फेसबुकमा मेरो स्वर सुनेर, उहाले मलाइ काठमान्डौं बोलाउनु भो ! को हुन् नरेन्द्र ? भन्छन अब रुन दिन्न !

  Рет қаралды 393,892

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : Asmita Rasaili / Narendra Malla
🎬️ Camera : Ramesh Sunar
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
फेसबुकमा मेरो स्वर सुनेर, उहाले मलाइ काठमान्डौं बोलाउनु भो ! को हुन् नरेन्द्र ? भन्छन अब रुन दिन्न !
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
narendra malla asmita rasaili
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 930
@jayarai1816
@jayarai1816 5 ай бұрын
Dherei Dherei badhai ani subhakamana.
@rbadhikari9414
@rbadhikari9414 5 ай бұрын
Pragatiko subhakamana bahini lai
@sitadevikafle6244
@sitadevikafle6244 4 ай бұрын
धेरै राम्रो छ नानू सोङ😊
@poojashrestha4553
@poojashrestha4553 4 ай бұрын
​@@rbadhikari9414बबककब
@pusparai7500
@pusparai7500 4 ай бұрын
¹🎉😊 ​@@rbadhikari9414
@saritabudha2503
@saritabudha2503 4 ай бұрын
❤❤❤
@RidhaSama
@RidhaSama 5 ай бұрын
कति राम्री छौ गायिका अस्मिता बहिनी अब छिट्टै चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै शुभकामना व्यक्त गर्दछु हजुर गायिका बाट नायिका बन्नु होला भन्दै अर्को बढाई तथा शुभकामना व्यक्त गर्दछु हजुर बहिनी सफलता मिलोस झोर्ले
@laxmirai6586
@laxmirai6586 5 ай бұрын
अति नै मिठो स्वर अस्मिता नानीको , सफलताको धेरै धेरै शुभकामना ❤️❤️❤️❤️💐💐💐💐💐💐
@balihilk6071
@balihilk6071 2 ай бұрын
Ed dhàrai ramro
@balihilk6071
@balihilk6071 2 ай бұрын
Wed
@ramsubba2294
@ramsubba2294 5 ай бұрын
कति मिठाे स्वर रहेछ। भविष्यमा सफलताको शुभकामनाछ। यी नानीलाई सहयाेग गर्नु हुने भाइहरुलाइ धेरै धेरै धन्यवाद ।🙏
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
आवाज निकै मिठो छ, यति भन्न चाहन्छु उहाँको संगीतिक भविस्य उज्ज्वल रहोस् शुभकामना ❤
@NABINSKTOFFICEAL
@NABINSKTOFFICEAL 5 ай бұрын
कसैले पनि स्वार्थको रूपमा नहेरेर खुला दयालु मनले सहयोग गर्नुहोला बहिनी सोझी छन सोझोपनको कसैले पनि फाईदा नउथाओस शुभकामना बहिनीलाई
@BhimBahadur-q8d
@BhimBahadur-q8d 5 ай бұрын
Saho
@tikapun1667
@tikapun1667 5 ай бұрын
होनि सइहो हजुरकोभनाइ बजारमा धेरै हुन्छन् सोवारूथि हरु सममान्छ हजुरलाइ नारिको इजत् गरनुभयो
@bhimmanandhar4492
@bhimmanandhar4492 5 ай бұрын
Yes
@ChhetraChand
@ChhetraChand 5 ай бұрын
​@@BhimBahadur-q8d❤
@panthiupadhayamohan4090
@panthiupadhayamohan4090 5 ай бұрын
Ati ramro
@dambarthapa8384
@dambarthapa8384 5 ай бұрын
Open voice निकै मिठो रहेछ बहिनीको सबैले माया गरौ हाम्रो जिल्ला चिनाउने संखुवासभा बासि चेली लाई। साथै नरेन्द्र जि लाई धेरै धेरै धन्यवाद !
@rabipandey36
@rabipandey36 5 ай бұрын
धेरै बधाई छ पहिलो गीत को लागि अस्मिता sis लाई र उहाँ लाई गीत गाउने अवसर दिने नरेन्द्र जि लाई धेरै धन्यवाद यस्तै दुखी गरिब असहाय लाई सहयोग भैरहोस
@krishnakhanal4648
@krishnakhanal4648 5 ай бұрын
अस्ति भन्दा आज झनै मिठाे स्वर सुनियाे संखुवा सभाकि बैनिकाे ,प्रगतिकाे कामना
@madanbista8875
@madanbista8875 5 ай бұрын
छोरीलाई धेरै धेरै आशिर्वाद अनि शुभकामना छोरी मात्रै छौँ बहिनीहरू मात्रै छौं भनेर चिन्ता नगर्नु छोरी। भगवानले छोरीहरु सबैलाई दिँदैनन् भगवानले .. यसलाई चिन्तामा बदल्ने होइन शक्तिमा बदल्नुपर्छ अस्मिता छोरीलाई म आशीर्वाद दिन चाहन्छु अस्मिता छोरीको सिधापनको कसैले पनि फाइदा नलिनु नेपालीको असलीपन भनेको सिधापन हो।
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ 5 ай бұрын
उज्ज्वल भविष्यको शुभकामना छ नानी सोर धेरै धेरै राम्रो छ नसिकेको मान्छेले यति गाउनु धेरै राम्रो छ सफलता को शुभकामना ❤❤
@aayubaayub1272
@aayubaayub1272 5 ай бұрын
उज्जल भबिष्यको कामना गर्दछु बैनी अस्मिता ।
@sujanmanar2161
@sujanmanar2161 5 ай бұрын
कति मीठो सुरिलो स्वर अस्मिता बुनुको सफल्ताको कामना।र अस्मिता बुनु लाई यहाँ सम्म आइपुग्न सहयोग गर्नुहुने सहयोगी दाइलाइ सलाम छ।
@kajipariyar5065
@kajipariyar5065 5 ай бұрын
नानी को भबिस्य राम्रो छ मल्ल जि गोबिन्द जि लाई सम्मान छ सोजि गाउँ कि नानीलाई साथ दिनु भको छ सफलता को शुभकामना ❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 5 ай бұрын
बहिनिलाइ बधाई छ गित रेकर्ड भयाे भनेर सुन्नु पाउँदा धेरै खुसि लाग्यौं । तपाईंको गित सङ्गीत क्षेत्रमा अझै उच्चा सिखरमा पुगाेस भन्ने कामना गर्दछु ।
@shyamaryal123
@shyamaryal123 4 ай бұрын
अस्मिता रसाइली बैनीको लागि सर्वोच्च शिखरको पाइला टेकाउनु हुने पहिलो श्रीय नरेन्द्र सर लाई 🙏🙏🙏 यस्तो भगवान रूपी नरेन्द्र सर लाई लाखौं लाख धन्यवाद छ ।🎉🎉🎉🎉🎉
@padam-kg1pr
@padam-kg1pr 5 ай бұрын
गीत रेकर्ड भएकोमा शुभकामना बहिनीलाई सफलताका शुभकामना सधैभरि यसरी नै अगाडि बढ्नु होला।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 5 ай бұрын
अस्मिताको अघिल्लो भिडियो हेरेको थिएँ । बहिनी तपाइको स्वर राम्रो छ गायिकि क्षेत्रमा तपाइँको भविस्य छ भनेको थिए। साच्चै गीत रेकर्ड भएछ खुशी लाग्यो बधाई छ बहिनी।
@BishnuBahadurbista-w8m
@BishnuBahadurbista-w8m 5 ай бұрын
धनेबाद छ मिदिया दाइलाइ बहिनिको सापना पुरा गरि दिनु भयको मा बहिनि लाइ बदाइ छ आउने आगामिमा गित संगीत मा आगादि बर्दै जानु 👍️
@pratapgurung602
@pratapgurung602 5 ай бұрын
स्वर राम्रो लाग्यो ऊज्ल भबिष्यको शुभकामना नानिलाई
@dhanishorgautam3837
@dhanishorgautam3837 5 ай бұрын
सफलता मिलोस अस्मिता help गर्ने नगेन्द्र मल्ल भाइ लाई thanks अजै हेल्प गर्नु होला बिचरा विकट गाउँ कि चेली कति राम्रो स्वर अनि कति माया लाग्दी मिठो बोली thanks भगवान ले रक्षा गरुन
@jhanshrestha
@jhanshrestha 5 ай бұрын
भबिस्या मा राम्राे गायिका बन्नु है अस्मिता ❤️❤️💚💚💙💙💛💛💜💜
@mukundaghimire6769
@mukundaghimire6769 Ай бұрын
यी माइली रसाइली sister ले गाएको स्वर निक्कै मीठो छ । यस्ता लुकेका प्रतिभालाई अवसर प्रदान गर्नु हुने खरो मिडियाका गोविन्द पंगेनी ज्युलाई धन्यबाद ।
@comedy19766
@comedy19766 5 ай бұрын
अति मिठो आवाज अस्मिता बैनी को, धेरै अघि जाने लक्षण देखियो, धेरै धेरै शुभकामना ❤️❤️❤️
@KapilBarali
@KapilBarali 5 ай бұрын
बधाई छ अस्मिता बहिनी लाई प्रगति को कामना गर्द्छु स्याबास अस्मिता बहिनी
@magarofficials6587
@magarofficials6587 5 ай бұрын
यो खुसि सधै भरी कायम रहोस पछि गएर यो खुसि दुखमा परिणत नहोस् अग्रिम शुभकामना ❤
@RewatthamiRewatthami
@RewatthamiRewatthami 5 ай бұрын
सर्बप्रथम त विशेष धन्यवाद नरेन्द्र सरलाइ। बैनी लाई मौका दिनु भएकोमा । र बैनी लाई अग्रिम सुभकामना।🎉🎉🎉❤ अझै अघि बडेको हेर्ने मन छ ।अनि हामी प्रतीक्षा गरिरहेको छौ गित सुन्नलाइ।❤❤❤
@durgabahadur7769
@durgabahadur7769 5 ай бұрын
आहा कति राम्रो स्वरकी धनी अस्मिता बैहिनी सोजि सबैले राम्रो कमेट गरिदिनुहोला अनि सरजक स्वरकाी धनी नरेन्द्र मल भाइ बधाइछ अनि खरो मिडीया गोबिन्द जि सन्मानछ🌺❣️❣️
@pratimashrestha4725
@pratimashrestha4725 4 ай бұрын
धेरै राम्राे सुरिलो स्वर रहेको अस्मिता बैनी लागि धेरै धेरै शुभकामना साथै उज्ज्वल भविष्य को कामना गर्दछु ❤️💐
@BheshnathLuitel-ub6vv
@BheshnathLuitel-ub6vv 5 ай бұрын
उज्जल भबिस्यको कामना गर्दछु बैनी अस्मिता ।
@Tilakjungkoli
@Tilakjungkoli 5 ай бұрын
सम्पूर्ण ले सहयोग गरौं है बैनी लाई ❤
@deepaktimalsina5170
@deepaktimalsina5170 5 ай бұрын
यो बैनि को स्वार रचना रिमाल को भन्दा उत्कृष्ट छ ,,, यो बैनि लाई अगाडी बढाउनु धन्यवाद ❤❤❤
@dbgurung9475
@dbgurung9475 5 ай бұрын
अस्मिता बहिनीलाई सबै ले साथसपाेर्ट गरिदिनु।हाेला र बहिनी काे अति राम्रो छ। र पहिलो एल्बम्म बाट राम्रो रिजल्ट काे सफल्ता मिलाेस र अस्मिता बहिनीलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ सधैं निरन्तर एल्बम निकाल्नु सफल मिलाेस बहिनी हजुरलाई साथै गाेबिन्द सरलाई धन्यवाद छ सयाेग गर्नु भएको मा नयाँ नयाँ प्रतिभाहरुलाई फलाे गर्नु भएको मा गाेबिन्द पङगेनी सर जय नेपाल छ।🙏🇳🇵👌
@MansiPunMagar
@MansiPunMagar 5 ай бұрын
Dherai ramro xa ajhai sangharsa garnu hoia
@bhagwangiri9467
@bhagwangiri9467 5 ай бұрын
सबैले सकारात्मक प्रतिक्रिया दिनुहोला नकारात्मक प्रतिक्रिया नगरिदिनु होला बैनिको उत्तरोत्तर प्रगतिको शुभकामना
@raijaan4195
@raijaan4195 5 ай бұрын
स्वर मिठाे छ👍️उत्तर उत्तर प्रगति काे कामना बहिनि🙏🙏हजुरत माेडल बन्ने खालकाे पनि हुनुहुदाे रहेछ बेलेक बिउटि👌👌👌
@kundalrai9974
@kundalrai9974 5 ай бұрын
नेपाल काे राम्रो गायिका बन्नु बहिनीलाई शुभकामना।
@bhimbc7152
@bhimbc7152 5 ай бұрын
बैनी लाई साथ सपोत गरौ
@khusimangurung7413
@khusimangurung7413 5 ай бұрын
अति मिठाे voice छ सफलता काे शुभ कामना छ खराे मिडिया र नरेन्द्र मलल जयु लाई पनि धनयाबाद ❤❤❤❤
@shreeramchhetri680
@shreeramchhetri680 5 ай бұрын
स्वर मिठाे र उच्च स्तरकाे छ नानिकाे । अब नाम कमाउनु पर्छ र वावा अामाकाे नाम राख्नु पर्छ ।
@onlinevlogsbhojpur8035
@onlinevlogsbhojpur8035 5 ай бұрын
ल बधाई छ हामी भोजपुर जिल्ला बाट पनि हेरिरहेको छोैं तपाईंको भिडियो🎉🎉🎉
@RidhaSama
@RidhaSama 5 ай бұрын
बढाई तथा शुभकामना आदानप्रदान ब्यक्त गर्दछु हजुर अस्मिता बहिनी लाई चर्चित राष्ट्रिय कलाकार बन्नु होला भन्दै मनमनै शुभकामना झोर्ले
@jasdhojgurung595
@jasdhojgurung595 5 ай бұрын
पङ्गेनी भाइलाई धेरै धेरै धन्यबाद।दु:खीको सेवा गर्नेकै कल्याण होस् ।
@shaghimire7268
@shaghimire7268 5 ай бұрын
La hai soji solukhumbhu Nani ko Sanskrit chatra ma agrim subhakamana chha ❤❤❤❤❤❤❤❤ so sweet voice keeps smiling and move forward to get your goals
@DjdjxKfkdkz
@DjdjxKfkdkz 5 ай бұрын
आहा कति मिठो सोर बैनि ❤❤❤
@chandrabhusal5941
@chandrabhusal5941 2 ай бұрын
असमीता रसाइली बैनी लाई मेराे तरफबाट धेरै धेरै धेरै धनेबाद छ भगवानले अगाडि बडने हिमत र हाैसेला दिउन
@krishnashrestha3563
@krishnashrestha3563 5 ай бұрын
अस्मिता नानी को सनै जस्तो स्वर छिट्टै सुन्न पाउ आउने दिनमा माहान गाइका बनेको हेर्न पाउ सम्पुर्ण टिम लाई सफलताको शुभकामना छ
@satyarokaya1190
@satyarokaya1190 2 ай бұрын
एक नम्बरमा मल्ल भाइलाई धन्यवाद यो बहिनी लाइ मांगदशंक भैदिनु भएको छ। बहिनी लाइ निरन्तरता दिन र यस्तै अनुशासित भएर लाग्नु भन्छु। अन्तमा तपाईं तिनैजनालाइ बधाइ छ।
@PinkeyNepali
@PinkeyNepali 5 ай бұрын
कति मिठो सोर हो यो नानि को🥰🥰🥰🥰🥰🥰
@manbahdur-bz9fu
@manbahdur-bz9fu 4 ай бұрын
अति नै राम्रो छ तपाईंको गीत रस्सोर धेरै धेरै शुभकामना
@BindashbabuSalyani
@BindashbabuSalyani 5 ай бұрын
congratulations sis rasaeli family ko ijat rakhnu paryo voice tw bishnu majhi vanda kam xain❤👌🙏🙏
@Bijeshgurung-b1q
@Bijeshgurung-b1q 5 ай бұрын
अति नै मिठो छ बहिनीको स्वर कसैले पनि स्वार्थको भावनामा नखेल्नुहोला। निस्वार्थ रूपमा सहयोग गर्नुहोला हाम्रो संखुवासभा जिल्लाको बहिनीलाई चिनाउने काम गर्नुहोला। उज्जल भविष्यको शुभकामना बहिन
@gangabhujel9011
@gangabhujel9011 5 ай бұрын
अस्मिता को आट कला लाई देखेर सबै युबा युवती ले पाठ सिक्नु पर्छ !
@tilkumarirai7596
@tilkumarirai7596 5 ай бұрын
सबैले सहायोग गरौ है दाजु भाइ दिदिबहिनि हरु यो संख्वासभाको बहिनी लाई 👌👌❤️💙🤟
@SumiKulung-ku3jr
@SumiKulung-ku3jr 5 ай бұрын
Voice ta ramraix but yo ktm bolayer उसको गीत गाउने सपना पूरा गर्दिने daelaitw thank you pani bandaintw ho yo ddle 😋
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 4 ай бұрын
गाउँकाे साेझि सरल छाेरी जस्काे दाजु भाइ नभएको दिदिबहिनीहरू मात्र भएकाे ५ दिदिबहिनीहरूमा जेठि र साइलिकाे बिबाह भै सकेकाे छ । बाबु आमा र काइलि र कानछि बहिनिहरूकाे सहारा काे श्राेतकाे आधार बनिरहेकाे नानिलाइ उहाँकाे हिम्मत , सहास र धैर्यता प्रति धन्यबादकाे साथै उहाकाे गित सांगितिक कलाकाे कदरभै यहिकला जीबनकाे मुल आधार बनाेस । यहि शुभकामना छ ।
@janakjoshi2052
@janakjoshi2052 5 ай бұрын
Good job Tara samalyar basnu daju .kase KO var hudae na pachi fasaulana . ramro job yasari sahayog garya KO ma
@premrasaili325
@premrasaili325 5 ай бұрын
अस्मिता रसाईलीको उज्जल भबिस्यको कामना 🙏🙏 अतिनै मार्मिक छ सुमुधुर छ अावाज 💝💝
@nirmalabhattarai4421
@nirmalabhattarai4421 5 ай бұрын
सफलताको शुभकामना बैनि❤❤❤🎉🎉
@badriacharya122
@badriacharya122 5 ай бұрын
❤❤मैले पहिलाे तिम्रो अन्तर बार्तामा ,प्रयास जारि राख एकदिन तिमिलाई सफलताकाे ,शुभकनमना भनेकाे थिए ,येती छिटई तिम्ले गित रिकर्डगराएछौ धन्यवाद छ ,तिमी नेपालकाे गितसङ्गितमा अगाडि बढ्नेछौ ,स्वर राम्रो छ ,धन्यवाद ❤❤❤
@UmakumariGurung-u9d
@UmakumariGurung-u9d 5 ай бұрын
धेरै राम्रो छ बुनु काे साेवर 👍️👍️👍️
@ishworbk4707
@ishworbk4707 5 ай бұрын
हिराले हिरा चिन्न सक्छ भने झै बहिनीको स्वरलाइ चिनेर स्टुडियोसम्म लगेर एउटा गीत दिनुभएछ बहिनीले म्युजिक सिकिन भने सायद धेरै सम्भावनाहरु छन त्यसको लागि बाटो खुलाउने काम गरिदिनु भो यो गितले गर्दा आर्थिक अवस्थालाइ पनि केही हदसम्म बलियो बनाएर लैजाने छ।र बहिनीलाइ गीत सँगितको र म्युजिकको फिल्डमा लैजाने छ।धन्यावाद गोबिन्द सर र नरेन्द्र सर लाइ र बहिनीलाइ सफलताको शुभकामना।❤❤❤❤❤
@nbthapamagar9445
@nbthapamagar9445 5 ай бұрын
धेरै धेरै बधाई र शुभकामना छ 🙏
@DeokajiGurung-gg3sl
@DeokajiGurung-gg3sl 5 ай бұрын
लुकेको प्रतिभालाई बाहिर निकालिदिनु राम्रो हाे तर केटी गाउँ कि शाेझि सुशील अनि राम्रि पनि रहेछन । सबै कुरा गर्नु केटि मान्छेकाे बिश्वश नगर्नु ।।
@NarendraMallaOfficial
@NarendraMallaOfficial 5 ай бұрын
सबैले अस्मिता जि लाई साथ सपोर्ट गर्दिनुस है
@bhagawatishahi1203
@bhagawatishahi1203 5 ай бұрын
तर बिचार गर्नुहोला भोली का दिन इनैबाट कुनै केस नलागोस कलि युग हो जे पनि गर्छन
@reshampurja6996
@reshampurja6996 5 ай бұрын
बधाई छ नव गायिका अस्मिता रसाईली बैनिलाई गीत रिकर्ड भएको मा, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना❤️❤️🌺🌺👌👌👍️👍️👏👏
@krishnasbd1559
@krishnasbd1559 5 ай бұрын
राम्रो छ सोर बहिनी
@DeepakBahadurShahi-f3r
@DeepakBahadurShahi-f3r 4 ай бұрын
उजल भबिषय को मंगलमय शुभ कामना बैनीको, धनय वाद छ भाइ नरेन्द्र मलल भाइ लाई
@MinaXettri09
@MinaXettri09 5 ай бұрын
Ajai agadhi badhadai janu hola didi hjr Lai derai derai badai xa ❤❤
@birusubedi7932
@birusubedi7932 5 ай бұрын
बैनि साेझि छिन निस्वर्थ भाबनाले सहयाेग गरिदिनु हाला नरेन्द्र बाबू लाई पनि धन्यबाद ।नानिकाे राम्राे साेच छ ।सफल काे कामना नानि ❤️❤️
@indrasunuwarrai4470
@indrasunuwarrai4470 5 ай бұрын
स्वर चाहिँ कति राम्रो के याे बहिनिकाे सुनिरहु जस्तो बहिनिकाे रेकर्डिङ भएको गित छिटाे सुन्न अातुरि छउ।
@indiraayer9639
@indiraayer9639 5 ай бұрын
बैनि अस्मीता लाइ धेरै धन्यवाद ❤❤❤❤❤❤उजल भबिष्या को शुभ कामना🎉🎉
@SarbadhanRai-p5u
@SarbadhanRai-p5u 5 ай бұрын
धेरै राम्रो स्वोर छ दर्सक को आशीर्वाद छ
@RaviSingh-hc2ey
@RaviSingh-hc2ey 4 ай бұрын
Derai ramro swar x darsk ko aashirbad x m sudurpashxim baitadi
@TikaramKarki-d9b
@TikaramKarki-d9b 5 ай бұрын
साच्चै भन्नु पर्दा बैनी को शोर साहै मिठो छ , सुनौ सुनौ लगि रहने
@nirarajgurung7434
@nirarajgurung7434 5 ай бұрын
अस्मितालाई शुभकामना छ।
@Soni-s6g
@Soni-s6g 5 ай бұрын
ल सर गोबिन्द साथै बैनि मा धेरै धेरै बधाई तथा शुभकामना
@maheshguruwacharya5992
@maheshguruwacharya5992 5 ай бұрын
Congratulations nanu
@SubhadraPaudel
@SubhadraPaudel 5 ай бұрын
Narendra sir Lai solute chha
@Uddavnepal-qw2yg
@Uddavnepal-qw2yg 5 ай бұрын
इ नानिको सोर राम्रो छ छुट्टै भ्वैस राम्रो छ
@bharatoli5009
@bharatoli5009 5 ай бұрын
स्वर एकदम मिठो छ।बहिनी शुभकामना छ।साथै सफलताको शुभकामना पनि 🤝🤝🤝🤝
@naujitrai6417
@naujitrai6417 5 ай бұрын
राम्रो छ वौईनि सुभ कामना
@ramsharanregmi3414
@ramsharanregmi3414 5 ай бұрын
बहिनिको प्रतिभा निकै राम्रो छ सफलता को शुभकामना
@premthapa6629
@premthapa6629 5 ай бұрын
Congratulations sister 👏👏🙏👏🙏
@IndraThapa-q2n
@IndraThapa-q2n 2 ай бұрын
अति सुन्दर छौ अस्मिता स्वर पनि उत्तिकै मिठो आवाज मा छ धैर्य गर्नु पर्छ बैनी धेरै धेरै धन्यवाद शुभकामना छ ❤❤❤
@Mr.pangeni
@Mr.pangeni 5 ай бұрын
Subhakaamanaa bahini❤
@ratnasinjali8700
@ratnasinjali8700 4 ай бұрын
नवप्रतिभा अत्यन्तै सम्भावना बोकेको साङ्केतिक भोइस सुन्दर धेरै राम्रो छ सफलता मिल्ने छ यकदिन अबश्य हाम्रो कामना छ 👏👏👏👏❣️🙏🙋‍♂️
@bishnuthapa125
@bishnuthapa125 5 ай бұрын
यो बैनी आवाजको चाहिँ भण्डार नै हो अगाडि बढ्नु बैनी राम्राे छ।Best of luck
@dewanamrita
@dewanamrita 5 ай бұрын
शुभकामना बहिनी सफलताको कामना। तपाईंको खुसी सधैं देख्न पाउँ।
@bhimkhadka8647
@bhimkhadka8647 5 ай бұрын
best of luck nanu
@CKKSRAIOfficIaL
@CKKSRAIOfficIaL 5 ай бұрын
सधै एसरिनै खुसी रहनु हजुर्को स्वर धेरै मिथो तिखर छ चदैमाथिपुगेको हेर्न पाउ ❤❤❤🎉🎉🎉
@kewalbahadurlimbulimbu4491
@kewalbahadurlimbulimbu4491 5 ай бұрын
Dohory ajha sarai ramro lagyo syabash badhai chha nani lai.koshis garnu la.❤❤❤🎉
@premrasaili325
@premrasaili325 5 ай бұрын
सबै ठिक हो सबैमा सम्मान छ🙏🙏 मेरो तर एउटै कुरा बार बार सोड्धा सरै अल्छी लाग्ने ईनटर भ्यु हेरननि
@samikshyaCreationShorts
@samikshyaCreationShorts 5 ай бұрын
Congratulations 🎉❤❤
@mekbahadurgurung7999
@mekbahadurgurung7999 Ай бұрын
बिपन्न परिवारकि अस्मिता नाुको सपना पुराहोस शुभकामना, राम्रो सोर, राम्रो सोंच र मेहनत सफल्ताले शिखरचुमोस नानु🎉❤
@narbahadurgurung9660
@narbahadurgurung9660 5 ай бұрын
Wow
@devirijal7227
@devirijal7227 5 ай бұрын
सबैले सपोट गरिदिनु होला यति राम्रि बहिनी , स्वरकि धनि
@IndraPaudel-qo1gr
@IndraPaudel-qo1gr 5 ай бұрын
बिहेन भाको भा जोडि पनि सारै मिलेको छ
@Garena12346
@Garena12346 5 ай бұрын
Tik vnnu vyo hjr
@OmSitaula-i7w
@OmSitaula-i7w 5 ай бұрын
Gobinda sir ani malla sirlai naman xa. Dherai raamro lagyo. Nanilai safaltako suvakamana xa.
@MinaXettri09
@MinaXettri09 5 ай бұрын
Congratulations 🎉👏❤
@nandlalsharma9215
@nandlalsharma9215 5 ай бұрын
Parbuko mahima vhrahos jai masi ko boro sister Amin hallelujah hallelujah hallelujah prise da lod 🇳🇵
@yusham1239
@yusham1239 5 ай бұрын
स्वर राम्रोछ अझै प्रयास गर्नु स्वर्थी मान्छे सङ्ग जोगिनु अबस्री सफल्ता मिल्नेछ।
iPhone or Chocolate??
00:16
Hungry FAM
Рет қаралды 54 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 23 МЛН