No video

छोरी छोरी भनेर हेपे दाइ हामीलाई, गायिका बनेर देखाउछु भन्दै आएकी छु ! मेरो स्वर सुनेर सबै चकित छन्

  Рет қаралды 897,682

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : अस्मिता रसाइली Ausmita rasaili
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
nepali viral video
asmita ramaili video
sangkhuwasabha gayika
nepali nabha pratibha
nabha pratibha
new lok geet
live dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 2 700
@kharomedia9452
@kharomedia9452 3 ай бұрын
बहिनीको स्वर कस्तो लाग्यो आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोला है
@giantgiant332
@giantgiant332 3 ай бұрын
Dheri ramro
@sundarphoto2533
@sundarphoto2533 3 ай бұрын
❤ ​@@giantgiant332
@user-oi3oq6yf2g
@user-oi3oq6yf2g 3 ай бұрын
Yo bahiniko katiramro sida not ra amababa mathi ramrobicr rakhekocho
@khagindratigela4807
@khagindratigela4807 3 ай бұрын
धेरै राम्र स्वार बहिनी
@JagatKumariyogi-qm4ey
@JagatKumariyogi-qm4ey 3 ай бұрын
Very nice voice 😍❤️ good luck 🤞 sister 🙏🎉❤❤
@user-kr9dn2wy7i
@user-kr9dn2wy7i 15 күн бұрын
अति मिठाे आबाज रहिछ नानिकाे यिनीलाई हामी सबैले सपााेट गरेर साङ्गितिक छेत्रामा लानु पर्छ नानू तिमीलाई सफलता मिलाेस धेरै धेरै शुभकामना छ👍️👍️👍️👍️👍️👌👌👌🇳🇵 सम्पूर्ण मा 🙏🙏❤️💐
@gaurinathpradhan2911
@gaurinathpradhan2911 3 ай бұрын
यो नानीको घर परिवार पनि दुख रहेछ,दुखी परिवारको यो नानीलाई गीत गाउने स्वर बरदान दिएको रहेछ गीतमा छिट्टै सफल्ता प्रात गरून्,मेरो आशिष् पूर्ण होस।
@SurprisedAirboat-uf7qq
@SurprisedAirboat-uf7qq 3 ай бұрын
यो बैनि को आवज सरै राम्रो लाग्य‍ो मलाई धन्या वाद बैनि राम्रो गित सुनायेको मा
@Cricwolf-rk1ty
@Cricwolf-rk1ty 3 ай бұрын
यो सम्मानित सोर को धनी नानी लाई कोइ इमान्दार नैतिक्वान आफ्नै बैनी चेली सम्जी गाइड गर्नु भयो भने निखारियर संसार सामु परिचित बन्ने गला बेदना अनि सड्ढल्प छ नानी मा। बधाइ छ ती सहयोगी हात अनि मन हरु लाई
@boybad92
@boybad92 3 ай бұрын
सेम टिका सानु को कहानी रहेछ यो बहिनी को पनि उज्ज्वल भविष्य को कामना नानु तिमी लाई। टिका सानु सग भेट गर्नु होला।
@santabahadurgurung6284
@santabahadurgurung6284 3 ай бұрын
बैनिको स्वार राम्रो छ ।गोबिन्द सर को बोल्ने शैली राम्रो लाग्छ। शुभकामना ❤❤❤
@rudrabista406
@rudrabista406 3 ай бұрын
सलोट छ गोबिन्द सरलाइ आज सखुवा सभा कोचेलि को आवज सुन्न पाइयो उज्जल भबिस्य सुभकामना बैनि मिठो गाना सफल होस् शुभकामना बैनि
@user-ic4md7zh2e
@user-ic4md7zh2e 3 ай бұрын
आहा कतिमिठो स्वर नानीको सफल्ताको शुभकामना
@tejprasad2274
@tejprasad2274 3 ай бұрын
यो बहिनी को मार्मिक कुरा सुनेर ,मेरो पनि आँशु झरे ,बहिनी को स्वर अति नै मिठो छ अवश्य पनि सफल हुने छन प्रयस जारी राख्नु होला सफलता को अग्रिम शुभकामना ।
@harigurung5574
@harigurung5574 3 ай бұрын
यो नानीको स्वोर मीठो छ साङ्गितिक क्षेत्रका मानिसहरुको सयोग पायो भने भबिस्यमा राम्रो गायिका बन्न सक्छ ।
@krishnakhanal4648
@krishnakhanal4648 3 ай бұрын
बहिनिकाे स्वर राम्राे छ प्रगतिकाे कामना बैनि ,गाेबिन्द सर अब्सर प्रदान गरिदिनु हुन अनुराेध
@sarasotipudasainee7920
@sarasotipudasainee7920 5 күн бұрын
कति मिठो स्वर , बहिनी भगवानले हरेक मोडहरुमा सफलता प्राप्त गरिदिउन, हरेक पाइलामा सतर्कता अपनाउनु होला,जय गित जय संगित ❤❤❤❤
@Sharmibc
@Sharmibc 3 ай бұрын
कठै मेरो समाज किन यस्तो अभर्द व्यबहार गर्छन के छोरी मान्छे मान्न्छे होइन र यी नानी को कुरा सुन्दा सारै मन छोयो मेरो नै 3 छोरी छन म अहिले 26 बर्ष को भए त्र मलाई पनि यस्तै व्यबहार गर्छन मेरा आफन्तले यी नानी लाई भेट्न मन थियो म बाजुरा बाट हाल मुम्बई
@ramhariupretti867
@ramhariupretti867 6 күн бұрын
Yastai xan hamro Nepali haru ko bani dhuka lagxa
@KushalPun-pg9br
@KushalPun-pg9br 3 ай бұрын
कति राम्रो आवाज रहिछ बैनी को स्वोर मात्रै होइन मान्छे पनि राम्री हिरोनी हुने लाइक को रहेछिन
@dhanbahadurlimbu4736
@dhanbahadurlimbu4736 3 ай бұрын
🎉sewaro namasti good morning nani temarobhage ramaro cha dhane yabat congratulation
@Ourchannel1989
@Ourchannel1989 3 ай бұрын
Chinta nalinus hjr vakhar ktm xirnu vyexa aba bistari bistari gayika sangai nayika ni hunxa
@devikarki6096
@devikarki6096 3 ай бұрын
.
@DipeshRai-wr1xx
@DipeshRai-wr1xx 3 ай бұрын
​@@Ourchannel198944q4
@DipeshRai-wr1xx
@DipeshRai-wr1xx 3 ай бұрын
R1qf​@@Ourchannel1989
@kumarsedai9277
@kumarsedai9277 3 ай бұрын
चर्चित गायिका भएको हेर्न पाइयोस् बैनी धेरै धेरै सफलताको शुभकामना🥰
@sangitlama989
@sangitlama989 3 ай бұрын
बहिनीको दुःख लाग्दो कहानीले मेरो आँखाबाट आँसु नै रसायो आवाज एकदमै राम्रो छ सोचेको सपना पुरा होस् शुभकामना
@BishnuKarki-d8p
@BishnuKarki-d8p 17 күн бұрын
सुखको दिन आउछ है मिठास छ स्वर । जय होस।
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s 3 ай бұрын
यो बैनि ठुलो मान्छे बन्नु पर्छ ल हजुर सबै सियर गर्नु होला है❤❤❤❤❤❤❤❤❤❤
@AmarGarthi-qk7jn
@AmarGarthi-qk7jn 3 ай бұрын
यो बैनी को सोर चाई कुनै गाईका सङग मील्दीन अलक्कै ताईबको छ मौका मीलेमा देसैखानेछन उत्तर उत्तर उन्नती परगती .को सुभ कामना
@nirurai2764
@nirurai2764 3 ай бұрын
Katti ramri ho Nanu voice dame 6 good Luke ❤️❤️
@NimBahadur-bl3kh
@NimBahadur-bl3kh 25 күн бұрын
दामिइ दिज्जु राम्रो छ ❤❤❤ आहा 😮 कति राम्रो सोर
@padamshrestha8976
@padamshrestha8976 3 ай бұрын
wawa बुने को सोर राम्रो छ है टीका जस्तै माइली रहेछ भाग्गे ले साथ देला बुने लाई सबै ले साथ दिनु पर्छ ❤राम्रो गर्दै जानू बुने
@DineshRai992
@DineshRai992 3 ай бұрын
सबैले साथ सपोट दिनु परो यी बहिनिलाई.. स्वर राम्रो अनि बिलकुलै एक्स्ट्रा आवाज रहेछ ।। कुनै पनि गायिकाको सङ्ग मिल्दैन। यो बहिनिको आवाज
@user-hx2vf3xd6x
@user-hx2vf3xd6x 3 ай бұрын
कन्चन सुरिलो स्वरको धनि हुनुहुदो रहेछ राम्रो गायिका बन्नु होस हार्दिक शुभकामना!!!🎖️
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v 3 ай бұрын
झोर्ले नमस्कार बबाल राम्रो शोवरकी। धनी बहिनी लाई शुभकामना
@KrishnapariyarPariyarkri-hm5wv
@KrishnapariyarPariyarkri-hm5wv 3 ай бұрын
चर्चित गायिका भए को हेर्न पाइयोस् बैनीलाई धेरै धेरै सुभ कामना ❤❤❤❤❤🎉🎉
@chandrapradhan6534
@chandrapradhan6534 3 ай бұрын
Very good voice ! Wishing you all the success !
@sabinabaniya4826
@sabinabaniya4826 2 ай бұрын
😊😊😊
@sabinabaniya4826
@sabinabaniya4826 2 ай бұрын
😊😊😊
@KrishnaThapa-pc3nw
@KrishnaThapa-pc3nw 27 күн бұрын
राम्रो गर्नु होला संर्घष नै जिवन हो एक दिन अबस्य गन्तव्य मा पुगिन्छ। बैनि जय होस्।
@bhimsarang7299
@bhimsarang7299 3 ай бұрын
यो भिडियो गणतन्त्र का नेता र झोले हरु सम्म पुगोस,!दुखिको बेदना हरु अनेक छन !!!
@tlokTha
@tlokTha 3 ай бұрын
गोबिन्दभाइ,बहिनिको स्वोर अतिनै राम्रो रहेछ।मदत गरिदिनु हजुर्ले।बहिनिको सपना पुराहोस,सफल्ताको शुभकामना।
@manadhungana7775
@manadhungana7775 3 ай бұрын
धेरै राम्राे लाग्याे बहिनी को स्वर सफलताको कामना
@dansingh7204
@dansingh7204 3 ай бұрын
सुभकामना छ बैनी लाई चर्चित गायिका भएको हेर्न पायोस🎉🎉🎉🎉
@Prayustir
@Prayustir 3 ай бұрын
नेपाली जनता को यस्तो हालत छ, सरकारलाई केही छैन।गरिबीले सताएको छ । नेपाली जनता को कहिले सुधार होला गरिबी। आफै सङ्घर्ष गर्नुपर्दछ। तिम्रो गायन क्षेत्रमा प्रगती होस्।
@OptimisticAzaleaFlower-lp6tj
@OptimisticAzaleaFlower-lp6tj 28 күн бұрын
राम्रो छ अझै राम्रो गर्नुहाेला शुभकामना
@aashishgurung6390
@aashishgurung6390 3 ай бұрын
कुरा सुन्दा सुन्दै आँसु झर्यो हैट, उज्ज्वल भबिस्यको शुभकामना छ है बैनी 🙏🙏🙏
@reshamkhadka1970
@reshamkhadka1970 3 ай бұрын
गोबिन्द सर लाई धन्वाद बहिनी को स्वर राम्रो छ शुभकामना
@ratnagurung271
@ratnagurung271 3 ай бұрын
All the best always sister ❤❤❤❤❤
@basantnepali2090
@basantnepali2090 Ай бұрын
गोबिन्द जि बेनिको भबिष्य तपाइको हातमा छ । भोजराजले जस्तै हजुरले पनि बैनिको इच्छा पूरा गरिदिनुस ।
@bigyanlama9650
@bigyanlama9650 3 күн бұрын
बहिनिको गायिका बन्ने सपना पूरा होस।
@Som-user-pq7bl3qp3q
@Som-user-pq7bl3qp3q 3 ай бұрын
Wow, So nice चर्को,तिखो,सुरिलो,र नरम स्वर रैछन् यि नानी लाई सक्दो साथ suport गरि गायिका भको देख्नु पाँउ💞😍❣️💖😘🎈🙏🙏🙏🙏🙏🙏
@sandipthapa5943
@sandipthapa5943 3 ай бұрын
एकदमै राम्रो स्वर सबै जना को सपोर्ट मिल्यो भने यो बहिनी अवश्य सफल गायिका बन्नु हुन्छ अग्रज कलाकार ज्यु हरु सबै ले साथ सपोर्ट गरिदिनु होला ❤❤❤❤
@user-ik5ss5gi9b
@user-ik5ss5gi9b 2 ай бұрын
मीठो सोर छ बैनिको अझै सुधार गर्नुहोला है नानु
@laxmanbk2409
@laxmanbk2409 8 күн бұрын
बैनि हिम्मत् हार्नु हुँदै दुनिया सबै तिमी जस्तै देबी कै शरीर बाटा जन्मेकाहुन् सबै अाफुलाई जुन्ले तेसोभन्छा उस्ले अाफ्नै अाँमालाई गालि गरेकोहो पिर नलिनु सबै साथिले सेर ग्रनु होला
@PabitraRai-ev3qn
@PabitraRai-ev3qn 3 ай бұрын
ठ्याक्कै मेरो जीवन सँग मेल खाँदो रहेछ हजुर को कहानी दिदि अनि हाम्रो सपना पनि एउटै रहेछ सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉 म नी भर्खरै आको काठमाडौ
@dhirjakumarishahi4207
@dhirjakumarishahi4207 2 ай бұрын
Seme ❤❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 3 ай бұрын
अा हा कति मिठाे स्वर बहिनिकाे धेरै राम्रो प्रतिभा रहेछ गाेबिन्द ज्यु याे बहिनी गित रेकर्ड गराउनु हाेला । चाडाे भन्दा चाडाे याे बहिनिकाे स्टुडियोमा गित गायकाे सुन्न र देख्न पाउ।
@manb.k.-bn6xo
@manb.k.-bn6xo 14 күн бұрын
बहिनिको स्वर राम्रो छ सफलताको आुभकामना
@anantafilms113
@anantafilms113 3 ай бұрын
सारै मिठो स्वरको जादुकार बैनिलाई सफल्ताको शुभकामना छ|🎉❤ बिशेश गरि खरो मिडियाका संचालक गोबिन्द पंगेनी सरलाई नयाँलाई प्रोत्सान दिनुभाकोमा बधाई छ|
@user-jf5gn1mw1o
@user-jf5gn1mw1o 3 ай бұрын
हिम्मत गरेर आउनु भयो यो नै ठुलो कुरा लाग्यो जे सपना बोकेर हिद्नु भएको छ पूरा होस,गोबिन्द सर अति नै सहयोगी मन को धनी हुनुहुन्छ गोबिन्द सर लाई आत्मै देखि सम्मान छ !बहिनिलाई प्रगति को कामना 🙏🙏🙏
@dhanup.m5012
@dhanup.m5012 3 ай бұрын
बहिनिको अर्गानिक स्वर रहेछ । यस्तो आवाज जो कोहिको हुदैन । उहाको आवाजलाइ सम्पुर्न स्रोताहरुले सथ र सपोर्ट गर्नु पर्छ ।
@rbss1080
@rbss1080 2 ай бұрын
दुनियाँमा गरिवि भन्दा कम्जोरी केनै हुन्छर बैनि हिम्मत हार्नुहुदै हजुरको भविष्य उज्यालो छ मात्रै काेसिश गर्नुहाेला हजुरको साेर मात्रै राम्रो हाेईन साेच बिचार देखि रुपरङ् सारा भगवानले भरिपूर्ण दिनुभएको छ हजुरको हजुरलाई उत्तर उत्तर प्रगतिको शुभकामना छ नानू 🙏💖🌺
@tilakkhatri7826
@tilakkhatri7826 2 ай бұрын
बहिनि,धेरै,रामो छ यसै गरि अगाडि बढदै,जाउ बहिनि
@indrakhati1684
@indrakhati1684 3 ай бұрын
बधाई छ बुनुलाई गायका सपना पुरा हाेस🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤩🤩🤩❤️❤️
@Prabingharti
@Prabingharti 3 ай бұрын
आहा क्या मिठो स्वर ❤️❤️ सफलता को शुभकामना
@user-gb3ig6iw4s
@user-gb3ig6iw4s 3 ай бұрын
Ati ramro sor raix dede jasto ramri hunu hunx tesatai mitho sor xa ❤️ hjr ko Sapana pura hos
@NarendraBantawa-oi6dv
@NarendraBantawa-oi6dv 3 ай бұрын
यी छाेरीकाे स्वर अति रामाे छ कुनै संगित पठशालामा स्वर स्केल लय ताल संवन्धी अध्ययन गर्न हाेस
@devsunardevsunar8592
@devsunardevsunar8592 3 ай бұрын
गोबिन्द सर ले फुल सपोट गर्नुहुन्छ अब ढुक्क हुनि हाटेको काम पूरा होस
@kubermanirai4339
@kubermanirai4339 2 ай бұрын
तपाईं सबैभन्दा राम्रो गायिका बन्नु है बैनि❤
@sggautam0
@sggautam0 2 ай бұрын
100 मा 100% पास । सफल जिवनको धेरै धेरै सुभकामना😊
@yamthapa666
@yamthapa666 3 ай бұрын
गाउदा गाउदै स्वर माझिदै जान्छ खुलेको आवाज रहेछ निरन्तता दिनु सफलताको लागि शुभकामना बहिनि लाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@dbgurung9475
@dbgurung9475 3 ай бұрын
धेरै राम्रो छ याे बहिनी काे स्वार गाेबिन्द पङगेनी सर हजुरले सयाेग गर्नु भयाे भनि हजुरकाे कल्याण हुन्छ गाेबिन्द सर🙏
@haririmal3271
@haririmal3271 23 күн бұрын
मिठो स्वर रहेछ बैन्हिको । प्रगति होस बैन्हिको ।
@ratnakumarithapa679
@ratnakumarithapa679 3 ай бұрын
best of luck bahini. तपाइको सपना पुराहोश।छोरी भएकै कारण हेपिएका कुरा गर्नु भयो। पिलिज बहिनीन आतिनु ल। छोरि लक्ष्मी देभी सरस्वती हुन।भन्नेन बुझेका जंगलीहरुले हो। हेप्ने तर तपाईं दुर्गा देभी हो।निकाल्नुस त्यो हिम्मत बाहिरा सब हेप्ने जंगली हरु भाक्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💚💘💘💘💜💜💜💜😘😘🙏🙏🙏👍️👍️👍️
@yusham1239
@yusham1239 3 ай бұрын
स्वर राम्रोछ त्यस छेत्रका मानिसले यस्ता गरिब दुखिलाइ सहयोग गर्नु होला।
@user-qq3we9nc1k
@user-qq3we9nc1k 3 ай бұрын
मिठो सोर छ शुभकामना छ बैनि लाई तिम्रो सपना पुरा होस हामी सबै को आशीर्वाद छ
@minakshibhusal7220
@minakshibhusal7220 3 ай бұрын
dharai ramro xa
@user-hk2sp4qe5e
@user-hk2sp4qe5e 2 ай бұрын
हजुर को आवाज र प्रतिभा देश खान्छ मलाई त सारै मन पर्यो हजुर को आवाज
@dipakbk6917
@dipakbk6917 Ай бұрын
राम्रो छ बहिनी को स्वोर सुभ कामना छ र अझै राम्रो गर्दै जानू ल हार नमान्नु ल
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 3 ай бұрын
मान्छे बिउति फुल स्वर झन दामि सफलताको शुभकामना ल दुखमा नआतिनु सुखमा नमातिनु ल
@kalpanalama5689
@kalpanalama5689 3 ай бұрын
धेरै राम्रो छ भ्वाइस
@PDeepakSingh-lr3cx
@PDeepakSingh-lr3cx 3 ай бұрын
धेरै राम्रो छ बैनिको सोर र सोच सफल होस
@BishsoKumar
@BishsoKumar 2 ай бұрын
बहिनी लाई गाइका भयको छिटो ओइ हेर्नू मन छ दुस मन लाई भस्मा पार्नु पर्छ बहिनी
@user-xt3fs4oo8j
@user-xt3fs4oo8j 3 ай бұрын
बैनिको गित धेरै राम्रो लाग्यो अझ मिहिनेत गर्नु सपना पुरा होस शुभकामना छ
@sitabasiyal7428
@sitabasiyal7428 3 ай бұрын
बिचार बहीनी पीरनगरनू सबैई ठीक हून्छ न आतीनु कुरा काटने भनेकैई आफैनै हो❤❤❤❤❤❤
@rajkumarlama2279
@rajkumarlama2279 2 ай бұрын
बैनीको स्वर राम्रो रैछ प्रगतिको कामना गर्दछु ।
@manbahdur-bz9fu
@manbahdur-bz9fu 3 ай бұрын
यो बहिनीको कुरा सुन्दा म पनि घरको याद आयो ठिकै छ बहिनि राम्रो गरी गाउनुहोला गायक बनाउनुहोला म पनि साउदीबाट
@Basanta_Khatri
@Basanta_Khatri 3 ай бұрын
दिदी भन्नू कि बहिनी तर मलाई उहाँ को #Voice सारै मन पर्यो येस्तो मन्छेलाई अगाडी बडाउन पर्छ सबैले साथ supoart गरिदिनु होला धन्देबाद❤❤❤❤❤
@smarikaghising5248
@smarikaghising5248 3 ай бұрын
Very nice voice
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v 3 ай бұрын
गायिका बन्ने सपना पुरा होस् शुभकामना व्यक्त गर्दछु
@badrisunuwar2563
@badrisunuwar2563 Ай бұрын
Best wishes 👌
@kantakc2204
@kantakc2204 3 ай бұрын
योबहिनिको सपना छिटै पुराहोस सारै मिठोछ स्वरछ
@purandeep9183
@purandeep9183 3 ай бұрын
सारै मिठो स्वर उज्वल।भबिस्य को सुभकामना
@Surendrasunar1234
@Surendrasunar1234 3 ай бұрын
सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु छिट्टै गायिका भएको हेर्न पाउ ❤❤❤❤❤❤❤❤
@shyampaudel7731
@shyampaudel7731 2 ай бұрын
सफलता को शुभकामना बैनि नआति कन अगाडि बढ्नुस तपाईं काे साथ मा भगवान रहने छन ।
@KaushillaNepali
@KaushillaNepali 2 ай бұрын
बहिनीको स्वर राम्रो छ। अनि सफलताको शुभकामना❤🎉🎉
@muskanpalpali3237
@muskanpalpali3237 3 ай бұрын
भोलिको दिनमा चर्चित गायिका भएको हेर्न मन छ हार नमान्नु एक्दि सफल भैन्छ सफलता को शुभकामना छ्😭
@anamikaanamika3635
@anamikaanamika3635 3 ай бұрын
कत्ति धेरै राम्री हजुर त सिस हजुरले आँटेको सोचेको सबै पुगोस् भगवान
@sushilakharel164
@sushilakharel164 3 ай бұрын
Best of luck
@padambahadurshrestha611
@padambahadurshrestha611 29 күн бұрын
मुला पत्रुकार बहिनी लाई खुब मन पर्यो कि वाईजत अन्तरबार्ता लिन्छ ।
@PradipMahar
@PradipMahar 2 ай бұрын
याे दिदि काे अावाज कति राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-bn9nw6ih4v
@user-bn9nw6ih4v 3 ай бұрын
❤❤❤❤❤ चर्चित कलाकार।बनुन। भन्दै शुभकामना आदान प्रदान गर्दछु हजुर 🎉🎉
@user-lu3yz3ri4x
@user-lu3yz3ri4x 3 ай бұрын
नानीको स्वोर धेरै राम्ब्रोछ धेरै धेरै सफलता को शुभ कामना
@user-ot9ki6rf2s
@user-ot9ki6rf2s 3 ай бұрын
नानीको स्वर मिठो छ,ईश्वरले साथ दिउन।ईश्वर भन्दा बड़ि हजुर मिडिया ले नै पुर्ण मदत गरिदिनु भएमा हामी अनुग्रिहित हुनेछौं। नानी!शाहस गर्नुहोस् सफलता मिल्नेछ।
@user-ru9zs9rj6r
@user-ru9zs9rj6r Ай бұрын
धेरै राम्रो आवज छ ❤❤❤
@dbmanav
@dbmanav 3 ай бұрын
सफलताको सुभ कामना स्वर राम्रो छ बैनीको।
@pardathi
@pardathi 2 ай бұрын
आहा साह्रै राम्रो स्वरकी धनी
@laxmandumre561
@laxmandumre561 3 ай бұрын
बहिनीको खूवी सफलता नजिकै छ। भब्य शुभकामना।
@user-om1xx7fy8r
@user-om1xx7fy8r 3 ай бұрын
ल बहिनी को स्वर राम्रो छ अगाडि बन्ढु ल अनि गोबिन्द सर लाई सलाम बहिनी को दुःख लाग्दो कुराले मेरो नि मन रोयो नरुनु बहिनी हजुर लाई सबै ले साथ दिनुहुन्छ
@ManiramAryal-gq3gy
@ManiramAryal-gq3gy 5 күн бұрын
बैनिको उज्ज्वल भविष्यको शुभकामना
@chiranbhandari4882
@chiranbhandari4882 3 ай бұрын
स्वर एक्दम राम्रो छ । अनि धेरै समस्या पनि रहिछ । हिजो को दिन मा जो जस्ले हेपेको थिये भोलि को दिन मा उनिहरुले ले नै वा वा भन्ने दिन आओस सुभकामना ❤
@BijayLimbu-oy6yr
@BijayLimbu-oy6yr 3 ай бұрын
राम्रो छ अगामी दिनको लागि बैनिलाई अग्ररिम शुभकामना छ्❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-nj5xd6of1o
@user-nj5xd6of1o 3 ай бұрын
सारै राम्रो सोर छ बहिनिको दु:ख कष्ट गर्दै आयको छन सबैले साथ दिनु होला साथै गित पनि रेकर्ड गरि दिनु होला🙏🙏
@kabita637
@kabita637 2 ай бұрын
साच्चै राम्रो रहेछ बैनीको स्वर
@BaburamKhadka-w9p
@BaburamKhadka-w9p Ай бұрын
नानि काे कुरा अनि दुख काे काहानि सुनदा मेराे मन राेयाे
@sunaulosansar9964
@sunaulosansar9964 3 ай бұрын
बैनी को स्वर राम्रो छ। गायिका बन्ने हुटहुटी रहेछ। सर्जक हरुले पक्कैपनि अवसर दिनुहुनेछ। साङगीतिक यात्रा सफल बनोस् बेनी को ।
@deepakbhandari7454
@deepakbhandari7454 3 ай бұрын
राम्रो छ नानु सोर अगाडी बर्दै जानु भगवान लगायत सबै दर्स्क ले साथ दिनि छ्न
@deepakprasaddahal9611
@deepakprasaddahal9611 3 ай бұрын
नानिकाे आवाज मिठाे रहेछ । म वाहाकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछु ।
@padamgurung7119
@padamgurung7119 3 ай бұрын
Bainiko swar ekadam ramro xa. Tapaiko futur ko safsltako kamana garxu. Deshko kala samastrit jogaunu parxa. All the best.
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 29 МЛН
Harley Quinn's revenge plan!!!#Harley Quinn #joker
00:59
Harley Quinn with the Joker
Рет қаралды 25 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 29 МЛН