छोराले आफ्नै आमाको प्रेमिसङको यस्तो म्यासेज भेटेपछि,,|रुदै श्रीमानले हाने झापड|भक्कानिदै गरे आग्रह|

  Рет қаралды 756,482

Good tv

Good tv

Күн бұрын

Пікірлер: 2 200
@saritabhandari5840
@saritabhandari5840 2 жыл бұрын
येति राम्रा तामा का मुना जस्ता छोरा हरु अनि येति राम्रो मन भयेको बुडा छोडेर न जानू सिस पिलिज फर्केर घर आउनु कति माया लाग्दो बाबू हरु😭😭
@anulimbulama
@anulimbulama 2 жыл бұрын
प्रभु सत बुद्धि आवोस यी आमाहरुमा प्रभु 🙏🙏 नाति खेलाऐर बस्ने बेलामा 🙏
@anmolthapa3048
@anmolthapa3048 2 жыл бұрын
Amen
@binipanday1244
@binipanday1244 2 жыл бұрын
आमा हरु चाई नभन्नु है...
@anulimbulama
@anulimbulama 2 жыл бұрын
@@binipanday1244 I am so sorry sis जो जो सङ्ग सम्बन्धि त छ !
@anulimbulama
@anulimbulama 2 жыл бұрын
@@anmolthapa3048 आमेन
@denichams5157
@denichams5157 2 жыл бұрын
बाबु को आँखा बाट झरेको आँसु ले मन थाम्न सकिन। किन एति धेरै पिडा चोट । अझै पनि हजुर प्रति धेरै माया दिनु भएको छ फर्कि दिनुहोस्। Plz ।
@kabitaneupane4149
@kabitaneupane4149 2 жыл бұрын
Kasto buddhu hoixa
@rupabung_yt4654
@rupabung_yt4654 2 жыл бұрын
आँसु नै थाम्न सकिन😥आफ्नो सन्तानलाई रुवाएर खुसी खोज्न हिडेको होला त्यो आइमे जिन्दगीमा खुसीको लागि तर्सिन्छ।
@anjalithapa3638
@anjalithapa3638 2 жыл бұрын
U r so proud of you baba यो भाईहरू अनि यो बाबाको आशुको पाप लाग्छ त्यो पापिनीलाई
@geetakharal1167
@geetakharal1167 2 жыл бұрын
यस्तो छोरा छोडेर कसरी हिन्न सकेको होला ,,बुढा मन नपर्न सक्छ ,,अर्को तिर माया बस्न सक्छ ,,,तर आफ्नो कोखलाई रुवाएर हिन्न कसरी सकेको 😭😭😭😭 ए बुइनी तिमी कहाँ छौ प्लिज फर्केर आउ छोरा समाल 🙏🙏😭😭 गङ्गा बैनी न्याय दिलाइदिनुस ओलिज्😭😭😭
@sadofficial8
@sadofficial8 2 жыл бұрын
Wow vedio
@JpnNpl
@JpnNpl 2 жыл бұрын
Babu hgrharu narunu tasto papini momlai samgara
@TheSigmaDude276
@TheSigmaDude276 2 жыл бұрын
Yes
@binagharti2378
@binagharti2378 2 жыл бұрын
कति धेरै मन छुयाे याे बाबू कुरा सुनेर अनि अासु देखेर यसरी बच्चालाई छाेदेर हिन्ने काम कहिले पनि नगरम 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@Jitendrakottari
@Jitendrakottari 2 жыл бұрын
यस्तो समस्या नेपाली समाज मा दिनानुदिन बढ्दै गइरहको छ । कल्युग लाग्यो हो ।
@manjulama1127
@manjulama1127 2 жыл бұрын
राम राम कोहि पोइ को माया नपाएर तड्पिनु परेको कोहि माया बढि भयर बौलाइ राको छ यो देबि मा रक्षा गर हाम्रो नेपाल को जोई पोइ लाई
@iwasaiwa1982
@iwasaiwa1982 2 жыл бұрын
Ani hai Kasto runu man lagna ni
@Aaravgamerzz93
@Aaravgamerzz93 2 жыл бұрын
याे परिवारलाई सुखकाे दिन आवस् भगवानले खुसि फ्रकाई दिनु जे जे भाे भुलेर नयाँ जिन्दगी र्फकियाेस
@sovitadahal9973
@sovitadahal9973 2 жыл бұрын
जवान छोरा छोडेर माया गर्ने श्रीमान छोडेर बेष्या नाठो संग लठारिएर हिड्नेअाईमाई ले सधैं भरीदु:ख पाअोस ।
@harimayadhungana9788
@harimayadhungana9788 2 жыл бұрын
यस्ताे माया गने सिरिमान यत्रा छाेरा हुदा पनि कस्ताे नबुझ्ने अाइमइ हुन्छन थुक्क पापिनि अाइमइ
@rohitdhital630
@rohitdhital630 2 жыл бұрын
Khate aaimai nbuji comment ngar bujis
@kopilabasnet7953
@kopilabasnet7953 2 жыл бұрын
@@rohitdhital630 hahaha kati janalai jawaf farkauxas bichhara sabailai mukh xodiraxasta thuka
@sunitanepal5198
@sunitanepal5198 2 жыл бұрын
@@rohitdhital630 KO ho tapie Sabi Kura bujne
@munabudhathoki4361
@munabudhathoki4361 Жыл бұрын
​@@rohitdhital630tiyo aaimoi vagaune manxe hoki keho comments herda ta ho jastai xa ta
@manjumalla7739
@manjumalla7739 2 жыл бұрын
एति सफा मन भाको husband अब पाऊदैन साईद यो दिदीले सात जुनीमा 😳😳😳😳
@gitapandey888
@gitapandey888 2 жыл бұрын
नाति नातिनी khelar bsne बेला. मा बीस aayecha
@pabitramaharapabitramahara4134
@pabitramaharapabitramahara4134 2 жыл бұрын
Sahi ho
@ranasuku080
@ranasuku080 2 жыл бұрын
👍👍👍👍👍
@rohitdhital630
@rohitdhital630 2 жыл бұрын
Yo manxe kasto xa jasle vogo uslai thaa hunxa midiya poisa kamaun aru ko ejhat bechxa hanro thau ma aayar bujda hunxa mero mami kasto vaner ani thaa hunxa aafnu pani didi bahini xan yo samaj kura nbuji comment garxa
@ashagautam9035
@ashagautam9035 2 жыл бұрын
घटना सुन्दा त आशुरोकिएन त्यो भाईहरू लाई केबीती राखेको होला
@sudinlama5482
@sudinlama5482 2 жыл бұрын
हैट के हुँदैछ यो हाम्रो समाजमा , हेर बिचरा दुई लहलहाउदो छोरा त्यति धेरै मनै देखि माया गर्ने श्रीमान , पाप लाग्छ त्यो पनि सात जुनी बराबरको दिदी आउनुस फर्केर , नंत्र अन्तरालमा एक गाँस खान पनि धाउधाउ भएर , उहीँ श्रीमान उहीँ दुई छोरा सम्झेर एकान्तमा धुरुधुरु रुयर बस्नुपर्ला।
@kamalashrestha3616
@kamalashrestha3616 2 жыл бұрын
कति निष्टुरी अामा रहिछाै ।यी छाेराहरुकाे आसुले तिमी जहाँ गए पनि सुख पाउने छैनाै।
@sailigurung8621
@sailigurung8621 2 жыл бұрын
कस्ती आमा होला यस्तो हीरा जस्तो छोरा हरु अनि एती माया गर्ने बुढा छोडेर जानी कस्तो रुन मन लाग्यो
@pabitradevkota2924
@pabitradevkota2924 2 жыл бұрын
महिलाको धेरै गल्तीहरु सहजै लिने चलन आइसक्यो दाइ धेरै राम्रो हुनुहुदोरहेछ यहि राम्रोको फाइदा उठाइन बिचरा पछि दुख पौछिन
@rohitdhital630
@rohitdhital630 2 жыл бұрын
Yata midiyama roko natak garer uta gharma dance garer tik tok banayar budi ghar bat nikaler khusi vako xa
@bungchengvlog
@bungchengvlog 2 жыл бұрын
@@rohitdhital630 Bastabik k ho bujhera bola paxi Aafno aama ya budi ko isthiti pani yesty aako bela yad hunxa yo comment screenshot hanera rakha paxi read garnu
@ramakarki986
@ramakarki986 2 жыл бұрын
ebabu hare ko papale kirapare maros
@laxmibista6687
@laxmibista6687 2 жыл бұрын
गँगा सिस जसरी भए पनि ती बहिनीलाई मिडियामा ल्याएको देख्न पाउ
@kamalagurung6245
@kamalagurung6245 2 жыл бұрын
बाबु रुएकोले कति नमिठो लाग्यो कस्तो खले आमा हो यो
@renuneupane4472
@renuneupane4472 2 жыл бұрын
Kaile daiko jaile babako mukha herera samako sano xorale man thamnai sakina maile pani😭
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
माहान पुरुस
@kalabasyal4796
@kalabasyal4796 2 жыл бұрын
कति मति बिग्रियकि अाइमाइ आफ्नो घर्बार बिगारेर कसरि रहन सकेकि इमान्दर सृमान र कति मायालु बच्चाहरु बच्चाकाे उन्नति पर्गति का लागि हात समायर डाेर्उाउने बेलामा रुवायर छाडने यस्ता पापिहरुकाे मुख हेरेर हिेडियाे भने साइत पनि बिगृन्छ ।
@mr.gurung579
@mr.gurung579 2 жыл бұрын
आँसु थाम्नै सकिन यो परिवारमा एक साथ र खुशी रहोस् ।भगवान😭🙏
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
आमा काे नाममा कलँक रैछ त्यस्लाइ डिभाेस त गर्नु त्र सम्पति नदिनु त्याे साबित्रि भन्ने जनाबर हाे त्यस्ताका पछि नलाग्नु त्याे पैसाकाे पछि लाग्छेपागल्नि हाे
@dechhensherpa2664
@dechhensherpa2664 2 жыл бұрын
Boo On 👑👑🙏🤯🙏😊 me ,. Be on no be p on my way
@tarabasnet9323
@tarabasnet9323 2 жыл бұрын
Pppppp000
@ajuttamayatimilsina5170
@ajuttamayatimilsina5170 2 жыл бұрын
@@dechhensherpa2664 po
@sarmiladhakal1955
@sarmiladhakal1955 2 жыл бұрын
अामा हाईन कललंक कुकुर्नि राक्षस्नि रैछे जन्म दिएर कर्म दिन नसक्ने बादर्नि हामिलाई श्रि मानले 1 रूपैया नदि छाेरा छाेरि जन्माएर छाेढदा पनि हामिले छाेरा छाेरि छाेडेनाै मेराे भिडियाे सुडाकिमाछ हेर बादर्नि अनि सिककुकुर्नि
@unknown-em8gh
@unknown-em8gh 2 жыл бұрын
कति धेरै माया गर्नै श्रीमान् पाउँदा किन छोडेको होला matteko आइमाई
@suryabudha2023
@suryabudha2023 2 жыл бұрын
कस्ति पापिनी रैछ आमा छिछि बच्चाहरू कस्तो रूका छन्न त्याे पापिनी आमालाई बाबाछाेराकाे पाप लागाेस
@kamalakarki1035
@kamalakarki1035 2 жыл бұрын
कस्तो भावुकताले भरिएको शब्दहरु आसुँ नै आयो। थुक्क आमाको नाममा कलंक
@kopilabhetuwal1097
@kopilabhetuwal1097 2 жыл бұрын
ये भगवान कती रामरो कुरा गरनु भयो दाइले आखा बाट आसु आयो मेरो त सुनदा सुनदै छोरा पनी कती रामरो
@samjhanadura4369
@samjhanadura4369 2 жыл бұрын
म जति हेरे पनि आँसु रोकिएको छैन हामी हेर्ने लाई त भोग्नेलाई 😭😭😭be strong Bhai
@deepapathak1184
@deepapathak1184 2 жыл бұрын
आमा बिनाको संसार अन्धकार छ।त्यो आईमाईले यो कुरा सुनेर आईनन भने जिन्दगी मा पाप लाग्छ।
@mithubhandari7392
@mithubhandari7392 2 жыл бұрын
किन यसरी बिग्रेको छ हाम्रो समाजमा दिदिबहिनी ? सुन्दानी घिन लागेर आउँछ।
@apsharabhattarai5535
@apsharabhattarai5535 2 жыл бұрын
Ysata aamaile Garda hamile garikhan garo vho
@omsthakalikitchen8201
@omsthakalikitchen8201 2 жыл бұрын
Tei ta
@shanti.gurung7770
@shanti.gurung7770 2 жыл бұрын
Tyo third person kushal ki gushal vanne le garda yo sab vako ho jasto lagyo😭
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
आफ्नै मिडियामा पहिलो चोटी गंगा सिस्टर यसरी रोएको देख्दा र यी दाईको कुरोले मेरो मन पनि सारै दुख्यो! बिचरा छोरा रुँदा म पनि सँगै कति रोएँ 😭😭😭😭😭😭😭😭
@pabitratiwari5106
@pabitratiwari5106 2 жыл бұрын
Aasu jhareko pato vayana ati maya garni famlyko pap lagxa yo didilahi
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
@@pabitratiwari5106 जरूर पाप लाग्छ, हाम्रो त यति मन दुख्यो भने बिचरा यो दाई र छोरालाई कस्तो भएको होला! 😭😭
@pratikaryal6764
@pratikaryal6764 2 жыл бұрын
अरुको आँसु देख्दा जो कोहिनी रुन्छ तर तपाईहरु कुरा बुजेर मात्र मिडियामा निकल्ने गर्नु होस जे पायो तेहि लेखेर कुनै बेक्तिको चरित्र हत्या नगर्नु होस
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
@@pratikaryal6764 कसले कसको चरित्र हत्या गर्यो? के हो कुरो बताई दिनु होला, अनि पो हामी दर्शकले बुझ्छौ?
@lalbahadurbk2348
@lalbahadurbk2348 2 жыл бұрын
त्यो आइमाइलाइ फेरि घर भित्र्याउने भनेको बच्चा र बाउको भबिश्य बिगार्नु हो केही चिन्ता नगरी बाबा र आमा तपाईं नै भयर छोराहरुको भबिस्य राम्रो बनाउनु ।
@rohitdhital630
@rohitdhital630 2 жыл бұрын
Khate tero saskar testo vayar bujis testo mero mami testo hunuhunna
@sunakshimalla
@sunakshimalla 2 жыл бұрын
कस्तो रुन आयो,, छोराहरुको आशुले पोल्छ बैनी,,आउनु परिवार संगै बस्नु।
@BThree22
@BThree22 2 жыл бұрын
कस्तो आँखा बाट आँसु आयो 😞यस्तो माया गर्ने श्रीमान लाई धोका दिएर कहिले सम्म खुशी मिल्ला र भगवान साची छन एक्दिन रुनु पर्छ कत्ती माया गर्नु हुदो रहेछ अन्कल ले कत्ती महान हुनु हुदो रहेछ please come back and Repair Your household 😞🙏
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
यो दाईको कुराले पंत्रकार गँगा बैनि रूएको देखेर म पनि रूए एति धेरै माया गरेको रहिछ दाईले बुडिलाई एसतो माता ग॔ने बुडा पाउनु त यो जमनामा मुस्किल छ
@pratikaryal6764
@pratikaryal6764 2 жыл бұрын
यी सबझुट हुन है उनिहरुको गाउमा गयेर बुज्न सक्नु हुन्छ यो कलियुग हो सब उल्टा हुन्छ
@jr.buddhawaiba2504
@jr.buddhawaiba2504 2 жыл бұрын
@@pratikaryal6764 Tapai yii vai haruko aama ho ki k ho? Bich bichma reply didai hunu hunxa.
@fucchhivlog5897
@fucchhivlog5897 2 жыл бұрын
त्यो जय नारी भन्नी को संगत रहेछ
@chandrakalalama3475
@chandrakalalama3475 2 жыл бұрын
याे परिवारलाई ईश्वरले रक्षा गरून् 🙏 के के सुन्नु आँसु थामिएन मेराे ♥️♥️♥️🙏
@phupladengurung2681
@phupladengurung2681 2 жыл бұрын
I will pray to God that your mum will come back home to you soon. In the mean time be strong and keep on praying.
@chijamayachhetri2628
@chijamayachhetri2628 8 ай бұрын
😢o😊mkjnnnn​@@phupladengurung2681
@dagendrathehimalayantamang7948
@dagendrathehimalayantamang7948 2 жыл бұрын
त्यो आइमाई र तेसलाईं ऊचाल्ले भतूवा लाईं RIP 🪦
@sabinatamang3541
@sabinatamang3541 Жыл бұрын
बिचर दाइ को कुरा ले कति बेला आखा रसायो पत्तै आएन .. कति निस्ठुरि रैछौ नि आमा uff । भगवान ले यि परिवार लाइ रक्षा गरुन 👃👃🙏🙏
@kamalathapakunwar4169
@kamalathapakunwar4169 Жыл бұрын
यति राम्रो छोराहरु कसरी छोडेर जान सकेको होला परिवारको आँसु लाग्ने छ ।
@dilbahadurshrestha2893
@dilbahadurshrestha2893 2 жыл бұрын
जिन्दगी यस्तै छ उस्लाइ छुटियर बस्न लेखेको छ खुशी छ भने छोडी दिनुस माया गर्ने अर्को भेटिन्छ उस्को जति नभयनी सम्पत्ति पनि कमाइन्छ गल्ती गर्नु र मति बिग्रेको मा आकाश पातल फरक हुन्छ
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
याे सबै बिगारेकाे सम्पति हात पार्न सावित्री सुबेदिकाे टिमले फसाकाेत हैन छुटाकाे
@pabitradevkota2924
@pabitradevkota2924 2 жыл бұрын
आँसु कतिबेला आयो पतै पाइन धन्य छ आमाको नाममा कलन्क
@sherbahadurthapa4128
@sherbahadurthapa4128 2 жыл бұрын
विचारा बाबु
@pratikaryal6764
@pratikaryal6764 2 жыл бұрын
मेम यी सब झुटा हुन यिनिहरुको अस्लि कुरा उस्कै गाउमा गयेर बुझ्न सक्नु हुन्छ कमेट जे नलेखी दिनु
@bandanarai1633
@bandanarai1633 2 жыл бұрын
@@pratikaryal6764hora😱😱😱lu chitto satya patta lagaunu hos👏👏
@kushalneupane4557
@kushalneupane4557 2 жыл бұрын
Yesto shreeman lai pani nabujne shreemati kalnka ho.
@radhikakhanal6047
@radhikakhanal6047 2 жыл бұрын
Ho
@SantiTamang-rg2ih
@SantiTamang-rg2ih Жыл бұрын
कस्तो आमा होला बच्चा काे त माया हुनु पर्छ नि बच्चा रुँदा सारै मन रोयो😢😢
@devikarai4317
@devikarai4317 Жыл бұрын
बिचरा छोरा रुयको देख्दा र कुरा सुन्दा कस्त्तो नमिठो लाग्यो 😥 मेरो आँसुनै आयो कस्तो आईमाई रैछे बिचरा एस्तो समझ्दारी बुरो छोराहरुलाई धोका दिने रुवायर छाडी जाने आमाले कैलेई सुख्ख पाँउदैन
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
साने कति strong बाबा र दाइलाई कति सम्हाल्न खोजेको।।।
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 2 жыл бұрын
यस्तो राम्रो बुडा र छोरा हरु पाउन त सात जुनि सम्म तपस्या गर्दा पनि पाउदैन बिचारा दाजु🙏🙏र छोरा हरु रुनु भाको देखेर मनै थाम्न सकिन मेरो त्😢😢😢🌷🌷🌷🕉️🕉️🕉️🇰🇷🇳🇵
@harkaharka3962
@harkaharka3962 2 жыл бұрын
हैन जय नारि भन्ने मान्छे नै नेपाली महिला समाज भड्काउने गतिछाडा सावित्री ,,याद राख यस्ता गैरजिम्मेवार काम नगर,,, अादार प्रमाण सुरक्षित राखि कुनै क्षतिपूर्ति नदिकन माया मारि दिनु,,यस्ता गद्दार अाइमाइ ले तपाईंको ज्यान खुसी रहदैन,
@ramkpyakurel8471
@ramkpyakurel8471 2 жыл бұрын
आशु रोक्नै सकिन मैले त निशब्द छु😭😭😭 ।गङा म्याडम कसरी तपाइले सम्हाल्नु भो आफुलाइ हामी भिडियो हेर्ने लाई त यत्ती गाह्रो भो। धिक्कार छ यस्ती डङ्किनी ले जीवन भरी आँसु झार्ने दिन छिट्टै आओस। यो आईमाई लाई त्यो परिवार को आँसु मात्र होइन यो भिडियो हेर्ने सम्पुर्ण दर्शकहरु को आँसु ले पनि बाटो दिने छैन। पापिनी आइमाई
@risabranju6809
@risabranju6809 2 жыл бұрын
बाबु को कुराले आँसु झर्यो 😍😍😥😥
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
थुक्का यस्ता यस्ता आमा पनि हुदो रछ जिउदै आगो लाउनु पर्ने
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
आमा भन्दा पनी साबीत्री सुबेदी भन्ने आइमाइ खत्तम लाग्यो । यसैले उक्सायको रहेछ नी ।
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
@@ishworkarki6538 सबित्री मुडुली जस्तो आईमाई नेपाल भरी छैन असङ्कती बिक्रीती फैलाउने अर्काको घर बिगर्ने पतुर आइ माइ हो यो सबै तेस्कै करण भाको हो यो भाइ हरुको आमा पनि केभाको होला मर्नेबेला हरियो कक्रो मति बिग्रेको छिछिछि
@rohitdhital630
@rohitdhital630 2 жыл бұрын
Jun aama 18barsa dhukha garer baseko hunxa uslai tejap halne dhamkai aauxa teyo dar le u maiti ko saran parna janxe maile vanday xu ta 18barsa dhukha garnu vayo vaner k bujnu vo jiyan jogaun hudnu vayo uha
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
@@rohitdhital630 यो त त्यही आइमाइको नौटङ्की होला । त्यती माया गर्ने श्रीमतीलाइ पनी तेजाब हाल्छन् र ? आइमाइको बुद्दी हुदैन रहेछ ।त्यती राम्रो परीवार नरक जस्तै बनाइ । यौनको प्यास भन्दा ठुलो अरु केही हुदोरहेनछ ।
@jr.buddhawaiba2504
@jr.buddhawaiba2504 2 жыл бұрын
@@rohitdhital630 Tapai nai hoina ta yii vai haruko aama? K ho yesto??? Kasto aama ho tapai
@nirmalarai114
@nirmalarai114 2 жыл бұрын
God bless to all family
@manjilatamang2118
@manjilatamang2118 2 жыл бұрын
दिदी तपाईं कहाँ हुनुहुन्छ पिलिज यो राम लक्ष्मण जस्तो छोरा हरु को मुख हेरेर घर फर्किनु बिचार यो बच्चा हरु को के दोष हेर्नु त हजुर लाई सम्झि कति रोएको छन्
@manjuneupane117
@manjuneupane117 Жыл бұрын
कठै के सुन्न परेको छिट्टै मिलाप होस❤❤
@shekharrawal6442
@shekharrawal6442 Жыл бұрын
राहुल गुरुङ्ले सबैलाई पोएलागाको बुडी फिर्ताल्याउने शिक्षा दिएर गयो,,, राहुल गुरुङ धन्यबाद जाह छौँतिमी।
@salinakhadka8121
@salinakhadka8121 2 жыл бұрын
छोरा रुदा आखाबाट अबिरल आसु झरिरह्यो 😢😢 भगवान जस्तो लोग्ने, ,धेरै माया गर्ने छोराहरुलाइ नरुवाउनु, नत्र बाबुहरुको आसुले जिन्दगीभर पोल्ने छ , सबै कुरा बिर्सेर घर फर्किनुस बहिनी ।
@merrychand7149
@merrychand7149 2 жыл бұрын
क!
@sushilalamichhane322
@sushilalamichhane322 2 жыл бұрын
टेस्तो राम्रो परिवार भतभुग पार्ने कल्ग्क आइमाई ।।।
@TheSigmaDude276
@TheSigmaDude276 2 жыл бұрын
Yes me too
@niruhamal3117
@niruhamal3117 2 жыл бұрын
यो interview हेरेर आंसू रोकिएन, क़ठै बाबुहरू
@chitrakhadka1864
@chitrakhadka1864 2 жыл бұрын
कठै कति मन रीयो हजुरकाे कहानी सुन्दा यस्तै बिबस्ता हुन्छ घरको पीडा कसले बुझ्छर यस्ताे पीडा लास्टमा भन्नै पर्ने वाध्यता हुन्छ मिडियामा भन्नै पर्ने भयो 🙏😭😭😭😭
@aayuandaabishkar9466
@aayuandaabishkar9466 2 жыл бұрын
बिचारा कति lovely छोराहरु। बाबु रोएको देखदा आशु आयो।कति निष्ठुरी आइमाई रहेछ धरतीको भारि न माया न इज्जत केहिको मतलब नभएको
@durgarana1902
@durgarana1902 2 жыл бұрын
अबोयो इमेलै धर्ह्दरि रुनुपर्क्स असुलग्क्स सुकुकोदिन गयो
@RenukaRai2
@RenukaRai2 2 жыл бұрын
अब यो आइमाईलाई दुःख दिन आयो पक्का
@indiraroka8314
@indiraroka8314 2 жыл бұрын
No words 😥😥
@lionguild535
@lionguild535 2 жыл бұрын
यति धेरै माया गर्ने श्रीमान् छोराहरु पाउदा पनि किन मात्तेको यो आइमाई ले पछि धेरै दुःख पायको हेर्न मन छ
@janakapokhrel3306
@janakapokhrel3306 2 жыл бұрын
बाबुको पढाईमा असर पर्छ है ख्याल गर्नु
@poonamgiri9172
@poonamgiri9172 2 жыл бұрын
कुनै आमा रुदै गर्दा हामी ले सबै छोरा छोरी लाई सरापछौ,तर यो संसार मा यस्तो पनि आमा हुन्छ है, छोरा यसरी रुदाँ त्यो आमालाई भगवानले सरापिरको होला। छोरा को आँसु ले सधै पोल्नेछ।
@bhagawatineupane2174
@bhagawatineupane2174 2 жыл бұрын
यति साेझाे श्रिमान
@salikramachrya5587
@salikramachrya5587 2 жыл бұрын
अत्यन्तै हृदय बिदारक हे भगवान यो परिवारको रक्षा गर 🙏🙏🙏
@sitasharma1944
@sitasharma1944 2 жыл бұрын
कति रुन आयो कुरा सुन्दा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭येति माया गर्नी येति समदार बुडो हुदा हुँदै र येस्तो तामाक मुना जस्तो 2 छोरा को हालत देखेर कस्तो आईमाई हो
@manbahadurthapa2833
@manbahadurthapa2833 2 жыл бұрын
Great father and sons be strong, god bless you
@rekhakhadka6786
@rekhakhadka6786 2 жыл бұрын
Aaile ka khateni aaimailai k bhako k asto balbacha xoder omg😥😥
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
तपाईंको श्रीमतीलाई सस्कारको कमि देखियो । सस्कार बिहिन मान्छे सायद मान्छे बन्न सक्दैन ।
@amarbista6820
@amarbista6820 2 жыл бұрын
अजै केहि बिग्रेको छैन् दिदि आउनु आफ्नो परिवार संग मिलेर बस्नु पर्छ कसै को कुरा नसुनु आफ्नो बाल बच्चा को र एती राम्रो श्रीमन को लागि पिलिज आउनु तपाई 🙏🙏
@nagomionlinekhabar1684
@nagomionlinekhabar1684 2 жыл бұрын
Great father thinking positive person
@devipathak8322
@devipathak8322 2 жыл бұрын
यी परिवार हिम्मत बढाईदिनु प्रमात्मा रक्षा गर्नु मेरो अाशु राेकियन हे ईष्श्वाेर ।
@riturai1089
@riturai1089 2 жыл бұрын
बाबु हरुको पो माया लागो कस्तो आमा हो जाने लाई जान दिनुहोस् एक दिन पक्कै पछुतो हुने छ समय आउँछ हेर्न पाईन्छ
@minapoudel1972
@minapoudel1972 2 жыл бұрын
Write
@kashindrakumar5542
@kashindrakumar5542 2 жыл бұрын
यो अन्तर बार्ता ले धेरै लाई रुवायो तर म यो ठाउँ भयको भए म पनि यस्तै भन्थ्यो होला तर यो आइमाइ को बानी र बेहोरा हेरेर चाहिँ कसम म दुई तुक्रा पारदिन्थ्ये आखिर जसरी एक्लै बस्ने त हो बरु जेल मै आन्नद हुछ्नी हैन र
@riturai1089
@riturai1089 2 жыл бұрын
@@kashindrakumar5542 हुन त हो साथि तर आफ्नो पछाडि पनि कोई छ हजुरको साहारा पनि बाच्ने मान्छे छ भनेर बाचिराखेको हुन्छ तेस्तो आबेस्मा नि आउनु हुदैन जाने लाई जानु दिनु पर्छ समयले आफै उसलाई सजाईको भागिदार गराउछ पिडा र दुक्ख भन्ने त हुन्छ नि कति हो कति के गर्ने यस्तैछ अहिलेको सन्सार
@anjangurung8635
@anjangurung8635 2 жыл бұрын
This video made me cry,please stay strong all of you,god bless you all 🙏🙏🙏
@rimakumarishrestha7509
@rimakumarishrestha7509 2 жыл бұрын
कसैको बुडाले जिन्दगी भरी रुवायर पनि बसेका छौ कसैलाई बुडाको मायाले धेरै भयर रुवायर हिड्छन् किन होला भगवान्
@romanticyan4278
@romanticyan4278 2 жыл бұрын
Jindagi yasteex.ramro budako naramro budi .fata budako asal shrimati .yastee x yahako calan
@mjkgaming4291
@mjkgaming4291 2 жыл бұрын
कति बेश्या रेेेेेछे याे अाइमाइ छिछि,,
@prakashpoudel7388
@prakashpoudel7388 2 жыл бұрын
विचारा यी बाबु रुदै मैले मन थाम्नै सकिन मेरो आँखा बाट आँसु खसेको थाही पाइन
@parbatisharma1727
@parbatisharma1727 2 жыл бұрын
heart touching god bless you
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
एसतो बुडेसकालमा पनि के भाको होला म॔ने बेलामा छोराहरू एति ठुलो ठुलो लाज सरम छैना कि के हो
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
यत्रा जवान छाेरा हुदाहुदै थुक्क नारीकाे नामकाे कलँक आईमाई
@ranjanamagar781
@ranjanamagar781 2 жыл бұрын
साच्चै यो दुई भाईलाई देखेर मेरो आँखा बाट आँसु नै आयो
@pandeybishnu194gmai8
@pandeybishnu194gmai8 2 жыл бұрын
दाजु म‌ैले भनेको मान्नु हुन्छ भने छोरा हरूलाई सम्झाउनु अाफुलाई समाल्नु त्यसता अाईमाईले हजुरलाई शुख दिद‌ैन छोडिदिनुस नयाँ जिन्दगी को सुरूवात गर्नु त्यस मा सबैको भलो हुन्छ।
@TechnicalBipinT
@TechnicalBipinT 2 жыл бұрын
यो दाई ले धेरै संका गरेको परीणाम हो जस्तो लाग्छ पुर्नमिल होस ❤️❤️
@babyral1
@babyral1 2 жыл бұрын
Can’t stop my tears feeling sad for them stay strong everyone 🙏🥲
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
काहानी सुन्दा यो तपाईंको श्रीमतीलाई सार्है बोसो लागेको रहेछ अब खोजेर बोसो झार्नु होला प्रहरी चौकिमा लगेर ।
@lingdensaru3647
@lingdensaru3647 2 жыл бұрын
खुजुली लागेको रछ suddi लाई अकबरे खोर्सानी लाइदिनु पर्ने बेला भको रछ्😡बेस्या लाइ
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
@@lingdensaru3647 ho hai😆😆😆
@lingdensaru3647
@lingdensaru3647 2 жыл бұрын
@@yogendrapariyar2333 होनि त हिजोआज आइमाई हरुलाइ सारै बैँस आउन थालेको छ युटुब हेर्यो तेहि खुजुली वाला कान्ड मात्र आउँछ xi 🤣🤣🤣🤣
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
@@lingdensaru3647 😁😁😁😁यस्को उपाय के हुन्छ होला ।
@ganeshsunar9478
@ganeshsunar9478 2 жыл бұрын
रामरो सिरमानको सिरमति नरामरो सिरमति रामरो सिरमान नरामरो हुदो रैछ 😍😍😍😍
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
Ho hai😥😥
@pravakc9080
@pravakc9080 2 жыл бұрын
कस्तो आइमाई होस छोरा भन्दा नाठोको माया लाग्ने तलाइ
@sujanalawar4148
@sujanalawar4148 2 жыл бұрын
बिचारा कति माया गर्ने बुढा र छोरा हरु को पाप लाग्छ दिदी यो भिडियो हेर्दा त धेरै रुन मन लाग्यो मलाइ पनि
@shantarai6363
@shantarai6363 2 жыл бұрын
अब चाहिँ मान्छे सिद्दिएछ संसारमा कलियुग लागेछ।
@rajuchaudhary7701
@rajuchaudhary7701 2 жыл бұрын
आशु रोकिएन यस्तो सुन्दा जय शिवमहा देव🙏♥️
@samyogff3099
@samyogff3099 2 жыл бұрын
यो केटि ले पुरै दुख पाउछे! तिमिहरु को आसुँलाग्छ! लोग्ने सहने जस्तो लाग्यो! हाम्रो लोग्ने ले यस्तो कता बरदास गर्छ्न! सारै नौ टकि हो तिमिहरु को ममि
@abinogurung8191
@abinogurung8191 2 жыл бұрын
So emotional I can’t stop my tears stay strong.
@sara-lama
@sara-lama 2 жыл бұрын
यो परिवार लाई God ले साथ दियोस यस्तो राम्रो छोरा हरु रहेछ के सुन्नु देख्नु पार्‍यो मेरो त अँखा बटा अँशु😭 थामीएन गंगा बहिनी यहाँ हरुको आमा लाई जसरी भएनी भेटईदिनुस हास्😢🙏
@kamalatimilsina3658
@kamalatimilsina3658 2 жыл бұрын
धेरै पटक हेरे जति पटक हेरे उतिनै धेरै रुये😭😭😢😢😭😭नरोउ छोरो भाइ र बाबालाइनी नरुन भन्नू है?
@unknown-em8gh
@unknown-em8gh 2 жыл бұрын
Babu haru कति राम्रो कति nisturi आमा हो मलाई सराई माया लग्यो xora को मुख herera bhaya नि farkinu
@prabharairai3448
@prabharairai3448 2 жыл бұрын
Great husband👍👌🙏
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
हे भगमान येसतो श्रीमान अनि बच्चा कलेज पडि सकेको छोरा सरम नभाको मईलाहोच अब छोराको कमाई खाने बेलामा सरम नभाको मान्छे र गंगा मेय्म लाई सलाम छ🙏
@sabitrabudhathoki6787
@sabitrabudhathoki6787 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭
@srijanaacharya955
@srijanaacharya955 2 жыл бұрын
बिचरा छोराहरु नरोउ बाबु
@mangalgurung6726
@mangalgurung6726 2 жыл бұрын
So innocent boys……yeti ramro pariwar huda hudai pani……
@apsarakc5967
@apsarakc5967 2 жыл бұрын
आमाको काखमा सोरग हुनछ भनथे यति राम्रो छोरा हरुको जिनदकि नरक बानाइदियउ आफुसँग छोरा को ईज्जत् र सपना दुबै गासिएको हुनछ भननेकुरा बिरसिदिय पछिकेभननु छर🇳🇵🇳🇵🇳🇵🇳🇵
@kaalaVikku
@kaalaVikku 2 жыл бұрын
हुन त मपनि एउटा महिला हु तर म एउटा कुरा के भन्न चाहन्छु कि चाइदो भन्दा बढी आफ्नु श्रीमतीलाई माया र विश्वास नगर्नु होला 🙏 धेरै महिला हरु मतिएको देखेको छु आज भोलि
@seldendrukpa9000
@seldendrukpa9000 2 жыл бұрын
Jane Manche ko Janey dew.. it's nothing will lose...keyako dukha hoo...dewta tsora borow ko tsa...ta...... be strong and live happily.. God bless you two bro and father.
@lilagurung9955
@lilagurung9955 2 жыл бұрын
Babu strong hunu plz god bless you babu
@riturai1089
@riturai1089 2 жыл бұрын
यो छोराको आँसुले एकदिन पक्कै भेटने छ 😭😭बाबु नरुनु मनलाई दरो बनाउनु है
@bindugyawali7934
@bindugyawali7934 2 жыл бұрын
Testa baifale samjer runu hudaina xoraharu sanga baserhimmt nahari agadi badnus
@onlinetv3648
@onlinetv3648 2 жыл бұрын
बाउले छोड्द खासै दुख लाग्दैन तर आमा बिनाको घर अनि सहारा सारै अन्धकार लाग्छ । नारीको नाममा कलङक !! यस्तो श्रीमान अनि छोराहरु सयौं जुनिमा नि पाउदैन ।।
@arjunghising8142
@arjunghising8142 2 жыл бұрын
Great work ganga madam and good tv team🙏🙏
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
यो सावित्री सुवेदी भन्ने ले के गरेको हो यो तिमिलाइ यी छोराहरुको पाप लाग्छ याद राख ।
@kalpanathap7163
@kalpanathap7163 2 жыл бұрын
जसरि पनि घर आउनुस दिदी अर्काको लहै लहैमा लागेर आफ्नो परिवारको भबिस्य न बिगार्नुस् plz🙏कति माया लाग्दो बाबू र हजुरको बुडा अब यो आधा जीवन छोरा र बुडा शीत बिताउनुस 😭😭😭
@sushilathapa4609
@sushilathapa4609 2 жыл бұрын
No words😭
@pradeepsen8812
@pradeepsen8812 2 жыл бұрын
यस्तो अवस्थामा कुनै बावु नानीहरूलाई नपुर्याई दिनु आमा हरुले।।।।।
@junmayathapa2351
@junmayathapa2351 2 жыл бұрын
सबै पुरुस एउतै हुदैन र सबै महिला उसतै हुदैन बिचरा दाई कति महान हुनुहुदो रहेछ 😥😥😥
@diyalimbu1718
@diyalimbu1718 2 жыл бұрын
ठुलो बाबुको कुरा सुनेर सारै मन दुख्यो हामी कोनको मान्छेलाई एति गारो भयो त्यो आफ्नो ममिले कसरी सहन सक्यो होला यस्तो राम्रो परिवार त भाग्यमानिको मात्र हुन्छ त्यसैले फर्केर आउनु म्याडम भाको घरबार नबिगारनु
@santabdrtamang2246
@santabdrtamang2246 2 жыл бұрын
ढुंगाको मन भएको आईमाईको मन हुन्छ र हजुर
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 80 МЛН
Just Give me my Money!
00:18
GL Show Russian
Рет қаралды 1 МЛН
나랑 아빠가 아이스크림 먹을 때
00:15
진영민yeongmin
Рет қаралды 14 МЛН
Люблю детей 💕💕💕🥰 #aminkavitaminka #aminokka #miminka #дети
00:24
Аминка Витаминка
Рет қаралды 1,2 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 80 МЛН