नै हो। बिरेन्द्र को अन्त्य नै कृतिम हिन्दु धर्म हो। कृतिम हिन्दु धर्म सहित आएको ल्याएको सबै प्रणाली जराबाटै उखालेर फाल्नु पर्छ। म चार दिशा,चार कुनाबाट चुनाव लड्ने छु। आफ्नै देवोका देव माहादेव गुरु आराध्यायको मार्गदर्शन बाट आउने छु। सबै नेपालि जनता सचेत रहन सम्याम अपनाउन अनुरोध गर्दा छु। सानो सलाइको आगोले तहसनहस पार्ने योजनामा छ्न। इन्डियानले कुरा नै बुझ्दैन भन्ने पनि धेरै पहिले देखि थाहा थियो। अब बल्ल बुझ्दै छ त्यो पनि नरेन्द्र मोदि भएको भएर । मोदिको ठाउमा अरु आएको भए आज इन्डियन युद्धको चपेटामा नै हुने थियो।
@ananathsapkota2032
@ananathsapkota2032 25 күн бұрын
दुबै जना लाई हिर्दय देखिनै नमन् गर्दछु
@gopithapa7722
@gopithapa7722 25 күн бұрын
जेशन सर लाई नमन गर्दछु 🙏 हजुरको सारै राम्रो लाग्छ नेपाली साथै बिदेशी मामिलिका सम्बन्धित बिश्लेषण।
@Mantoshlimbu
@Mantoshlimbu 25 күн бұрын
जेसन सरले हप्तामा एक पटक विश्व भुराजनितिकाे बारेमा अनिवार्य बाेल्दिनु पर्याे । देशकाे राजनितिकाेत बाल भएन किनकि त्यसैअनुसार हुने हाे । Thanks to CHUROKURO TV and JESON SIR.
@SunilThapa-ef3gz
@SunilThapa-ef3gz 25 күн бұрын
सधै राख्नु भयो भने पनि सधै हेर्न तयार छु
@khadgajitlama6198
@khadgajitlama6198 25 күн бұрын
विश्व युद्ध !नेपाललाई गाह्रो ।नालायक भाग्ने!नेपाल?
@bhimchhalise1326
@bhimchhalise1326 24 күн бұрын
जेसन सर र भरत सर को अन्तरबार्ता नै सुन्न लाएक हुन्छ त
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 25 күн бұрын
पस्चिमासाम्राज्यवाद को अन्त्य। आयातित १२ बुँदे गलगाणतन्त्र खारेज। त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@sujanpandey9530
@sujanpandey9530 21 күн бұрын
Most awaited interview 🙏Jaison sir
@reshamneupane6902
@reshamneupane6902 25 күн бұрын
Exactly correct analysis sir, thanks a lot,❤❤ Expansionist India is not even a country but just an unwanted and illegitimate child of British emperealism that must be divided into many independent countries very soon for the development, peace and prosperity of South Asian Region. भारत होईन इन्डिया भन्ने गरौ किनभने वास्तवमा भारत भनेको त नेपाल हो र यही नै यथार्थ र वास्तविकता हो।
@puskerpudasaini289
@puskerpudasaini289 24 күн бұрын
विश्व भूराजनिति,त्यसको चपेटामा परेको नेपाल,हालका राजनितिज्ञहरूवाट त खासै आशा नगरौ यो स्थितिबाट नेपालले कसरी निकास पउन सक्छ? यो विषय समेटि जोसन वैद्य,सौरभ तथा भरत दहाल राखि त्रिपछ्छिय छलफल गराउन कोसिस गर्नुहोस न?
@hombahadurthapa5552
@hombahadurthapa5552 25 күн бұрын
१००% सहि छ वार्तालाप।यी कुराहरु बिकासको सिद्धान्त अन्सार धेरै पहिला मैले भबिस्य आँकलन गरेको हुं।
@umeshmishra9005
@umeshmishra9005 25 күн бұрын
दुबैजना आदरणीय जनलाही नमन गर्दछु
@kalpanabhattarai1992
@kalpanabhattarai1992 25 күн бұрын
Jesan sir good
@niteshkarki3462
@niteshkarki3462 25 күн бұрын
आदरणीय जेसन सरप्रती सम्मान 🙏🇳🇵
@RajanSingh-f7w
@RajanSingh-f7w 25 күн бұрын
ठिक भन्नुभाे उमेसभाई,जेसन भाईकाे अनुसंन्धान मुलक तथ्यमा अाधारित विश्लेषण सुन्दै प्रेरणा लिनखेाज्नु हाम्राे गल्ति हाे र ?
@RajKumarKC-wp1ml
@RajKumarKC-wp1ml 25 күн бұрын
It's true 👍
@balkrishnadahal1120
@balkrishnadahal1120 25 күн бұрын
एक दम यथार्थ कुरा जेसन सरको।
@deepakdawadi4824
@deepakdawadi4824 25 күн бұрын
वैद्य सर is great
@suryaprasadsubedi8559
@suryaprasadsubedi8559 25 күн бұрын
धन्यबाद जेशन सर
@puru218
@puru218 24 күн бұрын
अब खेमराज शेढाईको अन्तर्वार्ता चाहियो
@dibyadhojkarki5407
@dibyadhojkarki5407 25 күн бұрын
देशभक्त-राजभक्त जेशनजी जय आमा नेपाळ🙏🇳🇵🙏❤️♥️❤️🙏🇳🇵
@tilprasadrijal992
@tilprasadrijal992 25 күн бұрын
जोसन वैद्य सधै यथार्थ विश्लेषण गर्नुहुन्छ 🎉🎉
@jeebanbaral3574
@jeebanbaral3574 25 күн бұрын
रोचक अन्तरबार्त
@sushimpoudyal7190
@sushimpoudyal7190 24 күн бұрын
Thank you.
@dhrubamalla5587
@dhrubamalla5587 25 күн бұрын
नेपाल सरकारले जाने रमेश नाथ पाण्डे, हिरण्य लाल श्रेष्ठ ,जेशन वैद्य,ऊद्धव सिग्देल, भरत दाहाल जस्ता व्यक्तित्वहरू देशको थिंक टैङ्कमा अटिनु पर्ने हुन्।
@rajbhujel1997
@rajbhujel1997 25 күн бұрын
Jeson sirr aaunu vaaxa khusii laagyoo aajaa
@KashiNatholi
@KashiNatholi 25 күн бұрын
Right.weaiting for this analysis
@chandralama8061
@chandralama8061 25 күн бұрын
सही विष्लेशन👍👍
@jeebanbaral3574
@jeebanbaral3574 25 күн бұрын
सहि हो उमेश सर
@manoharyakkha6061
@manoharyakkha6061 25 күн бұрын
P Kharel Sir kata haraunu bho, please waha ko bichar sunna manxa. Dhanyabad 🙏🙏🙏
@yadavdevkota1171
@yadavdevkota1171 25 күн бұрын
हप्ताको १ दिन नै उपयुक्त हुन्छ ! अन्यथा कयौं प्रमाण जुटाउन र केलाउन सम्भव हुदैन ! हावादारी विश्लेषक जस्तै बोल्नुले उहाको बौद्धिकतालाई असर पुग्छ !
@narainsinghthapa5255
@narainsinghthapa5255 25 күн бұрын
Jason Vidya liu ko vishlesan sahi ra sandarvik lagchha.
@RanaD.B
@RanaD.B 25 күн бұрын
नमस्कार सरहरू, सर अफिसमा एसि राख्नु पर्याे, जेसन सरलाई निकै पसिना अाउदाे रहेछ।❤❤🎉🎉🎉
@theregmis
@theregmis 25 күн бұрын
Mr Badhya, Mr Sigdel, Mr Basnet dialogue are always very informative, analytical in geopolitics and as well as in regionals.
@faninarayansigdel2865
@faninarayansigdel2865 25 күн бұрын
जेलेन्स्की पनि अमेरिका जत्तिकै अशान्ति र अराजकताप्रेमी रावण रहेको छर्लङ्ग भएको छ।होइन भने रुस र चीनलाई ध्वस्त पार्ने अमेरिकी षड्यन्त्रको मतियार बनेर ऊ नाटाेमा कदापि शामेल हुने चाहना गर्ने नै थिएन ।उसले त्यस्तो नगरेको भए विश्वयुद्धकाे यस्तो अभूतपूर्व खतरा कदापि उब्जिने थिएन ।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 24 күн бұрын
Regular - Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤!!!!!!
@sureshji8334
@sureshji8334 25 күн бұрын
रसियाको घटनाक्रमलाई समय पुगेन जेसन सर । सँसारको भबिस्य जोडिएको युद्ध हो त्यो । बांग्लादेश घटना त बाछिटाहरु हुन ।
@bipin_raut
@bipin_raut 25 күн бұрын
Very beautiful, thank you so much❤❤❤❤❤❤
@aryankarki7900
@aryankarki7900 25 күн бұрын
कागत छापेर ऋणको भार अरुहरुमा।
@limbutikaram
@limbutikaram 25 күн бұрын
Jesan sir ko analysis sarai thik n man parchha.
@arjunghimire8728
@arjunghimire8728 25 күн бұрын
जेसन वैध जिन्दाबाद ❤
@churamanibanjade3433
@churamanibanjade3433 25 күн бұрын
Fantastic Jesan sir you are Great
@krishnabhattarai1938
@krishnabhattarai1938 25 күн бұрын
❤❤❤❤
@JACKFFHANMA
@JACKFFHANMA 25 күн бұрын
दुबै जना लाई नमस्कार
@indrabhattrai4292
@indrabhattrai4292 25 күн бұрын
आर्मी बाट चल्न पनि त सक्ला नि सर ।किन नेपाल आर्मी भित्र पकड जमाइ सकेको जस्तो पनि त देखिन्छ छ हैन र?
@shyamdongol5946
@shyamdongol5946 25 күн бұрын
उमेश सर जेसन वैद्यलाई एक हप्तामा एकपटक अनिवार्य ल्याउनुहोला ।
@RamRungmahang
@RamRungmahang 25 күн бұрын
लामाे प्रतिक्ष्या पछि जेसन बैद्दे काे इन्टर भ्याउँ सुन्नु पाईयाे र अलिक चाडाे चाडाे हप्ता काे दुई चाेटी सुन्नु पाईए अझै सुन् मा सुगन्ध थपिन्थाे?
@camilalll7894
@camilalll7894 25 күн бұрын
Malai MN parcha jaisan ji ko kura
@rajbhujel1997
@rajbhujel1997 25 күн бұрын
aajha bahud khusi lagyoo jeson sir aaunu vayaxaa
@cmthani455
@cmthani455 20 күн бұрын
तपाईले दिनै पिच्छे ल्याउन न सकेनि म दपनै पिच्छे जेसन लाई खाेज्न छाेड्दैन केरुे
@saguntandukar940
@saguntandukar940 25 күн бұрын
Jason sir..matra auta esto bekti hunu huncha...uhako..kura ekdam..samaya sandarvik huncha...ani pachi sabaile tehi kura garna thalchan...so.we need his interviews at least 2 times a week...
@VaritiesCreations
@VaritiesCreations 25 күн бұрын
अमेरिका सकियो भन्नु हुन्थ्यो त ? फेरि चौतर्फी घेर्रयो भन्नु हुन्छ?
@indrabhattrai4292
@indrabhattrai4292 25 күн бұрын
दुबै जना लाइ विषेस नमस्कार 🙏🏻🙏🏻🙏🏻 मत रुसमा युक्रेन को अचानक हमला हेर्दा निकै आश्चर्य, स्तब्ध र आतुर थिय। धन्यवाद सर ।एउटा सानो जिग्यासा के WW3 सुरु भै सकेको हो? नेटोको पर्तक्छ्य सम्लङ्न बिना यत्रो आक्रमण त सम्भव नै छैन नि सर हैन र?
@HemantaKKhatri
@HemantaKKhatri 25 күн бұрын
दुबै जनालाइ हृदय देखि नै नमन गर्छु। जेसन सर लाई कम्तीमा हप्तामा एक पटक बोलाउ नु पर्यो सर।
@bishalbasnet7364
@bishalbasnet7364 25 күн бұрын
Jaya Gorakh....
@user-fu3gl4fs2l
@user-fu3gl4fs2l 25 күн бұрын
विश्व घटना भरत दाहल जेशन बैध उध्दब सिक्देलले सत्यतथ्य कुरा बाेलिदिन्छन्
@navarajneupane270
@navarajneupane270 25 күн бұрын
❤❤❤ jason sir naman
@narayanshrestha7342
@narayanshrestha7342 25 күн бұрын
🎉🎉hapta ma kamti ma 2 patak jesan sir ko bislesan aaunu paryo
@janakbartaula1940
@janakbartaula1940 25 күн бұрын
नमस्कार हजुरहरु दुबै जना लाई चुरोमा पुगेर यहाहरुको सन्देश सुन्न पाउँदा एउटा छुट्टै उर्जा मिलेको महसुस हुन्छ, धन्यवाद यहाँ हरुलाइ
@user-sb8qt4qx7z
@user-sb8qt4qx7z 25 күн бұрын
Jesn Sr ❤❤❤❤❤❤❤❤❤❤
@kalpanabhattarai1992
@kalpanabhattarai1992 25 күн бұрын
Desha dubi sakyo janatako halat kharab bhai sakyo
@jeebanbaral3574
@jeebanbaral3574 25 күн бұрын
🙏🙏🙏🙏🙏
@suryaprasadsubedi8559
@suryaprasadsubedi8559 25 күн бұрын
जेशन सरले किन फेसबुक डिलेट गर्नु भयाे? खाेल्दा हुदैन र?
@dilliramgiri524
@dilliramgiri524 25 күн бұрын
nepal bachauna aba Sabi rajnitk nata haru ucha thaka sachip haru ucha tahaka padahikari haru niyalaka niyadis haru sabai lai jeudau aago lagaunu parxa ani matra desh vanxa. Sabai lai safa gara paxi matra nepal nepal jasto banxa.
@ZX-ur8ft
@ZX-ur8ft 25 күн бұрын
❤hats off Jason sir
@prabhukafle3412
@prabhukafle3412 25 күн бұрын
Nepali raiti nai xn nagarek nbanujel samma yestai ho
@kiratchamling6680
@kiratchamling6680 25 күн бұрын
Sahi bislesan sitko
@user-jp1yk2jw5i
@user-jp1yk2jw5i 25 күн бұрын
अब बिशव युद्ध यदि भई हाले मानव जगत मात्र होइन बिशव जगत नै जिरो (सुनयबाद) मा पुग्छ होला होईन भने यदि अरु कोहि देश अर्को ग्यालेक्सी पत्ता लगाएर अघि बडी सरेको भए ज्ञान बिज्ञान को कुरा हो केही भन्न सकिदैंन।
@user-xb6rx1io8x
@user-xb6rx1io8x 25 күн бұрын
rastbadi saput jasm sir salam
@umeshdhakal9386
@umeshdhakal9386 25 күн бұрын
P kharel sirko Pani antarbarta bhaye dekhi sunma sugandh hunthyo
@omprakashbhusal3063
@omprakashbhusal3063 25 күн бұрын
Shudra pravirti barcwasse kaliyouge...biswa prabhavit chha jeshan baidhya jyou ko bisleson yatharth
@omprakashbhusal3063
@omprakashbhusal3063 25 күн бұрын
Jelenski..binas kale biparit buddhi
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t 25 күн бұрын
Umas sar ra jesan sar dubi lai namangarchu hajurko intrvu nachutai Herne gardachu nepalko chetavaya
@SameCallRoblox
@SameCallRoblox 25 күн бұрын
Jesan baidhyako bislesan thik cha.
@pawankc2110
@pawankc2110 25 күн бұрын
यो बुढोले हिन्दी मिडिया हेरेको रहेछ अनि तॐयसमा पश्चिमी हरुले छुट्टै इसाई देश बनाउन लागे भनेको थियो तॐयही सुनेर भनेको हो।यी नेपालका बुद्धिजीवी भनाउदाहरु भारतिय मिडिया लाई गाली गर्छन अनि उनिहरुले नै भनेको कुरालाई मैले बिसस्लेषण गरेर भनेको हो भन्छन।।
@keeritijoshi3179
@keeritijoshi3179 25 күн бұрын
हेर्दै खलासि जस्तो छस त। मान्छे चिनेर प्रतिक्रिया दिने गर भाई, जेसन वैधको समाचारको स्रोत तेरो औकातको मान्छेले कल्पना गर्न सक्दैन।
@laxxuniroula5051
@laxxuniroula5051 25 күн бұрын
🇳🇵🎵❤️🎵🇳🇵
@ShinaWeaver
@ShinaWeaver 23 күн бұрын
can you enable caption option...?
@sabrinakhadka8731
@sabrinakhadka8731 25 күн бұрын
जेसन जी दुर्गा प्रसाइले कोशी प्रदेशलाई किराँत प्रदेश नामाकरण गर्न मान्नु र कालापानी लिपुलेक दिएर चिकेन नेक को बाटो लिने भन्नु र बंगलादेश जाने बाटो माग्नु भनेको दक्षिण एसिया मा इसाइ राष्ट्र बनाउने खेल हो भन्छन नी ??
@keeritijoshi3179
@keeritijoshi3179 25 күн бұрын
Nepal is already a christian country.
@aryankarki7900
@aryankarki7900 25 күн бұрын
जेशन सर फेसबुकबाट किन हराउनु भाको हो?
@vijayashrestha1950
@vijayashrestha1950 24 күн бұрын
micro-analysis
@jwahartalchabhadell6721
@jwahartalchabhadell6721 22 күн бұрын
Ukrainian lai trap ma parne khojeko taa hoina, master saab?
@manbahadurpun440
@manbahadurpun440 25 күн бұрын
मंगलबार र बुधबार पर्खेको ढिलो आयो सर
@surajbhandari942
@surajbhandari942 25 күн бұрын
Jason dai
@rajkumarpradhan716
@rajkumarpradhan716 25 күн бұрын
at the end world war 3
@sureshji8334
@sureshji8334 25 күн бұрын
जेसन सरको फेसबुक आईडी के कारणले भेटिएन ?
@mukpagrg5426
@mukpagrg5426 25 күн бұрын
Westerns countries le migrants lai access dinuko karan voli timlai Nepal bata lakhetda ka jane??? Yo western countries le field ma practiced garisakeko ra kasari management huncha vanne easy sutraharuko abyash garisakeko abastha ho. Migrants vaneko auta slaves ta ho uni kam garxan tax bujauxan
@dipeshthapa4863
@dipeshthapa4863 25 күн бұрын
Sahi beslekhak garnu huncha waha le
Cute
00:16
Oyuncak Avı
Рет қаралды 3,6 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 12 МЛН